Рет қаралды 6,219
बिहान ७ बजेको कान्तिपुर समाचार, २७ माघ २०८१ | Kantipur Samachar
#KantipurSamachar #KantipurNews #News
आजका मुख्य समाचार,
अध्यादेश पास गर्न बहुमत नपुग्ने भएपछि एमालेले गुहार्यो विपक्षी दल / नियमित प्रक्रियाबाट मात्रै कानुन संशोधनमा सघाउन सकिने माओवादीको जवाफ / संसद् बैठक आज बस्दै ।
आठ दिनदेखि जारी सल्यान महोत्सवमा आगलागी / ८० वटा स्टलका सरसामान जलेर सखाप / करोडौं मूल्य बराबरको क्षति भएको आयोजकको दाबी ।
विद्यालय शिक्षा नि:शुल्क पाउने संवैधानिक व्यवस्थाको उपहास / तीन तहका सरकारको साझेदारीमा शिक्षा कोष बनाउने निर्णय पनि लागू भएन / शुल्कमा विद्यालयहरुको मनपरी ।
एलन मक्स नेतृत्वको अमेरिकी दक्षता विभागलाई व्यक्तिगत वित्तिय अभिलेखको पहुँचमा अदालतको रोक / कर्मचारीबाहेक अन्यलाई पहुँच नदिन आदेश ।
एफए कपको चौथो चरणमा लेटन ओरिएन्टविरुद्ध म्यानचेस्टर सिटीको कठिन जित / ब्राइटनसँग दुई-एक गोलको हारपछि चेल्सीको चुनौती सकियो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd