सधैं सुरक्षा घेरामा रहने देवी प्रतिभासंग अन्तरंग कुरा... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 32

  Рет қаралды 1,683,555

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

सधैं सुरक्षा घेरामा रहने देवी प्रतिभासंग अन्तरंग कुरा... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 32 | DEVI PRATIBHA
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 32
Presenter : Prakash Subedi
Guest : Devi Pratibha
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode32 #devipratibha #deviprativa
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 2 000
@samirsunar-ji8ts
@samirsunar-ji8ts Ай бұрын
कथा बाचिका देबी प्रतिभा र राधीका दासीका फ्यानहरु यता आउनु हाेला देबी प्रतिभा दिदीकाे कति मिठो बाेली मनछुने शब्द सारै सुन्दर हसिलाे मुहार नम्र बाेल्नी शैली सारै मिठो लाग्याे मलाई त🙏💕❤️🎊🎉🙏🙏
@BhaktiSagar011
@BhaktiSagar011 Ай бұрын
Ma Dubai matajiko big fan ho
@aargusregmi7334
@aargusregmi7334 Ай бұрын
Tesai kina compare 2jana aafnoo aafnoo thau ma 2 jana nai ekdam ramro🙏🙏🙏
@user-fq6eq3pu2m
@user-fq6eq3pu2m Ай бұрын
Radhika dasi bhneko dharmalai liyera desma raktapat machaune guruho
@babishrestha252
@babishrestha252 Ай бұрын
🎉 माताजी कहिले भेट हुन्छ होला है हजुर सग🙏🏾🙏🏾🙏🏾
@user-sm6nl6gt7d
@user-sm6nl6gt7d Ай бұрын
0😊
@user-jm6xw9nc3u
@user-jm6xw9nc3u Ай бұрын
जस्तो भक्ती सुन्दरता ज्ञान बोल्ने सैली देबी राधा रानी माईआहा कोटी कोटी नमन
@laxmibarakoti9337
@laxmibarakoti9337 Ай бұрын
आह नेपाल को छोरि देबि प्रतिभा ! नाम जस्तै काम ! यो उहाको सस्कार देखेर बिगृएका नेपालि छोरि हरुलाइ पनि सहि मार्गमा लाग्ने प्रेरणा मिलोस भन्न चाहन्छु !
@padamaacharya6387
@padamaacharya6387 Ай бұрын
S?🎉​@@laxmibarakoti9337
@ghanbahadur7744
@ghanbahadur7744 Ай бұрын
देबी प्रतिभा जी लाई यो सोमा देखेर धेरै खुसी लाग्यो!उहाँको बोल्ने शैली शालिन शान्त स्वभाव सबैलाई सम्मान गर्ने धर्मको माध्यमबाट सनातन हिन्दु धर्मलाई अझै संसार भरि चिनाउदै जानू होला राधे राधे धन्यवाद 🙏🙏🙏
@janakkc4661
@janakkc4661 Ай бұрын
साह्रै मीठो रोचक महत्वपूर्ण र अविस्मरणीय साक्षात्कार। देवी प्रतिभामा सादर प्रणाम। उहाँ नेपालको गौरव र लोकको नै देवी हुनुहुन्छ। उहाँको जस्तो नाम छ भगवानले कर्म पनि त्यस्तै नै दिनु भएको छ। यो कार्यक्रमले प्रकाश सुवेदी सो को लोकप्रियतालाई अझ बढाएको छ। देवी प्रतिभालाई समय समयमा नेपालमा स्वागत गर्ने मौका मिलि रहोस भगवान संग यही प्रार्थना छ। जय राधे राधे 🎉🎉
@taragurung800
@taragurung800 Ай бұрын
वहाँको बैचारिक मार्ग जेभएनि असल धारणा र भावना कि निकै प्रतिभाशाली ब्यक्तित्व
@buddhirai5200
@buddhirai5200 Ай бұрын
देवि “प्रतिभा “ साच्चै नै प्रतिभा रहेछ । लगभग सवैको कुराको जानफकार ।स्वर पनि अव्वल नै रहेछ । उनले भनेको २ कुरा मलाई सार्है मन परयो ।” अरुले मलाई चिन्छन भने मैले पनि अरुलाई चिन्न जरुरी छ “ र “ आफ्नै भविष्य थाहा छैन , अरुको भविष्य कसरी भन्न सक्छु “ ।
@ashokneupane5223
@ashokneupane5223 Ай бұрын
यस्ती राम्री नेपालकी छोरी ..गौरव गर्न लायक .. उहाको भजन मैले पहिले नै सुन्या थिए धेरै राम्रो लाग्छ 🙏
@rameshkarki2350
@rameshkarki2350 Ай бұрын
गफाडी केटि
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 Ай бұрын
@@rameshkarki2350 पुराण बाचनमा बोलीको कला त अनिवार्य चाहिन्छ होला। एउटा अन्तरवार्ता हेरेको भरमा गफाडी भन्न अलिक सुहाउँदैन कि।हामी जे जस्तै भएपनि नेपाल मा बस्ने नेपाली हौं, जसरी भएपनि नेपाल कि छोरी नेपाली भएर नेपाल को नाम बिदेशमा चम्काएकी छन यसैमा गर्व गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
@Lamprasad
@Lamprasad Ай бұрын
नेपाल छोडेर अर्को देशको सपथ खाइ सकेका लाइ नेपालि भनेर बस्ने कस्ता नेपालि?
