हाल सम्म नेपाली सिरेलमा भुन्टी अति मार्मिक लाग्छ ।
@AsmitaMagar-ot2zm3 ай бұрын
मलाइ त बिनोद सर को मुस्कान नै मिठो लाग्छ मनै देखि नमन
@sitaaryal80393 ай бұрын
अत्यन्तै मन पर्छ अर्को मंगलवार कहिले आउछ भन्ने लाक्छ
@SanjanalRai-st3xe3 ай бұрын
Favourite serial bhunti kanxi
@dilmayamizar6443 ай бұрын
मन पर्ने कलाकार हुनुहुन्छ हजुर प्रत्यक सिरियल हेर्छौ भुन्टी झन छुटाउने कुरै भयन❤❤
@AmritaGurung-x5e2 ай бұрын
बिनोद सरलाई सलाम छ म darjeeling बाट कुनै सिरेल पनि नछुटाई हेरछु सारै रामरो लागछ
@SulochanaBhattarai7023 ай бұрын
मलाई सबै भन्दा मनपर्ने रमाइलो कलाकार बिनाेद श्रेष्ट भुन्टि र कान्छि श्रियल नहेरि चित्तै बुझ्दैन तर भुटिलाई मायाँ गर्रेकाे क्यारेक्ट हेर्दा मन खुशि हुन्छ हजुरहरुकाे श्रियल फलाेस,फुलाेस शुभकामना❤️🙏🙏👌👌
@BijayaSapkota-y8s2 ай бұрын
😅😅😅 qq
@JivanMajakoti-np5tm3 ай бұрын
बिनोद जि मेरो मन पर्ने कलाकार हुनुहुन्छ। उहालाई मुरि मुरि सम्मान