विश्लेषक पुरञ्जनको फरक तर्क : kulman ghising लाई बर्खास्त गरे बङ्गलादेश-२ हुन्छ । puranjan acharya ।

  Рет қаралды 27,009

Everest Nepal

Everest Nepal

Күн бұрын

Пікірлер: 31
@ananathsapkota2032
@ananathsapkota2032 2 ай бұрын
सत्य सत्यनै हुँन्छ, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्,? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 2 ай бұрын
पुरन्जन ज्यु को राजनितीक विश्लेषण, अत्यन्त गहन मननिय छ बेलैमा होशयार नत्र -- -- जेपनि ---
@reshampurja6996
@reshampurja6996 2 ай бұрын
सान्दर्भिक विश्लेषण, राजनितिक विश्लेषक पुरन्जन आचार्य ज्युको👍️👍️👍️👍️
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 2 ай бұрын
०६३ सालपछिको ३ दलीय सिन्डिकेटको आलोपालो शासनको एउटै तस्कर गिरोहले लाभ लिएको छ। त्यो गिरोहको एकलौटी लाभ बाहेक अरू सब झूट, ठगी र बेइमानको खेति चल्छ। नेपाल सरकार तस्कर गिरोहले चलाउँछ, अख्तियार र न्याय ह्वाइट कलर ठग र भ्रष्टचारीको संरक्षणकर्ता!
@chakrachand1410
@chakrachand1410 2 ай бұрын
किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
@LokBahadur-q8g
@LokBahadur-q8g 2 ай бұрын
Absolutely correct 💯 sir
@GajBahadurGurung-k6t
@GajBahadurGurung-k6t 2 ай бұрын
सारै मिठो बिश्लेषण ❤
@Ramesh-s6l
@Ramesh-s6l 2 ай бұрын
Right 💯👍
@krishnarajsubedi
@krishnarajsubedi 2 ай бұрын
कुलमान लाई प्र म बनाऊ ।
@dhrubaacharya7244
@dhrubaacharya7244 2 ай бұрын
It is interesting statement.
@indirakarki5858
@indirakarki5858 2 ай бұрын
हर क्षेत्र लथालिङ्ग भो यो बेबस्थाले राजा नै बेस्ट यक राजा पाल्दा मान सान सजिलो खर्च कम राजा साझा बस
@rajendrasigdel9888
@rajendrasigdel9888 2 ай бұрын
Dherai dherai badhaixa hajurlai sahikura garnuvayo hajurle
@indrakarki3654
@indrakarki3654 2 ай бұрын
right 👍️👍️👍️👍️👌👌
@bharatpun2351
@bharatpun2351 2 ай бұрын
Puranjan sir ko abhibyakti 100% sachai ma adharit xa ❤
@faninarayansigdel2865
@faninarayansigdel2865 2 ай бұрын
आजको पहिलो आवश्यकता विवेकशील प्राणी नै व्युत्पत्ति अनुसार मनु हो ।उसको सन्तान परम्परा नै मानव हो- जसको शाश्वत स्वाभाविक धर्म मानवता नै हो । अतः जुन जुन पूजा/ प्रार्थना पद्धतिबाट मानवमा मानवता बढ्दै जान्छ - त्यो त्यो कर्म मात्रै मानवीय धर्मकर्म हो। जसरी आगाेकाे धर्म हो -थारै नै भए पनि उज्यालो दिनु र उसमा तातोपन रहनु।उसले त्यो गुण धर्म छाेड्नासाथ जसरी त्यो नै खरानी भनिन्छ - त्यसैगरी मानवले आफ्नो धर्म अर्थात् मानवता नैतिकता छाेड्नासाथ स्वभावतः त्यो नै दैत्य बन्दछ। दितिकाे सन्तानहरु नै दैत्य हुन्।जसको व्युत्पत्ति हो -दाे+क्तिन् अर्थात् जनजनमा जसरी भए पनि फाटो पारेर उनलाई मनपरि शासन गर्नु। अतः धर्मपरिवर्तनवादी अभियान नै यथार्थमा अनन्त दैत्यीकरण अभियान हो - जसले घरघरमा अकल्पनीय अमिट झगडाका अनन्त शृङ्खला चलाइरहन्छ। त्यसैले उनलेे आफ्नै रिलिजन / मजहब कै पनि फरक शाखालाई समेत सिध्याउन सकेसम्म लडाइँ गर्छन्। उक्त अभियानबाट मानवकाे मात्रै नभएर मानवताकै विनाश भइरहेको छ । यसरी दैत्य बनेका जतिलाई स्वभावतः नचिनेसम्म उनीहरूबाट जाेगिन कदापि सकिँदैन।त्यसैले हाम्रा शास्त्रहरुमा दैत्यहरुका कथा वर्णन गरिएका हुन्। अहिले उनलाई राम्रोसँग चिन्न र चिनाउन बाइबलका दुबै खण्ड र कुरान र साे सम्बद्ध इतिहास जनजनलाई राम्ररी पढाउनु आजको पहिलो आवश्यकता हो। किनकि उनलेे नै धर्मपरिवर्तन गराउनु जस्तो कुकर्मलाई समेत आफ्नो सर्वोच्च धार्मिक कर्तव्य ठान्दै जसरी भए पनि धर्म परिवर्तन गराउँछन् ।किनकि उनका सर्वोच्च धार्मिक किताबहरुका न्यूनतम पनि २५,२५ ठाउँमा त्यही बर्बरतम कुकर्मलाई उनको सर्वोच्च मजहबी फर्ज = कर्तव्य ठहर्‍याइएकाे छ। अतः हरेक सनातनी युवालाई उक्त किताबहरु र उनको इतिहासलाई राम्ररी पढाउनु पहिलो आवश्यकता हो । यस्तै - सनातन धर्मकै विरोधमा सधैं सक्रिय रहने गरेको हुनाले नै पश्चिमा काे दलाल ठहरिएकाे तथाकथित मानवाधिकारवादीकाे गलत चरित्रको बारेमा पनि राम्ररी पढाउनु आजको उत्तिकै आवश्यकता ठहरिएकाे छ। हाम्रो हरेक युवालाई उक्त किताबहरु तथा उनको इतिहास राम्ररी नपढाएसम्म उनलाई चिन्न र चिनाउन कदापि सम्भव हुँदैन । अतः त्यसको लागि हरेक सार्वजनिक यज्ञकाे बचत रकाबाट नयाँ नयाँ मन्दिरहरु बनाउनुभन्दा संस्कार र हाम्रो संस्कृतिप्रति विशेष प्रेम जगाउने संस्कृत गुरुकुल शिक्षालयहरु बढाउँदै हरेक युवालाई यथार्थ बाेध गराउने अभियान चलाउनु हाम्रो आजको प्रमुख कर्तव्य ठहरिएकाे छ।
@bhanuaryal7866
@bhanuaryal7866 2 ай бұрын
@RamkrishnaRakhalmagar
@RamkrishnaRakhalmagar 2 ай бұрын
तपाईं को बिस्लेसन यथार्थ लाग्छ ।
@chetnathmainali3541
@chetnathmainali3541 2 ай бұрын
satya kura bhannu bhayo sir🎉
@ghanaguragai376
@ghanaguragai376 2 ай бұрын
कसले आगो जोश दिने हो एकचोटी जोसेपछि सखाप हुन्छ।
@arunjabegu6452
@arunjabegu6452 2 ай бұрын
Ma sir ko yo vanda agadiko soch sanga sahamat thiyena tara aja sahi bisletion garnu vo salute sir
@HB-oc4td
@HB-oc4td 2 ай бұрын
नेपालमा बंगलादेश जस्तो हुन Impossible, impossible, Impossible, किनभने नेपालमा नेपालीहरु नै छैन । सबै जन्मे देखि कि त एमाले, की त काँग्रेस र कि त माओबादी बाकी सबै फाचे फूची हुन्छन् । अनि कहाँबाट बंगलादेश जस्तो हुन्छ ।
@nabinpokhrel9752
@nabinpokhrel9752 2 ай бұрын
तपाईं हामी बुढो भै हाल्यौ ,मुठभेडमा जान सक्दैनौं ,लाठि खाने विध्यार्थी सबैलाई बिदेश पठाइसके ,नेताहरु ढुक्क छ्न यहाँ केही हुँदैन ।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 2 ай бұрын
नेपालमा पृथिबी नारायणको सालिक फोरे, बांग्ला देशमा त डोजर क्रेन लगाएर फोर्नु को साथै पिसाब गरे!
@LucasHybrid-bs7rs
@LucasHybrid-bs7rs 2 ай бұрын
eutai interview kati halnu vako
@ramchandrapaudel1979
@ramchandrapaudel1979 2 ай бұрын
bishleshan hundaina. Your bishleshan thik chha tara yubaharu sabai Kristian Baisake, tesaile to bahira jana chahanchan
@madhuregmi1338
@madhuregmi1338 2 ай бұрын
Nepal ka neta haruma sudhrene dhacha dekhidaina jhan jhan aaham badera gayako dekhincha
@adhikari8009
@adhikari8009 2 ай бұрын
This man is biggest opportunist and toxic. He is always spreading negativity of Nepali politics. Once he was underwear of GP koirala and took enough advantage. Then he supported Shekhar koirala. He bacame VP of planning commission of Koshi Province recently as Congress and did nothing. Now he is looking opportunity to hop for his benefit. 😀😀😀
@digitalron1648
@digitalron1648 2 ай бұрын
हटा पुरानो भिडियो ,
Я сделала самое маленькое в мире мороженое!
00:43
I tricked MrBeast into giving me his channel
00:58
Jesser
Рет қаралды 18 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 270 М.
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 472 М.
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,9 МЛН
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Sanjay Silwal Gupta
Рет қаралды 244 М.
Я сделала самое маленькое в мире мороженое!
00:43