भर्खरै, जि बी राई काठमाडौंबाटै पक्राउ? धनराजको कालो कुर्तुत पर्दाफास | GB Rai | Dhanraj Gurung

  Рет қаралды 128,445

Khabar Bulletin TV

Khabar Bulletin TV

Күн бұрын

भर्खरै, जि बी राई काठमाडौंमा भेटिए। धनराज गुरुङको कालो कुर्तुत पर्दाफास | GB Rai | Dhan Raj Gurung
#balenshah #rabilamichhane #khabarbulletintv #gbrai #dhanrajgurung #gbraiarrest
Guest - Punya Gautam
Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
subscribe us on youtube :- / raptiaawaj
©Khabar Bulletin TV
सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official KZbin channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
Follow us on:
Facebook / khabarbulletintv
Visit Website :- www.khabarbull...
Email : nepalmonsoonmedia@gmail.com
यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।

Пікірлер: 142
@Khabarbulletintv
@Khabarbulletintv 4 күн бұрын
भर्खरै, जि बी राई काठमाडौंबाटै पक्राउ! धनराजको कालो कुर्तुत पर्दाफास | GB Rai | Dhanraj Gurung kzbin.info/www/bejne/e3SQlXiXob2ebac
@HariSingh-mm6cf
@HariSingh-mm6cf 4 күн бұрын
Good luck rabi sir 🇳🇵🇳🇵🙏🙏🔔🔔🔔♥️
@surenroka4531
@surenroka4531 4 күн бұрын
भ्युजको लागि गलत हेडलाईन हाल्ने सबैले भिडियोलाइ रिपोर्ट हान्दिम।
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 4 күн бұрын
हो पुन्य गौतमले भनेका ठिक हो धनराज गुरुङ ले एकजना अधिकारी को रातो पासपोर्ट लगेर बेचेर अपराध गरेकोछ
@RumdaliThuli
@RumdaliThuli 4 күн бұрын
यो जबो मीडिया ले के शीर्षक राख्छ हावा हावा हावा हावा
@satishgurung7832
@satishgurung7832 4 күн бұрын
@@RumdaliThuli ho yasto haude harulai bahishkar garnu parchha
@eeeeeee6153
@eeeeeee6153 4 күн бұрын
रविले समाउला भनेर काङ्ग्रेसले नै लुकाएको थियो अब काङ्ग्रेसको गृह मन्त्रि भयो अनि अब बचिन्छ भनेर नेपाल आयो ।
@chabindrakarki9530
@chabindrakarki9530 4 күн бұрын
सहि कुरा।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 4 күн бұрын
जय घन्टी ❤️🇳🇵🔔🔔🔔🙏🙏
@balkrishnasubedi700
@balkrishnasubedi700 4 күн бұрын
सहंकारी ठगको पर्दाफास हुंदैछ,भ्रष्टचारीको कर्तुत पर्दाफास गरौ, पार्टीका झोलेले के गर्दै होलान।
@surendrabhatta1330
@surendrabhatta1330 4 күн бұрын
चुनावको बेला गाउँ गाउमा गएर मासु भात खुवाउने रक्सी खुवाउने पैसा सहकारी ठगी गरेको पैसा रैछ
@Sambahadur-fs7zq
@Sambahadur-fs7zq 4 күн бұрын
नेपाल भरिकाे सहकारी काे पैशा शावा ब्याज फिर्ता गरेनभने यो चाेर ठग हरु लाई जनता मिलेर मार्नुपर्छ धन्यवाद म कमेन्ट् वाला शुन्दर नगर धरान बाट जय नेपाल जय धरान
@rajankc4489
@rajankc4489 4 күн бұрын
जिबि राईको नामले भिवर बढाउने यो युटुबेको चर्तिकाला बुझियो ।
@rastrarai6426
@rastrarai6426 3 күн бұрын
जय हर्क साम्पाङ जय बलेन 🙏💪🏼सबलाई खरिज गर्नुपर्छ
@BudiBhai-je5cd
@BudiBhai-je5cd 4 күн бұрын
जय बालेन शह ❤❤❤
@faninarayansigdel2865
@faninarayansigdel2865 2 күн бұрын
सबैभन्दा ठूलो पार्टीको उच्चतर नेता समेत यतिसम्म अनैतिक हो भने अबदेखि माननीय पद नै सबैभन्दा ठूलो भ्रष्टाचारी भन्ने तथ्य स्थापित हुनेछ ।त्यसपछि सबै जनताले माननीय पदधारी हरेक डाँकालाई सबैभन्दा बढी घृणा गर्नेछन्।
@funentertainment4876
@funentertainment4876 4 күн бұрын
यदि यो कुरा साँचो हो भने माननीय धनराज गुरुङ ज्युलाई पक्रेर उहाँ मार्फत उहाँको श्रीमती ज्योती गुरुङ ज्युलाई पक्रेर उहाँ मार्फत शहकारी बाट लिएको पैसा चुक्ता गराउनु पर्यो होहल्ला गरेर केही हुँदैन हौ पुण्य ज्यु
@RajbikramShah-s5k
@RajbikramShah-s5k Күн бұрын
पैसा असुल मात्रै गरेर हुँदैन, सम्मानित ओहदामा बसेर गलत काम गर्नेलाई कम्तीमा ७ बर्ष देखि १० बर्ष सम्म कठोर कारागारमा हाल्नु पर्छ। सबै नेपाली जनसमुदायमा यो आवाज उठाउन अनुरोध गर्दछौं। @ साथै सार्बजनिक मुद्दा चलाउनु हुन पनि सम्बन्धित निकायले आवस्यक कदम चालोस।
@LekharajShrestha-q6h
@LekharajShrestha-q6h 4 күн бұрын
पुण्य जि 17000 भित्र एमाले पर्छकि पर्दैन मुख समालेर बोल्दा राम्रो
@balenshahsupporters
@balenshahsupporters 4 күн бұрын
jaya nepal🇳🇵🇳🇵🇳🇵
@bigyanmobilecarecentre4544
@bigyanmobilecarecentre4544 3 күн бұрын
जिबि राईको नामले भिवर बढाउने यो युटुबेको चर्तिकाला बुझियो ।यो मीडिया ले के शीर्षक राख्छ हावा हावा हावा
@mohanshrestha8417
@mohanshrestha8417 3 күн бұрын
एस्ता खुस्केट्लाइ अन्तर्बाता लीयर चर्चामा ल्याउने पत्त्रकारपनी तेस्तैछ
@RajuSkt-db9mm
@RajuSkt-db9mm 2 күн бұрын
रबि दाइ🙏🔔🔔🔔🔔
@DawaSherpa-yv3dy
@DawaSherpa-yv3dy 4 күн бұрын
Right punne Gautam.
@laxmisapkota1348
@laxmisapkota1348 4 күн бұрын
त्यो बेला आजभन्दा 13/14 बर्ष अघि नै लुट्न शुरु गरेको हो ,त्यो बेला कार्वाही गरेको भए आज भयाबह स्थिति हुने नै थिएन।
@PremChamlingrai-o3w
@PremChamlingrai-o3w 3 күн бұрын
दिन दिनै अब एमाले र काङ्ग्रेसको एक अापसमा पोल खुल्छ।गगन विश्व राज पनि मुछिन्छ।यी २ जना पनि चोखिने छैन समय अायो।
@RajbikramShah-s5k
@RajbikramShah-s5k Күн бұрын
पैसा असुल मात्रै गरेर हुँदैन, सम्मानित ओहदामा बसेर गलत काम गर्नेलाई कम्तीमा ७ बर्ष देखि १० बर्ष सम्म कठोर कारागारमा हाल्नु पर्छ। सबै नेपाली जनसमुदायमा यो आवाज उठाउन अनुरोध गर्दछौं। @ सार्बजनिक मुद्दा चलाउनु हुन पनि सम्बन्धित निकायले आवस्यक कदम चालोस।
@NutanRajShrestha
@NutanRajShrestha 4 күн бұрын
पहिले जनता पैसा फिर्ता तत्काल देऊ नत्र यस्तो चर्चा मात्र गरेर के गर्ने ? जनता आँसु झार्दै छन् ।
@BhaktaKarki-t9s
@BhaktaKarki-t9s 2 күн бұрын
अब धन बुढा लाई जेल मा हाल्नु पर्छ। ल बोलोश त गगने, सांसद मा।
@gitagita-653
@gitagita-653 4 күн бұрын
Kangesh le rbi Sir laee jabarjasti samaun khojeko thiyo keree more pni sakenn xitw jib aaunu pro❤❤❤jay rbi jay ghanti❤❤❤❤❤❤❤❤❤
@alxra1_e909
@alxra1_e909 4 күн бұрын
हास्यास्पद समाचार अति हास्यास्पद समाचार शिर्षक छि छि
@deenanathacharya2743
@deenanathacharya2743 4 күн бұрын
नेताहरू ठूलो रकमको रीण लिने मोज गर्ने र मिलेमतो मा डिभोर्स गर्ने काम पहिले देखि नै गरेकोे रहेछन् ।बिचरा गरिवहरुलाई यस्ता छलकपट गर्ने कुरा के थाहा ? डिभोर्स गरेको होस् वा मरे भागे पनि आफ्ना परिवारको संपत्ति भए खाने रीण रकम भए तिर्नुपर्ने काम श्रीमानको हो ।नेता हुँदै मा नतिर्ने हुन्न है ।
@kamlashhi7746
@kamlashhi7746 3 күн бұрын
Good luck rabi sir 👍️🔔🔔🔔🔔🔔
@madangurung9749
@madangurung9749 3 күн бұрын
किन चिचायर बेालेकेा बिस्तारै बेाले पनी सुनिन्छ। धमलाजी तपाई ले कान सुन्दैन भने के अरू ले पनी कान सुन्दैन कि कसेा हेा ? 🎉🎉🎉🎉🎉🎉🎉
@RamAc-e1t
@RamAc-e1t 4 күн бұрын
उतौलो नबन हो ऋषि
@muktisharma6067
@muktisharma6067 4 күн бұрын
न ठग नेता देखाउने लाई म 1 लाख पुरस्कार दिन्छु।
@dhankumaripun7027
@dhankumaripun7027 4 күн бұрын
100% right jai ghanti
@Vlogwithme8848
@Vlogwithme8848 4 күн бұрын
जय नेपाल 🔥🔥
@limbukumar3711
@limbukumar3711 3 күн бұрын
यो पनि लद्दीलाणे पत्रकार रहेछ, शीर्षक मिलेन।
@ramharikarki3559
@ramharikarki3559 4 күн бұрын
हा हा हा सहि छानबिन हुनैपर्छ, अपराधी फटाहा रुनै पर्छ।
@PRACHANDABHANDARI
@PRACHANDABHANDARI 4 күн бұрын
पुन्य गोउतम सहि हो
@LamsalFarm
@LamsalFarm 3 күн бұрын
धनराज सँग नैतिकता छैन है साथी हाे
@RegionalCollege-lp6io
@RegionalCollege-lp6io 4 күн бұрын
देश त गुरुङले कङ्गाल बनायो विचरा! बाहुन सफा नियतको ?
@janakdhami7114
@janakdhami7114 4 күн бұрын
यस्ता मिडियाले गर्दो नै हो देश कहिलै उभो नलाग्ने
@SabitraRanabhat-y7g
@SabitraRanabhat-y7g 4 күн бұрын
ए पत्रकार यस्ता बकम्फुसे ब्यक्ति को के अन्तरबार्ता लिएको छि
@humlalthapa6776
@humlalthapa6776 4 күн бұрын
Thank you Punya jiu Nango Mukundo kholdai janu Hola
@IndraGhale-ri4ro
@IndraGhale-ri4ro 4 күн бұрын
Syanjaali ko grg rahexa danger
@debendrabudhathoki4107
@debendrabudhathoki4107 4 күн бұрын
हेड लाईन एक भित्र अनेक साला पत्रुकार्😀
@RajeshworiKafle
@RajeshworiKafle 4 күн бұрын
ऐलेत प्रचण्ड भन्दा पनि अोलिनेै बसि गफाडी काम केहिनगरेर घुस्याहा लाई बचाउने भनेर जनताले चिनेकाछन भन्छन त जनताहरु।
@pitarajghimire783
@pitarajghimire783 3 күн бұрын
याे पुण्य के पि काे बिषयमा केही बाेल्दैन यमालेकाे ठग पनि पत्ता लागिसक्यो त।
@alialli5942
@alialli5942 4 күн бұрын
तेहिट जाेले सहकारि ठग गरेकाे छ उसले नई रबिलाई दाेश दियकाे भनिरहेकाेलछु मैले
@Badrikatuwal-p3s
@Badrikatuwal-p3s 4 күн бұрын
Hi kaju.
@prakashnepal8221
@prakashnepal8221 4 күн бұрын
अब केहि हुन्छ कि जस्तो छ्🇳🇵🇳🇵🇳🇵
@karanrai9302
@karanrai9302 4 күн бұрын
ह‌ै नौ है याे वीर गाेर्खाकाे देश काले काले मिलेर खाँउ भाले हाे।
@kopiladarjee3634
@kopiladarjee3634 Күн бұрын
के हेरेर बसेकाे छन गगन थाप जिबि राई लाइ पक्राउन सकेन कुकुर जस्तै भुक्थिय रबि लामिछाने लाइ काम गर्न नदियकाे कांग्रेस चाेर दहि चिउरे एमाले केपि बा मिलेकाे छन भस्ट चार लुकाउन छान बिन गर्नु पर्छ कांग्रेस लाइ ठक सहकारि मा
@Jangrajbasnet
@Jangrajbasnet 4 күн бұрын
सत्य होकि झुटो हो
@mallok3425
@mallok3425 4 күн бұрын
यो गरिखान नसकेर मागिखानेको थोपडा नदेखाउन यार
@go-golden-bhattarai
@go-golden-bhattarai 4 күн бұрын
Changing Nepal poor to ru Rich
@dilipbhujel1708
@dilipbhujel1708 4 күн бұрын
Hait Houde News banaucha yo khaber Bulleting.
@BCRaai
@BCRaai 2 күн бұрын
पूण्य ब्रो त्यो त हजुरको सांसद यूबराज भट्टराई को अभिब्यक्ति पछि बोलेको हो नि सुरु गर्ने त हजुर हरु हो नि, हैन र ? बाकि you are fare spoke person, keep steady ..
@DwarikapaudelPaudel
@DwarikapaudelPaudel 3 күн бұрын
थूक्क यूटूबे मान्छे जस्तो मान्छे ल्याउनूनी अन्तर बार्ता लिन पनी एस्ता लाइ ल्याएर समय बर्बाद गर्छ
@dinbandhuregmi4682
@dinbandhuregmi4682 4 күн бұрын
झुट,भनेकै छ त छानबीन होस।
@ChetanShrestha-gx4rk
@ChetanShrestha-gx4rk 4 күн бұрын
2021 February 29 साधारण सभाको भिडियो हालेर हाम्लाई उल्लू नबनाऊ you tube
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 4 күн бұрын
g b rai samateko hovaney rabi ra dhanraj jail janchan k thulokuro vo??
@onlinestore8248
@onlinestore8248 2 күн бұрын
तिमी जस्ताले गर्ने मुल्यांकन यस्तै गलत हुन्छ।
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd 4 күн бұрын
Patrakar ji o.g.bhako jasto lagyo.
@RamAc-e1t
@RamAc-e1t 4 күн бұрын
देखेउ साचो हो त
@dipendradepudhami4034
@dipendradepudhami4034 4 күн бұрын
पुत्रकर को हेडलाइन हेर न थुक्क तेरो पत्रकारिता 😂
@padmarajshakya-ik3op
@padmarajshakya-ik3op 4 күн бұрын
Yo.patrukarko sochai r bolai bujhna garo xa.
@satishgurung7832
@satishgurung7832 4 күн бұрын
Yo rishi lai yasari chichyaunu kasle sika ko? Most haude patrarukar.
@OmGyawali
@OmGyawali 4 күн бұрын
पुण्य kp ko पुच्छर नहुने हो भने अच्छा हो । केको लागि यो मान्छेले kp laai भगवान मान्छ।
@DurgaRasaili-jy5oc
@DurgaRasaili-jy5oc 4 күн бұрын
गलत हेडलाइन किन राख्नु फटाहा
@Rbk495
@Rbk495 4 күн бұрын
Yo खातेको च्यानल बलोक कसरी गर्ने हो हावा शीर्षक राखेर सामाचार बनाउन पाइन्छ😮😮😮
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b 4 күн бұрын
🔔🔔🙏🏼🙏🏼🙏🏼
@BadriKhatri-e9z
@BadriKhatri-e9z 4 күн бұрын
आफू दुधले नुहाकाे आफनु मानिनये , मंत्री , मियृर , वडा अध्यक्ष , हरु सहकारी संसथा खाेलेर जनताकाे पैसा अपचलन ठगी गरेर काेइ जेल मा , मियेर फरार , वडा अध्यक्ष हरु काे करा गरनु । आफनु ढाक छाेप न गरनु
@sunitarai8428
@sunitarai8428 4 күн бұрын
Janatale bujhna nahune k ho punya prd 😂
@Jimbaldaai
@Jimbaldaai 3 күн бұрын
ति जाबो चन्द्र भण्डारी चाहि को हुन र ? उ त झन पुरानो दलाल नै हुन । हामी चिन्दैनौं र ?
@jivankhadka4468
@jivankhadka4468 3 күн бұрын
Hunx ripot garam sabaile
@kambangmirap3999
@kambangmirap3999 4 күн бұрын
यो युट्युबे कुन राणीको छोरा हो ? हावा कुरा गर्ने ?
@ManiRai-u6h
@ManiRai-u6h 4 күн бұрын
Thukka fyaure rici
@ranabhathum7331
@ranabhathum7331 3 күн бұрын
Pap dhuri bata karaunxa vanthe ho rahexa jay rabi
@tikendr2162
@tikendr2162 3 күн бұрын
यो मिडिया लाई सम्मान का साथ मा चिक्ने राडीका छोरा मादरी चोत भन्न चाहन्छु ? किन भने सहकारी ठक भनेर रबि चिनिए तर मेन ठक को हो भनेर अहिले सम्म साबजनीक किन नगरेको जन्ता जान्न चाहान्छ न ? भ्युज र न्युज को लागी मात्र हो कि ?
@satyadutta6785
@satyadutta6785 3 күн бұрын
Bah jhole
@KhadakBahadur-g9u
@KhadakBahadur-g9u 4 күн бұрын
Gb rai pakrau pareka hun vane kangres ya yamale pati ka hun kina vane sarkar ma maobadi huda aautheyo
@BinodPoon-nz3kv
@BinodPoon-nz3kv 4 күн бұрын
JBKO PURANO VIDEO BACK GROUNDMA CHALDSIXA
@ramkumarwaiba867
@ramkumarwaiba867 4 күн бұрын
Angrej Malik sanga Tar Jodera Aba 7 wta Greater Nepal bnne vo🎉
@RajanLamsal-mk6kr
@RajanLamsal-mk6kr 4 күн бұрын
Kaju bhai kaju kha
@kumarkoirala4565
@kumarkoirala4565 3 күн бұрын
ठग नै रैछ।
@OmGc-e2d
@OmGc-e2d 4 күн бұрын
Sachai ho Ki hawa ho
@ramchamling9363
@ramchamling9363 4 күн бұрын
अत्तोपत्तो बिनाको हमला होइन धमला अलि बिस्तारै बाेल्।
@user-bw5bd4en7c
@user-bw5bd4en7c 4 күн бұрын
Yasto ko interview hernu ra?
@iamkaucha
@iamkaucha 4 күн бұрын
punya gautam outdated bhaisakyo
@user-bo3oh2fq2x
@user-bo3oh2fq2x 4 күн бұрын
yo khaju ko boli
@laxmisapkota1348
@laxmisapkota1348 4 күн бұрын
भनेपछी चन्द्र भन्डारी पनि यस्तो खुन्खार अपराधी रहेछन ?सहकारी ठग नै हो त?
@satishgurung7832
@satishgurung7832 4 күн бұрын
Yo koon patrukar parecha bich bich ma pyachcha pyachcha bolnu parne?
@Mahendradangol-r3r
@Mahendradangol-r3r 4 күн бұрын
Patrakar pani kasto kasto hawa hawa lai sodhney k ?
@birajkc2471
@birajkc2471 4 күн бұрын
Hawa news na hala na bro
@jaygurung2156
@jaygurung2156 4 күн бұрын
Yo pura ba party ko khel ho
@dbkarsang6187
@dbkarsang6187 Күн бұрын
तुईक्क खाते टिसि धमला ह कि रिसि हो
@saritarijal614
@saritarijal614 4 күн бұрын
khateharu
@GopalGartaula-re6be
@GopalGartaula-re6be 4 күн бұрын
Hare koi chan choko vrastachar nagarnay ye teen old failure party haru bata …??Desh kina gareb bhayo bhaneykota vrastachar garney haruko competition huduraheycha vrastachar garna,dhan sampatti argen garna …..
@amarbasnet7691
@amarbasnet7691 3 күн бұрын
Yo pagal jholy patra kar.naran ko jor lagai lagai rabi ko khydo garny dhamala K p ba bakum fusy jastai bakum fusy ho.
@tankashrestha9324
@tankashrestha9324 4 күн бұрын
pakre re hait news mar
@gunarajrai1554
@gunarajrai1554 4 күн бұрын
Kasta kasta youtube xan yrr hawa post garne
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,4 МЛН
АЗАРТНИК 4 |СЕЗОН 3 Серия
30:50
Inter Production
Рет қаралды 886 М.