कति राम्रो तरिकाले सिकाउनु भयो मैले अझैसम्म उकालोमा रोक्न सकेनी उठाउन सकिराको छैन ब्यालेन्स मिलाउन नसकेर होला तनाव भैराछ दिनकै तपाईंको यो भिडियो हेर्ने गर्छु एक्सुलेटर धेरै बटार्दोरहेछु कहिले क्लज पुरै छोडने अनि ब्रेक सबै छोडेर तल झर्छ कसरी पास गर्ने हो सिकाउने मान्छेले राम्रोसँग सिकाउदैन सिकिन्छ पिर नगर्नु मात्रै भन्छ क्यारी पास गर्ने होला😢😢
@hackerleo59607 ай бұрын
Eakdamai ramroo saikaunu vyo yr daii❤ but noise dherai vha tyoo. Voice nai clear bugeyena