Рет қаралды 960
जेफाले सिर्जना डबलीको १४४औँ शृङ्खला भ्वाइस अफ किड्स सिजन टु प्रतियोगिताको उत्कृष्ट २४मा पुग्नु भएका बराहक्षेत्र -२ सुनसरी निवासी बाल प्रतिभा/सुमधुर स्वरका धनी राजेश परियारसँग अन्तरङ्ग र उहाँका सुमधुर स्वरहरु प्रसारण गरेकाछौँ।
यस शृङ्खलालाई अत्यन्तै सुन्दर बनाउन महत्त्वपूर्ण उपस्थिति जनाइदिनुभएकोमा साहित्यिक पत्रकार तथा कवि प्रकाश दिप्साली,गजलकार/गीतकार रोमु अधिकारी,यस शृङ्खलालाई सुन्दर ढङ्गले व्यवस्थापन गरिदिनु हुने कवि दीप मगराती र उहाँको परिवार ,राजेश परियार र उहाँकी आमा रन्जु परियारलाई हार्दिक आभार प्रकट गर्दछौँ।
#nepalisong
#voicekids