बिमान चालक सुभानी घिमिरे जोगिन्दरको पान दुकानमा | JOGINDER BOLE PRANAM JI

  Рет қаралды 460,639

Himalaya TV

Himalaya TV

4 жыл бұрын

Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalayatvnepal
/ himalayatelevision
#himalayakhabar #himalayatvhd

Пікірлер: 736
@narbahadurkafle3232
@narbahadurkafle3232 4 жыл бұрын
एस्ति रत्न जन्माउने बुबा आमा लाई नमस्कार अनि पाइलट नानू लाई सलाम कति मीठो बोली कति मीठो नेपाली पना कति सफा बोली भग्वाले सधै कल्याण गरून् जय शम्भु।
@aatmajthami6297
@aatmajthami6297 4 жыл бұрын
बैनी मा यौटा यस्तो नेपाली पन छ मलाइ गर्व लाग्यो । यौटा पाइलट्को दर्जा मा भयर पनि ठेट नेपाली भासा बोल्नु भयो
@maheshkatuwal392
@maheshkatuwal392 4 жыл бұрын
यति सालिन र यती मिठो बोली बोल्ने अनी english शब्द का word लाई छोडी शुद्ध नेपाली बोल्नु भएको मा गर्भ गर्छु बुनु तपाई को बोलिमा यति मिठास रैछ बुनु
@anushthakuri1340
@anushthakuri1340 4 жыл бұрын
बहिनी को साहस देखेर म एकछिन त भाबुक भय किनकि खुशी ले सायद ......... यो दुनियाँ मा अरुको कुरा काटनु भन्दा पनि नारी वा पुरुष ले आफ्नो मेहनत गर्नु नै महनता हो ......बहिनी हजुर लाई धेरै धेरै धन्यवाद छ अझै प्रगति को बाटा हरु लम्किरहौ
@bishnusubedi5895
@bishnusubedi5895 4 жыл бұрын
यो भिडियो हेरेर मलाई त अत्ति शन्देश मुलक लाग्यो । शुबासिली बैनी शुबानी घिमिरे लाई जन्मदिने बाबा-आमा सुनिलराज घिमिरे -भारति घिमिरे ज्युहरुलाई हृदय देखि धेरै सम्मान । यो भिडियो पहिलो चोटि जहाज यात्रा गर्नुपर्ने महानुभाब ज्यु लाई पनि निकै महत्त्वपूर्ण छ , यो कुराकानी सुनी बुझेर यात्रा गर्नु भएमा जहाज मौसमको कारण वा अन्य प्राबिधिक कारण ले केही हलचल भैइहालेमा र अन्य परिस्थितिमा पनि यात्री लाई आत्तिनु पर्दैन । धेरै अभिभावक साथै छोरा छोरी हरुले पनि यो कुराकानी बाट प्रेरित भैइ आटेताकेर दृढ सन्कल्प गरि लागे असफलता कुनै कुरामा पनि छैन भन्ने सन्देश दिदै लगाब गर्न गराउन उत्प्रेरित गर्छ जस्तो लाग्छ । शुबानी जि ले एकलै प्लेन उडाउदाको अनुभबमा डराउनु भएको कुरा सुन्दै गर्दा मलाई आफनै बैनी/ छोरी लाई कष्ट भएको अनुभव भैइ अँखा रसाएर रसिलो भएर आयो । जे होस जोगेन्दर जि ले रोचक तरिकाले प्रस्तुति दिने प्रयास गर्नु भएको ले पनि भिडियो धेरै आकर्षक बनेको छ उहाँलाई पनि धेरै धन्यवाद !! अन्तिममा शुभासिली आटिली सुबानी ज्यु लाई उत्तरोत्तर प्रगती गर्दै Top pilot of the WORLD बन्न सक्नुहवोस धेरै शुभकामना ।
@mukeshkarki4376
@mukeshkarki4376 4 жыл бұрын
कति मिठाे बाेलि नेपाली कति शुद्धसंग बोल्नु भाको हाम्रा नेपाली सेलेब्रेटि हरु जस्ले टुटे फुटेकाे english बोल्न खोज्छ केही सिक्नुस उहाँ बाट बिदेश मा पढेलेखेको भय पनि कति मज्जाले नेपाली बोल्नु हुन्छ
@madhavchaulagain3905
@madhavchaulagain3905 4 жыл бұрын
सुभानी बैनी तिमी त यो धर्ती को महान नारी रहेछौं।उज्ज्वल भबिस्य को शुभकामना
@yamsingh5399
@yamsingh5399 4 жыл бұрын
धेरै राम्रो बोली पाईलट भयर पनि। केही घमण्ड छैन धन्यवाद हजुरलाई
@maniramqatar1615
@maniramqatar1615 4 жыл бұрын
कतिराम्रो स्वाभाब अनि बोल्नेसैली आउदादिनमानी इज्जत सम्मान अरु उच्चरहोस अर्गिम सुभकामना सुबानी बैनी !
@surendramagar6538
@surendramagar6538 4 жыл бұрын
साथीहरू सङ्ग भलाकुसरी गर्या जसरी कति मज्जाले बोलेको...☺️😍😍। आवाजपनि कति मीठो फेरि..😊😊😍
@madhubarrai3179
@madhubarrai3179 4 жыл бұрын
निकै मिजासिला तवरबाट आफ्ना भनाइ र विचारका अभिव्यक्तिको प्रस्तुतीकरण विमान चालिका चेलिको
@chiranjibigautam1979
@chiranjibigautam1979 4 жыл бұрын
आहा कति मीठो नेपाली बोल्नु भएको।सरल स्वभाव ।सोलुट छ हजुर लाई।
@rbgdhakal
@rbgdhakal 4 жыл бұрын
फ्लाइट संवन्धी सम्पुर्ण जानकारी,मिट्ठो हाँसोको साथ गराउनु भएकोमा सिभानीलाई धेरै धेरै धन्यवाद अनि शुभकामना । cross country training को time, मा भएको अनुभव अझ रोचक लाग्यो। अन्त्यमा पाइलटहरु पनि वेरोजगार छन भन्दा चहि ज्यादै दुख लाग्यो। जोगिन्दरको जयरामजीकी,सिताराम,जय हनुमानले हाम्रो संस्कृतिको रक्षा गरेको महशुस भयो। समग्रमा कार्यक्रम एकदमै रमाइलो छ।
@dineshpuri9562
@dineshpuri9562 4 жыл бұрын
छोरी होस् त शुभानी जस्तो साहासी,छोरीलाई कमजोर सम्झिनेलाई शुभानीको सही जवाफ हो यो।अधिकारको नाममा भाषण मात्र गर्ने महिलालाई पनि काम गरेर देखाउन चुनौती हो ,शुभानीको ।अन्तमा जस्तो रुप उस्तै दिमाग भएकी शुभानी छोरीलाई धेरै धेरै आशिरबाद र नयाँ बर्ष 2077सालको अग्रिम शुभकामना ।
@manbdr.4044
@manbdr.4044 4 жыл бұрын
वाहा नेपाली बहादुर छोरी बधाई छ अनि शुभकामना छ धेरै कुरा बुझ्ने मौका मिल्यो अनि अति सहन्सिल सिस्ट सरल बोली सार्है राम्रो
@dk6392
@dk6392 4 жыл бұрын
सबै नेपाली दिदिबहिनी हरुको बोली यस्तै भय त कस्तो हुनेथियो होला है नेपाल
@dineshchemjong9531
@dineshchemjong9531 4 жыл бұрын
बिमान उड्यन सम्बन्धी अमुल्य जानकारी दिनुभएकोमा क्याप्टन शुभानी घिमीरे बहिनीलाई धन्यबाद छ।यहाको उत्तरोत्तर प्रगतीको लागी शुभकामना छ।जोगीन्दर सरलाई पनी धन्यबाद छ।
@amarpun6235
@amarpun6235 4 жыл бұрын
छोरी होस त सुभानी घिमीरे जस्तो proud of you
@rokafamily959
@rokafamily959 4 жыл бұрын
So innocent pilot .♥️♥️♥️♥️ म biratnagar जाँदा yati airline मा उहाँ सँग travel गर्ने मौका पाएको थिए its my pleasure .Only 20yrs old god u r wonderful.
@d.r.divyashagautam7130
@d.r.divyashagautam7130 3 жыл бұрын
साहसी,आत्मबिस्वासी, सरल,मीठो बोल्ने,नरम, सुन्दर सबै गुणले सम्पन्न ::: pilot proud of you..
@subasac509
@subasac509 4 жыл бұрын
कति मीठो बोलि र हासो बैनिको कति नम्र भएर बोल्नु भएको ।उज्जल भबिष्यको शुभकामना ।नानू
@rajendrakarki9527
@rajendrakarki9527 3 жыл бұрын
शुवानिबाट म अत्यन्तै प्रभावित छु अर्को एउटा अन्तरवार्ता मार्फत । तर यसमा जोगिन्दरलाइ पनि धन्यवाद दिनैपर्छ, महत्वपूर्ण जानकारीहरु निकाल्न सकेकोमा ।
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
सुभानी बहिनिलाई धेरै धेरै बधाई तथा शुभकामना सधै सुरक्षितमय रहोस्
@shaghimire1051
@shaghimire1051 4 жыл бұрын
भुवानी घिमिरे वैनी जि धेरै धेरै धन्यवाद साथै सलाम छ आजको interview बाट हावै उवान सभन्दी जानने मौका पैयो।
@padamgurung2998
@padamgurung2998 4 жыл бұрын
नेपाली डृभर र नेपाली पुपिसले पनि यस्तै व्यबहार र भासा सिकेर र जन्ता सग बोल्ने कहिले होला
@m.s6675
@m.s6675 4 жыл бұрын
शुभकामना शुभानी बहिनीलाई, खुशी लागयो, म पनी धनुषाको, जोगिन्द्रजी को स्टाईल राम्रो लागयो धन्यवाद
@chandrasugam698
@chandrasugam698 4 жыл бұрын
दामी लाग्यो बोर नमानी हेरियो जे होस उन्नति प्रगतिको शुभकामना बहिनी लाई र जोगिन्द्र ग को बोली सुनेर रमैलो लगिहलेछ हुजुर्😃😃😃😅😅😅😅😆😆😉😉😉😉
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 2 жыл бұрын
सनो उमेरमा नै पाइलट हुनु भएकी नेपालकी प्यारी छोरी शुभानी घिमिरेलाई बधाई छ। कती राम्री, बुद्धिमानी,सरल स्वभाभकी धनी शुभानी ! जुगन्दर भैया जी ले शुभानीलाई मीठा पान दिदै मीठो गफ गफ गर्नु भएको पनि साह्रै राम्रो लाग्यो। धन्यवाद जुगन्दर भाइ......
@nipali1234
@nipali1234 3 жыл бұрын
यो जोगेन्दर को कार्यक्रम सारै रमाइलो लाग्छ
@resungacreation4326
@resungacreation4326 3 жыл бұрын
नानुको अत्यन्तै मिठो उत्तर❤️❤️ जोगिन्दर दाजि को सारै उत्कृष्ट प्रश्न🙏🙏
@surendrasundas589
@surendrasundas589 4 жыл бұрын
कति सालिन बोली बैनिको साहासी चेली पाइलट अन्त्र्बार्ता राम्रो लाग्यो सुभानी जि धन्यवाद र सुभकामना है
@bamtamu6119
@bamtamu6119 3 жыл бұрын
अरे हो जोगिन्दर भाई भोले नाथ कि जय हो स्पेसल पान खिलौनु न हो अनि शुभनी बैनी लाई धेरै धेरै धन्यबाद हवाई जहाज उढाउनी बारे सबै जानकारी गराउनु भएको म
@JPrime-fg6ug
@JPrime-fg6ug 4 жыл бұрын
so great tapai jasto manxe ko khacho xa mlo desh maa, hernus tw 1 words pani English bolnu vyen uhale really she is a Angel
@neeradahal2680
@neeradahal2680 4 жыл бұрын
उत्तर उत्तर प्रगतिको मंगलमय शुभकामना सुभानी बहिनीलाई 🌻🌻🌻🌻🌻
@navarajramroxasongamanaiho5763
@navarajramroxasongamanaiho5763 4 жыл бұрын
Kate soji hai nanu ..god bless u nanu🙏🙏🙏
@user-fs3pg5hz4r
@user-fs3pg5hz4r 4 жыл бұрын
अति मिठो बोली धेरै कुरा जानकारी गराउनु भयो
@badalsunar9373
@badalsunar9373 4 жыл бұрын
आहा अति राम्रो जानकारी शुभकामना शुभानी जि जय होस् ।।धन्यवाद जय नेपाल्
@ekarajkatuwal590
@ekarajkatuwal590 3 жыл бұрын
कति राम्ररी सम्झाउनु भाको हजुर लाइ धन्यवाद धेरैकुराको जानकारी दिनु भयो
@pawanchamling1861
@pawanchamling1861 4 жыл бұрын
धेरै राम्रो विचार र सुन्दर पाइलट सिस्टर।
@miolimbu979
@miolimbu979 4 жыл бұрын
मेरो पनि शुभकामना छ सुभानी जि तपाइँको जुन एउटा पाइलोट भएको सफलतालाई सधै शुभ रहोस भन्न् चाहान्छु ।। [ मोरङ नेपाल् ]]
@phurinjisherpa
@phurinjisherpa 4 жыл бұрын
यदि पृयाङ्का, नम्रता अरु कोहि नायिका भए इङ्लिस हान्थ्यो तर सुबानी जि ठेट नेपालि शब्दमा कुरा गर्नु भयो खुशी लाग्यो
@user-oo5jv5xd6o
@user-oo5jv5xd6o 4 жыл бұрын
हाम्रो नेपाली माहान चेली लाई मेरो सलाम छ
@minrajneupane279
@minrajneupane279 4 жыл бұрын
ल सुबानि नानि नेपाल मा जहज चलाउने लाइ बधाइ छ अझै प्रगति होस
@sovitthapa1193
@sovitthapa1193 2 жыл бұрын
नेपाल र नेपालि को गौरब सुभानि बैनि लाइ बधाई छ।
@subhantghimire2610
@subhantghimire2610 4 жыл бұрын
Good confidence not easy to talk infront of camera
@manbahadur7814
@manbahadur7814 4 жыл бұрын
गर्वले भुतुक्कै भएको छु नेपाली चेली को जहाज उदाउनु भनेको ठुलो कुरा हो !
@mohanthapa4328
@mohanthapa4328 4 жыл бұрын
गर्भ लागेउ यति सानो उमेरमा पाईलट भै सक्नु भकाे हाम्रो नेपाली चेलि
@buddhaghalan2316
@buddhaghalan2316 2 жыл бұрын
हाम्रो देशको साहसी नेपाली चेली घिमिरे बैनीलाई प्रगती को शुभकामना
@buddhaghimire8261
@buddhaghimire8261 4 жыл бұрын
हाम्रो घिमिरे चेली होनि त 😍😍😍
@dilurajamajhi7138
@dilurajamajhi7138 4 жыл бұрын
क्याप्टेन यति सिमपल गर्भ छ हजुर लाई सलाम छ
@nepalputra.555
@nepalputra.555 4 жыл бұрын
सलाम नेपाली सुपुत्री सुभानी घिमिरे लाई
@aayushmagautam235
@aayushmagautam235 3 жыл бұрын
You are inspiration for many youths like us👌👌👌🙏❤️❤️❤️
@Utsav250
@Utsav250 4 жыл бұрын
सुर्ति, पान तथा मद्यपानहरुकाे प्रचार प्रसार गरेकाे देखियाे याे पसलमा यस्ता सामान नराखि अन्तर्वार्ता लिय राम्राे हुने
@buddhatamang4265
@buddhatamang4265 4 жыл бұрын
धन्यवाद धेरै जान्कारी पायो खुशी लाग्यो धेरै आशिर्वाद बहिनीलाई
@pitamberthapa9145
@pitamberthapa9145 4 жыл бұрын
सलाम छ नेपाल को पायलट नानी लाई
@minbahadurshrestha5013
@minbahadurshrestha5013 3 жыл бұрын
जानकारी मुलक भेट्घाट, सुवानी बहिनी को उत्तरोत्तर प्रगती को कामना
@haribikramthapa6470
@haribikramthapa6470 3 жыл бұрын
जोगीन्दर जी,पान वेचेर पनि समाज सेवी हुनुहुदो रहेछ।धेरै धन्यवाद।अनि नानुको शालीन स्वभावलाई पनि धन्यवाद।
@susmitanagarkoti4206
@susmitanagarkoti4206 4 жыл бұрын
Sweet girl in interview, younger pilot of our COUNTRY, we r really proud nanu
@romrajsharma3339
@romrajsharma3339 4 жыл бұрын
Wow! A great interview with a fairy like little lady about her experience in piloting .
@tajakhabar.4747
@tajakhabar.4747 4 жыл бұрын
Wow......कति सरल र मिजासिलो स्वाभाब!!
@chetnathkanel4237
@chetnathkanel4237 4 жыл бұрын
Very interesting talk. Congratulations Subhani Ghimire bahini. All the best for your further life. Your talk and "travel" are inspirational for many youths. Bravo!!
@molonimakju6614
@molonimakju6614 4 жыл бұрын
नानी त कुटनैतिक क्षेत्र तीर पो लाग्नु पर्ने देखिन्छ । नम्र बोलि अदम्य साहस देख्दा । ज्यादै खुसि लाग्यो । उत्तरोत्त प्रगतिको कामना गर्दछु ।
@user-mq8jy3yi1m
@user-mq8jy3yi1m 4 жыл бұрын
सम्मान छ हाम्री यी चेलिलाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
@ramchaudhari8171
@ramchaudhari8171 4 жыл бұрын
गर्व छ नेपाली सहासी नारी
@ramstha8116
@ramstha8116 4 жыл бұрын
सलाम छ नेपाली छोरि👃👃👃💞💞💞
@krishnabhujel3515
@krishnabhujel3515 3 жыл бұрын
कोही अनुहार राम्रो हुन्छ व्यहोरा घिन लाग्दो । तर यी नानी अनुहार पनि राम्रो , अझ शालीनता wow. । काही कतै घमण्ड छैन. मुहार कति हँसिलो । भगवानसँग प्रार्थना छ , चाँडै Boing चलाउने होउन् । धेरै धेरै शुभकामना 🌺🌺🌺🌺💐💐💐🌼🌼🌼🌸🌸🌸💖💖💖💖❤️❤️💕💝
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 жыл бұрын
सुभानी जि मान्छे जस्तै काम र बिचार पनि राम्रो लाग्यो हार्दिक बधाई साथै उज्ज्वल भबिस्यको शुभकामना .....
@balgaire2090
@balgaire2090 4 жыл бұрын
Inspiring and great knowledge for upcoming youth who wanna be Pilot in the future.
@itsmestuti0145
@itsmestuti0145 4 жыл бұрын
नेपाली चेलि हामा्े नेपालकाे गाैरब भगवान सदै दाईना भैरहुन नानि।💋💋💋💋
@manitakarki4882
@manitakarki4882 3 жыл бұрын
Shivani Ghimire sister is a proud of the world.well done.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ghanashyamdhungel7218
@ghanashyamdhungel7218 3 жыл бұрын
पइलट सुबानी भन्दापनी उन्लाइ पढन पठउने आम बाबुलाई बधाई ।
@binodkatwal2946
@binodkatwal2946 4 жыл бұрын
नेपाली चेलिलाइ सलाम छ
@bhupendramagar7195
@bhupendramagar7195 4 жыл бұрын
जोगिदरको पान पसल सारै राम्रो चलिराछ।रमाइलो लाग्छ।😍😍😍👌
@nepaliman6702
@nepaliman6702 4 жыл бұрын
उत्तरत्तर प्रगतिको शुभकामना नेपाली छोरिलाई ।
@prithivifoudar4627
@prithivifoudar4627 4 жыл бұрын
थप सफलताकाे शुभकामना बुनु
@shankarroka1292
@shankarroka1292 4 жыл бұрын
Wow nanu khushi lagyo keep it up best of luck.
@gantaynepal
@gantaynepal 4 жыл бұрын
जोगिन्द्र दाइ अथिती को पूरा कुरा सुनेर मात्रै अर्को प्रश्न सोध्ने गर्नुस है। ती बहिनी ले धेरै कुरा भन्न खोजिराथिन ह्जुर ले अर्को प्रश्न सोधिराख्नु भाछ।।अरु सब ठिक छ।।जय माता दि
@reshamtamang6019
@reshamtamang6019 4 жыл бұрын
Very nice program.. Thank you Joginder...... Salute Pilot SUBHANI bahini.......
@shankarthapamagar7678
@shankarthapamagar7678 4 жыл бұрын
Proud of you mam you are daughter of Nepal n brave lady jay desh jay naresh👍
@babitakhatiwada
@babitakhatiwada 3 жыл бұрын
Such a sweet heart 💓 U r gem girl We need you Country needs you
@sarojrai9078
@sarojrai9078 4 жыл бұрын
God job joginder brother so pretty Subhani sister🙀🙀🙀🇳🇵🇳🇵🇳🇵🇳🇵
@sureshkhadka4464
@sureshkhadka4464 4 жыл бұрын
कति सलिन बोली दुर्गा हौ कि भवानी ❤️❤️
@anilthapa1204
@anilthapa1204 3 жыл бұрын
Great job sis Congratulations 👏 Best of luck sis 💕
@madanshakya6706
@madanshakya6706 4 жыл бұрын
So nice interview, subhaani best of luck for ur over coming day, chadai boring udaayeko dekhna sunna paiyoss 😍😍😍
@subbadahal9648
@subbadahal9648 4 жыл бұрын
शुभकामना शुभानि बैनिलाइ।
@kailashbist4490
@kailashbist4490 4 жыл бұрын
Very good अग्रीम सुभकामना बैनीलाई
@ambarbista481
@ambarbista481 4 жыл бұрын
सुमानी घिमिरे बैनी लाई धेरै धेरै धन्यवाद !! साथै स्वागत छ !!!
@lilaraj40
@lilaraj40 4 жыл бұрын
Very very nice interview xori Subhani
@yogeshmagar5707
@yogeshmagar5707 4 жыл бұрын
नयाँ कुराको लागि धन्यवाद !
@rubinsherpa42
@rubinsherpa42 4 жыл бұрын
Subhani best & youngest lady pilot in nepal. We are proud of you. Love you..
@rst7385
@rst7385 4 жыл бұрын
well explained in simple language even for non literature
@prabinashrestha3717
@prabinashrestha3717 3 жыл бұрын
Dherai khushi Lagyo baeni
@ratnamanchansishresthashre8848
@ratnamanchansishresthashre8848 4 жыл бұрын
Thank you jankari ko lagi hajur lai
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट बहिनीलाई हृदयदेखिनै सलाम छ !साथै तपाईलाई जन्मदिने पुज्यनिय बुवा आमालाईपनि हृदयदेखिनै सलाम छ!उज्वल भबिष्यको कामना गर्दछु !!
@princerai9223
@princerai9223 4 жыл бұрын
जोगिन्दर भैया यो पान बनाउदा चै पन्जा को प्रयोग गर्नु होला बोलाउनु भएको अथिति सबैले नखाईदिन पनि सक्छ मै पनि प्राय बाहिर बनाको पानी पुरि चटपटे खादिन | स्वस्थ रहे सास रहन्छ😎😎
@bishnughimire4940
@bishnughimire4940 4 жыл бұрын
Many many congratulation chhori. Have a continue success in coming days.
@srikrishnadawadi7237
@srikrishnadawadi7237 4 жыл бұрын
शुद्ध नेपाली बाेली पाईलट काे राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵
@kopilarai8536
@kopilarai8536 4 жыл бұрын
Woww... Keep going Nanu best wishes 😍😍
@bikashdhami1783
@bikashdhami1783 3 жыл бұрын
अति राम्रो है 🙏🙏💓
@saphalabhattarai5836
@saphalabhattarai5836 4 жыл бұрын
सफलताकाे शुभकामना बहिनी ।
@m2k2n2d
@m2k2n2d 3 жыл бұрын
Subani’s smile is so innocent and sweet! Great work sweetie, carry on your courage!
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 465 М.
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 7 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 5 МЛН
Beautiful Female Captain .Yeti Air ATR72-500  Bhairawha-kathmandu Flight!
8:47
Good job hero. #shorts #fyp
0:20
Gbeckett12
Рет қаралды 52 МЛН
Stay on your way 🛤️✨
0:34
A4
Рет қаралды 11 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
0:12
Andreas Eskander
Рет қаралды 15 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
0:37
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
Rang Pi Liya Mama 😂 #shorts #tiktokvideo #funnyshorts #comedy #ytshorts
0:46
Sukhasan Ka Rahman Bhai
Рет қаралды 17 МЛН