Bharat dahal को दाबी : भ्रममा नपर्दा हुन्छ महामारीबाट एकजना नि म -रेको छैन , 'ग्राण्ड डिजाइन' ।

  Рет қаралды 74,339

Everest Nepal

Everest Nepal

Күн бұрын

latest intrview with bharat dahal.
#bharatdahal
#BharatDahal
#everestnepal

Пікірлер: 315
@rayleysghemeray6656
@rayleysghemeray6656 4 жыл бұрын
नेपाली नागरिकहरु ले चिन्न नसकेको मोती हो भरत दाहाल ।।एकदम सही विश्लेषण गर्नु भयो।।
@sanjayshakya6471
@sanjayshakya6471 4 жыл бұрын
Rayleys' Ghe me Ray जनताले नचिनेपनी माओबादिले चिनेको रहेछ । त्यै भएर पहिले नै वहाँ लाइ प्रचण्डले मार्न खोज्या थियो रे । भरत सरले नै यो कुरा सार्वजनिक गरिसकेको छ।
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 yo hernus bujhnu hunechha
@ghanashyamrai6558
@ghanashyamrai6558 4 жыл бұрын
भरत सर को कुरा सारै मिठो लाग्यो सही बिस्लेसन गर्नु भयो हामि निम्न बर्गको मानिसता मर्नेनै भइयो यो नेपाल सर्कारले के गर्नु खोजेको हो हामि ता मार मा परियो यसरी देसको बिकास मा कसरी लम्किन्छ बुझनु जरुरीछ
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus sabai bujhnuhunechha
@shyamsunuwar9662
@shyamsunuwar9662 4 жыл бұрын
भरत दाहाल भनेको सत्य र तथ्यका आधारमा सत्यता के हो भनेर छर्लङ्ग पार्ने नेपालको सच्चा र देश भक्त राजनितिक बिश्लेसक हुन्।
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 yo hernus sab bujhnu hunechha
@thomasrai7060
@thomasrai7060 4 жыл бұрын
भरत दाहालज्यूकाे बिश्व राजनीतिक बिश्लेषण, अति सान्दर्भिक एवम् वास्तविक छन्। धिक्कार तिनीहरूलाइे जस्ले अाफ्नाे ब्यक्तिगत अनि राष्ट्रिय स्वार्थकाे लागी निर्दाेष सानिसहरूलाइे मारीरहेका छन।
@gopaldura8184
@gopaldura8184 4 жыл бұрын
हजुरको बिचारलाई कोटि कोटि नमन छ सर
@kedarkaushik3521
@kedarkaushik3521 4 жыл бұрын
भरत दाहाल : नेपालका महान् विचारक, अनुसन्धाता, एवम् निडर वक्ता !
@ganeshpandey9127
@ganeshpandey9127 4 жыл бұрын
ढुक्क सङ्ग अगाडि बढ्नुहोस भरत दहालजी ओलिको खोक्रो र नक्कली रुप रास्ट्रघात र भ्रष्टाचारको नाङ्गो नाचको प्रदाफास गर्नुपर्छ
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus bujhnu hunechha
@kusumsingh5942
@kusumsingh5942 4 жыл бұрын
Yesto attanka baddi haru lai kasari jharai bata ukhelera naas garidine hola??? Ra Corona ka naam maa mariyeka tii jammai nirdos haru ko murderer haru lai kasle sajhay dine hola?????
@avashsapkota2114
@avashsapkota2114 3 жыл бұрын
एकदम सहि विश्लेषण गर्नुभयो । माफियाहरुले संसार ध्वस्थ पार्ने भए ।
@gamer-bp6dr
@gamer-bp6dr 4 жыл бұрын
राजा महेन्द्रले बनाइ दिएको महेन्द्र राजमार्ग मा कालो पत्रे खोज्नु पर्ने बेला आएको छ नेता ज्यू हरु यक पटक नारनघाट बुटवल गाडी मा सवारी होस।
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus bujhnu hunechha
@omgurung9439
@omgurung9439 4 жыл бұрын
Bharat Sir Ko Right Analysis
@ritesharyal2815
@ritesharyal2815 4 жыл бұрын
सही विश्लेषण | मतियारहरु लाइ समात्दै कन्टेनरमा हालनी बेला भो अब त | राजनीति मा तपाइको टिम लाइ अगाडी लाइजनुश जनता ले साथ् दिन्छन |
@rameshapple8209
@rameshapple8209 4 жыл бұрын
Bharat dahal has a deep and great knowledge..
