यो चौधरी group लाई नेपाल बाट नै लखेट्नु पर्छ भन्ने जति यता हाजिर हम त
@Lionel_dada4 ай бұрын
Tro bau hajir garum
@GaneshDhital-i8r4 ай бұрын
Good
@sunlimbu50434 ай бұрын
Bycott ramyan
@pironotpro47914 ай бұрын
Ho Chaudhary Group lai boycott garam
@neermad504 ай бұрын
@@Lionel_dadakhate sala जनतलाई गुणस्तरहीन खाद्यपदार्थ सप्लाई गर्ने कंपनीलाई सपोर्ट गर्छस🙄
@ramsharangajurel33584 ай бұрын
मेयर बालेन र पत्रकार अपिल त्रिपाठी यी दुबै देशका सच्चा कर्मयोद्दा दुबैप्रती हार्दिक नमन❤❤❤
@RameshThing-ct6xk3 ай бұрын
Right 👍
@Tukraj_Magar4 ай бұрын
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️
@iswarniraula16714 ай бұрын
हामी सबै नेपालीले मुद्दा लड्न यो भाइलाइ आर्थिक सहयोग गरौं।
@chandrarajali-y7c4 ай бұрын
गरौ सबैले गरौ
@JayNepal25063 ай бұрын
lamo garau sabai le video xahi banam testai
@bikubloon80713 ай бұрын
Sahi ho@@JayNepal2506
@dipaksharma23 ай бұрын
सहि हो
@dipaksharma23 ай бұрын
कुन मेयर हो यो
@MinBShahi4 ай бұрын
यो भाईलाई सम्पुर्ण नेपालिदाजुभाईले साथदिनुपर्छ✊️✊️✊️
@biddrohisaila27944 ай бұрын
तेजेन्द्र भाइ नडराउनु । तपाईको अभियान ठीक छ कीन कि सर्व साधरन जनताको स्वास्थ्यामाथी खेलवार्ड गर्ने अधिकार कसैलाई छैन तर सबैलाई सुसुचीत गराउने अधीकास आम नागरीकलाई हुन्छ ।
@tejendrapoudel41044 ай бұрын
🙏🙏🙏🙏🙏
@DeepakKarki-es6bw4 ай бұрын
3 करोड जनताको स्वास्थ संग तीस-तीस वर्ष सम्म खेलवाड गर्ने चौधरीलाई 8 अर्बको मुद्दा हाल्नु पर्ने हो हामीले! उल्टै गरीबलाई पो 5 करोड को मुद्दा रे? तेरीमा टोक्ने डाका तेरो दादागीरी!?? अब देश बंगलादेश नबनाई भएन पख तिमहरुको!
@@tirthrajchaudhary9595 हेर्दै जा अब केही महिनामा देख्छ्स जाथो। त मुजि को होस बिनोद चौधरी को गुलाम त होलास नि बढी नबोल😡😡😡😡😡😡
@narayennarayen54134 ай бұрын
K thaha aste rabi Lamichhane home minister huda basbare jutta kanda bata lakhate deya dendasa begrea lakhatena ne prdorixa bro. @@tirthrajchaudhary9595
@tamrup65004 ай бұрын
दुर्गा कुन शक्ति होर दुर्गाले न्याय दिने? खैत दुर्गाको पछि लागेको बैक तथा लघुबित्ता पिडितहरुले कहिले न्याय पायो?यसो भनिरहदा नेपालमा यो चौधरी ग्रुपको ज्यादती बढिनै भएको देखिन्छ । महानगरले अरोप लगाएकै कुरा ब्याक्तिले आरोप लगाउदा यस्तो यत्रो मुद्दा ?
@basantrajjoshi9064 ай бұрын
चौधरी ग्रुप बाट मुद्दा लेख्ने वकिललाइ समेत कारबाही गर्नुपर्छ ।
@narthapa17884 ай бұрын
मुद्दा लेख्ने वकिलको त जिन्दगी नै बन्यो होला नि!
@chandragurung-g5i4 ай бұрын
अब यो चौधरी ग्रुप को टर्चर ले तेजेन्द्र पौड्याल केइ तल माथी भयो भने त्यो चौधरी ग्रुप लाई ४ वर्षा जेल र १० करोड क्षेती पुर्ती तिराउनु पर्छ
@pathak7774 ай бұрын
देशमा अति हुदैछ।
@pradesivlogs-l5e4 ай бұрын
जम्मा चार बर्स जेल र 10 करोड मात्रै देस बाटै नेकाल्न पर्छ
@MagarsojiPun4 ай бұрын
आजिवन जेल कोच्नु पर्छ जाठा लाई कम्पनी नै सिल गर्नु पर्छ।जता बाट हुन्छ नेपाली हरु लुटेको छ चोर हरुले।
@subashrana53194 ай бұрын
यो चाउचाउ खाने भनेको जुनदेस मा पुगे पनि नेपाली ले नै हो सबैले बुझौ हौ आफ्नै ग्राक्लाइ cG ले येस्तो गर्नु नहुने हो
@lpthakuri3834 ай бұрын
Aba yo cg ko product lai bahiskar garna parxa sabaile
@dnnNepal3 ай бұрын
कपिल सरको कार्यक्रम नछुटाइ हेर्नेहरू यता हाजिर गरो त
@nareshkafle71194 ай бұрын
नगर्नु थियो नलेख्नु थियो लेखिहाले याे उमेरमा गल्तीहरु हुन्छन् गल्ती गर्याे भन्दैमा यतिठुलाे सजाय दिनु हुँदैन ।सम्मानित अदालतले न्यायपुर्ण फैसला गराेस् र याे भाईलाई सम्झाई बुझाई छाेडियाेस् धन्यवाद ।
@TikaramRai-jn8wj4 ай бұрын
धिक्कार छ यस्ता ब्यक्तिलाई जनप्रतिनिधि बनाएको मा यस्ता नालायक लाई जनताले जना कारबाही गर्नु पर्छ
@dipaksharma23 ай бұрын
सहि हो
@Jiwan-c1f4 ай бұрын
अब वाइ वाई चाउचाउ खादिन भन्ने ले मात्र लाइक गर्नुहोला चौधरी ग्रुप ❎ लुटेरा ग्रुप ✅
@vwanem17454 ай бұрын
Is this democracy….??? No freedom of speech…
@abisekrayee79714 ай бұрын
Yedi mahanagarle vaneko sacho ho vane ka 2 lakh jariwana matra tirnu lagaunu 😡2 karod manxeko health sanga kheleko xa.. ani kada karwahi hunuparo tyo wai wai compenylae🙏🙏🙏
@grg.2274 ай бұрын
मैले तेई दिन देखि छोडेको
@Manoj-Pariyar4 ай бұрын
तपाईंलाई नी मुद्दा हाल्ला yrr 😂😂😂😂😂😂
@bbsunam26844 ай бұрын
आज देखि वाइ वाइ चाउचाउ नखाने निर्णय गर्न चाहान्छु।
@rajbisunkhe4654 ай бұрын
चौधरी ग्रुपले केही गर्न सक्दैन हजुरको साथमा जनता छ सर ।वाई वाई चाउचाउ लाई बाई बाई छ।
@gorkhali95604 ай бұрын
❤❤❤
@devidpun20224 ай бұрын
Chaudhary Group को अन्त्य गरौ भन्ने को को हुनुहुन्छ?एक एक लाईक गर्नु होला साथै #गण्डकिछड्के Whole Team लाई माया गर्ने को को हुनुहुन्छ हाजिर हुनुस🙋♂️
@manojmagar-ig1lz4 ай бұрын
चौधरी group लाइ नेपाल बात ब्यान्ड हुनुपर्छ। किनकि आम जनताले बिरोध गर्दा जरिमाना मात्र करोड मा जाने हो भने नेपाल लुटेराहरुको मुलुक बन्छ।
@prabinrai65984 ай бұрын
जे गरेउ 100% सहि गरेउ साथि।अब CG ग्रुपसङ्ग मुद्दा जितेर देखाउनुपर्छ नत्र आगो लगाउनुपर्छ।अब उल्टै 5 करोड CG ग्रुपले तिमिलाई तिर्नुपर्छ 3 करोड नेपालिको सोच हो यो साथि।न आत्त
@DeepakKarki-es6bw4 ай бұрын
त्यही त ! 3 करोड जनताको स्वास्थ संग तीस-तीस वर्ष सम्म खेलवाड गर्ने चौधरीलाई 10 अर्बको मुद्दा सहित देश निकाला गर्नु पर्ने हो हामीले, उल्टै गरीबलाई पो 5 करोड को मुद्दा रे? तेरीमा टोक्ने डाका यस्को दादागीरी!?? अब देश बंगलादेश नबनाई भएन पख यीनहरुको!
@namratabarakoti77094 ай бұрын
भोलिबाट सबैले वाइवाइ लाई जलाएर भिडियो हाल्नु पर्यो है।सिजिलाई मानहानीको मुद्दा हाल्नुपर्छ उल्टै।
@kishorbasnet90124 ай бұрын
Mo nee ready6u
@Annie-ln3we4 ай бұрын
Mah ni ready xu
@PramilaShahi-o2j4 ай бұрын
Ho
@DeepakKarki-es6bw4 ай бұрын
3 करोड जनताको स्वास्थ संग तीस-तीस वर्ष सम्म खेलवाड गर्ने चौधरीलाई 8 अर्बको मुद्दा हाल्नु पर्ने हो हामीले! उल्टै गरीबलाई पो 5 करोड को मुद्दा रे? तेरीमा टोक्ने डाका यस्को दादागीरी!?? अब देश बंगलादेश नबनाई भएन पख यीनहरुको!
@mlbbking45734 ай бұрын
@@DeepakKarki-es6bwSahi ho
@sunilthapa44274 ай бұрын
मुद्दा लड्नु पर्छ यो भाइलाइ न्याय मिल्न पर्छ ।सबै मिलेर १,२ सय पैसा सहयोग गरेर भए पनि मुद्दा लड्न सहज बनाउन लागौं हामी सबै सचेत बनौ र जागौं
@tejendrapoudel41044 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@rameshpigeon1764 ай бұрын
@@tejendrapoudel4104Be strong bro
@balkumarigurungrana19274 ай бұрын
ल सबैले सहयोग गरौं भाइ लाइ जति सक्छ म पनि गर्छु
@brworks104 ай бұрын
येत्रो नि गर्दिन, कस्ले भिडियो बनाई बनाई हाल्न लाथ्यो? बालेनले हात झिकिसक्यो ।
@sunilthapa44272 ай бұрын
@@tejendrapoudel4104 bhai k vairakhako x temro case
@madanG-j6x4 ай бұрын
CG लेखिएको कुनै पनि चिज सेवन र प्रयोग नगरौ, CG लाई बहिस्कार गरौ 😡CG IS BAD for Nepali people ✊😡😡😡
@gummagar61724 ай бұрын
तेरो सरापले रौ पनि हल्लिदैन।
@AaniraRai4 ай бұрын
Yes sahi
@John_Abdul_Shiva4 ай бұрын
@@chopsuey25 Tehi ta. I am not a fan of Wai Wai but aruko business laai yesari social media ma JPT garne kaam naramro ho. Yedi chitta na bujheko vaye sambadit thau ma gayera complain gare hunthiyo. Ani Chaudary group le pani yetti thulo amount maag daabi chahi na garnu parne ho. 4-5 months jail haldiye pugthiyo.
@mukeshbhattarai27624 ай бұрын
Cg ko muji khaera hurkeko xas ta chai????@@gummagar6172
@Mero-vlogs-Nepal4 ай бұрын
fine hanla hai chaudhary le.
@khadkabk97124 ай бұрын
जनताको स्वास्थमा खेलवाड गर्न पाइदैना चौधरी ग्रुपलाइ बहिस्कार गर्नैपर्छ। यो भाइलाइ साथ दिनुपर्छ, सबैले सहयोग गरौ साथ दिउ। धन्यवाद अपिल सर❤
@DeepakKarki-es6bw4 ай бұрын
3 करोड जनताको स्वास्थ संग तीस-तीस वर्ष सम्म खेलवाड गर्ने चौधरीलाई 8 अर्बको मुद्दा हाल्नु पर्ने हो हामीले! उल्टै गरीबलाई पो 5 करोड को मुद्दा रे? तेरीमा टोक्ने डाका यस्को दादागीरी!?? अब देश बंगलादेश नबनाई भएन पख यीनहरुको!
@tekbahadurgharti7274 ай бұрын
यो भाइलाइ सबैले सपोट गरौ ।।
@kishan1990_4 ай бұрын
सेरे केपि प्रचन्डे नमरे सम्म देस बन्दैन! बालेन रबि आउ देशलाई बिकर्सित बनाउ ! यो समाचार प्रसारण गर्नुहुने सम्पूर्ण टिम बिसेस अपिल सर लाई सम्मान गर्द छु!
@ShailendraAdhikari-qp3mr4 ай бұрын
Baglungya. Bazzera ko khalhoa congrcce. Kharani kangrac lie support gharaya ra Thulhloa. Thulhloa jivan. Jivan ma Thulhloa ghalthi vaya cha. 😂😢😮😅😊
@AjayGurung-v4b4 ай бұрын
Fuckup rabi chor blan sir❤❤❤
@bhumigat23494 ай бұрын
ठगि लामिछाने यहि व्यवस्थाको बचाउमा राजनीतिमा आएको छबीलालको कान्छो छोरो जस्तै हो। ठगी लामिछानेको नाम नले केटा। यो लुटतन्त्र नफाली केहि हुने वाला छैन।
@sabitrapokharel31844 ай бұрын
वाइ वाइ चाउचाउलाई सबै नेपाली दाजुभाई दिदीबहिनीहरूले बाइबाइ गर्नुपर्छ। चौधरी ग्रुप लुटेरा ग्रुप हो।
@kishorbasnet90124 ай бұрын
Lu aba suru garum
@rabindrakoirala46644 ай бұрын
Tapailai ni 5 crore dina man cha Kya💀
@sanjurai12904 ай бұрын
Pahileko jasto mitho pani xaina aajkal aafu ta rumpum lover😊
@NbNb19873 ай бұрын
RUMPUM PNI XA RA ACHEL @@sanjurai1290
@SitsramMahato4 ай бұрын
अब त्यो बहिष्कार सबै नेपाली ले गर्नु पर्छ ।
@PoojanRai-q6m4 ай бұрын
This is the country we living कानुन सब धनी र नेताको हातमा
@RATNATAMANG-e7j4 ай бұрын
खुरुक्क दुर्गा प्रसाइ को अभियान मा जोडिदा बेस्ट हुन्छ है तेजेन्द्र भाइ भ्रस्ट माडे लखेट्ने अभियान चलाउदै छन त हरेक युवा जागरुक हुन जरुरि छ देश लुट्ने हरु लाइ लखेट्न जरुरि छ देश मा अब परिवर्तन को खाचो छ युवा एक हौ
@shahjasmine86244 ай бұрын
Ho ni yo daka haru ko chahal pHal dherai bhayo
@tejendrapoudel41044 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@183Astropankaj4 ай бұрын
करेक्ट
@183Astropankaj4 ай бұрын
@@tejendrapoudel4104भाइ तपाईं हो तेजेन्द्र पौडेल ?
@nawarajbaral37824 ай бұрын
भोलि तपाईं हामी पनि पर्न सक्छौ है दुर्गा प्रसाईं को अभियान तिर लाग्नु पर्छ अब नत्र त सरकार ले जे पनि गर्न सक्छ
@Roshanbibashofficialchannel4 ай бұрын
ल अपिल सर लाई पर्खेर बस्ने जति यता हाजिर हुनुत❤🙏🙏
@sauravgurung43114 ай бұрын
Big respect apil sir for supporting youth 🙏
@Pakthapamgr3 ай бұрын
अपिल जस्तो पत्रकार नेपाल भरी हुने हो भने,राम्रो हुन्थ्यो❤❤
@shantikokhojima60404 ай бұрын
धनराज आउ / सहकारी खाउ 😮 गगन आउ / बाख्रा खाउ 🐐🙁 केपी आउ / गिरिबन्धु टि स्टेट खाउ 🙄 छिट्टै रोगी हुन छ भने वाईवाई खाउ 😯🤤
@mktsdmuna67894 ай бұрын
तिमित मेरो पुरानो साथी हो रबि बालेन ले हो अब देश हाक्ने
@PagalPurus4 ай бұрын
😂😂😂
@mktsdmuna67894 ай бұрын
@@PagalPurus 😘😘💋लभ
@BasanbahadurMagar4 ай бұрын
Rabi aau/ sahakari luti khaau
@asmitaasmita41504 ай бұрын
Sahi ho
@janarjanmudbari9154 ай бұрын
एउटा गरिब नागरिकलाइ खर्बपती ले दादागिरी देखाएछन। आफ्नो चाउचाउ को क्वालिटी मा ध्यान दिनुस । गरिबमाथी धनको घमण्ड नदेखाउनुस।
@DeepakKarki-es6bw4 ай бұрын
3 करोड जनताको स्वास्थ संग तीस-तीस वर्ष सम्म खेलवाड गर्ने चौधरीलाई 8 अर्बको मुद्दा हाल्नु पर्ने हो हामीले! उल्टै गरीबलाई पो 5 करोड को मुद्दा रे? तेरीमा टोक्ने डाका यस्को दादागीरी!?? अब देश बंगलादेश नबनाई भएन पख यीनहरुको!
@ManishSunar-dq2rz4 ай бұрын
अपिल सरको कार्यक्रम कुरेर बस्नु हुने जति सबै जना यता हाजिर हुम त💪👍️❤
@PoojanRai-q6m4 ай бұрын
हो रैछ नेपालमा कानुन चै धनी र नेताहरुको मात्र रैछ अब जनता सब एक जूट हुनु पर्यो
@basantachalise38574 ай бұрын
नेपाल आमाका सपुत निर्भिक निडर जनताको प्यारो पत्रकार अपिल जिन्दाबाद ।
@GcGopal-t6y4 ай бұрын
बालेन जि तपाइले जनतालाइ सडकमा आउनको लागि आभान गर्नुस कसम 50 लाख जनता आउन तयार छन र चोर नेता हरुलाइ लखेट्नु पर्छ अति भो अबत
@radhikathapa35574 ай бұрын
Right 👍
@DeepakKarki-es6bw4 ай бұрын
3 करोड जनताको स्वास्थ संग तीस-तीस वर्ष सम्म खेलवाड गर्ने चौधरीलाई 8 अर्बको मुद्दा हाल्नु पर्ने हो हामीले! उल्टै गरीबलाई पो 5 करोड को मुद्दा रे? तेरीमा टोक्ने डाका यस्को दादागीरी!?? अब देश बंगलादेश नबनाई भएन पख यीनहरुको!
@krishnaalemagar684 ай бұрын
दुर्गा प्रसाद प्रसाईं बाट न्याय पाउनुहुनेछ भन्ने हाम्रो बिश्वास दुर्गा प्रसाईं अभियानमा सहभागी हुन अनुरोध गर्दछौं 🎉
@shivasharma26094 ай бұрын
द ग्रेट बालेनलाई एउटा जनअदालत स्थापना गर्न अनुरोध गरिन्छ । जहाँबाट वास्तविक पीडितले न्याय पाउन् ।
@durgasanuyoutube33074 ай бұрын
यो भाइ लाई हामी वकिल ले सहयोग गर्नु पर्यो कम्से कम न्याय लय ले न्यायिक मन प्रयोग गर्नु पर्थ्यो मुद्दा पर्यो भन्दै मा यस्तो फैसला गर्नु पर्ने?
@arjunmagar41284 ай бұрын
CG कम्पनी को हरेक ब्रान्ड बहिस्कार गरौँ र यो भाइलाइ हालिएको मुद्दा फिर्ता नलिए CG को कम्पनी मा आगो लगाउनु पर्छ किनकि जनताको स्वास्थ्य माथी खेलवाड गर्दा हुन्छ अनी उपभोक्ता ले बोल्नु नपाउने !
@mahadevsharma47934 ай бұрын
अब हरेक नेपाली जनताले यस्ता बिकृतीको बिषयमा एक जुट भएर लड्नु पर्छ । यो चौधरी ग्रुपको दादागिरी लाई जनातलेप्रतिवाद गर्नु पर्छ । साच्चिकै गुणस्तर हिन चाउचाउ उत्पादन गरेको भनेर काठमाडौं महानगर पालिका मा जरिवाना तिरेको प्रष्ट छ । यसमा अदालतले राम्रोसँग बुझेर न्याय दिनु पर्छ ।
@harikarki15484 ай бұрын
ल है बाग्लुङ नगरपालिका बासिहरु एस्तै मेयर को रबैया हो भने प्रतेक ब्यक्ती बिरोध गरेकै कारण धुनिनु पर्छ। बेलैमा चेतना खुलोस।
@KeshavChandthaquri-m8o4 ай бұрын
जय गणतन्त्र यो गणतन्त्र ले गर्दा देश कंगाल भयो अपिल त्रिपाठी जस्तै हिक्मत भयको जस्तै यो देश म अरू प्रतकार जन्मिनु पर्छ
@rupakkarki51764 ай бұрын
CG ग्रुप ले गरेको ज्यादती माथी सम्पुर्ण नेपाली एक हौं, यदि CG ग्रुप को दम छ भने काठमाडौं माहानगरपालिका विरुद्ध मुद्दा हालेर देखाओस ,, यसरी नागरिक माथी मुद्दा हाल्न पाइदैन CG को कुनै पनि सामान अब हामिलाइ चाइदैन,,
@DeepakKarki-es6bw4 ай бұрын
3 करोड जनताको स्वास्थ संग तीस-तीस वर्ष सम्म खेलवाड गर्ने चौधरीलाई 8 अर्बको मुद्दा हाल्नु पर्ने हो हामीले! उल्टै गरीबलाई पो 5 करोड को मुद्दा रे? तेरीमा टोक्ने डाका यस्को दादागीरी!?? अब देश बंगलादेश नबनाई भएन पख यीनहरुको!
@durgamandir87604 ай бұрын
सबै लाइ अनुरोध छ,यो बाबुलाई सहयोग गरौ र सबै चितवन बासि उठौँजागौँ सबै ले सहयोग गरौ मिलेर यसलाई र यो उत्पादन लाइ सबै चितवन बासिले साथ दिऔं अनि कति जना लाइ हाल्छन मुद्दा? सहयोग गरौ प्लिज।
@narajmalla80144 ай бұрын
परम्परा अनुसार कमेन्ट पढ्न आउने जनताहरुलाइ स्वागत छ 🫶 जय हो अपील सरको❤❤❤
@kulendrashahikuley4 ай бұрын
अपिल सर लगायत सबैको जय होस् मेरो भए होस् नभए नहोस् 😮😊
@tandon8274 ай бұрын
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै प्रदेश मा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै। अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏
@Ramgtm14 ай бұрын
यो वाइवाइ लाई बहिस्कार गर्ने जति यता हाजिर huum त 😊
@SitaPaudel-xt4sh4 ай бұрын
अब यो चौधरी ग्रुपको टचरले तेजेन्द्र पौडेललाई केही तलमाथि भयो भने त्यो चौधरी ग्रुपलाई चार वर्ष जेल र १० करोड तिर्न लाउनुपर्छ।
@DeepakKarki-es6bw4 ай бұрын
3 करोड जनताको स्वास्थ संग तीस-तीस वर्ष सम्म खेलवाड गर्ने चौधरीलाई 8 अर्बको मुद्दा हाल्नु पर्ने हो हामीले! उल्टै गरीबलाई पो 5 करोड को मुद्दा रे? तेरीमा टोक्ने डाका यस्को दादागीरी!?? अब देश बंगलादेश नबनाई भएन पख यीनहरुको!
@arjunpariyar65054 ай бұрын
वाइ वाइ कसैले पनि नखानुस बाइ बाइ वाइ वाइ
@Prakashdangi6094 ай бұрын
यो मेयर लाई पाताफर्काएर जनताले बहीस्कार गर्नुपर्ने खालको रहेछ आखाचीम्लेर उनीहरूले गरेका काम जयजयकार गर्नु पर्ने!
@NepaleseinNewZealand4 ай бұрын
❤❤❤❤
@rameshbaidhya84474 ай бұрын
Bolna napayene Naya Nepal ko gadatantra.
@surajpandey87644 ай бұрын
yo mayor aati jo hoixa ta yeslai ho fornu parne bolne saili party ko jhole
@Wonders-p2u4 ай бұрын
Boldai ma jail jane ni din aauna Thalyo aba Nepal. Ma
@bishnuregmi11484 ай бұрын
बसपार उद्घाटन भएपछि चल्नुपर्छ यदि चलेन भने तपाईँले भनेको जस्तै शिलालेखलाई तोड्नुपर्छ। नेता भनाउँदाहरूको नाम मात्रै राख्ने कामले जनताले सुविधा कहिले पाउने तपाईँको साथमा हामी छौं नडराउनुहोस्।
@PramilaDhunganaOfficial4 ай бұрын
मलाई मन पर्ने पत्रकार अपिल त्रिपाठी❤❤❤
@AnilKunwar-e1g4 ай бұрын
Ek nidar patrakaar APIL TRIPATHI ❤❤❤❤
@Tukraj_Magar4 ай бұрын
बालेनको बिग फ्यान जतिले यता हाजिर गरुम त !
@mohonmohon10574 ай бұрын
यो सरासर गलत हो ।।।राजनिती खतरामा जादैछ।।। अब सारब भ्योउम्म सत्ता जनतामा निहित अनि प्रधानमन्त्री चुन्ने अधिकार प्रत्येक्ष जनताको मतदान मा हुनुपर्छ ।।।❤❤❤❤
@ManishaRai-yr5mo4 ай бұрын
यो चौधरी ग्रुप नै नेपाल बाट लखेटिनु पर्छ??जनता तुरुन्तै एक हुनु पर्यो यो भाईको आवाज मा! Cg ग्रुप लाई बाहिस्कार गरौ सबैले
@avagi111.4 ай бұрын
देशको एक मात्र सच्चा,ईमान्दार,निडर पत्रकार अपिल त्रिपाठी सर लाई सलाम🙏🙏
@khemsrana4 ай бұрын
नेपालको जनताले बुझ्न टाइम लाग्छ। रोडमा कुकुर मोरेको भए आन्दोलन भइहाल्थ्यो। यस्तो महत्वपूर्ण खाद्यान्नमा नराम्रो भेट्दा आन्दोलन हुँदैन। यति बुझ्नेछ देशको जनत। लु त वाइवाइ चाउचाउ बहिष्कार गर्नुपर्छ भनेर पूर्वदेखि पश्चिमसम्म लागौ त कोही छ । त्यसको विरुद्ध लाग्ने त कोइ छैन विकासको पूर्वाधारबन्दा विरोध गर्ने अपराध पुर्याउने मात्र छ नेपालमा जनता।😡💪
@godzilla14134 ай бұрын
यो cg group लाई अब सबै मिलेर जुनै पनि cg productsहरु हुन्छ पोखरामा भेटियो भने नष्ट गर्नु पर्छ हो कसैले पनि cg products नखाम हो पछि गएर क्यान्सर हुन्छ हो सबै मिलेर नेपालबाट लखेट्नु पर्छ cg group लाई
@Lamprasad4 ай бұрын
गल्ति अथवा अपराध नै भए पनि, यति बर्ष जेल जानु पर्ने भन्ने माग गरेर मुद्दा हाल्न अदालत CG को ससुराको हो रे? सिमाटासने! अपराधको सजायँ न्यायधिसले निर्णय गर्छ! CG को तलब र भतुवा खाएर काम गर्ने वकिलले होइन। धनि र सत्तामा बसेकाहरुको बिरोध गर्न नसकोस अब देखि आँट पनि नगरेस्! भनेर जनतालाइ तर्साउने नियोजित कदम हो।
@Affanskjn77784 ай бұрын
अब तीन करोड जनता लाई मुद्दा हाल CG company अब तिमीहरू को प्रोडक्ट कसैले पनि युज गर्ने छैनन।एउटा आम नागरिक माथि।यो ठूलो पराहर हो। This rung
@rajukhatri36544 ай бұрын
यो चाउ चाउ कसैले पनि नखाई दिनु होला हुनत नेपालि लाई सम्जाएर फाईदा त छैन तर पनि यो भाई को लागि नेपालीले चाउ चाउ नखाईदिए कम्पनि आफै ठाउमा आउछ
@mlbbking45734 ай бұрын
Sahi ho kura
@EducationalSupports4 ай бұрын
केही Comment लेख्न मन थियो । तर डर लाग्यो । जेल र जरिवाना को । आबुई कस्ताे लोकतन्त्र आयो । के यो लोकतन्त्र हो ? 😢😢
@NPExpressMedia4 ай бұрын
जो आवाज बागलुङ का केसी ले उठाएका छन् एक दमै जायज छ वहाँ लाई कारबाही कतै हुनु हुँदैन भ्रष्टाचार गर्न पाएन खानु पाउनन् त्यही भएर यो कार्रवाई काे गरेको हो ❤❤
@NOTWOXEEN4 ай бұрын
Ja ta nai mayor bhai na ta kura na buji kina Bolne Haina kura buj
@helloRoman-hp3zi4 ай бұрын
Yo Bhai le chado vhanda chado nyaya pawos.....apil ji I salute you 🙏🏻
@pathak7774 ай бұрын
२०८१ देखि केहि बोल्न नपाइने व्यवस्था आएको रछ। जनताले बुन्नु होला।
@InnocentDaffodils-do8jm4 ай бұрын
मेयर को अराजक कार्य ,तानाशाह एव पाटी को झोले परबिरति जस्तो भो सुधारीनु जरुर छ ,नगपालिका को कदम तुरूनत सोचिनु पर्छ।
@aaitarajakten39944 ай бұрын
तेजेन्द्र पौडेलसंग म सहमति छु । वाइवाइलाइ आगो लगाऔं😊
@tejendrapoudel41044 ай бұрын
🙏🙏🙏🙏🙏
@183Astropankaj4 ай бұрын
आगोले मात्रै हुन्न तेजेन्द्र लाई सहयोग गरौं र cg बहिष्कार गरौं ।
@aashis264 ай бұрын
हामी सबै नेपाली ले यो चौधरी ग्रुपको वाई वाई चाउचाउ लाई सबै ले बहिष्कार गरौं ।
@namunayoutube37222 ай бұрын
एक साहासि पत्रकार । सँधै यस्तै देख्न पाउँ।
@bambahdhur49604 ай бұрын
वाइवाइ होइन चौधरि ग्रुप लाइ आगो लगाउनु पर्छ अनि बाग्लुङ बसपार्क को बिषय सहि हो यि झोले हरु को तमसा मात्र हो २० औ बर्ष देखि अलपत्र छ बसपार्क
@183Astropankaj4 ай бұрын
सबै मिलेर cg को बहिष्कार गरौं यी भाइलाई सहयोग गरौं आफ्नो गुणस्तरिय सामान बनाउन छैन मुद्दा हाल्ने?
@MohanKhatri-nh4mt4 ай бұрын
यो साला धोती ग्रुप लाई नेपाल बाटै बाइ बाइ गर्नु पर्छ ।। र अर्को कुरा रहरले चाउ चाउ कसैले नखानु होला यो हानिकारक छ ।
@ChundaksherpaChundaksherpa4 ай бұрын
Sale yo thotilai khedaunu parxa sir
@milan02504 ай бұрын
नेताले पृथ्वीनारायण शाह को सालिक फुटाउन लगाउन हुने जन्ताले बोलेकै कारण जेल जान पर्ने हैन कस्तो कानुन हो
@khagarajgautam4 ай бұрын
देशका सच्चा पत्रकारहरु अपिल त्रिपाठी , दिबाकर शाह, भोजराज , प्रकाश भुषाल ,मोहन बस्नेत सन्तोष देउजा,भाग्य न्याउपाने ,शक्ति कुमार गोदार र मेयर बालेन जस्ता ब्यक्तिको देश बनाउन खाचो छ।
@rajuthapa45814 ай бұрын
शक्ति गोदार पत्रकार होईनन् ल😡😡😡पत्रकारको अर्थ बुझ्ने होकी ?
@anuraggurung42964 ай бұрын
चौधरी ग्रुपले यदि गल्ती गरेको थिएन भने काठमाडौ महानगरपालिका मेयर बालेन सहले जरिवाना गर्ने थिएन तेजेन्द्र भाइले सही पोस्ट गरेका हुन् वहाँ भाइले न्याय पाउनैपर्छ हामी सबै मिलेर भाइलाई मुद्दा लड्न ५००/१००० रुपैया जति सकिन्छ सहयोग गर्नुपर्छ 🙏
@DeepakKarki-es6bw4 ай бұрын
3 करोड जनताको स्वास्थ संग तीस-तीस वर्ष सम्म खेलवाड गर्ने चौधरीलाई 8 अर्बको मुद्दा हाल्नु पर्ने हो हामीले! उल्टै गरीबलाई पो 5 करोड को मुद्दा रे? तेरीमा टोक्ने डाका यस्को दादागीरी!?? अब देश बंगलादेश नबनाई भएन पख यीनहरुको!
@birajkhadka26644 ай бұрын
दुर्गा दाईले यो भाईलाई संयोग गर्नु पर्छ... हामी जनताले पनि साथ दिनु पर्छ... इण्डियन व्यापारी सबैलाई कालो मुसो लगाएर देश निकाला गर्नु पर्दछ..
@nirdoshjagari43414 ай бұрын
बाई~बाई वाईवाई ।चौधरी ग्रुप लाई अब सधैंका लागि देश बाटै बाई बाई भन्ने बेला भएको छ।
@AshokMagar004 ай бұрын
वाई वाई चाउ चाऊ लाई बाई बाई गरौ स्वस्थ रहौ
@Amit.Adhikari.04 ай бұрын
अपिल सर लाई सफलताको शुभकामना ❤❤
@KrishnaKc-v3l4 ай бұрын
यो के हो यो लाज मर्दो यो भाइ लाई न्याय दिलाउन पर्छ
@सफलताकोपाइला27 күн бұрын
वाइ वाइ बन्द गरौ तोडफोड मात्र होइन यो मान्छेलाइ अहमतालाइ ढाड सोझाउँ र भाइलाइ मुद्दा लडन आर््थिक रकम जोडौ
@prashantbhandari21024 ай бұрын
🙏🙏🙏🙏🙏🙏कुरेर बसिरहेका थिए बल्ल आयो 👍️👍️👍️अपिल त्रिपाठी ज्यु लगायत सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏हजुर को साहास लाई लाखौं करोडौं तोप को सलाम 🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓👍️👍️👍️👍️👍️
@नुवाकोटखबर4 ай бұрын
नेताले चाहिँ जेनि बोल्लन पाउने अनि आम जनताले बोलोभने पक्राउ पुर्जी जारी हुने कस्तो खालको लोकतन्त्र हो यो।।
@basunepal8784 ай бұрын
एक सच्चा र निडर पत्रकार apli सिर
@IshowriChettri-bf9dh4 ай бұрын
🙏🌹बिचराले तेति साँनो गल्ति को यति ठुलो सजया दिन खोजेको चौधारि को चाउ चाउ फयाक्टरि। नै जलाइ दिन् छौँ हाँमि चितवन बासि मिलेर याद गर c g baraanb
@BishnuEkata4 ай бұрын
एउटा गरिबको छोरा माथी चौधरी ग्रुपले गरेको अन्यायप्रति घोर निंद छ। यस्तै हो भने वाईवाई चाऊचाऊ कसैले खादैन यो क़ुराको हेक्का राख्नु!
@motilalrai73324 ай бұрын
अपिल त्रिपाठी जस्तो धेरै निस्कनु पर्यो पत्रकारहरु।मेरो अनुरोध देशलाई राम्रो होस् भन्ने हो।
@MadanChadara4 ай бұрын
सलाम छ तपाईंको पत्रकारितालाई
@rajoli84824 ай бұрын
म जस्तै कहिले यो कार्यक्रम आउँछ भनेर प्रतीक्षा गर्ने हरु कति हुनुहुन्छ ,?? हाम्रो निडर अपिल सर को लागि ❤❤❤
@suryanepali89494 ай бұрын
वाइ वाइ चाउ चाउलाइ सबै मिलेर बाइ बाइ गर्दिम कम्पनी आफै लाइन मा आउछ
@kushalkhamcha30274 ай бұрын
Wai wai Chau Chau nakhana mo sampurna Nepali laii binamra anurodh garxu🇳🇵👏
@KeshavChaulagain-g1q4 ай бұрын
वाई वाई बाई भनेर लेखेको लाई यत्रो सजाय तर cg ग्रुपले चाऊ चाउकोे परिमाण (तौल) घटाएर बेच्नु, काठमाडौं महानगरपालिकाले गुणस्तरीय हिन प्रमाणित गरेको लाई 2 लाख मात्र जरिवाना, देश निकाला गर्नु पर्थ्यो । नेपाल हो शक्ति र पहुँचमा काम हुन्छ। गणतन्त्र मा बोल्न लेख्न नपाउने हो र?
@gaurabkc79044 ай бұрын
Bycut wai wai aja bata sabai la
@bishnugurung75424 ай бұрын
नमस्कार धन्यवाद!यहाँ ले 100%सहि कुरा गर्नु भएको छ!मैले त वाई वाई खाना छोडेको एक वर्ष नै भई सक्यो र वाई वाई खानाले स्वस्थलाई हानिकारक छ भन्ने सुजाब पनि इस्ट मित्रहरु लाई दिदै आएको छु! खानु नखानु वहाहरुको विचार!!जयनेपाल 🇳🇵🇳🇵🇳🇵
@DeepakKarki-es6bw4 ай бұрын
3 करोड जनताको स्वास्थ संग तीस-तीस वर्ष सम्म खेलवाड गर्ने चौधरीलाई 8 अर्बको मुद्दा हाल्नु पर्ने हो हामीले! उल्टै गरीबलाई पो 5 करोड को मुद्दा रे? तेरीमा टोक्ने डाका यस्को दादागीरी!?? अब देश बंगलादेश नबनाई भएन पख यीनहरुको!
@THEABKWORLD4 ай бұрын
अरु कुरो तेस्तै हो अपिल दाइ अब को चुनाब मा उठ्नु पर्छ कति येस्तो धाधली को पर्दाफास मात्र गर्ने
@raikeera694 ай бұрын
Bye bye Wai Wai !! नखाउ वाई वाई !! मलाई मुद्दा लगाएर देखा है Wai Wai !!
@vwanem17454 ай бұрын
5 crore chha ta ??😂😂
@raikeera694 ай бұрын
@@vwanem1745 😂🤣 🙏🙏
@PustakOli4 ай бұрын
😂@@vwanem1745
@pratik11-v7x4 ай бұрын
Fake id bata aayera natak nagar na jattha yo serious issues ho majak haina
@vwanem17454 ай бұрын
@@pratik11-v7x 5 crore ko mudda laagcha….chha ta ?
@prakashchandragautam5384 ай бұрын
हैट हाम्रो मेयर त राजा पो भएछन ,लोकतन्त्रमा बिरोध गर्नपाउनु पर्छ।जनताले देश एकीकरण गर्ने कै पनि सालिक नै तोडे ।
@Thapavlog0474 ай бұрын
गरिबमाथि दमन गरेर चर्चामा आउन खोज्ने चौधरी ग्रुप र यो बाग्लुडंको मेयर सुध्रिन जरुरी छ ,