@yagyapandey7621
@yagyapandey7621 Ай бұрын
@@Lamprasad How we can declare she has taken oath of a foreign country? Has she said this anywhere ? If yes you are right.
@Ambika_Sunuwar
@Ambika_Sunuwar Ай бұрын
Sahi ho​@@Lamprasad
@Photoshop-School
@Photoshop-School Ай бұрын
सुन्दर सुशील अनि शालिन बुद्धि ज्ञान सबै कुराले भरिपुर्ण एक देबी भगवान् को लिला कोटि प्रणाम देवि “प्रतिभा “।🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺
@sarojtikhatri5457
@sarojtikhatri5457 Ай бұрын
कति सरल कति मिठास ,नमन छ देबि प्रतिभा ज्युलाइ
@tejendraghimire5176
@tejendraghimire5176 Ай бұрын
धेरै राम्रो मधुर स्वरमा आफ्ना अमुल्य बाणीहरु द्वारा सनातन धर्म र कर्तव्य बोध गराउनु भएकोमा देवी प्रतिभा प्रती सत प्रणाम!!!
@sabitripandey2501
@sabitripandey2501 Ай бұрын
गाैरव गर्न लायक नेपालकी महान् छाेरी , कति राम्रा कुराहरू , धन्यवाद प्रकाश सुवेदी सरलाई ।
@ranjeetamagrati1055
@ranjeetamagrati1055 Ай бұрын
😊 😅 S😊:50 1:50
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
छल गरे छल मिल्छ आजा नमिले कल" मिल्छ यदी सच्चाइको बाटो हिंड्नु भयो भने जीवनका हर मोडमा खुशीको फल" मिल्छ #नारायणम 🙏
@uttamrimal927
@uttamrimal927 Ай бұрын
❤❤❤🎉
@user-mx7jw5jf9t
@user-mx7jw5jf9t Ай бұрын
Kaliyug ma Ali namilla hajur 😢
@user-vi2pz9yy3i
@user-vi2pz9yy3i Ай бұрын
प्रकाश सर नमस्ते र कथा वाचिका देवि प्रतिभाज्यूलाई नमन, आजभन्दा ५-६ वर्षअघि मैले राधिका दासीज्यूको कथा सुने उहॅाको कथाले मलाई मनमा छोयो, त्यसपछि उहॅाको कथा लगातार सुनिरहें मलाई धेरै आनन्द आउने गर्थो। तर मैले कल्पना गर्न नसकेको कुरा भइदियो उहॅाको अमृतमय प्रवचन भन्ने मुखले ‘हेर मैले चाहेभने धरान दुई मिनेटमा सिद्धाइदिन्छु’भन्ने अविव्यक्तिले मलाई निराश पनि वनाएको थियो, आज प्रतिभाज्यूको अन्तरवार्ता सुन्दा खुशी र आनन्द लाग्यो। आशा विश्वास गरेको छु उहॅाको शव्दमा कडा अभिव्यक्ति नआवोस्। धन्यवाद ॥ राधे राधे॥
@BijayKumarKarki
@BijayKumarKarki Ай бұрын
विशाल भाग्य लिएर जन्मेकी रहिछन् यी नेपाली चेली!! यस्तो अदभूत चमतकार करोडमा एकजनासँग हुन्छ।
@elarajbanshi5273
@elarajbanshi5273 Ай бұрын
True
@samirsunar-ji8ts
@samirsunar-ji8ts Ай бұрын
द प्रकाश सुबेदी साेमा सिजन 1 देखि 2 सम्म आउदा अहिलेसम्मकै सबैभन्दा धेरै भिउज पाउने कथा बाचिका देबी प्रतीभा दिदीको इन्टरभुमा हाेला 15M🙏प्रकाश दाजु र देबिका दिदीलाइ मेरो नमन छ🙏🙏🙏❤️😍🎉🎊
@sumitrasharma1641
@sumitrasharma1641 Ай бұрын
बिना प्रतिभा कोहि कसरी यति महान ब्यक्ति बन्न सक्थ्यो र? जीवन जगतको बारे कति उत्तम बिचार र व्याख्या अनि उस्तै सुमधुर स्वर र रुप पनि❤️ गर्व लाग्ने नेपाली चेली 🙏🙏🌺
@dhirajbasnet8917
@dhirajbasnet8917 Ай бұрын
😊
@sarunirraula8252
@sarunirraula8252 Ай бұрын
राधे राधे 🙏🏻🙏🏻देबि माता अत्ति नै सरल अति प्रतिभा कि धनी देवी प्रतिवभा जी को मन मनमोहक बनाउने शब्दहरू बयानै गर्न नसकिने अति नै सरल
@jayantithapa77
@jayantithapa77 Ай бұрын
देवी प्रतिभा माता लाई कोटी कोटी प्रणाम हेरेको हेरै गर्न मन लाग्ने सुनेको सुनै गर्न मन लाग्ने भगवान को रुप 🙏🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺
@JaiSingh-yr2de
@JaiSingh-yr2de Ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉
@sakuntalashrestha6057
@sakuntalashrestha6057 Ай бұрын
🇳🇵देबी प्रतिमाप्रति प्रणाम🙏🙏♥️♥️🌺💐
@TulsiPaudel-ux8nz
@TulsiPaudel-ux8nz Ай бұрын
Rt c​@@JaiSingh-yr2de
@janakjoshi5834
@janakjoshi5834 20 күн бұрын
Bhagwaanko ruup --- What would you call Surpanakhaa; she was the most beautiful ( according to Ramayan).
@bhagwanghimire5857
@bhagwanghimire5857 Ай бұрын
प्रतिभाशाली नै हुनुहुदो रहेछ देवी प्रतिभा माता। एकदम बौद्धिक सकारात्मक र ज्ञानको भण्डार नै हुनुहुँदो रहेछ।❤❤
@janakibaniya4350
@janakibaniya4350 Ай бұрын
अति सरल हुनुहुदो रहेछ तपाईंको ज्ञान् गुनको कुरा सुन्दा मनै आनन्दित भयो।धान्यबाद प्रकाश सुवेदी लाइ
@udhabbasnet8700
@udhabbasnet8700 Ай бұрын
देवी प्रतिभा को उपस्थितिले तपाइको कार्यक्रम पवित्र भयो. कोटी कोटी नमन देवी प्रतिभा जी 🙏🙏🙏
@dambarkarki4703
@dambarkarki4703 Ай бұрын
मलाई नेपाली जस्तो लागेको थियो। आखिर नेपाली नै हुनुहुदोरहेछ। खुसी लग्यो राधे राधे माताजी।🌺🌷❤️
@ShreeRadhaRadha4251
@ShreeRadhaRadha4251 Ай бұрын
🙏🏻🪷🌸🌼🌺 Shri Radha Radha radha radha radha radha radha radha radha radha radha radha
@ramprasadneupane48
@ramprasadneupane48 Ай бұрын
अति सुन्दर शालिन बाैद्विक व्याक्तित्व 🙏🏻🌹
@shanti7256
@shanti7256 Ай бұрын
अति नै आनन्द आयो देबि प्रतिभाको अन्तरबार्ता हेर्दा र सुन्दा 🙏❤️ राधे राधे
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Ай бұрын
बोल्न जति सजिलो छ कर्म गर्न गारो छ।बोले जसरी नै सबै ले कर्म मा उतारे त यो सन्सार मा पाप नस्ट भयेर खुसी र शान्ती मिल्थियो होला।के गर्नु यस्ता प्रबचन दिने धर्म को नाम मा अडम्बरि ढोङ्गी हरुको बृद्दि दिना नु दिन बढ्दै छ।यस्तै एउटा के माहाराज भन्ने को बुडि त मिडिया मा आको थियो घरेलु हिङ्शा गर्यो परइस्त्री सङग लाग्यो भनेर।फेरि यस्तै अर्को माहारानी ले चै 1 मिनेट मा धरान सिधाउछु भन्थी।तेस्तै एउटा अर्जुन छेत्री भन्ने जोतिस ठग रैछ।के हो के हो।कस्को बिस्वास गर्ने कस्को नगर्ने? मुख बजाउने को बिस्वास गर्ने हैन अब पाखुरा बजाउने को बिस्वास गर्नु पर्छ।अनि मात्र जनता हरु ले सुख पाउछ।
@devibudha486
@devibudha486 Ай бұрын
अति सुन्दर भाव विचारले साच्चिकै मन माझ्दिनु भयो । तपाईंका हरेक वाणी अमृत झै रसपान गरि मन शान्त र पवित्रताले सिचित गरियो कुशल भागवत वाचिका देवी प्रतिभा प्रती नमन ।❤
@ganeshkandel6601
@ganeshkandel6601 Ай бұрын
ज्ञान गुणका विषय नी सुन्नु मनलाई शान्त,सकारात्मक गुण लिनु हो। धेरै धेरै धन्बाद प्रकाश सुवेदी सर लाई🙏 मन हल्का भयो
@sonugyawaliofficial2056
@sonugyawaliofficial2056 Ай бұрын
देवी प्रतिभा जी को सारै मिठो कोइलीको जस्तो सुमधुर स्वर साँच्चैनै जादुमय छ नेपाल आमा की छोरी हजुर यसरी नै सत्य हिन्दू सनातन धर्मको प्रचार नेपाल र भारतको कुनाकुनामा फैलाइरहनु हजुर को माया नेपाल प्रति सधैं रहिरहोस् ।नमन् छ सरध्ये देवी प्रतिभा पराजुली जी ❤❤❤
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p Ай бұрын
बहुप्रतिभाशाली ब्याक्ती ज्ञानै ज्ञानको भण्डार देबि प्रतिभा लाई उच्च सम्मान छ सलाम छ प्रकाश सरलाई धेरै धन्यबाद उहाँलाई बोलाउनु भएको मा धेरै कुराहरु जान्न पाईयो खुशी लाग्यो
@gitashahi3153
@gitashahi3153 Ай бұрын
नमन गरे,,देबि प्रतिभा जि,,नमस्कार दादालाइ नि 🙏🙏नेपालको गौरव साच्चै उहाँको हरेक कुराले मनमा खुशी ल्यायो,अझै धेरै प्रगति हिस हाम्रो नेपालको गौरब नेपाली चेलिको🙏🙏राधे राधे🙏🙏
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Great analysis Sister Jai shree Krishana Radhe Radhe 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻✨️✨️✨️✨️✨️✨️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@user-sushila_thakuri
@user-sushila_thakuri Ай бұрын
कति माहान् कति राम्रो साेच वाहा तेसै भागबद बाँचिका हुनु भयकाे हैन् ❤❤ सुनी राखाै जस्तो मधुर बाेली बाेलीकाे शब्द शब्दमा भगवान्ले बाेलनु भएको जस्तो लागेर अायाे मलाई ❤❤
@toplalgyawali4807
@toplalgyawali4807 Ай бұрын
ईश्वरीय शक्ति प्राप्त देवीको रुपमा अवतरित भएकी छिन् उनको श्वरमा जादु छ । त्यसैले भक्तहरु लट्ठ भईहाछन्।
@tekjungthapa3425
@tekjungthapa3425 Ай бұрын
गर्व लाग्याे प्रष्ट नेपाली मा भएकाे गफगाफ सुन्न पाउँदा । घमण्ड रहित सरल र सुन्दर मान्छे । कर्म ले जाहा लगे पनि नेपाली हु भनन र नेपाल नबिर्सनु हाेला जयहाेस ।
@gopalparajuli7360
@gopalparajuli7360 Ай бұрын
नेपालीहरुको सान देवी प्रतिभा 🎉❤❤
@diwakarbashistha1035
@diwakarbashistha1035 Ай бұрын
आध्यात्मिक स्पर्शको बाटो बिराउने युवाहरुलाई पनि चेतनाको दिव्य ज्योति दिन सक्ने देवी प्रतिभा प्रति सत् सत् नमन ! कथाको सुरम्य प्रवाह बगिरहोस् सनातन धर्मका सम्पूर्ण धमनीहरु चलायमान भई राख्ने गरी❤️🙏
@DilaSharma-jk5ez
@DilaSharma-jk5ez Ай бұрын
❤❤❤❤
@ramjibista9891
@ramjibista9891 Ай бұрын
फूलको आँखामा फूलै संसार । सबैको राम्रो पक्ष मात्रै देख्नुहुन्छ। शुभकामना उहाँलाई ।
@gitanepal6914
@gitanepal6914 Ай бұрын
अाहा! कति मिठाे स्वरकि धनी माता देवि प्रतिभा हार्दिक नमन हजुर लाई ।🎉🎉
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 Ай бұрын
मैले सुरुमा जब सामाजिक संजाल मार्फत देवी प्रतिभा का प्रवचन कथा सुने त्यतिबेला नै मलाई शंका उहाँ ले हिन्दि बोलेपनि कतै नेपाली मुलको पो हुनुहुन्छ कि जस्तो लागेको थियो आज मेरो जिज्ञासा पुरा भयो।
@thakurprasadchalise8377
@thakurprasadchalise8377 Ай бұрын
देवी प्रतिभाकाे धार्मिक, सुशील,शालिन भद्र रूप,बचन,कर्मबारे पहिलोपटक देख्दा र सुन्दा साक्षात देवी झै लाग्याे, देवी प्रतिभाकाे उत्तराेत्तर प्रगति तथा उज्वल भविष्यको कामना🙏🙏🕉️🕉️💖तर उमेर धेरै भएकाे छैन र सबै विषयमा सबै निपुण काेहिपनि हुदैन त्यसैले चिप्ल्याउने अंकलहरूले कुनै विषयमा चिप्ल्याउन सक्छन् सचेत रहनुहुन अनुराेध गर्छु🙏
@मातृभुमी
@मातृभुमी Ай бұрын
कति शालीन, सुन्दर सरल परिभाषा,असाध्य खुशी लाग्यो ५ र प्रतिभा गुरु १० नम्बर वडाको गौरव ❣️💐🌷🌹🙏
@jibregmi6146
@jibregmi6146 Ай бұрын
यस्ता यस्ता सन्तान दिने मेरी धरतीमातामा र नेपालकी गाैरब `` देवी प्रतिमा ´´ समेतमा दुईथाेपा अाँशु !!! जय श्री राधे ! जय श्री कृष्ण !!!
@balarampaudel9428
@balarampaudel9428 26 күн бұрын
कति सुन्दर अदभूत जवाफ दिनु भो देबि प्रतिमा जि🙏♥️
@aakritibanjara
@aakritibanjara Ай бұрын
धेरै सरल अनि बोलिमा मिठास सोधिएका प्रश्नमा उहाँले दिनु भएको सरल जबाफ एकदमै रमाइलो लाग्यो
@DurgaBdrShahi
@DurgaBdrShahi Ай бұрын
आहा कति मीठो बोली हजुर को सलाम छ हजुर लाई नेपाल को नाम विश्व भरी नाम राख्नु भाको छ ❤️🙏🙏🙏🙏
@Thapasuuu
@Thapasuuu Ай бұрын
नाग्गियर भाडियर डिस्को दोहोरी धाउने बियर का बोतल समाउदै हुक्का को धुवा सङ्ग आफ्ना अस्तित्व उठाइ अर्धनग्न नग्ग भयर दुनियाँ को छोरा फसाइ घर बार बिग्रारि हिन्ने चेलीबेटी को चर्तीकला ले दिक्क भएको मन आज उहाँ देबि चेली लाई देख्दा सुन्दा हिर्दय नै हर्सिध भयो र गर्व ले भन्न मन लाग्यो हो यो हो हामी नेपाली महिलाको परिचय हाम्रो देश यति पबित्र छ कि महिला उतिकै पबित्र छन तर भुलेका छन । के गरु मन रुने र दुख्ने मात्रै हो मेरो ।जय जननी जन्म भुमी चेली यो चेलिले खोजेको नेपाली चेली देख्दा सुन्दा असाध्यै खुसी भएको छ ।पशुपति आयर प्रत्यक्ष हजुर र राधिका दासी जि को दर्सन गर्ने रहर छ ।
@user-rx6mk6uy6o
@user-rx6mk6uy6o Ай бұрын
Very good
@Lamprasad
@Lamprasad Ай бұрын
तिमिलाइ ठ्याक्कै मिल्ने दुलहि यहि नै हो कि क्याहो। कुरा चलाउने हो कि?
@Raj123133
@Raj123133 Ай бұрын
😊😊
@jackkta8559
@jackkta8559 Ай бұрын
​@@Lamprasadtero baini sanga kura chalana
@Lamprasad
@Lamprasad Ай бұрын
@@jackkta8559 हुन्छ भै हाल्छ नि, एकचोटि तेरो आमा सङ्ग सल्लाह गरी हेर्छु नि। रत्न पार्कमा मकै पोलेर बेच्न गएकि छे घर आइमपुग्ने बेला भयो, ज्याकआएस मोफो।
@kamalatimsina-xt5hs
@kamalatimsina-xt5hs Ай бұрын
अति सरल स्वाभाव जस्तो महसुस भयो देबि प्रतिभाको अन्तर बार्ता सुन्दा 🙏♥️ नेपालको गौरव 🇳🇵
@netrakathayat5064
@netrakathayat5064 Ай бұрын
सार्है खुशी लाग्यो सरल स्वभाव सबैको मनमा बस्न सफल प्रतिभा शाली कथा वाचिका नेपाल कि छोरी बहिनी प्रतिभा जि लाई धेरै धेरै बधाई तथा शुभकामना यसरी नै नेपाल को नाम चिनाउनु होला जय पशुपति नाथ्👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@user-nz2hp7kr8v
@user-nz2hp7kr8v Ай бұрын
कहिले पनि यो कार्यक्रम पुरा हेरेको थिएन अाज त कार्यक्रम सकिएको पनि पत्तै भएनछ।देवि प्रतिभा प्रति उच समानका साथ नमन🙏🙏🙏
@chakrakarki6434
@chakrakarki6434 Ай бұрын
यस्तै गरि कथा बाचन गर्दै जानु देबि प्रतिभा लाइ आगामि दिनको शुभकामना ।
@roshanipuri1079
@roshanipuri1079 Ай бұрын
देवी प्रतिभा ज्यूलाई कोटी कोटी प्रणाम 🙏🙏नेपालकी चेली कति स्वच्छ मन कति सुन्दर बचन सुनीरहु जस्तो लाग्यो 🙏🙏
@Malhan_Fam1ly
@Malhan_Fam1ly Ай бұрын
Radha Krishna 🙏
@krishnaghimire1595
@krishnaghimire1595 Ай бұрын
अत्यन्तै प्रतिभाशाली, जादुमय बोली, सुमधुर बोलीकी धनी, ज्ञानको भन्डार, बिद्दुशी, रूपकोखानी, साक्षात् देबीकी स्वरूप, आज पहिलो पटक यस इन्टरभ्युमा देखेको म त मोहित भएं, देवी प्रतिभाजीको जय होस् , हिन्दुसनातन धर्मको जय होस्🙏🙏🙏🙏
@diwakarpaudel2243
@diwakarpaudel2243 Ай бұрын
अति सुन्दर विचार ! नमन नेपालकी छोरी देवी प्रतिभा 🎉
@mishreeshrestha6367
@mishreeshrestha6367 Ай бұрын
बहु प्रतिभा की धनी देवि प्रतिभा जी प्रतिभा माता जी नमन प्रणाम धेरै कुरा बुझ्ने अबसर पाईयो प्रकाश सरलाई धन्यवाद🙏🙏🙏
@anjukoirala355
@anjukoirala355 Ай бұрын
कति धेरै प्रतिभाशालि देवि हार्दिक नमन राधे राधे🙏🙏🙏
@sudharayamajhi4822
@sudharayamajhi4822 Ай бұрын
अत्यन्तै प्रतिभाशाली । गर्व लाग्यो , देवी प्रतिभाज्युलाई यो सत्मार्गमा ईश्वर कृपा वर्यिरहोस् हामीलाई पनि ज्ञान बाड्नुहोला। शुभकामना । 🙏💐💓
@ganeshkhadka5498
@ganeshkhadka5498 Ай бұрын
नेपालकी छोरी, नेपालकी गौरव देवी प्रतिभालाई कोटि नमन!
@upamaacharya1195
@upamaacharya1195 Ай бұрын
नेपालकी गौरव देवी प्रतिभालाई कोटीकोटी नमन !
@riddikarki8755
@riddikarki8755 Ай бұрын
नेपाल र नेपालिको मान र गौरवको सान नेपाली चेली देवि प्रतिभा प्रती हार्दिक सम्मान छ । वहाँ बाट नेपाली महिलाहरुले प्रेरणाको स्रोत मान्नुपर्छ आखिरी गरे के नहुने रैछ । वहाँबाट अझै नेपालले पनि ठूलो सहयोग पाउन सक्छ वहाँबाट धार्मिक पर्यटक भित्र्याउन सहयोग मिल्ने छ देवी प्रतिभालाई राज्य सरकारले पनि सम्मान गर्न सक्नुपर्छ .....
@mantarakc
@mantarakc Ай бұрын
भविष्य कसैले देखेको हुँदैन एती ज्ञानिले भनेको कुरा हो तर पनि भविष्य देखाएर डराएर केही पाखण्डी हरुले ठग्छन् र ठगिने पनि उस्तै भीड छ 😊
@rajsapkota.8937
@rajsapkota.8937 Ай бұрын
खास भन्नी हो भने धारमिक मान्छे लाई सुरक्षा को बोन्सर गुन्डा जस्ता देखिने मान्छे आबसेक छैन,भक्तजन ले आफै सुरक्षा दिन सक्छ्न,,,इ मान्छे नपल्याउदो घमण्ड बोकेर हिन्छ्न ,,,संङ्ग्त गर्नी ले भन्लान्
@dronbikrammalla5665
@dronbikrammalla5665 Ай бұрын
​@@rajsapkota.8937के भन्या हो भात मारा ले तेरो घर बाट सुरक्षा गर्न गाको हो र मुले
@user-zi9kd8rv2k
@user-zi9kd8rv2k Ай бұрын
सुन्दर सुशील अनि शालिन बुद्धि ज्ञान सबै कुराले भरिपुर्ण एक देबी भगवान् को लिला कोटि प्रणाम🙏🙏🙏
@saraswatikhanal2644
@saraswatikhanal2644 Ай бұрын
द पर्कास सुबेदी सो मर्फत हाम्रो प्रीय कथा बचीका देबी प्रतीभा ज्यु लाई अझै राम्रो संग चिन्ने मौका पाईयो र भागवत बाचीका देबी प्रतीभा ज्यु अम्रीतमय वाणी मर्फत हाम्रा यूवा हरूलाइ सकारात्मक सोच र हाम्रो सनातन धर्मतीर अगाडी बढ्न ठुलो प्रेरणा मिलोस 🕉️ जय श्री राधे 🙏🙏🙏
@prakashsubedi6978
@prakashsubedi6978 Ай бұрын
नेपालको छोरी देवि प्रतिभा ज्यू लाई जय स्रिराधे यति मिठो स्वरको धनि स्वच्छ छवि देवि स्वरूप नेपालकिछोरी उच्च सम्मान।।।
@nepaliman6702
@nepaliman6702 Ай бұрын
तपाईं नेपालको गौरव हो। यति सानो उमेरमा यतिधेरै अगाडी बड्नु भएको मा बधाई छ । प्रगतिको शुभकामना । जय होस जय नेपाल ।
@bistadhanu
@bistadhanu Ай бұрын
उहाँ सँगको कुराकानी सुनेर प्रभावित भइयो। असाध्यै प्रेरणादायी व्यक्तित्व । सबैलाई चिन्नुभयो, तर नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य ज्युलाई चिन्न नसक्नु भएकोमा आश्चर्यचकित भइयो । जे होस् आज बाट उहाँको प्रशंसक भइयो । यति सानै उमेरदेखि उहाँले आर्जन गरेको प्रसिद्धि र सुनाम युगौं युग संसारभर अमर रहोस ।
@Balen2079
@Balen2079 Ай бұрын
भगवान श्री कृष्णले सबैको रक्षा गरुन ❤
@naremyaan
@naremyaan Ай бұрын
Uhalai rakshya garna ta bodyguard chahindo rahexa bhagwan ko k kura garnu ra
@bhanubhaktakandel4602
@bhanubhaktakandel4602 Ай бұрын
मैले पनि यो अन्तर वार्ता पुरासुने देवी प्रतिभाको सपना साकार बनोस जय श्री राधे
@Meronepal77
@Meronepal77 Ай бұрын
बोली सुनौ सुनौ लाग्ने कति आनन्द दिने मधुर वाणी छ ! हामिले यो गर्छु त्यो गर्छु भनेर जे चाह्यो त्यही बनिदैन कुनै अवगुण पनि हुन्छ जे छ त्यही बनिदो रहेछ ! सम्मान छ उहाँलाई अनि उहाँको मातापितालाई 🙏🙏🕉️🕉️
@user-bk2xi1bt5y
@user-bk2xi1bt5y Ай бұрын
निकै सुन्दर कार्यक्रम ; नेपाल रत्न देवी प्रतिभालाई राज्यले चिनोस् , उनी नेपालमै रहुन् ; यति महनीय परिसम्वाद अन्तरंग कार्यक्रम सञ्चालन गर्नुभएकोमा यहाँलाई साधुबाद !!
@khagendraneupane9643
@khagendraneupane9643 Ай бұрын
देवी प्रतिभा जी कोटी कोटी नमन धेरै राम्रो बोली। धेरै लाइ चिन्नु भयो।
@Arjunofficalchannel
@Arjunofficalchannel Ай бұрын
सारै खुसी लाग्यो सरल स्वभाव सबैको मनमा बस्न सफल कथावाचेका बहिनीलाई अझै धेरै प्रगतिको शुभकामना।
@yachhybaidhya3192
@yachhybaidhya3192 Ай бұрын
प्रकाश सर को प्रश्न र प्रस्तुति शैली ,पाहुना को पहिचान र पृष्ठभुमि अनुसार बडो दमदार हुन्छ। नेपाली भाषा र सस्कृत को उच्चारण लोभलाग्दो छ । धन्यवाद ! हजुर लाई।
@SurakchhaGautam
@SurakchhaGautam Ай бұрын
देवी प्रतिभा नेपाल कि चेली यति राम्रो प्रबचन मिठास बोली कति सुन्दर यति राम्रो बोलिभएकि हाम्री छोरी देवी प्रतिभा लाई जन्म दिनि बुवा आमालाई पनि धेरै धेरै धन्यबाद राधे राधे ‌🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🌺🙏🌺🙏
@Bidhan876
@Bidhan876 Ай бұрын
देवी प्रतिमा:. राधे राधे । जय पशुपति नाथ शम्भो भोले नाथ बाबा ।
@user-qv4ih7vi6z
@user-qv4ih7vi6z Ай бұрын
राधिका दाशि को जस्तै आवाज केहि केहि अनुहार पनि मिलनि🎉🎉
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Ай бұрын
बडा सरल कुल बिचार आनन्द आयो सुमुधर स्वर मुस्कान सहित🎉🎉🎉🎉
@ramchamling9363
@ramchamling9363 Ай бұрын
देबी प्रतिभा नेपालीको छोरी सन्सारको रत्न, अन्तरबार्ता सुनेर बहुत मजा आया।धन्यवाद ।
@shibabhattarai740
@shibabhattarai740 Ай бұрын
नेपालको गौरब उच्च सम्मान छ बौद्धिकप्रतिभा देबि प्रतिभा माता जि लाई नमन❤❤🙏
@SushmaChaudhary-xq3tr
@SushmaChaudhary-xq3tr 29 күн бұрын
प्र तिभा ज्यु तपाई को पवित्र जीवन नै बेस्ट छ कहिलै पनि गृहस्थ मां नजानु होला
@kissnachhetri5034
@kissnachhetri5034 Ай бұрын
राधे राधे🙏🙏🙏जय श्रि कष्ण🙏🙏🙏
@dipakghimire1756
@dipakghimire1756 Ай бұрын
जय रादे रादे❤❤❤❤❤
@RCABTV
@RCABTV Ай бұрын
Radhe Radhe 🙏🙏🙏❤️
@harikrishna9590
@harikrishna9590 Ай бұрын
दुनियाँ को के हो किन सोधिरहनु, मलाई यो ठिक लागेन। आध्यात्मवादमा कुनै खोज अनुसन्धानको बिषय छैन, जति धेरै बिग्यानको भविष्य खोजको लक्ष्यमा सिमाहिन गतिमा हुन्छ। प्रचुर अन्धविश्वासहरु छन् धार्मिक शिक्षामा। आजकल त भौतिकवाद र अरुले पत्ता लगाएको कुराहरु धर्मको लेखहरूमा नक्कली तरिकाले बयान गरेको देखिन्छ। विदुषी देवी प्रतिभा पराजुली जी लाइ सफलताको धेरै शुभकामना छ।
@supportsupplier4152
@supportsupplier4152 Ай бұрын
❤ हुने बिरूवाको चिल्लो पात ❤ देशको असल छोरी
@tulpun4101
@tulpun4101 Ай бұрын
सम्पत्ति ठूलो कुरा हो सम्पत्ति चाहिन्छ भन्नुहुन्छ तर सर्वसाधारण हरुको मेहनत, सम्पत्ति र बुद्धि सबै भुटिदिनु हुन्छ । सम्पत्ति जति टाठा बाठाको साथमा छ अब सबैलाइ खानै नपर्ने बनाइ दिन सकिन्छकी ?
@anitarai378
@anitarai378 Ай бұрын
देवी प्रतिभाको बोलि र उनको कुरा गराई ले मेरो त तन मनै फुरुङ्ग भयो वाह आनन्द लाग्यो
@bibaslimbu6880
@bibaslimbu6880 Ай бұрын
देवि प्रतिभा माता जि को अन्तरक्रियामा महत्त्वपूर्ण लाग्यो र दोहोर्यएर हेरेको,,जै होस उहाँको यात्रामा सफलताको शुभकामना छ /
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 Ай бұрын
राधिका दासीको बैनी भएर आउनु भएछ देबिकाजी तपाईं को ज्ञान् सबैमाझ छावश बधाई छ हजुरलाइ तपाईंको नामबाट हाम्रो देशलाई सबैले चिनोश कामना छ जय पशुपति !!
@bibaslimbu6880
@bibaslimbu6880 Ай бұрын
कोटिहोम भित्र भएको धार्मिक कथा हरू राजनेता हरूले सुनेर कुरा बुझेको भए कति राम्रो हुनेथियो /
@rkchhetri6234
@rkchhetri6234 Ай бұрын
नेता त्यस्तो सुन्दैनन जता हान्न पाउँछन् त्यतै कुद्ने हो
@muskanpalpali1410
@muskanpalpali1410 27 күн бұрын
देबी प्रतिभा ज्यू हजुर सधै एसरी नै अघि बडनुहोस हजुरलाई धेरै धेरै सुभ कामना जाई श्री राधे राधे 🙏🙏
@anojchhetri
@anojchhetri 27 күн бұрын
I truly admire your aura, talent, devotion and beauty. I hope that you shall shine over degrading values of youths.
@user-he2mw7jt1l
@user-he2mw7jt1l Ай бұрын
द प्रकाश सुवेदी शो त राम्रो छ म नियमित रूपमा हेरि रहन्छु सबै भाग हेर्छु यो टीम लाई बधाई दिन्छु अर्को भाग मा सक्किगोनी का कलाकार बले र पाँडे लाई लिनु होला प्रकास दाई
@ramilathapa6926
@ramilathapa6926 Ай бұрын
धन्यवाद रजतपट अकल🙏नेपालको गौरवलाई ल्याईदिनु भएकोमा🙏❤
@bhuwannath67
@bhuwannath67 Ай бұрын
श्री केश तेल अझै छदैछ 🤣😂😁
@sunil24538
@sunil24538 Ай бұрын
जुँघे बाजेले अरु बेला कण्ठा गरेर भएपनी सस्कृतको २-४ शब्द दिइहाल्थ्यो तर आज बाजेले सस्कृतमा केही देलान भनेको त मरिजाम, डराए यी नानीको अघि। बिचरा लाटा देशमा गाडाे तन्नेरी पो रहेछ, यी नानीको अगाडि एक शब्द सस्कृत शब्द निस्किएन।
@devrajdolakhali545
@devrajdolakhali545 Ай бұрын
त्यो रजतपट मा हो यस्मा होइन
@Lamprasad
@Lamprasad Ай бұрын
यस्को टोपि र कोट मात्र हेर्नु न। हेर्दैमा संस्कृत बोल्ने , भैसी खाने, जगल्टा बाँधेर आए आँप गए झटारो सके तर्साँउला नसके भागुँला भन्ने टाइपको बाउन को ले कुरा गरि बसेको??
@sunil24538
@sunil24538 Ай бұрын
​@@devrajdolakhali545ओई तोरी, सस्कृत त यस्तो बेला दिनुपर्ने हैन?
@prakashsubedi172
@prakashsubedi172 Ай бұрын
Man aanda vayo suru dekhi last samma here jaya devi prativa radhe radhe🎉🎉🎉🙏🙏🙏
@rudreshwortripathi4820
@rudreshwortripathi4820 Ай бұрын
Ati ramro prstuti. Jay shri KRISHNA. 🎉
@ramkumaradhikari1759
@ramkumaradhikari1759 Ай бұрын
राम्री व्यक्तित्वकी धनी🎉🌺🎉
@astroresearch3281
@astroresearch3281 Ай бұрын
कतैवाट पनि नचुकिकन अत्यान्तै राम्रो धार्मिक सामाजिक सरलाताको प्रतिक प्रतिभाकी धनी देवीजीलाई धन्यवाद । सन्तान हुनु त यस्तो पो हुनु । यीनका बाबा आमा भाग्यमानी हुन्
@Darshan_xetry
@Darshan_xetry Ай бұрын
नेपाल को छोरा छोरी भएर Indai को अागन मा हुर्किनु पर्ने बाध्यताकि रहर होला
@user-rb4jh2ol9j
@user-rb4jh2ol9j Ай бұрын
जय देवी जय राधाकृष्ण नेपाल को जय होस् जय पशुपतिनाथ प्रकाशजिलाइ नि धन्यवाद ।❤❤❤❤❤
@shantamagar2035
@shantamagar2035 28 күн бұрын
Yo show hajur ko regular hernxu ma akdamai ramro lagxa Nepali mulko cheli international katha bachika hjrko show Bata chinna paay dherae dherae dhanyabad.
@nareshbhandari1428
@nareshbhandari1428 Ай бұрын
आहा देबि प्रतिभा जि को केही कुरा जान्न पाइने भो ❤❤🎉🎉❤❤जय राधे राधे
@sundardhital4903
@sundardhital4903 Ай бұрын
नेपालको सान नेपाल को मान नेपाल को ईज्जत नमन 🙏🙏🙏👏👏
@premshahi8922
@premshahi8922 Ай бұрын
अत्यन्त खुसी लाग्यो साह्रै सरल स्वभाव अति मीठो भजन देवी प्रतिभा जी लाई नमन ❤ अनि माया छ।
@gridharibhattarai8031
@gridharibhattarai8031 Ай бұрын
एकदमै रमाइलो धेरै ज्ञानि प्रतिभा जि सबैलाइ यस्तो ज्ञान प्राप्त होस् यहि छ शुभकामना ❤❤ नमस्कार ।
@sandhyagiri4483
@sandhyagiri4483 Ай бұрын
देबि, र राधिका दास नेपालका गहना हुन, सबै बाउअामा लाई यस्तै सालिन भद्र बच्चाजन्मिय कति खुसि हुनेथिय हाेला,,, 🙏
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 12 МЛН
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 4,6 МЛН
Glow Stick Secret Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 18 МЛН
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 16 МЛН
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 12 МЛН