@urjanakarki2111
@urjanakarki2111 4 жыл бұрын
bharat sar ko jaya hoos.
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 yo hernus bujhnu hunexa
@kishanpanday7614
@kishanpanday7614 4 жыл бұрын
यस्तो यस्तो कुरा ह , धन्य हो भरत सर
@gitalaxman8886
@gitalaxman8886 4 жыл бұрын
Bharat dahal ko yek dam sahi100% सहि छ।।
@manipaccount2522
@manipaccount2522 4 жыл бұрын
Bharat Dahal Is Brilliant & Farsaided Mind,Support U
@user-bi4yt1ue3o
@user-bi4yt1ue3o 4 жыл бұрын
भरत दाहल को कुरा एक दम ठिक हो
@machindrarai3820
@machindrarai3820 3 жыл бұрын
Xmdv
@devikarki6424
@devikarki6424 4 жыл бұрын
Bharat sir Thank you for all the information I’m with you
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus bujhnu hunechha
@balkrishnaupadhyay5445
@balkrishnaupadhyay5445 4 жыл бұрын
Thank you very much to Senior advocate Mr. Bhrat Dahal for the information about Corona virus Covid 19. If it is so why this government don't think deeply and discussed with the specialists and intilactual personalities seriously ?
@sarojagurung1319
@sarojagurung1319 4 жыл бұрын
Thank you very much sir for grand and strong information.
@kesharbahadurkc9498
@kesharbahadurkc9498 4 жыл бұрын
यो सिजनमा निमुनिया ले कति मानिस मरेका रहेछन् सरकारले भन्नु परेयो ।
@aswbinrai3681
@aswbinrai3681 4 жыл бұрын
I hope u r right
@samratshrestha4980
@samratshrestha4980 4 жыл бұрын
सरले भन्नु भएको सबै कुरा सहि हो जस्तो छ यस्साे बुझदा ?
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 жыл бұрын
💯./. Ho
@gurungbalkaji1575
@gurungbalkaji1575 4 жыл бұрын
shai Explains garnu vyo congratulations sir ,Jay Nepal
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus bujhnu hunechha
@ruppun1558
@ruppun1558 4 жыл бұрын
Dahal ji ko bislesan 10000 % right chha many thanks
@endraendra7368
@endraendra7368 Жыл бұрын
Very good analysis. Hats off and thank you for fighting against the mafia agenda.
@raajdhruba6731
@raajdhruba6731 4 жыл бұрын
सहि कुरा गर्नुभो सर
@jyotsnarthapa6975
@jyotsnarthapa6975 4 жыл бұрын
Very knowlegable gentelman Bharat Dahalji.
@harisk3932
@harisk3932 4 жыл бұрын
एकदम ठिक, अब यो कथाकथिक भाईरस बाट बिल्कुल तर्सनु पर्ने छैन, मत जब बिशिष्ट बिस्लेषक सबको मनमुटु मा अटाउनु भएका भरत सर त्यो रसयुत्तले भरिएको वक्तव्य श्रवण गरेसके पछि म त ढुक्क छु यो कोरोना होइन माफिया हरुको मान्छे मार्ने योजनामा आएको हुनाले लकडाउन लगाएर जनता थुनेर भोको बनाएर लुटने काम गरेको छ अब सबै जनता एक भएर आन्दोलन गर्नु पर्छ
@miganga8344
@miganga8344 Жыл бұрын
यी कुराहरू सतपर्तिसत छ । चेतना भएकाहरूले कुरा बुझ्छ।
@netraprasadneupane9526
@netraprasadneupane9526 4 жыл бұрын
यो चेतना भरतजी लगायतका व्यक्तित्वहरूबाट नजगाइएको भए यो सरकार र बिगमिडिया हाउसहरूले वर्षौँ जनताहरूलाई कोठैभित्र थुन्ने योजना रहेछ !! यति गरेबापत सरकार कान्तिपुरजस्ता बिगमिडिया हाउसहूले कति ब्रम्हलुट गरेका होलान् ? यसको पर्दाफास हुनु अावश्यक छ!
@santoshkunwar2923
@santoshkunwar2923 4 жыл бұрын
Good analyse sir..🇳🇵🇳🇵🇳🇵🇳🇵
@baburamwagle3872
@baburamwagle3872 4 жыл бұрын
Great knowledge bharat dahal jyu.
@lhakpadorjee270
@lhakpadorjee270 4 жыл бұрын
Your absolutely right prof, hurry up the stop the PCR testing.....👍👍👍 i hope back to our normally life..🔙.🙏🙏🙏
@sudarshanadhikari9650
@sudarshanadhikari9650 4 жыл бұрын
Great dahal sir
@bedprasadgiri151
@bedprasadgiri151 4 жыл бұрын
🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 सही कुरा हाे सचेत र निष्छल ब्याक्तीत्व हुनुहुन्छ हजुर हरु
@sbekoreanclass
@sbekoreanclass 4 жыл бұрын
Sahi kura sir
@bhumilama7921
@bhumilama7921 4 жыл бұрын
I am 100 % agreed with bharat sir, true analysis amazing
@magarThapa-pr1kk
@magarThapa-pr1kk 4 жыл бұрын
right kura .
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus bujhnu hunechha
@naturehealth87
@naturehealth87 5 күн бұрын
एकदम सहि कुरो👍️ कोरोना चालबाजी र फण्डा मात्रै थियो।
@gagankhadka1664
@gagankhadka1664 4 жыл бұрын
Satya kura garnu bho Dahal Sir le
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus bujhnu hunechha
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 жыл бұрын
Kasto ramro bislesan waou dhanyabaad bharat ji bisswavar baseka sampurna nepali daju vaai didi baini harulai jankari dinu vayakoma 🇳🇵🕉❤️❣️💕💖🇳🇵🕉
@hellking723
@hellking723 4 жыл бұрын
सुनियोजित अपराधको सुत्रपात गरेको केहि अवधि पछि घटनाहरू क्रमशः बढ्दै जाने र योजना सफल बनाउने अपराधीहरूका सत्य घटनाहरू घटेको धेरै ईतिहासहरूलाई मनन गर्दा अनतर्राष्ट्रिय अपराधीहरूको योजना घटनाका परिदृश्य हेर्दा निम्न र मध्यम वर्गीय मानव जातिले गम्भीर हुनै पर्ने आवश्यकता भएको देखिन्छ ।
@prasiddhakc3188
@prasiddhakc3188 4 жыл бұрын
मैले पनि बुझेको यहि हाे शर।
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus bujhnu hunechha
@kulanandagautam2272
@kulanandagautam2272 4 жыл бұрын
Bharatdahaljile gareka kura 100% sahi hun
@ganeshshrestha5796
@ganeshshrestha5796 4 жыл бұрын
सही कुरो सर कोरोना नाटक मात्र हो
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus bujhnu hunechha
@kxa585
@kxa585 4 жыл бұрын
bharat sir you are Right
@kirandahal5317
@kirandahal5317 4 жыл бұрын
Thanku Mr. Dahal
@endraendra7368
@endraendra7368 Жыл бұрын
Very good analysis of Bharat Dahal.
@ritakhadka7670
@ritakhadka7670 4 жыл бұрын
Bharat sir 100% right ho. Tara k garn--------------?
@narayanshrestha7342
@narayanshrestha7342 4 жыл бұрын
brave bharat sir..u are great hero..
