हजारौ रबि जन्माउने नेता चाहियो भन्दै जिताको कडा भाषण ! सिटामोल नपाएर कोहि नमरोस. रबिको रोकिएन तालि

  Рет қаралды 429,425

Onlinetv Nepal

Onlinetv Nepal

Жыл бұрын

#Rabilamichhane#Jitabaral#Onlinetvnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 439
@baburamwagle3872
@baburamwagle3872 Жыл бұрын
नमन छ जिता बरालज्युलाइ।जनता जगाउने Speech को लागि।
@pashupatiadhikari750
@pashupatiadhikari750 Жыл бұрын
स्वतन्त्र राष्ट्रि पाटीले प्रदेश सभाको खारेज गर्ने निति ल्याउनुपर्ने हुन्छ। बेलैमा यसमा विचार पुर्याउनु पर्छ रविजी ।
@kushangsherpa4217
@kushangsherpa4217 Жыл бұрын
जित बरल ज्युको कुराम। ध।म चै छ मेरो कल्पनाको देश भ्रष्टाचारी ल।ई जिन्दगी भर जेलमा कोच्ने होस् शिक्षा , स्वास्थ, रोजगार , फिरि होस् योग्य युवा हरुको जन्म होस्
@udayapuri1786
@udayapuri1786 Жыл бұрын
अब देशमा हजाराै रबि, हजाराै जिता जन्मने छन्
@manojbudhathoki1
@manojbudhathoki1 Жыл бұрын
सबै हामी नेपाली अब तपाई जस्तै बुझ्ने हुनुपर्छ ❤️🙏
@tarathapa4240
@tarathapa4240 Жыл бұрын
जय नारी शक्ती जय नेपाल आमाकी छोरीको जय राष्ट्रिय सोतन्त्रता पार्टी देशभक्तहरूको
@sirjanmagar4794
@sirjanmagar4794 Жыл бұрын
सहि सहि भन्नु भयो हजुर मेदम👉️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnabirtamang1707
@krishnabirtamang1707 Жыл бұрын
जिता बराल जी सलोड छ शुभकामना छ देशले खोजेको जिता बराल जस्तो नारी हो ।जय नेपाल 🇳🇵
@bhojrajnepal7521
@bhojrajnepal7521 Жыл бұрын
गिता बराल् जि तपाईं लाई धन्नेबाद छ प्रस्ट प्रतुतो सलामं छ तपाईं लाई शुभकामना
@suyongshrestha1436
@suyongshrestha1436 Жыл бұрын
महाबिर पुन रमेश पर्साइ र धुमुस सुनतलि यि सबै युवाहरु मिलेर देश बनाउन सकिन्छ।
@purjacm
@purjacm Жыл бұрын
खै भाषण सुन्दात पुराना नेताको भन्दा बेसि गफ लगाउने नेताहरु देखिन्छन हामिलाई भाषणबाजि होईन सरल नेता चाहिएको हो ।
@minapandey6940
@minapandey6940 Жыл бұрын
Yes , madam you are 100% right ❤❤❤❤❤ our country Nepal needs RABI SIR !!
@shivakumar-dr8vd
@shivakumar-dr8vd Жыл бұрын
गृहमन्त्री रबि सर नै हुनपर्छ
@AjayKumar-wf8br
@AjayKumar-wf8br Жыл бұрын
ढिला आयो कडा आयो जय रास्ट्रीया सोतन्त्रता पार्टी जय रबि सर जय जिता मेम जय नेपाल् जय नेपाल् ❤️❤️❤️❤️❤️
@lamsaljagannath5374
@lamsaljagannath5374 Жыл бұрын
आहा!अत्यन्तै उत्कृष्ट बिचार जिता बराल जि तपाईंको भासणमा दम छ अबको प्रधानमन्त्री रबि लामिछाने हुनुपर्छ जय नेपाल !!🙏🙏🇰🇼
@Ruchika4481
@Ruchika4481 Жыл бұрын
हो जिता बराल दिदी हजुरहरू जस्तै मुतु भाको नेताको खाचो छ हाम्राे नेपालमा जय नेपाल। 🙏🙏🙏
@sangitthapa6901
@sangitthapa6901 Жыл бұрын
सबेता भनेको याे हाे याे भासनले मेराे मन छाेयाे झन्डै आँखा मा आँसु आयाे
@munathapa1923
@munathapa1923 Жыл бұрын
होधेरै रबि जन-मन परछ वाक्क भैइसकियो.पुराना नेता देखेर
@kckml2868
@kckml2868 Жыл бұрын
एजेण्डा मा नै सङ्घीयता खारेज राख्नु पर्यो र कार्यकारी प्रधानमन्त्री
@narayanlwagun3384
@narayanlwagun3384 Жыл бұрын
शेर बहादुर देउवाले देश बेचीसक्यो कैले देश र जनताको भलो चाहेन यशलाइ देशबाट नलखेटि देश को बिकास हुदैन
@atmaramram9921
@atmaramram9921 Жыл бұрын
बधाई हो ,नारी शक्ति । हजारौ यस्ता नारीको देशको प्रत्यक गाउ गाउमा जन्म हो ।
@kiranadhikari4280
@kiranadhikari4280 Жыл бұрын
Honahar nari tara ju salute cha
@biradhikari5466
@biradhikari5466 Жыл бұрын
अति शुन्दर कुराहरुअाय भनेनुसार कामपुरागर्न हामीसबैलागौं धन्यबादनानी नमस्कार हजुर
@MRPROTEXGAMING
@MRPROTEXGAMING Жыл бұрын
हाम्रो देशमा परिवर्तनकाे घण्टी (🔔) बजिसक्यो..परिवर्तन हाम्रै पालामा सम्भव: छ । #RastriyaSwatantraParty 🇳🇵🇳🇵🇳🇵 यस्ता भ्रष्टाचार,बिचौलिया,बेथिति,विसंगति,बिकृति,कुकृती,लाजनीति, कुसंस्कृती,कुरीति,कुशासन,ठगबन्धन, गर्ने यी पुराना पार्टी लाई पत्ता साफ़ गर्नु को निम्ती..अब RABI LAMICHHANE अर्थात ( राष्ट्रिय स्वतन्त्र पार्टी ) लाई जनताले राष्ट्र को सत्ता मा पुर्याउँनै पर्छ भन्ने ठूलो आशा छ ।🇳🇵🇳🇵🇳🇵🙏
@sitagurung3518
@sitagurung3518 Ай бұрын
Thank u jitabaral ji
@bharatkhadka3075
@bharatkhadka3075 Жыл бұрын
दीदी हजुरलाई एक बार होइन हजारौ बार सल्युट छ। हजुरको भाषण सुन्दा मेरो आखा रसायो तर मेरो छाती जोसले सगरमाथा हिम शिइखर जस्तो सफा र विसाल चौडा भो। हजुर जस्तै सच्चा नारी नेपाल र नेपालीले खोज्दै छन् ।(छातीमा हात राखेर जय नेपाल )
@vandary1
@vandary1 Жыл бұрын
सलाम बहिनी
@user-sk4vl9zm3c
@user-sk4vl9zm3c Жыл бұрын
म पनि तेहि चाहान्छु मेरो देस्मा हजारौं रबि हर्क ज्वाला जिता बराल ज्ञानेन्द्र रमेस जस्ता देस भक्त हरुको जन्म होस 🙏🇳🇵🌹
@lokbhdurlokbhdur34
@lokbhdurlokbhdur34 Жыл бұрын
मेराे नेपाल महान छ जाय नेपाल 🙏🇳🇵🇳🇵
@keshabkarki2700
@keshabkarki2700 Жыл бұрын
असाध्यराम्रो कुरा धन्यबाद छ
@radhikasedhai9024
@radhikasedhai9024 Жыл бұрын
दि हजुर माहान हुनुहुछ जस्तो तेतैगरेर देखाउनु होस् है अहिले जनता पर्चद् माथि खनिएका जनत फेरि हजुरहरु माथि खनिन न परोस् जए घन्टि🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️
@kalpanaacharya3633
@kalpanaacharya3633 Жыл бұрын
समरथ
@krishnadigitalphotostudio1251
@krishnadigitalphotostudio1251 Жыл бұрын
बधाई हो ,नारी शक्ति ।
@user-uo2oo9jv6n
@user-uo2oo9jv6n Жыл бұрын
Powerful speech मात्र दिएर हुँदैन।यस्ता भाषण विगत्मा नेताहरूले दिएर देश नेपाल,जनताहरूको वास्तविक व्यथाहरू कहिले बुझेनन् नत समस्याका लागी समाधान नै गरे।यसैले समाज,विश्वलाई चकित पार्ने असल कार्य गरी घण्टी बजाई ति बृद्धजन नेताहरूलाई विश्राम आश्रम ग्रहणमा पठाउनुस्।हजुरहरूलाई अपार सफलता मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु म
@molim4094
@molim4094 Жыл бұрын
100% right 👍🙏 you are great leader keep it up
@magarlolit3352
@magarlolit3352 Жыл бұрын
Jaye Rabi lamichhame🤝💪💪
@prakashdangi6480
@prakashdangi6480 Жыл бұрын
एस्ता देश भक्त रबी र जीताजस्ता हजारौं बुद्धिजीवी बर्गहरुलाई यो पाटीले एकीकृत गरी देश बीकाशगर्न सहयोग मीलोस लाखौं लाख शुभकामना !
@kalyanlamsal3270
@kalyanlamsal3270 Жыл бұрын
Jeeta ,jeeti Rahun,chiranjibi rahun
@SamsungSamsung-ms9iv
@SamsungSamsung-ms9iv Жыл бұрын
बदाईछ दिदि,लाई तपाई जसदाे हजारौंको नेताकाे,खाचाे,छ
@OnlinetvNepal2015
@OnlinetvNepal2015 Жыл бұрын
हजारौ रबि जन्माउने नेता चाहियो भन्दै जिताको कडा भाषण ! सिटामोल नपाएर कोहि नमरोस. रबिको रोकिएन तालि.....(भिडियो सहित )kzbin.info/www/bejne/nofXlYSletF3qpo
@urmilatimsina7092
@urmilatimsina7092 Жыл бұрын
जन्माउने आमा पो चाहियो त नेताले जन्माउछन्।।
@premsubedi3048
@premsubedi3048 6 ай бұрын
Choor Chislehurst band garaum
@premsubedi3048
@premsubedi3048 6 ай бұрын
Paster na banosh
@premsubedi3048
@premsubedi3048 6 ай бұрын
Tyo ho vane rajsastha ka health worker kin ma ma nai vetne desh yo desh mero desh 🇳🇵
@premsubedi3048
@premsubedi3048 6 ай бұрын
No paster chitwan ma jagannath le bujhiyena
@dabitoli792
@dabitoli792 Жыл бұрын
सहि कुरा गर्नु भयो
@lilanathdai2107
@lilanathdai2107 Жыл бұрын
Jaya rabi sir ❤🎉❤❤❤❤❤❤
@KHUITE_production
@KHUITE_production Жыл бұрын
जो जो याहा भुकेको छौ आखिर तेइ मुलाको ढ्याङ नै हौ सबै । भन्नलाई सबैले नै एसरि भनेको थियो ।
@jjsjwis9948
@jjsjwis9948 Жыл бұрын
धन्याबाद मेडम रााम्राे भन्नु भाे
@tulsiramacharya1167
@tulsiramacharya1167 Жыл бұрын
रबि सर यहाँ बोलेका कुराहरु सारै राम्रो लाग्यो यसरी नै यो पार्टीको जस्तो बोलि छ त्यसतै कामहरु हुदै जावस हामी तपाईं को साथमा छौ । धन्यवाद
@babeetanepali1859
@babeetanepali1859 Жыл бұрын
Bhasan mitho6 kam kasto gar6n kuni
@chitrabasnet3821
@chitrabasnet3821 Жыл бұрын
god
@rupakraut946
@rupakraut946 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@reshambisuunke4687
@reshambisuunke4687 Жыл бұрын
भ्रस्टाचारिलाई साच्चिकै नुन खुर्सानि लगाएर पिट्ने नेता चाहियो । त्यस्तो नेता चाहियो जातको आधारमा कसैलाई बिभेद नगरोस त्यस्तो नेता चाहियो जसले भ्रस्टाचार गर्नेलाई अफिस बाटै थुतेर गाला मा चट्कन दिदै घर पठाओस
@narayansharma8311
@narayansharma8311 Жыл бұрын
Welcome Ravi
@karnakumal2378
@karnakumal2378 Жыл бұрын
हाम्रो देश हाम्रो होस
@user-oj6rk4dr7j
@user-oj6rk4dr7j 6 ай бұрын
भाषण धेरै सुनियो तर जब त्यो स्थानमा पुग्छन त्यसपछि पैसाको अगाडी सबै भस्मसुर हुन्छ अब कशैको बिश्वास लाग्दैन
@ombohara3267
@ombohara3267 Жыл бұрын
Very good news 🎉🎉❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍
@madhavkarki6117
@madhavkarki6117 Жыл бұрын
जिता दिदी हजुर्ले 100 सहि भनु भयो मेरो सलाम छ अब आम जन्ता मिलेर रबि सर्लाई साथ सपोट दिनु प्रछ अब आउने चुनाबमा रास्टिय स्वतन्त्र पाटिलाई अग्रिम सफलताको सुभकामना छ जय देस जय रबि सर
@jibansunar4713
@jibansunar4713 Жыл бұрын
बधाई छ
@sunitakarki1856
@sunitakarki1856 Жыл бұрын
हाे मियाे भनेकाे रबिहाे र मियाे गतिलाे भय दाइ गर्नेगाेरु सहिसंग हिड्न बाध्य हुन्छ तयसैले नेतृत्तव सक्षम भयकाे रबिजि काे पाटिलाई अब काे निर्बाचनमा २ तिहाई बाैमत दिनैपर्ने यथार्थ सियाेर छहै हेजनसमुदाय जनता हाे अबकाे चुनावमा चाहिँ घाँस।नखानु है
@smilereg9562
@smilereg9562 Жыл бұрын
Wow excellent Salam xa hjr lai 🙏🙏🙏🙏🙏
@saphalabhattarai5836
@saphalabhattarai5836 Жыл бұрын
हाे मेराे देशमा हजाराैं जिता र हजाराैं रवि जन्मन सकुन् ।
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Жыл бұрын
रबि लामेछाने ज्युलाई एउटा अत्यन्तै जरुरी सुझाव !!! आउ रबि लामेछाने भाइ! देशमा सुशासन छैन जग्जाहेर नै छ! भर्खर तपाइले स्वोतन्त्र पार्टी पनि खोल्नु भएको छ! tv कार्यक्रममा धेरै उद्दार गरेको देखियो। अब पार्टीले काम देखाउने बेला आयो। यो देश्को समृद्दि तपाइकै( युवाहरू) पालामा हुन्छ! तपाईं श्रम दान गर्न धरान सम्म पुग्नु भो! अब बालेन पनि स्वोतन्त्र उम्मेदवार हुन! बरु मौका येहि हो समयले पर्खदैन । तपाइले भन्नू भेको थियो ब्यबस्ता होइन अवस्था परिवतन गर्नु पर्छ भनेर! हेर्नुस त काठ्मान्डौको फ़ोहोरको अवस्था १७ बर्सदेखी नागरिकले दुख पाइरहेका छन।, तपाइका पनिआफ्नै धेरै शुभचिन्तकहरु छन बालेन जिको पनि! आउनु होस, तपाईं हामी मिलेर काठ्मान्डौ फ़ोहोरको ब्यबस्थापन गरौ! कहाँ के गर्नु पर्छ श्रमदान गरौ! हामी तयार छौ!: जस्ले यो रास्ट्र र शहरलाइ मायागर्छ स्वाभिमानी नेपालिहरु सरोकारवालाहरु आउनुहोस् ! कत्ती सरकारको मुख ताक्नु??? नागरिकको समस्यालाई समस्या नै ठान्दैनन!! गर्नु के? भन्नु कस्लाइ ? गर्ने कस्ले? वाक्क- दिक्क लागिसक्यो ! ! उहाँ हरुलाइ के फुर्सद? ? शत्ताको musical chair खेल्न ब्यस्थ छन!!! बालेन ज्यु रबि ज्यु तपाईंहरु सङ धेरैले आशा तथा भरोसा राखेका छ्न लाखौं जनता तपाईंलाई सहयोग गर्न तत्पर छन! हामिले काठमाडौमा बाग्मती नदिको सुन्दरता जोगाउन ४०० हप्ता भन्दा बढी श्रमदान गर्दै फोहर सोर्दै अएका छौ। रिङ्गरोड बल्कुदेखी बाल्कुमारी सम्मा हेर्नुस त हामी प्र्तेक शनिबार ३ घन्टा फोहर टिप्पन जान्छौं ! कत्ती राम्रो बनेको छ! आफुले सुरुवात गरौ भने धेरैले सहयोग गर्छन! अब केही हप्ता काठमाडौका मेयर तपाईं र जनता मिलि काठमाडौको फोहर ब्यबस्थापन गर्न, सडक बनाउन हामिले पनि श्रमदान गर्ने कि ! कसो ??!! " गरे के हुदैन??" चरिरार्थ भएको छ। उदाहरणको लागि भर्खरै धरानबासिले गरेर देखाए ; बर्सौ देखि धराने जनताले खानेपानीको समस्या भोग्दै आएका थिए। तर आज धराने जनता र मेयरल्रे योजना बनाए। जनताल्रे सक्दो श्रमदान गरेर २७ सौ दिन मै धरानको घर- घरमा २४ सै घन्टा पानी आउने बनाकाछ्न । काठमाडौ बासी पनि बुद्धिमान छन। चाहे भने जे पनि गर्न सक्छन् । हामिले पनि यो फोहोरका बिसयमा १७ बर्स देखि कत्ती दुख खेप्नु परिरहेको छ। अब यो फोहरको महामारिले अर्को रोगको फ़ैलिने चिन्ता बढ्दो छ! अब हामी काठमाडौ बासी ललितपुर बासि र सरोकारवालाहरु, ने जनता मिलेर आ-आफ्नो श्रोत साधन जुटाएर जत्ति सकिन्छ बन्चरे डाडा र शिसडोलको बाटो बनाउन फ़ोहोरको ब्यबस्थापन गर्न श्रमदान गर्ने पो होकि ??!! कि! कसो?? यो मेरो नितान्त ब्यक्तिगत बिनम्र निबेदन (जत्ती सक्दो share गरि दिन हुन हार्दिक अपिल गर्दछु!)
@bkl429
@bkl429 Жыл бұрын
Ssss rabi is one one.......
@balkrishnadahal6341
@balkrishnadahal6341 Жыл бұрын
बैनि बराल ज्यु लाई धेरै धेरै धन्नेबाद जयदेश जयनरेश जयनेपाल
@dillirijal9316
@dillirijal9316 Жыл бұрын
जिल्ला संखुवासभा पाँचखपन नपा वडा न पाँच खमरे हाल कता बाट तालि बजउँदै छु जय घण्टी
@kalawagle9661
@kalawagle9661 Жыл бұрын
आहा एस्तै भैदिए कति राम्रो हुन्थ्यो होला जय राष्ट्रीय स्वतंत्र जय जय
@bishnutamang707
@bishnutamang707 Жыл бұрын
Good speech madam i support you from Malaysia.
@nanugaire4960
@nanugaire4960 Жыл бұрын
आहा आहा कडा आयो राम्रै आयो 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@Luckyaqua9
@Luckyaqua9 Жыл бұрын
एक्दम सहि 👍️👍️
@duhfhdjchc1059
@duhfhdjchc1059 Жыл бұрын
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵 जय जिताह बहरल 🙏🙏🙏🙏🙏
@rupeshpun5432
@rupeshpun5432 Жыл бұрын
जय स्वतन्त्र जय रबि
@mailadaikovlog3139
@mailadaikovlog3139 Жыл бұрын
कति दिनको चटक हो?? यिनिहरु सबै केपि प्रचण्ड शेरेहरु बाट परिचालित हुन अन्तिममा उतै बिलय हुने हुन लेखेर राख्नुस
@karbirthapa589
@karbirthapa589 Жыл бұрын
वा वा दिदि
@khadkasundas3315
@khadkasundas3315 Жыл бұрын
1000% satte ra sahi kura bolnu bhayo saaed aba des ko muhar feriela" 🙏🏻🇳🇵🙏 jai sri krishna""jad bata sudhharinu aati uttam karya ho"""""""🙏🏻🇳🇵🙏
@bhojrajbisukarma9923
@bhojrajbisukarma9923 Жыл бұрын
Good luck Ravi sir Jaya ghanti Ravi sir Jaya
@dipakthapa2736
@dipakthapa2736 Жыл бұрын
यसपाली घण्टी बजाउँ सबैले
@sharmilaghimire4086
@sharmilaghimire4086 Жыл бұрын
स्वतन्त्र पार्टीले मात्र न्यायकाे पक्छयामा काम गराेस् नेपल स्वर्ग बन्छ
@gokulbk241
@gokulbk241 Жыл бұрын
Wow babal vasan hos ta yesto salute didi
@SainaChamlingrai-xy7ml
@SainaChamlingrai-xy7ml 3 ай бұрын
😢Jaya ghanti Jaya rab
@shivpradhan2180
@shivpradhan2180 Жыл бұрын
जय होस
@bhagawotiaryal6735
@bhagawotiaryal6735 Жыл бұрын
Ho hamaro desama yasatahi xora ra xori janmiu ra desalai rakshya garun ❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵⚘⚘⚘
@kiranadhikari4280
@kiranadhikari4280 Жыл бұрын
Wonder ful speech baral ju
@krishnacsstri4702
@krishnacsstri4702 Жыл бұрын
देश भित्र विदेशी शोषण अंत हो🙏🙏🙏🙏
@minapandey6940
@minapandey6940 Жыл бұрын
Great speech ❤❤ madam !!!
@japannepalvlogfamily4210
@japannepalvlogfamily4210 5 ай бұрын
Jay ghanti 🔔🔔💪💪🔔🔔jay rabi
@puransony9809
@puransony9809 Жыл бұрын
Very good didi 👍👌👍👍👍👍👍👍👍👌👌👌
@rudraraj873
@rudraraj873 Жыл бұрын
Very good Rabi pm hona chahiye 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 international saport chahiye India y 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@lilanathdai2107
@lilanathdai2107 Жыл бұрын
Good job with ❤❤❤❤❤❤gita mam
@birshrestha5538
@birshrestha5538 Жыл бұрын
यो ब्यबस्था लाई नै रबिले अनगाल्ने हो भने भोलि यो पार्ती पनि पतन हुन बेर हुन्दैन ।
@user-gx9qx1rq8p
@user-gx9qx1rq8p Ай бұрын
rights
@surajkarki367
@surajkarki367 Жыл бұрын
Jaya ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔
@indiraghimire4817
@indiraghimire4817 Жыл бұрын
जय होस जीता बैनि
@hirasingh2838
@hirasingh2838 Жыл бұрын
अबको 5 साल पछि त सबै रबि मात्र हुने छ दिजु तपाईंको भासन लाई बधाई छ र नमन छ
@JESONVR
@JESONVR Жыл бұрын
Aaha kati mitho vhasan thanku🙏
@saritathokar607
@saritathokar607 Жыл бұрын
अब देश निस्चित नै बन्छ हामी ढुक्क छाै
@biruthapa165
@biruthapa165 Жыл бұрын
दिल्लिले भोट दिने होइन नेपाली जनताले भोट दिने हो जय नेपाल जय देश
@chhabilaldanuwar1053
@chhabilaldanuwar1053 Жыл бұрын
great speech sister ❤❤❤❤
@vishnubahadurshrestha68
@vishnubahadurshrestha68 Жыл бұрын
माने जिउ नापि र माल्पाेत मा कहिले सुदार आउँछ कि उतर काेरिया जस्ताे किमजाेनाेन जस्ताे जनाता चाहिने हाे माने जिउ
@shreeadhikari9066
@shreeadhikari9066 Жыл бұрын
देशभक्तहरु एकजुट हुने बेला आएको छ अब जय घण्टी
@nitasangraula3913
@nitasangraula3913 Жыл бұрын
salut xa hajurlai sachainai nai hajurle vaneko jasto bayo vaneta hami pidit nepali haruko vagy khulnexa
@bhojrajnepal7521
@bhojrajnepal7521 Жыл бұрын
रबि लामिछाने हजुर जुर को लच्छे पुराहोस् शुभकामना छ 🌹🙏🌹🙏🌹🙏🌹💐💐
@pradippaudel967
@pradippaudel967 Жыл бұрын
Rabi should be pm or king will be back🇳🇵🤗
@raghukhadka8556
@raghukhadka8556 Жыл бұрын
Jita jee this xa tapaiko vashan
@minbahadur7477
@minbahadur7477 Жыл бұрын
Thankyousister
@opgamer2112
@opgamer2112 Жыл бұрын
वास्तविक विचारहरू व्यक्त गर्नु भएकोमा सम्पूर्ण चित,परिचित मित्रहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। नमस्कार!🙏🙏 विचारहरू सही छन्।💐💐
@SHIVA-wh3ms
@SHIVA-wh3ms 4 ай бұрын
Yes yes Sahi bhasan
@KulSanwar
@KulSanwar 15 күн бұрын
Yesss
@samitrai5908
@samitrai5908 Жыл бұрын
rabi lamichhane is great boy
@tikalal9622
@tikalal9622 Жыл бұрын
I LOVE YOU RABI DAI I AM WITH YOU END OF MY LIFE
@sushilashrestha3317
@sushilashrestha3317 Жыл бұрын
Wonderful sepeech
@sanamthapa60
@sanamthapa60 Жыл бұрын
Yeas your realy right
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 53 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 3,8 МЛН
⬅️🤔➡️
00:31
Celine Dept
Рет қаралды 48 МЛН
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 53 МЛН