यस्ताे रमाइलो लाग्याे कि म अाफैं उपस्थिति भएकाे महशुस भएँ।असध्यै मन पर्छ हाम्रो सँस्कार।मलाई पहिला पहिलाको गाउँ घरकाे याद अायाे।बिदाम्बना यति राम्रो झ्याउरे अहिलेकाे पुस्ताले याे सँस्कार छाेड्दै अाएकाे पाईन्छ।लाेप हुने अवस्था नदिउँ भन्न चहान्छु।सबै सबैमा 🙏🙏