भुन्टी भाग ११४ [Bhunti Epi-114] II Asha Khadka II Sukumaya II June 14, 2022

  Рет қаралды 3,860,754

Sukumaya TV

Sukumaya TV

Күн бұрын

Пікірлер: 1 100
@sukumaya98tv
@sukumaya98tv 2 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.12M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@sagarrai3139
@sagarrai3139 2 жыл бұрын
Ayo
@nepalgunjbanke9165
@nepalgunjbanke9165 2 жыл бұрын
एउटा ठाउँमा मलाई पनि दियकाे भय हुने थियाे दिदी 🙏🙏🙏
@amritabhandari2777
@amritabhandari2777 2 жыл бұрын
❣️❣️❣️
@यमखुलालमगर
@यमखुलालमगर 2 жыл бұрын
My favourite serial asha sis lots of love
@maya.tamang033
@maya.tamang033 2 жыл бұрын
My favourite serial🤗 love you aasha di & sagar dai☺️❤️
@manulembo3837
@manulembo3837 2 жыл бұрын
आहा जती हेरेनी मन नबुझ्ने मन छोयो धेरै राम्रो छ म कुवेत बाट सफल्ता को सुभ कामना सम्पुण भुन्टी टीम लाइ🙏🙏💙💙💜💜👌👌💥💥
@sarmilalama6611
@sarmilalama6611 2 жыл бұрын
Ramiro xa
@punmmagar1868
@punmmagar1868 2 жыл бұрын
Bbl xa
@sureshthapa6544
@sureshthapa6544 2 жыл бұрын
Malai ni dherai man parxa
@prakaslamasherpa8439
@prakaslamasherpa8439 2 жыл бұрын
सबैलाइ धोका दिदै हिड्ने मुकुली दिदी लाई त लास्टै गाह्रो पार्यो त जे भयेनी दामी छ
@abijtshrestha6833
@abijtshrestha6833 2 жыл бұрын
आज को भुनटी मा यक दम दुख लाग्यो सुकु माया र,ओखले छुतीयर जादा मेरो आखा बात आसु नैआयो❤️❤️👍👍
@tulshisapkota446
@tulshisapkota446 2 жыл бұрын
हजुर पनि कोमल मन को हुनुहुदो रहेछ।
@Samarsamar12595
@Samarsamar12595 2 жыл бұрын
मंगलबार को बसाई एकदमै महत्वपूर्ण लाग्छ किन भने यत्ति राम्रो सिरियल भुन्टी को आगमन हुन्छ ,आशा दिदी अझ प्रगतिको कामना ❤️❤️❤️🙏🏻🤟
@BinuBibash
@BinuBibash 2 жыл бұрын
Same 😊
@KrishnaKrishna-jo9oi
@KrishnaKrishna-jo9oi 2 жыл бұрын
Aak Dam Sahi ho
@surenshrestha7840
@surenshrestha7840 2 жыл бұрын
L
@durgalalsharma6126
@durgalalsharma6126 2 жыл бұрын
Today is Tuesday I'm waiting bhunti serial
@bikram8019
@bikram8019 2 жыл бұрын
If he had Butbeen trying
@sabinasherpa1927
@sabinasherpa1927 2 жыл бұрын
आजा सम्मा रोको थिन आजात भक्कानो छुतेर आयो😭😭😭ओख्लुलै देखेर्🙏छितो फर्किनुस है सुकुमाया जिउ😭😭🙏🙏🙏🙏
@akbarmiya7725
@akbarmiya7725 2 жыл бұрын
bichara tapaiko ni love pareko xa jasto xani
@swastanitamangtheeng7697
@swastanitamangtheeng7697 2 жыл бұрын