@sitasigdel9187
@sitasigdel9187 4 жыл бұрын
भरत दाहाल विद्वान बिस्लेसक हुन् ।
@baburamwagle3872
@baburamwagle3872 4 жыл бұрын
Its great interview bharat dahal jyu.
@mahadeepbhattarai4546
@mahadeepbhattarai4546 3 жыл бұрын
Welcome tv everest nepal! Right spech to bharat sir.
@sumanthapa6328
@sumanthapa6328 4 жыл бұрын
Such a great analysis .🙏🙏🙏
@santoshchudal5309
@santoshchudal5309 4 жыл бұрын
Salut bharat sir u are great .i am with u
@avashshrestha6628
@avashshrestha6628 4 жыл бұрын
Great
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus sabai bujhnu hunechha
@MohanMagar1
@MohanMagar1 4 жыл бұрын
kzbin.info/www/bejne/ppnYmGSwdtKmjM0 Yo hernus bujhnu hunechha
@faninarayansigdel2865
@faninarayansigdel2865 4 жыл бұрын
!! देवासुर-संग्राम!!!? यो पूँजीवादी पश्चिमा संसदीय व्यवस्था र पश्चिमा रिलीजन त मानव जातिलाई विचार र व्ववहारबाट दैत्य वनाएर अरू सबैलाई रुवाएर भ्रष्टाचार बढाउँदै आफू र आफ्नो समूह लाई मात्र अधिकतम धनी बनाउनकै लागि हुन्।यस प्रणालीमा लाेकतन्त्रकाे नाममा उच्च पद,स्वास्थ न्याय आदि हरेक कुरा बिक्री हुन्छन्। यसमा कार्यकारी प्रमुखको प्रत्यक्ष चयन प्रणाली हुनासाथ याे शासन व्यवस्थाका सबै विकृतिहरु हराउँछन् भन्ने जुन ठूलो दाबी छ- त्यो पनि व्यर्थ हो।किनकि झन् उनले सेनाप्रमुख र सरकार प्रमुख इत्यादिलाई हातमा लिएर मनपरि गर्न सजिलो हुनेछ । जबसम्म राष्ट्रभित्रका जनजनमा हृदयदेखि नै आफ्नोपन तथा हामी एक हाैं भन्ने उच्च मानवीय भावना काे राम्ररी विकास हुँदैन,तबसम्म विदेशी काे यस्तो हस्तक्षेप हुने याे र यस्ता मुलुक मा उक्त जननिर्वाचित प्रमुख कार्यकारी व्यक्ति पूर्ण ईमानदार छ भने पनि उसले यस्ता षड्यन्त्रकारी विदेशीकाे प्रतिकूल रहेर त सरकार चलाउनै सक्दैन। उनले ठूलो धन र सामर्थ्य ले तत्काल नै सैनिक विद्रोह गराउन वा साेझै सैनिक हस्तक्षेप गर्न सक्छन्।तसर्थ यस विकराल समस्याकाे समाधान काे लागि सबैभन्दा पहिले यहाँ आफ्नोपन प्रति गाैरव गर्ने शिक्षा र तदनुकूल वातावरण बनाउनु नै पर्दछ। किनकि विश्वमा आफ्नोपन लाई मिल्काएर विदेशीपन लाई गाैरव मान्ने कुनै पनि देशले ,कुनै पनि जाति ले उन्नति गरेको त इतिहास नै छैन र हुन पनि सक्दैन। उक्त आफ्नोपन का अक्षय स्रोतहरु सम्बद्ध देशका भाषा धर्म संस्कृति,कला,साहित्य इत्यादि नै हुन्।तसर्थ उक्त कुराहरु लाई पश्चिमा हरुले तत् तत् समूह का जनतालाई परस्पर मा लडाएर, सम्बद्ध भाषा का नियमहरु लाई छिटो छिटो परिवर्तन गर्दै, उनका आफ्ना भाषा धर्म संस्कृति सभ्यता आदि द्वारा, तथा कम्युनिज्मकाे नाममा छद्म पूँजीवादी कमाउनिस्टहरु द्वारा हाम्रो आफ्नोपनलाई समाप्त पार्छन्।