१ सय २७ लि. दुध एक दिनमै दिने गाई ! पत्याउनुहुन्छ ? त्यो गाई ग्रिल्याण्डो नेपाल आइपुग्यो│NepalChitra

  Рет қаралды 58,699

Nepal Chitra

Nepal Chitra

6 ай бұрын

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: kzbin.info/door/W-l...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल :
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #hetauda

Пікірлер: 124
@user-ej4tq4jf9i
@user-ej4tq4jf9i 6 ай бұрын
हजुर ! युके बाट हेर्दै गर्दा, किरन भाइ ! आज को कार्यक्रम निक्कै राम्रो लाग्यो ! १ दिन मै ३ टाइम गरेर १२७ लिटर भनेको, बडो अशल तर मेहेनत त गर्नै पर्छ । अनि किरन भाइ ले बोल्ने ब्यक्ती लाई एउटा माइक्रोफोन छाती मा लाइदिने पनि ब्यवस्था गर्नै सक्कियन कि कसो कुन्नी ? हेहेहे !
@bishanbbc6500
@bishanbbc6500 6 ай бұрын
अति राम्रो काम सम्मान छ हजुर , यहाँ सम्म आउन लाई कति दुख गर्नु परे होला , यस्ता गाई हरु देश भरी नै फैलिएको हेर्न पाइयोस , बधाई छ ह्जुर ,
@ARPAN.OFFICIAL.123
@ARPAN.OFFICIAL.123 4 ай бұрын
Right ho sir
@ShankarBrai
@ShankarBrai 5 ай бұрын
कृषकको लुरा उठान गर्नुभएकोमा धन्यवाद नेपाल चित्रलाइ
@romankarki6323
@romankarki6323 6 ай бұрын
पौरखी हातलाई हिर्दयदेखि सलाम !🇳🇵❤❤
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
@shauravkhadka6026
@shauravkhadka6026 6 ай бұрын
आहा कति राम्राे गाई पालन अझै राम्राे उन्नति प्रगतिको शुभकामना धिमाल सर लाई 🙏🙏साथै महत्त्वपूर्ण कृषि क्षेत्रकाे विषयमा उत्कृष्ट भिडियो प्रस्तुत गर्ने किरण पाैडेल सर लाई पनि धेरै धेरै धन्यवाद । म शाैरभ खड्का हाल युएई देखि हेर्दै र सुन्दै छु।❤❤❤
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
@chandrapachhaiyoutubechann8944
@chandrapachhaiyoutubechann8944 6 ай бұрын
Thanks!
@lokdhimal184
@lokdhimal184 5 ай бұрын
❤❤❤❤❤❤❤
@ramrijal2516
@ramrijal2516 6 ай бұрын
दाजुको कुरा चित्तबुझ्दो लाग्यो.पौरखी हातलाइ नमन्🙏🙏🙏🙏
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
@kparyal
@kparyal 6 ай бұрын
अति राम्रो❤ ज्ञान बर्दक।
@user-fy2ie6ie7v
@user-fy2ie6ie7v 26 күн бұрын
Right infrometion sir
@chitrathapa8302
@chitrathapa8302 6 ай бұрын
Dherai ramro kurakani ani sahi bichar,hats up Kiran sir ani dhimal sir lai
@narayansharma2077
@narayansharma2077 6 ай бұрын
बडाे रमाइलाे तरिकाले हेरियाे हाल साउदि अरब बाट ❤❤❤
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
@user-rx1wi2xf2s
@user-rx1wi2xf2s 6 ай бұрын
धेरै राम्रो छ ❤
@safalyatrai7410
@safalyatrai7410 5 ай бұрын
Waaaa sar
@Prem_kaidi
@Prem_kaidi 6 ай бұрын
कृषक साथीहरु मेरोमा पनि जोडिनु है😂
@rituthakuri9894
@rituthakuri9894 6 ай бұрын
जय गोरख 🙏🇳🇵🇳🇵
@bhupendraadhikari9151
@bhupendraadhikari9151 6 ай бұрын
Great job
@tenzindharpo
@tenzindharpo 6 ай бұрын
Very very very 💯 good farm👍👍👍👍👍
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
@MinpsdGautam
@MinpsdGautam 6 ай бұрын
नेपालमा १२७ लिटर दुध भएका गाई आइपुगेका छैनन् तर यो जात लगाएत त्यस्ता गाईहरुले चै त्यति दिन्छ भन्न खोज्नु भएको हो । ब्राजिल ,स्वीजरलेन्ड ,डेनमार्क ,मेक्सिको अमेरिका लगाएतका देशहरूको निकै राम्रो दुध दुने गरेको भिडियो हेर्न पाइन्छ । अमेरिकीहरुले सुन्दरी जस्तो गरि उत्कृष्ट गाई सो गरेको कार्यक्रम हेर्दा नेपालीले कहिले सिक्लान यस्तो कहिले होला भन्ने लाग्छ । त्यति दूध दुने देशहरूमा खानपिन पनि त त्यस्तै रहेछ । उहाहरुको कम्तीमा मुङ, रहरको दाल कुडोको रुपमा छ भने दाना पनि स्पेसल छ । उता हरियो घासमा नेपियर, सुपर नेपियर, सि ओ थ्री राइग्रास लगाएत छन भने, हिउदे घाँस पनि उतोकै राम्रो बर्सिम जै लगाएत्ला अन्य छन भने साइलेज टुटेको हुदैन । पानीको मात्रा कम भयो कि भनेर चिन्ता गरेको पाइन्छ । भिटामिन र मिनिरल नियमित छ भने गाई दूध बढी दिएर आज ढल्छन कि भनेर शखरलाई नियमित नै गरेको पाइन्छ । तसर्थ साथीहरूले युटुवबाट कार्यक्रम खोजेर हेर्नू भयो भने सन्तोक मिल्छ । साच्चिकै हो रहेछ भन्ने लाग्छ । तर नेपालमा न त्यस्ता बृड आउँछ न गाई ल्याउन दिन्छ्न न त डाक्टर नै गतिला छन । न प्रबिधि छ । न सरकारको योजना आउँछ । न किसान तालीम प्राप्त छन । काम गर्न थाल्यो बिजोगको पेशा रहेछ हे भगवान कसरी मुक्त हुने भन्ने रुवाबासी चल्छ । तसर्थ बुद्धिजीवीहरुको पनि ध्यान जाओस् देशलाई माया गर्ने नेता अनि उत्पादनको बेशमा बसेर काम गर्ने युवा तातुन । रिटायर कर्मचारीलाई क्षमता अनुसार देशले प्रयोगमा ल्याउन सकोस । अनि हामी हाम्रै गोठमा यी गाइको दूध दुन सक्छौ । ❤❤ ठाउँ अनुसार मिलाएर अत्यन्तै राम्रो र वेवस्थित तरिकाले राख्न सफल हुनु भएका लोक जि लाई हार्दिक नमन छ । सपना चाडै पूरा हुन शुभकामना छ । ❤❤
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
❤❤❤
@lokdhimal184
@lokdhimal184 5 ай бұрын
❤❤❤❤❤❤
@Manoj1245.
@Manoj1245. 4 ай бұрын
Wow
@ranjema703
@ranjema703 6 ай бұрын
Good job
@bhagawankhatri6843
@bhagawankhatri6843 6 ай бұрын
दाइ बाच्छी दिनुहुन्छ ।भक्तपुरबाट
@ranjema703
@ranjema703 6 ай бұрын
आहा यो होनि तरिका
@Artist797
@Artist797 4 ай бұрын
म आउँछु तपाईको फाम भिजीट गर्न
@lokdhimal184
@lokdhimal184 4 ай бұрын
Hunxa sir
@harikummar5469
@harikummar5469 6 ай бұрын
Good bro❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@Manoj1245.
@Manoj1245. 4 ай бұрын
Hair gret video
@govindabhandari8836
@govindabhandari8836 5 ай бұрын
insurance hamrai raix
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 6 ай бұрын
धेरै राम्रो बेबसता राम्रो
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
@krishnaprasadlamichhanekri6406
@krishnaprasadlamichhanekri6406 5 ай бұрын
यस्ता बड्डेका गन्थन भन्दा कसरी पाल्ने , के के खुवाउने , कति खुवाउने, कति पटक खुवाउने ,कति खुवाउने ,जस्ता आवश्यक कुरा को जानकारी दिए राम्रो हुन्थ्यो कि महासय !
@anuchaulagain3106
@anuchaulagain3106 6 ай бұрын
God
@tekbahadurbhandari2239
@tekbahadurbhandari2239 6 ай бұрын
दाङ मा सम्भब छकी छैन होला।
@tenzindharpo
@tenzindharpo 6 ай бұрын
Jankari baye ko Kisan bane ko testo po ho🙏🙏🙏. ABS sement is 👍👍👍
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
@sushilghimire6944
@sushilghimire6944 6 ай бұрын
गाई धेरैले पालेका छन् । देखियो तर कसैको ठिक ठिकै तरिकाले पालेको भएपनी कसैले चै मर्न लागेका हुईपा गोबरमा डुबेर राम्रै कमजोरीले होला नातागत भएर हल्लीरहेका हुन्छन् कतिबेला ढल्छन् होला जस्तो देखिन्छ तर साहु अर्थात सृजनसिल कृषक चाहिँ राम्रै पाखुरा सुर्किदै आफुले यति लिटर दूध बेच्छु यति मुनाफा भो , अरु नव कृषक लाई गाई पाल्ने र फाइदा लिने उपाय दिराको हुन्छ 😂 । तर यहाँ चाहिँ कसैको अनुदान नखोजी बिना अपेक्षा आफ्नो भित्री मनले फार्म खोलेर पशुअधिकार दिदै बडो माया दिएर शारीरिक रुपमा कच्चा मानिएका उन्नत जातका गाइ लाई अच्छा तरिकाले पालेको । दाम्लो नलगाई , बालुवामा राखेर , गाइलाइ हृदय बाटै मायाले तिमी भन्दै , बलिया र स्वस्थ गाई पाल्ने थोरै कृषकमा यहाँ एक हुनुहुदो रहेछ खुशी लाग्यो । यसरी हो गाई पाल्ने ।
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
@bambahadurrai3572
@bambahadurrai3572 6 ай бұрын
धिमाल जि को पोरख उन्नति लाई मान्नु नै पर्छ । तर 170 /किलो दूध दिन्छ भन्ने चहि गफै मात्रै हो ।
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Hoina sir yo KZbin ma herna saknu hunxa samvab xa
@unik34sameep11
@unik34sameep11 6 ай бұрын
haawaa
@KamleshYadav-xx6wc
@KamleshYadav-xx6wc 3 ай бұрын
Yo farm kun thau ma Ho dai plz reply me plz❤
@Mahakaal.Bholenath
@Mahakaal.Bholenath 6 ай бұрын
Location ko lagi jankari garaunu na hjr
@user-hg4ue7qp6b
@user-hg4ue7qp6b 6 ай бұрын
दिनको 127 लिटर होइन महिनाको भन अनि पत्याउछन दर्शकहरुले
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Anusndn gar ani thaha hunxa swath
@bbrvideos1068
@bbrvideos1068 6 ай бұрын
हैन म अचम्ममा परे ? गाईकाे शरिपुरै निचाेरे पनि १ सय २७ लिटल पानी आउदैन हाेला तर दूध ?😅❤❤❤
@IshwarThapa
@IshwarThapa 6 ай бұрын
तेइ त के
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Napataya KZbin ma khojana
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Hoina sir yo samvab xa KZbin ma khojnu na herna paixa
@sukraLama-ef2ft
@sukraLama-ef2ft 6 ай бұрын
Kaatha diyraai kura gachha
@enourmous2kgaming960
@enourmous2kgaming960 6 ай бұрын
Aanta ko world record holder jaat ko gai ho k sathi haru mero ka ni euta gai farm xa khasai faida xina dherai khuwayera ani aarko ma beglai style ma palda tinle faida garya xan dana ma control garna janna parxa sailege banauna dekhi makai utpadan badai balla sakinxa
@krishnnabahadhur6191
@krishnnabahadhur6191 6 ай бұрын
Kati nechural
@TirthaDhital-hl3du
@TirthaDhital-hl3du 2 ай бұрын
Bachhe ko .dam kati. Parcha
@PbspcSingh
@PbspcSingh Ай бұрын
याे गाई बर्दिया मा हाेलाकि नहाेला हजुर
@Starcowfarming12
@Starcowfarming12 24 күн бұрын
Hunxa kina nahunura
@pokhreldevi3939
@pokhreldevi3939 6 ай бұрын
फटाहा तेस्तो हुन्छ girlando
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Kasto hunxa ta dekhaidena taile ma pani herxu bujhis
@pokhreldevi3939
@pokhreldevi3939 6 ай бұрын
@@lokdhimal184 तैले कहिलै गाइ देखेको छोइनस आइज हेर्न म देखाइदिन्छु कुन जातको कस्तो हुन्छ आइज
@StingdeltaStingdelta
@StingdeltaStingdelta 5 ай бұрын
Gaf nadinu sir hami vaneko kisan ho ek arka lai bachaunu parxa hai sir
@lokdhimal184
@lokdhimal184 5 ай бұрын
सर किसान हरुले यो सब कुरो बुझ्न जरुरि छ दुध भनेको बृड मा छ अनि तेस्लाइ राम्रो ढङले दाना घास खुवाएर हुर्काउन जरुरि छ
@devbdrdevkotadevkota9475
@devbdrdevkotadevkota9475 5 ай бұрын
उहाको मोबाइल नम्बर राख्न मिल्दैन सर
@prakashchandragautam596
@prakashchandragautam596 5 ай бұрын
किरण भाइ नमस्कार हैन! १२७ लिटर भनेको त झण्डै एक ड्रम दुध पो हो त गिनिज बुकमा लेख्ने प्रकृया सुरु गर्दिनु न।
@lokdhimal184
@lokdhimal184 5 ай бұрын
यो रेकड ब्राजिल को हो youtub मा भिडियो हेर्नु होला सर
@user-bn8bt2hm9k
@user-bn8bt2hm9k 6 ай бұрын
Bahun le gafai badi dinxa 😂😂😂
@Nep841
@Nep841 6 ай бұрын
Thik kura ❤❤
@user-ri3ys5oo3t
@user-ri3ys5oo3t 6 ай бұрын
नेपालमा येउटा नराम्रो चलन गाइको नाक छेड्नी !
@user-sh2mf3ph8y
@user-sh2mf3ph8y 6 ай бұрын
Duth dinxx ki pani haruoo 127 liter chahhii
@Ram-ng5zm
@Ram-ng5zm 6 ай бұрын
Gai palan garne daiko number pauna
@lionbeast6100
@lionbeast6100 6 ай бұрын
Yo gai lai Kati parcha hola
@timothyallen6949
@timothyallen6949 6 ай бұрын
Waiyat kura ho
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Bujhau ra kuro garam
@rameshmagar5088
@rameshmagar5088 6 ай бұрын
Tasto ka huncha
@intelligentagency9235
@intelligentagency9235 6 ай бұрын
127 लिटर गाईको शरिरको खुन नै हुँदैन भने पछि त्यो पनि fake हुन सक्छ
@DeepakDeepak-kt8tq
@DeepakDeepak-kt8tq 6 ай бұрын
Kun thau ma ho yo good luck hai
@lokdhimal184
@lokdhimal184 5 ай бұрын
Hetauda ma ho sir
@StingdeltaStingdelta
@StingdeltaStingdelta 5 ай бұрын
Tapaiko number pauta sir
@chandragurung8309
@chandragurung8309 6 ай бұрын
Dhimal bhaneko thar xetri bahun ko thar ta hudaina ta kasari uhako thar dhimal vayo??????
@IshwarThapa
@IshwarThapa 6 ай бұрын
१२७ लिटर दुध कसरी आउँछ कहाँ बाट आउँछ शरीरमा कसरी उत्पादन हुन्छ यो पत्याउने कुरा भयन।
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Sir patune din pani aauxa KZbin ma khojnu hola
@IshwarThapa
@IshwarThapa 6 ай бұрын
@@lokdhimal184 आय त राम्रै भयो तर कसरी आउँछ भन्ने कुरा हो १२७ लिटर दूध भनेको कम होइन जुन यक गाइको शरीर बाट झरोस।। यदि साच्चिकै भय यो अनौठो कुरा हो तपाईंले दूध सहितको भिडियो हाल्नु होला ।
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Sir yo samvab xa KZbin ma khojera hernu hola
@sgmsugam1115
@sgmsugam1115 3 ай бұрын
Nepalma pain milx
@Starcowfarming12
@Starcowfarming12 2 ай бұрын
Milxa
@Lucefurgod
@Lucefurgod 2 ай бұрын
गाई नै छैन 127 केजि को दुध काहा बाट आउँछ होला
@Starcowfarming12
@Starcowfarming12 24 күн бұрын
Brazili ma xa yo jatako gai
@ManishThapa-ig3ds
@ManishThapa-ig3ds 3 ай бұрын
kati parxa yo gaai lai?
@Starcowfarming12
@Starcowfarming12 24 күн бұрын
Ysko bija vakhar aaudai xa gai kahabata paunu hajur
@Everestpool2000
@Everestpool2000 6 ай бұрын
हजुर बाछी त देखियो बाछो चाहिँ छैन कि क्या हो
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Bachha 3 chhan bachhi 2 matra ho
@sagarhumagain4841
@sagarhumagain4841 6 ай бұрын
Guff nai ta ho ni
@chandralalchhetri8205
@chandralalchhetri8205 6 ай бұрын
१२७ लिटर दूध दिनि गाई अरे लु मैले चै पत्त्याइन है
@lokdhimal184
@lokdhimal184 5 ай бұрын
KZbin ma hernu holaa
@chakradhanrai6848
@chakradhanrai6848 6 ай бұрын
१०० सय २७ मा सत्य भनेको २७ लिटर चही होला😂
@binishkhatiwada4421
@binishkhatiwada4421 6 ай бұрын
Hajur le search garera herna saknu hunxa sir
@pradipsunuwar6065
@pradipsunuwar6065 4 ай бұрын
girland gai yaha inda ma xain k ko nepal ma hunx brazil jrmni ma hunx
@lokdhimal184
@lokdhimal184 4 ай бұрын
Nasal india ma xa gir gaiko cross ho
@Starcowfarming12
@Starcowfarming12 24 күн бұрын
Ho sir
@Raidipesh-ir6tx
@Raidipesh-ir6tx 4 ай бұрын
5 ota gaii chayo sms garnu hai tw
@harsisshah9930
@harsisshah9930 2 ай бұрын
Phon nambar denuun
@BarshaPoudel-mg5hn
@BarshaPoudel-mg5hn 5 ай бұрын
Khokni lutni kam na gar bhai jasto raja gaile २०liter dinma dincha thaya bhanda thopo dinna na khokda huncha mero gharma aunu ma firima dinchu
@lokdhimal184
@lokdhimal184 5 ай бұрын
Mero ma aaunusa 30 litter bhanda dherai dudha dine gaiharu herera janusa la yo nasal sudhar ko kam ho sir kunbelako kuro garnu hunxa sir india ma 80 litter dudha dine cow aai sako hamro deshma yestai kisanle kisanlai khuilyaune basne bhandaa k hunxa ra
@chandragurung8309
@chandragurung8309 6 ай бұрын
1 yeuta gaile kadapi 26-27 ltr dudh didaina yo kunai artificial dabai khuwayera huna sakxa ki 15 litres pani misayera hola unnat jatiko dudhalo gaile maximum 10-12 lits samma dinxa sadharan gaile 5-6 ltr matrai dinxa
@user-il4dx8dp1d
@user-il4dx8dp1d 6 ай бұрын
Manxelai ullu nabanau 127 liter vaneko 1 mahina ko van virl hunu je pani lekhne bolne
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Hoina sir yo suneko kuro ho KZbin ma maile pani aba kehi samayema vijeta garxu
@nabintehrathum5742
@nabintehrathum5742 6 ай бұрын
Hawaa
@Chettri_vlog3
@Chettri_vlog3 6 ай бұрын
Nepala xa tah Vanya xaina Brazil ma xa Vanya xa Brazil Mani xaina jasto lagxa Vani KZbin ma gayara herna dakyenxa Ni
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Herna aaunu holaa
@user-hg4ue7qp6b
@user-hg4ue7qp6b 6 ай бұрын
127 लिटर त गाई सङ्ग रगत पनि छैन होला दुधको कुरा गर्छ्न फटाहा हरु
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Pahila bujha tespaxi bola lathhu haru
@nirdoshpoudel7181
@nirdoshpoudel7181 6 ай бұрын
यो कलि हो ? सब मान्छे मा हावा बोल्ने फेसन नै भयो ।
@rojjani7393
@rojjani7393 5 ай бұрын
Yo phek ho
@chandragurung8309
@chandragurung8309 6 ай бұрын
1 din ma kasari chahi 127 ltrs dudh dinxa yo hunai nasakne kura ho gai kai weight 127 kg xaina hola???????
@acharyaraju3755
@acharyaraju3755 6 ай бұрын
Fake news
@lokdhimal184
@lokdhimal184 6 ай бұрын
Herna aaunu holaa wollcom chha
@sontoshlimbu760
@sontoshlimbu760 6 ай бұрын
Bachhai le paisa dinchha ra maya garchha hoi. Dimal vai
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 60 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 21 МЛН
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 11 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 60 МЛН