भित्र-भित्र यस्तो खतरनाक गेम प्लान बन्दै,को-को जाँदैछन् खोर?रवि बारे बोल्दै Dr.KCले दिए गम्भीर संकेत

  Рет қаралды 17,457

Vrikuti Tv

Vrikuti Tv

Ай бұрын

#drsurendrakc
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 34
@abinraja
@abinraja Ай бұрын
Good Dr sab ❤❤❤❤
@AnnoyedBarn-dh9qh
@AnnoyedBarn-dh9qh Ай бұрын
यो कुरा पिडित काे पक्छे मा छैन ..यस्ता कुरा गर्नु काे कुनै तुक छैन ..भ्रस्टलाइ कसरि ठाेक्ने याे बहस गर्ने हाे इतिहास पढेका अरु पनि छन..
@bheshrajadhikari9659
@bheshrajadhikari9659 Ай бұрын
सहकारी ठगको अझै मॉया छ डा. साबलाई तै पनि केही मिल्छ की भन्ने छ होला!
@YeswantChaudhary-fd4rr
@YeswantChaudhary-fd4rr Ай бұрын
सांसद भवनमा लोकतन्त्र को गला घोट्ने काम भयो 😮😮😮😮😮
@bhuwanshrestha156
@bhuwanshrestha156 Ай бұрын
नारायण हिटि त यति समुहलाइ दिन तयार थियो रबिन्द्र अधिकारि ,नमरेको भए यतिले खाइ सक्थ्यो!
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
अमेरिकामा अनेस्टी बर्कमा फेल भ एपछि नेपालमा डिस अनेस्टीमा पास भैहालेपछि उपप्रम र गृहमन्त्री!!!
@alxra1_e909
@alxra1_e909 Ай бұрын
यो बुढा को बोली को कुनै ठेगान छैन
@chandra-1
@chandra-1 Ай бұрын
रबिको माग एकदम ठिक छ किनकी उन्को माग सहकारी सहित सबैको छन्बिन गर्ने शक्तिशाली आयोग बनाउ त्यस्ले मलाइ दोशी मानेमा सजाय भोगौला भन्ने कुरा जायज छ।तर काङ्ग्रेस ले सहकारी काण्ड सग सबै ठुला घोटाला काण्ड साट्न खोज्दै छ।तपाईं हरुको प्रश्न र उत्तर दुबै गलत देखियो।काङ्ग्रेस बाट केही भाग पाउने आस राख्नु हुदो रहेछ।सत्य मात्र बोलौ।
@DilliramBhandari1992
@DilliramBhandari1992 Ай бұрын
गगन ले रबि कै राजनीति भविस्य को लागि छानबिन गर निर्दोष भए झन राम्रोभन्दा किन डराको अचम्म छ अनि किन गृहमन्त्री नै चाहियो
@kumarkoirala4565
@kumarkoirala4565 Ай бұрын
डॉक्टर साप ऑखा चिम्लेर रबी को पक्ष मा खम्बा बनेर उभिन्छु भन्या हैन ।
@bomthapa9608
@bomthapa9608 Ай бұрын
Good👍️👍️
@dhanrajhangsarumba1841
@dhanrajhangsarumba1841 Ай бұрын
डर. साहेप सहकारी पिडीतलाई न्याय दिलाउछु भनिनै रहेको छ अब रबिले गिृहबाट निस्के पछि पनि सहकारी पिडीत ले न्याय पायेना भने चाहिन के हुन्छ
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
बच्चा तस्करी देखि भुटानी तस्करी, नेपाली कांग्रेसको राजनीति!!!
@user-dn2so2mp6l
@user-dn2so2mp6l Ай бұрын
यो पाजी दाक्तर
@BhimSooryavanshi
@BhimSooryavanshi Ай бұрын
मान्छे अमेरिका जान पचास लाख डल्ले डल्लीलाइ दिन्छ कोही फर्केर नेपाल आउँछ। लुट् कान्छा लुट्, नेपालमै छ छुट्। बडा म्याच् हुन्छ। यै बुझेर हुनुपर्छ।
@mallok3425
@mallok3425 Ай бұрын
करोड तिरेर भुइँकोबाटो जान्छु भन्ने अवस्था कल्ले ल्यायो ? करोड खर्चेर उद्योग ब्यावसाय गर्योभने पसाउँछकि थारै बस्छत उसको ब्यावसाय ?
@BhimSooryavanshi
@BhimSooryavanshi Ай бұрын
त्यस्तो शालिन राजा,त्यत्रो खानदान, जन्म दिने बाउ दिपेन्द्रले नै ढाल्यो होला भनेर पत्याउन त धेरैनै गार्हो हुन्छ।
@bimalkhadka8562
@bimalkhadka8562 Ай бұрын
कति भुकेकाेदडा साब बर्ष भाे ,,कमाई यहि हाे क्या ,,परिबर्तन के पायउ,,मरनै परने हामी,,,अझै,,?
@baghsing
@baghsing Ай бұрын
Aantama Mister Dr lai pani trash ko borama Halidiyo Chhatu Siyal Shakari thag le ....# baru kam garne Balen shaha Ra Harka sampang ko sarmathan garidiye ko bhaye uttam hune thiyo Mr Dr Sab lai....
@karkellama1218
@karkellama1218 Ай бұрын
Rabile samsadma bolera pidit le paisa pauxa?
@Plus-pg2fm
@Plus-pg2fm Ай бұрын
नेपाली काग्रेसले एक मुष्ट अपराधकाे कसुरकाे, देश द्राेहकाे समाधान खाेज्नु पर्छ । एक जनाकाे मात्र अपराधकाे कुरा उठाइ सत्ता केन्द्रित अान्दाेलन गर्न हुन्न ।
@DilliramBhandari1992
@DilliramBhandari1992 Ай бұрын
सबै को त खोज्या सहकारि ठग रबि मात्र हैन माओवादी एमाले कांग्रेस रास्वपा राप्रपा का नेता जेल जाने भए पछि हतार हतार सरकार ढालेर cib report रबि ले डिलिट हान्न लगाको छ आउछ ढिलो छिटो सत्य cib le रबि दोषी प्रमाणित गरिसक्या छ
@DilliramBhandari1992
@DilliramBhandari1992 Ай бұрын
सबै को त खोज्या सहकारि ठग रबि मात्र हैन माओवादी एमाले कांग्रेस रास्वपा राप्रपा का नेता जेल जाने भए पछि हतार हतार सरकार ढालेर cib report रबि ले डिलिट हान्न लगाको छ आउछ ढिलो छिटो सत्य cib le रबि दोषी प्रमाणित गरिसक्या छ
@DilliramBhandari1992
@DilliramBhandari1992 Ай бұрын
सबै को त खोज्या सहकारि ठग रबि मात्र हैन माओवादी एमाले कांग्रेस रास्वपा राप्रपा का नेता जेल जाने भए पछि हतार हतार सरकार ढालेर cib report रबि ले डिलिट हान्न लगाको छ आउछ ढिलो छिटो सत्य cib le रबि दोषी प्रमाणित गरिसक्या छ
@DilliramBhandari1992
@DilliramBhandari1992 Ай бұрын
सबै को त खोज्या सहकारि ठग रबि मात्र हैन माओवादी एमाले कांग्रेस रास्वपा राप्रपा का नेता जेल जाने भए पछि हतार हतार सरकार ढालेर cib report रबि ले डिलिट हान्न लगाको छ आउछ ढिलो छिटो सत्य cib le रबि दोषी प्रमाणित गरिसक्या छ
@DilliramBhandari1992
@DilliramBhandari1992 Ай бұрын
सबै को त खोज्या सहकारि ठग रबि मात्र हैन माओवादी एमाले कांग्रेस रास्वपा राप्रपा का नेता जेल जाने भए पछि हतार हतार सरकार ढालेर cib report रबि ले डिलिट हान्न लगाको छ आउछ ढिलो छिटो सत्य cib le रबि दोषी प्रमाणित गरिसक्या छ
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰😘
@dibakarpant3390
@dibakarpant3390 Ай бұрын
राजनीतिक बेश्याबृतिको दुष्परिणामबाट देश नराम्ररी थला परीसकेको छ,देशलाई यो घृणित खेलहरुबाट मुक्त गराउनु सख्त आवश्यकता छ । यस्को लागि सम्पूर्ण देशभक्तको योगदान माटोले खोजेकोछ। जय मातृभूमी ! जय राष्ट्रदेव पशुपतिनाथ !
@himalayanaromaproducts5941
@himalayanaromaproducts5941 Ай бұрын
Too reactive Dr. Speaks too much, that too on every topic.
@lokchhetri9117
@lokchhetri9117 Ай бұрын
E vusiya hun ♋️ hun
@bibekshah499
@bibekshah499 Ай бұрын
Ravi ko bhakti garna chodnus
ВЫКИНУЛА МОЙ АЙФОН?? #shorts
00:33
Паша Осадчий
Рет қаралды 2,3 МЛН
🍟Best French Fries Homemade #cooking #shorts
00:42
BANKII
Рет қаралды 59 МЛН
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Sanjay Silwal Gupta
Рет қаралды 115 М.
ВЫКИНУЛА МОЙ АЙФОН?? #shorts
00:33
Паша Осадчий
Рет қаралды 2,3 МЛН