लाज मरदाे छ तर जनताले अझ दुख पाउनुपर्छ यी दल लखेटन एक भयर हाननुपछ
@MadhavKarki-oc2ys27 күн бұрын
100 सहि कुरा गर्नु भयो सर हजुरले
@taraneupane364628 күн бұрын
आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्यको लागि घनीभूत वहस सञ्चालन गरौं।
@keshabmainali814228 күн бұрын
नेपालमा ३ जना व्यक्तिले संगठन बनाएर देश र जनता लुट्ने काम गरेका छन् ति संगठनहरुको (कांग्रेस एमाले र माओवादी) अन्त्य नगरेसम्म नेपाली जनताको हाहाकार र रुवाबासी भइरहने छ।
@TulsaraChand-f2p28 күн бұрын
२०४६देखी हालसम्म केन्द्रदेखि स्थानीय तहसम्मका सबैको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर सर्वस्व हरण सहितको कारवाही गर्नु पर्छ।
@aayush.gamers915928 күн бұрын
Sa hi kura bhannu bho sir, yo khokro sarkaar ko pani chaan bin garnu parcha bhutani sarnaathi case k bho Janta Jaana chahanchan giri bandhu case k bho Janta Jaana chahanchan
@ishwariacharya-ft5wk28 күн бұрын
सहि कुरा पाले खुङ्खार चोर भयो
@SushilChettri-d7c28 күн бұрын
Goood 👍️👍️👍️👍️
@dhrubapaneru647527 күн бұрын
❤Good news for civilian
@takpun438728 күн бұрын
100% right thank you
@DhanendraRai-m1v28 күн бұрын
Right👍️
@dca35828 күн бұрын
काम छैन यि पाटि साटि घरमा बस अब इतिहास रे पाटि काे लाज पनि लजाउँछ बिस्व काे तेस्रो चाैथाे चिन भारत सक्ति शालि हुदा के हेरेर बसे अाँखा खाेल नेपालि हाे राम्रो मान्छे पछि लाग जय घन्टि 🇳🇵🔔
@bukeshmudbari203728 күн бұрын
मैले धेरै अगाडी भनेको नेताभन्दा आयो, जनताको मानवअधिकार र न्याय हरायो । सत्यमेव जयते ।