Рет қаралды 230,273
News Presenter: Sama Thapa
Headlines 11AM
१.कांग्रेसहितको सत्ता गठबन्धन भत्कियो, एमाले, माओवादी र रास्वपासहित नयाँ समिकरण,आजै मन्त्रिमण्डल गठनको तयारी
२.कम्युनिष्ट एकताको शुरुवात भएको प्रधानमन्त्री दाहालको भनाई, एमाले अध्यक्ष ओली बालुवाटारमा,नेपाली कांग्रेसको आकस्मिक केन्द्रिय समिति बैठक
३. एघार बजेका लागि बोलाइको प्रतिनिधि सभा बैठक स्थगित,बदलिँदो राजनीतिक अवस्थासँगै दलहरु दौडधुपमा
४.इजरायल र हमासबीच युद्धविराम हुने संकेत, जारी युद्ध चरम उत्कर्षका पुगेकै बेला इजरायल हमाससँग ६ साताका लागि युद्धविराम गर्न तयार ।
र,
५.साफ यू-१६ महिला च्याम्पियनसिप अन्तर्गत एन्फा कम्प्लेक्समा आज नेपाल र भुटान भिड्दै, दोस्रो खेल जितेर फाइनलमा पुग्ने नेपालको लक्ष्य ।
play.google.com/store/apps/de...
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
2023 AP1HD
#apnewstime #ap1hd #ap1hdlive #AP1HD #annapurnamedianetwork #apnewstime #news #nepal #nationalnews #internationalnews #ap1tv #newsupdate #livenews #nirajanbhandari