आभ्युदयिक श्राद्ध कसले गर्ने ? र कहिले कहिले गर्ने ? || नान्दी श्राद्ध || प्रा.काेषराज न्याैपाने

  Рет қаралды 6,098

sanskrit sarasee

sanskrit sarasee

Күн бұрын

आभ्युदयिक श्राद्ध कसले गर्ने ? र कहिले कहिले गर्ने ? भन्ने विषयमा प्रा.काेषराज न्याैपानेले यस भिडियाेमा प्रष्ट पार्नुभएकाे छ ।
Fallow me :
KZbin : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
अन्य भिडियी लिंक -
1 नुन बार्ने तीन दिन मात्र हो, दश दिन होइन • नुन बार्ने तीन दिन मात...
२ जुठो/सुतकको वास्तविकता बुझ्नुस् टीका लगाउन नरोक्नुस् : • जुठाे/सुतककाे वास्तविक...
३ एकोद्दिष्ट श्राद्ध कसरी गर्ने ? • एकाेद्दिष्ट श्राद्ध कस...
४ श्राद्धसम्बन्धी बृहत् परिचर्चा • श्राद्धसम्बन्धी बृहत् ...
५ संस्कृतका उखानहरू • संस्कृतका जान्नै पर्ने...
#Sanskrit_Sarasee #संस्कृतसरसी

Пікірлер: 31
@PadamrajTimilsena-w8r
@PadamrajTimilsena-w8r 6 ай бұрын
नमसकारा सब्या आपसबया आबदहिक बिदाना
@BheshrajAryal-b1k
@BheshrajAryal-b1k Жыл бұрын
गुरु यसको स्रोत सहितको श्लोकहरू भनि दिनुभयो भने आभारी हुनेथिएँ
@koshrajneupane7335
@koshrajneupane7335 Жыл бұрын
धर्मसिन्धु हेर्ने
@BhojrajUpadhyay-j1r
@BhojrajUpadhyay-j1r Ай бұрын
हावा बाेल्छ बुढाे वास्तविक भन्न खाेजेकाे कुरा गरेनि हुन्थ्याे
@Geetadibyagyan
@Geetadibyagyan 11 ай бұрын
Great information
@Nirbahadur8072
@Nirbahadur8072 2 жыл бұрын
गुरुवर हरुमा सतसत प्रणाम 🙏🏼🙏🏼🙏🏼 गुरु जी हामी बिबाह भयको चेली ले घरको पुरुष बिना तीर्थमा गए र के गर्दा कुल पितृको उद्धार गर्न सकिन्छ हजूर हर को सही मार्गदर्शन को आसा मा छू 🙏🏼🙏🏼
@koshrajneupane7335
@koshrajneupane7335 Жыл бұрын
पति जीवित हुनेले सँगै जानुपर्छ
@padamprasad416
@padamprasad416 Жыл бұрын
Dhanyavad xa
@bishnutimalsina8423
@bishnutimalsina8423 2 ай бұрын
गुरु बैनिको बिबाह आयो बा हजुरबा हुनुहुन्न भने दाई तथा भाईले नान्दी श्राध्द गर्न हुन्छकी हुदैन ?
@lilapaudel6024
@lilapaudel6024 2 жыл бұрын
गुरु हामीले जपने लछमी मन्त्र बताइदिनुन
@koshrajneupane7335
@koshrajneupane7335 Жыл бұрын
गुरुमुख भएर लिनुपर्छ
@wonderfulworld4880
@wonderfulworld4880 2 жыл бұрын
आभ्युदयिक श्राद्ध मा रातो अक्षता प्रयोग गर्ने कि पहेलो?
@koshrajneupane7335
@koshrajneupane7335 Жыл бұрын
rato
@shashikarki4801
@shashikarki4801 Жыл бұрын
Hajur buwa ama bhayeko le bhaye gardai nagarnu ta guru
@koshrajneupane7335
@koshrajneupane7335 Жыл бұрын
जुनपक्ष जीवित छ त्यो पक्ष छोडेर गर्ने । यो मेरो प्रवचन ध्यानपूर्वक सुन्नू सबै खुलस्त हुन्छ ।
@SabitraShrestha-c7r
@SabitraShrestha-c7r 6 ай бұрын
छोराको बिहेमा चाही गर्नु पर्दैन गुरू 🙏
@koshrajneupane7335
@koshrajneupane7335 6 ай бұрын
गर्नुपर्छ
@binduchapagain7838
@binduchapagain7838 2 жыл бұрын
बीबाहमा बर ले कुन कुन कर्म गर्ने बधु ले कु न कुन गर्ने बताएदिनुस न गुरुबर
@bimalbhattarai8018
@bimalbhattarai8018 6 ай бұрын
८४ कर्म गर्नु अगाडी यो नान्दी श्राध गर्नु पर्छ कि नाई , अनि कर्ता मा जस्को ८४ गर्ने हो उसैले गर्ने कि उनका छोरा ले गर्ने हो ??? जवाफ पाउ
@tangkadahal1961
@tangkadahal1961 Жыл бұрын
के के सामान चाहिन्छ श्राद्ध कति वटा रिसि चाहिने हुन्छ
@MrGaneshpoudel
@MrGaneshpoudel Жыл бұрын
guru kosh raj neupane ko shrad padati parkashan vayo kinai?
@SanskritSarasee
@SanskritSarasee Жыл бұрын
भएकाे छ ।
@BishnuPaudelTips
@BishnuPaudelTips Жыл бұрын
bjbah ko din nirnay bhayeko awasthama patni rajswala bhay आभ्युदयिक श्राद्ध garnamilchakimildai
@koshrajneupane7335
@koshrajneupane7335 Жыл бұрын
मिल्छ ।
@gopalguragain2174
@gopalguragain2174 Жыл бұрын
नान्दी श्राद्द गरेपछी सूतक परो भने बीबाह बर्तमन्ध जस्ता कार्य रोकिन्छ या रोकिदैन
@koshrajneupane7335
@koshrajneupane7335 Жыл бұрын
रोकिँदैन ।
@padamprasad416
@padamprasad416 Жыл бұрын
Dehradun pugyo kitab
@koshrajneupane7335
@koshrajneupane7335 Жыл бұрын
छैन
@shashikarki4801
@shashikarki4801 Жыл бұрын
Sabai paxya jibit huda ta abhudyik shardhha nagarnu ta
@koshrajneupane7335
@koshrajneupane7335 Жыл бұрын
गर्नुपर्दैन । लोप एव नै भनेको छ ।
@panditjiksg1599
@panditjiksg1599 Жыл бұрын
Contact no paye hune Thiyo ma Yadav Neupane assam bata
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 153 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
तर्पण कसरी गर्ने। How to do tarpan. Shraddha श्राद्ध
20:00