भर्खरै आयो बालेनको अर्को स्टाटसले; ल्यायो तरङ्ग;श क्ति शाली ओलि बालेनसामु रक्षात्मक Dr. Bijay Mishra

  Рет қаралды 28,294

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Күн бұрын

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#Dr.Bijay Mishra#Swarnim Wagle#rabilamechhne#kpoli#manojsapkota#prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi #manojsapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
#birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Пікірлер: 64
@krishnabhattrai8598
@krishnabhattrai8598 8 күн бұрын
जय बालेन
@mallok3425
@mallok3425 8 күн бұрын
स्वतन्त्रले स्वतन्त्रकामगर्न राजतन्त्र चाहिन्छ
@user-zv3rz6ji3y
@user-zv3rz6ji3y 8 күн бұрын
बिजय सर मतदानको सिन्डिकेट हटायर सबै बिदेशमा भयका एक करोड नेपालीहरुलेपनि अन्लाइन बाट भोट हाल्न पाउने प्रणाली लागू गरौ अनि थाहा हुन्छ बास्तबिक मत परिणाम
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 8 күн бұрын
बालेन बालेन बालेन
@GyanbahadurChaudhary-x9g
@GyanbahadurChaudhary-x9g 8 күн бұрын
जय बालेन अब फेरि फ्लोरस घटाउ सुरु गरौ नत्र भने केपि चोरले देस खान्छ भ्रष्टाचारि हरु अति भयो अफै कानुन बनाउछ आफैले मान्दैन यो भन्दा थोलो गल्ती के होला
@user-ed2xw1zs7f
@user-ed2xw1zs7f 8 күн бұрын
बालेन हाई हाई।
@KasiramSharma
@KasiramSharma 8 күн бұрын
Good job meyar balen saha
@bikashthapa6236
@bikashthapa6236 8 күн бұрын
रा स्व पा केही होईन पो भन्छ। रबिको कुनै पनि राम्रो भन्ने मानिस लाग्ने। रबिको पछि सबै लगाउ अनि होला नत्र बालेनलाई लगाए । रबिले राम्रो कुरो बोल्दैन। रबिको बिरोध मा क्या बोल्छ। शुभकामना रा स्व पा रबि शुभकामना
@rampaudel6460
@rampaudel6460 8 күн бұрын
यो कुकुर कैलासेको गु खाएर हुर्केको हो नि त रबिको कसरी गर्छ सपोर्ट।
@Bishnumenu
@Bishnumenu 8 күн бұрын
किर्ते पर्साद ओलि जस्तो झुट्टो पर्साद बोली यो देश को क्यान्सर हुन भन्दा फराक नपर्ला।
@subhash7408
@subhash7408 8 күн бұрын
1000%.true
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 8 күн бұрын
अरुले वनाएकाे पार्टिमा अाधिपत्य जमायर,अग्रज एमालेका सवै नेताहरुलाई वहिर्गमन गराउने वली तर बालेनले अाफूले अाफुलाई सर्वाधिक लाेकप्रिय र देशभक्त वनाय।
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 8 күн бұрын
जय बालेन ।
@tekkhatri9875
@tekkhatri9875 8 күн бұрын
जय बालेन जय रबी
@nbhandari100
@nbhandari100 8 күн бұрын
रवि no balen yes
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 8 күн бұрын
यो सेरे ,ओलि र प्रचन्ड मरे भने त जनता खुशी भएर खसी काटेर खान्छन
@TirthaSaud-hw1dw
@TirthaSaud-hw1dw 8 күн бұрын
Jay balen sir
@rajkumarpandey7308
@rajkumarpandey7308 8 күн бұрын
Jay Balen ❤❤❤🎉🎉
@gopalgiri4537
@gopalgiri4537 8 күн бұрын
यो बकुम्फिसे हो केहि मिल्दैन रबी ले सरकारी ठ्गेको भये पो मलाइ बचाउ भनेर जान्छ अनि चित्वन मा रेनु ले जित्छे अरे बाउ त भाग्न परो
@gorkhalinewstv
@gorkhalinewstv 8 күн бұрын
great
@rajaramghimire2599
@rajaramghimire2599 8 күн бұрын
भरष्ट्र कुसासक केपि ओलि बा ले बालेन संग पंङ्गा लिनु आँफै कमजोर हुनु तल गिर्नु हो
@YogendraBajgaiN
@YogendraBajgaiN 8 күн бұрын
