भुन्टी भाग- २१७ [ Bhunti Epi-217 ] II Asha Khadka II Sukumaya II June 04/2024

  Рет қаралды 6,383,714

Sukumaya TV

Sukumaya TV

28 күн бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZbin : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Пікірлер: 7 400
@sukumaya98tv
@sukumaya98tv 27 күн бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.8M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@ramkunwar1677
@ramkunwar1677 27 күн бұрын
My favorite❤❤best serial❤❤
@KhilarajDahal
@KhilarajDahal 27 күн бұрын
एकअर्कालाई सपोर्ट गरौँ है
@manjupariyar7306
@manjupariyar7306 27 күн бұрын
😢😢😢😢😢
@manjupariyar7306
@manjupariyar7306 27 күн бұрын
❤❤❤❤
@narayandhakal4747
@narayandhakal4747 27 күн бұрын
Big fan❤❤❤❤❤❤❤❤
@LaxmiKrishna-ps6jz
@LaxmiKrishna-ps6jz 27 күн бұрын
सुकुमाया आउदा त लास्टै खुसी लाग्यो आहा अब सुकुमायाले भुपेन्द्र अनि नन्द भनौदी त्यो सासू भनौदिलाइ दुख दियको हेर्न चाहने को को हुनुहुन्छ हाजिर हुनु है🎉🎉🎉
@pradipmajhi345
@pradipmajhi345 26 күн бұрын
@user-ig6de4we3v
@user-ig6de4we3v 26 күн бұрын
Ho
@TaraPoudel-uz1qj
@TaraPoudel-uz1qj 27 күн бұрын
बल्ल सिरेल राम्रो हुने भयाे याे सासू नन्द बुढाे भनैादाेलाई सुकुमायाले कडा सजाय दिनुपर्छ र भुपेन्द्रले बुढी हुदाहुदै अरू केटीसँग लब गर्न हदैन रआमाले तेल पाेखेर भुन्टीलाई लडाएकाे था पाउनु पर्छ भन्ने जति एता आउनु हाेला
@nepalikanxa3026
@nepalikanxa3026 27 күн бұрын
मह छु
@mdsarkar-bd9rg
@mdsarkar-bd9rg 27 күн бұрын
Me
@user-pb2rf5ov9k
@user-pb2rf5ov9k 27 күн бұрын
@sanitarai3455
@sanitarai3455 27 күн бұрын
Ma ni xu
@PurnimaSharma-pt2zk
@PurnimaSharma-pt2zk 27 күн бұрын
Mii
@ContentBiscuits-uv5zb
@ContentBiscuits-uv5zb 26 күн бұрын
सुकुमायाले भुपेन्द्रलाई खसी बनाएको हेर्न चाहने जति यता हाजिर हुम त 🙏🙏🙏🙏
@user-un2ec8zl6x
@user-un2ec8zl6x 25 күн бұрын
Ma
@meenakunwar5011
@meenakunwar5011 25 күн бұрын
Ma xu
@user-ns2os7bt4m
@user-ns2os7bt4m 25 күн бұрын
Bhunte la fare xore paunu parxa hau k ko Khase parnu
@gangasunar537
@gangasunar537 26 күн бұрын
bhuntiko सासु र नन्द को मुख देखि नै के कसरी चोट लाको भनेर भुपेन्द्र लाई उस्को कान ले नै सुनेको देख्न paau🙏
@dyniel
@dyniel 27 күн бұрын
सुकुमाया ले सिसी tv चेक गर्नु पर्छ अनि सत्ते सबैलाई थाहा हुनु पर्छ भन्नी जति हाजिर हुम है ❤❤❤❤
@user-nz4wk5fi3j
@user-nz4wk5fi3j 27 күн бұрын
सहि कुरा हुनु पर्छ
@Manisha-mp2eb
@Manisha-mp2eb 27 күн бұрын
yo sachi garnu paryo hai ❤❤
@chandankhatri511
@chandankhatri511 27 күн бұрын
Ma xu
@santalalbhomjan3317
@santalalbhomjan3317 27 күн бұрын
👍️👍️👍️👍️👍️
@user-sd4ym7fq6d
@user-sd4ym7fq6d 27 күн бұрын
Wa mero jastai socha ra x hajur koni ho Sachi sisi tv check garnu parx jasari ni sukumaya le
@bhimrana3374
@bhimrana3374 26 күн бұрын
अब सुकुमायाले भुन्टिको रोल खेल्नु खेलेर भुन्टिलाइ न्याय दिलाउनु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम
@kumarilimbu8400
@kumarilimbu8400 26 күн бұрын
सासू देवर नन्द भुपेन्ध्र लाई चाइ ठिक पार्नु परो सुक माया ❤️❤️❤️❤️❤️
@monaligurung6542
@monaligurung6542 22 күн бұрын
Taita lastai vyo yar hernai mn nalagne vo aba ta😢😢
@yamunabishwakarma8957
@yamunabishwakarma8957 25 күн бұрын
सुकुमाया गाउँमा गयर भुन्ती लाई सासू ले लडाएको सबै क्रतुर्त सि सि क्यामेरा बाट पत्ता लगायर सबै परिवार लाई कार्बाही गर्नुपर्छ ।सुकुमाया को प्रवेश पछि सिरियल हेर्दा मन खुसी भको छ।सम्पुर्ण तिम म उच्च सम्मान्🙏
@prasanmagar157
@prasanmagar157 26 күн бұрын
भुपेनद्र को घरमा सिसी क्यामरा भएको होस र सुकमाया ले सबै खोजेर भूपेन्द्र को आँखा को पर्दा खुलायोस र धेरै माया गरोस भुन्टी लाई 🙏🙏🙏🙏🙏🙏🙏
@RadhikaKarki-cz1yj
@RadhikaKarki-cz1yj 26 күн бұрын
Sahi ho
@user-mb3wf9jk3q
@user-mb3wf9jk3q 26 күн бұрын
Right
@LaximaKhanal
@LaximaKhanal 27 күн бұрын
सुकुमाया ले अब भुन्टी र टोकले लाई खोजेर भुपेन्द्र को परिवार लाई तह लगाउनु पर्छ भन्ने जति यता हाजिर हुम् है❤❤❤❤❤❤😊😊😊😊😊
@Thapabin102
@Thapabin102 27 күн бұрын
Ma Pani xu haii ❤❤❤❤
@BimalPun-vd3ov
@BimalPun-vd3ov 27 күн бұрын
Ma pane xu haii
@user-ki9jy3cx4x
@user-ki9jy3cx4x 27 күн бұрын
0​@@Thapabin102
@user-pk5or6je4e
@user-pk5or6je4e 27 күн бұрын
Ma pani❤❤
@ManishaSunuwar-sl8em
@ManishaSunuwar-sl8em 27 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢
@sitadevichaudhary4288
@sitadevichaudhary4288 24 күн бұрын
सुकमाया ज्यु आएर धेरै राम्राे भयाे है , अब सासू नन्द र भुन्टिकाे श्रिमान सबैलाई तह लगाउनु है सुकमाया ज्यु।
@user-qt1ty9go9f
@user-qt1ty9go9f 26 күн бұрын
सुखमायाको आगमन भएकोमा धेरै धेरै खुसी छु। धन्यवाद छ सम्पूर्ण कलाकारलाई।🙏🙏♥️♥️
@FuchiiRai
@FuchiiRai 26 күн бұрын
अब चै ठिक हुने भयो सुकुमाया दिदि आउनु भयो खुशी लाग्यो। अब चै भुन्ती दिदिले सुख पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ।❤❤🙏🙏
@ayusmayus884
@ayusmayus884 27 күн бұрын
आज सुकुमाया को आगमन हुँदा को को खुशी हुनुहुन्छ ❤❤❤🎉
@bishaldhami6032
@bishaldhami6032 27 күн бұрын
म त धेरै खुसि छु
@user-fc4fk6wf7c
@user-fc4fk6wf7c 27 күн бұрын
Ma xu
@khumbahadurb.k.1000
@khumbahadurb.k.1000 27 күн бұрын
Mata dheray na khushi chhu hai❤❤❤❤
@user-jc7ef8ct6p
@user-jc7ef8ct6p 27 күн бұрын
Ma panixu
@KanxeKanxe-du2hd
@KanxeKanxe-du2hd 27 күн бұрын
Ma xu
@ritusunar488
@ritusunar488 25 күн бұрын
सुकुमाया को अभिनय सारै मन पर्छ❤❤❤ जसरी पनि भुन्टी लागि न्याय दिनु पर्छ है
@DiyaRanpal1234
@DiyaRanpal1234 25 күн бұрын
भुन्टी सिरियल हेरेर आज आसु आयो टोकले ले भुन्टी लाइ कति माया गरेको मेरो दाइ पनि यस्तै भये मेरो हालत पनि त्यस्तै थियो मेरो दाइ भाइ ले मलाइ हेरेन कति अभागि योत सिरियल हो जिबन मा त गारो छ तर पनि बाच्नु पर्छ 😢😢😢😢😢
@karnapallimagar8502
@karnapallimagar8502 27 күн бұрын
सुकु माया ले भूपेन्द्रलाई जसरी भएपनि तह लगाएर नै छोड्नु पर्छ भन्ने साथीहरू को को हुनुहुन्छ हुनुहुन्छ। ❤❤❤❤❤
@bishaldhami6032
@bishaldhami6032 27 күн бұрын
म छु
@user-fc4fk6wf7c
@user-fc4fk6wf7c 27 күн бұрын
Ma pani xu
@bishaldhami6032
@bishaldhami6032 27 күн бұрын
हो भुपेन्द लाई तह लगाउनु परछ यस पागलाई
@bhimkumaribudha4871
@bhimkumaribudha4871 27 күн бұрын
Ma pani xu hai
@user-rg2pu4hb3r
@user-rg2pu4hb3r 27 күн бұрын
Moh xu
@Bahadursunar906
@Bahadursunar906 27 күн бұрын
भुपेन्द्ररले अब सबै कुरा थापाउनु पर्छ। भन्ने कोको हुनुहुन्छ ।❤❤
@MainaPun-cy5by
@MainaPun-cy5by 26 күн бұрын
अब सबै कुरा भुपेन्द्रलाई थाहा हुनु पर्छ ❤❤❤❤❤❤ साथै भुन्ती लाई छिटोभन्दा छिटो ठिक हुनु पर्छ ❤❤
@naresholi1615
@naresholi1615 26 күн бұрын
अब सुकुमाया ले भुन्टि र टोकले लाइ खोजेर भुपेन्द्रको परिवार लाइ तह लगायको हेर्न मन छ❤❤❤❤
@Kajalofficial7
@Kajalofficial7 27 күн бұрын
सुकुमाया आउदा को को खुसी हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻
@SimranTamang-lt9kl
@SimranTamang-lt9kl 27 күн бұрын
Molai ta dherai khuss xu aba bubindhara ko baba bahek aru sabai lai taha launu parxa
@DipaGahatraj-jh2vr
@DipaGahatraj-jh2vr 27 күн бұрын
Mh xu
@user-ye4ip9ky7m
@user-ye4ip9ky7m 27 күн бұрын
म खुशि छु
@user-zp9mx9sq1k
@user-zp9mx9sq1k 27 күн бұрын
Ma pani khusi vako xu
@AmiAmi_2077
@AmiAmi_2077 27 күн бұрын
Ma pani khusi xu hai
@kalpanakhadka2221
@kalpanakhadka2221 27 күн бұрын
सुकुमायाले भुपेन्द्र लाई सजाए दिनु पर्छ भन्ने कोको हुनु हुन्छ यता आउनु है 🙏🙏❤️
@umathakuri849
@umathakuri849 27 күн бұрын
सुकुमायाल
@rupapayangu3875
@rupapayangu3875 27 күн бұрын
तिनि हरु स -परिवारलाई बुवा बाहेक
@udayakc8441
@udayakc8441 26 күн бұрын
❤❤❤भुब्टी सिरियलमा सुकुमायाको आगमन भएकोमा सबै श्रोताले खुशी व्यक्त गरेका छन् ,सबैलाई जस्तो मलाई पनि खुसी लागेको छ ,र कौतुहलता जागेको छ पनि भुपेन्द्रको करतुत पनि पत्तो लाग्नेछ !भनेर !❤❤❤
@parukarki8715
@parukarki8715 26 күн бұрын
लास्ट को दृश्य हेर्न कति मजा आयो वाउ😍😍😍😍❤️❤️❤️❤️❤️ सुकुमाया ❤️❤️
@LaxmiRana-yb7sr
@LaxmiRana-yb7sr 27 күн бұрын
सुकु माया ले भूपेन्द्र लाई जसरी भए पनि तह लगाउनु पर्छ भन्ने जति एता हाजिर हुम ❤
@rupapayangu3875
@rupapayangu3875 27 күн бұрын
तह मात्रै होइन त्यसको ....?
@kamalamagar7574
@kamalamagar7574 27 күн бұрын
भुन्टिको बच्चा जिउदो हास्पिताल मा भएको हुनुपर्छ आनि भुपेन्द्र लाई बदला लिनु पर्छ भन्ने को को हुनुहुन्छ
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 27 күн бұрын
Monixu
@user-yo4gm3dz5o
@user-yo4gm3dz5o 27 күн бұрын
Ma xu ❤
@Srijukc
@Srijukc 27 күн бұрын
Ma xu❤❤
@SmilingBike-qq9so
@SmilingBike-qq9so 27 күн бұрын
मनि
@Muna66857
@Muna66857 27 күн бұрын
Ma pani xu
@PramilaMagar-xq6zz
@PramilaMagar-xq6zz 25 күн бұрын
अाहा कति राम्रो भाेकाे याे सिरियल त nest episode please 🙏♥️
@user-iq6hv3xs7l
@user-iq6hv3xs7l 25 күн бұрын
यस्तै हो केटाहरु बुढी बिरामी हुँदा बाहिर केटी घुमाउछन् केटा हरु यस्तै केटाहरुलाई कार्बाही गर्नु पर्छ हाम्रो समाजमा पनि यस्तै छन्
@ChandakalaBudha
@ChandakalaBudha 23 күн бұрын
❤❤❤❤
@Puju-subu
@Puju-subu 27 күн бұрын
🎉🎉सुकुमायाले 😊भुपेन्द्र को परिबार लाई सबक सिकायको हेर्न चाहने म मात्रै होकि अरु नि हुनुहुन्छ ?😊😊😊
@MINEFREEGAMER6565
@MINEFREEGAMER6565 27 күн бұрын
Aaba Ka hunxa j bhaipani ramri ho la bhana aasa Garda xu 😢😢
@MINEFREEGAMER6565
@MINEFREEGAMER6565 27 күн бұрын
Umm
@GGBarghareGaming
@GGBarghareGaming 27 күн бұрын
Ma pani xu
@ramchhetri2140
@ramchhetri2140 27 күн бұрын
Ma 😊
@user-xv7dr1jg9d
@user-xv7dr1jg9d 27 күн бұрын
Mani xu hai
@tikabista7093
@tikabista7093 26 күн бұрын
सुकुमाया आउने दिन गनेर बसेको को को हुनुहुन्छ अब भुपेन्द्र को बुवा बाहेक अरु परिवार लाई तह लगाउनु पर्छ भन्ने जति हाजिर हुम है त❤❤❤
@anjalilama4370
@anjalilama4370 26 күн бұрын
🫰🫰🫰🫰
@user-ci6ib8xn7h
@user-ci6ib8xn7h 26 күн бұрын
बिनोद दाइले भुन्तिलाइ छोडन खोज्द बिनोद दाइको पहिलको video को याद आउछ । ए छुतने कुरा नगर है सानू तिमी छाै र मुतुको यो धुक्धुकी चल्छ । अबो भुपेन्द्रले भुन्तिलाई छोद्न हुदैन । ए छुत्ने कुरा नगर हाइ भुपेन भुन्ती छ र मुतुको त्यो धुक्धुकी चल्छ ।❤❤❤❤
@rajanshrestha373
@rajanshrestha373 26 күн бұрын
सुकुमायाले भुन्टि बनेर सबैलाई तह लगाउन पर्छ
@nabarajShrestha7087
@nabarajShrestha7087 27 күн бұрын
भुपेन्द्ररले अब सबै कुरा थापाउनु पर्छ भन्न काेकाे हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-ki7qy5uz8z
@user-ki7qy5uz8z 26 күн бұрын
थाहा पाउनै पर्छ सबै कुरा भुपेन्द्र ले उस्को आमा बहिनिले गरेको ब्याबाहार
@dyyeueye4596
@dyyeueye4596 27 күн бұрын
सुकुमाया दिदी ले भुन्टी को ससुरा बुबा बाहेक अरु सबै लाई तह लगाउनु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त ❤❤❤❤❤❤❤
@dyyeueye4596
@dyyeueye4596 27 күн бұрын
Ma Pani xu hai ❤❤
@anitaachhami8641
@anitaachhami8641 27 күн бұрын
Ma pni xu haii
@monikatamang3326
@monikatamang3326 27 күн бұрын
Ma ni
@KamalaRai-sz2oi
@KamalaRai-sz2oi 27 күн бұрын
Ma Pani xu hai
@user-sf9tk6be5u
@user-sf9tk6be5u 27 күн бұрын
Ma pani
@user-fb1en1uy7h
@user-fb1en1uy7h 26 күн бұрын
सुकुमाया ले भुपेन्द्र परिवार लाई सजाय दिनुपर्छ भुन्टि चाडै भेटिनु पर्छ
@salrmilakumai5512
@salrmilakumai5512 26 күн бұрын
बल्ल खुशी छायो मनमा ❤ हेर्नै छोडेकी थिएँ मैले यो सिरियल भुन्टी को साथ छोड्नु भएन् है bhupendra sir 🙏
@AlishaBk-wc2or
@AlishaBk-wc2or 27 күн бұрын
सुकुमाया आयेर म धेरैई धेरैई खुसि छु म जशतो खुसि कोको हुनुहुन्छ येता हाजिर हुम्त साथि❤❤❤❤❤❤💋💋💋💋💋💋💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
@user-li1xg8tb9z
@user-li1xg8tb9z 27 күн бұрын
Ma khusi xu
@skySameermagar
@skySameermagar 27 күн бұрын
❤❤❤❤❤❤❤❤❤
@ramilagurung4723
@ramilagurung4723 27 күн бұрын
Ma ni xu
@BhawanaPahadi-ex3oo
@BhawanaPahadi-ex3oo 27 күн бұрын
Me
@user-kv4ij2sv4g
@user-kv4ij2sv4g 26 күн бұрын
Ma pani khusi xu dherai nai
@user-jv9ds3bc4y
@user-jv9ds3bc4y 27 күн бұрын
भुन्टिलाइ लडाइदिएको कुरा सुकुमाया ले थाहा पाउनु पर्छ भन्ने को को हुनुहुन्छ,?यता हाजिरी हुम्त
@bhanjaKanchan
@bhanjaKanchan 19 күн бұрын
39:34 😅😅 39:35
@bhanjaKanchan
@bhanjaKanchan 19 күн бұрын
AARUSHI BASNET LIKE.
@shantichaudhary8583
@shantichaudhary8583 26 күн бұрын
aaj t sukmaya dhekher man khusi vayo ab yo sukmayaka bacha vuntilai diyr niko banauna parx r yo vubindar sang badla lignu parxa❤❤❤❤
@OppoF-co3tc
@OppoF-co3tc 24 күн бұрын
सुकुमाया आएपछि अति खुशी लाग्यो अब भुन्टी को शुखका दिन आउँछ भन्ने मा विश्वस्त छु है म त ❤❤❤बधाई तथा शुभकामना छ सबै टिमलाई
@bimalaale-3394
@bimalaale-3394 27 күн бұрын
सुकुमायाले लास्टमा entry गर्नुभएकोमा को को म जस्तै खुसी हुनुहुन्छ ❤❤😊😊
@smirtishrestha3196
@smirtishrestha3196 27 күн бұрын
Ma pani xu
@rupapayangu3875
@rupapayangu3875 27 күн бұрын
❤❤❤😊😊
@pradipmajhi345
@pradipmajhi345 26 күн бұрын
@SarjanDas-tx2dr
@SarjanDas-tx2dr 24 күн бұрын
@sangitarai4424
@sangitarai4424 27 күн бұрын
कहिले मङ्गलबार अाउला भुन्टि हेर्न पाइन्छ ❤भन्ने काेकाे हुनुहुन्छ म जस्तै ।
@user-sd4ym7fq6d
@user-sd4ym7fq6d 27 күн бұрын
Ma ni xu hai sathiharu
@tulsigurung4463
@tulsigurung4463 27 күн бұрын
Ma pane ho
@Rimasherma
@Rimasherma 27 күн бұрын
Ma pane hou
@Anu-Ra
@Anu-Ra 26 күн бұрын
कस्तो खुसी लाग्यो सुकुमायाको आगमन ले आजको पार्ट 👍️💪
@susmaidhingo88
@susmaidhingo88 26 күн бұрын
वाउ सुक माया ❤होनि कति मजा आयो लास्ट मा त अब खायो भुपेनद्र बैमानी ले😁
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj 26 күн бұрын
सुकुमाया ले अब भुटी र टाेकले लाई खाेजेर भुपेद काे परिवार लाई तह लगाउनु पछ भने जति यता हाजिर हुम् है❤❤❤❤❤😊😊😊😊
@GovindaJoshi-mu2og
@GovindaJoshi-mu2og 26 күн бұрын
Bunti r tokale vetayr bupenadhar ko pariwar lai tha laguna pareko xa bunti lai niko houss xito nai
@kalyanikhand5698
@kalyanikhand5698 26 күн бұрын
Ho ho m Pani hajur ko kura ma sahamt xu
@minagurung772
@minagurung772 26 күн бұрын
सुकुमाया आयेर धेरैई धेरैई खुसि छु म जशतो खुसि कोको हुनुहुन्छ नेता हाजिर हुमुत साथि❤❤❤❤❤❤❤❤😢😢😢😢😢
@user-ed4tq6ix5l
@user-ed4tq6ix5l 26 күн бұрын
बल्ला ठिक भयो भूपेन्द्र को परिवार लाई विचार भुन्टी दिदी मिस यू भुन्टी दिदी💞❣️❣️❣️❣️
@chandrabhattarai9656
@chandrabhattarai9656 25 күн бұрын
Wow सुकमाया काे आगमन ले एपिसोड दमदार भको अवस्था I'm continue watching this episode from Miklajung-7 Madhumalla Morang 💗
@srijanasunuwar8828
@srijanasunuwar8828 26 күн бұрын
🙏🙏सुकुमाया ले भुपेन्द्र को परिवार लाई सजाई दिनु पर्छ भैने जति येता हजिर हुनुम त साथी हो🙏
@shardakhati7962
@shardakhati7962 26 күн бұрын
म छु
@gajendrarai3461
@gajendrarai3461 26 күн бұрын
Mi
@ashatamang1186
@ashatamang1186 26 күн бұрын
Mo
@ashatamang1186
@ashatamang1186 26 күн бұрын
😂😂😂
@BipanaShrestha576
@BipanaShrestha576 27 күн бұрын
सुकुमाया आयेर म धेरै खुशी छु म जस्तो खुशी हुने कोको हुनुहुन्छ ❤❤❤अबो चै कै हुन्छ होला अबो भुन्टिले सुख पाउछ होला ❤❤ my favourite serila ❤lost of love all❤❤❤
@nirmalabk-zv7xm
@nirmalabk-zv7xm 27 күн бұрын
सुकुमाया आयेर म धेरै खुशी छु म जसतो खुशी हुनुनछ❤❤अबै चै कै हुनछ होला❤❤❤my fovouritr serila❤ lost of love all❤❤❤
@JenitaSaru
@JenitaSaru 26 күн бұрын
Sem ho❤❤❤❤❤
@user-gr6nb5ym7x
@user-gr6nb5ym7x 26 күн бұрын
Mni dherai khusi Xu sukumaya aayra sab lai tah lagaos
@NalBahadur-nm7js
@NalBahadur-nm7js 24 күн бұрын
सुकुमाया जी आउनु भएको मा मत धेरै नै खु सी छ हो ❤❤❤❤❤❤🎉🎉🎉
@raisanu212
@raisanu212 25 күн бұрын
सुकुमाया आउनु भको मा म लगाएत अरु को को खुशी हुनुहुन्छ ❤❤❤❤
@TONDEMUSIC2.0
@TONDEMUSIC2.0 27 күн бұрын
भुन्टी रा कान्छी यी दुवै सिरियल नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
@ShankarKhadka-kk9kh
@ShankarKhadka-kk9kh 27 күн бұрын
Yes ❤❤🎉🎉
@ShankarKhadka-kk9kh
@ShankarKhadka-kk9kh 27 күн бұрын
My favourite serial bhunti 🎉🎉🎉
@DipaGahatraj-jh2vr
@DipaGahatraj-jh2vr 27 күн бұрын
👋👋👋👋👋
@DambaruBhattarai
@DambaruBhattarai 27 күн бұрын
M Ho Hajur Cinnu Vayo N Chuttai Herdai Xu
@user-li1xg8tb9z
@user-li1xg8tb9z 27 күн бұрын
Yes
@minukc7319
@minukc7319 27 күн бұрын
यो भुपेन्द्रलाई तह लगाएर भुन्टी र टोकले भेट्नु पर्छ भन्ने जति यता हाजिर हुनु🙏🙏🙏
@rupapayangu3875
@rupapayangu3875 27 күн бұрын
जररि नि भेटनु पर्छ
@shardakhati7962
@shardakhati7962 26 күн бұрын
म छु❤
@rupajaishi991
@rupajaishi991 25 күн бұрын
सुकुमायादिदी आउदा म एकदमै खुसी छु 🎉🎉❤❤❤
@user-lg6oc2fk2q
@user-lg6oc2fk2q 25 күн бұрын
अब सुकुमाया आए पछि को को खुसी हुनुहुन्छ येता हाजिर हुम त ❤
@BharataDevkota
@BharataDevkota 20 күн бұрын
ma xu
@Sarozchhetri
@Sarozchhetri 27 күн бұрын
सुकुमाया आउदा खुसि हुनेजति यता like गर्नुहोला ❣️❣️👍️🙏
@user-mx3qh4rl6p
@user-mx3qh4rl6p 27 күн бұрын
मपनिछुनि
@smirtishrestha3196
@smirtishrestha3196 27 күн бұрын
Sukumaya dd aauni vyo khusi lagyo
@AnitaShahu-xz7fs
@AnitaShahu-xz7fs 27 күн бұрын
सुकुमाया आए पछि कोको खुशी हुनुहुन्छ अब सुमुमाया ले भुर्पेन्द्र को परिवार लाई सजाय दिनु पर्छ भन्ने कोको हुनुहुन्छ
@smirtishrestha3196
@smirtishrestha3196 27 күн бұрын
Mata yakdam khusi xu ra aasha pani rakheko xu
@sitadevichaudhary4288
@sitadevichaudhary4288 24 күн бұрын
सुकमाया आएपछि सिरियल हेर्दै रमाईलाे लाग्छ
@diyarokaya3513
@diyarokaya3513 24 күн бұрын
अब सुकुमयले जुजुमानको famly को जस्तो हालत बनाउनु पर्छ भूपेन्द्र family lai ❤❤😊
@RoshanTamang-yr1wz
@RoshanTamang-yr1wz 27 күн бұрын
म जस्तै सुकुमाया आउँदा खुसी हुने कोको हुनुहुन्छ यता हाजिर हुनु होस् ♥️♥️😘😘🙏🙏🙏
@srgameryt7331
@srgameryt7331 27 күн бұрын
Ma ni ho
@user-vl9zm1jh3k
@user-vl9zm1jh3k 27 күн бұрын
Me
@smirtishrestha3196
@smirtishrestha3196 27 күн бұрын
Ma pani xu ra euta aasha pani rakheko xu bhupendrako family lai taha lagaune baba bahek ra tokle dada ra bhunti ddlai xitai vetera satte k ho patta lagaunu parx ra papilai sajaya dinae parx pizz sukumaya dd mero aashalai nirash nabanai dinu hola
@RoshanTamang-yr1wz
@RoshanTamang-yr1wz 26 күн бұрын
@@smirtishrestha3196 honi
@KhumaKCee-he7zb
@KhumaKCee-he7zb 27 күн бұрын
भुन्टी भाग आज सम्म नछुटाई किन को को ले हेर्नुभाको छ लाइक गर्नुहोस ।
@kalpanathapa206
@kalpanathapa206 26 күн бұрын
भुपेन्द्र को यस्तो पाराले त भुन्टि ले सङखा गरेकिहुन आब सुकुमाया ले सबै परिवारलाई तह लगाउनु पर्छ
@khagishararimal6975
@khagishararimal6975 25 күн бұрын
सुकुमाया ले सहि ईनसाफ गर्नु हुन्छ सहि मुखलाई बाटोमा लयाउनै पर्छ सहि हो❤❤❤❤❤❤❤❤❤
@sarmilatamang4273
@sarmilatamang4273 27 күн бұрын
सुकुमाया दिदी आउनुभएको कोमा कोको खुसी हुनुहुन्छ यता हाजिर हुनुहोस् है साथी हरु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤
@anuja865
@anuja865 27 күн бұрын
Me❤
@BishnuPariyar-ug5tv
@BishnuPariyar-ug5tv 27 күн бұрын
Me
@bibas7885
@bibas7885 27 күн бұрын
Me❤
@user-vl9zm1jh3k
@user-vl9zm1jh3k 27 күн бұрын
Me
@srijanasapkota2833
@srijanasapkota2833 27 күн бұрын
me
@user-fu9ky4vd1i
@user-fu9ky4vd1i 27 күн бұрын
यो सिरियल मा सुकुमाया आउदा कोको खुशी हुनुहुन्छ यता हाजिर हौं है
@Sitaaryal972
@Sitaaryal972 26 күн бұрын
सुकुमाया आउँदा त बेग्लै आनन्द लाग्यो❤
@nitalimbu4530
@nitalimbu4530 26 күн бұрын
स्याबास सुकुमायाँ त्यस भुपेन्द्रलाई अब तहलाउने है त 👍️👍️👍️👍️👍️👍️👍️
@RaiAnita518
@RaiAnita518 27 күн бұрын
सासु आमाको कर्तुट थाहा पाउनु पर्यो घरमा सिसी टिभि चेक गरेर आमाले लादाको हों भनी भन्न चाहने जति एता हाजिर हुमत ❤
@rachanabagale5185
@rachanabagale5185 26 күн бұрын
हेरेर सकिन्न पाको छैन ।फेरि कैले अर्को मंगलबार आउला जस्तो हुनि म मात्रै होकि अरु को को हुनुहुन्छ।
@bhabanakumal2004
@bhabanakumal2004 26 күн бұрын
Ma pani❤
@MadanTamang-gt6bg
@MadanTamang-gt6bg 26 күн бұрын
Maxu
@pramilapb.official
@pramilapb.official 24 күн бұрын
सुकुमायाको entry एकदमै राम्रो लाग्यो। यो serial मा कता कता जान मर्दै भएको जस्तो लाग्दै थियो सुकुमायाको entry सङ्गै नयाँ जोश आएको छ। आशा दिदी हजुरको जीवनमा परमेश्वरले प्रशस्त मात्रामा आशिष् दिनुभएको होस्।❤❤❤❤❤ यसरी नै प्रगती हुँदै गएको होस् 😊😊😊😊
@vijay-Chhetri
@vijay-Chhetri 26 күн бұрын
कथामा मजा आउनेभयो बल्ल 😊
@chinutamang3152
@chinutamang3152 26 күн бұрын
सिसि टिभि फुटेज हेर्नु पर्छ सुकु मायाले अनि सासुले तेल हालेर लडको था हुनु पर्यो
@Harkabhandari-xw8of
@Harkabhandari-xw8of 26 күн бұрын
she jfjkgidlnmlk#
@pradipmajhi345
@pradipmajhi345 26 күн бұрын
Gud boya
@rabingotame1877
@rabingotame1877 27 күн бұрын
अब सुकुमाया ले सबै लाई तह लगाउनु पर्छ भने जति ले लाइक गरम त कस कस खुशी हुनु हुन्छ हाजिर हुम्त्❤️❤️🧡💜💗
@manishathapa2031
@manishathapa2031 26 күн бұрын
Ma Kati KHUSI bhayako shukumaya aauda 🥰❤️🎉
@mayasanimaya2713
@mayasanimaya2713 26 күн бұрын
सुकुमयाले अब सब ठिक बनाएर गाउ फर्कनु पर्छ भन्ने को को हुनुहुन्छ यता हुम त ❤🎉❤
@user-go6uz4jh7x
@user-go6uz4jh7x 26 күн бұрын
❤❤❤❤❤❤❤
@PramilaGaha-bt1yp
@PramilaGaha-bt1yp 27 күн бұрын
सुकुमायालाई देखेर खुसि हुने को को हुनुहुन्छ ? हाजिर हुम त !
@sajinamagarni
@sajinamagarni 27 күн бұрын
Hami pani xum❤
@anishkarki2605
@anishkarki2605 27 күн бұрын
Ma pani chu hajur❤❤❤❤
@nishapulamee3350
@nishapulamee3350 27 күн бұрын
Ma ni xu
@AshisaMahato
@AshisaMahato 27 күн бұрын
@Sanchina_Tamang
@Sanchina_Tamang 27 күн бұрын
Ma pani xu
@user-jn6be9si9y
@user-jn6be9si9y 25 күн бұрын
सुकमाञा यस्लाई तहँलगाऊन पर्छ❤❤❤
@rabipandey36
@rabipandey36 23 күн бұрын
सुकुमाया इज सधै बेस्ट मेरो लागि ❣️❣️🙏
@prakashmainali4102
@prakashmainali4102 26 күн бұрын
सुकुमाया आउदा म जति खुशी हुने को होला र म पनि छु है भन्ने जति यता हाजिर हुम्त ✋✋✋ सुकुमाया आए पछि त एपिसोडमा कथाले नया मोड लिएको छ सम्पुर्ण कलाकार टिमलाई सफलताको अनगिन्ती शुभकामना
@ManitaRai-qo9cb
@ManitaRai-qo9cb 24 күн бұрын
Sukumaya Didi aaunu vayechha sarai khushi lagyo malai aba vbhupendrako pariwarlai Testo Maja chakhaunu parchhaki Didi Ani ekdam ramro hunchha
@shantirai976
@shantirai976 25 күн бұрын
Sarai ramro j garx sukumayale garnu hunx aba vupendrako pariwar lai👍i love sukumaya❤
@ParbatiMalla-ow7dw
@ParbatiMalla-ow7dw 26 күн бұрын
अर्को हप्ता कैले आउला झै भको छ सुकुमाया आए देखि सारै रमाईलो भकोछ भुन्टी लाई न्यायदिनै पर्छ
@shantiluitel1488
@shantiluitel1488 27 күн бұрын
अब सुकुमायाले सबैलाई ठिक पार्नुपर्छ भन्ने काे- काे हुनुहुन्छ। यता अाउनु है 🙏 धन्यबाद 🙏
@user-xz4st2gb4w
@user-xz4st2gb4w 25 күн бұрын
सारै राम्रो भयो है भूटी सिरियल त यतिको राम्रो सधै भरी यस्तै होस है
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 27 күн бұрын
भुपेन्द्रले भुन्टिलाई यस्तो अबस्थामा छोडेर अर्कि तरुनि सित बोलेको राम्रो भएन है ‌। सुकमायाले जे गरि राम्रो गरि भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@amarlama335
@amarlama335 27 күн бұрын
सुकुमाया दिदीले अब भुन्टीलाई साथ दिनुपर्छ भन्ने को को हुनुहुन्छ❤💚😱💛💕❣️💗💅👉️🙏🙏🙏
@SetumanBiswakatma
@SetumanBiswakatma 27 күн бұрын
❤❤
@user-ob3oh6dj3l
@user-ob3oh6dj3l 24 күн бұрын
सुकु माया ले तह लाउनु पर्छ अब भुपेन्द्र र तेस्को परिवार लाइ
@saritabasnet1308
@saritabasnet1308 22 күн бұрын
Omg 15 दिन लगाएर 1 देखी 17 पाट हेरियो अति सुन्दर रहे छ भगवान गाव म पनि येस्तो हुँदा रहे छ ल बधाई छ आसा नानी लाई ❤❤❤
@sundarsudur4972
@sundarsudur4972 27 күн бұрын
राम्रै शीत भुपेन्द्र र भुपेन्द्रकी आमा बैनी लाई राम्रै सपथ सिकाएको हेर्ने को को हुनुहुन्छ ?
@chemzongsanu
@chemzongsanu 27 күн бұрын
अब भुपेन्द्रलाई सुकुमायाले ठिक पारेर सहि ठाँउमा ल्याउनु पर्छ अनि भुन्टीलाई पहिलाको जस्तै माया गरेको हेर्न मन छ
@annurai5052
@annurai5052 22 күн бұрын
Sabai Vanda paila tw kanxi sukumaya vunti sis salam xa kin ki hajur sukeri awastha pni siryal roknu vayena hai sis wow very very very lovely love you sis ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Alreshpawer
@Alreshpawer 24 күн бұрын
2dinma 10lakh vews vneko sano kura haina euta moviemapni yettiko vews jadaina waww best of luck Aasha didi❤❤❤❤❤
@rasbiiaryal4203
@rasbiiaryal4203 27 күн бұрын
सुकुमाया आउदा को को खुशी हुनुहुन्छ ,लाइक कमेन्ट् गर्नुहोला धन्यवाद 🙏
@SabitraKhadka-hu2rq
@SabitraKhadka-hu2rq 26 күн бұрын
😂❤🎉😢❤😂🎉सुकुमायाले सबै कुरा मिलाएर भुपेन्द्रको आमाको कर्तुत सबै पतालगायर भुपेन्द्र लाई थाह होस।
@BishalThapa-oe7bx
@BishalThapa-oe7bx 22 күн бұрын
My favourite nepali serial ❤❤
@RabinaMagar-qh5kh
@RabinaMagar-qh5kh 26 күн бұрын
Wow 😮 lastma sukumaya ko entry damii e 2janalai majale thika parnu parx haii hajur sukumaya ji
@nirasakaphle
@nirasakaphle 27 күн бұрын
अब सुकुमायाले भुपेन्द्र नन्न बुइनी सासू आमा र देवरलाइ सवक सिकाएको हेर्न चाहने जति हाजिर हौ त❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@taramagar1330
@taramagar1330 26 күн бұрын
भुपेन्द्र को आमा र छोरि लाइ तह लगाको हेने जति यता हाजिर हुम है
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 12 МЛН
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 25 МЛН
My little bro is funny😁  @artur-boy
00:18
Andrey Grechka
Рет қаралды 11 МЛН
Kati ramailo 😊|| RATAULI 😍|| anniversary celebration 🎉
0:41
It's me Manisha
Рет қаралды 9 М.
That Feeling When You Pick A Hangnail🫢💀
0:17
Giggle Jiggle
Рет қаралды 16 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
0:25
CRAZY GREAPA
Рет қаралды 6 МЛН
Respect 🤯💯 || Look This 👰🏻#shorts
0:29
GOJU Amazing 99+
Рет қаралды 22 МЛН
Добейти 100000 подписчиков | Тгк- @Rom4ik539
0:28