यस्ता अडियो भिडियोहरु चुनाबकोसमयमा न,पा र गा,पा का सबैवडाका जनतालाई सुनाउन जरुरिछ।जयहोस सबैको।
@badprasadsapkota92514 ай бұрын
अब भ्रष्टाचारि पाचबर्स पछि चाेखिने कार्य लाई तपाई हरुकाे प्रतिकृया आओस।कलाकार ज्युहरु,
@tejbahadurkhadka70973 жыл бұрын
Sting operatinलाई स अ ले नै उन्मुक्ती दियको कुरालाई पनि ब्यङ्गको रुपमा कलाकारले उजागर गर्दा अझ सुन्दर हुनेथियो।
@ratnamaninath4 жыл бұрын
वा क्या मज्जाले हसाउनु भयो????तीनै जना हास्य कलाकारहरु लाई धेरै धेरै धन्यवाद ।समय सापेक्ष अनुरु वर्तमान समयमा भै रहेको भ्रष्टाचार र जनताले भोग्नु परेको दुख पीडा हास्य कला बाट प्रस्तुति गरेर जानू भयो।
@nabinpandey20216 ай бұрын
Atiko jole ho yo
@umakantaghimire33135 ай бұрын
I'm By by@@nabinpandey2021
@gonauryadav83914 жыл бұрын
बिल्कुल सहि कुरा हाे भिडियाे बनाउने पुरै टिमलाई धन्यवाद भन्न चाहन्छु।
@arjunneupane82689 ай бұрын
🎉🎉🎉राम्रो लायो sir🎉🎉🎉
@nirojbhatta71914 жыл бұрын
खड्क बहादुर पुन मगर (-खबपु-) लाइ माया गर्ने जति सबै जना एता लाइक र कमेन्ट गर्नुस है... ❤️💕💗
@samjhanalamichhane57744 жыл бұрын
I'am here
@krishnarai6856 Жыл бұрын
Yo pani AMALE ko khaijadi ho,k ko beyange,sadiyal.
@183Astropankaj Жыл бұрын
खड्ग लाई मात्रै किन सबै लाई माया गर्दा माया सकिन्छ र?
@tikendr21623 жыл бұрын
Thanku,very,so, much 👍🥀🇳🇵🇳🇵🇳🇵🇳🇵
@govindaacharya69843 жыл бұрын
जय नेपाल भन्दा काङ्ग्रेस जस्तो लाग्ने नेपाल आमा कि जय भन्दा कसो होला हास्य दाजु भाइ हो
@dammardhami50584 жыл бұрын
ख ब पु best👌👌👌👌❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalashrestha19533 жыл бұрын
विश्व को सबैभन्दा नालायक जनता नेपाल मा मात्रै पाइन्छ मासु भात र रक्सी मा आफ्नो अधिकार न्याय अस्तित्व लिलाम गर्ने 90% जनताको कारण ले 10% बुद्धिजीवी जनता ले दुख भोग्नु पर्ने हाम्रो देश नेपाल यस्तै हो ।
@jiwanneupane48324 жыл бұрын
अहिले सम्मकै खत्रा कमेडी ल्👏👏👍️🙏🙏🙏❤️❤️❤️
@birukhawa50603 жыл бұрын
Jii
@BimalaParajuli-ro9ir5 ай бұрын
Very good भ्रष्टाचारका कारण यी नेता ले देशको विकास गरेनन जनता झन गरीव😮😮😮❤❤❤❤🎉😢😮😅तपाई कलाकार हस् लाई धन्यवाद👍👍👍👍💯💯💯💯💯👍👍👍
@motigautam72683 жыл бұрын
Aaj balla ajai majja aayo hai Rajendra ji , ajai agadi badau ! Ramro chha la !
@motigautam72683 жыл бұрын
Subodh ji ra khada B ji ko damdar chha , vabisye ujjal chha , sabai lai badhai !
@Minivloggerrohan7 ай бұрын
भ्रष्ट चारी उमार्ने त हामी जस्ता नालायक जनताले जिताएको भोट नै हो जस्तो लाग्छ मिलाएर बुझन पर्छ।
@jeshanpunmagar80884 жыл бұрын
Khabapu💕👍🏻
@urmilatimsina70925 ай бұрын
कत्ति मिठा कुरा छन् , सुनौ सुनौ लाग्ने सहि बचन ।सत्य तितो हुन्थ्यो , आज त मिठो लागेर सुन्दैछु । हरि ॐ।
@ramabidari33694 жыл бұрын
यो चैं sachhai hasaune comedy आयो है 👏
@bharatacharya17634 жыл бұрын
yes brather i lik ite your comediyeeeee
@mmiteamgoldennepal4 жыл бұрын
Damii raja Rajendra sobodh kha ba Pu sabbiko dami xa
@gauravmagar10794 жыл бұрын
खबपु को मोबाइल मा फोन आयो तर लाइट बोलेन 🤣🤣🤣😂😁
@LaxmiThapa-ff5oe7 ай бұрын
बिलकुल सही कुरा हो 👍
@manuthapa21774 жыл бұрын
युवाकाे जाेस ठिक ठाउँमा भाेट लागू हाेस हामी सबैकाे एउटै साेच बनाउ देश बनाउन ।
ramro lagyo comedy 3 daju ma pun ali dherai mitho bolnu bhayo kina ki kina ki pun kamti fataha hunxan🤗😘😘😘😘
@tilakrai64236 ай бұрын
धेरै राम्रो लाग्यो यो कमेडी हो तर सत्ते कथामा आधारित १00 सहि छ
@shahadevbhujel32384 жыл бұрын
Khabapu aaya pachi khi hola jasto cha love you kbp
@bishalbikramsawad98823 жыл бұрын
मैले 2 महिना घरमा लाइसेन्सको फोर्म भर्न खोजे वेबसाइट खुलेन जब यातायात कार्यलयको गेट्मा 2000 तिरे 5 मिनेट पनि लागेन
@rekhashrestha5297 ай бұрын
सान्र्दबिक कमेडि को लागी धन्यवाद छ हो सही
@dwskhatiwada41264 жыл бұрын
Subodh always🔥🔥🔥🔥🔥..
@GautamTara-v2b7 ай бұрын
कडा आयो ,सहि आयो।
@devn.yadavnep31063 жыл бұрын
🧖🙏🙏🏿🙏🏻😍 बहुत राम्रो performance... सबै जना मज्जाले हाँस्नुहोस र ई सब कुरालाई seriously दिल दिमागमा बोकेर अगाडि बढौं अवश्य हाम्रो देश,नरेश नेपाल र नेपाली, धर्ती माता ले शान्ति पाउनु हुनेछ...😊 जय नेपाल आमाको 🇳🇵🇳🇵🇳🇵 ✊✊✊
@mahendralimbu30837 ай бұрын
Good job every one thanks 4 video.
@birkhaswar34727 ай бұрын
धनय वाद मित्र तयाइ काे उततम बुददि सबे बिधयाथि लाई सिकाउनु भाृ तयाे सबृ तपाईं काे अरति उपदेस लागि रहाेस जयहाेस मित्र अब का बिधयाथिले याे कसरा बुझेनन भने देस समापत हुनेछ हामी बिदेसि का दास हुने छाे सतयम शिबम सुनदरम
@kumargiri95945 ай бұрын
बास्तब मा हामी नेपाली हरुले गम्भीर रुपमा सोच्नेबेला यायको छ।नेपाल न रहे रहदैनौ नेपाली
@prakashsunar71854 жыл бұрын
बेस्ट कमेडी तिनै जनाको 😍😍🙏🙏
@jhun.singhkunwar57474 жыл бұрын
Raja rajendra is my favourite comedian. He is unique.not copied
@kumaridirghashahi88387 ай бұрын
वा वा नेताको कानको जालि फुट्ने गरि माइक फुकेर सुनाईदिनु पर्ने
@premyogi18534 жыл бұрын
Wow kha bapu
@manmaya56784 жыл бұрын
Kha. ba.pu. 👍👌❤️
@RomanKagi-q1g Жыл бұрын
❤राम्रो ❤छ❤
@sristithapa2324 Жыл бұрын
धेरै ठिक भनु भयो सलाम छ ।
@rameshadhikari47394 жыл бұрын
निकै राम्रो
@chitrakrishnatiwari97762 жыл бұрын
यस्तै त नेपालमा हुन्छ नि । निरन्तर अगाडि बढ्नु होला भबिस्य उज्जल होस ।
@dipakashrunjali45987 ай бұрын
असक्षम राजा, राजा राजेन्द्र😁😁😁PA भनेको power unlimited रे। त्यही भएर राजा राजेन्द्र असक्षम थिए😂😂😂🤣🤣🤣
@pushparajadhikari83524 жыл бұрын
Mr. Sobodh Gautam ko performance vayako vaya excellent hune thiyo
@DikBahadurMagar4 ай бұрын
राम्रो लाग्यो कमेडी प्रस्तुती!!
@surendrarokaya59662 жыл бұрын
सत्यकुरा यहिहो!त्यहिभयर मैले २०७९बैसाख ३० गतेको स्थानिय निर्बाचनको प्रचारमा म आफै दाङ्गको एउटा वडामा स्वतन्त्र अध्यक्षमा उम्मेदवार बनेको थिय र यहि शब्द बोलेको भनेकोथिय घुष यहिचुनाबमा भोटरले उम्मेदवारबाटप पैषा र रक्सी र मासु खानु हुन्छ!अनि त्यहि प्रतिनीधिले थोरैको लगानीमा खरिदरको र बनेको संरचनाबाट दोब्बर चौपल बिल भरपाई बनाउछन् र हजुरहामीले तिरेको कर चुनाबमा खाय भन्दा बढी अर्थात सावा ब्याज र हर्जना समेत हजुर हामीले सम्पत्ति एवम् सेवालियबापत थप कर चुईक्क नबोली तिर्नपर्छ!तर क्यार्नीहोर १०बर्षे जनयुद्धले चेतना खुलेको सचेतबनेको २१ औ शताब्दिको नेपाली नागरिक भनौदाले पढायो पढायो पाठ सोह्र दुने आठ भनेझै परिनामत।योदेशमा अझै अन्याय र थिचोमिचोको खाँचोदेखियो तसर्थ असल र सकारात्मक सोचको बिकास हुनलाई केहिसमय लाग्छ।
@b.s11873 жыл бұрын
खुब राम्रो
@susantmrgchanal44974 жыл бұрын
सबै जनाको उतिकै उत्कृष्ट छ अझ अर्गानिक कमिडियन खबु को त कुरै न गरौ
@panjabsinghrai18643 жыл бұрын
Ramrocha vaiharuko prastu ti Badhai xa La
@bhaskarofficial90623 жыл бұрын
कडा आयो त
@anilrai70413 жыл бұрын
Wow dammi babal comedy tinai jana hjr haru ko sarai ramro xa
@koiralasuryakiran67022 жыл бұрын
राजा राजेन्द्रजी ! अत्याधिक मिठो , घोचिलो,पेचिलो र ब्याङ्ग्यात्मक प्रहशसन ।
@HalesiEntertainmentTV4 жыл бұрын
Salam bhastachar ko barema reall bolnu bhayo salut xa
@dwawsangge94834 жыл бұрын
Mr khabapu ko fan i am watching from Bhaktapur
@ramushreesmagar98584 жыл бұрын
राम्राइ लागेओ कमेदी सो 👌👍️
@iswarraii52314 жыл бұрын
👌👌khababu
@chandrabaniya26944 жыл бұрын
hmmm grate point out
@yubrajshrees52032 жыл бұрын
सुबोध र ख ब बु काे बेस्ट कयारीकेचर
@vishnugautam48823 жыл бұрын
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्योमनपर्यो · · Share PMO-Narendra Modiलाई मनपर्यो बालक बालिकालाई उदयमान बनाउनु
@puspasaud87483 жыл бұрын
Waw kya sai kuraa khub mon paryoo 👍️👍️👍️👍️👍️
@nareshkhatre95622 жыл бұрын
Very nice कमेडी
@KarnaThapa-rc2pc5 ай бұрын
हाेयाे १०० मा१०० ठिक हाे धन्याबाद छ याे टिम लाइ
@suratmiya95164 жыл бұрын
Sai ho sai ho rajaram bro
@ganeshdattjoshi9613 жыл бұрын
साच्चिकै देशको भलाे गर्न चाहने हाे भने सबै दलका शीर्ष नेताहरु र बुद्धिजीविहरू एकै ठाउँमा बसेर बृहत छलफल र अन्तरक्रिया गरेर नयाँ निकास खोज्नुपर्छ।
@gajendranepali24973 жыл бұрын
💯 right ho
@RolpaliKale4 жыл бұрын
गजबै दियो केटो ले
@bhegbahadurgm89133 жыл бұрын
wao khabapu 🌹🙏
@dxnddchannel10284 жыл бұрын
waooo good good
@sushil75677 ай бұрын
हाम्रो धर्म कर्म अनुसार ईनीनेताभनाउदा चोर काजकीरीयाहुदैन कीनभने सैतानीमा पैसामा बीकेकाले मरेकोदीनबाट घुसकमभयी भोलीपल्टढुस अनीछनघुस जय नेपाल आमालाई जय युबालाइ जय जन्तालाइ
@birkhaswar34727 ай бұрын
सकिनछ मित्र हाे पुरानाे शिक्षा लाटुगनुपछ कि तपाईं काे हातमा छ ुददि जिबि हर, बिधयाथि बग हाे नेतिक शिक्षा छेन कृषि शिक्षा छेनकृशि त डुबयाे खाते भयाे तीन कराेड जनताखाते भयाेृ सबेृ काम बिधयाथि र शिक्षककाृहातछ याे देस जुन नेतिक शिक्षा ने घुस खान अनते गने ने शिक्षाहेन र बिधयाथि नेतिक मान भय जृपनि लागू हुनछ सरकारपनि कायल हुनछ
@pemalama83873 жыл бұрын
Subodh Dai thank you
@sanamthapa602 жыл бұрын
So much nise sir good comeaday
@manojshrestha7124 жыл бұрын
राजा राजेन्द्र सरले आगो लगाइ दिनु भयो ,,
@nandalalbaral21384 жыл бұрын
Very nice 👌👌👍👌
@rameshwaryadav53842 жыл бұрын
Amazing
@chandeshwarkarn51783 жыл бұрын
राम्रो लाग्यो
@balikakewat84363 жыл бұрын
Super 👌👌👌
@ujwalkulung45473 жыл бұрын
Wow pun magar I love your voice
@dipakpokharel85832 жыл бұрын
Very.nice
@shishirpanthee18804 жыл бұрын
Kha ba pu good improvement
@kalkikaphle6352 Жыл бұрын
Excellent presentation
@ManojManoj-gx9hz3 жыл бұрын
एकदम राम्रो छ भ्रष्टचारि लाई प्रहार
@jeevannicecheckrana57193 жыл бұрын
wow!!!! सहि हो Yrrrr 👍
@atmatulachan3495 ай бұрын
Comedy 💯 right thank you pokharela sir 🇳🇵🇳🇵🇳🇵🙏👏👏👏
@kalpanagiri6802 Жыл бұрын
नेतावाणी!!!? राम राम भनेले मुक्ति पाउँछ नोट दिनेले नियुक्ति पाउँछ!!!
@loknathtimalsina48885 ай бұрын
अति राम्रो कार्यक्रम ।
@avilashidhakal2 жыл бұрын
बाह सारै चित्त बिझ्दो
@shantilimbu75933 жыл бұрын
HaHa ❤️👍👍❤️ from India
@joyandlearnwithbc3 жыл бұрын
Subodh Gautam bro kadaa 👌👌
@samsumsamsum48173 жыл бұрын
Wowww khapapu 👌👍👏👏👏
@jeevankalaofficial644 жыл бұрын
घुस को जीवनचक्र सारै सही लाग्यो ।
@TheRainayan Жыл бұрын
Comedian are great .❤❤❤
@tankbahadurkhadka40893 жыл бұрын
सहि कुरा हाे
@bedrajkhanal57084 жыл бұрын
ख ब पु lae dekherw aaeko jati hajir Garam 🙄
@incomebooster47283 жыл бұрын
Hajur
@bijaythapa68063 жыл бұрын
Nice progaram
@nabinchettri47573 жыл бұрын
यो कार्यक्रम उद्घाटन कर्ता अथवा उध्घोसक जिउ लाई हेर्दा पनि निद्रा लागेर आयो अब कुरा बुझ्नु होला ।हाइ
@bishnukatel48274 жыл бұрын
यो बहुतै दमदार प्रस्तुति, तिनै जना कलाकार लाई बधाई छ
@devbajgai95513 жыл бұрын
Nice one raja.
@magarsuman13064 жыл бұрын
Ati utkrist danak👌
@BirenLimboo-jf5lt6 ай бұрын
Tai na tui host bolda poni hasne mnxe haru poila choti dekhdaixu yrr😂😂😂😂😂😂