भुन्टी भाग ११५ [Bhunti Epi-115] II Asha Khadka II Sukumaya II June 21, 2022

  Рет қаралды 3,786,154

Sukumaya TV

Sukumaya TV

Күн бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar
Concept Written\ Direction\Production by Asha [Sukumaya]
Editor : Yoseph Sewak
Sub Editor: Deevaraaj Acharya
Camera : Shyam Gautam
Makeup : Sushama Joshi
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 400
@sukumaya98tv
@sukumaya98tv 2 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.13M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@sabitrakoirala328ok
@sabitrakoirala328ok 2 жыл бұрын
My favourite serial first comments please 😍😍😍
@rajeshjungkhatri2011
@rajeshjungkhatri2011 2 жыл бұрын
आशा जि मलाई हजुर धेरै मन पर्छ
@susmitarai5472
@susmitarai5472 2 жыл бұрын
Awesome serial 🥰🙏
@keshabista1210
@keshabista1210 2 жыл бұрын
My favorite 🙏
@devilyt4369
@devilyt4369 2 жыл бұрын
Hii
@bishnubahadurharibagalebag8125
@bishnubahadurharibagalebag8125 2 жыл бұрын
भुन्टी को बिवाहा को लागि यस्तो केटा भेटियोस् ताकि त्यो केटाको हरेक कुराले भुन्टी को मन जित्न शकोस् मन छुन शकोस् भन्ने मेरो भनाई ल । साथै सबै सबैपर्ती मेरो उच्चा सम्मा विशेष गरि आशा दिज्जु लाई 🙏🙏
@mahendrkumar832
@mahendrkumar832 2 жыл бұрын
सुनीरा दिदि लाई देख्न पाउँदा निकै खुशी लाग्यो धेरै माया अनि समान साथै मिठो सम्झना भुन्टी कान्छी टीम लाई
@khadgatamang9175
@khadgatamang9175 2 жыл бұрын
सारै राम्रो लाग्छ ( भुन्टी र कान्छी ) सिरियल साथै आशा खड्का दिदिको काम प्रती मनै देखि उच्च सम्मान गर्दछु🙏❤️🎊🎈🎉
@leelaraililadewan7317
@leelaraililadewan7317 2 жыл бұрын
Gģģģģ
@TiliGurung-og8vc
@TiliGurung-og8vc Жыл бұрын
उनले नेपाली 😮😊😊😊झै😅ख❤❤❤❤❤❤❤❤❤😊😊❤आऔ😊
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
आजको भाग चाहिँ एकदम मार्मिक लाग्यो।हाम्रो नेपाली समाजमा हुने गरेको पहिलेको चलनलाई जस्ताको तस्तै प्रस्तुत गरेको महसुस भयो।सफलताको कामना सम्पूर्ण टिमलाई ।
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
भुन्टी सिरियल को पर्खाइमा बस्नु हुने सबैमा मिठो नमन,🙏👏 आज एपिसोड मनै मन छुने बनेको छ, सदैब सुकुमाया दिदी अनि ओख्ले दाई को माया यसरी नै अगि बडोस् 👏👏 म अहिले भारतबाट 🙏
@laxmiserpaili2229
@laxmiserpaili2229 2 жыл бұрын
कति सुहाकोके आशा बहिनि कति मिठो बोलि सबै टिमलाई सुभकामना 💕💕💕💕💕💕💕💕💕👍👍💞💞💞💞
@Tenzinpema21
@Tenzinpema21 2 ай бұрын
P
@sandhyachaudhary7588
@sandhyachaudhary7588 2 жыл бұрын
एक्दमै राम्रो सिरियल सबैको मन मुटुमा बस्न सफल भएको आशा बैनी,❤️❤️
@smashking8723
@smashking8723 2 жыл бұрын
औऔंं😂
@himashahi3092
@himashahi3092 2 жыл бұрын
राम्राे छ सिरियल 👌👌👌👌🙏🙏🙏🙏❤️❤️❤️
@dipendraprsadregmi1918
@dipendraprsadregmi1918 2 жыл бұрын
एक्दमै राम्रो सिरियल मन भन्टी बिहे जबर्जस्ती नर्दा कस्तो होला भन्टी लाई रमएर बस्न दिनु होला 😘😍
@jesusmashipitaparmeswar1013
@jesusmashipitaparmeswar1013 2 жыл бұрын
Wow very much for everything beautiful ❣️🙌🙌🙌❣️😍 love 💕💞 brother sister 😍💘🌺👌👌👍🙌🙌🙌❣️👌😍 love 💗 sister 💕💞💞
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@mahendrashahi4274
@mahendrashahi4274 2 жыл бұрын
आहा कति राम्रो प्रस्तुती रहेको छ दामी दामी सिरेल भुन्टि धेरै माया छ अल टिम लाई 🙏🙏
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
भुन्टी !!!कति राम्रो सिरियल छ ।।जति हेरे पनि हेरौं हेरौं लाग्ने।।म भुन्टी र कान्छी को big फ्यान यो दुइटै सिरियल नछुटाइ हेर्ने गर्छु।।।
@sarmilabhandari7776
@sarmilabhandari7776 2 жыл бұрын
समाज र बेक्तिगत जिबन्मा घटेको एथार्त घटना को चिर्तन पाए मैले ।भुन्तिकोनिर्णय सहि छ ।जुन बिहेको लागि मेरो जिबनमा एस्तै जबर्जस्ती चलेको थियो।अहिले जीवन जिउनु न मर्नु जस्तो भएको छ ।सारै मन पार्‍यो ।
@indusubba1469
@indusubba1469 2 жыл бұрын
भुनटी सिरेल धेरै राम्रो लाग्छ, सुकुमाया र ओखले को माया बढदै जाहोस बिचरा ओखले को माया लाग्ने।
@bishnumalla6337
@bishnumalla6337 2 жыл бұрын
आहा कति राम्रो अभिनय सबैलाई प्रगतिको शुभकामना छ 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿❤❤
@sangitabhandari8085
@sangitabhandari8085 2 жыл бұрын
आहा कति राम्रो बधाइ छ सम्पुर्ण कलाकार हरु ला
@information397
@information397 2 жыл бұрын
आज भुन्टी सिरियल हेर्न लाई फस्ट म भए छु भुन्टी कान्छी सिरियल नछुटाइ हेर्ने गरेकी छु सम्पूर्ण टिमलाइ सफलता को अगृम सुभकामना बिशेश गरि आशा खड्का बहिनिलाइ 🙏🙏
@SantoshKumar-sm2kd
@SantoshKumar-sm2kd 2 жыл бұрын
Hai
@mascollection7103
@mascollection7103 2 жыл бұрын
@@SantoshKumar-sm2kd tara aajko yo bhag chai aali melena kati jiddi gareko k tyo kto
@dilmayarai5782
@dilmayarai5782 2 жыл бұрын
Please 11 well we're 1l Look L AAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAAA
@Samerkanxo143
@Samerkanxo143 2 жыл бұрын
अति राम्रो छ बाल बिहा गर्दा छोरि चेलिको खुशि बिना बिहे गर्दा छोरि चेलिले आफ्नो ज्यान धराप मा राखेर मोर्न बाध्य हुन्छ अरिनै मार्मिक समाजमा घटेको घटाना लाइ समेटेको छ सबैले जानि रखौ धन्यवाद
@bishnuduraili1317
@bishnuduraili1317 2 жыл бұрын
सारै राम्रो छ सम्पूर्ण टिमलाई नमस्ते 💖💖💖😘😘😘
@purnimathapa9848
