कसैको पनि पक्ष र विपक्षमा भन्दा पनि देश र राष्ट्रियताको पक्षमा सत्य विश्लेषण गर्ने एक मात्रै विद्वान विश्लेषक तथा संविधान विद् डा आचार्य प्रति सधैंव मेरो सम्मान छ 🙏🏻❣️
@arjunktamang9 ай бұрын
भित्री रुपमा उहाँ काग्रेसि हो
@nepalee.podcast9 ай бұрын
@@arjunktamang काँग्रेस झल्किने कुनै अभिव्यक्ति पछिल्लो ८/१० वर्षयता ?
@ananathsapkota20329 ай бұрын
भिमार्जुन वा अर्जुनमिलन सर नमस्कार 🎉 मैंले बुझ्न नसकेको कुरा देशको अस्तित्व नै समाप्त भएपछि मात्र एकजुट हुन्छन् कि क्याहो रास्ट्र बादि राजा बादि बैदिक सनातन ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु धिक्कार छ तपाईहरुलाई
@janakkn8 ай бұрын
आचार्य ज्यू मा करोडौ को सम्मान छ ।
@bimochanadhikari14199 ай бұрын
राजा सहितको लोकतन्त्र आजको आवश्यकता 🙏
@movieexplained59039 ай бұрын
Raja aau desh bachau bachau bachau bachau ❤❤❤
@Mrnem29 ай бұрын
साच्चिकै विज्ञ भनेको विज्ञ नै हुन!आहा साच्चिकै सुन्नलायक❤ज्ञानको भण्डार आचार्य ज्यु❤
@narayanbohara48249 ай бұрын
डा. आचार्य यो अन्तरवार्ता ३ पटक हेरे । दुरदराज सम्म यो सन्देश पुगोस। ताकी ३ करोड नेपालीले बर्तमान राजनीति दलले दीएको भ्रम र देशको यथार्थ चित्रण बुझ्नको लागि नियमित कार्यक्रम नै चलाउनु हुन अनुरोध गर्दछु🙏🇳🇵
@ChitraShahi-xp9dh9 ай бұрын
संविधान विद भिमार्जुन आचार्य सरको महत्वपूर्ण अन्तर्वार्ता छ।
@shyamchhetri53869 ай бұрын
राज सस्था सहितको प्रजातन्त्र।।। प्रजातन्त्र सहितको राज सस्था।।। नेपाल राष्ट्रको जय जय होस्।।।
@auspal82879 ай бұрын
जीवित देवी सहितको राजसंस्था राजसंस्था सहितको प्रजातन्त्र प्रजातन्त्र सहितको एकात्मक नेपाल देश नेपाल देश सहितको विविधतात्मक नेपाली जनता । ।
@pradhumnarayamajhi84289 ай бұрын
उहालाइ टेलिभिजनमा अन्तरबार्ता दिन थाले देखी follow गर्छु भयो होला २५ बर्ष उहाले आफ्नो बिचार र अडान् कहिले फेर्नु भएन र पदको आसक्ती देखाउनु भएन । तेसैले भिमार्जुन Sir सधैं मन्पर्छ । 🎉
@mallavsher9 ай бұрын
भिमार्जुन ज्यू को अन्तरवार्ता सार्है तार्किक, रोचक तथा तथ्यपरक लाग्यो । धन्यवाद ।
@aakalmagar51279 ай бұрын
डा भिम अर्जुन सरलाई नमन छ। उहाँको भनाई र बिचारमा म पूर्ण सहमत छु। हाम्रो देश बिग्रेको र बिकास नहुनुको केही हदसम्म पार्टी र जातिय बाद पनि हो जस्तो लाग्छ। अहिले सम्म जति पनि शाशन सत्ता नै एकल जातिले शाशन गर्दै आएका छन्। प्रदेशको नामाङ्कन भैसकेपछि एकाद बाहेक यदपी म जातीय बिरोधी भने होईन,जातीयबादको बिरोधी चाहिँ हो।
@cristino-Ronaldo88489 ай бұрын
Dr आर्चयको जुनै पनि शब्दमा देश प्रति को मोह त हुन्छनै र सत्यता पनि त्यतिकै महसुस गर्न पाइन्छ सारै आनन्द लाग्छ
@auspal82879 ай бұрын
जीवित देवी सहितको राजसंस्था राजसंस्था सहितको प्रजातन्त्र प्रजातन्त्र सहितको एकात्मक नेपाल देश नेपाल देश सहितको विविधतात्मक नेपाली जनता । ।
@basantagiri93219 ай бұрын
अत्यन्तै मिहिन र सरल ढंगबाट सबै कुराको चिरफार गर्दै छर्लङ्ग देश र जनता प्रति पार्दै आम नेता भनौंदा लाई र जनता / नागरिक लाई सचेत हुन र सुध्रनु देश र जनता प्रति उत्तरदाही हुन आग्रह गर्दै कानुनबिद , संविधानबिद डाक्टर भिमार्जुन आचार्य ज्यु । धन्यवाद । कार्यक्रम प्रस्तोताको प्रश्न सोधपुछ गर्ने शैली अलि हतार , प्रश्न सोधियपछी कमसेकम जबाफ सुन्न धैर्य गर्दै आर्को प्रश्न राख्नु उचित । अलि कच्चा पन देखियो ।
@shamsherkarki63189 ай бұрын
प्रश्नकर्तामा ज्ञानको कमी महशुस भयो
@shalikramkhadka20838 ай бұрын
मेरो प्रेरणा को स्रोत हुनुहुन्छ आचार्य Sir
@dibakarpant33909 ай бұрын
देशको भावी भबिश्य र हीतको लागि राजसंस्थाको भूमिका अनिबार्यनै रहेछ भन्ने घटनाक्रम र अहिलेको दुर्दान्त अवस्थाले थप उजागर गरेको छ । तसर्थ,२०४७ को जगमा सबैको पहलमा नयाँ निकासा खोज्नभने बिलम्ब नहोस् । जय गोरख !
@ananathsapkota20327 ай бұрын
भिमार्जुन अर्जुन मिलन सर नमस्कार 🎉२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जिन्दावाद
बौद्धिक बहस फरक फरक बिसयमा यस्ता विद्वान् सङ अन्तरबार्ता लिदा उचित हुन्थ्यो लोकतन्त्र धर्म निरपेक्षता संघीयता समानुपातिक प्रतिनिधित्व आरक्षण इत्यादी
@laxmitrade14109 ай бұрын
अन्तरबार्ता राम्राे तर पत्रकारकाे हैसियत पुगेन यस्ताे बिज्ञसङ्ग अन्तरबार्ता गर्न ।
@narayangautam81409 ай бұрын
One of the best person who gives us good performance 🎉
@shreerajpaudel51689 ай бұрын
Bhimarjun Acharya, Dr. Surya Raj Acharya, Saurav -- These are some of my best analyst in Nepali politics and Nepal overall.
@pramoshudahal9 ай бұрын
राम्रो अन्तरबार्ता ❤
@shubhambanstola91969 ай бұрын
All time my favorite personality dr. Acharya huge respect forever 🙏🙏🙏🙏
@ShivkumarThapa-k8o8 ай бұрын
Good voice sir
@ThanesworKafle9 ай бұрын
Most listenable discussion
@वैकुण्ठनाथपाैडेल9 ай бұрын
हामी जस्था कुनै पनि पार्टीको झण्डा नवाेक्ने विदेशीने पनि भावना नलिएका नेपाल र नेपालीकै पक्षमा उभिएकाे विदेश काे भूमिमा टेक्दा केही अनुभव भएका नातले आफू र आफ्नाे व्यक्तिगत सम्मपत्ती भनेदा ठुलाे देश हाे भन्ने साेच लिएका व्यक्तिकाे पक्षकाे मन छुने प्रस्थुतीकै कारण प्रस्ट वक्ता हजुर कहिले पनि नडवगनाई एउटै आवाज वुलन्द गर्दै हिडनू भएकाे अन्तरवार्ता हरुवाट भ्रस्ट हरुलाई तर्साई राख्नू हाेला भन्ने आषा राख्दछू ।
@cdip18619 ай бұрын
कांतिपुर लगायत का १२ भाई को मिसन पत्रकारिता को अंत्य नभय सम्म देश को बिकास असंभव छ । पहिले यिनिहारू लाई अंत्य गर्नु को बिकल्प छैन
@bishalkhatiwada8999 ай бұрын
खान नपाए खोले खानुस र कुनै विचारको दाश तपाईंचाँही नबनिदिनुहोला❤ततस्टतामा पनि यति विरोध गर्न सकिनेकुरा तपाँलाई देखेर ,सुनेर मेरो २०टिज सक्न लागे,यस्तै एकरुपता सदैव देख्न,सुन्न पाऊँ सर कामना ❤👏
@meenabudhathoki94629 ай бұрын
King is King come back King we need King ❤❤❤❤
@ramchandrasilwal89339 ай бұрын
REVIEW IS THE BEST WAY TO REFORM.CITIZENS ARE GREAT.THANKS A LOT , HISTORY VERY GOOD. THEY NEVER READ HISTORY.DEVOTION WHEN YOU LISTEN THE RATRIYA SONG.IF NOT CHANGE THIS CONSTITUTION 100 % ACCIDENT.
@Bibekkhadka-l2h9 ай бұрын
Naagrik vaneko supreme ho exactly, ❤
@ramchandrasilwal89339 ай бұрын
DR. BHIMARJUN, THANKS A LOT FOR EXCELLENT INTERVIEW. DEPTH KNOWLEDGE ABOUT NEPAL AND NEPALI SOIL.THESE LEADERS ARE REALLY HOPELESS RUNNING THIS BEAUTIFUL COUNTRY.
@ushapradhan41269 ай бұрын
राम्रो अतरबार्ता🙏
@basantkc39939 ай бұрын
Man full of good vibes n explain the situation in depth
@tigerking12209 ай бұрын
good analysis dr.bhimarjun sir
@bikalmagar61659 ай бұрын
यस्ता यस्ता बिज्ञ हरुको कुरा कहिले सुनिएन नेपालमा नत जनताले सुन्छन नत देश चलाउने हरुले अनि यत्राको हुन्छ समृद्धि र बिकाश राजा महेन्द्रले यस्ता यस्ता बिज्ञ हरु आफ्नो सल्लाहकार बनाएर राख्ने गर्थे जस्ले गर्दा त्यो समयमा मुलुकले केहि बिकास गरेको देख्न सकिन्छ।
@bambahadurthapa37388 ай бұрын
सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो।
@kbchauhan42619 ай бұрын
Good personality Dr Bhimarjunjee, corrupted party leaders are going to finish people and nation
@meghrajthapa19849 ай бұрын
Dr sabalai dekhda samman le sir jhukxa🙏🥰
@krishnaghimire69699 ай бұрын
Special salute sir for true analysis about contemporary issues
@Bibekkhadka-l2h9 ай бұрын
Dherai mitho manxe,buchaar bislesak, kunai din sir laai ma chiya khanu bolaunexu, naai navannu hola...from chitwan❤
@rajendrasapkota-rasa49939 ай бұрын
Right person for right analysis.
@yamrana72039 ай бұрын
Cent percent Sahi kura garnu bhayo Bhimarjun Sir le Well Described
@tekkarki89009 ай бұрын
Bhimarjun sir jasta nispaksha ra desh bhakta byaktilai Kantipurle guest banaunu/interview linu achchamma/aascharya bhayenara ..!!
@koreanboy-pu6qg8 ай бұрын
Bhimaarjun ❤❤❤
@cybercafecyber-rr6pk9 ай бұрын
यो मान्छे बिस्तारै चारधाम जाने तरखरमा भएको बुझ्नुपर्छ है। अरु देश र नेपालीको बिषय फरक हो। त्यसैले यहाँ कै विशेषतामा संविधान लेख्ने हो।
@premsubedi30488 ай бұрын
Changes issues is very well in time❤
@karnasunam59429 ай бұрын
डॉ साब 💕🙏💕
@humanityfirst32239 ай бұрын
Well said sir ❤
@premsubedi30488 ай бұрын
Salut vim Acharya jyu ❤it's
@sundardhital49039 ай бұрын
वर्ष 2024 आपके और हमारे लिए शुभ हो , हम सबके जीवन में सुख शांति और आनंद हो यही कामना है और भगवान से यही प्रार्थना है जय श्री राम
@rgmobileentertainment15839 ай бұрын
Raja sahit ko loktantra aajhako aabasekta Jaya nepal❤
@anantsapkota84049 ай бұрын
यस्ता वौदिक तथा राष्ट्रबादी ब्यक्तित्वलाइ लिएर संविधान निर्माण गर्न नसक्नु नेताहरुको नियत वा ठूलो भुल थियो।
@ShailendraAdhikari-qp3mr9 ай бұрын
❤❤❤❤❤legend. Respected. Dr.shaba. ❤❤❤❤❤
@bharatbhandari35899 ай бұрын
good advocate, thank you
@nawarajsubedi31099 ай бұрын
नेपाल मा तपाईं जस्तो सोच र राष्ट्र पेमि सायद छैन
@damodarupadhyaya55389 ай бұрын
🇳🇵
@hemshaky5418 ай бұрын
हरेक क्षेत्र 24:18 राजनिती दलहरुको अखदा हुन जानू दुखदाई बिदम्बना रास्त्रलाई बन्धक बनाईयेको अबस्था
@rameshkatel43299 ай бұрын
Waiting 😊
@karunakhadgi73308 ай бұрын
Great well said
@trinity3969 ай бұрын
Nepal's Analyst(Beslasak) category. Category A: Yuvraj Ghimire,Bhimarjun acharya ,Arun subedi,Saurav,Prem kaide,Tanka dahal. Category B:Kishor Nepal, Bijayakymar Pandey, Bharat Dahal,Yubaraj sangroula,Sundarmani dixit,Surendra bhandari,Surendra kc,Balkrishna Neupane,Prem singh Basnet. Category C Punney Gautam,Lahanu Choudhury Sawagat Nepal,Hemanta sedai,Hemraj thapa,Dilliram khanal. PS:Bharat Dahal lai B plus ma rakhna sakinxcha.
@premsubedi30488 ай бұрын
Yes
@premsubedi30488 ай бұрын
Yes so very good
@amritrana58049 ай бұрын
12 Bhai ko leader kantipur
@premsubedi30488 ай бұрын
Very good really 👌
@rijal54059 ай бұрын
२२ नम्बरमा परिएछ मजाले सुनिन्छ आजको इन्टरभ्यु नयाँ सालको शुभकामना दिँदैन हाम्रो नेपालीको होइन।
@premsubedi30488 ай бұрын
Love❤it
@anozkatuwal20339 ай бұрын
Raja sahait ko loktantra aja ko abashyak ho
@premsubedi30488 ай бұрын
1oo%right
@premsubedi30488 ай бұрын
❤it's
@sudeeprijal8689 ай бұрын
Very Well Said!!
@RameshSharma-dt6ti9 ай бұрын
एक ब्यक्ति बढिमा २ कार्यकाल नियम बनाएमा धेरै सुध्रिन्छ। यस्मा बहस गरौं ।
@Lovesongs7uMyUSA9 ай бұрын
Patrukar ko kura (Prasna) ra Prachanda ko bhanai kaam garai eutai eutai lagyo. Tara Dr. Bhimarjun ji ko kura chai 100% sahi ra FACT chhan.
@premsubedi30488 ай бұрын
So nicesweet
@premsubedi30488 ай бұрын
Well come
@janjantimalsina14658 ай бұрын
👍
@ArjunThapaliya-s6l9 ай бұрын
Ramro kuro garnu vo sir thank you
@padampachhai57969 ай бұрын
❤❤❤
@devendrabudhathoki57259 ай бұрын
king❤
@dipaksharma35059 ай бұрын
Hajur parti ma hejo dekhi natamastak chu,tara raja sahitko parjatantra abako aabasakata ho jagau nepali janata dhila bhayo aba Please 🙏
@peaceagricola64459 ай бұрын
यस्तै अनुहार सधै देख्न पाम नभए कन्तिपुर मुर्दाबाद
@lean_sumek9 ай бұрын
Great dad
@MiehemzEden.9 ай бұрын
this kind of guest dignify talk show of NEPAL although genuine guests are missing usually........
@prakashkarki46768 ай бұрын
२००७,०४६ र २०६२ यी तिनै विदेशी प्रभाव तथा तिनका दलमा रहेका दलालले गरेका हुन र तिनका लागि लेराएका फगत जनता त माेहरन बनेका हुन ।
@kalpanagiri68028 ай бұрын
सही हो
@premsubedi30488 ай бұрын
Right
@hemshaky5418 ай бұрын
अब यो रास्त्र्मा दलहरुको आवसेक्ता छ या छैन? ।रास्त्र र जन्ताको बर्खिलाप नेताज्युहरुले गर्दै गरेका कार्येसैली रास्त्रघात जन्तामारा भयेको गरिखान समेत नदियेको पुस्त्याई रहेको छ । भोलिका सन्ततिहरुको भबिस्से चिन्ताजनक हुने निश्चित रहेको खुलासा के गणतन्त्र येसैका लागि हो र ?