बिद्या कमरेड र म मध्य रातमा चिहानघारीको बाटो हिड्थ्यौं...सभासद तारादेवी राईसंगको कुराकानी...

  Рет қаралды 6,268

Babita Basnet

Babita Basnet

Күн бұрын

Пікірлер: 25
@PadamRai-m1y
@PadamRai-m1y 10 ай бұрын
बबिता दिदी त खोटाङ को हुनु हुँदो रहेछ नि । तपाँइको यो कार्यक्रम को म नियमित श्रोता paathak ।
@deukhuritoday9694
@deukhuritoday9694 Жыл бұрын
good jop diju♥️♥️♥️
@nitenhangrai-p1w
@nitenhangrai-p1w Жыл бұрын
🙏🙏🙏प्रेरणादायि हुनुहुन्छ हजुर.....
@RamaRai-g4d
@RamaRai-g4d Жыл бұрын
Great women and leader
@avisheshthakur
@avisheshthakur 6 ай бұрын
Badhai cha aunty hajurlai 🎉
@ritashrestha976
@ritashrestha976 Жыл бұрын
धेरै राेगसग सङघर्ष गर्दै पनि सक्रिय देख्दा खुशि लाग्याे तारादिदिलाइ
@tirthalimbu6657
@tirthalimbu6657 Жыл бұрын
दिदी सेवारो ❤❤
@dineshkatuwal5709
@dineshkatuwal5709 3 ай бұрын
Tara didi namaskar
@henkhammarai2908
@henkhammarai2908 Жыл бұрын
नमस्कार, तारा देबी राई सबै संग मिलनसार र समाजको परिवर्तनको र देशको समृद्घि खुसी बिकासको लागी आफ्नो सामाजीक राजनितिक जीवनमा लागिरहने महिला हुन वहा नेपाली महिलाहरूको आर्थिक बिकासमा जोड दिने सोचकी हुनुहुन्छ वहाको गाउठाउमा महिलाहरूको लागी सामाजीक र आर्थिक विकासमा लागी रहनु भएको छ र प्राय सबैको बिस्वासको पात्र हुनुहुन्छ वहाको राजनितिक निष्ठा आस्थाको सफल्ताको शुभकामना ❤️❤️
@dipeshrai6102
@dipeshrai6102 Жыл бұрын
Babita ji comple garnu percha hai.
@AnjuBasnet-u1i
@AnjuBasnet-u1i Жыл бұрын
तारा राई दिदी असाध्य निडर मेहनती सामाज सेबि मायालु र असाध्य दयालु हुनुहुन्छ र आफू मात्र होइन प्रतेक महिला दिदी बैनी हरु लाई राजनितिक आर्थिक सस्क्रीतिक आध्यात्मिक हरेक इस्टेज मा उभिन सिकाउने र ब्याक्तित्व बिकास मा सबल बन्नु पर्छ है भनेर महिला दिदी बैनी हरु लाई अगाडि बढाउने दिदि लाई हिर्दय देखि नै मुरि मुरि शुभकामना ❤❤🙏🙏
@laxmipandey383
@laxmipandey383 3 ай бұрын
राजनीति गरेर अाध्यात्म कसरी बुझ्ने ?
@chamlingchamling7743
@chamlingchamling7743 2 күн бұрын
चराको दुई पखेटाले आकाशमा उडन सक्छ मानिसमा पनि आध्यात्मिक र भौतिक पाटालाई ब्यालेन्स मिलाएर बढन सहजै सकिन्छ आध्यात्मिक र धार्मिक पाटो चै फरक छ है
@laxmiparajuli5173
@laxmiparajuli5173 Жыл бұрын
अग्रज महिला सार्है मन छोय‍ो।
@anitaraianita703
@anitaraianita703 Жыл бұрын
❤❤❤❤
@santarai9580
@santarai9580 Жыл бұрын
❤❤❤❤❤❤
@krishnaraikrishnarai3588
@krishnaraikrishnarai3588 Жыл бұрын
🙏🙏🙏🙏🙏💝💝💝
@AryalsKitchenManju
@AryalsKitchenManju Жыл бұрын
वविताजी पत्रकार भएर पनि आफ्नो अवस्थमा नवोल्ने भन्दा लज्जावोध भयो।
@AryalsKitchenManju
@AryalsKitchenManju Жыл бұрын
तपाई एमालेको सभासद भएर नकचरो कुरा गर्न लाज लाग्दैन ताराजी ? त्यै व्रिटिशको विरुद्ध जन आन्दोलन गर्नु भयो र शिक्षा र स्वास्थ्यमा व्यापार गर्ने तपाई तथा तपाईका साथीहरु हैन ? व्यव्ध रोगी भएर केन्द्रिय सदस्यमा किन वसिरहेको ? अझै उल्टै प्रश्न नेपालका नर्सले कति तलव पाउछन व्रिटेनका नर्सले तुलना गर्नु भएको छ?
@binode8
@binode8 Жыл бұрын
त्यसो गरेर नतिजा त देश र देशबाषिहरु लाई झन दूख भयो नियम हर्यायो नैतिक पतन भयो भ corruption जताततै भो
@kirankc1463
@kirankc1463 Жыл бұрын
के भयो त मा....ऑन्टी😅😅
@MinaRai-f4u
@MinaRai-f4u Жыл бұрын
भाउजु ,त्यो समयको निडर र संघर्षसिल नारी ।❤❤
@pabitradangol7606
@pabitradangol7606 Жыл бұрын
❤❤❤❤
@pabitradangol7606
@pabitradangol7606 Жыл бұрын
❤❤❤❤❤
@AnjuBasnet-u1i
@AnjuBasnet-u1i Жыл бұрын
❤❤❤❤
Babita Basnet | This Morning LIVE In Conversation
28:04
Galaxy 4K
Рет қаралды 4,5 М.
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН