नेपाली चलचित्रका महान निर्देशक तुलसी घिमिरे ज्युको नेपाली चलचित्र (दर्पण छांया ) प्रथमले मेरो मनको गहिराइमा छोएर धेरै रोएको थिएँ त्यस वेला म। वहाँका सवै फिल्म अत्यन्तै मार्मिक ,हृदयस्पर्शी छन । वहाँले नेपाली चलचित्र प्रती गर्नु भएको योगदान ,वलिदान,यो धर्ती रहुन्जेल ध्रुवतारा झै चम्कि रहोस।
@Punom7096 Жыл бұрын
फिल्म क्षेत्रको अति सुन्दर अनि मिठास बोलिको धनि हाम्रो टुलसी सरलाई धेरै धेरै धन्यवाद ❤❤❤
@merodaainepal29793 жыл бұрын
नेपाली चलचित्र क्षेत्रको एक अब्बल निर्देशक तुलसी दाइ🙏
@nareshsubba21433 жыл бұрын
अब्बल भाग! हार्दिक अाभार सम्पूर्ण टीमलाई।
@alokgamar54673 жыл бұрын
बेस्ट निर्देशक तुलसी घिमिरे 👍👍👍❤️❤️❤️
@ramghimire44988 ай бұрын
❤ ❤ नेपाली चलचित्र क्षेत्रका धरहारा तुलसी दाजुको जति प्रसम्सा गरे नि कम हुन्छ।
@realme67803 жыл бұрын
Shiva regmi re tulasi ghimire le banaeko chalachitra dherai ramro hunx
@kambangkailash8513 жыл бұрын
नेपाली चलचित्र क्षेत्रमा एक मात्र बहुआयमिक निर्देशक कोहि छ भने उहाॅं तुलसी घिमिरे हुनुहुन्छ ( RESPECT ) ✊
@sahil-vp6el3 жыл бұрын
Tulsi Ghimire Best Director of Nepali film industry..! Tes paxi shiva regmi..!
@princekunwarxettri24123 жыл бұрын
Nepali film industry ma hjrko thulo yogdaan chha
@binajtamang2043 жыл бұрын
धन्यवाद्!
@sanjeebkumarkhatiofficial42453 жыл бұрын
निर्देशक शिव रेग्मी ज्यु को जिबनी साभार गर्ने अनुरोध गर्दछु ।
@sabinacharya19333 жыл бұрын
Tulasi sir one of the best director n write for me....
@bharatsunar33882 жыл бұрын
हाम्रो नेपालको उदितनारायण लाई इडियाले इडियन नागरिक बनाउने अनि सिक्किम जन्म भए पनि नेपाली चलचित्र लाई यति धेरै योगदान गर्नुभएको तुलसी ज्यु लाई नेपाली नागरिक किन नभनेको होला सरकारले
@rjsudip28933 жыл бұрын
अब गायक रामचन्द्र काफ्लेको चाहियो सर
@yatrajindagi4884 ай бұрын
महानिर्देशक 😍🙏
@gorkhaposttv81099 ай бұрын
मानार्थ नागरिकता प्राप्तिको निम्ति हामी नेपालीको हदैसम्मको पहल हुनेछ र हुनु पर्छ
@alokgamar54673 жыл бұрын
दर्पण छाया 👌👌👌
@bharatsunar33883 жыл бұрын
आहा मलाई सारै मन पर्ने निर्देशक
@birendradhakal92063 жыл бұрын
सर अब श्रवण घिमिरे सुनिल दुत्त पाण्डे लोकेन्द्र कार्की सिमान्त उदास बिश्व बस्नेत कृष्ण मल्ल जस्ता दिग्गज कलाकारहरुको बारेमा पनि जीवनी बनाउने कोसिस गर्नुहोला ।
@annanepal32513 жыл бұрын
सिमान्त उदास नेपाली ज्याकी शर्फ ले २०५३ साल मा बनेको प्रकाश सायामी हो फिल्म अव्तार हो जस्मा थिए राजेश हमाल , जल शाह र गैरी मल्ल थिए त्यो फिल्म सफल भयो उनी सफल फिल्म जस्तै रक्षक , रानी खोला , द कमान्दो , मज्दुर , खुकुरी , सुभकामना र माया बैगुनि हो। ऊनी इतिहासमा पानी मुनि फाइत गर्ने हिरो हो रक्षक मा २. लोकेन्द्र कार्की। लोकेन्द्र दाइ ले २०५२ साल मा आएको सोल्तिनी फिल्म हो। जुन सफल थियो र सोल्तिनी पछी उनलेे देउराली , हथियार , दुलहा राजा दुलही रानी , जङे , आर्मी , मन र शासन आदि फिल्म उनलेे अभिनय गरेको राम्रो फिल्म हो उनले निर्माण गरेको फिल्म शासन हो जुन मा थिए रेखा थापा , सन्चिता लुइँटेल , उषा पैदेल , धिरेन शाक्य , सम्राट साप्कोता , नीर शाह , हरिहर शर्मा , नन्दु शृवातव , सुभद्र अधिकारी थिए फिल्म सफल भयो। हाल उनी फिल्म मा छैनन्् उनी अहिले एक सफल बिज्नेस म्यान करोडौं को काम गर्छन् । ३. श्रावण घिमिरे ऊनी तुल्शी घिमिरे को भाइ हुन। उनी एक कलाकार र निर्माता हुन। उनलेे अबिनय गरेको फिल्म मा लाहुरे (२०४४) , देउता (२०४८) , दुई थोपा आँसु (२०४९) र देश (२०७०) हो। उनले निर्माण गरेको फिल्म मा दुई किनारा , लहाना , देश र दर्पण छया हो। ४. कृष्ण मल्ल नेपाली फिल्म जगत अर्का चर्चित नाम हो कृष्ण मल्ल हो उनी नायक र निर्देशक हुन। उनलेे अभिनय गरेको यादगार फिल्म मा चिनो , बिजय प्राजय , बादल , सन्कल्प हो। ५. बिश्व बस्नेत । नेपाली फिल्म को इतिहासमा मा ५२ हफ्ता चल्ने सिन्दुर बाट अभिनय यात्रा सुरु गरे उनी ले २०४१ साल मा बनेर २०४५ साल मा आएको अन्याय मा ऊनीको अभिनय दामी छ । उनलेे निर्देशन गरेको नाता , अपहरण , येस्तो रैछ जिन्दगी , स्कुल आदि हो ६. सुनिल दत्त पाण्डे । नेपाली फिल्म जगत मा नायक र खल नायक र निर्माता मा रुप मा काम गरेको पाण्डे को पहिलो फिल्म चन्दाल हो र सुरक्षा दोस्रो फिल्म हो सुरु को दिन मा हिरो भएर खलेको भुतुकै भए नि , पुर्णिामा मा सह नायक भएर खेलेको फिल्म असफल भयो र साथ मा उनलेे खेलेको सफल फिल्म मा चन्दाल , सुरक्षा , भाग्य , निशाना , हामी साथी भाइ , सिन्दुर आदि पोजेटिभ रोल मा साथ मा अर्जुन देव , सपना , हामी तीन भाइ , दाग , मेरो मन को साथी , खल नायक आदि नेगेटिभ रोल मा खेलेको फिल्म हो। उनलाई दर्शक ले नेगेटिभ रोल मा बदि रुचाउँछन् ।
@sanjusunar15173 жыл бұрын
🙏🙏🙏Nepali film indresty ko kose dhunga hunx uha
@mausamimbung3 жыл бұрын
हार्दिक सम्मान!
@sunilbishwakarma26023 жыл бұрын
Tusli Ghmire ko best move desh darpan chaya chino maya ta maya ho
@SusangLimbu-k9u2 ай бұрын
Ramro lagi khusi lagi . Sano ma Nepali movies haru ma Yo manche ta mero afani thow Kalimpong ko po raicha. Ramro lagi…
@birendradhakal92063 жыл бұрын
त्यस बेला हिन्दि फिल्ममा अमिताभ बच्चन धर्मेन्द्र र राज कपूर जस्ता दिग्गज कलाकारहरुको जमाना थियो ।
@janjantimalsina1465 Жыл бұрын
Legend ✨️ Director 👏 Tulsi Ghimire 🙏🖤
@nabinrai30263 жыл бұрын
Respect all of u tulsi ghimire
@roshinirai55112 жыл бұрын
Love you respected Tulsi Sir..
@naniram23013 жыл бұрын
nepal ko number 1direction
@arpanbhandari88453 жыл бұрын
Aba Palo arunima lamsal ko plz dai 🙏🙏
@santikc38372 жыл бұрын
So nices movie products sir 🌷🌷🌷🌷
@swastikabantawaraie7 ай бұрын
My favourite sir❤❤
@annanepal32513 жыл бұрын
तुल्सी घिमिरे को (फिल्मी यात्रा) तुल्सी दाइ ले फिल्म मा एउटा सफल इतिहास हो। उनी हिरो हुने थिए उनले सुनेको थिए धर्मेन्द्र ले ८ लाख लिन्थे भन्थे। सन् १९७४ मा मेकप बोआइ बाट आफ्नो करियर सुरु गरेको हो। मेकप बोवाइ बाट एदितोर मा काम गरेको हुन। उहाँ को गुरु जिजि पातल हो। उहाँ को पहिलो कमाइ १ रुपैया चार आना हो। उहाँ को पहिलो फिल्म सन् १९८१ को बासुरी जुन को कुल लगानी ४ लाख ७५ हजार थियो र यो फिल्म हित त भयो त्यो उहाँ को पहिलो निर्देशक हुन। उहाँ निर्देशन को फिल्म मा कुसुमे रुमाल , लाहुरे , कोशेली , अन्याय , चिनो , देउता , बलिदान , दुई थोपा आँसु , माया त माया हो , मिर्तिन्जय , दक्षिणा , साइत , दर्पण छया , आदि सफल हो। उहाँ को टेलि फिल्म मा मुक्ती र दर्शन जिन्दगी !हो उहाँ ले १० वटा फिल्म पछी आफ्नो गुरु को जिजि पातल लाई समर्पण गरेर २०४७ साल मा दक्षिणा हो जुन २०५० साल मा रिजिल भएको थियो । उहाँ निर्देशक हुनु मा एउता रोचक छ । जब सिन्दुर फिल्म को गित को एपि र एलिपी मा बनाउन प्राकश थापा ले तुल्सी दाइ लाइ ५०० रुपैया दिएका थिए तब कमलाइ कर ले भनेको थिए " तलाइ गुरु को आग्या तेरो भाष मा १० वटा फिल्म बनाइ भय बासुरी फिल्म को निर्माता हुन मोहन बेनेर्जि हो। तर फिल्म जस्तै देश , लहना र दर्पण छया २ ,दुई किनारा फिल्म सफल नभए पनि फिल्म ले राम्रो पोजिटिभ रेभिउ पाए। नेपाली को फिल्म को इतिहासमा तुल्सी घिमिरे दाइ को नाम गर्व को साथ लिने छन।
@sahil-vp6el3 жыл бұрын
Dui kinara film le dherai roye
@avishekkharel23133 жыл бұрын
Dakchina movie 2050 ho 2047 hoina.
@annanepal32513 жыл бұрын
@@avishekkharel2313 2047 साल मा गित रेकर्ड र २०४८ साल सुतिङ र 2050 साल मा रिलिज नारायण गोपाल दाइ को अन्तिम गित हो यो मुटु लाइ
@domalu4001 Жыл бұрын
I have seen films like Kusume Rumal, Lahure n Bansuri. All the films were very entertaining. Tulsi Sir is a Director par excellence 🙏
@agirltoremember47902 жыл бұрын
Good man 🙏🙏
@PhalaichaEntertainment2 жыл бұрын
Thanks for listening
@birendradhakal92063 жыл бұрын
motivational video
@ramtamang68183 жыл бұрын
My best tulasi sir
@krishnabhattarai90633 жыл бұрын
मैले सानुमा हेरेको लाहुरे नै हो प्रथम चलचित्र त तेहि फिल्ममा गरेको अभिनय नै काफी थियो र अझैसम्म पनि सम्झी रहेको छु पछि सि डि चक्का मा पनि हेरियो र पछि नेट को समय आएपछि फेरि युट्युब बाट पनि हेरे लाहुरे फिल्म पहिलो चोटि हलमा हेरेको पद्मचित्र मन्दिर भद्रपुर झापा 😍🤗
@bikashlama63482 жыл бұрын
One of the best Directors in the nepal.....🇳🇵 no.1 Directors ....🙏🙏🙏🙏🙏
@janjantimalsina1465 Жыл бұрын
👏
@sanjayabk52863 жыл бұрын
Thanks
@PhalaichaEntertainment3 жыл бұрын
Welcome
@waiathito98913 жыл бұрын
Aba srawan ghimireko pani jivan katha leunu hola sir
@prawalgeetsangit29973 жыл бұрын
दक्षिणा मुभि मलाई मन पर्छ।
@PhalaichaEntertainment3 жыл бұрын
Thanks for comment.
@rajeshn73523 жыл бұрын
Nepali movie director parkash thapako pani biography banaununa
@PhalaichaEntertainment3 жыл бұрын
hami kosish garchhau.
@tejendralimbu82253 жыл бұрын
Tulasi sir all time blockbuster hit movie din nindeshak hun kusume rumal darpan Chaya deuta dakchina lahure hun number one nirdashak hun shiva regami Prakash thapa tinae Jana Priya xn ab sawarn ghimire ko banaunu hola
@sandipshahithakuri58703 жыл бұрын
Mali dui kinara nepali film man paryo
@kabitashreetamang6553 жыл бұрын
नमस्कार
@kamimaghe24353 жыл бұрын
Wow
@yograjbiswakarma62003 жыл бұрын
Deuta,darpan chhaya
@surendrabaral14933 жыл бұрын
कुसुमे रुमाल चिनो दुइथोपा आँसु दक्षिणा
@HariShrestha-vk5xj2 ай бұрын
🙏🙏🙏🙏🙏👍👍👍👍👍💕💕💕💕
@राजाक्षितिज3 жыл бұрын
देउता फिल्म
@sabugiri89242 жыл бұрын
😘😘😘😘😘😘😘
@BinodBkv2 ай бұрын
हजूर जस्तो मान director अब का पाउनु 🙏🏻🙏🏻
@BhojpurDabali3 жыл бұрын
Chino
@gajendraneupane376 Жыл бұрын
सबै चलचित्र मनपर्छ। मेरो लागि God नै लाग्छ मलाई। 🙏 🙏 🙏