Bharat Dahal: जे पनि गर्न पाउनपर्छ भनेर पशुभन्दा तल गिराउँदैछन LGBTQ भित्र्याउनेहरु || Ep 24

  Рет қаралды 47,793

Mountain TV

Mountain TV

21 күн бұрын

Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
Website: emountaintv.com/ne/
Facebook: / mountaintelevision
Twitter / mountaintvhd
Instagram / mountaintvofficial
Hashed Tags:
#Bharatdahal
#mountaintvhd
#drsurendrakc
#jeevansharma
#rupantaran
#livenews
#viralnews
#trendingnews
#newsnationlive
#latestnews
#mountaintvlive
----------------------------------

Пікірлер: 468
@kissnachhetri5034
@kissnachhetri5034 20 күн бұрын
आज आएर भरत सरलाई निम्यो दिनुभएकोमा धेरै धन्यवाद 👍️👍️👍️
@bibekjung7404
@bibekjung7404 19 күн бұрын
ऊं तत् सत् अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏😊😊
@bishnuupreti4558
@bishnuupreti4558 19 күн бұрын
Good news
@sachinkhadka7847
@sachinkhadka7847 19 күн бұрын
​@@bibekjung7404हावा कुरा नगर बाबु
@rajukhatri3654
@rajukhatri3654 20 күн бұрын
नेपालमा मैले सबै भन्दा धेरै मन देखि इजत गर्ने दुबै जनालाई एकै ठाउमा देख्न पाउदा धेरै खुसि लग्यो दुबै जनालाई मन देखि नमन
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 19 күн бұрын
बहुत राम्रो अन्तर्वार्ता दुबै सम्मानित व्यक्तित्व लाई नमन सेल्तुट छ
@user-wb5xb5wf4w
@user-wb5xb5wf4w 20 күн бұрын
भरत सरको हरेक शब्दमा सत्यता छ ।
@user-bq1qk3gz3i
@user-bq1qk3gz3i 20 күн бұрын
भरत सरको विश्लेषण यो मुलुक निमित्त एक दम सहि र यथार्थ छ धेरै धेरै धन्यवाद ❤❤❤
@balkrishnagurung5690
@balkrishnagurung5690 19 күн бұрын
सहि पात्र ल्याउनु भएछ हृदयदेखि साधुबाद डा.साव।
@manishneupane3453
@manishneupane3453 20 күн бұрын
भरत सर काे विश्लेषण अति सान्दर्भिक लाग्याे जय हाे 🙏🇳🇵
@himalregmi3164
@himalregmi3164 20 күн бұрын
भरत सर आजको खडेरि नेपाली समाज मा देश हित का निम्ति सोचने सहि पात्र हुनुहुन्छ । वहाँ का बिचार सटिक छन ।।
@nabingurung6403
@nabingurung6403 19 күн бұрын
Nepal ko yekmatra guru Putin ra C Jing ping hunuhunxa Nepal ko 😘😘
@raiprakash3057
@raiprakash3057 19 күн бұрын
आज चाहि यो कर्यक्रम सार्थक भयो ❤❤
@indrakumarjabegu2652
@indrakumarjabegu2652 20 күн бұрын
भरत सर...सत्य र तथ्य मा गहन अध्यायन गरि देशलाई सही मार्गदर्शन गर्ने एक‌ देश प्रेमी हुन्। उनको‌ सबै सबै कार्यक्रम हेर्ने ‌गर्दछु।
@dpklamasyangtan7638
@dpklamasyangtan7638 19 күн бұрын
उच्च सम्मान छ भरद सर देख्ने मौका मिल्यो।
@dhrubaneupane2784
@dhrubaneupane2784 19 күн бұрын
राजनीतीक विश्लेषक भरत दाहाल सरको बिचारमा १०० % सहमत छु सलाम छ । डाक्टर सुरेन्द्र के.सी.सरलाई नमन गर्दछु।
@sureshji8334
@sureshji8334 19 күн бұрын
सुरेन्द्र केसीले पहिलो पटक राजनीतिक दर्शन बुझ्ने सौभाग्य प्राप्त गरे, यिनलाई भाग्यले सहि दिमाग प्रयोग गर्न डोराएछ । बधाईं छ डाक्टर साहब ।
@rajmandangol5317
@rajmandangol5317 19 күн бұрын
😂
@samirpdl99
@samirpdl99 19 күн бұрын
बुद्दिजिबिहरुलाइ दाँज्न अलि नमिल्ने हो कि मित्र @sureshji
@Rameshboyung
@Rameshboyung 18 күн бұрын
😂😂😂😂😂 sahi ho bro. Ee suke babai ta afno standard birsera mafia durge ra sunile jasta mediacala mfia haru sanga gaera angalo halne haisiyatma jhareko din dekhi ee budhako pradhyapak ko standard khaskieko ho
@user-gp5yj1ib8i
@user-gp5yj1ib8i 20 күн бұрын
मैले पनि पहिलो पटक यो कार्यक्रम हेर्दै छु खुसी लाग्यो सुरेन्द्र सर ले चलाउनु हुदोरहेछ यो कार्यक्रम र फेरि आज भरत सर लाई बोलाउनु भएको रहेछ राम्रो छ प्रगति को शुभकामना
@BharatBudha-vw9kd
@BharatBudha-vw9kd 20 күн бұрын
भरत सर् लाई मनदेखि सलाम
@user-kg4qk4rw7x
@user-kg4qk4rw7x 20 күн бұрын
आज भरत दाहाल लाई देख्न पाइयो यो कार्यक्रम मा खुसी लाग्यो😘😘
@Deshthalangvloge
@Deshthalangvloge 20 күн бұрын
एउटै नछुटाइ सुन्दै आएको अन्तरबार्ता अनुसार डा भरत सर को बिश्लेणरु प्राय अधिकाङ्स सत्य साबित हुँदै आएको छ समय सान्दर्भिक अत्यन्तै महत्त्वपूर्ण कुराहरू सुन्ने अबसर प्रदान गर्नु भएकोमा डा सुरेन्द्र केसि सरलाइ धेरै धेरै धन्यवाद ❤❤
@sharadrijal2048
@sharadrijal2048 20 күн бұрын
अत्यन्त यथार्थपरक विश्लेषण
@sarozbasnet536
@sarozbasnet536 19 күн бұрын
१००%सही विश्लेषण 👍👍👍
@ramrai5316
@ramrai5316 20 күн бұрын
तपाई हरु जस्तो देशको बिकाश को लागि सोच विचार गर्ने सम्पूर्ण नेपाली हरु को आसा को दियो एक ठाउँमा देख्दा खुसि हर्षित छन्। सम्पूर्ण नेपाली हरु तपाई हरु को साथमा छन्।
@user-jm1op8zf3p
@user-jm1op8zf3p 20 күн бұрын
आज राम्रो पाहुना ल्याउनु भएकोमा डाक्टर साबलाई धेरै धेरै धन्यवाद🙏
@RajanRaj-po9xr
@RajanRaj-po9xr 20 күн бұрын
कति वामपन्थी मात्र लेराको, यार, पूँजीवादी , उद्योगी , जलविद्युत् उ्पादन कर्ता हरु लागि पनि बोलाउनु नि। वाक्क भइसक्यो जहाँ पनि जहिले पनि वामपन्थी।
@mausamlama997
@mausamlama997 20 күн бұрын
Timi jau aba😷 bistarai aaula ni parkhanu parxa ni hau
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 20 күн бұрын
समाजमा केही हद सम्म याेगदान दिने भरत दाहाल शितकाे वार्तालापले धेरै कुरा जान्ने वुझ्ने अवसर दिलाउनू भएकाे मा डाक्टर साहेव सुरेन्द्र केसि लाई धेरै धेरै धन्यवाद छ अब आउदा अङ्कमा पनि समाज सेवा गर्दछू वा राजनैतिक शुध्दी करण गराउछू भनी लागेका स्वस्थ छवि भएका व्यक्तिलाई लेर आउनू हाेला भन्ने आषा गरेकाे छू ।
@janakbartaula1940
@janakbartaula1940 19 күн бұрын
भरत ज्युको संदेश मा हाम्रो समस्या र समाधानको स्पष्ट चित्रणको प्रस्तुति देखिन्छ जस्तो लाग्छ
@samirpdl99
@samirpdl99 19 күн бұрын
डा साब भरत दाहाल लाइ कहिले ल्याउनु हुन्छ भन्ने मनमा थियो अन्तर्वाता नै नसुनि धन्यवाद दिन मन लाग्यो । सबै भन्दा धेरै युट्युब मा मन पर्ने बिष्लेषण तपाइहरुकै लाग्छ । डा साब एक पटक पि खरेल लाइ पनि निम्तो दिनु पर्यो र हजुरले अहिले सम्म अन्तर्वार्तामा सामेल गराएका देशभक्त बुद्दिजिबिहरुलाइ फेरि फेरि दोहोरयाएर समय दिनुहोला डा साब । अनुरोध
@shyamgautam410
@shyamgautam410 19 күн бұрын
श्रद्धेय भरत दाई का देशभक्तीपूर्ण यथार्थ विचार हरु सून्न बुझन र मनन गर्न पाँउदा ज्यादै खुशिछु।बहुसंख्यक नेपालिले रुचाएका भरत दाई जस्ता मूर्धन्य विचारक ,विश्लेषक ,वरिष्ठ राजनितिज्ञ हरुले बोल्नुपर्ने स्थानमा अरुणसूवेदी , सि के लाल,जस्ता सर्वाधिक विवादित पात्र हरुलाई बोलाएर तमासा देखाउने काम चाहिँ नगर्नु होला सूरेन्द्र सर। हजुर प्रती पनि नेपाली जनताको ठूलोभरोसा छ , आदरणीय सूरेन्द्र सर ले चाहिँ सून्दरमणी जस्ता विदेशी दलाल हरुको भर पर्ने काम चाहिँ आजैवाट छोडिदिनु पर्छ सून्दरमणी बोकेर हिडुञ्जेल सूरेन्द्र सर प्रतिको सम्मान मा निश्चय पनि कमि आउनेछ।
@ramkhadka6653
@ramkhadka6653 19 күн бұрын
भरत सरको धेरै रामरो बिसलेसन 🙏🙏🙏🙏
@rajuguragain1822
@rajuguragain1822 20 күн бұрын
❤पहिलोपटक यो कार्यक्रम हेर्दै छु इलामबाट, यद्यपि भरत सरलाई प्राय नियमित सुन्छु । Interesting ❤
@santoshpandey6078
@santoshpandey6078 20 күн бұрын
Dui janai mero Idol icon . Love you both. Sir naman.
@umeshbhattarai2992
@umeshbhattarai2992 19 күн бұрын
Bharat Sir - You are always True Analysis of Nepal - Thanks both of you. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@fardipkhtri4557
@fardipkhtri4557 19 күн бұрын
माउन्टेन टेलिभिजन लगायत भरत दाहाल सुरेन्द्र केसीजीलाई धन्यवाद हामी नेपाली र नेपालको समस्या किन बल्झिराख्छ भनेर म सोच्ने गर्थे तर निकास के हो थाहा थिएन भरत दाहालजीले भनेको समस्या र निकास वास्तवमा त्यही नै हो बादल पछि वर्षा अनि घाम झैँ बनायो। भरत दाहाल जीको विचारले 🎉🎉🎉🎉🎉
@birsaranthapa3827
@birsaranthapa3827 20 күн бұрын
परिस्क्रित अभिव्यक्ति प्रति स्वागतयोग्य एवं मननयोग्य सोच , साधुवाद ।
@ashoksah7171
@ashoksah7171 19 күн бұрын
Great meeting! I am with Bharat Dahal!
@yubrajbishokarma8107
@yubrajbishokarma8107 20 күн бұрын
खुसी लाग्यो, तपाईं दुवै जनाको विचार धेरै अगाडिदेखि हेर्दै सुन्दै आएको छु।
@rajendranayak2584
@rajendranayak2584 20 күн бұрын
अहिले सम्म सुनेका मध्ये पिर्थक बिचार सुन्न पाइयो , धन्यबाद डा. साहब अनि भरत सर लाइ
@sarugrggurung3258
@sarugrggurung3258 19 күн бұрын
नमस्कार डा सुरेन्द्र सर हजुर लाई धन्यवाद भरत दाहाल लाई ल्याउनु भयो
@labkushthapa7992
@labkushthapa7992 20 күн бұрын
आज एउटा विश्लेषक साथमा अर्को विश्लेषक भरत दाहालाई देखन पाए खुसि लाग्यो
@rohitrai8075
@rohitrai8075 19 күн бұрын
अाज सुरेन्सरले भरत दाहाल सरलाई समसामयिक विषयमा छलफलका लागि निम्त्याउनु भयाे खुशी लागेकाे छ । सुरेन्द्र अाफैमा एक विश्लेषक हुन तर वहाँ सबैप्रतप सहानुभूति राख्नुहुन्छ अब वारपार मै जानू पर्छ । मानवियता एकतर्फी मात्र हुदैन दाेहाेराे हुनु पर्छ।
@ramsharankarki4002
@ramsharankarki4002 19 күн бұрын
सत्य कुरा यहि हाे दुबै सर लाई नमस्कार 🙏🇳🇵
@user-uj1vb1cz5x
@user-uj1vb1cz5x 20 күн бұрын
Bharat sir should be need a prime minister of Nepal
@PrakashPrakash-gi7gl
@PrakashPrakash-gi7gl 20 күн бұрын
दाहाल सर लाई ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद फेरि फेरि पनि ल्याउनु हाेला Dr साप🙏🙏
@JayaAryal50
@JayaAryal50 19 күн бұрын
नमस्कार डाक्टर सुरेन्द्र केसि र सहि बहस गरने भरत दाहाल धन्यवाद
@bhimchhalise1326
@bhimchhalise1326 19 күн бұрын
आज भरत सर को अन्तरबार्ता सर्बोउत्कृट छ
@junnarayanshrestha1033
@junnarayanshrestha1033 19 күн бұрын
नेपाल र नेपाली ले आफ्नो इतिहाँस र अस्तित्व वचाइराख्ने हो भने भरत दाहाल सरको बाटो मा हिड्न जरुरी छ।
@grayamajhi1
@grayamajhi1 19 күн бұрын
मैले आज धेरै समय पछि सुरेन्द्र सर लाई सुने कारण देश भक्त भरत दाहाल हुन।🤩
@ganeshbasnet492
@ganeshbasnet492 20 күн бұрын
सारै राम्रो लाग्याे भरत सरकाे विश्लेषण
@user-og3vs1tm8r
@user-og3vs1tm8r 19 күн бұрын
दुबै आदरणीय सरहरू मा यहाँ हरु को बैचारिक विश्लेषण प्रति हार्दिक नमन गर्दछु ।
@harisubarnkar1795
@harisubarnkar1795 19 күн бұрын
धन्यवाद भरत सर तपाइले दिएको अन्तरबार्ताले मन नै परिवर्तन गराउछ त्यसैले अरुको अन्तरबार्ता त्यति सुन्नै मन लाग्दैन।कति मीठो कति स्पस्ट भासाशैली सरलरुपले अन्तर्मनलाइ छुने यो पो हो त देशलाइ रूपान्तर गराउने बिचार।नया नया कुराहरु सुन्न इच्छा हुन्छ।
@mohansingjalimission_10
@mohansingjalimission_10 20 күн бұрын
भरत सर सलाम छ तपाईलाई 👍️🙏❤️👏👌🙊💪✊🖤तपाईको हरेक विचार विश्लेषण सहि सान्दर्भिक लाग्छ ।
@ashminbartaula7093
@ashminbartaula7093 20 күн бұрын
He is a great analyst ❤
@CaptainGp
@CaptainGp 19 күн бұрын
नेपाल बुझेको एक मात्र चिन्तक एक दार्शनिक भारत दाहाल
@santoshpandey6078
@santoshpandey6078 20 күн бұрын
Wow. Bhatat ji ra Surendra ji eutai frame ma aaja? Glad of you . Respects.
@amritmalla9347
@amritmalla9347 19 күн бұрын
भरत दाहाल जी लाई अन्तर्वातामा ल्याएकोमा धेरै धन्यवाद उहाको हरेक अन्तर्वाता हेर्छु बडो सान्दर्भिक लाग्छ
@prakashshrestha2728
@prakashshrestha2728 19 күн бұрын
अति सनदरभिक छ।
@bhimlalpaudel4454
@bhimlalpaudel4454 11 күн бұрын
चित्त बुझेका थोरै र सिमित अन्तरवार्ता मध्येको एक। धन्यवाद यस अन्तरवार्ता का प्रस्तोता, पाहुना एवं सम्वन्धित सबैलाई।
@nischalmagar3079
@nischalmagar3079 20 күн бұрын
अब एक खेप वकिल 'स्वागत नेपाल' सरको विश्लेषण सुन्ने ठूलो आतुर छु डाक्टर साव कृपया यदि सम्भव भए🙏
@tjbdrai
@tjbdrai 20 күн бұрын
Best speaker so far in Dr Surendra KC's programme. Mr Bharat Dahal knows what's his ideology is; crystal clear
@jiwangurung6559
@jiwangurung6559 20 күн бұрын
Sahi, Bishleshak. Bharat Dahal sir.jai Trimul.jai janani.🙏🇳🇵
@premg-magar
@premg-magar 20 күн бұрын
डा. सुरेन्द्र सर आाज हजुरको शो मा भरत दाहाल जस्तो एउटा छुट्टै गम्भीर दार्शनिक नेपाल तथा वैश्विक आयाम तथा अवयव को जानकार आदर्निय भरत दहालजि निमंत्रण गरेर विचार राख्न दिनुभयकोमा हजुरलाई मुरि मुरि धन्यवाद हजुर 🙏
@jennex6740
@jennex6740 20 күн бұрын
Surendra and bharat sir sacho kura garnu hunxa ❤ thats a truth of our only name of revolution of nepal
@user-ny5ps6du2l
@user-ny5ps6du2l 20 күн бұрын
दुबैइ जानालाइ नमस्ते आज चाहि सहि मान्छे आउनु भय्छ ❤❤❤❤❤
@user-wb5xb5wf4w
@user-wb5xb5wf4w 20 күн бұрын
दुबै जनालाई नमस्कार छ ।
@krishnaghimire6969
@krishnaghimire6969 19 күн бұрын
Special salute sir for true analysis about contemporary issues
@thenepalesefeminist414
@thenepalesefeminist414 19 күн бұрын
मलाई भरत दाईको विश्लेषण मन पर्छ कहिले कहि सुरेन्द्र सरको पनि सुन्छु। आज तपाईहरु एकै ठावमा आएर गर्नु भएको छलफल सार्थक लागेको छ। यश प्रकारको छलफल देश भक्तहरुको विचमा अागमि दिनहरुमा सँचालन गर्नु सकारात्मक पक्ष हो जस्तो लाग्छ। मेरो आफ्नो वुझाईमा के लाग्छ भनेनि वर्तमान समय वास्तवमा अस्तित्व लडाईको समय हो। किन भने आजको सँसारमा सवै प्रमुख नेताहरुलाई कुनै न कुनै अदृष्य शक्तिले चलाएको छ। चाहे वाईडेन हुन, चाहे ट्रम हुन, चाहे पुटिन हुन, चाहे सि जिनपिङ हुन, मोदि हुन वा युरोपियन युनियन हुन ई सवैलाई कसै न कसैले चलाइको छ। यो कुराको जड धेरे ठुलो रहस्य सँग जोडिएको छ। यो कुरा ई शासकहरु मध्ये कतिपयलाई थाहा छ कतिलाई थाहा नहुन पनि सक्छ। सवैलाई कुनै एउटा ऐजेन्डा दिएको छ त्यसैका पछि सवै कुदेका छन। तर यो प्रकारको द्धन्दको अन्त काहा हो कसैले सोचेका छैनन्। तर ई सवैलाई चलाउने एउटा अदृश्य शक्ति छ जुन विनाशकारी छ र यस्को गहिरो जड धर्म सँग जोडिएको छ। अत: हामिले कसैको प्रभावमा पर्नु अवस्यक छैन। आफ्नो मोडेलको विकाश गर्ने हो। यसो गर्दा आउने केहि वर्ष अफ्ट्यारो होला तर हामी दिर्घकालिन रुपमा खुट्टा टेक्न सक्छाै। यो वाटोमा अघि वड्दा दुवै विशाल देशलाई सन्तुलनमा राख्दै अाफ्नो अस्तित्वलाई कायम राखेर अघि वड्नु आवश्यक देख्छु। यसको लागि देश भक्तहरु एक ठाउँमा उभिनु आवश्यक छ।
@naradpokharel9642
@naradpokharel9642 19 күн бұрын
बहुत राम्रो अन्तर्वार्ता !
