अवैध उत्खननको परिणाम यही हो। नेपालमा अहिले जति पनि क्षति भइराखेको छ क्रसर उद्योगहरूले गरेको उत्खनन दलालीहरुले घडेरीको नाउँमा गरेको उत्खनन अवैध बासस्थान यसैको परिणाम हो।
@KishanKishanban7 сағат бұрын
जय कान्तिपुर समाचार बाढी पहिरो मा मरेका मान्छेलाई हार्दिक श्रद्धाञ्जली छ धेरै दुख लागेको छ अबको दिनमा यास्ताे न हहाेस साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂ok good night x❤😂😂
@padamrai67998 сағат бұрын
Yo, Nepal ma Sarkar ko Thulo Galti xa,Ghus Mafiyahatu lai 6/70 Lakh ma Bechine ra Ghus MaFiya harule garda yo huna gayeko ho, tyasai karan le hamro Ktm ko Mayor Balen Shaha le KholaNala ko Xeu-Xau 30 ya 40 miterko Intervalma Banaunu Lagaunus Sarkar Vanda Vanda pani KP Oli ko Sarkar le Manena, Ahangkar Matrai dekhaunu vayo,Balen Shaha Engineer hun ra Unalai sabai kura Gyanraj, KP Oli kati Padheka hun?? Class 8 ya 9 matrai Padheka hun, ani tyasta PM Banayera Nepali janata jamma 3 Karor xa, aba Upranta “ KaryeKari” PM ya Rastrapati hunai parxa, HosiyarNepaliharu😊😮
@dipakbasnet-je2sk6 сағат бұрын
अहिलेको ल्वाठ गृहमन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ।गैरजिम्मेवार सरकार मुर्दाबाद।
@yenkhatiwada72466 сағат бұрын
पत्रकारज्यू तीन तहको सरकार किन ?मौसम पूर्वा अनुमान हुँदाहुँदै कसले अनुमति दिएर गाडी चलाएको ?यसको जिम्मा कसले लिने? यसको इम्प्लिमेन्टसन कसले गर्ने हो ?यसको जवाफदेहिता को हुने हो ?के नेपालमा जे गरे पनि हुन्छ ?
@raibalbahadur5829 сағат бұрын
बिचरा देश चलाउनेहरु आफ्नो स्वार्थ र छ्मता बिहिन बिचार बिहिन नेताहरुले देश र जन्ताको के मतलब
@Be-rainMagar9 сағат бұрын
बाडि पहीरोले धेरै हानी पुर्याएको छ। सजक रहौ, हुन त प्रकृतीको शक्तिलाई कसैले रोक्न सक्दैन तर पनि भग्वान सग बाकी क्षती नहोस भनेर प्राथना गरौ।❤
@GhanshyamNeupane-w7l8 сағат бұрын
बाधी पहिरो किन आउँछ येस्को सामधन गर्नु पर्छ सरकरले
@bimashrai99859 сағат бұрын
भगवान मान्ने पितृसतात्मक सोच भएका हरुलाई भगवान ले खै त विपत रोकेको भन्ने मेरो प्रश्न छ ।
@GhanshyamNeupane-w7l8 сағат бұрын
प्रक्रीती लाई लापर्बाही तरिकाले प्रयोग गरेको ले येस्तो भयेको हो अब देखि हरेक ठाँउ मा खोला छोदेर 500 मितर पर मात्र घर बनाउनु पर्छ्र र
@rajendralimbu6908 сағат бұрын
संसद हरु को दिमाग मा 20 ,30 हेलिकोप्टर रेसक्यु समान सहित किन्नु सरकार लाई सल्लाह दिईयोस
@raibalbahadur5829 сағат бұрын
देशमा तेसै रिनै रिनको भारि तेत्रो छ अनि राहातको नाम्मा सबै पहुचवालाको खाने दिन आयो जन्ताले नाम मात्रै हो
@imDeben8 сағат бұрын
प्रकृति दोहनको चरम परिणाम हो यो ।
@NirajNeupane4396 сағат бұрын
Bolder stone halera fill up gardeu sadak division thaha x ki xaina?❤😂🎉