No video

अनौठो आक्रमण रवि माथि !क्याबिनेटबाटै हटाउन माग। शंकरले भने-आतं*कवादी नै रहेछन्

  Рет қаралды 850,651

News24 Nepal

News24 Nepal

Күн бұрын

अनौठो आक्रमण रवि माथि !क्याबिनेटबाटै हटाउन माग। शंकरले भने-आतं*कवादी नै रहेछन् - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 864
@shantikokhojima6040
@shantikokhojima6040 6 ай бұрын
देशले खोजेको जनताले रोजेको रबि दाइ 🔔😊 देश र, जनताको आवाज बन्नुस् शुभकामना 🥀
@subba3880
@subba3880 6 ай бұрын
देश ले खोजेको र जनताले रोजेको सहकारी ठग नै हो।
@dhirajbudha7308
@dhirajbudha7308 6 ай бұрын
देश र जनताले भन्दा पनि केही युट्युबे र अन्धभक्त झोलेहरुले खोजेको सहकारी स्मार्ट ठग हो।
@user-vw2ml7fc1i
@user-vw2ml7fc1i 6 ай бұрын
❤❤❤
@bistabrobista7320
@bistabrobista7320 6 ай бұрын
Ohhh madam Kati bhakti gareko ho khuileoune kehi Hoina boru bholi shiva ji ko linga puja garnu jaanu yesta nani ko baou ko khutta dhokna jaane ko bhakti hoina😂😂😂😂
@subashacharya8890
@subashacharya8890 6 ай бұрын
@@subba3880ta chor ho
@rukminighimire5468
@rukminighimire5468 6 ай бұрын
जे हाेस रबिकाे टिमसग अधिकास जनताकाे भराेसा छ,
@user-eu4vn4ej2w
@user-eu4vn4ej2w 6 ай бұрын
रबि सर ले निर्धक्क तरिकाले काम गर्न पाइयोस कुनै षड्यन्त्र नहोस् जय 🇳🇵🇳🇵 जय 🔔🔔🔔🙏🙏👌
@sherabdolma3223
@sherabdolma3223 6 ай бұрын
Yes u r right thanks
@dabalbudha381
@dabalbudha381 6 ай бұрын
सलाम गर्छु निडर पत्रकार वीरेन्द्र जी लाइ ❤
@user-dq9ll3rj9l
@user-dq9ll3rj9l 6 ай бұрын
धेरै मन हल्का हुन्छ ,जब,विरेन्द्र सर काे सिधा कुरा जनता सगकाे पहिलो प्रस्तुति सुनेपछि 🙏🙏🙏🙏👀👀
@Samuel_thing
@Samuel_thing 6 ай бұрын
वीरेन्द्र सरलाई सलाम छ। तपाईँले एकदमै राम्रो प्रश्न सोध्नुभएको। चरण प्रसाई यो झोले भिज्लान्तेमा
@artpdl6944
@artpdl6944 6 ай бұрын
F v
@diwashsmile287
@diwashsmile287 6 ай бұрын
सर हजुरको दमदार प्रस्तुतिको निम्ति मेरो salaam🙏🙏❤️❤️👌👌
@ganeshbohara3278
@ganeshbohara3278 6 ай бұрын
नेपाल र नेपाली को अन्तिम आशा र भरोसा हो।रबि।
@suryakarki7414
@suryakarki7414 2 ай бұрын
वीरेन्द्र जैरु सर तपाईंलाई सलाम छ निष्पक्ष समाचार सम्पप्रक्षण गर्नु हुन्छ सधैं हेर्न मन लाग्छ
@user-pv8tr4ut2l
@user-pv8tr4ut2l Ай бұрын
😊
@followme9056
@followme9056 6 ай бұрын
देशको सच्चा पत्रकार यस्तो हुनुपर्छ धन्यवाद सर हजुरलाई । यो भ्रान्तिपुर TV र यो हो TV ले पत्रकारिता यताबाट सिक्न जरुरी देखिन्छ । रबि माथी धेरै आशा राखेको छु यदि रबि पनि केपि,प्रचण्ड, देउबा र अरु अन्य नेता जस्तै भए पक्कै देश छोडिन्छ । यो जिबनभर देश फर्किन्न्न ।
@binashrestha7678
@binashrestha7678 6 ай бұрын
हामीले रवि जि प्र थाना गछाै राम्रोसँग काम गनु हाेला म जिवित परमेशवरलाई धन्यवाद दिन्छु
@user-vc6np9gl5h
@user-vc6np9gl5h 2 ай бұрын
Kukur thag
@bhanudada8309
@bhanudada8309 6 ай бұрын
Good luck rabi dai सफल कार्यकालकाे शुभकामना
@nimeshbhandari5062
@nimeshbhandari5062 6 ай бұрын
रबि ले गरछन गरेभन अरुकाेत नाम नलियपनि हुनछ अाशाछ रबि माथि बिराेद भनदा शमरथन गरे कशाेहाेला
@user-vc6np9gl5h
@user-vc6np9gl5h 2 ай бұрын
Yo Dalal ho sakari thag ho jhoto bolni vot Magda arulai aarop Lagayet jastai samsad ma giry the bole ko sunda yo aafno kura lukaun ho
@mahesh-ho8kh
@mahesh-ho8kh 6 ай бұрын
रवि जी हाई हाई
@dayashrestha9502
@dayashrestha9502 6 ай бұрын
रबि जि अगाडि बढनु जनता तपाई को साथ मा जय रबि जय घण्टी
@user-vc6np9gl5h
@user-vc6np9gl5h 2 ай бұрын
Sakari pachyo ada sarkari jagga LUtna Ra VASTHA char garna ho satha dine gaddar ho jibi Lai vagaudai xa pakrinu AGI suchana Rabi Dalal le patrakar marfat bolyo ta kohili jastai vagaun khoj dai xa
@LaxmiSharma-vf4go
@LaxmiSharma-vf4go 6 ай бұрын
बडो मार्मिक विचार को लागि धेरै धेरै धन्यवाद तथा सम्मान छ बिरेन्द्र सर हजुर लाई
@sheshbhattarai7770
@sheshbhattarai7770 6 ай бұрын
वीरेन्द्र जैरूकाे बिषय प्रस्तुती अत्यन्त प्रभावकारी र दमदार छ ।
@pashanglama
@pashanglama 6 ай бұрын
Jai Ravi sir , thanks biren sir
@hrisheepoudel3251
@hrisheepoudel3251 6 ай бұрын
यो कार्यक्रम नछुटाई हेर्ने यता हाजिर गरुँम् त 🙏
@rajub.k4242
@rajub.k4242 6 ай бұрын
Jai rabi jai ghanti 🔔🔔🔔🔔🙏🙏
@ShyamDas-ti8mw
@ShyamDas-ti8mw 5 ай бұрын
Thank you sida kura janta saga
@lalbhadurrawat8932
@lalbhadurrawat8932 6 ай бұрын
सहि सलाम छ बिरेन्द्र जैरु पत्रकार ज्यु
@mnramoktan2378
@mnramoktan2378 6 ай бұрын
Best wishes Rabi sir 👍👍 from India
@sandeepmahat4748
@sandeepmahat4748 6 ай бұрын
😅😅😅
@Khamohale78
@Khamohale78 6 ай бұрын
रवि लामिछानेको टिमबाट जनताहरूले केही आशा गरेका छन। रवि दाजु भकाभक भ्रष्टाचारीहरूलाई जेलमा कोच्नुस चाहे माओवादी होस या एमाले। धमाधम हाल्नुस यदि काम गर्दा गर्दा पद जान्छ भने केही फरक पर्दैन जनताले सोच्छन र बुच्छन।
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 6 ай бұрын
Honi sahi bhanubhayo 🙏 👍
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 6 ай бұрын
rights
@rkfun6036
@rkfun6036 6 ай бұрын
sahi kura ho
@dineshlibang3840
@dineshlibang3840 6 ай бұрын
❤❤❤❤
@ashokroka9184
@ashokroka9184 6 ай бұрын
💯
@Prem_kaidi
@Prem_kaidi 6 ай бұрын
बाख्राले डामेको, बिदेशीले पालेको ! मगन्ते थापालाई थानकोट कटाउनु पर्छ ! जय गोरख🙏🇳🇵🇳🇵
@dreams11-111
@dreams11-111 6 ай бұрын
100%
@shomshahi1201
@shomshahi1201 6 ай бұрын
😂😂😂😂
@BinduThakuri
@BinduThakuri 6 ай бұрын
It's truth
@DineshKhatri-hg2qk
@DineshKhatri-hg2qk 6 ай бұрын
100%
@rumbababu8629
@rumbababu8629 6 ай бұрын
यो प्रेम भन्ने राजाबादिलाइ भेटेर यिनको कण्डो हान्ने धेरै मन थियो।
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 6 ай бұрын
Jay rabi sir Jay ghanti 🙏🙏💪💪
@Prem_kaidi
@Prem_kaidi 6 ай бұрын
केपी ओली भनाउँदो बाङ्गे कोे सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह,सलाम छ मेरो प्यारो भतिज !! जय गोरख🙏🇳🇵🇳🇵
@ShivaDahal-fl3jo
@ShivaDahal-fl3jo 6 ай бұрын
नमस्ते
@sandeepmahat4748
@sandeepmahat4748 6 ай бұрын
Jai balen....
@grg.227
@grg.227 6 ай бұрын
जय बालेन
@Sushma-ed6cu
@Sushma-ed6cu 6 ай бұрын
8Ppppppppopllllllllllljlllkllklĺ8😅😢😅😅 ​@@ShivaDahal-fl3jo
@user-op1vh1hd7c
@user-op1vh1hd7c 6 ай бұрын
Aत बि​@@sandeepmahat4748
@netrabhusal3418
@netrabhusal3418 6 ай бұрын
रबि जि काे आसा छ
@bhanudada8309
@bhanudada8309 6 ай бұрын
जनताले राेजेकाे र देशले खाेजेकाे एक मात्र रबि दाइ जय घन्टि जय रबि जय रास्वपा
@GyanendraShahi111
@GyanendraShahi111 6 ай бұрын
महा शिव रात्रिको मंगलमय शुभकामना 🔱🇳🇵🇳🇵 नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
@ushashrestha8232
@ushashrestha8232 6 ай бұрын
ॐ नम शिवाय 🙏🥀
@shivarajaryalaryal4728
@shivarajaryalaryal4728 6 ай бұрын
शिव राज अर्याल धादिंग ढोला ग्राम रामचंद्र अर्याल प्रूसुक को
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 4 ай бұрын
योगेश भट्टराईले सहकारी लगायत अन्य ठगी तथा भ्रष्टाचार बिरुद्ध संसदीय छानबिन समिति बनाउनु नपर्ने भनाइ अत्यन्तै भत्सर्ना योग्य छ । मलाई लाग्छ योगेश जी पनि प्रत्यक्ष अप्रत्यक्ष रुपले सहकारीका ठग तथा भ्रष्टाचारीहरुसंग सम्बद्ध छ्न भन्ने आशंका बढेको छ । लाखौं नेपाली पीडित जनताको इच्छा र चाहना बिपरित योगेश जी को भनाइ पुर्ण रुपले भत्सर्ना योग्य छ ।
@user-dy2fd1pt6r
@user-dy2fd1pt6r 5 ай бұрын
बिरेन्द्र जैरू सर खुसि लाग्यो सिधाकुरा जन्ता !
@IndraGurung-k4d
@IndraGurung-k4d Күн бұрын
Rabi 👍👍👍
@resammagar4481
@resammagar4481 6 ай бұрын
जये रबी जये 🔔🔔🔔🔔🔔
@podverse69
@podverse69 6 ай бұрын
Rabi Sir jindabad
@tabineshhtc
@tabineshhtc 6 ай бұрын
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने but Janta le maya garne- Rabi lamichhane😍😍😍😍
@nirubabajoshi2046
@nirubabajoshi2046 6 ай бұрын
😂
@nepalkhabar39
@nepalkhabar39 6 ай бұрын
😅😅😅😅😅 joke chai khatra nai lekhexa mora le 😮😮
@Gangadahal6945
@Gangadahal6945 6 ай бұрын
माननीय शंकर भण्डारी ज्यु लाई नमस्कार!क्या गजबकोकुरा गर्नुभयो ।जस्को दृस्टिनै छैनभने त्यो दृस्टिबिहिनको पछाडी हिडेर गन्तब्यमा पुग्नसकिन्छ भनेर हिड्नुभयोत । यो वाहिवात कुरा न गर्नुनैबेस होला ।हिजोसम्म माओबादी संग ठगबन्धन गरेर स ह यात्री हुने अहिले ३२ सिटभन्न लाज लाग्दैन अनि तपाईंको कति सिट थियोत ? हिजोसम्म माओबादी संग एउटै पेट एउटैमुख थियोे त । धर्मछाडा र शर्मछाडा को के बिश्वास। जयदेश जयनरेश
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 5 ай бұрын
रवि आफै पनि मुद्दा लागेको भएर विरोध गरेको हो। उसको पनि भोलि फाइल खोल्न सक्छ है । किन् भने यी काण्ड हरू चुनावको लागी जनता बटुल्ने हो। त्येसैले पार्टी पार्टी कोे प्रतिशोध देखीन्छ।। जव की चुनाव जिती सके पछि जनताकाे काम गर्दैन। हामि मंगोल मूलबासीको यी बाहुनवादी खस् आर्य लाई सपोर्ट गर्दैनौ जति सुकै काम गर गर्ने समय मा नगर्ने अनि जब मूलबासी जाग्यो तब भोटको लागी राम्रो काम गरेर देखाउन थाल्यो 😀 चुतिया हरुको नौटङ्की हामलाई राम्रो संग थाह छ।। होइन भने मेयर हरुलाई दिनकै दुःख पार्टी बाट किन हुन्छ यी पनि नभुल।।
@robinj9549
@robinj9549 3 ай бұрын
बालेन ले कहिले रिस गर्यो ? अरु सब ठिक छ । Balen is best ..
@kumargole2091
@kumargole2091 6 ай бұрын
Good luck Rabi sir jay 🔔🔔🇳🇵🔔 jay Nepal 🇳🇵🇳🇵 jay
@nabinkumarkhatri1283
@nabinkumarkhatri1283 6 ай бұрын
सत्य तथ्य समाचारकाे शुभकामना ॐनमशिवाय नमस्कार
@GyanendraShahi111
@GyanendraShahi111 6 ай бұрын
बाख्राको फाइल खोलेर ४ पाटे मोडेर थानकोट कटाउनु पर्छ 🔥
@alsonsharma1941
@alsonsharma1941 6 ай бұрын
अनि त बोका चै सधै बाख्रा तिर किन?? कती धेरै भ्रस्टाचारको कुरा छ्न। येति ओम्नीको कुरा छ बालुवाटार,ललिता निबास,भूटानी शरणार्थी,वाईड बडी,निर्मला बलात्कार,शालिन हत्या,दरबार हत्या,मदन भन्डारी हत्या,सुन तस्करी, ७० करोड??
@tejtamang8862
@tejtamang8862 6 ай бұрын
तँ मुजी पनि कुनै गतिलो मान्छे चहि होइन
@dreams11-111
@dreams11-111 6 ай бұрын
100%
@sharanrijal751
@sharanrijal751 6 ай бұрын
​@@alsonsharma1941तेरो बाउलाई शोथ jatha धेरै नबोल mg तैले या त जस्तो खाते हरु अगाडि परेन भने केही न केही गर्छ ढुक्क भएर बस्
@DurgaBhandari-zb4is
@DurgaBhandari-zb4is 6 ай бұрын
Sahi ho gagan chor lai xadn hun
@chandrashrestha260
@chandrashrestha260 6 ай бұрын