@purnimathapa9848 2 жыл бұрын
दा माि छ माया
@samjhanasamjhana3632
@samjhanasamjhana3632 2 жыл бұрын
कति मायालु आसा दिजु कति बयान गर्नु गरेर सकिन सफलता को कामना सबै टिम लाई 🙏🙏🙏🙏❤️
@amiraiamrita5682
@amiraiamrita5682 2 жыл бұрын
बल्ल पर्खाइको घडि समाप्त भयो अब ढुक्कले हेर्छु भुन्टी 😍😍😍
@laxmirai3039
@laxmirai3039 2 жыл бұрын
Kati ramro xa
@Shulav.911
@Shulav.911 2 жыл бұрын
भुन्टि र कान्छि 1epदेखी नै लीऐर आजसम्म हेरेको मा आजको epअति नै उत्तम भऐको छ आशा दिदी र समस्त नेपाली भुन्टि र कान्छि परिवारलाई धेरै धेरै शुभकामना 🙏🙏छ ❣️❣️❣️❣️❣️❣️
@abijtshrestha6833
@abijtshrestha6833 2 жыл бұрын
आज को भुनटी यक दमै राम्रो लाग्यो आगामी दिन हरुमा यो भन्दा राम्रो हुदै जाओस सम्पुर्ण तिम लाई सुभ कामना ❤️❤️👍👍
@dilmayalimbu8487
@dilmayalimbu8487 2 жыл бұрын
भुन्टी सिरियल अति धेरै राम्रो छ आशा दिदी हजुरकाे त्यो सिरियलकाे सफलताको शुभकामना छ। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@krishnarai4283
@krishnarai4283 2 жыл бұрын
भुन्टी सिरियल असाध्यै राम्रो छ के भनेर तारिफ गरू कुनै सब्द नै छईन शफलको शुभ-कामना सम्पूर्ण टिम लाई 🙏🙏❤❤❤🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹❤❤❤👌👌
@susmitashrestha6141
@susmitashrestha6141 2 жыл бұрын
kajini sabko mbl ulto xa ta😂
@birajmalla3933
@birajmalla3933 2 жыл бұрын
भुन्टी सिरियल को पर्खाइमा बस्नु हुने सबैमा मिठो नमन,🙏 आज एपिसोड मनै मन छुने बनेको छ, सदैब सुकुमाया दिदी र ओख्ले दाई को माया यसरी नै अगि बडोस् 👏👏 भुन्टी र कान्छी सिरियल न छुटाएर हेर्छु। #कान्छी #भुन्टी big fan ma India bata 🥰
@sabinadhakal4871
@sabinadhakal4871 2 жыл бұрын
आशा दिदी हजुर प्रतिभा कति राम्रो लाग्छ हजुर मेरो मन मुटु साथै सबको मनमा बस्न सफल हुनु भएको छ 😍🙏 my best serial ❣️ मेरो चै गोर्खा बाट हेदै छु।
@sitabhandari8853
@sitabhandari8853 2 жыл бұрын
एक्दमै राम्रो सिरियल ‌सबैको मन मुटु मा बस्न सफल भएको आशा बैनी धेरै सुभकामना छ धेरै सफलता अनि धेरै बधाई छ बैनी 🙏♥️❤️💐♥️❤️
@paudelsajal6732
@paudelsajal6732 2 жыл бұрын
मेरो बिचारमा भुन्टि को बिहे तत्काल नभएकै ठिक छ अरू कथा राम्रो छ तर सुकुमायाले आमा बुवाले रचेको सड्यन्त्र जान्नै पर्छ।।
@अस्मितादुखि
@अस्मितादुखि 2 жыл бұрын
मलाइ मन पर्ने सिरेल कान्छि भुन्टि🙏🇳🇵💔
@keshabbaskota1711
@keshabbaskota1711 2 жыл бұрын
Ekdamai man parne serial bhunti ra kanxi 🥰🥰🥰🎂🎂🍫🍫🍫🍫🎉🎉🙏🙏🙏🙏🙏🙏😘😘😘😘😍😍😍😍😍😍🤍🤍🤍💙💙💛💛💚💚🧡🧡🧡🧡💛💙🤍🤍💙💛💛💛💚💚🧡🧡💙
@rashilarai5354
@rashilarai5354 2 жыл бұрын
Finally waiting is over and lots of love from me 🦋🦋 Love uh Soo much dedo 😚😚🌼 waiting for next episode 🦋😚🌼🖤❤️