@kalkalphe5960
@kalkalphe5960 20 күн бұрын
देश झन तल झरेको छ पचास साल पछाडितिर लागे देशको उन्नती आफ्नो आन्तरिक सभयता, सामाजिक सञ्चालन, मूल्य मनयता, संस्कार र आफ्नो नेपाली रीतीले देश बीकास हुन्छ सारै राम्रो कूरा बूझाउनू भयो
@HariLaldhami-bn8ny
@HariLaldhami-bn8ny 20 күн бұрын
Good ansar Sar
@anilb.k2920
@anilb.k2920 20 күн бұрын
Dherai khusi lagyo aaja 2Nepali samajka mahan hastiharu ekai thauma dekhna pauda
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 20 күн бұрын
Great analysis
@sumanneupane3554
@sumanneupane3554 20 күн бұрын
Nice interview with Bharat Dahal.
@dharmalaluranw7328
@dharmalaluranw7328 20 күн бұрын
सबैलाई नमस्कार छ जय नेपाल।
@Kushallama293
@Kushallama293 19 күн бұрын
धेरै राम्रो हजुर हरु दुबै मा ऐसरी ने अन्यान्न बुद्धिजिबि बिषेश यग्ये हरु पनी जुट्दै जानो होला जस्तै जे शन बैध्ये ज्यु पि खरेल ज्यु आश्रा दत्त पन्थँ ज्यु जस्तै मेयर बालेन शाहा ज्यु जस्ता अनान्ये बुद्धि जिबि बर्ग हरु को ऐउटा टिम बनेेरा राष्ट चलाउनु देश हाक्नु पर्यो सर होईन भने यो देश्को भद्रगोल अबस्था समालिने अबस्था देखिन्न सर याहाँ लोकतन्त्रगणतन्त्र प्रजा तन्त्र ले ल्याऐका अस्थिरता भ्रष्टचार अराजक्ता बिसङगति बिधङ्स समेटिने छैना तसर्थ ऐसरी महान हजुर हरु जस्ता दार्शनिक नागरिक हरु समाज जोडिनु आजा का आबस्यक्ता हो जस्तो लाग्छ सर धन्येबाद नमन छ हजुर हरुमा 🙏🌷🙏🌷
@chattarasunuwar3421
@chattarasunuwar3421 19 күн бұрын
धेरैदिनपछि उच्बिचार सुन्नपाईयो धेरैधेरै धन्नेबाद दुबै स,हरुलाई🙏🙏🙏👍️👍️र मेरो अनुरोध छ बिग्ये र बाैधिकहुरु किनऐकैठाउमा अाउनु हुन्न.....?
