बिहान ७ बजेको कान्तिपुर समाचार, १५ असोज २०८१ | Kantipur Samachar

  Рет қаралды 12,453

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

बिहान ७ बजेको कान्तिपुर समाचार, १५ असोज २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
बाढी-पहिरोबाट मृत्यु भएकाको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय / राहत, उद्दार र क्षतिसम्बन्धी सबै विवरण संकलन गर्न निर्देशन / ३ दिन राष्ट्रिय शोकको घोषणा ।
बाढी, पहिरो र डुबानबाट १७ जिल्लाका ९० विद्यालयमा क्षति / ५० हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित / पाक्न लागेको धान र तरकारी बालीमा भएको क्षतिले किसान चिन्तित ।
अव्यवस्थित बस्ती र पुरानै ढल निकास प्रणालीले बर्सेनि काठमाडौं उपत्यकामा डुबान / विपद्पछि संक्रमण फैलने जोखिम हुँदा सावधानी अपनाउन चिकित्सकको सुझाव ।
सडकमार्ग अवरुद्ध भएपछि त्रिभुवन विमानस्थलमा हवाई यात्रुको थेगिनसक्नु चाप / विमान कम्पनीहरुले समयमा जहाज उडाउन नसक्दा यात्रुलाई सास्ती ।
एएफसी च्याम्पियन्स लिगमा साउदी क्लब अल नासरको पहिलो जित / कतारको अल रेयान २-१ गोलले पराजित ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 3
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 117 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 32 МЛН
How A Poor Boy Built Oberoi Hotels
17:18
Shivanshu Agrawal
Рет қаралды 2,6 МЛН
India vs. Pakistan on Kashmir and terrorism
5:15
Brut India
Рет қаралды 22 М.
Israel Lebanon ground invasion believed imminent as tanks mass at border
27:17