शिवरात्रीको अवसरमा झापामा भएको कार्यक्रम हास्यकलाकार मनोज गजुरेलले सवैलाई हसाएका छन ।#manojdey#comedy #viral #nepal #chef #goviral #hit
Пікірлер: 149
@sudhirshrestha48355 ай бұрын
एउटा ढकाल थरकि मनुष्य वाहेक सम्पुर्णको मन मुटुमा बस्न सफल आदरणीय दाजु 🙏🙏🙏🌹🌹🌹
@sadhanaojha22056 ай бұрын
ज्योतिषिले ठीकै सुनाईदिएका रहेछन त
@alisharana67396 ай бұрын
Wow dami🎉🎉🎉❤❤
@GaneshsinghDhami-bl3bu3 ай бұрын
Good
@mallok34256 ай бұрын
जस्ले धर्म गर्दैन त्यस्ले सेवा गर्दैन जस्ले सेवा गर्दैन त्यस्लेपनि धर्म गर्दैन
@liladharqatar6 ай бұрын
Hhjjh
@sharmi98916 ай бұрын
Which religion? Bharat never had a religion before looters came. We all were, are and will be Sanatanas in which also lots of Bharat Sanatan tribals❤🚩💯
@RzesRajesh4 ай бұрын
खै के के के ,के हो सेवा भनेको ?देसको ढुकुटी सिध्याएर भ्रष्टाचार गरेर वा चोरी धन्दाबाट अरबै कमाएर 1/2 लाख गरिब लाई बाड्नु हो कि सेवा,करोडौंको असुद्द खाध्यन्नको कारोबारी गर्दै 2/4हजार आस्रमलाई दिनु सेवा हो कि कि के मैले बुझ्नै सकेको छैन अहिले सम्म अनि जनताको हत्या हिम्सा गरेर ,गरिबलाई 2% 3% 4%ब्याज अझ डबल लिएर दिन रात मन्दिरमा पुजा पाठ गर्ने बाहुन वा धनी बर्गले गर्ने त्यो क्रियाकलाप हो कि धर्म के हो??????
@durgaadhikari51886 ай бұрын
धर्म को बारे मा हँसाउने काम बन्द गर। एउटा परिवार मिलाउन नसक्ने नामर्द।
@DoleshBhattrai-fc8cd5 ай бұрын
Sahi vanuvyo
@AnjuNeupane-y7q6 ай бұрын
मनोजलाई मन नपराउने एक जना मात्रै होला ती को हुन्? कमेन्टमा लेखौ त ।
@Yogesh-o2u6 ай бұрын
मिना ढकाल 😂😂😂
@ChandraPrasadJoshi-gq8es5 ай бұрын
His wife
@RamJee-xh4wh4 ай бұрын
Mina Dhakal
@lalmanibhattarai16316 ай бұрын
भगवान छन साचि सबै काे कथा सुनियाे सबै काे चिप्लो कुरा गन जानेका छन साेसक र सामान्त बादकाे अन्त हुनु पछ
@NokiaC20-c4v3 ай бұрын
Medicare hospital KO ukhan vyan ta Manoj G.
@bipinkatwal53406 ай бұрын
❤😂😂😂 ।मनाेज कमेडि रामाे सारैहास्याे बदाई छ
@madhusudansharma64856 ай бұрын
Oli ko boli milaune manomale thoo
@ShahidShaikh-yu8zf6 ай бұрын
Wow kin of manoj🎉🎉🎉🎉😂😂😂
@yamthapa50056 ай бұрын
यो मुला मुख्यमन्त्री हास्दा के भो त? किन यस्को नाम हालेर भिडियो बनाउनुपर्यो? तेरो बाउ हो यो जन्तु मुख्यमन्त्री ? सबै हामी समान हौ।
@amoglama3146 ай бұрын
Ramro xaaa😅😅😅😅
@hemantlamichane39486 ай бұрын
करोड करोड ❤❤❤🎉🎉🎉🎉🎉
@ramlimbu79016 ай бұрын
हाहाहा पोल सामाातेर हासने
@JimiBholman6 ай бұрын
Real hiro of comedee
@madanbhattarai91125 ай бұрын
❤❤❤❤
@nirmalachhetri11856 ай бұрын
मनोजको कुरा सुनिराख्यो भने मान्छेहरु रोगमुक्त हुन्छन् मलाई त सारै मनपर्छ
@krishnakharel21776 ай бұрын
रमाइलो छ
@dambaridevi22456 ай бұрын
नराम्रो कुरा लेख्न चै नलेखो न मन नलागे नलेख तर छाडा कुरा त कतिले हेर्छनत
@gautamrai32716 ай бұрын
Wow dami🎉🎉🎉🎉
@TopJungChand-ee8jl6 ай бұрын
कमेडी किङ्ग मनोज गजुरेल 😂😂
@unknownfoe66375 ай бұрын
कमेडिको राजा हो । कमेडिको खानी हो। कमेडिको भण्डार हो। मनोज दाजु जो कोहिले मनोज दाजु सङ्ग टक्कर लिन सक्दैन
@PuruSharma-n7s6 ай бұрын
sabai ko jaya hos jaya hindu sanatan
@user-nr7ts8oi5p6 ай бұрын
Comedy champion ko judge tar malai ta hasai lagen ho
@rajendranath603724 күн бұрын
Hindi comedy ko copy ho ali kati matrai modified ho