@bikalmagar6165
@bikalmagar6165 10 күн бұрын
भरत सरलाई निम्तो दिनुभएको धेरै धेरै धन्यवाद डाक्टर साहाब 🙏
@krishnarambasnet5341
@krishnarambasnet5341 19 күн бұрын
भरत सरको भनाइहरु धेरै मिल्दै गको छ ।
@basudevghimire579
@basudevghimire579 20 күн бұрын
अर्को एपिसोडमा अर्जुन ज्ञवालीलाई ल्याउनु सुरेन्द्र सर्🙏🙏
@ashokbahadurthapa3530
@ashokbahadurthapa3530 18 күн бұрын
डाक्टर साहेब तपाईंहरु जस्ता देशभक्त बुद्धिजीवीहरुको एउटा पारदर्शी मोर्चा निर्माण गरि रुपान्तरणको खाका अगाडि सार्दै बहस शुरु गर्नुपर्यो ।
@kulbahadur6592
@kulbahadur6592 20 күн бұрын
डॉक्टर सुरेंद्र सर , आज मन खुलेर तपाई लाई धेरै धेरै धन्य बाद भरत सरलाई नीम्तो गरेकोमा राम्रो बिस्लेसन सुन्न पाइयों आखा खुल्यो सबै देश भक्त नेपाली हरु को पनि आँखा खुल्ने नै छः ? १२ भाई ले कहिले बोलाएँन , बरिस्ट पत्रकार जिबराम भण्डारी को कार्य क्रममा भरत सर लाई सुनेक़ा थियौ ,
@gangathing1755
@gangathing1755 19 күн бұрын
dr के सि सर तपाइले गर्नु भएको पहिलो प्रश्न भरत सर लाई जुन छ त्यो निकै गहकिलो छ । आज म पनि अत्ति नै खुशी भएको छु । dr साब हो भरत सर एक उत्कृष्ट बक्ता निस्पछ्य बिचार अनि गहिरो अध्ययन अनि मुलुक प्रती को आस्था र बिस्वाश मा निखार ल्याउने सुन्दर र दुरदर्शिता का धनी ब्यक्तित्व लाग्छ । आज एक्दमै असल काम गर्नुभएको छ के सि सर लाई धेरै धेरै धन्यबाद ।
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 19 күн бұрын
अहिले देश हाँक्नेहरू हली गोठाला विदेशीका खेताला, कङ्गाल र सर्वहारा मात्र छन् अनि देशको विकासको के आशा गर्ने।। भरत दाहालको उपस्थिति नियमित रहोस्।।। 55:26 शुभकामना
@lelagm7956
@lelagm7956 19 күн бұрын
सही व्यक्तित्वलाइ कार्यक्रममा स्थान दिनुभएका्ेमा सुरेन्द्र सरलाई धन्यवाद फेरि पनि भरत सरलाई कार्यक्रममा ल्याउनु हाेला है सर
@ananathsapkota2032
@ananathsapkota2032 20 күн бұрын
दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय, साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि् ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला्,,?
@anantaramdhungel9608
@anantaramdhungel9608 19 күн бұрын
देशप्रेमि ब्यक्तित्वको अन्तर्बार्ता प्रस्तुत गर्नुभयेकोमा दुबैजनालाइ नमन गर्दछु
@mrrambhattarai
@mrrambhattarai 5 күн бұрын
Jay Bharat Dahal sir
@dpklamasyangtan7638
@dpklamasyangtan7638 19 күн бұрын
यो कार्यक्रम मैले अहिलेसम्म हेरेको थिएन भरद सर देख्ने बित्तिकै हेरे
@kapilbhandari9196
@kapilbhandari9196 19 күн бұрын
सुयोग्य प्रस्तोता र अन्तरबार्ता कर्ता !!🎉❤❤❤😮
@surajthapa4608
@surajthapa4608 19 күн бұрын
Dr Surendra अनि भारत सर दुवै लाई नमन छ। भारत सर्को हर शब्द शब्द सही होला जस्तो लाग्छ।।
@shambhukuikel7169
@shambhukuikel7169 19 күн бұрын
😢😢😢❤❤अत्यन्तै बास्तबिकता यथार्थमा घटेका इतिहाँसकाे बारेमा बृष्तित बिष्लेषणकाे लागि प्रा डा सुरेन्द्र केसि ज्यु र भरत सरलाइ नमन छ ।
@user-qt2to4zh1u
@user-qt2to4zh1u 18 күн бұрын
विज्ञ सँग विज्ञ को करा सुन्न को मजा नै अर्को नमन गर्दछु दुवै जनालाई
@SudeeprajthalaYT
@SudeeprajthalaYT 20 күн бұрын
मैले सोचेको थीएन भरत दाहाललाइ यो कार्यक्रम मा देख्न पाउछु होला भनेर , तर लाउनु भयो डा साब लाइ धन्यवाद ! 🙏 फरक बिचार फरक मत लाइ पनि मौका दिनु भयो , एकदम मजा आयो कार्यक्रम हेर्न र सुन्न , फेरि पनि धन्यवाद 🙏
@madhusudankhadkagood5372
@madhusudankhadkagood5372 19 күн бұрын
आज बल्ल दुइ हाम्ररा गुरु भेटे ❤❤❤❤
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef 19 күн бұрын
Bharat sir and Jeson Baidhya are Good analiser .
@rajunepalibasyal7918
@rajunepalibasyal7918 20 күн бұрын
Every week we need bharat dahal
@yogendrashahi9213
@yogendrashahi9213 20 күн бұрын
दुई प्रखर ब्यक्तित्वहरुकाे प्रश्न्नाेत्तरले नेपाल खाेजिरहेकाे बुझे। धेरै बुझियाे खुसि लाग्याे।🙏🙏
@gauravgirisdrs8388
@gauravgirisdrs8388 19 күн бұрын
जातिबित्ती मनकै कुरा दरो रुपमा बोलिरहेका दुबैजना बिद्दान। सलाम छ है, यसपछी प्रेम कैदी ज्यु लाई बोलाउनुस है डाक्टर साब,
@user-cv6ml3oi2h
@user-cv6ml3oi2h 19 күн бұрын
आज दुबैजना बिष्लेश्क भरत सर र सुरेन्द्र सर लाई सँगै देख्दा खुसी लाग्यो दुबै जना लाई हार्दिक नमन गर्दछु ।अब नेपाली हरू दलदलमा फँसिसके हजुर हरूकै अासारभराेसा छ मेराे देशको खम्बा बन्नु हुन अनुराेध छ 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajbikram867
@rajbikram867 19 күн бұрын
यथार्थपरक अनि उत्कृष्ट कार्यक्रम लाग्यो।
@bhuwansingrai5381
@bhuwansingrai5381 19 күн бұрын
भारत सर काे विचार सबै नभए पनि धेरै ठीक लाग्छ।
@ambikapaudel5363
@ambikapaudel5363 19 күн бұрын
नेपालीपनको मौलिक प्रजातन्त्रको पैरवी गर्ने सही विद्वान खोज्नु भएकोमा डा. साहेवलाई धन्यवाद । अव स्वागत नेपाल, जेसन वैद्य र उद्धव सिग्देलज्यु र पत्रकार जीवनराम भण्डारीज्यूसंग छिट्टै साक्षात्कार गराउनु पर्यो है डा. साहेब । यो आजको माग हो, राष्ट्रको अस्तित्व कसरी राख्ने मूल बिषयमा बहश केन्द्रित गर्नुपर्यो है !
@limbutikaram
@limbutikaram 20 күн бұрын
One of the best interviews episode from Dr Kc having with Bharat dabali . I like so much .
@ramthapabalamimagar1408
@ramthapabalamimagar1408 19 күн бұрын
केसी शर र भरत शर नमस्कार तपाईं दुइजना एकै ठाउमा आइ यो बहस गर्नु भयको मा हृदय देखि खुसी लागेको छ।
@dilaramkandel6109
@dilaramkandel6109 19 күн бұрын
हजुरहरुदुबैसंग योदेशका हामीराष्ट्र प्रेमीजनताहरुले अति भरोसा गरेकाछौ आगामीसमयले यहाँहररु माध्यम परमजोति दिन सकोस जयगुरुगोरखसरण्यम्‌‌ॐ जयमात्रीभुमी नेपाल र नेपालीको परम उन्नती हुनसकोस दुबैलाइ ह्रीदयदेखि धन्यवादॐ❤🎉🎉
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 27 МЛН
On Air With Sanjay #134 - Patri Das Swami
2:30:47
Sanjay Silwal Gupta
Рет қаралды 389 М.