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
निकै उत्कृष् छ सिरियल जति हेर्यो तेति राम्रो सम्मान छ आशा जि ,सफल्ताको कामना।
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
आशा दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ है भुन्टी र कान्छी सिरियल न छुटाएर हेर्छु। भुन्टी र कान्छी सिरियल टिमलाई सफलताको शुभकामना छ। Good night all 🥰🙏
@minajulie4563
@minajulie4563 2 жыл бұрын
Nice vunti sukumaya
@maya.tamang033
@maya.tamang033 2 жыл бұрын
My favourite serial 🤗 Kanchhi, Bhunti ❤️ love you aasha di n sagar dai☺️❤️
@shobhakhanal8253
@shobhakhanal8253 2 жыл бұрын
सारै राम्रो छ सिरियल बधाई तथा शुभकामना आशा बैनी लगाएत सम्पूर्ण कलाकार हरू लाइ आगामी दिन हरुमा सफलताको सुभ कामना गर्दछु जय होश
@anjuwaibatamang7608
@anjuwaibatamang7608 2 жыл бұрын
मलाई मन पर्ने सिरेल कान्छी , भुन्ती 🤗😘😘
@premikakanxixetri8948
@premikakanxixetri8948 2 жыл бұрын
साच्चै भने हो भने नी दिदी ❤️❤️❤️हामी जस्तै गरिबको मन बुझछने कथा चाहिँ बनाउनु भाको छ है दिदी❤️❤️❤️love you दिदि
@deepeshpandit9098
@deepeshpandit9098 2 жыл бұрын
Yo episode lae pani sarai ruwayo....sabai ko mun mutu ma basnaa safal hamro adharniya didi ASHA khadka.😍😍😍😍🥰
@rsgringo3939
@rsgringo3939 2 жыл бұрын
उत्तरउत्तर पर्गतिको कामना❤❤सम्पुर्ण टिमलाइ
@jabansinghkathayat2214
@jabansinghkathayat2214 2 жыл бұрын
धेरै राम्रो अति नै मार्मिक मन छुने सिरियल सफलता को शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏
@sitarawal3618
@sitarawal3618 2 жыл бұрын
हजुर्को हरेक सिरियल सबै गाउँ घरमा हुने वास्तविक घटना मा आधारित छन धेरै राम्रो छन नछुताइ हेर्ने गर्छु
@kamidale5519
@kamidale5519 2 жыл бұрын
मन नपरेपछि जबरजश्तिकिना करलाउने बिचारा मनैरुयाे मेराे
@यूहन्नातामाङ
@यूहन्नातामाङ 2 жыл бұрын
अति राम्रो सम्पुर्ण नेपालीको मनमा बस्न सफल भएको सिरियल, सम्पुर्ण टिमलाई हार्दिक बधाई टक्र्याउँदछु यति राम्रो सिरियल बनाउनु भएकोमा।।
@alishamahara1833
@alishamahara1833 2 жыл бұрын
एकदमै राम्रो बिषयबस्तु बधाई छ भुन्टि टिमलाई ।
@rukurajali8940
@rukurajali8940 2 жыл бұрын
भुन्ती लाई धेरै माया 💕💕💕💕💕 मेरो फेब्रेत सिरेल ,उच्छ कामको सम्मान ,शुभकामना
@samratghale9134
@samratghale9134 2 жыл бұрын
आज त चुन्टि ले रुवायाे उफ्फ
@sitatheeng2283
@sitatheeng2283 2 жыл бұрын
Dherai ramro xa serial tara kajini le mobile chaii ulto samatnu vayexaa😁😁😆😆 Love you all❤️
@Rupamagar2000
@Rupamagar2000 2 жыл бұрын
Hmmm😆😆😆
@kripashrestha4022
@kripashrestha4022 2 жыл бұрын
😂😍eaa
@pragatisharma2076
@pragatisharma2076 2 жыл бұрын
Ummm😁
@bishnubhandarineupane9207
@bishnubhandarineupane9207 2 жыл бұрын
मपनि notice गर्याथें
@emansubba7561
@emansubba7561 2 жыл бұрын
Omg.kati.ruwaxau.vunti.😭😭😭💔💔💔
@jivanpokhrel9449
@jivanpokhrel9449 2 жыл бұрын
मेरा बुवा स्वर्ग बास भएको नि १२ बर्ष भयो भुन्टिको बुवा जस्तै हुनुन्थ्यो तेस्तै हल्का जुँगा पाल्ने सारै याद आउँछ बुवाको
@miraadhikari5432
@miraadhikari5432 2 жыл бұрын
सबैराम्रो छ कमीकम्जोरी केइमा छैन भुन्टी कान्छी नछुटाइ हेर्छु दुखसुख सबै समेटेर बनाको छ 🙏🙏❤❤❤❤
@meenabaralkafle872
@meenabaralkafle872 2 жыл бұрын
My favourite ❤️
@fireash5807
@fireash5807 2 жыл бұрын
कति राम्रो छ फेरि मगंल बार कहिले अाउला जस्ताै भैहि सकेयाे 👌❤️👌❤️👌
@manjusubedi5579
@manjusubedi5579 2 жыл бұрын
सारैनै राम्रो छ सबै टिम लाई धेरै धेरै धन्यवाद 🙏 🙏 ❤️🌹
@ritamagar9332
@ritamagar9332 2 жыл бұрын
यसरी मन नपरेको मान्छेसङ्ग जीवन काट्न कहाँ सकिन्छर्😪😪त्यसैले भुन्टिले आत्महत्या रोजेकी हुन्😪😪धेरै माया भुन्टी सिरियललाई❣️❣️
@mbmbalikapariya642
@mbmbalikapariya642 2 жыл бұрын
धेरै राम्रो सिरियल सबै काे मुटुमा बस्न सफल भएको सबै टिम लाई धेरै धेरै शुभकामना छ
@nirojsurkhatiniroj6821
@nirojsurkhatiniroj6821 2 жыл бұрын
एकदमै राम्रो सिरियल सबैकाे मन मुटुमा बरन सफल भएको आश बैनी,❤️❤️
@tulasishrestha7633
@tulasishrestha7633 2 жыл бұрын
dami maile ta vag 1 dekhi nai herdai aayakoxu ramro x❤️❤️❤️💓💓
@prabinkumarb.c3918
@prabinkumarb.c3918 2 жыл бұрын
धेरै राम्रो सिरियल समाजको बास्तबिकता लाई समेटेर निर्माण गरियको भुन्टी कान्छी सिरियल धेरै मन पर्छ समाजमा छोरीको इच्छा बिपरित काम गरेर कैयौ छोरी हरुले ज्यान गुमायाको सुन्न पाईञ्छ जस्तै भुन्तिले हाम फाल्दै छन् आशा बहिनि हजुरको काम प्रति धेरै सम्मान छ भुन्टी कान्छी अहिले सम्म हेर्न छुत्तायको छैन
@swastikaoli9565
@swastikaoli9565 2 жыл бұрын
finally waiting is over💖💖
@puranrawal9082
@puranrawal9082 2 жыл бұрын
एक दमै राम्रो लाग्छ भुन्टि र कान्छी सिरियल तेहिमाथि अाशा बैनि काे अभियान 🌹🌹🥀🌷🌺💐
@गोमा-ज8प
@गोमा-ज8प 2 жыл бұрын
छोरी को खूबी बीना कसैले बीबाह नगरि दीन्छु होला
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
@@गोमा-ज8प kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@hemaljethara8142
@hemaljethara8142 2 жыл бұрын
आजको भाग पनि सारै राम्रो छ सुकुमाया को र ओख्लु को माया प्रेम अझै बडोस
@laxmimagar2849
@laxmimagar2849 2 жыл бұрын
Sampurna teamlai safaltako suvakamana. Sukumayako Acting dherai ramro lagyo.