me to 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sabinasherpa1927
@sabinasherpa1927 2 жыл бұрын
@@akbarmiya7725 um pareko xa tesaileta roko
@sabinasherpa1927
@sabinasherpa1927 2 жыл бұрын
@@swastanitamangtheeng7697 😭😭
@hemaad5221
@hemaad5221 2 жыл бұрын
okle ko bihe xitae hos
@Rajes176
@Rajes176 2 жыл бұрын
🙏समपुण कलकार र दरसकमा सधै नछुटाई हेरछु राम्रो लागछ❣️❣️
@gitayogi5532
@gitayogi5532 2 жыл бұрын
सबैभन्दा उतम नेपाली सिरियल भुन्टि + कान्छि 😍❤️❤️❤️🙏🙏🙏
@indravk1700
@indravk1700 2 жыл бұрын
धेरै राम्रो छ सिरेल अझै प्रगतिको शुभ कामना छ सम्पूर्ण तिमलाई
@यमखुलालमगर
@यमखुलालमगर 2 жыл бұрын
आशा दिदी हजुरको प्रस्तुति एकदमै राम्रो लाग्छ मनै देखि उच्च सम्मान नियमित रूपमा हेर्ने गर्छु ।
@indirabhantana5657
@indirabhantana5657 2 жыл бұрын
teti saro ramro avinaya vyana hai vunti ko over vyo
@sarbanbista647
@sarbanbista647 2 жыл бұрын
भुन्टी सिरियल कुरेर बस्नु हुने सम्पुर्ण मा मीठो सम्जना छ है आजको सिरियल सारै राम्रो लाग्यो मन पनि छोयो सम्पुर्ण टिम लाई सुभकामना
@sonutamang8499
@sonutamang8499 2 жыл бұрын
Malai ta bhunti kanchi na here kina mann nai lakdaina kaile awxa jasto hunxa mero life best sireal vaneko kanxi ra bhunti ho
@krishnasampang7213
@krishnasampang7213 2 жыл бұрын
अतिनै राम्रो शुकु माया बहिनी टिमलाई भुन्टि टिमलाई धेरै धेरै शुभकामना ❤❤❤❤छ
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@bishnuchapagain7864
@bishnuchapagain7864 2 жыл бұрын
Me
@bishnuchapagain7864
@bishnuchapagain7864 2 жыл бұрын
Me
@upendrabhattarai6058
@upendrabhattarai6058 2 жыл бұрын
भुन्टी हेर्यो उस्तै राम्रो कान्छी हेर्यो उस्तै राम्रो।कती राम्रो कहानी बनाउन सफल भएकी हुन् आशा जी ले ।अभिनय काे कुरा गरेर साध्य छैन ।अब शनिबार कान्छी सिरियल हेर्ने हो।
@birajmalla3933
@birajmalla3933 2 жыл бұрын
आशा दिदी र सागर दाई तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान । कान्छी र भुन्टी सिरियल न छुटाएर हेर्ने गरेको छु। #कान्छी #भुन्टी big fan ❣️ ma India bata 🥰🥰🙏 miss you all 😘🙏
@durgaacharya8184
@durgaacharya8184 2 жыл бұрын
म्म्ल्ल्क्लोप्मात्रा क्ज्जिम
@kiranrokka6303
@kiranrokka6303 2 жыл бұрын
D
@khotaingerai6234
@khotaingerai6234 2 жыл бұрын
@@kiranrokka6303 b vt
@shyambhurtel6914
@shyambhurtel6914 2 жыл бұрын
भुन्टी भाग एकदेखी अहिले सम्म नछुटाई हेर्दै आएको छु अत्यान्तै राम्रो लाग्छ सुकुमाया र ओख्लु को बिछोड नहोस छिट्टै बिहे भएको देख्न पाईयोस शुभकामना 🙏🙏🙏🙏🌷
@kingshrestha5135
@kingshrestha5135 2 жыл бұрын
😭😭यस्तो अपार माया छिटो भन्दा छिटो पूरा होस!!❤️😪😪😭😪❤️❤️
@saritakhadka5845
@saritakhadka5845 2 жыл бұрын
बिचार सुकुमाया र ओखले भाइ को माया नछुतोस सबै लाई शुभकामना 💗💙💙❤️💛💚
@gitabaral3531
@gitabaral3531 2 жыл бұрын
यति धेरै राम्रो छ हजुर हरुको सधैं राम्रो होस मैले यक भाग छुटायको छैन कान्छी र भुन्टि सिरियल
@prabinkc4693
@prabinkc4693 2 жыл бұрын
यथार्थक सामाजिक घटनामा आधारित सिरियल लाखौं दर्शक को मन जित्न सफल भुन्टि र कान्छी सिरियलको सम्पुर्ण टिमलाई धन्यवादको साथै शुभकामना धेरै राम्रो छ love you all❤️🥀😘
@bhaktamayarai4060
@bhaktamayarai4060 8 ай бұрын
😊
@bhaktamayarai4060
@bhaktamayarai4060 8 ай бұрын
MahishaRaipremmatiRai❤❤❤❤❤❤❤❤❤❤❤❤❤samatiaRaiJunaRai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤shviaRaisamatiaRaipriyaRai
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
आशा दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान। कान्छी र भुन्टी सिरियल न छुटाएर हेर्छु। Thank you so much everyone 🥰❤️ म अहिले भारतबाट 🙏🙏
@pardasijivan
@pardasijivan 2 жыл бұрын
India batai hota
@hiramallathakuri486
@hiramallathakuri486 2 жыл бұрын
होइन आशा बैनी मलाई त जति हेर्यो उति राम्रो लाग्छ त हो के भको हो नेपाली फिल्म भन्दा पनि राम्रो छ त हो धेरै धेरै शुभकामना सबै टिमलाई 😍😍😍😘😘
@gangalimbugangalimbu6112
@gangalimbugangalimbu6112 2 жыл бұрын
🙏फेरि यो ओख्लु र सुकुमायाले लास्टै रुवायो😭😭अँखा बाट आँसु आको पत्तै भयेन धेरै राम्रो छ सम्पूर्ण टिम हरुलाई सफलता को सुभकामना
@sarbanbista647
@sarbanbista647 2 жыл бұрын
कहिले मङगलबा आउँछ भनेर किरेर बस्ने को को हुनु हुन्छ म जस्तो 💕❤️
@alishamahara1833
@alishamahara1833 2 жыл бұрын
बयान जति गरेपनि कम हुन्छ कान्छि भुन्टिको कति धेरै प्रर्तिभा भएको मान्छे जस्तो मा तस्तै याक्टिङ गर्न माहिर आगामि दिनमा अझै राम्रो देख्न पाइयोस् । सफलताको शुभ कामना । सम्पूर्ण टिमलाई ।
@sumitrapariyar3611
@sumitrapariyar3611 2 жыл бұрын
Dherai man parxa yo sereal sampurn time best of luck ❤❤❤🙏🙏
@indusubba1469
@indusubba1469 2 жыл бұрын
ओखले लाई धेरै माया लाग्यो। बिचरा बाबुको अलिकति भए पनि आफ्नो दबाई खर्च मा मदत भएको थियो । धेरै दुःख लाग्यो।
@dineshofficial8068
@dineshofficial8068 2 жыл бұрын
सबैको मन जित्न सफल सिरिएल भुन्टी परिवार लाई अझै सफल्ताको शुभकामना !
@domasherpa6244
@domasherpa6244 2 жыл бұрын
अति मर्मिग भिडियो सम्पुर्ण टिम लाई धेरै धेरै सफलताको शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@अस्मितादुखि
@अस्मितादुखि 2 жыл бұрын
मलाई मन पर्ने सिरेल कान्छि भुन्टि 💔💔🙏🙏❤️❤️🇳🇵🇳🇵👈️
@sarbanbista647
@sarbanbista647 2 жыл бұрын
मलाइ पनि धेरै मन पर्छ 💕💕
@sunitarai4028
@sunitarai4028 2 жыл бұрын
जति हेरे पनि हेरु रहन मन लाग्ने serial tqqq आशा दि अब भुन्टी र सुकु दि को बिहे गर्ने बेला भएन र ??😂😂
@sitaaryal8694
@sitaaryal8694 2 жыл бұрын
My favourite is bunti 😍😍😍😍😍😍❤️❤️❤️❤️❤️
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
अब शुकुमाया र ओख्लु को के होला ??भर्खरै बसेको माया पिरती!!अब छुट्छ होला कि के होला??उता भुन्टिलाइ पनि केटा माग्न आउने! अब भने रमाइलो होला जस्तो छ ।।
@tulsakarki7067
@tulsakarki7067 2 жыл бұрын
धेरै धेरै राम्रो love you bhunty 😘👌👌👌👌👌❤️❤️❤️मत नछुटाइ हेरछु सारै मन परछ love you all 🙏🙏🙏🙏🙏🎊❤️❤️❤️❤️
@chandabasnet8709
@chandabasnet8709 2 жыл бұрын
सारै राम्रो छ है सिरेल सुकु माया जि बदाहि छ सिरेल टिमलाइ
@sanitarai3416
@sanitarai3416 2 жыл бұрын
Bichara okhlu lai dekhera sarai runu man lagyo sarai ramro xa yo serial
@ramilalama4095
@ramilalama4095 2 жыл бұрын
Wow dherai ramro lagyo serial bhunti
@sudiprai9150
@sudiprai9150 2 жыл бұрын
यो सिरियल कैले आउँछ भनेर दिन गन्दै बसिरन्छु नहेरी सुत्न मन मान्दैन❤️❤️❤️💖💖💖अझ लोकप्रिय बनोस शुभकामना 🤗
@SikkimLimbuniKanxi
@SikkimLimbuniKanxi 2 жыл бұрын
Wow Very Very Nice Bhunti Seral 👍👍👌👌 Congratulations All Them I `m Watting Next Episode🙏🙏♥️♥️
@sushilatamang7474
@sushilatamang7474 2 жыл бұрын
सारै रामो soriyl ।झन ओखले भाइ र भुन्ति सुकुमायाको रोल सारै मन पर्छ।🤩🤩🤩
@komalasunar7399
@komalasunar7399 2 жыл бұрын
बिचरा ओखले भाई लाई देख्दा साह्रै दुःख लाग्यो सम्पुर्ण कलाकार लाई सफलताको धेरै धेरै शुभ-कामना
@songitlimbu9465
@songitlimbu9465 2 жыл бұрын
😭😭😭😭
@ramhari1591
@ramhari1591 2 жыл бұрын
दाजु बैहिनि काे माया सबैको यस्तै हाेस्😍😍😍
@rojandahal6172
@rojandahal6172 2 жыл бұрын
@@songitlimbu9465 rojan
@minakshinepali8545
@minakshinepali8545 2 жыл бұрын
Ashriya 😊😊😊
@devakaparajuli1007
@devakaparajuli1007 2 жыл бұрын
यो सिरियल हेरेर आशुनै रोकियन मेरो त मेरो दाजुले मेरोबिहे गरिदिदा यसरी नै जबर्जस्ती गरेर गरिदिनुभयको थियो त्यो दिनको याद आयो अझैपनि गाउँ घरमा यस्तै चलन छ हामी छोरीचेलीको जिन्दगी नर्क बनाईदिन्छन अभिभावकले नै
@sonisharaiofficial2448
@sonisharaiofficial2448 2 жыл бұрын
समाज परिवर्तन मुलक सिरियलको लागि सम्पुर्ण टिम लाई धन्यवाद अनि हेर्ने सम्पुर्ण दर्शकमा नि न्यानो अभिबादन!!!!