Birendra sir lai very very badhhai xa🙏🙏❤️❤️🙏🙏🎉🎉❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@KishorWagle
@KishorWagle 6 ай бұрын
जुनसुकै काम गरदा आफ्नो नाम मा दाग लाग्ने भए राजीनामा देऊ रबि जी प्रचण्डले र के पि को झोला न बोक जय घण्टी जय देश ❤❤❤❤❤❤❤❤❤❤
@baburamaryal4742
@baburamaryal4742 6 ай бұрын
गृहमन्त्री पद ओलि प्रचण्ड देउवा को मात्र होइन नि हजुर जनता को पनि हो मन्त्री पद खायको ठिक हो तर भ्रष्टाचारी हरु ले दिदैनन खुट्टा तानेको तानेको छन
@alexthakali594
@alexthakali594 3 ай бұрын
Jaya. Rabi
@bheshrajadhikari9659
@bheshrajadhikari9659 6 ай бұрын
साहासी पत्रकार सलाम हजुरलाई
@shivarimal8011
@shivarimal8011 6 ай бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️,नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️❤️)
@AmritPun-wq1ci
@AmritPun-wq1ci 2 ай бұрын
रबि सर जि बि राई लाई तु कारबाई मा लिनु पराेे सर
@podverse69
@podverse69 6 ай бұрын
Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai
@ramkajisunar
@ramkajisunar 6 ай бұрын
Jay Rabi
@gobindapandey3692
@gobindapandey3692 6 ай бұрын
Good luck Ravi sir ❤
@hamrosundarbardiya1450
@hamrosundarbardiya1450 6 ай бұрын
बर्दियाबात कार्यक्रम हेर्दै छु।
@ramkajigurung9799
@ramkajigurung9799 6 ай бұрын
Jay ghanti
@dilliupreti9371
@dilliupreti9371 6 ай бұрын
जय घनंटी जय रबिजी ज य देस
@shivarajaryalaryal4728
@shivarajaryalaryal4728 6 ай бұрын
Good 👍 शिवा राज धडिंग को
@rameshthapa8854
@rameshthapa8854 6 ай бұрын
गगन थापाको भाषन र रमेश प्रशाईले कल्पना दाहाल सित गाएको दोहोरी उस्तै हुन रे
@user-rv6fd5wc2e
@user-rv6fd5wc2e 6 ай бұрын
Jay rabi
@sunilsyangjalikhadka3445
@sunilsyangjalikhadka3445 6 ай бұрын
यी चाेर हरू हाे रबि लाई कसरी हुन्छ सक्नु छ जनता सचेत हुनु जरुरी छ जय 🔔🔔जयरबि
@user-gh7iy5ir4w
@user-gh7iy5ir4w 6 ай бұрын
100%
@ganeshmahatara6714
@ganeshmahatara6714 6 ай бұрын
तेरा रवि ईस (काम नगरोस् न मात्र )
@dhanrai3409
@dhanrai3409 6 ай бұрын
रविले अाफ्नो जिग्री साथी जिबी राईलाई अब के जेल कोच्लान त? हेर्न बाकी छ।
@himaladhikari8955
@himaladhikari8955 6 ай бұрын
रबि लाई सक्न खोज्न कुकुरहरु आफै सकिन्छन् १दिन।
@user-ug2up2iu5g
@user-ug2up2iu5g 6 ай бұрын
Mishreenarayan🌹🏵️🌺💐🥀❤❤
@rameshkc1141
@rameshkc1141 6 ай бұрын
मिठो मिठो बोल्ने र भाषण दिने नै नेताको राम्रो कला हो यो कला लाइ 5 मिनेट बोलेर होइन नेपाली जनता को हितका निम्ति गरियोस् र नेपाल भुमि लाइ राम्रो सङ्ग रेखदेख गरियोस् र बलत्कार जस्तो घटना घटाउने लाइ खोजि खोजि जनता ले खोजेको जस्तो न्याय हुनुपर्छ जय नेपाल 💝
@nakulrayamajhi1044
@nakulrayamajhi1044 6 ай бұрын
देशको प्रधानमंत्री मुलुक र जनताको हित चहान्छन , हाम्रो देशको प्रधानमंत्री त भाड भैलो मच्चाउछु पो भन्छ त आतंककारी त !
@mahendrakc6920
@mahendrakc6920 6 ай бұрын
सबैभन्दा पहिला भस्ट्राचारिहरु लाई घण्टी बजाउनु पर्छ रबि सर्🙏🙏🙏💪💪
@baburamaryal4742
@baburamaryal4742 6 ай бұрын
भ्रष्टाचारी हरु ले खुट्टा तान्न सुरु गरिसके रबि को ।
@chakrachand1410
@chakrachand1410 6 ай бұрын
Good job, Prachanda! सफल कार्यकालकाे शुभकामना
@rewatikhanal1588
@rewatikhanal1588 6 ай бұрын
रबि लामिछाने लाई मात्रै खेदो गर्छन् त hait ।
@baburamaryal4742
@baburamaryal4742 6 ай бұрын
भ्रष्टाचारी हरु धेरै छन देस चुस्न पाउदैनन तेइ भर रबि को पछि पछि लागेका छन
@kalyanikarki8976
@kalyanikarki8976 6 ай бұрын
❤supar n.c.good Sahi news
@paudil1697
@paudil1697 6 ай бұрын
१२ भाइ हरुले news 24 भाइको आवज नै बन्द गर्दिए जस्तो छ 😢 बिरेन्द्र के भयो आवाज 😮
@strom5670
@strom5670 6 ай бұрын
Jaye ghanti🔔🔔🔔Good luck Rabi Dai
@user-re2tc7cq6k
@user-re2tc7cq6k 26 күн бұрын
Good mananiy shankar bhandari jiu
@prasiddaswornakar6497
@prasiddaswornakar6497 6 ай бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤
@nabrajojha7896
@nabrajojha7896 6 ай бұрын
❤❤❤🎉🎉🎉Sahi bhannu bho jailo sir
@gurunggom246
@gurunggom246 4 ай бұрын
Reid ra sir namasker dhaniyabad dherai ramro Gaddar Haru Lai
@tilakthapa1765
@tilakthapa1765 6 ай бұрын
हामि श्रोताहरूको तर्फबाट प्रतिकृया यस्तो छ । 79 को निर्बाचनमा कुनैपनि दलले स्पष्ट बहुमत् नआएको हुॅदा सरकारमा फेरबदल हुनु स्वभाबिक कुरा हो । दलमा स्पष्ट बहुमत् आएर एकमना सरकार ऑउदा पनि जब प्रधानमन्त्रीमा असहजता परिस्थिति आउछ तब प्रधानमन्त्रीले संसदकै भत्काउने ईतिहास हामी जनताले हेर्दै आएका छौ । एउटा दलले अर्को दललाई आरोप प्रत्यारोप गर्नु संसदमा संस्कारकै बनि सकेको छ एउटा पार्टीफुटेपछि पार्टी पार्टीमा गालि गलौज हुन्छनि त्यस्तै हो संसद सरकारमा । धन्यबाद
@user-uf6qk7ew2p
@user-uf6qk7ew2p 6 ай бұрын
रविजी हाई हाई 😮😮😮😮😮
@podverse69
@podverse69 6 ай бұрын
रबि लामीछानेजिन्दाबाद
@hembahadur8911
@hembahadur8911 6 ай бұрын
Rabi dai 🎉🎉🎉🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️
@sarojthapa9795
@sarojthapa9795 6 ай бұрын
मिडियामा रबिकाे अर्को नाम हाे बिरेन्द्र जैरू❤
@arpanghale1641
@arpanghale1641 6 ай бұрын
भ्रष्ट , राष्ट्रघाति संसदीय ब्यावस्था बिरुद्ध नेपाली जनताको ससक्त प्रतिपक्ष बिरेन्द्र जैरु सर र न्युज 24 टेलिभिजन परिवारलाई उच्च सम्मान छ।।।
@ishowrbhakta5808
@ishowrbhakta5808 6 ай бұрын
दम्दार प्रस्तुति सर🎉🎉🎉
@manojgurung5842
@manojgurung5842 6 ай бұрын
बाख्रो को हिसाब किताब पनि हुनु पर्यो ...
@arjunchhetri5946
@arjunchhetri5946 6 ай бұрын
Rabi dai sarkar ma aune bittikai sab vastchari ra chor dalali ko satho gako xa good luck rabi dai
@user-js2ik3mt5e
@user-js2ik3mt5e 6 ай бұрын
RAJTANTRA ZINDABAAD❤❤❤❤
@parkashshrestha4335
@parkashshrestha4335 5 ай бұрын
Rabi.sir.jindabad
@chandrashrestha6890
@chandrashrestha6890 6 ай бұрын
सत्य तितो नै हुन्छ।सत्य एक्लो हुदोरहेछ भन्ने एकमात्र उदाहरण चित्र बहादुर भन्दा खासै फरक नपर्ला।
@mahesh-ho8kh
@mahesh-ho8kh 6 ай бұрын
जय रवि
@nimasherpa2184
@nimasherpa2184 6 ай бұрын
जय घण्टी जय रबि जय बलेन
@ChandrakantaAdhikari-jx6dj
@ChandrakantaAdhikari-jx6dj 3 ай бұрын
बिरेन्द्र जी नमस्कार
@udekgurung2314
@udekgurung2314 6 ай бұрын
एकै खालको मुद्दामा कसैलाई दोसी कसैलाई निर्दोस देख्ने त्यो की त अन्धो हो हैन भने त्यो गद्दारै हो
@krishnagurung6145
@krishnagurung6145 6 ай бұрын
sahi hooooo
@sagarthakuri3003
@sagarthakuri3003 6 ай бұрын
Jaya rabi 🔔😮🔔
@manbahadur6397
@manbahadur6397 5 ай бұрын
tapaiko vanailay salam xa sir jay ghanti 🔔🔔
@misanrananagar
@misanrananagar 6 ай бұрын
Rabi lai केही vyo भने राम्रो हुने xoina ❤❤❤
@podverse69
@podverse69 6 ай бұрын
Jaye Raswopa Jaye Ghanti Jaye Rabi Sir
@helpingvlog6555
@helpingvlog6555 6 ай бұрын
जय रास्वपा🔔🔔🔔🔔
@dharmajsharma4486
@dharmajsharma4486 6 ай бұрын
रबि वा केपि लाई प्रधानमन्त्री दिएर भए पनि काँग्रेस ले सरकार बनाउनु पर्छ
@nitoshreule4333
@nitoshreule4333 6 ай бұрын
Rabi best of luck
@podverse69
@podverse69 6 ай бұрын
जे गर्छन रबिले गर्छन जय रबि सर
@padamkc9421
@padamkc9421 6 ай бұрын
Om
@ashakc-ym3pl
@ashakc-ym3pl 6 ай бұрын
Excellent news sir
@dilllims3103
@dilllims3103 6 ай бұрын
नया भनाउदा रबि को काम छैन। अब हेरौ रबि ले फरार सहकारी ठग को कार्बाही अनि पीडित को समस्या समाधान गर्ने गर्छ्न कि गर्दैनन।
@kebalkarki6523
@kebalkarki6523 6 ай бұрын
सन्खर भन्दारी ज्युको कुरा 100% सहि छ । काङ्ग्रेसि हिजदाहरुको हुलमा एउटा ज्युदो सन्खर भन्दारी रहेछ जनताको बोली बोल्ने ।
@pradipkapri270
@pradipkapri270 6 ай бұрын
Sahi prashna uthaunovo jairuji lai dhanyabad
@user-ry5or1kb4h
@user-ry5or1kb4h 6 ай бұрын
rabi mukhi karyakram
@007robinhoodlove5
@007robinhoodlove5 6 ай бұрын
😊😊🇳🇵हरेक कुरालाई विभिन्न कोण बाट ,नकारात्मक र सकारात्मक पक्षबाट व्याख्या ,विश्लेषण र आरोप प्रत्यारोप गर्न सकिन्छ जस्तै "सुर्य पुर्वबाट उदाउछ र पश्चिममा अस्ताउछ " भनिन्छ तर "सुर्य न त अस्ताउछ न त उदाउछ केवल पृथ्वीले सुर्यको परिक्रमा गर्ने मात्रै हो "😊त्यस्तै गृहमन्त्री बनेका रवि ज्युले प्र म अर्का पार्टीका भएसम्म केहि नतिजा दिन सक्नुहुन्न भन्ने एउटा तर्क हो भने अर्को गृहमन्त्री रवि ज्यु रहेसम्म थप वेथिति ,भ्रष्टाचार ,नया कान्ड त नहोलान नि? एउटै पार्टीका प्र म र गृहमन्त्री हुदाजस्तो मिलेमतोमा सजिलोसँग नितिगत भ्रष्टाचार ,वेथिति ,अन्याय त नहोला भनि पनि व्याख्या गर्न सकिन्छ नि 🇳🇵🙏 रवि जि र रा स्व पा मा चै जूम्रा पनि देख्ने तर मावोवादि, एमाले ,काग्रेस,रा प्र पा, जसपा जस्तामा चै भैशि पनि नदेख्ने प्रवृति चै हुनुभएन 🙏🙏🇳🇵🇳🇵
@AayuzehJanta22
@AayuzehJanta22 6 ай бұрын
सम्झना लायक काम केही नगर्ने र बार बार एउटै व्यक्तिलाई मन्त्री दोहोर्‍याई राख्ने यी पुराना पार्टीहरूबाट के आशा गर्नु 🤔 अहिले नयाँ पार्टीबाट आशा हेरौ के गर्छ।
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 193 МЛН
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,8 МЛН
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН