भुन्टी भाग- २१२ [ Bhunti Epi-212 ] II Asha Khadka II Sukumaya II April 30/2024

  Рет қаралды 6,400,980

Sukumaya TV

Sukumaya TV

22 күн бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZbin : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Пікірлер: 6 000
@sukumayatv8086
@sukumayatv8086 21 күн бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.69M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@ramkunwar1677
@ramkunwar1677 21 күн бұрын
My favorite❤❤serial❤❤
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ
@sitaramnepali977
@sitaramnepali977 21 күн бұрын
youtube मा 500 भन्दा मुनि subscribe भएका साथीहरु एक हौ एकले अर्कालाइ support गरम मिलेर अगि बढम्❤️❤️
@laxmibhandari7952
@laxmibhandari7952 21 күн бұрын
भुन्टिकाे हाेस आएपछि सासुकाे सबै कर्तुत खाेलियाेस भन्ने जति हाजिर हाैत
@GurmeetSingh-rw3zm
@GurmeetSingh-rw3zm 21 күн бұрын
Vannu parxa aba vuntile sab sasu ko kura
@KopilaKopila-wq1hh
@KopilaKopila-wq1hh 21 күн бұрын
भुन्टी को सासु ले आफ्नो गल्ती स्वीकार गर्नु पर्छ र भुपेन्द्र ले पनि भुन्टी कान्छि ❤❤❤❤❤❤❤❤
@user-hv7cs5xe3s
@user-hv7cs5xe3s 21 күн бұрын
Ummm hou ni sah
@user-pw5ue2ud3l
@user-pw5ue2ud3l 21 күн бұрын
😢❤
@user-pw5ue2ud3l
@user-pw5ue2ud3l 21 күн бұрын
❤😢
@hitkumar9411
@hitkumar9411 21 күн бұрын
यो भूमिका लाई नी छिटो बिहे गरेर दुःख पाको हेर्न पाउ छिटो 🙏🏽🙏🏽
@asdfdsrrdss177
@asdfdsrrdss177 21 күн бұрын
Sahi ho
@user-en8sq2iw5h
@user-en8sq2iw5h 21 күн бұрын
Malae pni yo vumikako bihe Herne thulo dhoko xa yastae sasu hos
@SitaGotame-ut2tw
@SitaGotame-ut2tw 21 күн бұрын
Umm hai ❤❤❤
@user-go1yr6il1u
@user-go1yr6il1u 21 күн бұрын
Afi galte gareko nadekhne bhupu
@BirjnaMagar-rq7hw
@BirjnaMagar-rq7hw 21 күн бұрын
Sahi ho
@MinaRanaChannel
@MinaRanaChannel 20 күн бұрын
भुमिका ले bhunti le जस्तै दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤।
@bhakta8661
@bhakta8661 20 күн бұрын
अब सुकु माया पनि आउनु पर्छ र भुन्टि लाइ यो हालतमा पुर्याको सुकु माया ले सब थाहा हुनु पर्छ र भुन्टिले बद्ला लिनु नै पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिरा हुनुस हस
@bikashsunar6036
@bikashsunar6036 17 күн бұрын
Ma xu
@SusmitaBk-ck3le
@SusmitaBk-ck3le 21 күн бұрын
घरको सिसिटिभी फुटेज चेक गराएर त्यो सासुको षड्यन्त्र थाहा पाउनुपर्छ।भन्ने जति एता हाजिर हुम त साथिहरु🙏🙏
@user-nk1fy2bn3z
@user-nk1fy2bn3z 21 күн бұрын
म छु
@ramrajgurung8795
@ramrajgurung8795 21 күн бұрын
C C tv camera nai xina tyo gharma 😅😅
@user-dw3on8ni5d
@user-dw3on8ni5d 21 күн бұрын
Ma Pani kunnai vag natutai herxu Ghar ko cc tv hernai parxa vupendra afaile
@user-yt5eh9te6o
@user-yt5eh9te6o 21 күн бұрын
Ma xu
@gangaadhikari8016
@gangaadhikari8016 21 күн бұрын
म नि छु
@PremDhakal-ti3pz
@PremDhakal-ti3pz 21 күн бұрын
भुमिका ले भुन्टि ले जस्तै दुःख पाउनुपर्छ भन्ने को को हुनुहुन्छ ❤
@user-vl9zm1jh3k
@user-vl9zm1jh3k 21 күн бұрын
Me
@tilabista-qw4rm
@tilabista-qw4rm 21 күн бұрын
भुन्टिको भन्दा पनि बढी दुख पाओस
@user-sv8cd3gc7r
@user-sv8cd3gc7r 21 күн бұрын
Ma Xu
@user-ku3pg4ko8e
@user-ku3pg4ko8e 21 күн бұрын
Ma pani 😡😡😡😡
@DipaSarki-pw7tj
@DipaSarki-pw7tj 21 күн бұрын
भुन्टी की सासु र नन्द पापी हुन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pabinneupane6673
@pabinneupane6673 20 күн бұрын
