काफल बेच्ने भाइरल नानिहरुले पाए नया उपहार || स्कुलमै पुग्दा एस्तो देखियो अवस्था || Kafal Girls palpa

  Рет қаралды 218,585

Rabilal Poudel

Rabilal Poudel

5 жыл бұрын

Viral kafal seeling girls got sweet gift from us
Video : Poudel Digital Studio
Call us for more info 9857064658

Пікірлер: 1 000
@poudelrabilal
@poudelrabilal 5 жыл бұрын
नमस्ते म रबिलाल पौडेल , नानिहरुलाइ केही सहयोग गर्नुपरे हामिलाइ सम्पर्क गर्नुहोला ९८५७०६४६५८, र भिडियो मन परे हाम्रो युटुब च्यानल subscribe गरेर सहयोग गर्नुहोला। धन्यबाद।💕💕
@namasthapa6069
@namasthapa6069 5 жыл бұрын
Thank You दाइ & You are awesome💕💕
@mirashreesmagar2843
@mirashreesmagar2843 5 жыл бұрын
Good job
@LavaIris-jl6pd
@LavaIris-jl6pd 5 жыл бұрын
@@kamigham4471 Sahi Kura garnu bho ,
@ramdhakal1510
@ramdhakal1510 5 жыл бұрын
सधै मिठाे अनि मिजासिलाे बाेल्ने रबिलाल दाइकाे फेस चाहिँ कहिल्यै देखिएन
@boynextdoor1601
@boynextdoor1601 5 жыл бұрын
Rabilal Poudel धन्यवाद दाजु तपाईको चोखो निस्वार्थ मायालाई!
@mohangurung341
@mohangurung341 5 жыл бұрын
2 जना Kafal Girls लाई माया गर्ने को को हुनु हुन्छ्।🇳🇵🇳🇵
@ramabhaychaubeychaubey1301
@ramabhaychaubeychaubey1301 5 жыл бұрын
😔 m
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@ramabhaychaubeychaubey1301 plz maro channal subscribe garnuna laa
@mirrorhouse9970
@mirrorhouse9970 4 жыл бұрын
@@ramabhaychaubeychaubey1301 i lobe thesw video and i always watch thus video
@sudiptumbahangphe3018
@sudiptumbahangphe3018 3 жыл бұрын
@@mirrorhouse9970 r
@sudiptumbahangphe3018
@sudiptumbahangphe3018 3 жыл бұрын
@@mirrorhouse9970 r
@namasthapa6069
@namasthapa6069 5 жыл бұрын
रविलाल पौडेल दाईको फ्यान भए म✋✋
@kisongurung4623
@kisongurung4623 5 жыл бұрын
Me T00...😍💯
@dipendrarana592
@dipendrarana592 5 жыл бұрын
😍😍😍🤩
@vlogshub8444
@vlogshub8444 5 жыл бұрын
Me
@dujmanmagar5492
@dujmanmagar5492 5 жыл бұрын
ma pani ho
@user-qp9fo5uo1r
@user-qp9fo5uo1r 5 жыл бұрын
me to
@arjunadhikari9235
@arjunadhikari9235 5 жыл бұрын
यो नानीहरू को 3,,ओटोई video 🤗🤗 हेर्ने म मात्र होकी अरू पनी हुनुहुन्छ???🤚🤚 🥰🥰🥰🥰
@sagarthakur8
@sagarthakur8 5 жыл бұрын
L
@beepinpandeyofficail1712
@beepinpandeyofficail1712 5 жыл бұрын
धेरै धेरै धन्यवाद दाइ हजुर को सम्पुर्ण भिडियो हरु हेर्ने गर्छु सारै मन छुन्छ
@pardeepsunarr1788
@pardeepsunarr1788 5 жыл бұрын
दाई हजुर को उच्च बिचार र सहयोगी भाबना देख्दा धेरै खुसी लाग्यो। ।
@laxman6996
@laxman6996 5 жыл бұрын
सामाजिक अभियान्ता हुन त यस्ता, जुन कार्य बाट समाज परिवर्तन हुन्छ सलाम छ रबिलाल जि लाइ💙💙
@ramkumarbudhathoki1919
@ramkumarbudhathoki1919 5 жыл бұрын
यो नानी हरुलाई देखने बितिकै खुब खुसी अनि हाँस्न मन लाग्छ
@dipendrarana592
@dipendrarana592 5 жыл бұрын
Hor thanks
@awesometankasirganesh5078
@awesometankasirganesh5078 5 жыл бұрын
नानी हरु लाई देख्ने बितिकै खुसी लागयो।।।
@chandrabahadurmagar7504
@chandrabahadurmagar7504 5 жыл бұрын
सारै मन छाेयाे दाई हजुरको त्याे काफल बेचेको भिडियाेले.. हजुरको त्याे कामको प्रशंसा गर्ने कुनै शब्दै छैन
@dineshbudhaxettri4065
@dineshbudhaxettri4065 5 жыл бұрын
दाजु तपाईंको भिडियो त पुरै हेर्न मन लाग्छ हौ
@kalabasnet8209
@kalabasnet8209 5 жыл бұрын
पौडेल भाईको बोल्ने शैली साह्रै मन पर्छ ।
@sandeeppalpali9560
@sandeeppalpali9560 5 жыл бұрын
धेरै धेरै प्रेरणादायी काम र हृदय देखि नै आभार अनि सलाम छ यो सहयोगी मन हरु लाई र दुबै पक्ष लाई भगवान ले सदैब रक्षा गरून्।
@roshanbista3749
@roshanbista3749 5 жыл бұрын
धेरै-धेरै धन्यवाद रबि सरलाई ✌✌ येस्तै जति पनि हुनुन्छ yutuber मिदियाहरुले थोरै-थोरै सहयोग गरे मात्रै राम्री नानीहरु अनि आफैमा अनुशाशन भका नानिहरुको भबिस्य उज्जोल छ ✌✌✌✌
@jayadevmahara9711
@jayadevmahara9711 5 жыл бұрын
यी दुई नानिको vedio हेर्दा सह्रै मन खुशी हुन्छ।धेरै सहयोगी हुनुहुन्छ सर ततपाइ हरेक विडियो हेर्छु तपाइको।I m great fan of you.
@manulimbu1447
@manulimbu1447 5 жыл бұрын
हजुरको सहयाेगि मन र भावना साच्चिकै राम्रो छ ।
@udayalimbu8110
@udayalimbu8110 5 жыл бұрын
धेरै धेरै धन्यवाद सर तपाईंको भिडियो सबै हेर्ने गर्छु धेरै मन छोयो र नानीहरू धेरै पढ्नु होला यहि छ मेरो शुफकामना
@gorkhabahadurthapa2912
@gorkhabahadurthapa2912 5 жыл бұрын
कति मनकारि रविलाल सर सलुट सम्पूर्ण टिमलाई
@simonargalimagar5247
@simonargalimagar5247 5 жыл бұрын
मेरो घर पनि पाल्पा नै हो तर यो सिरुखर्क भन्ने कुन ठाउँ थाहा भएन । पत्रकार को काम भनेको यो पनि महान हो ।
@dipendrarana592
@dipendrarana592 5 жыл бұрын
Nice
@gangabasnet1188
@gangabasnet1188 5 жыл бұрын
Malmum vanda mathi ra harthok ko bichama hou sir
@kulbahadurmagar6356
@kulbahadurmagar6356 5 жыл бұрын
हजुर ले अतिनै राम्रो काम गर्नु भएको मा खुसी लागेयो
@urshularai1528
@urshularai1528 5 жыл бұрын
Great sikkim bata hajurko video hernay garxu
@sangitabastola9143
@sangitabastola9143 5 жыл бұрын
रविलाल सर हजूरलाई सलाम गर्छू म मन देखि तर हजूरको अनूहार किन देख्न पाईदैन यदि मिल्छ भने अर्को Video मा हामिलाई दर्शन दिएर धन्य बनाईदिनूस फेरि पनि हजूरलाई मन देखि सलाम गर्छू
@durgamahatara2716
@durgamahatara2716 5 жыл бұрын
नानिहरुलाइ राम्रो पढने बाताबरण बनाउन घरमा सुझाव पनि दिनु पर्यो सर
@subashthapa5132
@subashthapa5132 5 жыл бұрын
धेरै धेरै धन्यवाद दाजु। हजुर्लाइ हजुर्को म धेरै कमलो छ। मैलेनी धेरै सहयोग गरे भाइ बहिनी हरुलाइ सडकमा यात्रा गर्दा दुख लाग्छ ।
@sureshshrestha3321
@sureshshrestha3321 5 жыл бұрын
सर मिस हरू पनी एक दम राम्रो हुनुहुदोरैछ खूशि लाग्यो । रबिलाल दाँई लाई नी सलाम
@spmuskan3625
@spmuskan3625 5 жыл бұрын
नेपालमा हजुर जस्तै मनकारी मान्छे हुनुहुन्छ र त मलाई नेपालि हुनुमा गर्व लाग्छ पत्रकार मोहदय
@nirughising6990
@nirughising6990 5 жыл бұрын
धन्यवाद तपाईं लाई मनिशा स्मृति 😍😍😍😘
@user-ou9hb4ik7b
@user-ou9hb4ik7b 5 жыл бұрын
सम्पुर्ण टिमलाई सल्यूट छ
@harisinghkarkikarki497
@harisinghkarkikarki497 5 жыл бұрын
धेरै धेरै धन्यवाद सर ह्जुर लाई तपाईंको जस्तो ठुलो मन भाको मान्छेको खाचो छ ! हाम्रो देशलाई खुशी लाग्छ ! तपाईंका सबै भिडियो हरु हेर्ने गर छ् !
@bikasthapa6900
@bikasthapa6900 5 жыл бұрын
धेरै राम्रो काम गर्नु भो हजुर ले ।धेरै धेरै धन्यवाद हजुर लाई र सम्पुर्ण ती सहयोगी हाथ हरुलाइ 💕💘
@nineeight9680
@nineeight9680 5 жыл бұрын
नानि हरु लाई , माया गर्ने हरु ,यता हजिर,
@bharatbibash356
@bharatbibash356 5 жыл бұрын
रबि लाल सर को सहयोगी मन देखेर खुसी लायो ।।।अझै नि यो सहयोगी मन बढी रहोस कामन छ।।अनि नानी हरु दुबै जना को उज्वल भबिस्य को कमना छ।।
@ganeshrs9244
@ganeshrs9244 5 жыл бұрын
Rabilal Sir ko fen haru Yata hajir hautw.म रबिलाल सर को हजारौं फ्यान मध्येको म पनि एक हु ,,,रबिलाल सर सलाम छ।काफ्लको भिडियो ले मेरो अासु नै अाको थियो
@navrajtandan6549
@navrajtandan6549 5 жыл бұрын
रबि सर गाउँले पारामा बोल्नु हुन्छ तेहिनै मलाई सारै मन पर्छ ।
@awesometankasirganesh5078
@awesometankasirganesh5078 5 жыл бұрын
sir haruko voice yak dam man porxha
@sagunlama3033
@sagunlama3033 5 жыл бұрын
Rabi ji salute you are the best great job Good bless u Sadhai yestai ramro ramro vedio dekhaunus 🙏🙏🙏🙏🙏
@user-fc3lo8qz2g
@user-fc3lo8qz2g 5 жыл бұрын
सेवा नै धर्म हो।सेवा भन्ने कुरा सानो ठुलो हुदैन। नानी हरुलाई सहयोग गर्नुहुने हरुलाई धन्यवाद । रबिलाल सर लाई धन्यवाद ।
@annunewar1058
@annunewar1058 5 жыл бұрын
Sir topai ko anuwar hey ranuna Ek choty plc u r great man Dada.
@narayanpun8363
@narayanpun8363 5 жыл бұрын
सहि भन्नुभो
@khushi6454
@khushi6454 5 жыл бұрын
Fb ma hernu na uhako pic.
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@RB K plz maro channal subscribe garnuna laa
@cbgurung2858
@cbgurung2858 5 жыл бұрын
जति हेर्यो तेति माया लागेर आउँछ ई नानीहरू लाई।
@rajeshbhandari418
@rajeshbhandari418 5 жыл бұрын
Everyone says God helps those who helps themselves But sir you proved and inspired me God helps those who helps others May God gives a lots of happiness in your life and your family also
@sabinmagarsommagar738
@sabinmagarsommagar738 5 жыл бұрын
रबि सरको सबै भिडियो नछुट्याइ हेर्नू गर्छु दाजुको बोल्ने शैली धेरै राम्रो लाग्छ अनि नानुहरुको बारेमा पनि समय समयमा जानकारी गराइ दिनु भएकोमा धन्यवाद छ सर
@rajubk7248
@rajubk7248 5 жыл бұрын
रविलाल जि हजुर ले धेरै राम्रो काम गरनु भाछ हजुर लाई धेरै धेरै धेरै धन्यवाद
@mrprem2230
@mrprem2230 5 жыл бұрын
हेल्लो पोउडेल सर हजुरलाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु हजुरको एस्तो भिडिओ हेरेर सार्है मन छुन्छ म हजुरको भिडिओ हेरिराख्छु सार्है खुसी लाग्यो धन्यवाद हजुर
@alxprince2422
@alxprince2422 5 жыл бұрын
साह्रै राम्रो छ दाई video अनि हजुरको बोल्ने शैली .. सहयोगको लागि धेरै धन्यबाद रबि दाई🙏🙏
@robinrai7410
@robinrai7410 5 жыл бұрын
India Bata Hjrlai dherey Dherey Dhnyabaad,, Great Job Sir,,Nepal gyeko bela mo Ni ti bunuhrlai jti sakxu Sahay grnexu,, Dhnyabaad,,
@LavaIris-jl6pd
@LavaIris-jl6pd 5 жыл бұрын
Rabilal sir dhanyabad Dina chahanxu feri Pani , Khushi lagyo .
@holenrai6103
@holenrai6103 5 жыл бұрын
खुत्रुके लाई भुर्कि पनि भन्दोरहेछ आज सुने मैले☺️☺️
@gobindrag3212
@gobindrag3212 5 жыл бұрын
VUrki pani vanxan ho😏 Holendra G 😏
@holenrai6103
@holenrai6103 5 жыл бұрын
@@gobindrag3212जि हाम्रो तिर त खुत्रुके मात्रै भन्छ हौ!
@buddhaghimire8261
@buddhaghimire8261 5 жыл бұрын
हाम्रा तिर त भुठ्की चोक भन्ने ठाउँ नै छ 😉😉🤣😄
@mayamgrni12
@mayamgrni12 5 жыл бұрын
Palpa gulmi tira bhurki ja vanninxa ni hjur
@basant215
@basant215 5 жыл бұрын
Wawa rabi sir hjur ko kam laie ta jati tarif gare pani kamaie xa very good job rabi sir
@taranepali9577
@taranepali9577 5 жыл бұрын
Rabilal sir Aba Hajur Kyle visit garnu huncha nani haru ko gau ma nani haru ko najuk Abasta rycha ma pani Ali ali help garchu and Kafka bechne dekhi ayle samma ko so making nice video rabilal sir go ahead always
@ombahadurrashkotiombahadur9008
@ombahadurrashkotiombahadur9008 5 жыл бұрын
राम्राे काम रबि जी हजुरकाे सहयाेगले त्यी कलिला नानिहरूकाे मुहारमा कति खुसि छाएकाे छ है नानिहरूलाई पढाईकाे राम्राे वातावरण बनाउन नि सहयाेग गर्नु हाेला ।
@RAJENDRA_MAGAR
@RAJENDRA_MAGAR 5 жыл бұрын
Both beautiful miss you😍❤️ and nice video 👌 Sir
@dilipsubba6889
@dilipsubba6889 5 жыл бұрын
यी दुई नानीहरूको भिडियो निरन्तर हेरन पाऊ तपाईको कोशिश सराहनीय छ।
@sandeeppanthi3799
@sandeeppanthi3799 5 жыл бұрын
वा वा कती राम्मो काम पत्रकार येस्ता दयालु हुनु पर्छ खुसी लागेव
@ourtradingchanel
@ourtradingchanel 5 жыл бұрын
सस्तो लोकप्रियको लागि असल काम भन्दा आफ्नो अनुहार मात्रै तस्बिरमा देखाउन लालायित हुनेहरुले केही सिक्नेकी ? भन्न पाइयोस् न बरु Rabilal paudel दाइ लाई झै दाइ हेर्छौन हजुर को मन येस्तो छ मान्छे कस्तो हुनुहुन्छ नि ?? सलाम छ दाइ बोली उस्तै कति सरल कति मिठाे 😍
@Tshiten_da
@Tshiten_da 5 жыл бұрын
You will be the true inspiration...God bless you man
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
रबिलाल सर को काम लाई सलुट गर्छु र रबिलाल सर को सबै टिम बधाई छ
@chandrabahadurmagar7504
@chandrabahadurmagar7504 5 жыл бұрын
Great Rabilal Paudel dai ...... नेपालकै एक सफल उदाहरणिय काम हजुरको.. म चै हाल सिन्धुलीबाट
@roshankhadka4830
@roshankhadka4830 5 жыл бұрын
नमस्ते दाजु तपाईं को सम्पुर्ण भिडियो हेर्ने गर्छु सारै मन छुन्छ
@NepalUpdate
@NepalUpdate 5 жыл бұрын
नमस्कार म मोहन बस्नेत काफल बेच्ने नानीहरु लाई धरै सम्झना
@laxmibudathoki2300
@laxmibudathoki2300 5 жыл бұрын
सयोगी मनलाई धेरैधेरै धन्ने बाद छ
@user-hb7sm7bd9d
@user-hb7sm7bd9d 5 жыл бұрын
🙇नमस्कार सर्वप्रथम रविलाल सर र मोहन सर लाई म पनि पाल्पाली राना मगर को तर्फबाट हाल सात समुन्द्र पारी दुबई बाट र काफल बेच्ने नानी स्मृति र मनिषा लाई मेरो हिर्दय देखि नै न्यानो माया सहित लाख लाख संम्झना है रबि सर हजुरले फस्ट टाईम मै अपलोड गरेको यी नानी हरुको भिडियो मलाई सारै मन पर्यो रवि सर यी नानी हरु लाई पछि सम्म यिनी हरु ठुली हुदा सम्म पनि युटुब मा ल्याउनु होला है हामी पनि सक्दो सहयोग गर्ने छौ कुनै दिन
@bharatbibash356
@bharatbibash356 5 жыл бұрын
रबिलाल पौडेल सर धेरै कर्म को काम गर्दै हुनुहुन्छ ह्जुर्को सहयोगी मन यसरी नै अमर रहिरहोस सुभकामना छ ।।।। I am happy...
@mdsaraj3211
@mdsaraj3211 5 жыл бұрын
Dherai khusi lago tapai haru le nani haruko follow up videos haru barambar halera update di rakhnu bhako ma ...nepal ma tapai haru awta emandar ra bhaaloo manish haru hunuhunxa tapailai lakho lakho salaam xaaaaa...GOD BLESS YOU BROTHERS...JAI NEPAL
@monsuutamang396
@monsuutamang396 5 жыл бұрын
Waiting for this kids videoe. So great job bro hats of to u. God bless u and the kids
@dilkumaribudhamagar4472
@dilkumaribudhamagar4472 5 жыл бұрын
रबि जि हजुर सबै भिडियो हेर्ने गरेकाे छु सबै राम्रो लाग्याे तपाईंको मन साहृै ठुलो छ
@dipendraghising2809
@dipendraghising2809 5 жыл бұрын
एकदम राम्रो कार्य , धन्यवाद हजुरहरुलाइ ।
@mmagurung8491
@mmagurung8491 5 жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ सर हजुर प्रति मेरो सलाम छ।
@balikhadka4779
@balikhadka4779 5 жыл бұрын
Beautiful, your great 👍 dai Keep it up, may got bless you dai an lovely two girls
@user-gi3qm2zl1s
@user-gi3qm2zl1s 5 жыл бұрын
Hjr ko kam dekherw dherae khusi lagxa... Hjr ko xora vharw ya vai varw janme ko vaye katty vagge manni thanne thy... M ahle idea ma xu Nepal aako bela Abbase bunu haru lai sahayog garne xu....
@ramailopalanita
@ramailopalanita 5 жыл бұрын
नानिहरु कति मिठो कुरा अाज हजुर काे नयाँ साथि बन्न पाहेकाे छु खुसिलाग्याे
@seemakuar1890
@seemakuar1890 5 жыл бұрын
कति राम्रा हुन्के इनि नानि हरु मनै खुसि लाग्छ इन्लाइ हेर्दा त
@HamroKumakhHKCommunist
@HamroKumakhHKCommunist 5 жыл бұрын
फेरी पनी कर्को भिडियो हेर्न पाईयो,धेरै धेरै धन्यवाद🙏💕
@dineshrai7353
@dineshrai7353 5 жыл бұрын
अत्ति नै भाबुक भएछु,,कस्तो राम्रो सन्जोकमा भेट हुनुभएछ,,ती नानिहरुले काफल बेच्दै गरेको समयमै ,,,भनिन्छ नि,,,हिरा बजार बिचमै लडिरहेको हुन्छ ,जो सुकैले त टेकेर जान्छ तर पारखी ले मात्रै चिन्दछ कि यो हिरा हो भनेर,,,! अत्ति पूण्यको काम गर्नुभो,,,ं!म दार्जिलिङबाट,,,!
@markushtmg2181
@markushtmg2181 5 жыл бұрын
दामी छ रबि दाई तपाईको सहयोगी मन,तपाईको सपना हरु सबै पूरा होस्,,तपाईको सबै भिडियो हरु नछुटाई हेर्ने गरेको छु,,,keep it up
@rajubk7248
@rajubk7248 5 жыл бұрын
मलाई हजुर को भिडियो यकदमै मनपर छ धन्यवाद
@narayanpun8363
@narayanpun8363 5 жыл бұрын
काफल बेच्ने थाउको रोद्को छेउको गादेको फलाम्को पाइप कसैले उखलेर फाल्देलाहै सर नानिहरुको पैसा राख्ने थाउहो
@sabichamling
@sabichamling 5 жыл бұрын
Narayan pun 😂😁😁
@sompun3602
@sompun3602 5 жыл бұрын
हा हा हो नि😅😅
@nlgdl7653
@nlgdl7653 5 жыл бұрын
😂😂😂😂😂😂
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@sabichamling plz maro channal subscribe garnuna laa
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
@@nlgdl7653plz maro channal subscribe garnuna laa
@sujanrai8615
@sujanrai8615 5 жыл бұрын
Sir gread work again sir keep it up
@laindratamang3994
@laindratamang3994 5 жыл бұрын
धन्याबद रबिलाल पौडेल सर हजुरलै यो भिडियो हेरेर धेरै खुसि लाग्यो एसरि गरिब दुखि हरुलै सयोग गरेको देखेर
@bholabishwakarma3555
@bholabishwakarma3555 5 жыл бұрын
रबिलाल पौडेल सर लाई धेरै धेरै धन्यवाद
@anjanalho129
@anjanalho129 5 жыл бұрын
What you did is just awesome brother keep it up
@raaii7935
@raaii7935 5 жыл бұрын
रबिन सर यो भिडियो अलि धिलो लगाउनु भो अर्कै च्यानेल बाट हेरि सकियो
@khimjibhaiolikhim7236
@khimjibhaiolikhim7236 5 жыл бұрын
धेरै राम्रो गर्नु भको रैछ नानिहरूलाई सहयोग धन्ने बाद
@lukhmanali8012
@lukhmanali8012 5 жыл бұрын
Ak dam ramro xa hajur ko video Ani man kafal bechdida Ani Ghar pugera sahayoj Ani aja feri school samma pugera Nani haru ko her bichar garnu vhayeko ma thank you daju
@abinashmajhi498
@abinashmajhi498 5 жыл бұрын
Yo video naxutai herne ma matra hu kyaaa ho thank you bro sayog ko lagi
@surrajgurung5195
@surrajgurung5195 5 жыл бұрын
Good job sir My God Bless you
@riprai5132
@riprai5132 5 жыл бұрын
हजुरले गर्नु भएको यो महान कामलाई मन बाट नै सलुट गर्न चाहान्छु।
@KNJit
@KNJit 5 жыл бұрын
Good job sir yo nani haru ko video yak damai man parxa dhanyabad team ko sabai jana lai
@govindsinghvlog8169
@govindsinghvlog8169 5 жыл бұрын
Great job .I am very appreciative .Anyone's life is getting bright through your channel.
@amitthapa395
@amitthapa395 5 жыл бұрын
Great job sir Cute nanu Haru ❤❤😘
@ebendrasherstha9010
@ebendrasherstha9010 5 жыл бұрын
राम्रो छ सर वचाँ हरु पनि हसिलो छ वचा हरु को पनि राम्रो प्रगति होस बधाईछ सर हरु लाइ
@pardeepsunarr1788
@pardeepsunarr1788 5 жыл бұрын
यो इस्कुल को सर हरू निकै आदरणीय माननीय हुनूहुदोरैछ।
@vtenrper3053
@vtenrper3053 5 жыл бұрын
Hjur dherai ramro lagnu hunxa malai sir Hjur jasto manxe aru pani vako vye sayad nepal. Sayad koi garib vokai Marthen hola
@niragurung327
@niragurung327 5 жыл бұрын
Yasari nai. Hasairakhnuhhola sabailai God bless you
@romanbasnet747
@romanbasnet747 5 жыл бұрын
दाई म दुबई बाट हो म यो नानीहरू लाई सानो सयोग गन्न चाहानछु कसरी
@75gangatch
@75gangatch 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भोयो यहाँहरु सबैलाई धन्यवाद।
@amarcomedian123
@amarcomedian123 5 жыл бұрын
कति दिल खुस हुन्छ । धन्यवाद दाइ हजुर । आउने दिनमा सकियो भने सहयोग गर्नेछु ।
@sumitragirisumitra341
@sumitragirisumitra341 5 жыл бұрын
Naniharuko lagi sarai ramro kam garnuvayko x dada hajurharule mayalu nani haru
@selasubba3514
@selasubba3514 5 жыл бұрын
Great job sir 👍👍 I'm from Sikkim
@dhanmayagurung6393
@dhanmayagurung6393 5 жыл бұрын
Ramro sanga padnu hai nani haru so rabilal sir lai hardik namn 👍👍👌👌👌
@ramutsabrai803
@ramutsabrai803 5 жыл бұрын
फेसबुक मा हेरेको थिए ... सहि लाग्यो ...
@rajanmagar864
@rajanmagar864 5 жыл бұрын
धन्देबाद छ अनि त्यो भाइलाइ नि 500 1000 दियर बैनी को न चोर्दे भनेपो हुन्छ मेरो भनाइ
@niramgr8695
@niramgr8695 5 жыл бұрын
Rabilal dada Thank you so much for helping
@krishnapaudel2729
@krishnapaudel2729 5 жыл бұрын
kote sayata garnu bho sir hajur lai salam xa asto thulo help gardenu bho kafal store ly yo katha ly khai lamo espsos hune bho akdamai khuse xu badhai xa rabilal poudel sir
@a--5378
@a--5378 5 жыл бұрын
यो नै एउटा मानव प्रतिको मानवता हो सबैमा खुशी बाट्नु।
@yodinmagar6326
@yodinmagar6326 5 жыл бұрын
Rabilal Daju namaste Tpiko video sabii harna gharxu sabai ramro lakxa from Baglung
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 385 М.
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 10 МЛН
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 33 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 80 МЛН
La emociones de Bluey #歌ってみた #bluey #burrikiki
0:13
Bluey y BurriKiKi
Рет қаралды 16 МЛН
Smart thief😳 لص ذكي…
0:19
MARYA & AMINE
Рет қаралды 76 МЛН
He understood the assignment 💯 slide with caution x2
0:20
Carlwinz_Official
Рет қаралды 26 МЛН
Spot The Fake Animal For $10,000
0:40
MrBeast
Рет қаралды 134 МЛН