भरत दाहाल खोले गोप्य कुरा: ओली र माधवकुमार फुट्दैन || लेखेर राख्नुहोस प्रचण्डको अन्त भो bharat dahal

  Рет қаралды 73,948

Everest Nepal

Everest Nepal

3 жыл бұрын

bharat dahal interview
#bharat_dahal
#surendra_kc
#everestnepal

Пікірлер: 120
@user-pn2st1mt6q
@user-pn2st1mt6q 6 күн бұрын
भरत सर काे विश्लेषण 100% प्रतिसत सत्य छ
@deviprasadfuyal3648
@deviprasadfuyal3648 3 жыл бұрын
भरत सरको भनाइ 100% सहि लाग्यो
@buddhisagar5778
@buddhisagar5778 3 жыл бұрын
धन्यवाद छ भतर दाहाल हजुरले निकै राम्रो कुरा गर्नु भयो नेपालका राजनीतिक दल का नेताहरु देश बेचेर खान लागेका छन् यि लुटुवाहरु नेपाल बाट लखेन्नु पर्छ ॥
@tulsikafle530
@tulsikafle530 Ай бұрын
😊
@tulsikafle530
@tulsikafle530 Ай бұрын
😊😊😊
@sbekoreanclass
@sbekoreanclass 3 жыл бұрын
भरत सरको सुपर विश्लेषण
@kishanshresthachochhe8818
@kishanshresthachochhe8818 3 жыл бұрын
सहि कुरा १००%
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 3 жыл бұрын
सही,सत्य,र सटिक विश्लेषण, मलाई असाध्यै मन पर्दछ।
@premkumarlama6632
@premkumarlama6632 3 жыл бұрын
100% सहि कुरा गर्नुहुछ। दाइ लाई सलाम
@surendrakhapung9410
@surendrakhapung9410 3 жыл бұрын
यो त पुरानो अन्तरबार्ता हो जस्तो छ।
@binodsingh868
@binodsingh868 3 жыл бұрын
Yekdam right bharat sir namste
@madanpoudel2061
@madanpoudel2061 3 жыл бұрын
बहुत राम्रो अन्तर्वार्ता
@sagarparajuli3601
@sagarparajuli3601 3 жыл бұрын
Wow what a wonderful information Bharat dahal. Jay Nepal 🇳🇵
@binodshrestha2524
@binodshrestha2524 3 жыл бұрын
Thank you Bharat Dahal sir you are Great very good point sir well done 👍 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nawarajpyakurel5903
@nawarajpyakurel5903 3 жыл бұрын
frist watching from 50-55° बाट
@jangarai2582
@jangarai2582 9 ай бұрын
ल महोदय पतरकार जयु CNN मा ऊडाई दिनु होस। पछी नंहटने मानठ् छ नेपामा
@machakajimaharjan5094
@machakajimaharjan5094 3 жыл бұрын
100%सहि हो
@sandeepkc2250
@sandeepkc2250 3 жыл бұрын
good sir
@rajeshbk6022
@rajeshbk6022 3 жыл бұрын
Good
@norbulamajumli1768
@norbulamajumli1768 4 ай бұрын
Great speaks sir
@motirana5385
@motirana5385 3 жыл бұрын
सही बिश्लेसन भरत सर को
@logout9296
@logout9296 3 жыл бұрын
बीचरा बाबुराम माओबादी बाट उछीटीएर मधेसी दलमा पुगेको के थियो वर्तमान राज़नीती हेर्दा तेहाँ बाट पनी लखेटीने त हैन अब उसको राजनीती कता?? कतै नेपाल महीला संगमा आबद हुने त हैन!!😂
@manikumarrai2853
@manikumarrai2853 3 жыл бұрын
hehehe yes Mahila sang ko cheirman hunako lagi Indian Kurta lagayera mahila sang ma jana ber 6ena ha..... ha...
@thamanbasnet2538
@thamanbasnet2538 3 жыл бұрын
Sahi analysis. ..jyanmara ko dukhanta nidhan tudikhelma dekhna chahanxhan. ...
@jangarai2582
@jangarai2582 23 күн бұрын
यिनले गायका छन, भनेर तोडमोड गरेर MCC लागु गरे भने, जन्ताले ठोक्छन, नं गर्दा मालिकले,सुलेमानी बनाऊछ, बन ,जनतालाई के मतलब
@rameshm2265
@rameshm2265 3 жыл бұрын
Sahi how ....
@jangarai2582
@jangarai2582 9 ай бұрын
यि सतता का कुमाई बाहुनहरूको। दुर दशा कसतो हुनछ। थाहा छैन। यती भयानक यती भयानक हुनछ। कलपना नै छैन। कोही कोही त सुनने साथ तललो लोक पुगछन
@freefirenoobgamer6503
@freefirenoobgamer6503 3 жыл бұрын
Bharat sir. You have great knowledge .
@user-qi1je7gv1y
@user-qi1je7gv1y 3 жыл бұрын
वास्तविक कुराे यसाे फाेरहे छ नेताहरू काे अब ईनि बिदेशि दलाल हरू लाई देश निकाला गर्नु पर्छ
@haribhalami5419
@haribhalami5419 3 жыл бұрын
भरत शरको उत्कृष्ट विस्लेषण छ
@ramjigodar7527
@ramjigodar7527 Жыл бұрын
Bhárat Sar ko kura sahi xa
@sangzehyolmo7870
@sangzehyolmo7870 3 жыл бұрын
यथार्थ बिश्लेसन
@raibspr7797
@raibspr7797 3 жыл бұрын
सच्चा नेपालीहरुले सुन्नै पर्ने विश्लेषण, भरत सरको विश्लेषण म चाहिँ छुटाउन चाहन्न है !
@gobardhanpun7808
@gobardhanpun7808 3 жыл бұрын
MCC खारीज गर्नु पर्छ चाँडै
@jangarai2582
@jangarai2582 9 ай бұрын
भरत सर। ओली भनने र रबि सरखार बनाऊन तयार छन त सर। के भारी पुगेन
@sabinchuhanmagar8128
@sabinchuhanmagar8128 3 жыл бұрын
One of the best political analysers 🥰😊😘
@raihoki5317
@raihoki5317 3 жыл бұрын
धन्यवाद हजुरलाई 🙏 100% सहि कुरा हाे अब नेपाली जनताहरुले बुझ्ने दिन अाएकाे छ
@binodshrestha2524
@binodshrestha2524 3 жыл бұрын
No mcc murdabad kharej garnu parchha Go back America
@shyamghimere7659
@shyamghimere7659 3 жыл бұрын
चेष्टर वाउल्स भारतमावस्ने अमेरीकाका नेपालकोसमेत राजदूत रहेकोबेलामा उनले भनेकाथिए "we shall see Nepal through the window of India". नेपालमाजब अमेरीकाकोराजदूत छुट्टै काठमाडौ मा बस्न थाले"र तिब्तप्रति समान दृष्टि भारत रअमेरीकाको छ तेसैबाट योक्षत्रको रणनिति चलेको छ ! तेसैले दाहालजीको "हैसियत"चीनसंग कुमजोडाउन र हौस्याउने "हैसियत" शब्द उपयुक्त छ ! जेरीझैभारत ,पश्चिमा मुलकहरू ,अमेरीका संग जेलिएको छ ! तेसैले सबैकुरो चीनसंगको संबन्ध संग जेलीएको छ!
@murarishrestha2961
@murarishrestha2961 3 жыл бұрын
Congratulations sir. You are the great.you must lead the Nation neither tested,failed,old & vision less leaders had destroyed our Nation.we wants constitutional monarchy & Democracy.We love our king & Queen.God bless you.
@shyamptmagar550
@shyamptmagar550 3 жыл бұрын
100%sai.
@chandrasubba3813
@chandrasubba3813 7 ай бұрын
Hamro desh Nepal 🇳🇵 ko political sabei leaders barema saei ra satya knowledge bahs garnu bhaiko ma hagur li dheri Dhani bhade cha.Hajur ke garnu Nepal 🇳🇵 desh ko sabei janta sachet chaina,washta pani garnu chandeina dukha lagudha samashia ra kura yecha sir.😮😊.
@binaymoktan8302
@binaymoktan8302 3 жыл бұрын
Prachanda Aba syal bata pani ban biralo ma jharyo 😅😀💃🤸‍♀️🙏
@mukeshshakya7478
@mukeshshakya7478 3 жыл бұрын
Prachandra ghaita bagha ho. Sataru lai kahila kamjor nathaanu.
@lalkajibishwakarma1965
@lalkajibishwakarma1965 3 жыл бұрын
Ko Oli and his follower future is destroyed by MCC.
@jangarai2582
@jangarai2582 9 ай бұрын
जसरी अजिंड॰गर सांपले खायको कुरा सिंगै ओकलछ। अब यि सतताका बयांधाहरूले। ऐले समम भषटचार गरेर। देश बेचेर। मानछे बेचेर। सुन तसकरी गरेर। नदि नाला कल कारखाना। बेचेर। खयको। ओकलनु परछ। ठटटा हैन यि मरे पनी पुसतौ पुसताले ओकलनु परछ।
@mukeshshakya7478
@mukeshshakya7478 3 жыл бұрын
Bharat dahal jee prachanda ghaita bagha ho . KP Oli laai aaba din sukhada hudaina . Prachanda jasto satru KP Oli laai dharai mahango parcha .satru laai kahila kamjor nathaanu.
@omprakashsapkota6735
@omprakashsapkota6735 3 жыл бұрын
सर इ अपरधी लाइ कहिले कुन साजाय दिदा याे देश मुक्त हुन्छ
@sb-jt5zn
@sb-jt5zn 3 жыл бұрын
correct
@jangarai2582
@jangarai2582 9 ай бұрын
धोती आफै लड अनी मर। किन नेपाल लाई बोकछस हं धोती
@netrapoudel7945
@netrapoudel7945 3 жыл бұрын
Guide of Nationalism
@Dubbingmypassion
@Dubbingmypassion 3 жыл бұрын
17000 को हत्याराको दुखद अन्त्य नभएर कसको अन्त्य हुन्छ त ?
@testacc9887
@testacc9887 3 жыл бұрын
केपी ले मायोबाद को नाइके खतम गर्यो भने बल्ल मानीन्छ
@birkhaswar3472
@birkhaswar3472 20 күн бұрын
कहिले उता कहिले यतागरि बाचने कति दिन रहला झलला दलालकमउनिसट केपि तयक नमबर जयानमारा झललाजयानमाराकति दिन बाचलास अारजु सेरे केपि सेरेकाे चाेर भ,सटचारि छाेराे अपराधि अनरजु महिलामा गनाने महिला सेरेकि जाेइ झललि अाइमाइ देसकि दललनि छि छि छि गनधा अाइमाइ कतिदिन बाचने अब सकियाेदलालहाे
@birunepali435
@birunepali435 3 жыл бұрын
O, Mr Chinese stooge, why do you distort facts. Not India but China backtracked from both Doklam and Ladakh.
@user-iv1tc7oz2d
@user-iv1tc7oz2d 3 жыл бұрын
इन्डियन लुटेरा बहादुरीका साथ पछि हटेको हो ।
@jangarai2582
@jangarai2582 9 ай бұрын
अमेरिकाले नेपाल लाई सिधा हेर। बाड॰गो हेर। जनता लाई कुनै मतलब छैन। देशमा घुसन दिदैनौं। 2 4 जना बाहुन बिको भनेर। जनता पनी दास हुनुहुदैन। फस र सेकेणड वार। रअरू साना तिना वारमा भाग लियको मानछे छन। नेपालमा। तो हनुमान को सकती भनेको फाईटर हो।
@preciousreading1934
@preciousreading1934 3 жыл бұрын
इंडिया त बेलायतले 'स्व-राज' अर्थत् 'सेल्फ-रुल' को अधिकार मात्र प्रत्यायोजित गरिराखेको बेलायत कै कानून बमोजिम आफ्नो कब्जामा पारि राखेको बेलायतको उपनिबेशी जमिन हो । त्यो इस्युको निराकरण गर्न भारत उभिनु पर्ने हो । तर त्यसो गर्ने हिम्मत गर्न सकेको छैन । भलै भारत जमिन र जनसंख्याले ठूलो भएपनि त्यो नेपाल जात्तिको सोभ्रिन हैन । नेपाल त ब्रिटेन सँग डिप्लोमेटिक मिस्सन अर्थात् दुताबास भएको देश हो । इंडिया र ब्रिटेन बेग्लाबेग्लै मुलुक नभएकाले डिप्लोमेटिक मिस्सन हुनु नपर्ने भएर इन्डियन हाईकमिसन मात्र लण्डनमा रहने गरेको छ । अर्धशिक्षित नेपाली राजनीति गर्नेहरु आफ्नो देशको हैसियत भारतको भन्दा माथि भएको नजानेर उनीहरु दिल्ली धाउने गर्नु भनेको एक प्रकारले ब्रिटेनको चाकरी गरेको जस्तो हो। उतापट्टी भने दिल्लीले ब्रिटेनको निमित्त उनीहरुलाई रिस्पोन्स र रिसिव गरेको जस्तो हो । त्यो भनेको अझै पनि क्षेत्री बाहुन कामि दमै सार्कीले लिम्बूहरुलाई सुब्बासाहेब भन्नुगर्नू जस्तो हो । के भन्नेहरुले लिम्बूहरुलाई सुब्बासाहेब अझै पनि भनि बस्दा तिनीहरुलाई कुनै फाईदा होला ? यो त्यस्तै हो । नेपालको सोभ्रिनहैसियत चिनको बराबर हो, भने भारतको अझै सोभ्रिनहैसियत निर्धारण भै सकेको छैन । इंडिया त केवल अर्को देश द्वारा अटोनोमस हैसियत दिइएको ब्रिटिश-भर्जिन-आइलेण्ड, जर्सी, आइलि-अफ-मेन जत्तिको मात्र सेटालाईटिक पोलिटिकल हैसियत भएको प्रदेश हो । वेल्स, स्कटलेन्ड र नोर्थन-आइलेण्ड राज्यहरु जत्तिको हैसियतको हुन पाउने कुरा त अझै त्यसको लागि त आकाशको तारा पो हो त । विधिले बेलायतको रानी नै इन्डियाकी रानी हुन् । बेलायती राजारानीको गुनगान 'जन मन गण.. . ' नै त्यसको राष्ट्रिय गान हो । अंग्रेजी त्यसको अदालती र रास्ट्रिय भाषा हो । किन स्कूलमा यसरि बिधार्थीहरुलाई राम्रो सँग पढाऊँदैनन् ?
@jayakrisnamaharjan1123
@jayakrisnamaharjan1123 7 ай бұрын
Tapaiko kura 50% mildaina.
@jangarai2582
@jangarai2582 9 ай бұрын
धोती यसियामा हाईलाईमा आऊन खोजछ। कांहा हुनछ। बोकेको कुकुरले के सिकार मारछ
@deepakkarki9243
@deepakkarki9243 3 жыл бұрын
Bharat g prachanda kahile aanta hudaina yo jun bewasta xa ni yo sab prachanda le garda ho bekti hare ni muddha le jityo bharat g
@ecosan8264
@ecosan8264 3 жыл бұрын
Now where is the politics of Shere, Prachanda and Makune ?? Politics is over! damn it!
@kshiti
@kshiti 3 жыл бұрын
You predicted before many month ago hummm great
@alexmukhiya647
@alexmukhiya647 3 жыл бұрын
China ko pahilo rojai Prachanda nai ho aru kohi thiya na ra hudaina.
@gajendraaryal3367
@gajendraaryal3367 3 жыл бұрын
अवको नेपाल । अविभाज्य नेपाल , नागरिक सर्बोच्चता सहित राजसंस्था , हिन्दु सभ्यता , लोकसम्मत अर्थतन्त्र , सहअस्तित्व आधारित परराष्ट्र नीति । ५०० वर्ष सम्म नेतृत्व प्रदान गर्नेछ । ९८५५०५९२४६ ९८२५५६०५८० जय देशभक्त पार्टी । जय श्री ।
@atmikgurung6686
@atmikgurung6686 3 жыл бұрын
Prachandako chela nai prachandako dusman
@RolpaliKale
@RolpaliKale 3 жыл бұрын
दिउसै सपना नदेख प्रचण्डको अनत्य जब सम्म हुदैन तब सम्म गरिब दुखि नुमुख जनजातिहरु लाइ बनाएको संबिधान छ ख्याल गर भाते त कस्को कानुनमा ताउकामा तेकेर बल्दैछस नत्र 24 घन्टा भित्र तेरो ताउको मुल्य तोकिन्थ्यो
@ravibarma2442
@ravibarma2442 3 жыл бұрын
Kati sit lyara banako rahe6 mawadile sambidhan.sambidhan banaunata chunabma 2tihai bahumat chahin6 ta tetibela ta kangres pahilo pati thiyo mantri susil koirala thiyo. Hawa kura nagarau.mawadi ta pura satta kabja ganrne vhanera hideko thiyo aarmyle makai vhute Jai vhute pa6i sarakarsanga India gara 12 bude garera armasamrpan gareko thaha rahena6 sathilai. Yo sambidhan ferna Pani sak6u prachandelai biplab jastai bahula banaidin6u feri derai nakara
@SHRESTHA.BONAFIDE
@SHRESTHA.BONAFIDE 3 жыл бұрын
Bhatat dahal le khali raw cia ko bakhan garxa kin nepal ko intelligent agency ko kura gardaina kamjor bhaya nepal ko agency lai baliyo banauna ka lagi sujhab, dabab n abhiyan chalauna paryo ni kura gaff matra garer bhayan. Nepal maa counter intelligent ko banauna ka lagi k k garnu parne sarkar lai advice dinu paryo
@dbdb5654
@dbdb5654 4 ай бұрын
milena yesko analysis..... oli ra madhab fute ta .................
@arunthapa9222
@arunthapa9222 3 жыл бұрын
K pursno video upload gareko ho?
@suryarijal1301
@suryarijal1301 3 жыл бұрын
You had analysed previously that Oli and Nepal would not unite but they united. But your most other analysis have become true.
@nepalink9973
@nepalink9973 3 жыл бұрын
तन र भागबन्डा मात्र मिलेर भएन मन पनि मिल्नुपर्यो ।
@bullethanglimbu2036
@bullethanglimbu2036 3 жыл бұрын
होइन कस्तो खाल्को विश्लेषण यो मुजिको ? अचम्म ?? # नेपाली काङ्ग्रेस को उत्पत्ति कहाँ भएको ? => भारत # नेपाल कम्युनिस्ट पार्टीको उत्पत्ति कहाँ भएको ? => भारत # नेपालको मावोबादी पार्टीको उत्पत्ति कहाँ भएको ? => भारत # रा प्र पा नेपाल को उत्पत्ति कहाँ भएको ? => भारत मधेसी पार्टीहरुको उत्पत्ति कहाँ भएको ? => भारत अब पनि नेपाली जनताहरुले अझै पनि बुझ्दैनन भने मेरो तलको दुइटा गेडा खाउ 😎
@gyanendraniraula5633
@gyanendraniraula5633 3 жыл бұрын
Kam xaina varat sir ko bislesak
@jibanrai4762
@jibanrai4762 3 жыл бұрын
Purano introvy kina
@sarita8974
@sarita8974 3 жыл бұрын
Bharat Ji yo trimul party ta Tyo Bangaal ko Mamta ko tmc party jastai ta hoina?
@nareshbk2872
@nareshbk2872 3 жыл бұрын
Yo bharat dahal laie lahanu chaudhary le vetyo bhanyo patta saap garxa
@aroundgoodpeople420
@aroundgoodpeople420 3 жыл бұрын
Tyo lahanu arko pagal ho.
@dhakalsantosh3724
@dhakalsantosh3724 3 жыл бұрын
१० घण्टा अघि अमेरिका नेपाल छोडेर जाँदैछ भन्ने भरत दाहल नेपाल बाट चिन संग लड्छ भन्दै छन् यहाँ। वा वा वा घण्टै पिच्छे कुरा फेर्ने नेपाली बिद्वान।वा वा वा।
@nanibabu1096
@nanibabu1096 3 жыл бұрын
Khali purano rakhera ullu banaudai cha
@rabr2950
@rabr2950 3 жыл бұрын
Yo sir lai griha mantri banaye khatra huncha. Kadaa research ra dimag cha thik kura hos ki bethik.
@amarlama5160
@amarlama5160 3 жыл бұрын
Barat sar sai bislesan
@robintamrakar8341
@robintamrakar8341 3 жыл бұрын
mahanta thakur le dhoka dincha
@user-kc1uz9uu5j
@user-kc1uz9uu5j 3 жыл бұрын
Purano video
@AshishRai29
@AshishRai29 3 жыл бұрын
Don't upload old videos.
@homkumarrai6049
@homkumarrai6049 3 жыл бұрын
L
@ganeshgurung238
@ganeshgurung238 3 жыл бұрын
Twin tower ma afai bomb hanyo bhanney kuro lay chai yo manchey anti America ho bhanera tha bhayo
@ravibinadi7385
@ravibinadi7385 3 жыл бұрын
विश्व र नेपाल को इतिहास साक्षी छ महान मानव को अन्त्य दुखद हुन्छ। धेरै पुरानो घटना होइन राजा बीरेन्द्र र सुशील कोइराला को कुरा सबै लाइ थाहा छ। त दलाल होस भन्ने कुरा सबै लाइ थाहा छ।
@singlanirmansewa3015
@singlanirmansewa3015 3 жыл бұрын
Kasari phurtaina
@jitchetry2812
@jitchetry2812 3 жыл бұрын
This person sounds like he is making a film script. Hahaah, Pagal
@foodandvlogswithsuresh912
@foodandvlogswithsuresh912 3 жыл бұрын
Khali purano interview halyo beykaar
@robintamrakar8341
@robintamrakar8341 3 жыл бұрын
oli pm le prachanda lai pani lincha
@dhakalsantosh3724
@dhakalsantosh3724 3 жыл бұрын
१० घण्टा अघि अमेरिका कमजोर भयो र नेपाल जस्ता देश बाट ब्याक हुँदैछ भन्दै थिए यी दैचिउरे विद्वान भनाउँदा, जे मन लाग्यो बोल्दा हुन्छ? वा वा वा।
@nepalipeter8391
@nepalipeter8391 3 жыл бұрын
Birodh matra garne Kam garer dekhaunu na Bisleshak jyu
@robintamrakar8341
@robintamrakar8341 3 жыл бұрын
sadhai tapaipani right hudaina
@pushpashrestha127
@pushpashrestha127 Жыл бұрын
Futyota yemale aile kata xan yi buda
@aroundgoodpeople420
@aroundgoodpeople420 3 жыл бұрын
Yo manchey andho bampanthi ho, yesto charam chin pakxa poshi ko nachaine ganthan na sunne. Karmakandi jadsutrabadi communism ko andho vakta. Channel li ni unsubscribe garnu paro aba, kei kam xaina.
@deorai5152
@deorai5152 3 жыл бұрын
संविधान विद डाक्टर भिमार्जुन आचार्यज्यूले मात्रै यसरी सामाजिक संजालमात्रै बाेलर हुन्न हाेला हजुर ।तपाई पनि संविधान निर्माणकाे एक हिस्सा हुनुहुन्छ प्रधानमन्त्रीकाे सपथ ग्रहण मा उल्लेखत शब्दहरू के के हुन त्याे पनि थाहा हाेलानै त्यस‌ैले यहाँ इङित गरेर अनुसार कहाँ गएर तपाईले उजुर बाजुर गरेपछि वहाँहरूले आफ्नो महान गल्ती सच्चाउनु हुन्छ हाेला ? तर अहिलेसम्मकाे सामाजिक संजालमा याे विषयलाई केपी ओली समर्थकहरूले सामन्य हाे , प्रतिज्ञा भन्नू पर्दैनथियो भनेर सहि थापिरहेकाे अवस्था छ ।
@gyanendraniraula5633
@gyanendraniraula5633 3 жыл бұрын
Aba tero chai antya hune bela vo khate tai na tui ko bislesak jhare
@sachinkarki6592
@sachinkarki6592 3 жыл бұрын
Chup muji khate haru.
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 3 жыл бұрын
kp Oli jindabad 🙏
@RolpaliKale
@RolpaliKale 3 жыл бұрын
भारत बादि जिन्दावाद गुन्दा भ्रष्ट जिन्दावाद
@sseqwaasd4421
@sseqwaasd4421 3 жыл бұрын
ताल न तुल्को हावादारि विश्लेषण छेउ न टुप्पोको।।
@rudrathapathapa413
@rudrathapathapa413 3 жыл бұрын
Kp oli jindabad
@RolpaliKale
@RolpaliKale 3 жыл бұрын
भ्रष्ट गुन्दा भारत रअ चुलामा राखि pm बन्ने संसद खसिको मार जस्तै किन्ने बा जिन्दावाद
@mukteetamu2576
@mukteetamu2576 3 жыл бұрын
Vutro bislesad garis talai vatuwa
@balkrishnanepal895
@balkrishnanepal895 3 жыл бұрын
चाइनीज बोलेको जस्तो लाग्यो।
@suryarijal1301
@suryarijal1301 3 жыл бұрын
Who is the creater of Corona?
@ravibarma2442
@ravibarma2442 3 жыл бұрын
Good
@rambahadurbk7257
@rambahadurbk7257 3 жыл бұрын
Purano video
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 64 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 64 МЛН
Хотите поиграть в такую?😄
00:16
МЯТНАЯ ФАНТА
Рет қаралды 3,6 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 64 МЛН