देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 4.15M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@ramkunwar1677Ай бұрын
My favorite❤❤serial❤❤
@MsDhoni7fan-eh4zkАй бұрын
🎉
@JanukaTamang-hj9zcАй бұрын
भुटिसिरेल
@UnitedPerson123Ай бұрын
Hello guys I am from USA support me
@Mr.nepalihacker-u9lАй бұрын
Hunka
@Puju-subuАй бұрын
भुन्टि र भुपेन्द्र को सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ 😊
@KamalaRawat-w1cАй бұрын
Honi hjr ho❤❤❤
@BinitaSkr-b4jАй бұрын
Um hunu prx
@SuchanaPrettyАй бұрын
❤❤
@susmitamagar-123Ай бұрын
Mero Pani you tube channel susbri gardin
@laxmimajhi6381Ай бұрын
Ta vupenr jan mara papi taele garer aalxina talae marnu parne
@upendrabhattarai6058Ай бұрын
अती राम्रो कहानी को लागी आशा जी तथा सागर सर र सम्पूर्ण कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
@Aspanmgr-dc2flАй бұрын
अबका भागमा भुन्टी र भूपेन्द्रको मिलन भएर शहर मा एकदमै खुशी साथ जीवन बिताएको अबको भागमा देख्न पाउँ
@NareshThagunna-vlАй бұрын
भुन्टी आउदा को को खुसी हुनुहुन्छ यता हाजीर हुनुत हजुर ♥️♥️♥️😊
@Dibashtmg12Ай бұрын
म एकदम् खुसी छु, मलाई सहरै मनपोर्छ
@NareshThagunna-vlАй бұрын
@@Dibashtmg12 होर हजुर ♥️
@GomMagar-z5qАй бұрын
Horw hjr
@NareshThagunna-vlАй бұрын
@@GomMagar-z5q 😘😘
@SamjhanaShrestha-l9fАй бұрын
❤❤❤
@SapanaBudhaxettryАй бұрын
धन्न सपना रैछ 😢😢 मलाई त कस्तो डर लागेको थियो बल्ल मनलाई शान्ति भयो😢😢
@padma.budhathoki_Ай бұрын
Ma aatera hairan😢❤
@kamalagautam6316Ай бұрын
Maile I te vanya
@parbatinepali5139Ай бұрын
Malai ni man ma sant vyo ahile hererw@@kamalagautam6316
भुन्टि र भुपेन्द्र भेट भयेर बसेकाे हुनुपर्छ 🎉🎉🎉🎉धन्यवाद हजुरहरुलाई 🎉🎉🎉🎉
@ishworbk4707Ай бұрын
भुन्टी र भुपेन्द्रको जोडी पहिलेको जस्तै सबैलाइ आहा र डाहा लाग्नी खालको हुनुपर्छ। सबै घरपरिवारमा सकारात्मक सोच होस र भुन्टीले पनि दुख नपाउन।सबैजना कलाकार ज्युहरुमा हृदयदेखि नमन गर्न चाहन्छु सफलताको शुभकामना❤❤❤❤❤🎉🎉🎉🎉
@JamunaKunwar-k4rАй бұрын
भुमिकाले पनि बिहे गरेर भुन्टीले जस्तै दुुख पाऊनु पर्छ भन्ने जति यता हाजिर हुम है।
@Diye-n4dАй бұрын
Ma ho ni ❤❤❤
@BasantiShankiАй бұрын
YES
@DilmayaGharti-f3xАй бұрын
Hahi honi Mani xu bhumika le bihe garera dukha pako herna manxa❤🎉
@SunilThami-du1wyАй бұрын
Ma
@ChameliRai-z2mАй бұрын
Ho mani xu
@benju.kc85Ай бұрын
भुन्टीलाई केही नभय को होस यो सबै सपना होस भन्ने को को हुनुहुन्छ ।❤❤
@yubarajmagar5986Ай бұрын
Me guys
@sitanishabashyal3938Ай бұрын
Yes me❤❤❤❤
@ChhabirajKathayatАй бұрын
Sapana nai punu parxa yo
@Angeela_paudelАй бұрын
Mee@@yubarajmagar5986
@namratamagar7359Ай бұрын
Ho hunuparxa❤❤❤😊😊😊
@DHANRAJ895Ай бұрын
अब जमुना दिदी को पनि राम्रो दिन आएको हेर्न पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤
@ramakhanal8Ай бұрын
Waoooक्या रमाइलो सिरियल
@naveenparakhi5924Ай бұрын
UMMM😢
@SamikshaSomaiАй бұрын
भुन्तिर भूपेन्द्रको मिलन भएर पहिलाको जस्तै मिलेर बस्नुपर्छ।
@anjuanju2703Ай бұрын
Aba basne are hau miler 😂
@sitabaraili3531Ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
@balkrishnasubrnakar12Ай бұрын
भग्वानले सबैको कल्याण गरुन❤ जय सम्भु जय भोलेनाथ❤
@TekendraRauleАй бұрын
भुन्टि रभुपेन्दको मिलन भयको हेर्ने मन छ ❤
@TeachinglearninggroupsАй бұрын
भुपेन्द्र सरको र भुन्टी म्यामको मिलन हुनुपर्छ।❤❤❤❤
@charankhanal12345Ай бұрын
परिक्षा आयनी भुन्टी सिरियल हेर्न नछुटाउने कोको छम साथी हो ❤
@Parbati2000Ай бұрын
Ma ni chu😊😅
@Suvabihani123Ай бұрын
Ma chu yata😂😂
@SantoshRai-xd5rgАй бұрын
ma ni xu😂@@Suvabihani123
@SunilKumar-pu4rrАй бұрын
Kati ramro natk vunti❤❤❤❤❤❤❤❤❤❤❤❤
@sristisharma3410Ай бұрын
अब यहि टिमलाई लिएर पारिवारिक घटना विषय वस्तुको उठाउन भएको एउटा राम्रो नेपाली चलचित्र निमार्ण गर्नु पर्यो आशा जी हजुर संग मान्छेको मन छुने घेरै क्षमता छ ।🎉🎉🎉🎉
@GobindaoliOli-12Ай бұрын
Yo k hota chalchitra vanda kami xara yasma 1 ghantako hunxa sadhai move jastai ta xani teli sirel pani
@minukc7319Ай бұрын
अब भुन्टी र भुपेन्द्रको मिलन भाको हेर्न चाहाने जति यता हजिर हुनु🙏🙏🙏
@RamSunar171Ай бұрын
M
@RamSunar171Ай бұрын
❤
@binitabhattarai5312Ай бұрын
me
@kanxiraini2168Ай бұрын
ma
@ManilaKumaiАй бұрын
फाइनली भुन्टीको र sukumayako पहिलो पटक भेट भाे 😅❤❤❤❤❤
@MayaMa-gf3shАй бұрын
भुन्टी को र भुपेन्द्र को मिलन होस ।
@Sudipkahtri2870Ай бұрын
भुन्टी र कान्छी सिरियल नियमित रूपमा हेर्न जाती यता हाजिर गरम ❤❤😂😮
@bebybebo1789Ай бұрын
अाब सुकुमाया दिदीले भुन्टि दिदीलाई घर पठाउदा धेरै कुरा बाचागरिपठाउनु पछा अनि भुपेद्वले कहिले पनि दुख दिनु हुदैना र मिलिजुलि बस्नु पछा अनिमाया गराेर अरू केटिसगालाग्नु हुना❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉याहि हामराे कामनाछ😂😂
@salinabc20Ай бұрын
भुन्टी र भुपेन्द्र संगै मिलेको खुशी हुने जति यता हाजिर हुम ❤
@Gau-BesiАй бұрын
पशुपतिनाथको कृपाले केहि नहोस् भुन्टी लाइ भन्ने को को हुनुहुन्छ नि है।
@Suniats_vlogsАй бұрын
सुकुमाया को आगमन मा ज जस्तै खुसि हुने को को हुनुछ ❤
@laxmimajhi6381Ай бұрын
Good suku maya ❤❤❤❤❤❤❤❤❤
@SayamkumarDhamiАй бұрын
Good
@SayamkumarDhamiАй бұрын
Good Suku ma
@SayamkumarDhamiАй бұрын
Good Suku maya
@sumitrabhujel467Ай бұрын
Sukumaya ko entry wow❤❤
@ReempoudelАй бұрын
आज को भाग धेरै राम्रो लाग्यो अनि सुकुमाया दिजु को पनि रोल आएर खुशी संगै रमाइलो पनि लाग्यो❤❤🎉🎉🙏🙏🙏
@pabitravishwakarma7149Ай бұрын
भुपेंद्र लाई भुन्टि ले ऐटा मौका दिनू पर्छ
@rituraisanjayrai2261Ай бұрын
भुन्टी र भुपेन्द्र को सम्बन्ध पहिले को जस्तै होस्स ❤
@amarlama335Ай бұрын
भुन्टी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने ने साथीहरू को को हुनुहुन्छ❤❤❤❤
@AnilTamang-yh1msАй бұрын
Mo xu
@anitabudha202Ай бұрын
Me xu haii ❤❤
@RoyalPiterАй бұрын
Mo xu
@shantisunarSugamsunarАй бұрын
Ma Pani ho 😂😂❤❤
@PadamrajAwasthi-w6nАй бұрын
M xu
@usernabinaryalАй бұрын
भुपेन्द् सर ले भुन्टि दिदि लाई धेरै माया गर्नुपर्छा भन्ने जति को को हुनुन्छ
@SantoshMagar-u9kАй бұрын
अबका भागमा भुन्टी र भुपेन्द सर को मिलन भएर सहर मा खुसी सग बिताएको हेर्न चाहाने हरु हाजिर गरम त्❤️🙏
@बालेनशाह_NpАй бұрын
एक अर्कालाई स्पोर्ट गरौ ! Please 😢😢हाम्रो देश सधै राम्रो ,पहिला पनि राम्रो, अहिले पनि हाम्रो 🇳🇵
@बालेनशाह_NpАй бұрын
Back to back please
@junumgr327Ай бұрын
Ok 🎉
@zaanu2463Ай бұрын
Done
@junumgr327Ай бұрын
@@बालेनशाह_Np Back la 🫡
@basantalopchan3296Ай бұрын
❤❤❤❤
@AshaBuddha2079Ай бұрын
म पनि भुन्टी सिरीयलको नियमित दर्शक हुँ मलाई पनि अगाडि बढाउनुन साथीहरु😢😢
@RajunRai-m9kАй бұрын
धेरै - धेरै धन्यबाद यो नानीलाई भुन्तीलाई खुशी बनाउँदै बोलीकीमा मलाई खुशी लाग्यो।
@YogeshThapa-vt4ouАй бұрын
पुर्णिामा को र तोकले नि छिटो भेट् होस
@durgachapagai3941Ай бұрын
Ha Hajur tokale ro Purnima ko milon hunuprxa
@Sudipkahtri2870Ай бұрын
अब भुन्टी को सबै परिवार मिलेर बस्नु पर्छ भन्ने जति यता हाजिर गरम ❤❤😢
@KalpanaGiri-v8yАй бұрын
Kalpana giri ❤❤❤❤❤
@LaxmiTamang-c9dАй бұрын
Molani milera baseko herna manxa
@aaratikhadka12Ай бұрын
😂😂😂🎉❤
@shobhanagurung7318Ай бұрын
Ho ni milera baseko herne mon chha ❤❤❤❤❤
@Ratanbashyal123Ай бұрын
भुन्टि सिरियल नछुटाई हेर्ने काे काे हुनुहुन्छ
@SunitaAgarwal-s5vАй бұрын
भुन्टिर भुपेद्र मिलेको हेरने जति साथि हजुर हरु एता हाजि गरौउल हस शाथि❤❤❤❤❤❤
@MinaTiruwa-lt3drАй бұрын
Finally भेट भयो धेरै खुशी लाग्यो ❤❤❤🎉
@prabinkumarb.c3918Ай бұрын
आहा भुन्टी सिरियल हेर्नको छुट्टै मजा छ हेर्दाहेर्दै कतिखेर भावुक भैइन्छ थाहनै हुदैन भुन्टी परिबार लाई धेरै सम्मान गर्दछु ❤❤❤❤
@reenalimbu6086Ай бұрын
भुन्टि र भुपेन्द्र को पहिले जस्तै राम्रो होस अनि भुमिकालेपनि बिहे गरेर भुन्टिले जस्तै दुख पाको हेर्ने कोको हुनुहुन्छ
@khempant8150Ай бұрын
भुन्टी लाई के ही पनि नहोस भने कति जना हुनुहुन्छ यता हाजिर हौत ❤अनि भुन्टी की परिवार मिलेको को को हेर्नु चाहनु हुन्छ plz comment गरौत ❣️👏
@GovindBahadur-oc4zmАй бұрын
❤❤
@GovindaShahithakuri-zt2tm18 күн бұрын
जिन्दगी त्यो मान्छेसंग बिताउनुस, जो संग चिना होइन मन मिल्छ 🙂💗
@RoshaniBogatiRoseАй бұрын
Wau sukumay is the best great person in all serial more than कान्छी vunti sukumay लाई मन पराउने जति यता हाजिर please 🙏 ❤
@Ashapun-v1yАй бұрын
Pizza sports
@GitaSunar-qs2vyАй бұрын
कति बेला भुन्टी सिरियल आउला भनेर टायम हेर्न जति को को हुनुहुन्छ
@sunmayatamang7287Ай бұрын
भुप्नेनद्र र भुन्टिको मिलन हुनु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम है❤❤❤
@ashasubbath5901Ай бұрын
भुन्टु र भुपेन्द्र मिलन होस् अबदेखि खुशीसाथ जिन्दगी बितोस यहि छ शुभकामना !❤❤❤❤❤❤❤❤
@RozeeSaaNАй бұрын
भुन्टी लाई माया गर्ने जति 🖐️ यता Like 👍 गरौं साथीहरु 🎉
@RozeeSaaNАй бұрын
@m20ff_gboy1okay 🎉
@RozeeSaaNАй бұрын
@m20ff_gboy1okay 🎉
@XtRe-y7bАй бұрын
Bhunti bhupendrako pahileko sambandha hunu prxa
@SitaKarki-pm3kwАй бұрын
कोको चाहानु हुनछह भाँटी र भूपेन्द्र यक भय को यता हाज़िर हुमत❤❤❤❤❤
@paulshahofficial14Ай бұрын
भुन्टी फेरी पनि भुपेद्र संग जानु पर्छ र दुबै जना खुसि भएर बस्नु पर्छ भन्ने जति यता like गर्नुहोला 👍️👍️
@AzuraLimbuАй бұрын
M pni xu
@nepalnepal649Ай бұрын
आहा कस्ताे खत्रा सुप्पर छ हाे भुन्टि सिर्याल 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏💋💋💋💋🙏🙏🌺🙏💋💋🙏🌺🌺👌👍️👍️👍️👌👌🌺🌺🌺👌👌👌
@nirajsapkotadfgАй бұрын
भुन्टीले सुख पाउनुपर्छ
@Shantadevkota-ew9qbАй бұрын
आजको भुन्टि सिरियले मेराे बिगत बल्जायाे😢😢😢😢छाेरिकाे जिन्दगी के छर
@GomaBastakoti-pu2lsАй бұрын
भेट हुन दिनु पर्छ अब घर अब राम्रो हुन्छ भुन्टिकाे
@RozeeSaaNАй бұрын
भुन्टी सिरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ एता हाजिर हुम त❤️
@sitanishabashyal3938Ай бұрын
♥️♥️♥️♥️♥️♥️
@GobindaJabeguАй бұрын
म छु
@purnasamalmagarmagar7374Ай бұрын
👋👋👋👋👋👋👋ma ni xuhei
@managekanxa9474Ай бұрын
अब देखी भुन्टी लाई यस्तो गर्दिन ,फेरी अर्कै ल्याउँछु
@SrijanaSrijana-k7iАй бұрын
भुन्टी र भुपेन्द्र सम्बन्ध पहिले कै जस्तै हुनुपर्छ ❤
@BikashBaral-b5yАй бұрын
भुन्टि सिरियल मन पर्ने जति यता हजिर हुम त🎉❤🤚
@RamPrasadSharma-y9jАй бұрын
ईश्वरले सम्पूर्णको रक्षा गरुन❤❤❤❤❤❤
@sristisharma3410Ай бұрын
दुवैको मिलन हुने समयमा सुकुमायाको उपस्थितिमा खुसि हुने जति हाजिर हौ त ल ❤❤❤❤🎉🎉🎉🎉
@SaimanPunАй бұрын
कहिले 9 बज्ला भनेर कुरेर बस्ने जति यता हाजिर हुम है गाइज❤❤❤
@ParkasXetriiАй бұрын
Ma xu
@salinatamang956Ай бұрын
Sapana hos vaneko sapanai vaynax good so happy
@TinaGurung-n2zАй бұрын
❤❤❤❤ सुपर दामी दामी आज को भाग पनि भुन्टी सिरियल हरेक हप्ता नछुटाई हेर्छु सम्पूर्ण टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤
@RaiSunikaАй бұрын
आफ्नो buda bf लाई मह सुटे भनेर झुट बोलेर भुन्टी सिरियल हेर्न आउने कोको हुनुहुन्छ यता हाजिर हुम है हजुर हरु ❤❤😅😅😅🙈🙈
@DipshikhamagarrАй бұрын
Mh xu😅
@AnuskaShrestha-v6eАй бұрын
😂😂😂😂😂
@rituchhetri2154Ай бұрын
😂😂😂
@DhanaRai-b5qАй бұрын
Mh
@SyangtanpremSyangtanpremАй бұрын
म सुते ला बुढी भनेर भुन्टी सिरियल हेर्ने कोको हुनु हुन्छ
@divyakhanal1868Ай бұрын
bunty serial हप्तामा एकचोटी आउने हुँदा हामीलाई कुर्न धेरै गाह्रो भयो त्यसैले हप्तामा तिन चार पटक नभए दिनदिनै हेर्नु पाउनुपर्छ धेरै दिन कुर्दा मन आतिने भयो मेरो कुराको सहमत हुनुहुन्छ ।
@Bishnumagar999Ай бұрын
देश तथा विदेशमा रहनु भएका मेरा प्यारा प्यारा दाजु भाई तथा दिदि बहिनि हरु लाई मेरो नमस्कार 🙏❤ भुन्टी लाई केही हुनु हुदैन यो सपना हुनु पर्छ भन्ने जति यता हाजिर हुम होई 🤝😘 साथै सबै जना मिलेर एकअर्का लाई सपोर्ट पनि गरौ 🙏🙏🙏🙏❤❤❤
@Nepaligmg991kАй бұрын
Malai ne tai lacha ❤❤
@nimalama9060Ай бұрын
😅.❤❤❤❤❤❤
@HimalSagar-kf8kfАй бұрын
भुन्टी कि सासू आमा लाई मन नपराउने को को हुनुहुन्छ❤
@SachinKhanal-u5nАй бұрын
Ma xu
@LakiSherpa-f7qАй бұрын
Ma ni xu
@BindassKhadka-g9gАй бұрын
Piz अब भूपेन्द्र अनि भुन्टी कोे मिल्न होस् अब भूपेन्द्र लाई आफ्नो गल्ती कोे महसुस भाको छ फेरी अति गर्नुु अती चार नगर्नु हाेला पिज next episode मा मिल्न भाको होस् ❤
@golebishal9818Ай бұрын
टिक टक मा भेट भयरा लभ परेरा बिहे गरने कोको हुनु हुनछा यता हाजीर होउया🙏🙏🙏🙏
@suryaingnam1942Ай бұрын
Xaina ho😂
@amritakumal6599Ай бұрын
बच्चा घुमाउनु को पिडा र साथै समाज ले अनेकौं भन्ने सब्द ले 😢😢😢😢😢रुने म मात्र हो कि अरु पनि हुनुहुन्छ ❤❤❤❤
@managekanxa9474Ай бұрын
आज भोलि खै मुकुली,काजी बा हरू
@shantibaral6769Ай бұрын
धेरै धेरै राम्रो सिरियल भुन्टि पाेखराबाट हेर्दै छु।
@sitaale8141Ай бұрын
अब भुन्टी र भुपेन्द्रको सम्बन्ध पहिलाको जस्तै राम्रो सुमधुर रहोस् 🙏🙏राम्रो र रमाइलो हुदै छ ❤️❤️
@Jamunasunar-h6fАй бұрын
Bhunti siriyl man parcha
@usernabinaryalАй бұрын
भुन्टि सिरियल आउदा खुसि हुने जति यता हाजीर हुम है
@Sidhu.moktanАй бұрын
Lu malai subscribe gardinu la maile u lai gare
@ParbatiGc-yy7nsАй бұрын
भुन्टी सिरियल नियमित हेर्न मन पर्छ भुन्टी र भुपेन्द्र को सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ ❤❤❤❤
@MDSalman-ep3zdАй бұрын
Good job and thank you too 👍
@bishnubudha532Ай бұрын
Shapana matra raixa vana Ra khusi huni KO KO xa ❤
@bishalsharuАй бұрын
Ma😊
@AsmitaBasnet305Ай бұрын
अब त भूमिकाले पनि बिहे गर्नु पर्छ 😊
@sitadahal7602Ай бұрын
सुकुमाया कागज नगरि र सहरको घर मातै राख्ने र कोसैको विस्वास नगरोस त्यो भुपेन्र्दले र कोसैको मुख नहेरोस वल्ल पठाउने भुन्टि पनि वाठि भाको हेर्न पर्छ अव
@ManishaAdhikari-kr5wwАй бұрын
बुटवल बाटा भुन्टी हेर्न को को हुनुहुन्छ ❤❤😊
@AnitaAnitatharu-du9cqАй бұрын
Ma jogikuti bata
@Positivevibes973Ай бұрын
भुन्टिलाइ माया गर्ने जति हाजिर हुनुस त❤❤
@DurgaShrestha-v4hАй бұрын
मेरो जिन्दगीमा शीत घटेको यथात गनु भयो हजुर लाई धेरै धेरै धनेबाद😢😢😢😢😢😢😢