भत्किएको रक गार्डेनको चिल्ड्रेन पार्क कस्तो बन्यो ? गार्डेन करोडौं क्षति होइन, दातालाई भ्रम भयो ।

  Рет қаралды 6,084

Click Dharan

Click Dharan

Күн бұрын

भत्किएको रक गार्डेनको चिल्ड्रेन पार्क कस्तो बन्यो ? गार्डेन करोडौं क्षति होइन, दातालाई भ्रम भयो । #clickdharan #harkasampang #dharannews

Пікірлер: 26
@MtEverest-sk4nf
@MtEverest-sk4nf 11 күн бұрын
जस्को आँखा फुटेको छ तेस्ले चाहिँ पुरै रक गार्डन खोलाले बगेको देखेछन?हामी धरान बाहिर भएर पनि त्यो चिल्ड्रेन प्ले ग्राउन्डको सानो भाग छेती पुर्याएको भिडियो मार्फत देखि रहेका छौँ❤❤❤❤जय सचेत धराने समूह,जय धरान,जय हर्कबाद,जय स्वतन्त्र ❤❤❤
@BiKram-tg7zq
@BiKram-tg7zq 12 күн бұрын
Big Respect sahayogi data lai🙏🙏
@harirai588
@harirai588 11 күн бұрын
Very good reporter
@prakashrai9007
@prakashrai9007 11 күн бұрын
Wow superb ❤❤❤ solute dharan
@limbu_mi
@limbu_mi 11 күн бұрын
जय जनता जनार्द्द्न 🫡🙏
@ganeshgurung72
@ganeshgurung72 11 күн бұрын
स्याल हुँई गर्ने लम्पड झोले हरु लाई रक गर्डन पुगेर हेरन अनुरोध गर्दछु |
@tayahangrai6754
@tayahangrai6754 11 күн бұрын
Kassamm Michael sir tapailai samman garnu ko lage sabda nai chaina yatte ho hami Sachayat assal Dharanay Harulay jug jug vulnay chaina 🙏🙏🙏🙏GOD BLESS YOU AND YOUR BEAUTIFUL FSMILY ABUNDANTLY 🙏🙏🙏 Daju Jun din tapai lai vetchu uttanooo parayraa tapailai Dognay chu kassamm 🙇🙇
@alexPhago
@alexPhago 11 күн бұрын
Wow हेर्दा हेर्दै 118K पुगेछ बधाई छ याम्फु भाइलाई।अझ प्रगति गर्नु होला नितान्त सत्य कुरा हरु देखाएर❤
@sakunarai-f3g
@sakunarai-f3g 11 күн бұрын
रोहित हो क्यारे याम्फु त होइन।
@Kirati_Raja
@Kirati_Raja 11 күн бұрын
धरानमा द्रुतगतिमा सहयोगी दाताहरूको र श्रमदाताहरुको जागरुकतामा भएको बिकास देखेर साह्रै खुसी लाग्छ।🙏 म सिन्धुलीको मान्छे भएर पनि🇳🇵
@ganeshmagar2541
@ganeshmagar2541 11 күн бұрын
🙏🙏🙏❤❤
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 12 күн бұрын
स्याङ्जालि राम्रो हुदो रहेछ कस्ले भनेकोहो झापाली र स्याङ्जालि राम्रा हुदैन भनेर एस्ता राम्रा हुदारहेछन स्याङ्जालि
@harirana9313
@harirana9313 9 күн бұрын
हामी स्याङ्जाली यति इमानदार छौ,
@raisampang73
@raisampang73 11 күн бұрын
❤🙏🙏
@meghnathrai7888
@meghnathrai7888 11 күн бұрын
❤❤❤
@gitarai7528
@gitarai7528 11 күн бұрын
जे जस्तो अवस्था,परिस्थिति आए पनी तपाई हरू को समुह कहिले नछुटोस,नछुट्नु होला!जै सचेत धराने समुह🫡👏👏👏👏
@bimalakc9870
@bimalakc9870 11 күн бұрын
❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
@thapachandra9769
@thapachandra9769 11 күн бұрын
Wada no 13 ma badhi chheti hunako Karan tenha mahapapi taklu chha tehibharaho
@prajitrai2893
@prajitrai2893 11 күн бұрын
🙏🙏🙏new day new vlog please 🙏
@user-cy5mz8pq6g
@user-cy5mz8pq6g 11 күн бұрын
सन्जिता धमला त आरिस ले भुतुक्कै भयो होला😂😂😂
@harirana9313
@harirana9313 9 күн бұрын
ओहो हामी स्याङ्जाली जाली भन्छौ कति मनकारी रहेछ हेर्नू होला,,,,,हाम्रो स्याङ्जा पश्चिम सायद कास्की जिल्लाको सिमानामा पर्छ
@sundarrai1122
@sundarrai1122 11 күн бұрын
Aba 3,4 foot gahiro dhalaii garnuparxa ani baliyo hunxa panii xirdaina parkma
@Revencpele
@Revencpele 10 күн бұрын
Thanks for support ❤
@darshanrai7724
@darshanrai7724 11 күн бұрын
खोला भन्दा 15 20 मिटर दुरि राखेर बनाएको भए यो दिन आउने थिएन हुनु त आफुले केही सहयोग गरेको छैन के भन्नु😂😂
@harirana9313
@harirana9313 9 күн бұрын
यो त सामान्य हो नारायणी को तिरमा हेर्नू न बर्सेनि दुबान हुदा त कति बजेट खर्च गर्छ यहाँ त श्रमदान बाट आफै बनाउनु भएको केही छैन
@RajRai-sm9ul
@RajRai-sm9ul 11 күн бұрын
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 15 МЛН
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 37 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 20 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 15 МЛН