बालेन साहा जिन्दाबाद❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤❤
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 8 күн бұрын
थोकमा नेताहरु चोक चोकमा जनता बिक्छन्। बाँकी जाँड मासु अनि दुइ चार नोटमा बिक्छन्। आँफै बोक्सी आफै धामि रंग फेर्न खप्पिस यिनै। तस्करका पाटनर यिनै कमिसनमा सधैं बिक्छन्।।
@SukraMagar-b3p
@SukraMagar-b3p 8 күн бұрын
Nepalma sabaibhanda laj pachhaunu sakne kshemata bhayako mankshe chahi hamro nepalko pradhantri haruhun
@RajeshBist-lr9wu
@RajeshBist-lr9wu 8 күн бұрын
Jaya balen sir
@purushottambista4117
@purushottambista4117 8 күн бұрын
मलाहि लाग्छ पैला होला अहिले जनचेतना जागेको हुदा जनता बाठो माओबादिले बनाहिदियर सारै राम्रो काम गरेकोछ
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 8 күн бұрын
great interview
@ChandraDev-w2u
@ChandraDev-w2u 8 күн бұрын
Good.
@nareshb.k.3926
@nareshb.k.3926 8 күн бұрын
सोसल मिडिया चलाउने अधिकांश नागरिक विदेशमा छन। अनि भोट कसरी हाल्ने, कसरी जित्ने? भोट हाल्ने अधिकार दिएर त हेर्नुस, अनि बल्ल थाहा हुन्छ सोसल मिडियाको पावर।
@khadkadai1069
@khadkadai1069 8 күн бұрын
Good job balan
@Roypops-lo4od
@Roypops-lo4od 8 күн бұрын
Balen dai is always right.
@USAjaynepal
@USAjaynepal 8 күн бұрын
बिहान आलुप्याज बेलुका प्याजआलु झै बिश्लेषण 😂😂😂
@nirmalgautam6110
@nirmalgautam6110 8 күн бұрын
bijaya Mishra ka baseless tarka r udante kura.
@anjankumargurung3286
@anjankumargurung3286 8 күн бұрын
Rabi Lamichhane le waha ko shreemati udhai diyexa ki kya ho? Rabi ko khedo khanxa ta Waha Bijay jiu le? Bichara lai sarai rish utheko rahexa Rabi sanga …..
@shivachettri3192
@shivachettri3192 8 күн бұрын
Yo manxe kp oli rr dewa Ko sapot garxas kura tt tetai Jailae pani Rabi ko khedo garxas
@nareshb.k.3926
@nareshb.k.3926 8 күн бұрын
100%✅ भन्नुभयो डाक्टर साहब❤
@ChandanPariyar-xy2bp
@ChandanPariyar-xy2bp 8 күн бұрын
🕉️🕉️🕉️🕉️🌹🌹🌹🌹🌹🌹
@pvkoinch
@pvkoinch 8 күн бұрын
Balen status: BOMB
@user-lt9lp8gw4y
@user-lt9lp8gw4y 8 күн бұрын
Kp le arkako dekhasikhi garne haina vanxan aafno desha ma Bikas garne lai thunnu parxa Bhanxan ta Balen ko rau pani hallauna sakdainan fataha harule. Balen ko jasto kam garne laijantako satha xa
@MRX_DON
@MRX_DON 8 күн бұрын
Yo 😅😅😅
@laxminakarmi2892
@laxminakarmi2892 8 күн бұрын
Vijay Ji Le Yo Kura Ma Satya Bolnu Vo. Euta Kura Man Ma Khatkiyeko - Bhangress Pani Nepal Bikash Garxu Vanne. Hemaley Pani Nepal Bikash Garxu Vanne. RPP pani Nepal Bikash Garxu Vanne. Naya Jogi Party Pani epal Vikash Garxu Vanne.KhaoBadi Pani Nepal Bikash Garxu Vanne. Aru Jhina Masina Party Pani Nepal Bikash Garxu Vanera Satta Ogatne Ra Satta Ko Paxi Kudne- Akhir Yiniharu Le 30 /35 Barsa Samma Ma Kasto Bikash Gare ? Nepali Le Dekhekai Ho. Ahile Balen / Harka Le Desh Bikash Bhaneko Yasari Hunxa Vanera Dekhauda Sappai Party Naam Ko Gunda Haru Birodh Garxa Bhane Balen Harka Le Bikash Garxa Ki Ya Party Naam Ko Gunda gang Le ? Prashta Bhayena Ra ?
@homkunwar4172
@homkunwar4172 8 күн бұрын
Ghaf deyo
@suneelthapa9758
@suneelthapa9758 8 күн бұрын
डाक्टर साब ले बोल्नुभयो 😂😂😂अब आयो है घन्टी को झोलेहरु कमेन्ट्मा गुटुटुटु...मान्छे मन पर्ने भए पछि ठगै भए पनि भग्वान जस्तै हुने रैछ😂😂😂
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 8 күн бұрын
Jay Desh Jay Ghanti
@USAjaynepal
@USAjaynepal 8 күн бұрын
बरू भगवानको भजन किर्तन गरौ। समय बरबाद नगरौ। मृत्यु पक्का छ। हाम्रो परत्र त सप्रेला। हाम्रो जीवन त भ्रष्ट तस्कर बिचौलिया नेताहरूले खाईहाले। अब के छ र बाँकी?😂
@NandarajGautam-ge6nz
@NandarajGautam-ge6nz 8 күн бұрын
Balan.work.gara.tigerhun.old.neta.wolf.hun.kina.wolf.night.karux.nETA.day.ma.karuxn..hawa.neta
@madanadhikari2175
@madanadhikari2175 8 күн бұрын
बालेनले आफ्नो बच्चापन च्याँप च्याँप गर्ने बेला हो।क्षेत्राधिकार,डायरा भुलेर औकात भन्दा माथि चढेर नौसिंहे भाले जस्तो बासेर हिड्नु घातक छ।म पनि बालेनको शुभचिन्तक हुँ मेरो सुझाव हो।माले झुले,काङ्ग्रेस पाङ्ग्रेस संग झगडा होईन आफ्नो घेराभित्र रहेर कामगर्दै जानुस्।
@rajyalung523
@rajyalung523 8 күн бұрын
😂😂😂😂😂gafadi
@krishnamagar5511
@krishnamagar5511 6 күн бұрын
Mulaharu expert thukka
@shibabohora5045
@shibabohora5045 8 күн бұрын
yo रन्डिको छोरो काम पाउदैन रबिको बारेमा बोल्छस तेरो बाउ हो रबि
@VIDEOFAMILYCHALLANGE
@VIDEOFAMILYCHALLANGE 8 күн бұрын
Jholey dimag tero
@nareshb.k.3926
@nareshb.k.3926 8 күн бұрын
केही हदसम्म सहि विश्लेषण गर्नुभयो सर ❤
@bunchuaamaa2331
@bunchuaamaa2331 8 күн бұрын
यो तत्रो कोत्रे बुढा सबैलाई एउटै खाल्डो मा ्हालेर माथी बाट नून हालें पूरनू परछ
@nareshb.k.3926
@nareshb.k.3926 8 күн бұрын
रविले आफू बच्न चाकडी गर्न गएको हो।
@birendrarai8553
@birendrarai8553 8 күн бұрын
जय बालेन
@indrakarki3654
@indrakarki3654 8 күн бұрын
jaya balen♥️♥️♥️♥️🌷🌷
@khadkadai1069
@khadkadai1069 8 күн бұрын
Good job balan
@lekhnathpoudel7549
@lekhnathpoudel7549 8 күн бұрын
जय बालेन
@khadgakatuwal2263
@khadgakatuwal2263 8 күн бұрын
जय बालेन
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 101 МЛН