@durgakattel9350
@durgakattel9350 2 жыл бұрын
आजकाे भाग धेरै राम्रो जहिले आजकाे जस्तो हेर्न पाउ सबै टिमलाई धेरै धेरै शुभकामना म कतार बाट
@ratnabahadur7126
@ratnabahadur7126 2 жыл бұрын
My best and lovely serial❤️❤️❤️❤️🥰🥰🥰🥰🎊🎊🎊🥳🥳
@sonuthapa9203
@sonuthapa9203 2 жыл бұрын
नरमाइलो लाग्यो अस्जको भिडियो हेरेर भुन्टी ज्यु
@मेन्दाेतामाङ
@मेन्दाेतामाङ 2 жыл бұрын
सबै राम्रो छ कान्छि र भुन्टि न हेरेको कुनै पाठ छैन 👌🌹😍😍याे पाठमा कचिनिले मबाईल उल्टाे समाउनु भए छ यतिमा हाँस उठ्यो मलाई 😝😝
@sujanachauhan06
@sujanachauhan06 2 жыл бұрын
कजिनी साब ले मोबाइल उल्टो समाको देख्ने हाजिर हुम त 😂
@mayaamay2745
@mayaamay2745 2 жыл бұрын
याक्दम राम्रो सिरियल अज को भग पनि हेर्न सफल भो
@binishagurung1800
@binishagurung1800 2 жыл бұрын
Finally waiting is over 🤗🤗🥀😘😘😘😍😘😘😘😍😘😍❤️😍❤️💜😍😍😍😍❤️😍❤️💜💜💜💜🖤🖤💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗 I love this serial 🖤🖤🖤💗💗💗💗
@Prayusa12
@Prayusa12 Жыл бұрын
Welcome to Gboard clipboard, any text that you copy will be saved here.Use the edit icon to pin, add or delete clips.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.
@mumathapa3487
@mumathapa3487 2 жыл бұрын
भुन्टी सिरियल धेरै धेरै राम्रो अग्रिम शुभकामना
@chhayachhaya9855
@chhayachhaya9855 2 жыл бұрын
Love u bhunti ❤️❤️❤️
@chananagarbhuja9511
@chananagarbhuja9511 2 жыл бұрын
आहा कति राम्रो सिरिल जति हेरे पनि नहुने
@bhumikamagar7308
@bhumikamagar7308 2 жыл бұрын
MhY Favourite serial 😘❣️
@salinatamang8268
@salinatamang8268 2 жыл бұрын
MY favourite serial 💕💕💕💕💕💞💞❣️
@bhagawatishrestha3920
@bhagawatishrestha3920 2 жыл бұрын
सबैको पृय सिरियेल भुन्ति💖😘
@punugaire8821
@punugaire8821 2 жыл бұрын
Lots of love asha dizu ❣️❣️❣️❣️❣️❣️❣️
@ttss6037
@ttss6037 2 жыл бұрын
अाशा बहिनी सिरियल एकदम राम्रो छ अझै परगति गर्दै जानू शुभकामना छ सबै कलाकारकाे अभियान उत्कृष्ट छ मलाई अझै भुन्टीकाे बाेली हाउभाउ धेरै मन पर्छ त्यसैले भुन्टीकाे राेल हटाउन हुदैन है अाशा बहिनी धन्यवाद !
@ninamchharai5668
@ninamchharai5668 2 жыл бұрын
❤️❤️❤️❤️❤️🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️mero best सिरियल vunti ani kanxi आशा sis ko kam prati hardik बधाई xa
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
आहा नाइस सिरियल भुन्टि बधाई छ अल टिमलाई 🙏🙏♥️♥️👌👌💞💞😍😍😍🌹🌹🌹🌹👏👏👏👏👏👏👏👏👏👏👏👏
@cherry_blssm3744
@cherry_blssm3744 2 жыл бұрын
this show is mind blowing !! Wish you for a best of luck for more and more suscessfulment ❤️
@dipenthapa3858
@dipenthapa3858 2 жыл бұрын
Wow aaja samma kunai vag na xutai hereko xu sarai ramro bhunti ra kanxi best of luck aasa didi love you and miss you ❣️❣️❣️❣️💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏🙏
@amitbishwokara677
@amitbishwokara677 2 жыл бұрын
Bhunti dd biha hunu hudina 🥀😢 aarko hafta ma plz 😢😢🥀🙏❣️
@sherpasanu2439
@sherpasanu2439 2 жыл бұрын
यस्तो राम्रो सिरियल बनाउँनु भएकोमा समापुर्ण भुन्टी टिमलाई हार्दिक बधाई विशेष गरी आशा सिसलाई एकदमै हिर्दय देखि नै धन्यबाद एवम मिठो सम्जना 🙏 🥰🥰🥰👏❤️❤️🙏
@saritaghalley4413
@saritaghalley4413 2 жыл бұрын
Amazing episode waiting next episode Lots of love from Bhutan 🇧🇹🇧🇹❤️😘
@mohinithapa6440
@mohinithapa6440 2 жыл бұрын
Xori ley bihey grdina vnda aama ley antim ma hmro lass dekhlas vnerw bihey grna badhyea hunxa yo vag herda afno ghr ma vyeako ghatana yad aayo. 🥺🥺🥺🥺
@sabitrakoirala328ok
@sabitrakoirala328ok 2 жыл бұрын
Love this serial first comment please🙏🙏👌😍😍😘💘💘
@dharmsinghparki769
@dharmsinghparki769 2 жыл бұрын
मन पर्ने सिरियल बधाई सुकमया बैनिलाइ
@harinicetipssirforourfutur3622
@harinicetipssirforourfutur3622 2 жыл бұрын
Very very nice nepali teli serial thanku for both serial bhunti+kanxi Asha sister
@gunarajrai1554
@gunarajrai1554 2 жыл бұрын
भुन्टी र कान्छी सिरियल सारै राम्रो लाग्छ मैले यो दुइटै सिरियल अहिलेसम्म नछुटाइ हेर्दै आएको छु आउने दिनमा अझै यो भन्दा राम्रो हुँदै जाओस् शुभकामना छ सम्पुर्ण कलाकार हरुलाई 💐🌹💐🌹🌹🌺🥀 हाल साउदी बाट 🙏🙏🙏🙏
@nitarai4406
@nitarai4406 2 жыл бұрын
Hall oman bata herdai xu dherai man parxa vunti ra kanxi Tim lai safalta ko suvakama 👌🙏
@samiulali9082
@samiulali9082 2 жыл бұрын
सुकुमाया र भुन्टी को acting धेरै राम्रो लाग्छ love u all म झापा जिल्ला बाटा बोल्दैछु दिदि
@kripashrestha4022
@kripashrestha4022 2 жыл бұрын
One of the best cereal 😘❤️ in the world ❤️👋🥰
@ramsinggurung6585
@ramsinggurung6585 2 жыл бұрын
धेरै रामाे छ है सिरेल अासाजि ♥️♥️♥️♥️♥️🌹🌹🌹😜😜😜😜😜
@binitaadhikari80i28
@binitaadhikari80i28 2 жыл бұрын
Vunti la sapana daykhako hunuparxa Aakdam ramro lagxa yo sereal Aajaii ramro hudai gaos dhanybad 🙏
@mayapariyar1459
@mayapariyar1459 2 жыл бұрын
धेरै राम्रो छ सम्पूर्ण टिम लाइ धन्यवाद छ
@pratimadagi7101
@pratimadagi7101 2 жыл бұрын
नेपाली समाजमा छोरीले भोग्नुपरेको समस्या झल्किएको छ ।कुनै पनि छोरीले जबर्जस्ति बिहे गर्न नपरोस्।😪
@kanxoopuri968
@kanxoopuri968 2 жыл бұрын
Partima dangile vaneko kura ak dam shahi ho akhoro maya ma bihe garna paidaina
@msalishagiri6879
@msalishagiri6879 2 жыл бұрын
अब भुत्ती दिदी बिवाहा भयको हेर्न मन छ
@ayushmashrestha4133
@ayushmashrestha4133 2 жыл бұрын
Finally waiting is over best up luck all the team
@anonymoussoul3815
@anonymoussoul3815 2 жыл бұрын
By
@karkibenisha4803
@karkibenisha4803 2 жыл бұрын
आँखले दाई को मेकअप 😀😀😆😆
@adhikaiihysantosh9920
@adhikaiihysantosh9920 2 жыл бұрын
Thanks you so much aash Didi hjar
@tirsanagurung5414
@tirsanagurung5414 2 жыл бұрын
सारै राम्रो छ भुन्टी र कान्छी मलाईले यी दुईवटा सिरियल नछुटाई हेरछु म 🧡🧡🧡🧡🙏🙏🙏😭😭😭😭🙏🙏🙏😭😭😭😭😭😭🧡🧡🧡🧡🧡🧡🧡❣️❣️❣️❣️❣️
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 46 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 80 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН