बिचारा जिन्दगी || अलकत्रा पग्लिने तातो सडकमा खालि खुट्टा || Heart Touching Video Ever

  Рет қаралды 230,903

Rabilal Poudel

Rabilal Poudel

Күн бұрын

Пікірлер: 1 800
@poudelrabilal
@poudelrabilal 5 жыл бұрын
नमस्ते म रबिलाल पौडेल , हाम्रो भिडियो कस्तो लाग्छ सुझाव सल्लाह दिनुहोला र भिडियो मन पर्यो भने हाम्रो युटुब च्यानल subscribe गर्न र भिडियो Like गर्न नबिर्सनु होला धन्यबाद।💕💕
@neerakdangal3096
@neerakdangal3096 5 жыл бұрын
Good job broo....
@arjunadict3786
@arjunadict3786 5 жыл бұрын
Yek dam ramro lagxa dada yesari Nai dindukhiko help sadhai garnu hola thank you
@user-lf7lw8zy9q
@user-lf7lw8zy9q 5 жыл бұрын
Paudel sir hajur ko karekram hajur ko sahayog herera kunai bollne sabdanai xaina sir ma hal malasiya maxu hajur ko yo karekarm sahayo yo vedio herw ra man runxa sir hajur lai yo dudi aamako aasik lagne xa
@user-lf7lw8zy9q
@user-lf7lw8zy9q 5 жыл бұрын
Rabilal sir yo aamako ghar kaha ho patto lagayara tehako nikaya tehako xora xori koxan yo aamako nagrita vaya vatta dilaune kam garum na sir please...😥😥😥
@anushgiri2184
@anushgiri2184 5 жыл бұрын
Good job rabilal sir hjrko sadhai vhalo hos hjr ko moh kunai video xutaudina hernalai yekdam khusi lagxa sir hjr sanga mile yekdam thulo exxa xa
@binodranabat5412
@binodranabat5412 5 жыл бұрын
Rabi lal sir lai man paraune jati yeta hajir hum ta la
@gopalbaral2047
@gopalbaral2047 5 жыл бұрын
Iam
@anupsoytatamang5838
@anupsoytatamang5838 5 жыл бұрын
Respect you sir......!! doing great work......!! we love your work....!!
@khushi6454
@khushi6454 5 жыл бұрын
Mah ni xu hai yata
@bhandaribhandari5754
@bhandaribhandari5754 5 жыл бұрын
3 करोड जन्ता ले गर्छन र गर्नु पर्छ
@RajuSingh-sq3pu
@RajuSingh-sq3pu 5 жыл бұрын
Good
@pahadiking_Uttam
@pahadiking_Uttam 5 жыл бұрын
मानवता भनेको योहो सबैले सीखने कुरा सेवानै धर्म हो ।।💕💕🙏🙏
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Naya manxy vanera hola aama bolnai mannu vako xena..bichara yo duniya kati bechitra ko xa hai vangwan..poisa wala haru lai k khau k garu poisa kasari kharcha garera sakne vanne hunxa..ani hami garib lai eakxak khana pani garo xa..hune le din ma lakhau kharcha garxan nahune lai goda ma euta chapal pani xena
@modumodu7390
@modumodu7390 5 жыл бұрын
सेवा ,नौ,धर्म ,हो,रबि,दाजु
@ThangdoiThangdoi
@ThangdoiThangdoi 4 жыл бұрын
Manabta baneko yesto hunu parxa jindhagima
@ThangdoiThangdoi
@ThangdoiThangdoi 4 жыл бұрын
Missssss u rabi dhada
@mirakc711
@mirakc711 5 жыл бұрын
❤️❤️सारै मार्मिक न बोल्ने सब्द छ ।हेर्दा हेर्दा डाको छोडेर रुन मन लाग्यो।आमाको।पिडा देखेर😭😭रबि लाल सर हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏
@promiseprince5398
@promiseprince5398 5 жыл бұрын
Vagawan khojna punya garna kina mandir Janu yo vanda Thulo pants k holara tq Rani g.
@sasimagar2646
@sasimagar2646 5 жыл бұрын
रबि सर को बोली वचन कति मिथ्यो र मन पनि उति नै सफा भको हजुर को हरेक भिडियो हेर्नी गर्छु
@purushottampanta835
@purushottampanta835 5 жыл бұрын
कराैड लगानि लगाएर बनाएकाे कुनै एउटा फिलिमले अाज सम्म एक जनालाई उद्धार गरेकाे रेकड देखिदैन तर हिड्दा हिड्दै मानबता सहित काे भिडियाे ले दुनिया लाई प्रेरणा दिन्छ
@ayushrai6034
@ayushrai6034 5 жыл бұрын
Sahi kuro sir
@maheshshahi4151
@maheshshahi4151 5 жыл бұрын
Sahi ho bro kuro I like it
@gorkhalibandana9565
@gorkhalibandana9565 5 жыл бұрын
हजुर को कमेन्ट को शब्द अत्ति राम्रो लाग्यो । subscribe गरिदिनुस ल मेरो channel पनि धन्यवाद !
@purushottampanta835
@purushottampanta835 5 жыл бұрын
@@gorkhalibandana9565 यसबाट नराम्रो चाहिँ अपलाेड नगर्नु हाेला ::
@rupatamangvartpurchitwan6952
@rupatamangvartpurchitwan6952 5 жыл бұрын
Sahi vnnu vo hjrle....
@gorkhalibandana9565
@gorkhalibandana9565 5 жыл бұрын
अती नै मार्मिक कुनै फिल्म भन्दा कमि छैन तर वास्तविक जीवन काहाली लाग्दो दैबले साथ् दिहोस ।
@balkrishnabasnet4555
@balkrishnabasnet4555 5 жыл бұрын
दैबले नि कइले साथ दिन्छर मान्छेले दिनी होला कर
@sambhavigurung6611
@sambhavigurung6611 5 жыл бұрын
Dada hajur lai dherai dherai dhanyabad
@basanteepradhan6903
@basanteepradhan6903 5 жыл бұрын
Really Heart Touching vedio. Poudel Sir को यस्तै सेवा र सत्कर्मले गर्दा मलाई हजुरको सबै Video मन पर्छ।
@navarajchhetri9805
@navarajchhetri9805 5 жыл бұрын
I lop u
@sandeeptamangbomzon8278
@sandeeptamangbomzon8278 5 жыл бұрын
U always make us cry ,,,, keep helping ,, love from darjeeling
@salonirai3303
@salonirai3303 5 жыл бұрын
😢😢😢
@sandeeptamangbomzon8278
@sandeeptamangbomzon8278 5 жыл бұрын
@@salonirai3303 😯
@punpretty1729
@punpretty1729 5 жыл бұрын
😭😭😭😭😭😭😭
@indrabahadur8687
@indrabahadur8687 5 жыл бұрын
हाम्रो देशमा मानब्ता हराऊदै गाहो छ रबि च्यानल हेरेसि आनन्द आऊछ मानब्ता जोगाई राख्नु भाज रबि सर
@jayadevmahara9711
@jayadevmahara9711 5 жыл бұрын
सहि भन्नुभो सर
@babitapunmagar4200
@babitapunmagar4200 5 жыл бұрын
धर्म गर्न मन्दिर,मस्जिद,गुम्बा र चर्चमा जानु पर्दैन । स्वच्छ भावनात्मक बोलिबचन र कर्म नै सबैभन्दा ठूलो धर्म हो । रबिलाल जि हजुर लाई धन्यवाद साथै सलौट गर्न चाहान्छु हजुरको परोपकारी कर्मलाई ।
@ankitrai4687
@ankitrai4687 5 жыл бұрын
सबै मनिष मा रबिलाल पौडेल को जस्तो सोच बिचार भएको भए ,, हाम्रो देश कस्तो हुन्थ्यो होला ।
@susanshankar7731
@susanshankar7731 5 жыл бұрын
रबि सर हजुरलाइ सलाम हजुर एकदमै महान हुनुन्छ तपाईले धेरै गरिब दुखिको सेवा गर्दै आउँनु भएको देखि रहेको छु तपाइलाइ भगवानले एकदमै सधैँव यस्तै सेवा गर्न पुर्याइदिउन
@camalkhatri9749
@camalkhatri9749 5 жыл бұрын
दाइ हजुर प्रति धेरै आभरी छु र उच्च सम्मान पनि दिना चाहन्छु हो यस्तै दुख पायकालाइ सहयोग गर्नु नै सबै भन्दा ठूलो धर्म हो
@premikarai2351
@premikarai2351 5 жыл бұрын
Rabilal sir dhanyabad xa hjr lai ma tpi ko frn ho hjr ko dherai sabai video herne garxu
@hamrotajakhabar
@hamrotajakhabar 5 жыл бұрын
कस्तो दुखद खबर होनि साथि बनाउनु होला है हजुर
@sthapa1671
@sthapa1671 5 жыл бұрын
hohajur हो
@devrasailee3140
@devrasailee3140 5 жыл бұрын
पौडेल सर धन्यवाद यार तपाईंलाई,काफल बेच्ने नानीहरु देखि यी अामाको उद्दारले यस्तो लाग्यो तपाईंलाई परमअात्माको अाशिर्वाद बनिरहेको छ।
@rahulrayamajhi6178
@rahulrayamajhi6178 5 жыл бұрын
आँसु आयो रबि सर ..! यो भिडियो हेरेर र अर्को कुरा यदि कहिकतै यस्तै हिन्दै गरेको बुडो मान्छे देखे भने मैले पनि सहयोग गर्नी छु यो मेरो बाचा भयो तपाइलाई .!
@hastamagar411
@hastamagar411 5 жыл бұрын
Kathaibarai hami Nepaliko jindagi ..............
@rahulrayamajhi6178
@rahulrayamajhi6178 5 жыл бұрын
@@hastamagar411 kasto pidadai xa hai aasu aauxa
@nishamagar2597
@nishamagar2597 5 жыл бұрын
😭😭😭😭😭😢😪😥❤️❤️❤️❤️🙏🙏😘😘👍😘😥🌹🌹
@birbalghale5968
@birbalghale5968 5 жыл бұрын
अरूलाई ठग्ने , लुट्ने , डनगिरी गर्ने , चाेर्ने हरेक युवाहरू पनि बदलेर रबिलाल पाैडेल जस्ताे सुपुत्र हुन सकाेस् यी अामाकाे अाशिर्वादले ।
@saraswatipraja8448
@saraswatipraja8448 5 жыл бұрын
धन्यवाद रबिलाल सर हजुर कति महान हुनुहुन्छ हजुर ले अप्लोद गर्नुभएको हरेक भिदिओ हेरिरन्छु मैले हजुर लाई केवल धन्यवाद भन्दा अरु केही भन्न सक्दिन ।सदैव हजुर लाइ सफलता मिलोस सर ।सायद हजुर जस्तो यस्तो महान मनको ब्यक्ति कहिँ कतै मात्र हुन्छ ।अरु त त्यस्तै हुन् ।स्वार्थी दुनियाँ हरु छन्
@kamansing9513
@kamansing9513 5 жыл бұрын
यस्तो मान्छे लाई साथ दिनु पर्छ धेरै धेरै धन्यवाद रबि सर
@lovelyprashant3824
@lovelyprashant3824 5 жыл бұрын
मानवता हराइसकेको यो दुनिया मा ।तपाईं जस्तो महान व्यक्ति पनि हुनुहुदो रहेछ सलाम छ तपाईं लाई।
@py0uxhpashrestha240
@py0uxhpashrestha240 5 жыл бұрын
👍👍 g00d
@ganeshgurung2380
@ganeshgurung2380 5 жыл бұрын
punya kamauna mandir nai janu parchha bhanne chhaina, yahi ho manabiya dharma ra punya keep going,I Salute You Guyssssssssssssssssssssss
@durgabh3112
@durgabh3112 5 жыл бұрын
निकै नै मन कारी हुनुहुन्छ रबि लाल दाइ हजुर कुनै शब्द नै छइन हजुर बयान गर्न आशु नै झर्यो मेरो त
@sabinnepal3024
@sabinnepal3024 5 жыл бұрын
दीन दुःखीहरुको भगवान नै भएर अाउनु हुन्छ रबि जी तपाईलाई जीवन भर दिन पुगोस।
@premkarki1705
@premkarki1705 5 жыл бұрын
Salam xa Tapaili ser
@devkumar496
@devkumar496 5 жыл бұрын
सेवा नै धर्म हो कुनै मठ मन्दिर दाउनु पर्दैन धन्यबाद छ सर हरुलाइ समाजिक कार्यको लागि
@gaaulekisaanvolg8964
@gaaulekisaanvolg8964 5 жыл бұрын
दाईकाे बाेल्ने सईले कति राम्राे छ दाइ हजुर काे अनुहार देख्न मन छ कति राम्राे बाेलि छ हजुर दाई
@subodhpandey6650
@subodhpandey6650 5 жыл бұрын
Really love your voice
@RajeshGhartiMagarvlog3862
@RajeshGhartiMagarvlog3862 5 жыл бұрын
रबि दादा एक भग्वान हुन दुखि गरिबि को लागि। कति कति सलाम 🙏🙏
@sejuwalbishnu749
@sejuwalbishnu749 5 жыл бұрын
लु साथिहरु प्यौडेल दाजुको भिडियो हेरेर मन पराउने जति ले यता लाइक ठोकम त।।
@rajubk7248
@rajubk7248 5 жыл бұрын
रबिलाल जि हजुर ले धेरै राम्रो काम गरनु हुन्छ मलाई यकदमै खुसिलाग छ धन्यवाद
@user-sd1gd2vx1m
@user-sd1gd2vx1m 5 жыл бұрын
रबिलाल सरको भिडियो धेरै हेरेको छु, मानवता हराउँदै गरेको संसारमा हजुले मानवता जोगाउदै हुनुहुन्छ,धेरै धेरै धन्यवाद ।
@bishalrai8223
@bishalrai8223 5 жыл бұрын
Thank you brother 👍😢
@jaramdhaminepalbajura1141
@jaramdhaminepalbajura1141 5 жыл бұрын
पर्दामा आज यौटा देखाउनु भयो हजुर्लाई सलाम छ तर पर्दाबाहिर यस्ता पिडित आमा हजारौ छन सर हजुर्को जमर्को सहि छ म हजुर पर्ति धेरही आभारी छु
@ramchandrachhetri1799
@ramchandrachhetri1799 5 жыл бұрын
मन्त्री ले गर्ने भासण र हाम्रो देश को जनताको बास्तबिकता मा कति फरक छ है। कठै बरा ती बुढि आमा
@abinashrai5169
@abinashrai5169 5 жыл бұрын
यहाँको भिडियो संसारमा फैलियोस साराले हेरुन यस्ता करुणामयी भिडियोले साराको मन छुनेछ
@naveenghimire1985
@naveenghimire1985 5 жыл бұрын
रबि सर मन थाम्नै सकिन म त रोयछु मेरो जिबनकालमा म धेरै पतक रोयको छु आज हजुरको भिदिवले रुवायो हजुरको प्रतेक भिदिव हेर्ने गर्छु हजुरको हात सधै भरि यसरिनै माथि रहोस इश्वर ले हजुरलाई सधै भरि भलिपुर्ण बनाईराखुन ?
@Star-bd3vv
@Star-bd3vv 5 жыл бұрын
Touching line... गाडीमा जान पैसा छैन 😢😢😢 god bless u aama❤️
@asiemsargamsargam5649
@asiemsargamsargam5649 5 жыл бұрын
बिचरा आमा कस्को आमा होलिन मन कस्तो भयो। मलाई मेरो ह्जुर आमाको याद आयो आमा लाई देख्दा मेरो हजुर आमा चपल लगाउन जन्नु हुन्न थ्यो उहाँ को लागि जुत्त नै चहिन्थ्यो।आजा आमा लाई देख्दा स्वर्गीय हजुर आमा को याद भयो धेरै ।
@stupidjalan5292
@stupidjalan5292 5 жыл бұрын
रबिलाल सरको सहयोग देखेर अरुले पनि केही सिक्नु पर्छ ! सलाम छ सर हजुरलाई हजुरको यस्तै भिडियोहरु पनि आगामी दिनहरुमा हेर्न पाई रहु ।।।
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 5 жыл бұрын
बिचार अामा खाली खुट्टा हिदै खेरी देख्दा मेरो मन कट्कै भयो र सर ले हेल्प गर्नु भयो धेरै धेरै धन्यवाद सर लाई
@parvatiji5201
@parvatiji5201 5 жыл бұрын
बिचरा आमा मनै रोयो सेवा नै धर्म हो धन्याबाद पौडेल जी
@rbhitang8193
@rbhitang8193 5 жыл бұрын
यो भन्दा ठुलो धर्म अरू केही हुँदैन रविलाल सर । सलाम हजुरलाई।
@gaganmgr1122
@gaganmgr1122 5 жыл бұрын
दुखी गरिबिको लागि रबिलाल सर भगवान नै हुन।।। 💕💕
@birendrasingh4287
@birendrasingh4287 5 жыл бұрын
हजुरत सचिकै भगवान हुनुहुन्छ सहयोगी सच्चा दयालु भगवान खाेज्न सेर्ग जनुप्रदैन र भगवान मान्छमै हुन्छभन्ने कुरा हजुरबाट सिकिन्छ सलुट छ हजुकाे त्याे दयालु मनलाई
@tiwari7642
@tiwari7642 5 жыл бұрын
मानबता हराएको हाम्रो देशमा हजुर जस्तो मान्छे भेटिदा मरुभुमी बिच मुल फुटेर चिसो पानी बगे झै लाग्छ । सेवा नै धर्म हो ।।
@lalkunwar8279
@lalkunwar8279 5 жыл бұрын
पैसा त अाउछ जान्छ तर यस्तो माैका सधैं मिल्दैन तपाईंको काेमल मनलाई उच्च सम्मान छ।
@debikashresthadebika5356
@debikashresthadebika5356 5 жыл бұрын
Bichara aamaaaaa😍😍😍
@narkumarrai7590
@narkumarrai7590 5 жыл бұрын
सेवा नै धर्म हो । हजुरको यो सेवा देखेर म धेरै खुशी छु ।
@juniorgurkhase.pacademyt.v5676
@juniorgurkhase.pacademyt.v5676 5 жыл бұрын
हजुर ले गर्नु भएको काम अति नै सर्न्दर्भ छ सर 👍️✊🇳🇵🇳🇵🇳🇵
@arjungautam3098
@arjungautam3098 5 жыл бұрын
हजुर का हरेक video हरुले साच्चै नै मन छुन्छ रबि जि
@user-ey2mk1vo2m
@user-ey2mk1vo2m 5 жыл бұрын
कति धेरै दयालु मन रहेछ रबिलाल ज्यू तपाई महान हुनुहुन्छ
@sukrajlimbumyfroomnepallimbu
@sukrajlimbumyfroomnepallimbu 5 жыл бұрын
पाैडयाल जि यहाकाे कारय परति हामी संपुण दरसक भावुक भयेका छाै यहाकाे कारय ऐकदमै विशाल छ यश कारय बाट मानिस कहिलै पनि कमजाेर हुदैन यसतै सचचाईकाे मारग लाई जति सचयाउदै लगयाे तयतिनै अाफु बडेर गईनेछ याे नै सचचाई हाे र अनतय पनि thanku so mach. Best op lack.
@dhanmajhi1700
@dhanmajhi1700 5 жыл бұрын
कतिरामाे् छ हजुरकाेमन खुसिलागे धरै धेरै धन्यवाद सर हजुरलाई भगवान् ले सधै कल्याण गरून् हजुरलाई शुभकामना
@devikarai947
@devikarai947 5 жыл бұрын
धेरै आशिष् पाउनु हने छ हजुर ले यो बुडि आमा को दुख देख्नु भएको मा एक दम आशिष् मिलोस हजुर लाई
@magarkeshav8732
@magarkeshav8732 5 жыл бұрын
Saraii mana dukhiyo😭 great job Dajai God bless you
@pahadiking_Uttam
@pahadiking_Uttam 5 жыл бұрын
You have won the hearts of everyone by serving such poor I want to thank you with my heart 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 💕💕💕💕💕💕💕💕💕💕💕💕
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
दया र परोपकार नै धर्म हो! भाई ले धर्म गरेछन-ठुलो फाइदा हुन्छ अब भाई लाई!
@Abhishakc
@Abhishakc 5 жыл бұрын
यो भिडियो हेर्दा आखा रसायो हजुर जसतो मानिस अरू पनि भएमा यो देशमा केहि परिवर्तन आउथ्यो होला। हजुरको कामलाई सलाम छ दाई।।।☺☺☺👍💖
@namastenepal5091
@namastenepal5091 5 жыл бұрын
रबि सरको बोल्ने सहेलि शोभाब सभेता लेनै फस मै मन छुनछ सर हरेक भिडिव हेरने गरछु सर हजुर को यो सोभाब सदा सदा कायम रहो सर शुभकामना
@kedarrokaya1639
@kedarrokaya1639 5 жыл бұрын
Rabi name gare jati sabai vagwan baner janminu vako raixa rabi sir hjur lai dherai dherai dhanebaad
@nepalibabu2330
@nepalibabu2330 5 жыл бұрын
सलाम छ रबि सर हजुर लाई सधै भगवान ले खुसी राखुन
@suryasunar6107
@suryasunar6107 5 жыл бұрын
रबि सर तपाईं लाई मेराे लाखौंलाख सम्मान छ हजुर हाम्रो देसमा मानवता हराएको छ तपाईं काे भिडियो हेरदा सारै नै खुसि लाग्छ सर हजुर लाई मेरो बिन्ती केछ भनी सधैं यस्तै कामगरदै जानू है सर हामी नेपालीको शुभकामना छहजुर
@komalsubba2996
@komalsubba2996 5 жыл бұрын
रबि लाल सर कस्तो राम्रो काम गर्दै हुनुहुन्छ यो vdo हेरे मेरो आँखा बाट आँशु आयो good jab
@reshamthapa2063
@reshamthapa2063 5 жыл бұрын
मरेर लाने के हो र दुखी गरिबलाइ सहयोग गर्नु धेरै राम्रो काम हो धन्यवाद रबि जि
@rabtaroffical133
@rabtaroffical133 5 жыл бұрын
यो भिडीयोले आखा रसाए.. रबि दाईलाई कोटी कोटी सलाम.
@buddishrijana3894
@buddishrijana3894 5 жыл бұрын
😢😢😢😢😢😢😢
@rabtaroffical133
@rabtaroffical133 5 жыл бұрын
@@buddishrijana3894 ज्यु कृपया मेरो channel subscribe गर्दिनु होला
@ale_dnu3833
@ale_dnu3833 5 жыл бұрын
रबिलाल दाइ कति महान हुनुहुन्च हजुर । जति सम्मान गरे नि कम हुन्छ हजुर लाई Lop u dai
@maheshshrestha7885
@maheshshrestha7885 5 жыл бұрын
कुनै शब्दनै छैन सर हजुको यो माहन कार्य प्रति आशु नै निकाली दिनु भो मेरो त ।।
@pkshorts6125
@pkshorts6125 5 жыл бұрын
Hi it's 3:08 am in Delhi I am watching this video .. Herda herdai aasu jhariraxan .... Thanks to daju for help her ... U r so kind hearted person
@jitendragurung8927
@jitendragurung8927 5 жыл бұрын
यो महान कार्यको निमीत्त सलाम छ सर हजुरलाई।✋✋
@alinakc6889
@alinakc6889 5 жыл бұрын
Yo video herepoxi plz sabhai le afno buwa ama lai maya garau ❤️😖
@bhimrajthapa4273
@bhimrajthapa4273 5 жыл бұрын
रवि भाई लाई मुरी मुरी धन्यबाद के गर्नु खै ..देश मा लोकतन्त्र आए पनि ..गरिब निमुखा को कहिल्यै दिन आएन .यो यथार्थ कहिले सम्म झेल्नु पर्ने गरिब हरु ले ....? मन दुखेर आउँछ .
@sangitaraiofficial8621
@sangitaraiofficial8621 5 жыл бұрын
दाइ हजुरको भिडियो प्राय हेर्ने गर्छु हजुरको voice एकदम मन पर्छ दाइ हजुरको जस्तो मन भावना सबैको भैदिए
@manjutamu8940
@manjutamu8940 5 жыл бұрын
रबि भाइ सलाम गरछु हजुर लाई कति मन छुनि भडियाे बनाउनु हुनछ कति मिठास छ हजुर काे बाेलिमा
@Nepalyt95
@Nepalyt95 5 жыл бұрын
Good job Rabi lal sir Hamro Nepal MA Maya dharm haraudai gako xa
@minathapapalpaliminathapap8818
@minathapapalpaliminathapap8818 5 жыл бұрын
रबि सर लगायत सम्पुर्न लाई धेरै धेरै धन्नेबाद🙏 यस्ता बुधा आमा बुबा लाई माया हेल्फ गरेको देख्दा मन मा खुशि हर्ष छाउछ रबि सर को भिडियो धेरै हेर्छु म खालि बुधा आमा बुबा बच्चा हेल्फ गर्नु हुन्छ हजुर लाई धेरै धेरै धन्नेबाद🙏
@py0uxhpashrestha240
@py0uxhpashrestha240 5 жыл бұрын
Rabi दादा हजुरलाई म सम्मान गर्छु 👍👍 किन की हजुरमा मानवता देखे!
@chandrabahadurmagar7504
@chandrabahadurmagar7504 5 жыл бұрын
Rabilal दाइ जस्ताे मान्छे नेपालमा अरु पनि जन्मिदिए मेारे देश आहा स्वर्ग बन्थ्याे
@brajeshdas6486
@brajeshdas6486 5 жыл бұрын
Love 😍 u bro i like your job u helped grandmother ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@biganrai2565
@biganrai2565 5 жыл бұрын
अन्धकारमा रहेको पिडित् जनताहरूलाई खोज्दैनिकालेर ऊद्गगार गरीदिने मेडीया सरहरूलाई धेरैधेरै धन्यवाद!! मेडीया सरहरुहुनाले देशकोरङ् बद्लिनलागेकोछ। के गर्ने,,नेताहरू को त कुरैनगरौँ।
@seemakuar1890
@seemakuar1890 5 жыл бұрын
साच्चिकै दाइ हजुर काे मन् कति कमालाे छ धेरै खुसि लाग्छ
@nishamagar2597
@nishamagar2597 5 жыл бұрын
Honi Hai 😘❤️🙏🌹❤️❤️
@dhanchidi2986
@dhanchidi2986 5 жыл бұрын
यो भाइ को काम ले मनै लोभ्याउछ अति साफ मनकारी मान्छे
@babinrai3541
@babinrai3541 5 жыл бұрын
Sir Rabilal you are a true Human being, we need more people like you
@lalchandpun5711
@lalchandpun5711 5 жыл бұрын
Rabilal sir lai हृदय देखि नै धन्यवाद
@prakashsampangrai9285
@prakashsampangrai9285 5 жыл бұрын
😭😭😭😭I really appreciate that you did great and I would say something to all the nepali people’s.the Nepali is our mothers land and we all do respect them. I wish she gets so much blessing from god and for me as well. I’m from Australia 🇦🇺 thank you Dai for made this vdo 🙏
@dhanmayagurung6393
@dhanmayagurung6393 5 жыл бұрын
Din dukhiko kohi hunna vanthiye rabilal sir vagwan vayer aaunu vayo tapailai dherai dherai dhanebad ❤❤❤❤👌👌👌
@kalayam7277
@kalayam7277 5 жыл бұрын
Dukiyako jindagi dukhai dukha judo rahexa. Uslai sukha ma leunu khoda pani dukha nai ramailo xa.bajuko lekhan ko dukha nai ati sukha xa.
@prkashadhikar3483
@prkashadhikar3483 5 жыл бұрын
बिचरा बुढीमाऊ सेवानै धर्म हो ।
@suhonthapa400
@suhonthapa400 5 жыл бұрын
poudel sir solute x tepai li tepai jasto manxhe ko khacho x hamro nepal ma every moment was excellent video super job very very heart touching
@fannylulu4675
@fannylulu4675 5 жыл бұрын
My heart feels many feelings when watching this video. there's always superheroes without a cape 💟💟💟
@premanjuriworld6988
@premanjuriworld6988 5 жыл бұрын
Your voice have some kind of inspiration... Well done sir from manipur INDIA🇮🇳.... Lots of love
@amachori3986
@amachori3986 4 жыл бұрын
Good job .so kind person you are Ravi 🙏
@jethodai5947
@jethodai5947 5 жыл бұрын
यी अामा त प्रतिनिधि पात्र मात्र हुन ,हजाराैं अामाहरूकाे विजाेग छ याे देशमा , सम्झदापनि मुटु भक्कानिन्छ
@user-os2wf4gl9t
@user-os2wf4gl9t 5 жыл бұрын
Namaskar Daju hjr hjr lai mero man Dekhi nai salam hai hjr ko kam Dekherw Mo Sarai khushi xu
@gomagurung4614
@gomagurung4614 5 жыл бұрын
Omg kati chhan hamro Nepal ma yesta Aama baa haru😭😭 bhai haru dherai gyani haru mahan hunuhudo rachha tq babu ho🙏🙏✋✋❤❤kohi kohi buda budi yestai swabhimani hunchhan k bhai kati swabhimani ho waaa Yeo Aama lai pani mane 🙏🙏👍👍bhai Hari lai salute chha ✋✋
@devdhungana1833
@devdhungana1833 5 жыл бұрын
So sad video I was crying 😢 when watching this video thank you so much look after grandmother I hope you always doing good job bro best of luck
@rajkumartamang6193
@rajkumartamang6193 5 жыл бұрын
हजुर लाई धेरै धन्यबाट दाई हजुर लाई उच्च सम्मान छ आमा को बोली चाली हिडाइ देखेर मन रुयो अनि काफल भेच्ने बहिनी हरुको पनि सबै video हेरेको छु हजुर मन लाई सलाम छ
@prakashbishowkarma8459
@prakashbishowkarma8459 5 жыл бұрын
Great work the great man paudel sir
@Surendracyclist
@Surendracyclist 5 жыл бұрын
Heart touching....bolna sakina..aasu aayo aamako awostha dekhera.. Thank you so much sir..you are great..salam cha hjr lai.. manabta harako chaina... Hami sabai mili garib din dukhi lai help gare aru Dharma ra mandir janu pardaina..🙏🙏🙏🙏
@alipapa2430
@alipapa2430 5 жыл бұрын
यो भिडियो डिस लाइक हान्ने हरु त पृथिबी को भारी हो ।।।।।।।।।
@gitachhetri3975
@gitachhetri3975 5 жыл бұрын
Exactly
@aakashxetry168
@aakashxetry168 5 жыл бұрын
e radika ban haru kira parera marun .....
@aakashxetry168
@aakashxetry168 5 жыл бұрын
hajur aama ko khutta dhogna payani hunthyo.....kassam vagyamani hunthehola ......bichara aamaaaaa ....sala kina yati dherai dukhkha dinxash he daiba hami garib lai
@amritathakuri8695
@amritathakuri8695 5 жыл бұрын
sewa nai dharma ho bichara budhiaama tyasto ghamma thankyou hjrlai
@WowAchham
@WowAchham 5 жыл бұрын
रबि सर तपाईं लाई 👏👏 छ।
@chandrabahadurmagar7504
@chandrabahadurmagar7504 5 жыл бұрын
भिडियाे हेर्दा हेर्दै मन थाम्न सकिन...आखा रसाइहाल्याे.. नेपाल आमाको आसिर्बाद पाइलापाइलामा रबिलाल दाइलाइलाग्ने छ Love u Rabilal dai u r Great
@sapusubba2575
@sapusubba2575 5 жыл бұрын
Heart touching vdo 😭😭...thank you da for helping her...
@ChakraPun
@ChakraPun 5 жыл бұрын
पौडेल सर हजुर को यो कार्य लाई सलुत गर्छु , तपाईंको भिडियो हरु नछुताइ हेर्छु नि र तपाईंको भ्वाइस चाहिँ मिठास लाग्छ तपाईं लाई भगवान ले रक्षा गरुन सर
@renukalimboo7030
@renukalimboo7030 5 жыл бұрын
Heart touching video God bless you ama😭😭& good job Sir. ..
@amar.4978
@amar.4978 5 жыл бұрын
रबिलाल सर तपाई गरिब दुखी का लागि भगवान नै हुनुहुन्छ
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 6 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 25 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН
पलातामा देखियो यस्तो खबर.......
6:35
मेगा कर्णाली मिडिया कालीकोट
Рет қаралды 1,6 М.
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 6 МЛН