अनि उनकाे आफ्नोपन लाई स्थापित गर्दछन् ।त्यसको लागि उक्त मेकाले कुशिक्षा ले education काे नाममा साेझाे मानव लाई समेत झगडालु लाेभी पापी दैत्य दानव बनाउँछ। प्रकृति सित मिलेर नै जीवन चलाउनु पर्ने हरेक मानव लाई दैत्यगणले प्रकृति विरोधी बनाउँदै दीर्घराेेगी बनाउँछ।उसले हरेक मानव मा विद्यमान करोडौं सामान्य विषाणु र जीवाणु हरुप्रति समेत अकल्पनीय डर पैदा गरेर अति सुलभ, प्रभावकारी आयुर्वेदादि औषधि काे प्रयोगमा पराेक्ष प्रतिबन्ध लगाएर पनि जनजन लाई आतङ्कित पार्न वेर लगाउँदैन। त्यसरी वा जसरी भए पनि मानव- स्वास्थ्यमा ठूलो हानि गर्ने दबाई र साधन प्रयोग गर्न बाध्य बनाउन सक्छ। यसरी उसले धेरै मानिस लाई दीर्घराेगी बनाउँदै आफ्नो अपराधमय व्यापार बढाउन सक्छ।अहिले संसारभरि त्यही भइरहेको ठूलो हल्ला चलेको छ।अर्को कुनै उपाय नरहेको यस्तो विकराल अवस्था मा समेत त्यसको उपचार मा आयुर्वेद आदि पद्धति लाई निषेध गरिएको हुनाले पनि त्यस्तो आशङ्का बढेको हो। यो मेकाले शिक्षा तथा पश्चिमी शासन पद्धति ले गर्दा हाम्रै सन्तान हरु पनि हाम्रो देशका तथा हाम्रै पनि घाेर विरोधी बन्दै गएका छन्।त्यसबाट हरेक अशक्त वृद्ध वृद्धा मातापिता को बाच्ने रहर नै समाप्त हुँदै गएको छ।यसमा यथाशीघ्र आवश्यक परिवर्तन नगरिएमा आजका हरेक युवा युवतिकाे पनि पछि यस्तै दुरवस्था हुने कुरामा कुनै शङ्का छैन। यसरी आफ्नै गाेडामा बेसरी बन्चरो हान्नुलाई पनि प्रगति ठान्ने यस्तो मतिभ्रष्ट जनशक्ति उत्पादन गर्नु त घाेर पागलपन हो। यस्तै पश्चिमा रिलीजन काे मुख्य उद्देश्य पनि मानव जाति लाई सकेसम्म अमानवीय बनाउनु रहेछ!।त्यसकै लागि त्यो रिलीजन ले जसरी भए पनि धर्मपरिवर्तन गराउनु लाई पुण्य कार्य मान्दछ।त्यसकाे लागि धेरै छलकपट गरिन्छन्। तसर्थ त्यो रिलीजन मानव -धर्म होइन।मानव को धर्म त मानवता नै हो।अर्थात् -सर्वे भवन्तु सुखिनः....जनः नै हो ।यस आदर्श पथका अनुयायीहरु जति महामानव =देवता हुन् -जसले परस्परमा मेलमिलाप गर,गराऊ र पालन गर,भन्दछ। मानवमा मानवता नरहेपछि मानव नै दैत्य वा दानव भइहाल्छ। दाे =अवखण्डने धातुबाट दैत्य शब्द बन्दछ।त्यसको अर्थ हो -फुटाऊ र शासन गर।अतः उक्त कुबाटाेमा लाग्ने जति सबै जना दैत्य हुन्।अहिले काे लडाइँ यी दुई वादका बीचकाे हो।अतः यो दैत्यशिक्षा प्रणाली र दैत्य शासन प्रणाली = राष्ट्रराज्य शासन प्रणाली यी दुबै कुरालाई मिल्काएर मानवतावादी गुरुकुल शिक्षा प्रणाली र वैदिक राज्यराष्ट्र प्रणाली लागु गर्नुपर्छ।अनि मात्र यहाँ सुख शान्ति र समृद्धि हुन सक्नेछ। सबैलाई चेतना भया!
@rajkumarbk3043
@rajkumarbk3043 3 жыл бұрын
God bless you Sir, Wonderful
@lhakpadorjee270
@lhakpadorjee270 4 жыл бұрын
Great news us thanks u prof.
@rajolioppo9550
@rajolioppo9550 4 жыл бұрын
good dai
@pashupatibaral7756
@pashupatibaral7756 4 жыл бұрын
100%All Right.Jhapa Hal USA.Good Analysis.
@utsavtharu4908
@utsavtharu4908 4 жыл бұрын
उहाँको वार्ता सुन्नलाइको लाग्छ जहिले पनि मनपर्छ।
@DonDon-vt1zp
@DonDon-vt1zp 4 жыл бұрын
Ekdam ramro kura garnuvayo
@samyogitarana2564
@samyogitarana2564 4 жыл бұрын
GREAT RESPECT TO BHARAT DAHAL SIR!🖒🖒🖒👌👌👌👏👏👏
@krishnaaryal8018
@krishnaaryal8018 4 жыл бұрын
right kura
@nandaramsapkota2909
@nandaramsapkota2909 4 жыл бұрын
कोरोना भनेको साधारन रुगाखोकी जस्तो मात्त्र हो अब कोरोना र लक्दौन को बारेमा कुरा नगरेर सहज जनजिबन बनाउनु पर्छ
@nabin7962
@nabin7962 4 жыл бұрын
@@nepalikanxo4772 नेपालीको नेटबाट पैसा तान्ने तरिका हो।। कुनै पनि एप्लिकेशन चलाउनु भनेको आफ्नो राष्ट्रिय अर्थतन्त्रलाई कमजोर बनाउँदै लैजानु हो।।
@dipakrajadhikari1345
@dipakrajadhikari1345 4 жыл бұрын
U r really great sir
@shreeshrestha2107
@shreeshrestha2107 4 жыл бұрын
100% ho sir.
@gamer-bp6dr
@gamer-bp6dr 4 жыл бұрын
भरत सर के अब स्कूल खोल्दा हुन्छ त।
@vampire_gaming6981
@vampire_gaming6981 4 жыл бұрын
chor Sarkar ley kholna diye po kholnu. Khole ko bholi palta pcr test garera sabai lai positive dekhidinxa ani feri banda.
@mikepapa1555
@mikepapa1555 4 жыл бұрын
आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरण, जनजीविका, जनक्रान्ति, जनचेतना को लागि आगामी चुनाबमा सुर्यमा भोट दिनु पर्छ है किर्ना, जुका हरु हो
@kishanadhikari5733
@kishanadhikari5733 4 жыл бұрын
Right answer
@kamalbista6060
@kamalbista6060 4 жыл бұрын
Hidden hero of nepal 🙏🇳🇵
@ramchandrapandey1079
@ramchandrapandey1079 4 жыл бұрын
U are great intellectual
@manab.k5267
@manab.k5267 5 ай бұрын
Bharat hjur ko vanaima 100% agree malai mahamari kai belama nai yo hauwa ho, kinavne swasth sewa bivag ka prabakta dr. Lohani daily reports grda pni negative way bat suru hunto, eg.mirtu, ventilator, ICU, tespxi normal condition..
@thirkajipokharel4683
@thirkajipokharel4683 4 жыл бұрын
Exilent aenalysis
@nirulimbu794
@nirulimbu794 4 жыл бұрын
Right sir
@javalok9575
@javalok9575 4 жыл бұрын
love you bharat sir
@anilrimal
@anilrimal 4 жыл бұрын
great knowledge man
@bhattarai1953
@bhattarai1953 4 жыл бұрын
प्रत्येकबर्ष बर्षा सीजनमा रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला , बाजुरा तिर कैयौँ मान्छे फ्लु , ईन्फ्लुएन्जा, झाडा पखाला, जस्ता रोग हरुबाट मरेको समाचार सुनिन्थ्यो , यसपाली पटक्कै सुनिएको छैन , कोरोनाले मरेको भन्ने मात्र सुनीएको छ । अर्को कुरा भरत दाहाल , रीषीराम कोईराला, सुजित दत्त, प्रेम प्रसाई जस्ता आयुर्बेद र प्राकृतिक चिकीत्साका बिज्ञहरुको एऊटा टोली र मेडीकल काईन्सीलका डाक्टर र कोरोना बाशेषज्ञको अर्को टोली आमने सामने गरेर बहस गर्नुप-यो । आफू त रुघाखोकी लाग्ने घाँटी दुख्ने गरेको बेलामा एक गीलास पानीमा एक चिम्टि बेसार, २-३ ओटा मरीच, २-३ ओटा टिमुर, एक चम्चि ज्वानु, आधा चम्चा गेडा जीरा , २ फूल ल्वाङ, एकटुक्रा दालचीनि हालेर उमालेर आधा गीलास जति बनाएर मजासँग चीया खाएको जसरी खाने गरेको छु चट हुन्छ । लकडाउनको समयमा दूई पटक निको पारीसकेँ । कोरोना नहुँदा डाक्टरले ३-३ महीनामा रगत, कोलेस्र्टोल, किडानी, सुगर, ई सि जि , थाईराईड टेष्ट गराएर आउनु भन्थे, अहीले त १० महिना भयो केही टेष्ट गराउनु परेको पनि छैन डाक्टर कहाँ जानु परेको पनि छैन तैपनी घरमा ,नजिकको पसलमा प्रेसर सुगर टेष्ट गर्दा एकदम नर्मल छ , शरीर पनी फुर्तिलो महशुस हुन्छ । कोरोनाले गर्दा झन स्वस्थ बनाईदियो, १५-२० हजार पनि बच्यो । बाहीर निस्कन नपाएर मात्र अलिकति टेन्सन ।
@rajbabu5497
@rajbabu5497 4 жыл бұрын
Tara kura sabko thikhunch samadhan hudain sundata hajurko kura yati ramro lagyoki man cxyo
@khoj2024
@khoj2024 4 жыл бұрын
Bharat sir you are the rajiv dixit of nepal
@kedarkaushik3521
@kedarkaushik3521 4 жыл бұрын
हाम्रो जेनेटिक चेन्ज नै हुने स्थिति छ भ्याक्सिनमार्फत् !
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
कसरी थाहा भयो ल्वाँगे ज्यू ??
@bibekrjbaral441
@bibekrjbaral441 4 жыл бұрын
right discussion of bharat sir.
@rishiramsigdel909
@rishiramsigdel909 4 жыл бұрын
Bharat dahal ji le vaneko kura 100% sahi xa.yo korana sorana k hi hsina yo vaneko sab janta lutera khayaka xan.
@bralnabin5241
@bralnabin5241 4 жыл бұрын
नमस्कार मैले तपाईंको अन्तरवार्ता तिरन्तर हेर्छु।यो अन्तरवार्ता हेर्दा र बलिवड मा अस्तै फिल्म छ। तपाईंले भनेको कुरा र सिनेमाको कुरा मिल्न जान्छ।मानिसको डियने कन्ट्रोल गरेर मानिसलाई एक अर्कामा लडाएर संसार विनास गरे।
@vishnugautam4882
@vishnugautam4882 3 жыл бұрын
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो बालक बालिकालाई उदयमान बनाउनु
@lilbahadurthapa4610
@lilbahadurthapa4610 4 жыл бұрын
सहि हो सर ।
@bhawaniskshusil2935
@bhawaniskshusil2935 4 жыл бұрын
100% sahi
@kamalbhusal4964
@kamalbhusal4964 4 жыл бұрын
Hajurko bichar ma sahamati janaudai interview ma matra simit nahunus kunai jagaran abhiyan leunus (peoples are with u) hajur lai sath rahirahanexa MANXE CORONA VANDA PANI BHRAAM LE NAI MARNE VAYE
@rashbarri
@rashbarri 4 жыл бұрын
sansar ma bhayeka sabai hyped waiyaat rumors padhera ‘facts’ bhadai bhram failaune kaam thik haina, especially media ma aayera! yesto maanche lai interview line nai ho bhane media le facts ko proof/source maagna jaruri cha! jhut na failau, jaaga janta, jaya desh, jay Nepal!
@randomvideo2268
@randomvideo2268 4 жыл бұрын
यो chota magaj भएको boulah ho..
@endraendra7368
@endraendra7368 Жыл бұрын
Very good analysis. Many thanks to Bharat Dahal for his contribution to Nepalese politics. However, I would like to suggest Mr. Dahal keep in mind that crime and criminals do not have any caste, race, religion, nation, or political party affiliations. He did not mention in his videos that very famous but corrupt and puppet American politicians controlled by the Khajarian Mafias outsourced almost all American jobs to China two decades ago to develop a new Chinese economic model in order to replicate the same economic model (surveillance model) to global scale so the whole world could be controlled using the same centralized economic model for mass surveillance and population control. Also, Mr. Dahal needs to stop being biased from any political ideologies whether it could be communism or capitalism ideologies. American middle-class people are also the victims of these elite mafias who have also been fighting for medical freedom and human rights.
@krishnarambasnet5341
@krishnarambasnet5341 4 жыл бұрын
Right
@gopalsunar2922
@gopalsunar2922 4 жыл бұрын
great
@englishwithharioli9598
@englishwithharioli9598 4 жыл бұрын
Great analysis
@rajurai5531
@rajurai5531 4 жыл бұрын
याे युटुवेले याे भरतेलाई यति फलाक्दा कति ढेवा पाउछ हाेला । यस्काे राेजिराेटि अमेरिका र WHO काे विराेध गरेर कतिन्जेल पाक्ने हाे हेर्दै जाउ। सुनाईमा आएकाे चिन र भारतबाट पनि अमेरिकाकाे एउटा युटुवमा बिराेध गरेवापत ५० हजार पाउछ रे। मानिसहरूलाई गुम्राह बनाउने यस्तै बाैलाहहरूले हुन जाे सरकार भन्दा बाहिर रहेर देश र जन्तालाई भ्रम छरेर पैसा कमाई रहेछन्। हाेसियार यस्ता बाैलाह देखि.
@currentissues1049
@currentissues1049 4 жыл бұрын
थुक्क चिक्ने दलाल ।
@yambarai1530
@yambarai1530 4 жыл бұрын
लकडाउन पनि गरिरेहेको छ बिधुतप्रादिकरणले पेैसा असुली गरिरहेको छ
@RajendraSenCreativeCommonmusic
@RajendraSenCreativeCommonmusic 4 жыл бұрын
La ramro video support nepali channel Jay 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
@nepalbhakta8972
@nepalbhakta8972 4 жыл бұрын
. प्रेम को जित को लागि म एक लै काफी छु. म एक लै यो संसार जितन को लागि काफी छु. मेरो सबै साचो कुरा लाई झुटा सपना भने हरु म तिमि हरु को निदै उडाउन को लागि काफी छु. मेरा साथीहरु दिल खोलेर साथ दिनुहोस्, म एक लै काफी छु. म एउटा समाचार मात्रै हु मेरो हैसियत नै के छ. म आफनै देश लाई माया गर्न म एक लै काफी छु. गो कोरोना गो अब त अतिनै भो. जनता लाई कति हसाउनु र रुवाउनु हो. !!!...
@vivekkhatiwada6370
@vivekkhatiwada6370 4 жыл бұрын
१००% ठिक ।
@newsong2084
@newsong2084 4 жыл бұрын
Nice 👍
@rajkumarshrestha644
@rajkumarshrestha644 4 жыл бұрын
Good sir
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 61 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 15 МЛН
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 50 МЛН