हर्क,बालेन आउ गरिब दुखि धनीलाई एउटै स्तरमा लैजाउ😘😘😘
@AashisRuchal-be9xh2 ай бұрын
पुरानो पाटिलाई अबाचै बै बै गर्नु पर्नी छ जये बालेन जये हर्का जये रबि ❤❤
@sushilmanandhar2372 ай бұрын
२० महिनामा ४ गठबन्धन ? अबको संविधानसभा निर्वाचन आउन ४० महिना बाँकी छ । अझै कति गठबन्धन ? र बाँकी ४० महिना? सुन्धाराबाट निशुल्क पार्किङ हटाउदै छौ ! विद्युत् महसुल छुट ! हत्याको आरोपमा मन्त्री मनोनयन ! भ्रष्टलाई मन्त्री नियुक्त ! के हामी अझै पनि उनीहरूलाई 40 महिनासम्म राष्ट्रको भविष्य शासन गर्न दिन चाहन्छौं। यस मामला मा। के हामी निष्क्रिय रहन सक्छौं, के हामीलाई निष्क्रिय रहने अधिकार छ? हाम्रा निर्वाचित सांसदहरु मौन बस्ने दोषी जनता हुन् । हाम्रा निर्वाचित सांसदहरू देश र जनताको समृद्धिका लागि चुनिएका हुन् । विनाशको साक्षी हुन ? हैन?गठबन्धन सरकारका सबै सदस्य राष्ट्रविरुद्ध अपराधी हुन्, हामीले व्यवस्था परिवर्तन गर्नुपर्छ, शासन प्रणाली परिवर्तन गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ । उनीहरुविना हामी देश निर्माण गर्न सक्षम छौं । सोच्ने तरिका बदलौं, आफ्नो व्यवहार परिवर्तन गर्न सुरु गरौं, निष्क्रिय रूपमा तिनीहरूको अपराधमा आफूलाई जोड्ने काम नगरौं, निष्क्रिय, असंवेदनशील र निष्क्रिय अपराधी हुन छोडौं। नयाँ निर्वाचन प्रणाली र नयाँ व्यवस्थापिकालाई व्यवस्थित गरौं। गठबन्धनको सरकार जतिसक्दो चाँडो अन्त्य हुनुपर्छ ।
@umarai80422 ай бұрын
जै हर्क साम्पाडंग 💐💐👏👏❤️❤️🇳🇵🇳🇵 जै बालेन शाह .💐💐👏👏❤️❤️🇳🇵🇳🇵✊🏻✊🏻🥰🥰
@umeshshah29192 ай бұрын
स्याल लाई दसा लाग्यो भन्ने असन पस्छ। नेता लाई (ओलि) दसा लाग्यो भन्ने बालेन लाई जिस्काउछन ।😂😂
@Nikshreth2 ай бұрын
कुर्कुरे हदि चिलायो भने भन बरु😂
@SanjayLimbu-x9j2 ай бұрын
😂😂😂😂
@S_U_B_O_N_R_A_I2 ай бұрын
एक असल नेता जय हर्क साङ्पाङ ❤💪🙏🇳🇵
@DilliramPaudel-f6h2 ай бұрын
रबि हर्क र बालेन मिलि देश बनाउनु पर्छ।
@SamarKc-n7p2 ай бұрын
Sakari thag rabi ko nam najode hune
@bishan124gaming5Ай бұрын
rabi thaumaa gopal harka balen desh banauna cha asha chaa rabi prati avo biswas chaina pls no ravi
@bksrk58912 ай бұрын
कति राम्रो'कुरा गर्नु भयो हरक सामपानग ज्यूले धेरै धन्यवाद नमस्कार
@podverse692 ай бұрын
हाम्रो लागी अनि यो देशको लागी एउटै मात्र आशाको दियो भनेको रबि दाई हुन । जय घण्टी जय रबि दाई ।
@Nikshreth2 ай бұрын
😂😂😂😂भ्रम मा न पर्नुस 😂😂😂चोर थग ले कहिले म चोर हु भन्छ एक चोती को चोर सदा को चोर 😂
@prakashpokhrel2728Ай бұрын
अब पनि सोच पुरानै,दलल छद्म पार्टी कै पछाडी दौडिरहने?
@bishan124gaming5Ай бұрын
yesto chor asha hare rabi hait ando bhaktaa chakka parchu
@Nikshreth2 ай бұрын
देश को सचा इमान्दार मात्र हर्क साम्पाङ❤❤❤देश को आवसक्ता❤
@minbahaudrranabhat.98292 ай бұрын
खुसी को आसु😭👏😍जये बालेन हर्क 🙏
@ChhandaGurung-bh4tp2 ай бұрын
सम्पूर्ण स्वतन्त्र नेता र जनप्रतिनिधिहरु एकजुट भएर जाग्नु पर्छ।जनताले तपाईहरुलाई आसा र भरोसा गरेका छन्।
@ambikakhadka2572 ай бұрын
यो भिड नयाॅ सङ्गठनमा जोडिने शुभ सङ्केत हो ❤❤🇳🇵🇳🇵🙏🙏
युवा पार्टी नयाँ पार्टी बनाउनु ठिक हो तर रबिलाई बाहिरा राखेर बन्ने पार्टी हो भने उस्ता उस्तै हो नानु भने जस्तै हो । त्यसैले रबि , बालेन , हर्क , गोपाल मिलेर जानू पर्छ र गयो भने 100% बहुमत आउँछ ।
@ranzeetgooroong912k2 ай бұрын
मेरो ईच्छा भनौँ या यो हाम्राे नेपाल आमाको खुसीको लागी हामी तिन भाई भने झै #Balen #Harka #Gopi एउटै भै अगाडी बढेको हेर्ने बढो मन छ।
@matrikashrestha46342 ай бұрын
बालेन मन्त्री रबि गृह मन्त्री हर्क जल स्रोत मन्त्री र गोपी यातयात मन्त्री उर्जा कुलमान अर्थ , कृषीॅ, सिचाई,वन, शिक्षा, स्वाश्थ्य, सहरी, भिमीसुधार, प्रराष्ट लगाएतको मन्त्री बिचारा धिन होस।।। चाडै पाटी घोषणा गरियोस। चोर हरूको अगाडी बिकासको कुरा नगरौ
@Gorkhe93942 ай бұрын
बालेन,हर्क,रबि,भिम रावल, जति पनि छन् स्वच्छ छवि का ब्याक्तित्व जुन नेपाल र नेपाली लाई खाचो छ सबै मिलेर पार्टी संसोधित गरेर एक झुट सङ्गठित भएर चुनाब लाड्नु होस हाम्रो कामना छ।बुढा हरुको मात्र राजनीति नहेर युवा हौ छिटो यो कार्य मा झुट हुनुहोस।
@podverse692 ай бұрын
Good luck Rabi Dai 💖❤️❤️ हामी तपाईको साथमा छौ । जय घण्टी ।
@ShusilrajKhanal2 ай бұрын
पिलिज बालेन ज्यू जोगिनु होला कृपया ❤️❤️🇳🇵जय बालेन जय देश
@BabinMangol2 ай бұрын
भन्न खोजेको के ho😂😂 हसाउछ जाठाले
@ShusilrajKhanal2 ай бұрын
@@BabinMangol kalai ho vaneko
@nareshkumarrai58472 ай бұрын
भन्न खोजेको के हो गुइठेले।
@cassius83732 ай бұрын
@@ShusilrajKhanaltapaile bhanna k khojeko bhandai hunuhuncha? Ali sida uttar dinus na hajur.
@chakradhanrai68482 ай бұрын
बिचरा चोर हरु हर्क बाट डराउन थाले
@sanjurai55742 ай бұрын
मेयर सप को बोली कुनै छल कपट छैन प्रष्ट छ अंक हर्क बलेन एक भइदिए पुराना पाटी सकिने रैछ भन्ने मेयर हर्क साम्पाङ बट प्रस्ट छ ।।।।। मपनि भन्नु पर्यो जय हर्क बलेन आऊ देस बचाउ🙏🏼
@bhojrajkhanal77092 ай бұрын
सत्य भनुभयेा
@DurgaRai-g1k2 ай бұрын
Jai harka, jai, balen, jai, rabi jai desh jai, nepal🎉🎉🎉❤❤❤ Packai ho aba janta pari, janta bujhau,
@Bishnumenu2 ай бұрын
जै हर्क जि।
@premkhanal90992 ай бұрын
हर्क लाई पहिला धेरै सपोर्ट गर्ने मान्छे हो म तर बिचमा अलि जातियताको कुरा ल्याए अनि फेसबुक मा तथानाम पोस्ट ले अलि मन चिसो बनायो अब अलग अलग हिडे त केही हुन्न रबि बालेन एक हुनुपर्छ
@Ag.20242 ай бұрын
Harka le kahile pani jati ra dharma ko kura gareko chhaina,Harka lai fail garauna party ko jholle ra netaharu le Jati ra dharma ko issue banayera failure garaune sadlyantra ho tesaile bajun haru sabai risaka hun
@SmilingBakedBread-by8xc2 ай бұрын
Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir
@SmilingBakedBread-by8xc2 ай бұрын
Wow good 👍👍👍👍👍👍
@podverse692 ай бұрын
हर्क साम्पाङ्ग रास्वपा मा आयो भने ठ्याक्कै मुकुल ढकाल जस्तै हुन्छ । कामत गर्छन हर्कले तर घमण्ड बढी छ घमण्ड बढि भएको मान्छे त्यति धेरै लामो यात्रा गर्दैन ! फेरी मेयर भएको जस्तो कहा सजिलो छर नेता हुन !!! जय घण्टी जय रबि दाई ।
@harirana93132 ай бұрын
नेता भएर कुर्चिमा मात्र बसेर हुदैन 77 ओटै जिल्लामा घुमेर काम गर्यो भने अबस्य देश बनाउन सकिन्छ तर हर्क सङ्ग भिजन छ 100% मैले बुझेको
@yambahadurthapa75402 ай бұрын
खुशी को कुरा भ्रष्ट नेताहरुलाई अन्त गरौ अब यो देशमा भएका सबै पढालेखा बुद्धी जिबी भिजन देश हाक्ने देश भक्त सबै एक जुट भएर सबै मिलेर देश विकास गरौ। जनता हजुरको साथमा छन्।
@MahendraChauhan-n8y2 ай бұрын
सधैँ हेरीरहेको छु
@nandaprasadlamichhane282 ай бұрын
अराजक भ्रष्ट हरु को दल तन्त्र हो यो ब्यवस्था देश र जनता को लागी ल्याइएकै होइन।
@Bishnumenu2 ай бұрын
हर्क जि एक अर्का लाई खेदो नगरौ आफ्नु सिधान्त ले देश बनाउ तेहिहो चहिएको धन्य वाद।
@SmilingBakedBread-by8xc2 ай бұрын
Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai salam xa sir
@संखुवासभालीकेदारशिवा2 ай бұрын
रबि 🌷बालेन🌷 हर्क🌷 गोपाल🌷🇳🇵🇳🇵🇳🇵 चार भाइ मिलेर गर्नुभयो भने देश बन्छ नभए जनता कता लाग्नु न लाग्नुहुन्छन र यस्मा ख्याल राख्नुहोला हजुर हरूले
@YalamberHangRai2 ай бұрын
जय बालेन जय हर्क साम्पाङ❤️🇳🇵
@surahv2 ай бұрын
पाटि खाेल्नु भन्दा रबि र रास्वपामा मिलेर अगिबढे केही हाेला नत्र उहीँ पुरानन पाटिकाे हालि मुहहालि हुनेछ हरके अाए पनि बालेन अाए पनि केही हुने वला छैन नया नया जुदेर फाइदा पुरानालाई यति कुरा ख्याल गरे हुन्छ
@Ajit-w8p2 ай бұрын
बालेन,हर्क र रबि नमिले सम्म यो देशको उद्धार हुँदैन!!
@nepaliboys85782 ай бұрын
रबि नजोडनु होला किनकी सुवाउदैन
@tabineshhtc2 ай бұрын
हर्क नजोडनु होला किनकी सुवाउदैन
@ashokyoutubechannel19992 ай бұрын
Kam xoina joitigre ravi chokta khana gako jhol ma dubyo 😂😂😂 foreigner's dog 🐶🐶
@AffectionateCorgiPuppy-cw7nc2 ай бұрын
Rabi mildaina yiniharu sanga jodna
@laxmibista85622 ай бұрын
रबि त सेरे ओली र प्रचण्डको कान्छोभाई हुन्
@BikramlamaBikram2 ай бұрын
यो भ्रष्टाचार दलाल माफियालाई नेता हरु लाई जेल हाल्नुपर्छ। वालेन हर्क रबि सबै मिलेर लखेट्नू पर्छ जय राष्ट्रिय स्वतन्त्र पाटी जय बालेन जय हर्क
@dhrubapaneru64752 ай бұрын
❤Good news for civilian
@manojmuskan-x9h2 ай бұрын
6/7 सिट ल्याएर केही हुदैन बहुमतको सरकार नहुन्जेल केही सम्भावना छैन राष्ट्रिय राजनीतिमा मेयरको जस्तो कार्यभार हुँदैन!बहुमत र अल्पमतको भुमिका रहन्छ।तालिको भरमा योजना पास हुन्छ!एक्लैले हुँदैन सरकार बनाउने हो,नया शक्ति सबै मिलेर बहुमत ल्याउने योजनामा गए परिवर्तनको दियो बल्छ हैन भने,माधव,बाबुराम,आदि जस्तै भैइन्छ,,त्यो पक्का हो।।
@mounteverestfastfoodcorner81642 ай бұрын
बालेन जि कदम कदम मा दुश्मनहरु सल्बलाई रहेका छन ख्याल राख्नु होला सतिले सरापेको देश हो राम्रो मान्छे खुट्टा तान्न कयौ सरेन्त भईरहे को छ जन्ता तपाईको साथमा छौ |❤जय बालेन❤|
@SabinaRai-oo9qe2 ай бұрын
जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रमदाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।
@dipendrashahi37882 ай бұрын
रबिसंग मिलेर तत्काल रबिनेतृत्वमा अगाडि 84चुनावमा गयपछि सफलता मिल्नसक्छ नत्र भने अहंकारले नेपाली जनताको सपना चुहिने छ रबिको जस्तो अनुभब परिपक्वता र टिम बनाउन बालेन हर्कतले सक्दैनन् एक्लै अगाडि बढे साना साना पसल हुनसक्छन् एमाले काङ्ग्रेसको निरन्तरता हुन्छ रबि बालेन हुदै सबैलाई सक्छन सिद्याउछन रबि र बालेनको पछि लागिसकेका छन
@RituKarki-mp1eg2 ай бұрын
Sahakari tag
@KaKa-ze4iy2 ай бұрын
😂😂 kasto Soch ho. Rabi chai tapi lai. Tyasto dherai sakxam lagxa. Rabii taa. Mousam anusar rang fernai. Xeparo hoo
@rmentertainment77132 ай бұрын
Right 👍👍
@padamkhanal15262 ай бұрын
Ramro kura ho gareko HARK ji le Well bichar
@djalexrai810762 ай бұрын
महान सोच मेयर ज्यु को❤❤
@MeghrajChand-bx6zz2 ай бұрын
हो बालेन हर्क गोपि जि केहि त गरौ एउटा असल पार्टी खोलौ
@binodshrestha25532 ай бұрын
नेपाली जनताको चाहना बालेन हर्क र हमाल मिलेर पाटी बनाउन पर्छ भन्ने हाे प्रदेश खारेज हाेस साहानुपातिक खारेज हाेस भष्टचारीलाई फासीकाे सजाए हाेस
@podverse692 ай бұрын
Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖💖💖💖
@AffectionateCorgiPuppy-cw7nc2 ай бұрын
Hark is the best leader of nepal
@BimlaRajbahakАй бұрын
एक जुट हुन जरुरि छ हजुर हरु प्रति जनताको आसा पलाएको छ देस भक्त बन्नु होस् जनताप्रति मलम पट्टी लगाउन को लागी उदारवादी बन्नुहोस् देस भक्त प्रति हार्दिक सलाम 🎉🎉🎉🎉🎉🎉
@silingtare36522 ай бұрын
सत्य कुरा,
@madhavxtr15892 ай бұрын
ब।लेन श।ह। रबि दुरग। प्रस।इ गेहेन्द्र श।ही कुलम।न घिसिङ्ग गोपी हुम।ल भिम रावल ल।हनु चौधरी एक जन। दलित हरक स।ङप।ग सयुक्त मिले आन्दोलन गर्नु पर्दैन सहजै देस निक।स प।उछ सँगित। ख।रीज गर जन निर्वाचित प्रधानमन्त्री बन।उ तब देस परिवर्तन हुन्छ
@NitaRai-s4l2 ай бұрын
Good luck ravi dai hami chhu hajurko sqth
@chandramayarai98792 ай бұрын
Sir harka respect you Ati sunder 🇳🇵👍🙏
@Bishnumenu2 ай бұрын
एक्दम सहि हुन हर्कजी।
@gamingop87672 ай бұрын
सहि बिचार ।
@rmentertainment77132 ай бұрын
Ravi balen harksampang Dr CK raut milanu parx jay Nepal ♥️🇳🇵🇳🇵🇳🇵
@padamgurung88282 ай бұрын
Dherai ramro bichar
@asishrana2002 ай бұрын
हर्ख, बालेन र रबि एक हुनुपर्यो
@norbulamajumli17682 ай бұрын
शुभकामना छ,
@Rameshjparsadjoshi2 ай бұрын
धन्यवाद छ हर्क सर लाई 🎉🎉🎉
@raswapa.7772 ай бұрын
यो पत्रकार लाई किन कुरा घुमाएको छन बुजेउ भ्रष्ट पत्रकार ???किन कि तिमी हरुले गलत समाचार र गलत प्रचार गर्छौ। अहिले को युबा भनेको अहिले को नै युबा पत्रकार खोज्छन बुजेउ
Harka ,Balen,Gopi are all independent candidates and as per junta they should come together with Ravi since they have a common goal and vision .Their only and only goal is to make the country great and keep the people happy and give end to all the corruption cases of the country for ever .We want to see them together in the coming election .
@SurendralopchanSurendralopchan2 ай бұрын
जय नेपाल जय हर्क सम्पङ❤
@yubrajmagar93292 ай бұрын
हर्क ,बालेन,गोपि,कुलमान,एक हौं देस र जनता बचाउ 🙏🇳🇵
@tekbahadurrai3592 ай бұрын
Harka sampang is great.
@TejMgr-dh8zo2 ай бұрын
😂😂😂😂 only Rai
@Ramgtm12 ай бұрын
पुरानो पार्टी हरू लाई लात हान्नु पर्छ ❤
@AasnaThapa-s6g2 ай бұрын
यति कुरामा डुक्क हुनु कि हर्क बालेन र गोपि हमाल भयो भने ठिक हुन्छ तर ... अरू कोहि चाहिदैन र जोड्नु पनि हुदैन ल
@sunitarai-xp3nwАй бұрын
रवि हर्क वालेन सबै मिलेर एउटै पटि भएर देश बनाउनु जरूरत छ
@completenepal2382 ай бұрын
बोल्ने पारा अलि घामट र अलि छुद्र छ है हर्क जि को यो बानी बिस्तारै हटाउनुस ! बाकी काम गराईमा गुनासो छैन ! नेता वा सार्बजनिक मान्छेले घामट पारा देखाउदा समस्या त्यसैले निम्त्याउछ! यो मैले सुरु देखीको सुभ चिन्तकको नाता भनेको हो !
@NirmalaNeupane-hd8dn2 ай бұрын
Jay rabi jay ghanti 🔔🔔🔔🔔
@Dominous530192 ай бұрын
Jai harka sampang jyu ki jai jai jai ❤❤❤
@SurenRai-on6sc2 ай бұрын
Jai harka sampang❤❤❤
@PuskarParash2 ай бұрын
म एउटा स्वोतन्त्र युवा मेरो बिचार यसरी फरक फरक पर्ती खोलेर आउनु भन्दा नया पार्टी खोलेर आयका ब्याक्ती लाई सथ सपोर्त गर्नुस अनि मात्र बन्छ देश
@BudiBhai-je5cd2 ай бұрын
जय बालेन शह ❤❤❤हर्क साम्पाङ❤❤❤
@lakgurung49002 ай бұрын
आबा हारेक चुनाबि मैदानमा आहिल्येदेखिनै राम्रोमान्छे चुनेर बहुमतको नयासरकार बनाउन तऐरिगर्नुपर्छ पुरानुपाटि हुदसाम्मा देशबन्दैन आहिल्यैदेखिनै तातिनु है
@naturehealth872 ай бұрын
जनप्रतिनिधि होस् त बालेन साह, हर्क साङ्गपाङ्ग राई, गोपि हमाल जस्तो होस्।
मावोबादिले पनि येइ गरिपदुखि दलित एकल महिला बालबालिका भनेरै खोलिएको दल हो सामन्ति भ्रस्टहरुले कहिले मन पराएन किनकि लुटेर खान नपाइने डरले हो हर्क सर तपाइो चाहना पूरा होस्।
@Syangdan1362 ай бұрын
Janta ko party aauxa Nepal ma ❤❤❤
@DiwashChamling-o7k2 ай бұрын
अबको आउने 84 सिमा चै जसरी भएपनी बालेन&हर्क मेयर एक हुन अति जरुरिछ यस्मा हामी सबै जन्ताले सात्सपोर्ट गर्नु पर्छ"
@ChitraGurung-h7y2 ай бұрын
Jay pale jay sampanh jay gopi jay rabi go head
@timothygurung50462 ай бұрын
यो देस धरोही पार्टी लाइ वोट नै नदिए हुन्छ
@amrendrasah54332 ай бұрын
Congratulation sir 🎉
@PrakashShrestha-bc1ls2 ай бұрын
Balendra shah is better then Harka sampaang ..किरातको छोरोले धरानमा जति काम गर्या छ ।त्यस २५% पनि काम गरेको छैन बालेन्द्रले । हर्क साम्पाङ देशको प्रधानमन्त्री बन्नु पर्छ ।। यो देश बनाउछ नै राई,मगर,गुरुङ,लिम्बू,तामाङशेर्पाहरुले नै हो ।। बालेन र रबि बाट केही काम हुन्न यिनिहरु सामाजिक संजालमा नेताहरुलाइ गाली गर्दै ३ बर्ष भट्काउने काम बाहेक केही गर्या छैन ।।
@UttamGarbujaАй бұрын
Dhanyabad Meyer sab,suvakamana chha tapailai
@birendrarai85532 ай бұрын
जय हर्क साङपाङ जिन्दाबाद
@NabinRai-ks1oh2 ай бұрын
Jay.harka.sampang
@hariramgrg2 ай бұрын
दल को बिरोध गर्नेले फेरि दल को घोषणा ?
@gopaldarji98912 ай бұрын
जय बालेन जय हकँ
@narama19852 ай бұрын
उक्साउनेहरु त्यही पुराना झोलेहरु हुन् शुन्य बनाइदेला कि भएका तपाईंको लोकप्रियता !!!
@subashrana53192 ай бұрын
अब सोतन्त्र जती मिल्नु पर्छ
@dikeshrai39062 ай бұрын
पुरानाले काम नै गरेन भनौ वा के भनौ बालेन साह र हर्क साम्पाङ्ग जस्तो नेता भयो भने देशले काचुली फेर्न समय लाग्ने छैन