अब भुन्ती ले शुख अनि भुन्ती को सासू र नन्द ले दुख पाउनु पर्छ भन्ने जति यता आउ है😊
@roshanishahi3434
@roshanishahi3434 20 күн бұрын
भुपेन्द्र ले अब भुन्टी को साथ दिनु पछ आमा को सबै बेहोरा थाहा पाउनु पर्छ 🙏🙏🙏🙏🙏🙏😢😢
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
@user-dw4jp5pl7d
@user-dw4jp5pl7d 21 күн бұрын
😭😭😭
@user-py7gg2io2k
@user-py7gg2io2k 21 күн бұрын
ई आमा छोरीलाई देख्दा त मलाई यति रिस उठ्छ नी
@user-dr7el2wj4p
@user-dr7el2wj4p 21 күн бұрын
Pareko xaina jaboo vuntira vupendrako aba divorce vatera vunti dheraii aagi badhnu parxa aba😢
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
भुन्टिको सासुलाई जेल हाल्नु पर्छ भन्ने जतिलेlike गर्नुहोला💕🙏
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
@apsharabhattarai5535
@apsharabhattarai5535 21 күн бұрын
सासुलाई मात्र हैन नन्दलाई पनि हाल्नुपर्छ भूपेन्द्रलाई पनि हाल्नुपर्छ
@umeshrai9431
@umeshrai9431 21 күн бұрын
Sasu ra nanda kharab xa
@user-xv9mt4or2t
@user-xv9mt4or2t 21 күн бұрын
नन्द र सासू दूबैलाई जेल हाल्नुपर्छ
@rupakaucha4802
@rupakaucha4802 19 күн бұрын
भूपेन्द्र ले भुन्टी लाई लडाउने षड्यन्त्र आमा को हो भनेर थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हुम है
@Krishnarasaili1234
@Krishnarasaili1234 20 күн бұрын
भुन्टीको बाचा मारेर कोको दुःखी हुनुहुन्छ यता हाजिर रहनु😢😢
@user-hh3zk2no7v
@user-hh3zk2no7v 19 күн бұрын
😢
@DilkumarMagar-cw2xb
@DilkumarMagar-cw2xb 16 күн бұрын
😢😢
@user-mp9kz7bk6v
@user-mp9kz7bk6v 21 күн бұрын
यउटा चेलिको को लागि आफ्नो दाजु भाइ धेरै महान हुनछ् माइति चाहे गरिब होसया धनी 😢😢😢😢❤❤ टोकलेदादा को कुराले सारै मन छोयो😢😢😢😢😢😢😢
@ramlamayoutube5947
@ramlamayoutube5947 21 күн бұрын
100% सहि हो
@arunasenchuri7124
@arunasenchuri7124 21 күн бұрын
sahi kuro
@user-cj8iz8wy6v
@user-cj8iz8wy6v 20 күн бұрын
❤❤❤❤
@user-hi4gy3sm7k
@user-hi4gy3sm7k 20 күн бұрын
@maya-gy3sv
@maya-gy3sv 20 күн бұрын
😢😢😢😢❤❤❤❤
@janakipariyar5427
@janakipariyar5427 21 күн бұрын
अब भूपेन्द्र ले सत्य कुरा थाह पाऐर भुन्टी लाई माया गर्नु पर्छ भन्ने जति यता 🖐️🖐️🖐️🖐️
@pabitrakhawas4729
@pabitrakhawas4729 21 күн бұрын
Me
@user-bi6yz7ie1e
@user-bi6yz7ie1e 21 күн бұрын
Me
@DipaGahatraj-jh2vr
@DipaGahatraj-jh2vr 21 күн бұрын
Mh xu
@user-ih1wt8br3y
@user-ih1wt8br3y 21 күн бұрын
Me❤❤
@user-ye5dg5em2y
@user-ye5dg5em2y 21 күн бұрын
👋👋👋👋
@asalchhetri9805
@asalchhetri9805 20 күн бұрын
यो कमेन्टस जसले पढ्दै हुनुहुन्छ उहाँहरूको घरपरिवारमा सुख शान्ति समृद्धि छाइरहोस् 🙏🙏😍😍❤️❤️🌹🌹🤗🤗💐💐👍👍
@SagarBabu-on8wu
@SagarBabu-on8wu 20 күн бұрын
भुमिका जस्तो नकचरी छोरी कसैको पेटबाट न जन्मियोस भगवान भुमिकालाई जडिया पोइ परोस् रातदिन कुट्ने होस भगवान 🙏🙏
@ritaghimire7087
@ritaghimire7087 20 күн бұрын
बाल्कुमारी को सत्तेता परिवार्ले थाहा पाउनुनै पर्छ भन्ने एता हाजिर हुम त ❤
@sitabhattarai7033
@sitabhattarai7033 20 күн бұрын
मेरो पनि भनाई यहिनै हो ।
@user-kw9ry7he9e
@user-kw9ry7he9e 19 күн бұрын
Ma xu
@user-nq3pq5zb9v
@user-nq3pq5zb9v 19 күн бұрын
Ma xu
@SaradNewaim
@SaradNewaim 18 күн бұрын
Ma xu
@santabasnet9993
@santabasnet9993 21 күн бұрын
यो सासू र नन्द सग रिस उठ्ने कोको हुनुहुन्छ म जस्तै❤❤
@SujitaThopra
@SujitaThopra 21 күн бұрын
M xu
@Sunitakc-pj3rh
@Sunitakc-pj3rh 21 күн бұрын
Ma pani xu
@bhumipoudel2906
@bhumipoudel2906 21 күн бұрын
Ma xu😂😂
@PujaRana-jg9mc
@PujaRana-jg9mc 21 күн бұрын
Ma xu ❤❤
@santabasnet9993
@santabasnet9993 21 күн бұрын
@@PujaRana-jg9mc ho 😂😂
@anishakhatriak3913
@anishakhatriak3913 20 күн бұрын
1000 भन्दा तल भएका साथिहरु एक अर्कोलाई सपोट गरौं है त।❤❤
@makeupartic
@makeupartic 20 күн бұрын
भूमिका को पनि बिहे गर्देर भूमिकाले पनि यस्तै भुन्टी ले जस्तै भुन्टी ले भन्दा डबल दुःख पाएको अभिनय गर्नु पर्यो सबै को को हाजिर हुनुहुन्छ यता अानुस
@Binitajashi123
@Binitajashi123 17 күн бұрын
Ma xu😢
@user-dv2gq4ep1d
@user-dv2gq4ep1d 21 күн бұрын
अर्को हपता सुकुमाया प्रमाण लिएर आउनुपर्छ
@user-nk1fy2bn3z
@user-nk1fy2bn3z 21 күн бұрын
सहि भन्नु भयो हजुरले,मेरो भनाई पनि तेई हो
@user-yf8zn4po3z
@user-yf8zn4po3z 21 күн бұрын
,,👍👍👍👍👍
@upendrarai9600
@upendrarai9600 21 күн бұрын
हो आउनै पर्छ सासू र नन्दको बद्ला लिन आउनै पर्छ।
@user-us4mj7pr4m
@user-us4mj7pr4m 21 күн бұрын
सुकुमाया अको हपतामा आउनु पद्द❤
@user-bi6yz7ie1e
@user-bi6yz7ie1e 21 күн бұрын
Ho aaunu parxa
@user-oz6oz7mg1o
@user-oz6oz7mg1o 21 күн бұрын
भुन्टि को सासू र नन्द देखेर लास्टै रिस उठ्ने जति यता हाजिर हुम
@BasantiRokaya-qw8pu
@BasantiRokaya-qw8pu 21 күн бұрын
😢😢😢
@dpendramagar3040
@dpendramagar3040 21 күн бұрын
😢😢😢😢😢😢😢😢😢
@santoshrai8481
@santoshrai8481 21 күн бұрын
M ni xu
@Sanjuli1234
@Sanjuli1234 12 күн бұрын
Ma Pani xu hii
@gangabahadurthapa1000
@gangabahadurthapa1000 20 күн бұрын
समाजमा भयको घटना को चित्रण गरिएकोमा भुन्टी सिरियल टिम लाई धेरै धेरै धन्यवाद।
@gyanubhusal9373
@gyanubhusal9373 19 күн бұрын
अब सुकुमाया आएर भुन्टी को सासु र नन्द संग बादला लिनु पर्छ भन्ने जति यता हाजिर हुन त❤❤❤❤
@minukc7319
@minukc7319 21 күн бұрын
यो सासू र नन्दले सजाय पाउनै पर्छ भन्ने जति यता हाजिर्🙏🙏🙏😭😭😭
@DebakiBist-yu1uo
@DebakiBist-yu1uo 21 күн бұрын
Ma ni xu
@SamjhanaRai-zf5ol
@SamjhanaRai-zf5ol 21 күн бұрын
mAh xauu
@anjilagharti1368
@anjilagharti1368 21 күн бұрын
Sajaye paunai parx sasu r nandale kina ki yo sirieal heresi sabailai yesto sandesh milos ki paap garda wa arulai dukh dida yesto vaeenx vner
@rejinadhami6454
@rejinadhami6454 21 күн бұрын
Ma ni xu
@aryanthapa8905
@aryanthapa8905 21 күн бұрын
सजाय पाउनै पर्छ
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@shesmanibhandari5998
@shesmanibhandari5998 21 күн бұрын
मछु
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
@KhuseThapamagar
@KhuseThapamagar 21 күн бұрын
Ma ni xu❤❤
@gurungpurnima3765
@gurungpurnima3765 21 күн бұрын
ma duitai sireal herthe tara aba ma bhunti herdina bhupendra dekhera ris uthyo 😂
@user-qq6vo4oe7i
@user-qq6vo4oe7i 20 күн бұрын
घरको सिसिटिभी फुटेज चैक गराएर त्यो षडयन्त्र थाहा पाउनु पछ भन्ने जति एता हाजिर हुम त साथि हरु अब भुन्टीको बच्चा के भयो त
@funnychannel970
@funnychannel970 20 күн бұрын
भुटी को सासु सधैं विस्तारमा लतरा लगुस् भन्ने जति यता हाजिर
@PremChhanda215
@PremChhanda215 21 күн бұрын
भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
@Nirmalaxettry-nv3xz
@Nirmalaxettry-nv3xz 21 күн бұрын
Ma xu
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 21 күн бұрын
Me
@Lma285
@Lma285 21 күн бұрын
😢😢❤❤
@Dipeshthakuri980
@Dipeshthakuri980 21 күн бұрын
टोकलेलाई साथ दिने कोको हुनुहुन्छ😢😢😢😢
@MayaGurung-jc1fb
@MayaGurung-jc1fb 21 күн бұрын
Sabai xan
@user-gw2qg9qh9n
@user-gw2qg9qh9n 21 күн бұрын
Me
@MayaGurung-jc1fb
@MayaGurung-jc1fb 21 күн бұрын
Sabai
@user-qf6xn9om3b
@user-qf6xn9om3b 21 күн бұрын
ma ni chhu
@munapulami3365
@munapulami3365 21 күн бұрын
Me
@user-wu3qj7pn6c
@user-wu3qj7pn6c 20 күн бұрын
🎉। यो भुन्टी म नछुटाई हेर्दै आकोछु तर यो आग हेर्दा मलाई धेरै बिगत को याद आयो सेम मेरै जिबन मा घटेको घटना सम्जीय र धेरै आसु झरो मेरो पनी पैलो सन्तान लडेर खेर गयको याद आयो आसु झरो। 😭😭😭😭😭😭😭😭💘💖💔💔🌸💗💗❤️❤️🧡🧡😭😭😭😭😭😭😭😭😭
@DhanBahadur-sr7lz
@DhanBahadur-sr7lz 19 күн бұрын
Vund❤❤😢😢
@kalikotenandalalxetri6733
@kalikotenandalalxetri6733 20 күн бұрын
सासु बच्चा को हत्यारा छोरा भुन्टी को हत्या गर्न खोज्ने हत्यारा यी दुवै र भूमिका लाई सजाय दिनै पर्छ जेल हाल्न पर्छ भन्ने।कोको 🎉🎉
@Mayalukc9999
@Mayalukc9999 21 күн бұрын
भुपेन्द्र जस्तो नालाय केटालाई घृणा गर्ने जति यता हाजिरी हुनुहोला।
@pabitraniriula175
@pabitraniriula175 21 күн бұрын
Ma xu
@gitamajhi1701
@gitamajhi1701 21 күн бұрын
म छु
@saritathapamagar424
@saritathapamagar424 21 күн бұрын
✋✋
@user-gu4po4eh3g
@user-gu4po4eh3g 21 күн бұрын
Me😢😢😢😢
@user-en8sq2iw5h
@user-en8sq2iw5h 21 күн бұрын
Ma xu
@user-lb1xq1le8z
@user-lb1xq1le8z 21 күн бұрын
भूपेन्द्र भुन्टिलाई पहिले को जस्तै माया गर्ने र शासु को कुरा भूपेन्द्र सुन्नुहुदैन भन्ने जति कोको हुनुहुन्छ नमस्कार 🙏
@SapanaRoka-zp5pu
@SapanaRoka-zp5pu 21 күн бұрын
Ma xu
@user-vw4oo9dk9p
@user-vw4oo9dk9p 21 күн бұрын
Aamako Natak ho vhuntiko khi dhoss xain😢😢😢😢😢
@Ramechhapaofficial
@Ramechhapaofficial 21 күн бұрын
Me
@PujaRana-jg9mc
@PujaRana-jg9mc 21 күн бұрын
Ma xu❤❤❤❤
@lilaghimire640
@lilaghimire640 21 күн бұрын
Ma xu
@sabitrisunar668
@sabitrisunar668 20 күн бұрын
भुपेन्द्र ले सत्य कुरा थाहा पाउनु पर्छ र आमा र बहिनीलाई सबक सिकाउन पर्यो get well soon vunti 😢😢
@yagyachaudhary4427
@yagyachaudhary4427 14 күн бұрын
अाशा बैनि वास्तब मा तिमी महान छोरी हौ बैनि। कसरी तिम्रो बयान गरौ बैनि यो सिरियल हेरेर कतिको मनछोएको होला । कतिको मन रोए होला।
@salanigurung4936
@salanigurung4936 21 күн бұрын
यो भुमिकाकाे छिटो बिबाह गरेर पठाएको अनि भुन्टीको नन्दले भुन्टीेले भन्दा बढी दुख पाएको हेर्न चाहानु हुने काेकाे हुनुहुन्छ???
@reshmatamang8464
@reshmatamang8464 20 күн бұрын
🖐️🖐️
@LaxmibMagar-fv8nz
@LaxmibMagar-fv8nz 20 күн бұрын
Ma xu
@roshansunar4878
@roshansunar4878 20 күн бұрын
Ma xu
@khumrajbasnetsalyani6702
@khumrajbasnetsalyani6702 20 күн бұрын
Ma xuu
@user-ku3kv2sr4y
@user-ku3kv2sr4y 20 күн бұрын
M ni sem tei Sochi rako xu ndako bihe hunu pryo Ani dherai vnda dherai dukha paunu paryo ❤
@user-wp9zv6vw1h
@user-wp9zv6vw1h 20 күн бұрын
यो नालयक भुपेन्द्र लाई उस्ले गरेको पाप को सजय पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ सपोर्त गर्नुस।❤❤
@user-pd6wi4mn1m
@user-pd6wi4mn1m 19 күн бұрын
बुन्टिलाई माया गर्ने को को हुनुहुन्छ? ❤❤❤
@user-nk6ex3jt5y
@user-nk6ex3jt5y 14 күн бұрын
भु🎉❤😂😢जवननठठठगग
@user-jz9ve3dh1d
@user-jz9ve3dh1d 20 күн бұрын
मलाई।एक।दमै।मन।छुनेसिरियल।हाे।भुनटि।दाेसि।सासू।र।।ननदलाई।सजाय।रभुनटिलाई।इनसाफ।हुनु।प्दछ।भनने।मलाई।लागदछ
@kabitarai1756
@kabitarai1756 20 күн бұрын
सुकुमाया आउनु पर्यो भुन्टी लाई न्याय चाहियो बिचारी भुन्टी😢😢😢😢
@user-dd2cq5ww5x
@user-dd2cq5ww5x 20 күн бұрын
😢😢😢😢
@NishantTharu-rl8vv
@NishantTharu-rl8vv 20 күн бұрын
😢 😢😢
@user-ns7wt7rd8k
@user-ns7wt7rd8k 20 күн бұрын
Chiyoo
@PavitraRaii
@PavitraRaii 20 күн бұрын
Ummmm 😢
@amritagurung6471
@amritagurung6471 21 күн бұрын
यो दुवै आमा छोरी लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ किनभने त्यो घरमा सिसि क्यामेरा चेकजाँच पनि गर्नु आवश्यक छ
@boybad92
@boybad92 21 күн бұрын
कस्तो मेरो मन को कुरा भन्नु भएको हजुर ले
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj 20 күн бұрын
टाेकलेलाई साथ दिने काेकाे हुनुहुन्छ😢😢😢😢 Translate to English (United Kingdom)
@yagyarajthapa1706
@yagyarajthapa1706 20 күн бұрын
यो भुमिका ले पनि छिटै बिहे गरेर भुन्टी को जस्तै दुख पएको को को लाई हेर्ने मन छ साथी हरु 👍️
@user-gy5mi2tx6s
@user-gy5mi2tx6s 20 күн бұрын
मलाईपनी छ
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 21 күн бұрын
जस्ले यो कमेन्ट लाई लाइक गर्छ उनिहरुको बाबा आमाको धेरै लामो आयु होस भनी माइ ब्राह्मणि संग प्रथना गर्दछु🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾
@Ankit-kumar607
@Ankit-kumar607 21 күн бұрын
Hlooooo
@anjilagharti1368
@anjilagharti1368 21 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 21 күн бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@purnimaranamgr6436
@purnimaranamgr6436 21 күн бұрын
😢😢Baba aama nai hununuunn😢
@user-kd4gt6co3n
@user-kd4gt6co3n 21 күн бұрын
Ma
@udayakc8441
@udayakc8441 21 күн бұрын
❤❤🎉भुण्टीको दाजु टोकलेले गरेको गेस मा को को सहमत हुनुहुन्छ ,!🎉❤❤
@Rituu-nl3ul
@Rituu-nl3ul 20 күн бұрын
Hsmsbdmsmensbmshsmhdmsbdmdbdns🎉🎉
@user-tl6uk4wy7e
@user-tl6uk4wy7e 20 күн бұрын
Me
@user-yo1is7hs4u
@user-yo1is7hs4u 20 күн бұрын
Ma xu
@Axtra_Giming
@Axtra_Giming 20 күн бұрын
म पनि छु विचरा भुन्टी त्याे पापेनि अपराधी सासु भनाउदि मरेको भए आन्नद हुन्थ्यो अनि त्याे चाेथाले नन्द भनाउदि ले पनि दुख पाएको हेर्ने मन छ
@yatisundas
@yatisundas 20 күн бұрын
मपनि छु है
@ushathapa1988
@ushathapa1988 20 күн бұрын
खुब संस्कार भाकी नन्द चाहि त्यसको पनी बिहे भएर दुख पाको हेर्न मन छ 😢
@roshanishahi3434
@roshanishahi3434 20 күн бұрын
भुन्टी को दाई ले भुन्टी लाई हेरेर रोयको देख्दा कति धेरै रोय म😭😭😭😭😭😭😭
@user-qt1ty9go9f
@user-qt1ty9go9f 21 күн бұрын
सासुले तेल पोखेर बुहारीलाई लोटाको सत्य कुरा भूपेन्द्रले थाहा पाउनुपर्छ नन्द चोथालेले पनि दुःख पाएको हेर्न मन छ।
@rbnakoirala6720
@rbnakoirala6720 21 күн бұрын
सुकुमाया आएर सबैलाई तह लाउनु पर्छ भन्ने यता हाजिर गर्नुस
@durgachapagai3941
@durgachapagai3941 21 күн бұрын
Ho aaunu hos sukumay ji
@user-ek8kk5vp7c
@user-ek8kk5vp7c 17 күн бұрын
aai t hundho
@sunitapandey8260
@sunitapandey8260 18 күн бұрын
Jai Shree Ram jai shree Krishna jai shree Ram jai shree hanuman 🙏🏼
@user-kd7cz2lo6f
@user-kd7cz2lo6f 18 күн бұрын
सफलताको शुभकामना छ भुन्टि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kusum_Magarni
@kusum_Magarni 21 күн бұрын
भुपेन्द र भुन्टी को अब राम्रो होनु पर्छ सम्बन्ध भन्ने जति एता हाजिर गरम त
@MinaMangar-wd9wo
@MinaMangar-wd9wo 20 күн бұрын
Ma xu
@Nationalgamer434
@Nationalgamer434 20 күн бұрын
Ma xu
@user-un2ec8zl6x
@user-un2ec8zl6x 20 күн бұрын
Ma ni xu
@PremChhanda215
@PremChhanda215 21 күн бұрын
भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
@VijaySunar-vh8jc
@VijaySunar-vh8jc 21 күн бұрын
म छु
@user-cq3cz9hi8f
@user-cq3cz9hi8f 21 күн бұрын
Ma
@user-tz9sz2rs8z
@user-tz9sz2rs8z 21 күн бұрын
Yo vupendra vanni janntu Lai aaphno aama ko bani tha hos
@kamalakhanal3495
@kamalakhanal3495 20 күн бұрын
भूपेन्द्र ले सिसी tv फुटेज हेरेर आफ्नो आमाको कर्तुत थाहा पाउनु पर्छ
@gayatrimagar559
@gayatrimagar559 18 күн бұрын
कति मार्मिक सन्देशमुलक सिरेल सारै मन छोयो अब खुसीले जिउने पालो भुन्टी को आवस् 🙏😥😥😥
@PremChhanda215
@PremChhanda215 21 күн бұрын
भुन्टि सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@Nirmalaxettry-nv3xz
@Nirmalaxettry-nv3xz 21 күн бұрын
Ma herxu
@hiraneupane4495
@hiraneupane4495 21 күн бұрын
Daiko maya aasu rokiyen😢😢bhuntu❤
@user-tu1kq6wr6n
@user-tu1kq6wr6n 21 күн бұрын
Me
@gorkhalidevpraja2930
@gorkhalidevpraja2930 21 күн бұрын
भुपेन्द्रले भुन्टीलाइ यस्तो अबस्थामा राम्रो व्यबहार गर्नुपर्छ भन्ने जति यता मेरो कमेन्टमा लाइक गरुम है
@user-yx8rz1lh7f
@user-yx8rz1lh7f 21 күн бұрын
Kanchi
@user-un2ec8zl6x
@user-un2ec8zl6x 20 күн бұрын
Ma ni xu
@user-vc4hw7yj8j
@user-vc4hw7yj8j 20 күн бұрын
❤❤❤❤
@gorkhalidevpraja2930
@gorkhalidevpraja2930 20 күн бұрын
भुपेन्द्रले आफ्नो घरमा पनि सिसि क्यामेरा राख्नुपर्थ्यो भन्ने जति यता हाजिर गरम है
@sayasunar1234
@sayasunar1234 18 күн бұрын
अब चाहिँ भुन्टी को कुरा सुन्नु पर्छ है भुपेन्द्र ज्यु ले मिल्नु पर्छ र आमा र बैनीलाई सजाय दिनु पर्छ्🙏
@samiksharai-vj5mz
@samiksharai-vj5mz 17 күн бұрын
😢😢बिचारा भुन्ती अब भुपेन्द्र ले आफैले सुन्नु पर्छ आमाको कुरा पर्दाफस साचो कुरा बुच्नु परो र आउने हाफ्ता मा हेर्नू पाउ
@SmarikaRai-oq6nu
@SmarikaRai-oq6nu 21 күн бұрын
पहिला जस्तो भुपेन्द्र ले भुन्टीलाई माया गर्नु पर्छ भन्नेहरु कोको हुनुहुन्छ
@punampaudel9935
@punampaudel9935 21 күн бұрын
Vunti nirdos xa vuntilai yesto absthama purine sasilai jel halnu parxa 😢❤🙏🏼🙏🏼 kalakarlai dhannebad ♥️♥️
@sabitripoudel2693
@sabitripoudel2693 20 күн бұрын
M m m
@paspharigurung8835
@paspharigurung8835 20 күн бұрын
🤚🤚🤚
@DsagvVzgc-fs1yk
@DsagvVzgc-fs1yk 20 күн бұрын
ghar ma gayar pata lagaunu parx yo papi pariwar ko pardafas garnu parx
@sargambhandari7474
@sargambhandari7474 20 күн бұрын
भुपेन्द्रले घरको सिसिटिभि फुटेज हेरेर सबै सत्य कुरा थाहा पाउनु पर्छ नत्र सुकुमाया अबको भागमा प्रमाण लिएर आउनु पर्छ🙏🙏
@sitabk-dy7mo
@sitabk-dy7mo 20 күн бұрын
Ho vanti lai
@JagatkumariTiwari
@JagatkumariTiwari 18 күн бұрын
Let's vote for bhunti ko giyastike dai 🎉
@YamunaRai-hp5pl
@YamunaRai-hp5pl 19 күн бұрын
भुमिकाले र बाल कुमारीले यो भन्दा पनि धेरै दुःख पाउनु पर्छ😢😢
@Phombasnet
@Phombasnet 21 күн бұрын
यो भुमिका भन्ने जन्तु लाइ सदै जाड खाएर रात दिन कुट्ने बिस्तारामा मुत्ने लोग्ने परोस भन्ने जति एता हाजिर हुम है
@ushakcme5743
@ushakcme5743 20 күн бұрын
😂😂😂😂
@user-nb1on6ht7r
@user-nb1on6ht7r 20 күн бұрын
Thik vannu vo 😂😂
@saradagaihre778
@saradagaihre778 20 күн бұрын
😂😂😂
@ramrasaily9959
@ramrasaily9959 20 күн бұрын
यो एउटा काल्पनिक कथा हो यसलाई बिश्वास गरेर यस्तो नचाँहिदो गाली त नगर्नु बरै
@riwazeditz2.092
@riwazeditz2.092 21 күн бұрын
अब भूपेन्द्र ले तथ्य सत्य वुझनु पर्छ भन्ने जति एता हाजिर हुनुस है
@anjilagharti1368
@anjilagharti1368 21 күн бұрын
Me
@bikrammagar4396
@bikrammagar4396 15 күн бұрын
अब सुकुमाया आउनु पर्छ अर्को भाग मा भुन्टिकाे बदला लिन🙏🙏🙏
@RoshanUpreti-hw4xm
@RoshanUpreti-hw4xm 20 күн бұрын
भुमिकलाइ पछारौन हामी सबै भएर
@manbahadurbudha8691
@manbahadurbudha8691 20 күн бұрын
भुपेन्द्रले सत्य कुरा पत्ता लाउनै पर्छ😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@Niru_Editing
@Niru_Editing 21 күн бұрын
😢विचार भुन्टी लाई कस्तो नसोचेको घटना घटो 😢😢 सत्य कुरा भूपेन्द्र ले सबै था पाउनु पर्छ 😢 भूपेन्द्र ले भुन्टी लाई माया गर्नु पर्छ भन्ने जति कोको हुनुहुन्छ ❤
@NirmalGhayalBiyogiMagar-gp3fo
@NirmalGhayalBiyogiMagar-gp3fo 20 күн бұрын
Afno daju bhai bhaneko afnai honi mahodaye 🙏🙏🙏
@limbulimbunuma5769
@limbulimbunuma5769 20 күн бұрын
कसम कत्ती सिरियल हेरेर😢😢😢😭😭😭😭❤❤❤❤❤❤
@BINODBCKALIKOT
@BINODBCKALIKOT 21 күн бұрын
यो सिरियलमा सुकुमाया दिदी पनि आउनुपर्छ र सासु र नन्दलाई धेरै पिट्नुपर्छ अनि सबै दर्शकले राम्राे मन पराउने छन्।❤❤❤❤❤❤❤❤
@MyLove-wp3ud
@MyLove-wp3ud 21 күн бұрын
😂Sahi bhannu vo
@sandiprai-hf3fk
@sandiprai-hf3fk 21 күн бұрын
Ho
@shobhakhanal8253
@shobhakhanal8253 21 күн бұрын
पिट्नै पर्दैन सिसी टिभी क्यामरा चेक गरेर सासु भनौ दी ले गरेको कर्तुत देख्नु परो भूपेन्द्र ले अनी त्यही बाट खुल्छ पोल पट्टी ❤❤
@arunasenchuri7124
@arunasenchuri7124 21 күн бұрын
ho sukmaya aaunu parxa bhupendre le sabi satya kura thaha paunu parxa
@urmilachaudhary1521
@urmilachaudhary1521 21 күн бұрын
भुन्टी कि सासु र श्रीमान लाइ कारबाही हुनु पर्छ भन्ने जति हाजिर हौ ❤❤❤❤
@user-gw2qg9qh9n
@user-gw2qg9qh9n 21 күн бұрын
Sasu nanda poi lai
@LovelyBasketball-yr9rm
@LovelyBasketball-yr9rm 21 күн бұрын
Vupendra lai marumn gara
@susmaidhingo88
@susmaidhingo88 21 күн бұрын
मनि छु सारै रिस उठि सकेउ मलाई त भुपेन्द्र र भुन्टी को सासू लाई त
@indrabk9433
@indrabk9433 20 күн бұрын
भुनटिकाे चाेथाले सासू र पाेइलाइ हत काबाएए ।होस
@seshkumarineupane10
@seshkumarineupane10 14 күн бұрын
ऐस्ता माहान् ससुरा बुवा सबैकाे घरमा रहुनु हाेस ऐस्ति चन्डाल्नि सासू र नन्दकसैकाे घरमा नरहुँ र अामा र बैनिकाे कुरा सुनेर भुपेन्द्रले अन्द भक्त भऐर अाफुलाई तेतिधेरै पबित्र मनभऐकि श्रिमतिलाई मार्न जानू कतिस्म जाईज हाे ऐक्पल्ट साेच्नाेस भुन्टी र बचालाई केही नहाेस हेभगवान 🙏🙏♥️♥️♥️♥️♥️
@pushpaadhikari2465
@pushpaadhikari2465 21 күн бұрын
सुकुमाया प्रमाण सहित आउनु पर्छ ! अब सबैलाई सत्य कुरा थाहा हुनुपर्छ
@SabitriNeupane-hn1ks
@SabitriNeupane-hn1ks 21 күн бұрын
यतिको भन्ने दाइ पाउनु पनि भाग्यमा लेखेर ल्याउनु पर्छ 😥😥
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj 20 күн бұрын
10k भदा तलका युटुबर जति सबैले एक अकालाई सपाेट गरुम मिलेर अघि बढुम🙏💯✅याक दिछु Translate to English (United Kingdom)
@unikakhadka4489
@unikakhadka4489 10 күн бұрын
सुकुमाया अर्को भागमा आउनु पर्छ भन्ने कोको हुनुहुन्छ ❤
@monikavlog585
@monikavlog585 21 күн бұрын
अब भूपेन्द्र को पनि आखा को पर्दा हट्नु पर्छ र भूमिका को थुतुनो बढी चल्यो अब भुन्टी ले भूमिका को बिहे अगाडि नैं गर्भ बोकेको कुरा सबै लाई सुनाउनु पर्छ र भूमिका को बिहे भएर सारै दुःख पाउनु पर्छ भन्ने जति ले like 👍 गर्नु है आमा र बहिनी को सत्यता जसरी पनि भूपेन्द्र ले थाहा पाउनै पर्छ
@TaraKhadka-lu4kn
@TaraKhadka-lu4kn 20 күн бұрын
गरिबहरु गंगा जस्तै पबित्र हुन्छन् र इमान्दार पनि टोकले भाईलाई बधाई छ हरेक चेलिको यत्तिको माइती हुनुपर्छ, बधाई छ सम्पूर्ण टिमलाई,।
@AltafAnsari-bd6kn
@AltafAnsari-bd6kn 18 күн бұрын
आमा, बैनि को सबै कालो कर्तुत भिडियो सहित भुपेन्द्र लाइ थाहा हुनुपर्छ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनु।
@tulashasapkota6763
@tulashasapkota6763 20 күн бұрын
अाजकाे भागले धेरै भावुक बनायाे, सम्पूर्ण टिमलाई शुभकामना 👌👌💖💖💖💖
@PremChhanda215
@PremChhanda215 21 күн бұрын
भुन्टिको नन्दले नि बिहे गरेर दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?
@dillurambhatta9811
@dillurambhatta9811 21 күн бұрын
अब सुकुमायाको मितिनिको भाग आउनु पर्यो किनकी भुन्टिलाई न्याए दिनु पर्छ र भुपेन्द्र लाई र आमा बहिनिलाई कानुनी कर्बाही दिलाउनु पर्छ ।
@musishestha358
@musishestha358 15 күн бұрын
भुन्टीले दुःख नपाउँ भन्ने काे काे हुनुहुन्छ
@LakshmiThaqureee
@LakshmiThaqureee 20 күн бұрын
सासू नन्द त यस्तै हुन ,,तर यस्तो बुढा चाहिँ कसैलाई नपरोस् ,,,
@PremChhanda215
@PremChhanda215 21 күн бұрын
भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@gitataj205
@gitataj205 21 күн бұрын
Ma
@Nirmalaxettry-nv3xz
@Nirmalaxettry-nv3xz 21 күн бұрын
Ma xu
@Sandipbudathoki1234
@Sandipbudathoki1234 21 күн бұрын
🎉🎉
@user-cq3cz9hi8f
@user-cq3cz9hi8f 21 күн бұрын
ma
@PremChhanda215
@PremChhanda215 21 күн бұрын
भुपेन्द्रले भुन्टिलाई धोका दिनु हुदैन भन्ने को को हुनुहुन्छ ?
@sulochanabhattarai7119
@sulochanabhattarai7119 21 күн бұрын
भुपन्द्रले भुन्टिलाई धाेकादिनु हुदैन भन्ने मेराे मनसाय🙏🙏
@kabitabasnet5709
@kabitabasnet5709 19 күн бұрын
तर सुकुमाया काहा जानु भए छ सबै लाई ठिक पार्नु हुन्थ्यो ❤❤❤
@janakisunar162
@janakisunar162 20 күн бұрын
सुकुमाया आऊ भुन्तिलाई बचाउ 🙏
@BabitaSijali-cc3kd
@BabitaSijali-cc3kd 21 күн бұрын
माइतीघरमा हुदा आमाको सस्कारमा हुर्किएको हुन्छ जब बिबाह भएपछि सासुले जस्तो सस्कार सिकाएको त्यसतै सिक्छन बुहारिले
@KalpanaUpadhyay-kr8vc
@KalpanaUpadhyay-kr8vc 21 күн бұрын
100%
@PremChhanda215
@PremChhanda215 21 күн бұрын
भुपेन्द्रले भुन्टिलाई आफू संगै राख्नु पर्छ भन्नेले को को हुनुहुन्छ ?
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@Rajanpaudel698
@Rajanpaudel698 21 күн бұрын
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
@user-pm9yb8eg6i
@user-pm9yb8eg6i 19 күн бұрын
भुनटि लाइ मायाँ गर्ने भनेको बाबा माले ❤❤
@pujathapakarki9440
@pujathapakarki9440 20 күн бұрын
भूपेन्द्र सेल्फी छ भन्ने जति यता
@punamshrestha4063
@punamshrestha4063 21 күн бұрын
भुपेन्द्र जस्तो श्रीमान परे महिलाहरुको जीवन कस्तो होला साथिहरु।भुन्टिलाइ माया गर्नुहुने जती यता लाइक गरम त साथिहरु
@shantajaishi4005
@shantajaishi4005 20 күн бұрын
Narka hunxa
@Rojinab52
@Rojinab52 21 күн бұрын
सुकुमायाको आवश्यक पर्यो भन्ने को को हुनुहुन्छ ???
@ammaradhami3311
@ammaradhami3311 20 күн бұрын
हे भगवान यी भुपेन्द्रको दिमागमा कुन चाहिँ किरा पसेको होला रिस उठ्नि अब म आउनुपर्यो भुन्टी दिदीलाई न्याय दिनको लागि सहयोग गर्नु पर्यो😢😢😢😢
I PEELED OFF THE CARDBOARD WATERMELON!#asmr
00:56
HAYATAKU はやたく
Рет қаралды 35 МЛН
The real baby bowl#nico #funny #smartnico #dog #cute #magic
0:18
Nico_thepomeranian
Рет қаралды 27 МЛН
Когда принцесса вышла погулять 🥰 #shorts
0:13
Не может найти пропавшего сына уже 7 лет 🥺 #фильм #сериал
1:00
DixyFilms - Фильмы и сериалы
Рет қаралды 3,1 МЛН