No video

Bhaktapur Gai Jatra | Gaijatra 2080 😱 | Khwopa Saparu

  Рет қаралды 45

The Rich Nepal

The Rich Nepal

11 ай бұрын

आज (14 Bhadra 2080 Sal) देखियेकाे नेवारी समुदायको परम्परागत सँस्कृति गाईजात्रा (सापारु) काे दृश्य, गाइजात्रा एक बर्षभित्र दिवंगत भएका परिवारका सदस्यहरुको स्मृतिमा गाई वा मानिसलाई नै गाईको रुपमा सिंगारेर साथै लाखेहरु निकाली बजार परिक्रमा गराउदै मनाउने चलन छ । यसले दिवंगत व्यक्तिले वैतरणी पार गर्ने जनविश्वास रही आएको छ ।
Location: Most footages are from Dattatriya Bhaktapur.
bhaktapur gai jatra | gaijatra 2080 😱 #bhaktapurdurbarsquare #bhaktapur #nepal #gaijatra #gaijatra2080 #gaijatra2023 #viral
सापारू (गाइजात्रा) २०८०, भक्तपुर
साः पारु (गाई जात्रा) र भक्तपुर
भक्तपुरमा सापारु अजिमाको ताहमचाबाट सुरु हुन्छ र परालको भैल द्योसँगै समाप्त हुन्छ । ताहमचाले मरेका मानिसहरूको प्रतीक भन्ने बुझाउँछ ।
गाईजात्राको बेलामा भक्तपुरका विभिन्न स्थानमा स्थानीयवासी राती अबेरसम्म विभिन्न नाचहरु हेर्न व्यस्त हुन्छन् । गाई जात्रा भनेको समसामयिक बिषयहरुमा नक्कल गरी हाँस्य व्यङ्ग्य गर्ने समय हो ।
#saparu #gaijatra #festivalsofbhaktapur #bhaktapurdotcom #traditional #newariculture

Пікірлер
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 124 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 26 МЛН
Dear Mother, haven't had enough of looking at you.
6:07
jiwan marikhu
Рет қаралды 12 М.