सत्य झाँक्री भनेको नै लट्टे झाँक्री हो। धेरै जस्तो झाँक्रीहरु ठग हुन्छन तर लट्टे झाँक्री एकदम महा सच्चा झाँक्री हो। झाँक्री भनेको वहाँ लट्टे झाँक्री जस्तो इमानदार सत्य हुनुपर्छ।
@tararai5255Ай бұрын
Wow Namaste guru 🙏
@kamalshrestha8674Ай бұрын
Namaste good luck guru
@Owshanraivlog7777Ай бұрын
नमस्ते गुरु महाराज 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@amargurung4890Ай бұрын
बनझांक्री गुरूलाई कोटी,कोटी नमन गर्छु हजुर ।
@DineshKumar-g9u2iАй бұрын
jay latte guru latte jhakri maharajko jay jay jay jay jay
@Nepali_Rider2007Ай бұрын
Big fan guru ❤😊
@BibekG.mАй бұрын
❤❤❤❤❤जय गुरु देबँ
@ShankarSingh-ec2woАй бұрын
🙏🙏🙏🙏🙏 jay latte guru latte jhakri guru maharaj ke jay
गुरुजी दर्शन नमस्कार। मलाई बेला बेला हप्तामा दुई तीन पटक जति बेसरी डर लाग्छ अनि विशेष औँसी पूर्णिमामा बेसरी डर लाग्छ। केही मेरो पछाडि छ मलाई लिन आउँदैछ। जस्तो हुन्छ यो समस्या सानै देखि हुन्थ्यो। किन यस्तो भएको हो। कस्तो कस्तो प्रश्न सोध्छ भनेर नरिसाउनुहोला है। गुरुजी मलाई भएको कुरा जति सबै तपाईँलाई सोध्न मन लाग्छ। म तपाईंको मात्र विश्वास लाग्छ त्यसैले सोधेको हो।
@assamjakrisubhashgurung8368Ай бұрын
@@saraswatikhanal1562 चिन्ता नगर्नु चिन्ता नगर्नु धेरै धेरै समय छैन अब है बाबु। आनैछु अब
@saraswatikhanal1562Ай бұрын
Hash guru ji😊😊😂😂😂😂😂❤❤❤❤❤@@assamjakrisubhashgurung8368
@narbdrghalley2442Ай бұрын
Kasto saktisali jhakri ,dhami haru rai cha nepal ma ta. Bhutan ma ta testo chaina ta guru.
@sonam_lama8676Ай бұрын
गुरु मलाई सुनझाँक्री उत्रेको १० वर्ष भयो आफुले घरमा बोलाउदा आउदैन तर देवी थान मेला तीर जाँदा कामेर आउँछ किन होला 🙏🙏
@assamjakrisubhashgurung8368Ай бұрын
@@sonam_lama8676 सुन झाँक्री हो या अथवा कुनै प्रेतआत्मले पकडे पनि हुन सक्छ
@sonam_lama8676Ай бұрын
@assamjakrisubhashgurung8368 त्यसको लागि के गर्नुपर्छ गुरु
@Parubasnet97Ай бұрын
गुरु जि नमस्कार ।मलाई धेरै टाउको दुख्छ हात खुट्टा दुख्छ कम्मर दुख्छ गर्दन दुख्छ गुरु मलाई एकलै रुन मन लाग्ने एकान्त मा बस्नु मन लाग्छ कहिले मर्नु मन लाग्छ गुरु किन होला मलाई सपनि मा खोला खोला हिड्ने सर्प हरु देख्ने कहिले आफै रुदै काम्दै हिड्ने गर्छु के भएको होला औसि पुर्ने आउदा धेरै गार्हो हुन्छ गुरु पिलिज भनी दिनु न के भएको होला पिलिज गुरु बताई दिनु हुन्छ भन्ने आभारी छु गुरु मैले बाबू को ममि हो गुरु 🙏🙏🙏🙏
@assamjakrisubhashgurung8368Ай бұрын
समय पाको बेलामा भिडियो कल गर्नु है।
@Parubasnet97Ай бұрын
@assamjakrisubhashgurung8368 guru hajurko num disyona
@Parubasnet97Ай бұрын
गुरु मेरो त समय नै हुन्छ हजुर लाई कति बेला के मा कल गर्नु होला गुरु
@assamjakrisubhashgurung8368Ай бұрын
@@Parubasnet97 भोलि बिहानपोको नौ दश बजे है
@Parubasnet97Ай бұрын
@@assamjakrisubhashgurung8368 नम्बर छैन हजुर को म सङग कसरी कल गर्नु हजुर लाई
@ParbatiLama-h2rАй бұрын
नमस्कार गुरुजि हजुर सङग कुरा गर्नेु थियो नम्बर दिनुसन हजुरको
@assamjakrisubhashgurung8368Ай бұрын
@@ParbatiLama-h2r 9101534752
@roshansubba8824Ай бұрын
Hajur ko india ko contact number milxa
@dormagar-b9uАй бұрын
Chhi chhi paisakolaagi jpt garne yi yestaalai ghopto paari mulaa ghusarnuparne ...thik hunethiyo pagalharu
@assamjakrisubhashgurung8368Ай бұрын
@@dormagar-b9u डोरमा मगर , कसैलाई नबुझिकन छिछि भन्नुहुन्न, तिमीलाई थाहा छ जो झाँक्री उत्रेको अनि जो झाँक्री छ को हो भनेर ? र उनको तलब महिनाको कति छ र झाँक्रीको कति महिनामा तलब छ भनेर थाहा छ, उहाँ एउटा हङकङको अफिसमा काम गर्ने मान्छे अनि झाँक्री एउटा लाहुरे हो। मगर मात्रै लेखेर हुँदैन मगरको बारेमा जान्ने गर्नु , जेपाती लेख्ने मुख छाडाहरू
@lekhukoinch8Ай бұрын
haamro dolakha hanwa ko chhai yesto hunchha hai jhakri herera saath dinu holaa ... kzbin.info/www/bejne/aKSZqnqPaZV2p8ksi=zEIzjk85ZHcrS2zG