भ्रष्टाचार नियन्त्रण,निवारणका उपायहरु, PPC Model ,खरिदार/ना.सु./शाखा अधिकृत लक्षित सामग्री,यसरी जानौ

  Рет қаралды 8,193

Loksewa with  Rajendra Sir

Loksewa with Rajendra Sir

Күн бұрын

भ्रष्टाचार नियन्त्रण,निवारणका उपायहरु, PPC Model ,खरिदार/ना.सु./शाखा अधिकृत लक्षित सामग्री,यसरी जानौ,भ्रष्टाचार भनेको के हो? भ्रष्टाचार नियन्त्रणका उपायहरु,भ्रष्टाचार निवारणका उपायहरु,भ्र्ष्टाचार निवारणमा नीतिगत,कानुनी र संस्थागत र योजनागत उपायहरु जान्नको लागि उपयोगी सामग्री....
सम्पूर्ण वौद्धिक मनहरुमा नमन,
भनिन्छ सफल हुने मान्छेले जीवनमा कहिले पनि गुनासो गर्दैनन्, असफल हुने मान्छेले जीवनमा गुनासो बाहेक केही पनि गर्दैनन् । प्रकृतिको उपहारको रुपमा रहेको नेपाललाई सोचाईमा धनी(World Think Tanker) बनाई सहि ढंगले Implementation गर्न आवश्यक पर्ने Education, Motivation, Train Your Brain, Stress management साथै ll.B, BA.LLB, LL.M ,ब्यवहारिक कानून,लोक सेवा आयोगबाट लिईने शाखा अधिकृत,ना.सु.खरिदारको परीक्षाको तयारी गर्नको लागि 4P Formula Plan(योजना), Preparation(तयारी), Practice(अभ्यास), Presentation(प्रस्तुतीकरण) को माध्यामबाट सिकाई गरिने उद्देश्यका साथै तपाईलाई भीडको अगाडि निर्धक्क भएर वोल्न सिकाई गरिने भिडियोहरु यो च्यानलमा रहेका छन् । कृपया तपाईहरुले यस च्यानललाई subscribe गरी समय सापेक्ष अनुसारका शिक्षामा, कानूनमा, जीवनको दर्शनमा र मानवको भोगाईमा भएका परिवर्तनका भिडियोहरु तपाईले प्राप्त गर्न सक्नुहुनेछ। P +T + F + A = R Programming + Thought+Feeling+Action=Result लाई जीवनमा उतार्नको लागि आजैबाट सूरु गर्नु हुनेछ ।
धन्यवाद।

Пікірлер: 3
@dankeshwarnepali9314
@dankeshwarnepali9314 5 ай бұрын
Thanks sir❤
@kamalakc4322
@kamalakc4322 Жыл бұрын
excellent .
@lakshmeethapa454
@lakshmeethapa454 Жыл бұрын
धन्यवाद सर
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 85 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН