झापामा यसरी भेटिएका थिए अशोक दर्जी हेर्नुहोस पहिलो भिडियो Rabin, Ashok Tattato Khabar

  Рет қаралды 3,365,314

Bhagya Neupane

Bhagya Neupane

6 жыл бұрын

Interviewee :Rabin Darji
Host- Bhagya Neupane
Camera person :Bibas Bhatarai
Editor : Bhagya Neupane
#Jhapa
झापामा भेटिए अर्का बुद्ध लामा हेर्नुहोस कस्को स्वर राम्रोNepal Idol,Buddha Lama Duplicate Rajesh Li
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
contant us -- 9824977523
Website- www.tattatokhabar.com/
Facebook- / taattaatokha. .
google pluse-plus.google.com/
Produced by Tattato Khabar Media Group Pvt. Ltd.
Lalitpur Nepal, Imadole 16

Пікірлер: 4 200
@user-vy8oh3km9z
@user-vy8oh3km9z 6 жыл бұрын
एक दिन नेपाल को न.1 गायक हुने छ यो बाबू सफलताको शुभकामना बाबू
@babitaadhikari3993
@babitaadhikari3993 Жыл бұрын
Hjrle vneko sahi vyo aaja kati ramro vko xa ashoka
@sanjipsunuwar254
@sanjipsunuwar254 11 ай бұрын
Hello babita g
@babitaadhikari3993
@babitaadhikari3993 11 ай бұрын
Hjr
@Maheshjaishi2064
@Maheshjaishi2064 7 ай бұрын
नेपालको भविष्य हेर्ने पहिले नेपालका गौतम बुद्ध हो भने अहिलेको चाहिँ भाग्य अहिलेको यो भाइ हो।❤❤❤❤
@samikahaacharya5049
@samikahaacharya5049 2 жыл бұрын
कति प्याराे लाग्छ याे बाबू अहिले त लक्का जवान भैसके🤩🤩
@user-mv2pr5bb4d
@user-mv2pr5bb4d 6 жыл бұрын
तातात्तो खबर का अल युनिट लाई धेरै धेरै धन्यवाद । बाबुको स्वर मा धेरै दम छ है ।
@ronashtamang556
@ronashtamang556 5 жыл бұрын
अशोक भाइको यो विडिवो दोहोर्‍याएर हेर्नेहरु हाजिर गरम त्🤚🙂
@manojbanjade3224
@manojbanjade3224 5 жыл бұрын
Me
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Me ✋✋✋
@manojbhatt191
@manojbhatt191 Жыл бұрын
m aja 3 Choti herdai xu 10 baje rati saudiarab ko laila aflaj bata nite duty ma basera
@tarasunar8495
@tarasunar8495 Жыл бұрын
Wow असोक babu💞💞💞💞
@Whitelion165
@Whitelion165 Жыл бұрын
Ma pani
@dewanrai2819
@dewanrai2819 6 жыл бұрын
छपक्कै फुल फुल्यो बाटैमा ...... कति राम्रो स्वर तानेको भाइले
@bhupendrabist36
@bhupendrabist36 6 жыл бұрын
Shekhar Rai super
@jhonylesner7584
@jhonylesner7584 5 жыл бұрын
P
@rajendrakhatri5555
@rajendrakhatri5555 4 жыл бұрын
साच्चै नै भाग्य दाइ महान नेपाल मा लुकेका कला र गला लाई तपाई ले ल्याउनु भएको छ देश को रियल हिरो सलूट भाग्य दाइ
@AmarSingh-gl1ug
@AmarSingh-gl1ug 6 жыл бұрын
यिनको आवाजलाई राष्ट्रले सम्मान गर्नु पर्यो र मिडिया सो किसिमको बातावरण मिलाई दिनु पर्छ
@donno1809
@donno1809 6 жыл бұрын
यस्तो positive भावना भएको माँछे सायद पाईदैन❤️❤️❤️❤️💯👍🏿👍🏿👍🏿
@prakashshahi3045
@prakashshahi3045 6 жыл бұрын
wans chandra बबाल छ कान्छ
@prakashpartel1101
@prakashpartel1101 6 жыл бұрын
एकदमै राम्रो छ गित र यो भाईको स्वर लाई मध्यनजर गर्दै एउटा स्थान दिनुपर्छ सफलताको शुभकामना
@user-wy1qh8lf1h
@user-wy1qh8lf1h 6 жыл бұрын
wow!! येस्तो मिठो आवाज यो सानो भाई को भविस्य राम्रो हुनेछ । येस्तो राम्रो आवाज भएको भाईलाई dislike गर्ने हरु धर्तीको भोझ हो येस्तै मान्छे हरुले गर्दै हाम्रो देश को जनताले दुख पाये को ।
@mayagurung937
@mayagurung937 6 жыл бұрын
सारै राम्रो गित गाउछ बाबुले । सबै भन्दा पनि पत्रकार भाईको ठूलो हात छ । चाहेको काम पूरा होस शुभ कामना ।
@ppgamersnepal2146
@ppgamersnepal2146 6 жыл бұрын
great Job guys देरै राम्रो voice छ बाबु को एस्तै अरु पनि नेपाल मा talent मान्छे हरु पनि छन तपाई हरु ले खोज्नु पर्छ होइ सर हरु
@ashokpoudel1107
@ashokpoudel1107 6 жыл бұрын
यो भाई को भविष्य निकै उज्वल् छ । र सानो भाई धेरै चतुर र मेहेनति पनि देखिन्छ। भोलिका दिनहरुमा भाईको गितिएल्वम् सर्वत्र बजारमा छाओस् धेरै-धेरै उन्नति प्रगतिको शूभकामना छ भाईलाई। यो भाईको प्रतिभालाई आम् नेपालिले कदर गर्नेछन् सहयोग गर्नेछन् र साथ पनि दिनेछन् भन्ने लाग्छ मलाई😎 👍👍👍👍👍👍👍👍👍👍👍👍
@user-xf7qb1wu4d
@user-xf7qb1wu4d 6 жыл бұрын
ओर्जिनल अफिसिएल भिडियो धन बिनाको मन ठुलो कि मन बिनाको धन ठुलो हेरेपछि यता आउने हरु हाजिर गरौ ।
@durgabasyalneupane9158
@durgabasyalneupane9158 6 жыл бұрын
अन्जान राज sundar
@amitkarki2853
@amitkarki2853 5 жыл бұрын
अन्जान राज mimb
@srijansangro8567
@srijansangro8567 5 жыл бұрын
😂😂
@kumarshrestha6036
@kumarshrestha6036 5 жыл бұрын
रामरछकेटालागायकबनाउनुपरनेरछ
@rudrasumalnepalitv3915
@rudrasumalnepalitv3915 4 жыл бұрын
HD K kkk
@kabirajbhujel1748
@kabirajbhujel1748 6 жыл бұрын
हेर्दै जानु एक दिन ठूलो गायक बन्ने छन्।अशोक बाबु
@lalitkunwar2174
@lalitkunwar2174 5 жыл бұрын
Wow hjur lay sachi vanu vo
@roshankarki7152
@roshankarki7152 5 жыл бұрын
Ow hjur le sahi vannu vuo
@sureshkhadka5482
@sureshkhadka5482 4 жыл бұрын
Bamisakyo😂
@sargamkandel5042
@sargamkandel5042 4 жыл бұрын
Bhaisakyo hou
@TechnoKd
@TechnoKd 6 жыл бұрын
धेरै धेरै धन्यबाद तातो तातो खबर पिलिज यो भई सहयोग गर्नु यो भाई भविष्य को सुपर स्टार बन्न सक्छ
@phatithapa4049
@phatithapa4049 6 жыл бұрын
Techno KD दामी छ गीत अगाडि बढ्ने मौका दिनु होला यो भाइलाइ बधाई छ भाइ
@nivyvlogname802
@nivyvlogname802 6 жыл бұрын
Hamro vai ko ati ramro xa so good vai
@PurandharaTV
@PurandharaTV 5 жыл бұрын
Techno KD kzbin.info/www/bejne/i2bHfHuapLGobsk
@chabilal3433
@chabilal3433 6 жыл бұрын
अाे हाे , यति सानाे उमेरमा यस्ताे प्रतिभा , खुसि लाग्याे ! हामी सबै मिलेर उस्लाइ पढ्न लेख्न मा प्रोत्साहन दिनुपर्छ !
@ghanashyamtiwari6091
@ghanashyamtiwari6091 5 жыл бұрын
भाग्य जि लाई धन्यवाद ।।।
@khatriripika7576
@khatriripika7576 6 жыл бұрын
बिचरा राम्रो सङ सुन्न पाको भय पो।।। धन्न गाउदो रहेछ। कति रियाज हुने लाई 100 चोती Try गर्नु पर्छ । बिचरा माया लाग्यो
@rajgiri9488
@rajgiri9488 6 жыл бұрын
भाईको स्वरलाई कदर गर्दै ।सबैले सहयोग गर्न हुन अनुरोध गर्दछु यो भाईले मौका पाय अबसेय केही गर्छन् ।
@santoshsuyalthapasantoshth4371
@santoshsuyalthapasantoshth4371 6 жыл бұрын
तात तातो खबर ले सहयोग गर्दिनु यो बाबू को भबिस्य राम्रो हुने छ interview linu vako ra x dhanyabad x Prem paribar ko ni yastai abastha thiyo Aaj kati ramro vako x Yasto abasar na gumaunu hai tat tato khabar✋✋✋✋
@KumargurungOfficial
@KumargurungOfficial 6 жыл бұрын
मन कटक्क खान्छ यस्ता भिडीयोहरु देख्दा .. हुने खानेको बच्चा भाको भए अहिल्यै नेपाल हल्लाऊन सक्ने स्वर छ कम्तिमा एक महिना सँगीत सिके यी बच्चाले तहल्का पिट्छ । यी बालकको लागी निशुल्क सँगीत क्लास दिन हामी तयार छौं यदि यी बच्चा काठमाँडौ सम्म आए ... Kumar Gurung Nepali Musical Group Putalisadak , New Plaza Kathmandu
@kabitakarki9641
@kabitakarki9641 6 жыл бұрын
भाईको स्वर राम्रो छ । सबैले सहयाेग गर्दिनु होला अवसर पाउदा भाईले राम्रो प्रगति गर्न सक्छ । पढाईलाई निरन्तरता दिनु भविष्य उज्वल देखिन्छ । best of luck asok
@piyushniraula6343
@piyushniraula6343 5 жыл бұрын
Bhai namaskar maile aama buwako barema yuta geet lekheko chhu tapaiko channel a Aayar gaune dhoko Chha plz mero yo chahana pura garidinu hola plz..
@nepalgroupchanel5108
@nepalgroupchanel5108 6 жыл бұрын
प्यारो ज्ञानी मिलनसार भाइलाई धेरै माया छ जस्ले आफ्नो परिश्रम गाएर परिवार पाल्ने कुराले धेरै प्रभाव पार्यो।।।
@narendralimbu3068
@narendralimbu3068 6 жыл бұрын
एक सय एक ट्यालेन्ट छन तर के गर्ने केहि ग्यान छैन जे होस बाबुको भबिष्य राम्रो छ बाटो राम्रो पाए...केटाको स्वर गजव छ राम्रो गायक बन्नु शुभकामना
@lighthouse7900
@lighthouse7900 9 ай бұрын
अशोकको संग पहिलो भेट भाग्यनेउपाने ले गरेको अन्तरबार्ता पनि हेरकोथिए भाग्यनेउपाने भाईलाई धेरैधेरै धन्यबाद भाई 🙏🙏🙏
@pardesinepalnepalpardesi5724
@pardesinepalnepalpardesi5724 6 жыл бұрын
सुपर स्टार सिङर बन ल भाइ तिम्रो भोईस मिठो छ ??????
@user-nb7eg3nj7x
@user-nb7eg3nj7x 6 жыл бұрын
भाई लाई सबैले सहयोग गर्नु पर्छ ,,कठै आँसु खस्न खोज्यो मेरो त भाइ ले घर जाँदा चामल मासु सब्जी लगेर जान्छु भन्दा ,,दाइ तपाईं लाई सलाम गर्दछु ,,तातो तातो खबर ले नै यो भाइ लाई ठाँउ मा लगिदिन आग्रह गर्दछौं ,,अरु सहयोग हामी गर्ने छौ
@nirvanashankar6028
@nirvanashankar6028 6 жыл бұрын
गरीब ज्यान छ धनी मन छ
@sumeshtamang3799
@sumeshtamang3799 6 жыл бұрын
wao Dami voice vaiko
@purbelikanchhi7265
@purbelikanchhi7265 6 жыл бұрын
यो भाइ लाइ सबै ले सहयोग गरेर स्कुल पढ्ने र संगीत सिक्ने बाताबरण बनाइदिनु पर्छ , भबिस्य मा ठूलो मान्छे बन्ने प्रतिभा छ यो भाइ मा , अहिले नै यति राम्रो गाउछ्न झन संगीत सिक्नु भने त नम्बर १ हुने लक्षण छ
@kiransaud9137
@kiransaud9137 6 жыл бұрын
Purbeli Kanchhi good
@basantpaudel5845
@basantpaudel5845 6 жыл бұрын
Purbeli Kanchhi ho sachai sabai le sayog garnu parxa
@doko1784
@doko1784 6 жыл бұрын
sai ho...
@bashantkumar9829
@bashantkumar9829 6 жыл бұрын
Purbeli Kanchhi super
@sanskritykarki9245
@sanskritykarki9245 6 жыл бұрын
Purbeli dd I m agree with ur thought
@anantajeewanministry4012
@anantajeewanministry4012 4 жыл бұрын
Yeti sano babu ko kati ramro swar. God gifted voice.
@surajbasnet8500
@surajbasnet8500 6 жыл бұрын
Nice sound vai l am your big fan
@navrajchannel9850
@navrajchannel9850 6 жыл бұрын
यो बाबु लाई यक पटक स्टूडियो मा चांस पाऊनु परछ यसले नेपालको नाम रोसन गरछ हो कसम ढाटेको होईन i like you song babu love you
@gangamayarana9827
@gangamayarana9827 6 жыл бұрын
Honi yo vai lai mauka dina parxa 😍😍
@surajsurajsuraj453
@surajsurajsuraj453 6 жыл бұрын
भाईको प्रतिभा एकदमै राम्रो छ।उज्ज्वल भबिस्यको शुभकामना बाबू!!!
@nabarajtamang6751
@nabarajtamang6751 6 жыл бұрын
I proud of u ashok babu god bless u geet gauna chai kahile pani naxodnu hola aso dhading tira pani aaunu hola I big fan of u
@abuzdeel2736
@abuzdeel2736 6 жыл бұрын
राम्रो लाग्यो राम्रो हुँदै जावस सुभकमना छ भाइ लाई
@prerananepali5377
@prerananepali5377 6 жыл бұрын
राम्रो अवसर मिलेमा यी भाईले धेरै प्रगति गर्न सक्छन् | धेरै राम्रो यती सानो उमेर देखि घर परिवारको जिम्मेवारी उठाई रहेका छन् | God bless him!!!
@prajinadahal5315
@prajinadahal5315 6 жыл бұрын
धेरै धेरै धन्यवाद यो च्यानललाई यस्तो प्रतिभा भएका कुनाकाप्चामा गएर तपाईँहरूले बाहिर सम्म निकाल्नुभयो धन हुनेले मात्र हैन यति सानो बाबुले जो आफ्नो परिवार को लागि गित गाएर घरमा चामल किनेर लान्छ गरिबलाई सहयोग गरौ जो नेपालमा यस्ता कलाकारहरू धेरै छन हामी सबै मिलेर सहयोग गरौ जय नेपाल आमा ✋ ✋
@aryanchand4294
@aryanchand4294 4 жыл бұрын
सधैं खुशी र अगि बढ्नु भाई तिमी यति राम्रो गाउँछौ🇳🇵🎸🎸
@dollymagarni2689
@dollymagarni2689 3 жыл бұрын
पहिला यस्तो थियो बाबू अहिले कति धेरै ज्ञानी र बुझ्ने भको छ तिम्रो जिन्दगी को सफल्ताको कामना ❤️❣️😍🇳🇵
@user-qf6lp5oj1r
@user-qf6lp5oj1r 6 жыл бұрын
भाग्य जि सहयोग गर पिलिज सेवा नै धर्म हो,,,बाबू को स्वर धेरै राम्रो छ,,, अबसर मिले ठुलै कलकार बन्छे यति सानो उमेर मा यति मीठो स्वर तर यो बाबू एक दिन ठुलै कलकार बन्छ,,Hope
@suryarai5455
@suryarai5455 6 жыл бұрын
भाई अबस्य पनी जीबनमा सफल बन्ने छ उस को प्राक्टीस राम्रो छ सबै ले सपोट गरीदीनुहोला।
@sumanpariyar9156
@sumanpariyar9156 3 жыл бұрын
धन्यवाद भाग्य दाइ भाइ प्रतिभा
@taianajaktaianajak363
@taianajaktaianajak363 5 жыл бұрын
Ashoke baai u will be the great artist in future
@TajaKhabarTV
@TajaKhabarTV 6 жыл бұрын
धेरै प्रतिभावान भाइ रहेछन् ।
@maiameme4964
@maiameme4964 2 жыл бұрын
Maya
@sanjogsharma6090
@sanjogsharma6090 6 жыл бұрын
मलाइ त पुगेन, अझै धेरै हेर्नू मन लाग्यो। कति राम्रो
@damiasherpadamiasherpa129
@damiasherpadamiasherpa129 6 жыл бұрын
topai haru le ashok bhai lai ramro bonunu bho tqvm bro
@keshabdamai3542
@keshabdamai3542 5 жыл бұрын
Jasshle Ashok bhai ko Yo Mitho sur Lai aajo sabeiko Maan ma purai dinu Vyo Uninei Hununu6 Real Hero 💖💖💖💖💖👍👍👍👍
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 6 жыл бұрын
कति मिठो प्रतिभा।।
@rigalmalla5176
@rigalmalla5176 5 жыл бұрын
Good
@saritakc503
@saritakc503 5 жыл бұрын
Ramro comment
@user-yi1uc5ds1g
@user-yi1uc5ds1g 6 жыл бұрын
बाबू को गाना गाउने स्वर यक्दमै राम्रो छ बिचरा गरिब रहेछन सारै दया लागेर आयो
@ramitmisc2146
@ramitmisc2146 6 жыл бұрын
it is nice ye
@Sendowvlog
@Sendowvlog 6 жыл бұрын
राम्रो सुरुवात हुन्दाइ भाइको जिन्दगि
@surajsangam3413
@surajsangam3413 4 жыл бұрын
2020 March ma herdai xu 🌹🌹 Corona virus le satayo ho 🌹🌹 God bless you all
@HamroSathi
@HamroSathi 6 жыл бұрын
taataato खबर लाई धेरै धेरै धन्याबाद भाइको interviwe लिएकोमा भाइको लागि धेरै सहयोग मिलोस्
@prinamsharma1448
@prinamsharma1448 6 жыл бұрын
भाई को कती मिठो स्वर धेरै धेरै धन्यबाद तातो तातो खबर
@bimolxunar800
@bimolxunar800 6 жыл бұрын
He is too inocent ...He dont keep anything in his mind ...Just he so frankly .... He will be a good singer ...his voice is amazing ...God bless ...bhai
@bijayakumar5731
@bijayakumar5731 6 жыл бұрын
कान्छो निकै टाठो हैट । एकदिन राम्रो गायक बन्नेछ बाबू शुभकामना छ कान्छोलाइ
@hemantarimal331
@hemantarimal331 2 жыл бұрын
Banisakyo😂
@lopchanprince7358
@lopchanprince7358 6 жыл бұрын
एकदम राम्रो स्वर बिचर कसैले सहयोग गर्दिए त यो भाईले अवस्य सफलता पाउथ्यो आँसु नै आयो यार भाईको गीत सुनेर
@rajusahii6159
@rajusahii6159 6 жыл бұрын
🕉God bless you ashok i wish say 🕉God your drems complete & u sucha big star🌟& we are all proud to B ashok doore j...i waiting for your next song......
@saangmoktantamang8986
@saangmoktantamang8986 6 жыл бұрын
बाबू तिमी नेपाल आइडलमा आउनुपर्छ है हामी हेर्ने छु
@shobhapandey4324
@shobhapandey4324 5 жыл бұрын
Saang Moktan Tamang uu
@b.b.anurageeofficial3592
@b.b.anurageeofficial3592 6 жыл бұрын
एति सानो भाइ ले दुख गरि गाएको यो भिदियो लाई dislike गर्नेहरु लाई सराप नै लागोस प्रभु कुनै दिन अबस्थ सफल हुनेछौ
@bachhukhadka1747
@bachhukhadka1747 6 жыл бұрын
Ram kisna Daka pani pahila bus ma get gaune ta ho ni Gopal Karmacharya karma bat bane yi vai lai pani gopal jastai data vettaosh
@tejsonam2736
@tejsonam2736 6 жыл бұрын
Dear BB brother it would be better to adopt to this brother in your music with play the role of godfather
@rajaniarayalrajaniarayal8444
@rajaniarayalrajaniarayal8444 6 жыл бұрын
सबै भन्दा पहिले taataato खबर लाई धेरै धेरै धन्याबाद भाइको interviwe लिएको म
@bishnubattrai4065
@bishnubattrai4065 6 жыл бұрын
Very good nice voice help him
@bishnubattrai4065
@bishnubattrai4065 6 жыл бұрын
Very good nice voice help him
@shrutikunwar7486
@shrutikunwar7486 6 жыл бұрын
rmro
@punamchaudhary407
@punamchaudhary407 6 жыл бұрын
Very good bro ,,plz help him to make his future bright and thank you dai Hami sab ko samu laideko ma Babu ko talent.....
@nicolesousa3183
@nicolesousa3183 5 жыл бұрын
Rajani arayal Rajani arayal h
@naydenlepcha9244
@naydenlepcha9244 5 жыл бұрын
Really your are talented boy ....👌👌👌 So good bless u ... Gud luck 👍👍👍
@therockesports1414
@therockesports1414 5 жыл бұрын
❤️❤️Babu ko sweet voice le kasko mann lai aakarsit gardai na ra ❤️...❤️. Best of luck babu....❤️ Uttar uttar pragati hos chote sarkaar lai..... ❤️
@sharadamainali1101
@sharadamainali1101 6 жыл бұрын
यो बच्चालाई सरकारले मौका दिनुु पर्छ ।
@anillimbulimbu5234
@anillimbulimbu5234 6 жыл бұрын
जे हाेश एक दाम रामाे छ सकनु हुनछ भने नेपाली भएर नेपाली छाेराे लाई सयाेग गरनु हाेला दामि छ
@belukumariadhikari7182
@belukumariadhikari7182 5 жыл бұрын
Bhagya dai mearo pani bhagya badadinu na plzz 😓😓😓tapai ta sabi ko vagwan bhanu bhayo dai 😓😓🇳🇵
@rakashkotimagar9952
@rakashkotimagar9952 6 жыл бұрын
स्वर त अतिनै मिठो छ फुच्चे भाइ को
@mandiraniraula2613
@mandiraniraula2613 6 жыл бұрын
Sweet voice bby boy...can't stop watching more n more ♡♡
@sujalregmi3337
@sujalregmi3337 6 жыл бұрын
वा सलाम छ यी बाबुलाई र यी बाबुको भिडियो रिकट गर्नु हुने मित्रलाई मूरी मूरी धन्यवाद ।एस्तै पर्तीभा भएका मानिस हरुलाइ खोजी गर्नु र सयोग गर्नु भएकोमा धन्यवाद
@sarmalakarki3142
@sarmalakarki3142 6 жыл бұрын
सबै भिडियो हेरे रामरो छ बाबुको आवज
@tisan4632
@tisan4632 6 жыл бұрын
God bless you dear bhai Ur voice is amazing All ur dreams come true Dear
@vishalsharma-vy2si
@vishalsharma-vy2si 6 жыл бұрын
दाजु भाईलाई भाईरल बनाउनु परयो अनि भाईलाई सहयोग गरै अनि भाईको पत्रिभा ले पनि ठाउँ पाउन परछ ,,,,।
@princearjun450
@princearjun450 6 жыл бұрын
Bdhai xa bhai timro geet babal xa I like you
@sonybasnetofficialchannel8657
@sonybasnetofficialchannel8657 6 жыл бұрын
Mind blowing voice babu. Go ahead Gud luck for your bright future..
@sunillimbu7909
@sunillimbu7909 6 жыл бұрын
beautiful voice, good in high pitch, he can be excellent at all genre. This is a perfect time to pick him up..
@ramrdbk5489
@ramrdbk5489 5 жыл бұрын
Aja tapai ko thulo man liyera Ashok bhai lai interview linu bhayo thanks to Bhgyaye Ji .
@shantiregmi8444
@shantiregmi8444 6 жыл бұрын
god-gifted talent....great voice...god bless u boy....!!!!
@garimapaudel2046
@garimapaudel2046 6 жыл бұрын
बिचरा घरको आर्थिक स्थिती कम्जोर भएसी र घरमा पड्ने बाताबरण नमिलेको कारण ले पनि होला स्कुल नगएको आब देखि राम्रोसँग पड अनि असल मान्छे बनेर भबिस्य मा साङ्गितिक क्षेत्र मा लाग्ने कोशिस गर तिम्रो सोर लाई हामी सबैले सम्मान गर्छौ !!
@prabeshpanta9979
@prabeshpanta9979 6 жыл бұрын
vai ko शोर राम्रो च त्र कोमेद्री चि दामी लाग्यो थन्क्स
@KalyanSingh-zv8yb
@KalyanSingh-zv8yb 5 жыл бұрын
भाग्य न्यौपाने भाइ लाई सलाम छ।अशोक को जीवन मा प्रमुख सहयोग को भुमिखा खेल्नु भो।अशोक ले भाग्य न्यौ पाने लाई जीवन मा सम्झनै पर्छ। मेडिया मार्फत चर्चित गराइ दिनु भो
@christinachristu3767
@christinachristu3767 6 жыл бұрын
Your voice directly touches the heart of everyone babu keep it up I prayed to the god for your success 😘😘😘😘😘
@gitagurung7530
@gitagurung7530 6 жыл бұрын
बधाई छ । सानो बाबुको गीत राम्रो छ । बिचरा तात ताततु मिडियाले मदत गरनु होला ।
@sayarakarki3585
@sayarakarki3585 6 жыл бұрын
Bichara esto Sanu umerma pani paisa kamaunu lai vanxa 😭😭😭 gud luck hamro bhai 😘😗 u r the best than other u r such a great nd lucky person god bless u bhai ❤❤❤❤
@hurhurresalala
@hurhurresalala 6 жыл бұрын
तारा सानो र टाढा हुन्छ र नै चम्किन्छ । अशोक दर्जि जिन्दाबाद
@sanjogsharma6090
@sanjogsharma6090 6 жыл бұрын
सबै भन्दा पहिले यो बाबू लाई नया लुगा को व्यवस्था गरिदिनु पर्यो अनि स्कुल मा भर्ना गरेर पठाउनु पर्यो अनि बिस्तारै बिस्तारै यो बाबू ले शब्द संगीत पनि सिक्न सक्छ। बिचरा कति संघर्ष गर्नु परेको यस्तो निर्देश बाबू ले। मलाइ त साह्रै माया लाग्यो । अब म तपाईं अनि हामी सबै मिलेर केही गर्ने कि...........?
@madonkarki6145
@madonkarki6145 6 жыл бұрын
Good vi
@arunthapa7948
@arunthapa7948 6 жыл бұрын
sanjog sharma ji kala Ra gala ko respect garnau paryo.
@sandeepranabhat6165
@sandeepranabhat6165 6 жыл бұрын
sanjog sharma
@udasigobinda177
@udasigobinda177 6 жыл бұрын
भाईको प्रतिभा राम्रो छ। सहयोगको जरुरत छ।
@angelinalee1052
@angelinalee1052 5 жыл бұрын
Very good interview Tattato khabar ko Bhagya Newpanejee laai thank you so much
@stkstk8576
@stkstk8576 5 жыл бұрын
Seeing dis and seeing Ashok's current status with tanka sir being happy... I feel so happy...god bless him
@kabitasharma2313
@kabitasharma2313 6 жыл бұрын
100% He should get chance to record song ......he deserved it....must talented boy....shoft n sweet voice .....
@manojsubba4737
@manojsubba4737 6 жыл бұрын
Literally i broke down😢. Some music school should take him, if he is given a chance to horne his talent than he will be the star of Nepal. Much love from sikkim.
@user-vg5hz1hz4s
@user-vg5hz1hz4s 6 жыл бұрын
कस्तो माया लागेयो।यो भाइ।को।
@durgeathapa451
@durgeathapa451 6 жыл бұрын
एकदमै राम्रो छ रबिन दर्जी बाबुको सोर
@funny1740
@funny1740 6 жыл бұрын
nice voice babu ..ani bhagwan timlai sadai khushi rakhos
@sarmilatamang1457
@sarmilatamang1457 6 жыл бұрын
I sew him in Nepal ....When I see them I feel so bad .......Hope God give him a lot of blessing 😭😭😭😭love him ❤️❤️❤️ so sweet voice 🖤🖤
@anjubhandari9889
@anjubhandari9889 5 жыл бұрын
Dishlike garne le aaja vole dekhe ashok darjiko talent
@dd2tamang430
@dd2tamang430 5 жыл бұрын
धेरै धेरै धेरै राम्रो छ अशाेक
@jhorley_lafa
@jhorley_lafa 6 жыл бұрын
Omygod.. so sweet his voice as well he also.. one day he will definetly rise when he get chance because he has great tallent... god bless u brother...
@sushmaraninepali7812
@sushmaraninepali7812 6 жыл бұрын
Awesome😍😍... God gifted voice💕💕
@deeparawal7416
@deeparawal7416 6 жыл бұрын
आहा कती निको सुपरहिट गित
@barsalimbu1284
@barsalimbu1284 6 жыл бұрын
म कुबेत बाट हेर्दै हास्दै छु नानी को कला चाहिँ भाको हो
@asianpk9770
@asianpk9770 5 жыл бұрын
Oh barsa mero auta sathi thyo messenger ma veteko kubet ma kam garchan indoor nam goma Nepali ani ajkal phone garna deko chaina malik le hola? K kei paryo timi chinchaw? Vane bujidewna LA? Bidsma kk huncha Na kei vo ki online ma awucha receive gardaina asti auta man le dherai din ma call receive garyo surf 1 second, Kataie naramro ta gareko chaina?
@asianpk9770
@asianpk9770 5 жыл бұрын
Search a me in Facebook Asi an pk ok
@kamalthapa1260
@kamalthapa1260 6 жыл бұрын
सबैभन्दा ठूलो दुख भनेको भोक र सबैभन्दा ठूलो सर्प भनेको गरिबी भन्छन !उस्को पनि बाटोमा गित गाउन पर्नी आफ्नो बादेता होला ! सानो भाईले अबसर पायोस !
@nepalikamla7949
@nepalikamla7949 6 жыл бұрын
Kamal Thapaकति राम्रो प्रति भा छ
@pabitaneupane2371
@pabitaneupane2371 6 жыл бұрын
very nice
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 100 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 32 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 146 МЛН
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 7 МЛН
Не поймаю говоришь? ;)
0:55
BORODA TV
Рет қаралды 6 МЛН
САМЫЙ ЖАРКИЙ ШТАТ (@therealoscarmendez - TT)
0:23
В ТРЕНДЕ
Рет қаралды 3,7 МЛН
Как в моей семье едят КЛУБНИКУ 😂🍓 #shorts
0:43
Владислав Шудейко
Рет қаралды 1,7 МЛН
When dad sneezes 😱😵‍💫 LeoNata family #shorts
0:26
LeoNata Family
Рет қаралды 3,6 МЛН
Мальчик помог мужчине спастись 🤯
0:50
Фильмы I Сериалы
Рет қаралды 2 МЛН