@RaeesKhan-km8hd
@RaeesKhan-km8hd 2 жыл бұрын
😀😀😀
@sonisharaiofficial2448
@sonisharaiofficial2448 2 жыл бұрын
@@RaeesKhan-km8hd 😁😁😁😀
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@sunnyrokaya3249
@sunnyrokaya3249 2 жыл бұрын
आज धेरै रुवायो ओखले दादा र सुकुमाया दिदिको सहर जादा छुटिनुको पिडाले I miss you all 😍😍love you Sheryl ❤❤❤❤❤❤❤🙏🙏😭😭😭😭छिटै मिलन होश ओखले दादा र सुकुमाया दिदिको 😍😍😘😘😘😘😘😘😘😘
@bindathapa4637
@bindathapa4637 2 жыл бұрын
धेरै राम्रो सिरियल कुनै भाग न छुटाइ हर्छ\\\misss u all\love u❤️❤️❤️❤️❤️
@smarikasimkhada6059
@smarikasimkhada6059 2 жыл бұрын
Bhunti serial ko sampurna kalakar haru lai dherai dherai suvakamana ❤️
@balkrishnasoni8863
@balkrishnasoni8863 2 жыл бұрын
मगंलबार कुरेर बस्ने कोको हुनुहुन्छ ❤️🇳🇵🙏🙏
@Mankoaya
@Mankoaya 2 жыл бұрын
भुन्टी भाग 1 देखि 114 सम्म हेर्दाहेर्दै आइपुगेको छु
@bipinlama9915
@bipinlama9915 2 жыл бұрын
Finally waiting is over 🥰 Saraii man parxa bhunti serial hjr ko biggest fan aaha khadka di 💙💙
@sujatarai4034
@sujatarai4034 2 жыл бұрын
Love will never die Garib vaye pani ya fir dhani vaye ni Love is love... ❤❤❤ Ko ko agree hunuhunx...???
@ramshrestha4074
@ramshrestha4074 2 жыл бұрын
छाेरि ठुलि भए पछि कति गार्‍हो हुन्छ त्याे कुरा सुकुमाया काे बुवा आमा लाई साेध😂😂🤣🤣🤣🤣
@Don.777.
@Don.777. 2 жыл бұрын
Umm k tesmathi baba aama nautanki vayasi xorilai ni jhan garo hunxa😂🤣🤣🤣
@mamatabhujel4806
@mamatabhujel4806 2 жыл бұрын
Baa aamalai hyana xorilai sodha aafno janma gha xodera parai ghar jadako pida kasto hunxa vanera
@ramshrestha4074
@ramshrestha4074 2 жыл бұрын
@@mamatabhujel4806के गर्नु त हजुर चलेकाे चल्ति
@mamatabhujel4806
@mamatabhujel4806 2 жыл бұрын
Aba banda garnuparla jasto yo chalan chaltilai
@mamatabhujel4806
@mamatabhujel4806 2 жыл бұрын
Honi hjr hunuta tara manle teso navanne rehexa
@vimalkhadka9121
@vimalkhadka9121 2 жыл бұрын
bhunti को बिहे नगर्दिनुस न 😭😭 टोकले दाइ येक्लै हुनु पर्छ फेरि😭😭
@ramaadhikari6236
@ramaadhikari6236 2 жыл бұрын
आसा बुनुलाइ मन देखि धन्यवाद दिन चाहान्छु एति राम्रो भिडियो बनाउनुभएकोमा
@prabinkumarb.c3918
@prabinkumarb.c3918 2 жыл бұрын
आहा कति राम्रो शंदेसमुलक सिरियल भुन्टी हेर्दा पनि कति आनन्द आउछ भुन्टी सिरियल र कान्छी सिरियल हेर्दा को आनन्द छुट्टै छ हिजो आज सनिबार र मंगल बार कहिले छिटो आउला जस्तो लाग्छ
@prithivilamichhane3669
@prithivilamichhane3669 2 жыл бұрын
म दुबई बाट अहिले सम्म १ भाग न छुटाई हेरेको छु, सारै मन पर्छ, भुन्टी टीम सबैलाई सफलताक़ो शुभ कामना 🥰🥰🥰
@sanumayarana2477
@sanumayarana2477 2 жыл бұрын
ओख्लु लाई देखेर साहै दुख लाग्यो । सुकुमाया छिटो फर्केर आउनु । ओख्लु र सुकुमाया को माया नटुटोस् सधैं भरि गाढा रहिरहोस् ।
@karki2021
@karki2021 2 жыл бұрын
आशा खड्काको प्रस्तुति बेजोड छ !
@sandhyathami3917
@sandhyathami3917 2 жыл бұрын
एकदमै राम्रो छ सुकुमाया दि हजुरहरु प्रस्तुति❤️❤️❤️
@buddhimayarai2826
@buddhimayarai2826 2 жыл бұрын
सन्तोस सरको त यसमा रोल देख्न पाईएन नि ,आजको भागमा बेहुला पो आउनु हुन्छ होला भनेर सम्झेको थिए! तरै पनि निको छ 😍 आफ्नो फेबरेट सिरिएल 👌👍
@mahendrashahi4274
@mahendrashahi4274 2 жыл бұрын
यो रिरीयल अति नै रामो भएकोले मेरो मन जित्न सफल भएको छ अझै अगाडि बढ्दै जाउ 🙏❤😍
@KlcNepal
@KlcNepal 2 жыл бұрын
finally आयो भुन्टी ☺️ नेपाल भरिको 1 नम्बरको सिरियल😉🤩 यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️ #klcnepal
@umeshbishokarma3836
@umeshbishokarma3836 2 жыл бұрын
जति नै हेरेपनि धित नमर्ने सिरियल बयान गर्ने सब्द नै भेटिएन अझै सफलता सुभकामना छ भुन्टी र कान्छी दिदि को टिमलाई 👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨
@सजनाभटराई
@सजनाभटराई 2 жыл бұрын
कति धेरै राम राे छ अाज काे ep 💞💞
@ranjitaadhikari5338
@ranjitaadhikari5338 2 жыл бұрын
मलाई मन पर्ने सिरियल हो भुन्टी
@bikramtamang1150
@bikramtamang1150 2 жыл бұрын
सरै राम्रो भुन्टी सिरियल मान छुयो ओख्ले र सुकुमाया को माया ले आनि लास्टम भुन्टी चर्पी जद डोकले ठोकको को होल है❤️🙏
@paudelsajal6732
@paudelsajal6732 2 жыл бұрын
भुन्टि सँग बिहे गर्न लाइ ठिक्क पढेको मध्यम स्तरकै मानिस चाहिन्छ भुन्टी बिचरिको बालापन सग मिल्दो जुल्दो अनी सहि हुन्छ
@bhawanikhadka4519
@bhawanikhadka4519 2 жыл бұрын
Thank you Sister Asha and whole team for your hard work. I am so happy to see this episode.
@napalmaya1532
@napalmaya1532 Жыл бұрын
. Hi mo by by u
@dilmayalimbu8487
@dilmayalimbu8487 2 жыл бұрын
आशा दिदी त्यो तपाईंको भुन्टी सिरियल मलाई धेरै मनपर्छ अनि मत तपाईंको त्यो सिरियल बाैद्वबाट हेदैछु। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@bishnuduraili1317
@bishnuduraili1317 2 жыл бұрын
अाजकाे भाग अति राम्रो छ सम्पूर्ण टिमलाई नमस्ते 💖💖💖🌷🌷🌷😘😘😘
@yamuthapa3454
@yamuthapa3454 2 жыл бұрын
बिचरा वक्लेर सुकुमाया को र्पेम देखेर मनै रोयो यो माया भन्ने चिज पनि कस्तो छ है बरै सुकुमाया जि छिटै फर्केर आउनुहोला है बिचरा वक्लेको बिचल्लि हुन्छ 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@sapna0525
@sapna0525 2 жыл бұрын
कति माया लाग्यो अब सागर सर को मलाइ बिचरा अब के होला?? तर अर्को कुरा मा चाहि ढुक्क लागेको छ बुवा आमा को नाटक थाहा पाए पछि सुकुमाया ले ढाड भाच्छिन भन्ने😁
@REXBHUJEL023
@REXBHUJEL023 2 жыл бұрын
Hoho
@bhimramjali123
@bhimramjali123 2 жыл бұрын
केटी हेर्न जानेले पनि यति धेरै गर्छ यो भुन्टी कान्छी पहिला भन्दा धेरै बिग्रीदै गएको छ तर आज सम्म सबै भाग त हेर्दै आएको छु
@chudamarahatta1198
@chudamarahatta1198 2 жыл бұрын
भुन्टी र कान्छी सिरियलकाे नियमित दर्शक हाे है अति राम्राे लाग्छ।
@monikalimbu2314
@monikalimbu2314 2 жыл бұрын
कत्ती राम्रो अक्तिङ हो रेअल आँखा बात आँसु झर्यो
@dillilimbu580
@dillilimbu580 2 жыл бұрын
जमुना ले पहिला काम खोजेको पनि कस्तो दुष्ट थियो ।
@geetavish1177
@geetavish1177 2 жыл бұрын
आहा अति राम्रो छ भुन्टी सिरिर्याल बिचरा ओख्लु रोको देख्दा त आस नै आयो ❤️❤️😂😂😂😂
@hellking1145
@hellking1145 2 жыл бұрын
Malai man parne sirel kanxi vuti hjr ko jun seril pane ramro lagxa aasa did 🤩🤩🥳🥳
@laxmimagar2849
@laxmimagar2849 2 жыл бұрын
Bhunti ra kanchhi siriyel yakdam ramro lagxa tesaile naxutai Herne garxu sampurna teamlai safaltako dherai dherai suvakamana.
@BinuBibash
@BinuBibash 2 жыл бұрын
My favorite siriyal भुन्टी , कान्छी Lost of love सम्पूर्ण टिमलाई 😊🙏
@urmilarai4978
@urmilarai4978 2 жыл бұрын
मैले कान्छी मात्र हेर्ने गर्थें आज भुन्टी हेरेको आसु नै आयो ।सम्पुर्ण टिम लाई बधाई छ।
@khum4110
@khum4110 2 жыл бұрын
याे सिरियल हेदा सधै अासु झछ गरिव हुनुकाे पीडा भाेगनेलाइ मात्रा थाहा हुन्छ
@diluthapa6856
@diluthapa6856 2 жыл бұрын
यो भुन्टी र कान्छी नाटक ट्रेडिङ मा आए को हेर्ने ठुलो धोको छ शुभकामना 💝💝💖🙏🙏🙏
@chhetririya1767
@chhetririya1767 2 жыл бұрын
Yasto last ma aayer confused 🤔 n banai dinu na bhunti dd❤️😘
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
कति हासनु भुनटि देखेरा राेकाे देखेरा याकटिन कति रामराे छ अाशा बहिनी काे 😃🤣😂😁😀😆😆😃😄😄
@pujakatwal4855
@pujakatwal4855 2 жыл бұрын
Xito.aaunu hai sukumaya okle lai darai maya garnu hai na xodnu hai😭😭💔
@Sangammagar18
@Sangammagar18 2 жыл бұрын
Kasto ramro xa jaile herxu dherai dherai Maya xa sabai laid🌹🌹🌹🌹❤❤❤💕💕💕
@sita3324
@sita3324 2 жыл бұрын
Vunti sireyal darai ramro xa sampuna tim lai aajai pargati vay ko dekha man xa 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤laste ma vunti le kuter pataidinu paro la
@btsnewarmy515
@btsnewarmy515 2 жыл бұрын
Bhunti khurada kurdai aaja ayo dherai ramaro xa khusi lagayo sabai timlai congratulations
@ashokpradhan1188
@ashokpradhan1188 2 жыл бұрын
I am from SIKKIM(India). This "Bhunti" Serial is my First Nepali Serial that I have ever watched continually!! It is so interesting & exciting. All the Characters' role actors very very good. Sukmaya & Bhunti's acting toooooo good! Sukmaya' Newarni role is so exciting to watch! Finally, KAZI Sahab's acting is supurb👌. & Sukmaya's Ma and Bwa are also very good. Last,but not the least, "MUKULI" is a real charm of the serial. WELL DONE & BEST OF LUCK to Asha Bahini and the Team. God bless you all.
@madhubc7548
@madhubc7548 2 жыл бұрын
0
@jerrylama315
@jerrylama315 Жыл бұрын
❤sad😂😢🎉😊😅😮😢
@khushirai8779
@khushirai8779 2 жыл бұрын
आजको भागमा ओख्ले र भुन्टिको पिडाले आफ्नै आँसु बगेको पत्तै भएन 😊 भुन्टी सिरियलको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद साथै शुभकामना सधै यसरी नै हेर्न पाईयोस 🙏
@indirapaudel3332
@indirapaudel3332 2 жыл бұрын
भुन्टी सिरियलको पर्खाइमा रहेका स्वदेशी तथा विदेशी महानुभावहरु लाई नमन गरे म त एक देखी अहिले सम्मको एपिसोड नछुटाई हेरे अति नै राम्रो छ सम्पुर्ण टिमलाई नमन गरे ्🙏🙏🙏💕🌻🌻🌻
@roshanbhujel6288
@roshanbhujel6288 2 жыл бұрын
ओख्लु र सुकुमायाको प्रेमले धेरै रुवायो कति राम्रो काहानी बनाउनु भको सुकुमाया दि अबा के हुन्चा होला भनेरा मुटु माथी ढुङ्गा राखेरा बसेको छु
@saradagajmer7156
@saradagajmer7156 2 жыл бұрын
Man mana bhakkano futeko xa sukumaya okhaleko siriyl matra haina riyl ma pani juraosh bhagawanle jodi man sarai k vyo
@gurujirimal1725
@gurujirimal1725 2 жыл бұрын
Finally waiting over❤️❤️🙏
@subashthapa8441
@subashthapa8441 2 жыл бұрын
अहिलेको नेपाली सिरियल हरुमा यक नम्वर सिरियल हो भुन्टि आहा सारै राम्रो लाग्छ आसा बैनिलाइ अझै पर्गतिको कामना 💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏
@youtubermamatagodar4178
@youtubermamatagodar4178 2 жыл бұрын
😘lots of love 💓💓 💓 this serial
@ritabhujel4133
@ritabhujel4133 2 жыл бұрын
😘lots of love 💓💓💓 this serial
@singfardin7246
@singfardin7246 2 жыл бұрын
i very 2 love you sirial bhunti an sirial actress sukhamaya asha khadka jyu
@kopilasunar4310
@kopilasunar4310 2 жыл бұрын
Lau aayo hai sabaiko best serial 😘♥️
@OneLittleWorld-f2c
@OneLittleWorld-f2c 2 жыл бұрын
हुई जना को नाटक सुकुमाया लाई था होस् है भेन्ती छ
@anjalshrestha7433
@anjalshrestha7433 2 жыл бұрын
Yo din akdamai mahataopurna xa kina vane yo din bhunti serial aauxa yo aauta serial matra hoina ki yo aauta manxe ko jiban ho sabai jana le yo serial lai maya gardinu hola ani asha dd lai agami din ko lagi dherai dherai subhakamana dhanyabhad ,🙏🏻🙏🏻
@ganeshauikel9226
@ganeshauikel9226 2 жыл бұрын
भुन्टिको चै अलि राम्रो धनी केटा सग बिहे भको अनि सुख पाको भाग चै हेर्न मन छ त्यस्तो चै बनाउनुन ल अर्को भागमा pLZ
@nelemarai404
@nelemarai404 2 жыл бұрын
Dherai Ashal xa yo serial , ajjha Raamro vayera jaawos , ShubhKaamna dherai dherai 🙋
@phulmatibishokarma5393
@phulmatibishokarma5393 2 жыл бұрын
आसुनै अदियन हौ 😍😍😍😍😍सरै राम्रो छ ।
@larryklinedinst4839
@larryklinedinst4839 2 жыл бұрын
मलाई सारै राम्रो लाग्छ कान्छी र भुन्टी नाटक🙏🙏
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 80 МЛН
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 16 МЛН
Article 370 & 35-A : Jammu-Kashmir (1947 to 2019) by Dr. @vikasdivyakirti
3:22:40
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН