न केही लेना न केही देना निशुल्क रुपमा ज्ञान दिन सधै तत्पर रहने गुरुदेबलाई नमन छ्🙏
@REXN112 ай бұрын
राजन गुरु प्रणाम ! यहाँका यो १ घण्टा ५२ मिनेट ४३ सेकेन्डको वाणि सुन्न पाउदा मैले साचिनै धेरै भन्दा धेरै कुरा सिकेको छु । सफल र असल का कुरा लाई बुज्यो भने मान्छे त्यसै खुशी हुने कुराले मलाई धेरै प्रेरणा मिल्यो गुरु । यहाँ प्रति म सधै नतमस्तक रहिरहने छु। आहा ! अनि प्रस्तता दिदि तपाईको बोल्ने शैली असाध्यै उत्कृष्ट । अहिलेसम्म मैले YouTub यति उत्कृष्ट सामाग्री हेरेको थिईन । ❤❤❤❤❤❤
@sab4732 ай бұрын
४४ राष्ट्रका नेपालीहरुलाइ निशुल्क अन्लाईन योग सिकाइरहनु भएको छ उहाँ गुरुदेबले कतिले त उहाँसङ्ह पढेर काम पनि गर्न थालेका छन् योग शिक्षक भएर 🙏🙏जय गुरुदेब
@JivanPokhrel52 ай бұрын
अद्दुत अन्रर्वाता ❤❤🙏🙏
@sushilashah13924 күн бұрын
आहा कति मीठाे र सुन्दर बार्तालाभ।मन छाेयाे आखाबाटखुशीका अविरल आँसु बगे।दुबैजनालाई हार्दिक हार्दिक धन्यवाद 🙏🙏❤❤
@hemkumaribarakoti82492 ай бұрын
आहा कति सुन्दर संवाद मन छुने नेपालीले मेरो देशको माटो ल्याई दिनु है सिन्दुर लगाउछु, पूजा कोठामा राख्छु भन्दा मन भकानियो आँखामा अविरल आँसु बग्यो आफ्नु देशको मायाँ बुझ्नेलाई कत्रो महत्व छ कठै!! मेरो देश जगत जननी नेपाल आमाको जय होस् जय होस!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@yamadhikari72772 ай бұрын
आँसु नै आयो निसब्द भये उहाँ हरु को बिचार विमर्श सुन्दा छल फल सुन्दा 😢😢😢😢😢
@panchasheelakakshapati64212 ай бұрын
अति नै उपयोगी अलौकिक र सत्यताको बोध गराउने यो चरणको पोडकाष्ट शुरु देखि नै उत्साह जगाउनेछ खालको लाग्यो।
@kumgurung21862 ай бұрын
बिनु बहिनी आनि योगा गुरु मा नमस्कार आति नै मन छोयो।आब देखि हाम्रो देशमा 1 देखि 10 सम्म पाठ्यपुस्तक मा योगा पनि हुनु प-यो। धन्यवाद नमस्कार ❤❤❤।
@remagaha83812 ай бұрын
यो पोडकास्ट नेपालको शिक्षा मन्त्रीसम्म पुगोस् अब नेपालको शिक्षामा संस्कृत बिषय र योग पनि पाठ्यक्रममा समावेश गर्नुपर्यो त्यो पनि अनिवार्य रुपमा। नेपालीहरु विदेश होइन विदेशीहरु नेपालमा आउन्।अनि यो पोडकास्टको लागि बिनु दिदीलाइ लाखौं लाख धन्यवाद ❤❤❤
@jhakasbro57272 ай бұрын
Yo sab neta lai tha x but cristian bat paisa khan ko lagi sabai hata ko ho
@damodarpokharel10432 ай бұрын
नेपालको विद्यालयस्तरको पाठ्यक्रममा योगले प्रवेश पाइसकेको छ।
@damodarpokharel10432 ай бұрын
नेपालको विद्यालयस्तरको पाठ्यक्रममा योगले प्रवेश पाइसकेको छ।
@ramkumarbidari22442 ай бұрын
आहा कति दिब्य सत्सङ्ग हजुरले पस्कनु भएछ, आदरणीय बिनु जी, सदा जयहोस !
@laxmijaishi75112 ай бұрын
om om Nepal is the origin of yoga, and we take immense pride in our Acharya rajan Guru for sharing such an insightful podcast on 'Yoga is the Solution to Every Problem.' 🙏 This podcast inspires us to tackle life's challenges with self-discipline, surrender, and a spiritual outlook. 💫 Heartfelt thanks to our Acharya rajan Gurudev for spreading such meaningful wisdom! so blessed jay yog and jay Nepal 🌿🇳🇵"
@riyazali88172 ай бұрын
❤ so true, his every word resonates with me. Hats off to him. Huge respect gurudev. You inspired me to be a better person.
@mandapaudelvlogs17072 ай бұрын
It's one of the best podcasts I've ever watched. Many times, goosebumps arrived in my body. Hat's off to our evergreen Respected Binu Dijju and Dr.saab❤🙏 हरि ॐ Thank you, Universe❤️🙏
@MyNarayan1232 ай бұрын
गुरु त गुरु नै भैहाल्नु भयो तर कार्यक्रम प्रस्तोता विनु पोखरेलको हाउभाउ भाव अत्यन्तै ह्रदयस्पर्षि लाग्यो❤❤❤❤❤❤❤❤❤ सुन्दर अहो अति सुन्दर अहहहहहह पृयजन
@PrabhuDbsir-ih7uh2 ай бұрын
🙏🕉️🙏🌺🌷राधे श्याम्🙏🕉️🌺🌷🌻💐
@ramkumarbidari22442 ай бұрын
आहा कति दिब्य - मानवजीवनमा योग साधनाको अनिवार्यता सहित विश्व जगतको अनुभव, अति सुन्दर
@munasharma51492 ай бұрын
आहा कति खुसी लाग्याे हजुरहरू दुबै नमन
@DayaramUprety2 ай бұрын
जयजीव जय जिवन!! "प्राप्तस्य योगाग्नि म यमशरीरम"।
@SankharPariyar-q6p2 ай бұрын
कोटि कोटि नमनम
@lekhnathgyawali98972 ай бұрын
अति सुन्दर प्रस्तुतिलाई नमन
@Prdesidangi2 ай бұрын
आज बाट अलिकती भय नी केहि नया शिक्षा सिकने अवसर मिल्यो !!🙏🏿 thank you so much madam 🙏🏿
@ambikapokharel91462 ай бұрын
धेरै कुराहरु सुन्न र सीकन पाईयो धेरै धेरै धन्यबाद 🙏🙏
@BhawaniBaniya-pg9ey2 ай бұрын
Oho kati ramro Satsanga sunna paaeyo yasko lagi Binu pokhrel jiu lai Rajan Sharma jiu lai koti koti Naman🙏🏻🙏🏻yasto dibya podcast vai nai rahanu parxa hajur 🙏🏻🙏🏻
@kumargurung21992 ай бұрын
ज्ञानको खानी ज्ञानको सगर हजुरलाई जतिसकै तारिफ गरेपनि सकिदैन। कोटी कोटी नमन।
@miganga83442 ай бұрын
अद्भुत ज्ञान बुझ्न पाईयो जय होस गुरूलाई नमन🙏🙏🙏🙏🙏🙏🙏🙏
@Nirbahadur80722 ай бұрын
सतसई नमन सम्पूर्ण गुरूदेभ हरुमा 🙏🏻🙏🏻🕉️🕉️❤️❤️❤️
@Yubraj75pyakurel2 ай бұрын
यहि हो सुनको कचोरा लिएर भिख माग्ने भनेको। धन्य आचार्य राजन गुरु❤❤🎉🎉।
@anupdhungana18902 ай бұрын
दिव्य ज्ञान प्रदानकर्ता दुबै पुण्य अात्मन गुरुजन प्रति शतत नमन ,ॐ
@KusumGairePandey2 ай бұрын
काेटी नमन दुबै जनालाई 🙏🙏
@anupdhungana18902 ай бұрын
ॐ नमाे गुभ्याे नम:
@JanakBhattarai-nj4tz2 ай бұрын
🕉️साच्चै भन्नु पर्दा भिडियो को माध्यम द्वारा मात्रै पनि उहाँ गुरुको त्यो सकारात्मक ऊर्जा म मा प्रवाहित भएको महसुस भएको छ। धन्यवाद🙏 विनु माता हजुरको यो पुण्य कर्म द्वारा गुरू सँग साक्षात्कार भाइ आबद्ध हुने बाटो खुल्यो जय होस सबैको सबै प्रति नमन🙏जय नेपाल🇳🇵🕉️ सर्वे भवन्तु सुखिनः 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰
@dr.balaramadhikari44492 ай бұрын
“योगदर्शनका प्रेरणादायी विचारहरू प्रस्तुत गर्दै मानव जीवनलाई स्वस्थ, सन्तुलित र अर्थपूर्ण बनाउन योगदान पुर्याउने आदरणीय योगी आचार्य राजन शर्मालाई हार्दिक बधाई तथा शुभकामना। तपाईंकै प्रयासले योग जीवनशैलीका रूपमा विश्वभर फैलियोस्।”
@maheshkarki97012 ай бұрын
अहिले सम्मकै उत्कृष्ट अन्तर्वार्ता। म पनी अब कलास मा जोडिन्छु
@gopiphuyal17712 ай бұрын
म पनि क्लास जोडिन चाहन्छु तर जानिन,कृपया क्लास जोडिन सहयोग गर्नुहोस् न सर
जीवन र जगतको परिदृष्यहरु देखाइदिनु भएकोमा यहाँ हरु दुबै जनालाइ धेरै धेरै धन्यवाद।🙏🙏🥀🌺🌼💐🌸💮🏵️🌹🌷
@sudeshgyawali56562 ай бұрын
सुन्दर र ज्ञानवर्धक सम्वाद 🙏🙏नमन 🙏🙏
@indiraaryal22302 ай бұрын
ॐ को हार्दिक नमन , हजुर हरु दुबैमा
@SUSHMAKHANAL-d2s2 ай бұрын
सुन्दर सम्बाद हजुरहरु दुबैमा सत सत नमन!❤❤🙏🙏
@pramilastha87412 ай бұрын
Aaha sundar sambada 🙏🙏
@ShailushahThakuri2 ай бұрын
दिव्य, दिव्य, दिव्य💚💚💚
@BelmataSharma2 ай бұрын
❤❤❤❤❤ जय होस् जय होस्
@rajanlohani2 ай бұрын
ॐ नमन गुरु एवं बिनु दिदी र सुन्ने साथै मनन गर्ने सबैलाई जीवन बोध होस् ।❤
@GopiChettriАй бұрын
Jaya Gurudev!! Jay Bhagawan!!!
@jhapatkunwar43752 ай бұрын
परम श्रदेय गुरुदेवका वाणिहरुलाइ संसारभरी पुराउनु हाम्रो कर्तव्य हो।
@chudamanibaral99852 ай бұрын
अथाह ज्ञानको सागर गुरु हजारलाई नमन्
@kedarshrestha96192 ай бұрын
🙏🏻jay jay hos Prabhuko ❤️❤️🙏🏻
@ShyamChhetri-gb7qy2 ай бұрын
हार्दिक नमन गर्दछु।
@mahendrarajbhandari4922Ай бұрын
Guruko all time shuvrahos sadhai sadhai shuvkamana cha hamro hajur lai
@ArjunChaulagain-vg3mg2 ай бұрын
आहा! यस्ता मानिस पनि जन्मेका रहेछन् देशमा योग गराउॅंन सबै कुरा निःशुल्क? सबै नेपालीले बुझ्न जरुरी छ उहाँको कुरा। एकैचोटी सुन्न नसकिए पनि पृथक-पृथक गरेर सुनें। यो भन्दा ज्ञानका कुरा कहाँ पाइएला? अतःसबैले योग,प्राणायम र ध्यान गरेर स्वस्थ बनौं। सबैको जय होस्!!!🌺🌹🙏
@MrPrabhuparmeswor2 ай бұрын
🇳🇵🙏 योग भनेको आत्मालाई परमात्मामा मेल गराउनु हो र ReLigion को वास्तविक अर्थ योग ( 👌 = + ) हो । आत्मा , मन र शरिर शुद्ध भए पछी नै योग हुने हो । ❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇🛐
@arjunkumarshrestha12122 ай бұрын
उत्कृष्ट उत्कृष्ट उत्कृष्ट 🙏🙏
@rajendralamichhane4064Ай бұрын
आचार्य राजन शर्मा प्रति हार्दिक नमन । बिनुजिलाई धेरै धेरै धन्यवाद ।
@kirati242 ай бұрын
जय होस अत्यन्तै मार्मिक कुराकानी🙏
@gangapandey-mw5mf2 ай бұрын
Guru dave hajur lai koti koti naman
@laxmibudhakc2 ай бұрын
अाहा कति सही भनाइ।❤❤❤❤❤❤❤🎉
@BinaBimali-vm1li2 ай бұрын
Ati Sundar parbachan❤❤❤❤
@shivarajneupane4365Ай бұрын
असल नागरिककाे खडेरी परेकाे मातृ भूमिकाे सेवामा कति राम्राे सेवा । धन्यवाद अाभार ।
@radhikaaryal72862 ай бұрын
अति राम्रो लाग्यो ,हार्दिक नमन गुरुदेब।
@pratikshyasinghthakurithap31482 ай бұрын
God bless people like u guru Ji 🙏 hope u have all the success in your life
@mydiary3098Ай бұрын
Pranam Binu mam ❤ and Rajan gurudev sadar naman 🙏 Dosro patak herdai chhu yo podcast.
@rojishrl35352 ай бұрын
Jay hos 🙏🙏🙏
@JharanaSharma-b8r27 күн бұрын
नमन राखे गुरू❤️🙏
@brihaspatiadhikari38052 ай бұрын
जय जय हाेस्!
@HomprasadThapaliyaАй бұрын
योग योग योगेस्वरायनम:।🇳🇵❤️🙏🙏🙏🙏
@ramjeechaulagain3893Ай бұрын
महान कार्यका लागि प्रणाम🙏
@shardashah8993Ай бұрын
जति सुने पनि सुनी रहन मन लाग्छ 🙏🙏
@Certifiedyapper124-u2n2 ай бұрын
सुन्दर सम्बाद,मन रुवायो पटक पटक, सय सत नमन हजुरहरुमा!❤❤
@khagendrapuri-o8pАй бұрын
नेपाली माटोले यस्ता महान बुद्दपुरुषहरु सदैब जन्माईरहोस ,नेपाली हुनुमा सधै गर्व गर्न पाईयोस ।हृदयदेखी नै नमन छ❤
@srijanaadhikari72322 ай бұрын
So nice 🙏🙏Hardik naman
@gomalamsal76132 ай бұрын
Woow katie ramro!!!!!! a complete dose for mind mailey long time dekhi khoji rako questions haru ko answer. Hats off both uh
@shantaacharya65412 ай бұрын
हामी नेपालीहरू लाई कति गर्भ कुरा थाहा भयो, धन्यवाद हजुरहरु लाई 🙏🙏
@sabitachapagain52612 ай бұрын
Sundar, aaha kati sundar samwad om namo namaha guru jiu
@basudhapyakurel9120Ай бұрын
योग गरौ निरोगि बनौ🙏🏻🙏🏻❤️❤️
@omprakashadhikari38522 ай бұрын
नमन हजुर
@balepoudel65152 ай бұрын
म पनि योगटिचर हुँ नि गुरुदेब🙏🙏🙏
@bishnuprasadacharya50122 ай бұрын
नेपाल योग भूमि हो। योगिजनको देश हो ।
@ArjunChaulagain-vg3mg2 ай бұрын
बुझ्न खोज्दा त योग नै रहेछ हामीलाई खास मानिस गराउॅंने अनि हामी किन नलाग्ने यस्तो अचुक औषधि लिन? कार्यक्रम प्रस्तोता बिनु पोखरेल हॅंसिली र साह्रै रसिली अनि विश्वकै योगगुरू आचार्य राजन शर्मा ज्यूलाई सतत नमन प्रकट गर्दछु!! जय होस्!!!🌺🙏
@Maya3399-w2w2 ай бұрын
आफै सग सबै कुरा भएर पनि भड्कि रहेका रहेछौ हामि!सत सत नमन गुरुदेब!नेपाल आमाको जय होश!❤❤🙏🙏
@केशरओली2 ай бұрын
Yes, कस्तुरिले आफ्नै वास्ना थाहा नपाऊदा वास्नाकाे खाेजिमा भाैतारिएझै हामी खुशी काे खाेजिमा याे बाहिरि संसारमा हराइरहेछाै।
@DeviBhandari-f7m2 ай бұрын
योग साधनका गुरुको कुरा,बिनु पोखरेल संग गरेको कुराकानि सुनियो मलाइ ज्यदै चित्त बुझ्यो ।आचार्य राजन शर्मा ज्यू ।हरुलाइ कोटि नमस्कार । पूर्व जन्मको प्रारब्ध को कारणले गर्दा आज हजुर दुइका वार्ताले मेरो चित्त बुझ्यो सारै चित्त पनि आनन्द भयो ।
@TheMindPowerSocietyАй бұрын
हार्दिक आभार सकारात्मक चिन्तन र परोपकारि भावनाबाट जीवनलाई उज्यालो दिशातर्फ लैजाने ईश्वरीय प्रेरणा सबैमा जागोस्। प्राज्ञिक दक्षता सहित योग र आयुर्वेद विधामा विश्वस्तरिय योग्यता हासिल गरि गुरुदेश नेपालको गरिमा उठाऔं । नि:शुल्क र आधिकारिक योग शिक्षामा सहभागि बनेर हरेक दिन लाभान्वित बनौं । 🙇🙇 Thank YOU all of my beloved well wishers ,for all the messages! Grateful, fortunate and humbled. 🌻🌻I’m deeply grateful for every one for your love, for your support and for your energy. Thank you for giving my life purpose and meaning. Thank you for listening, watching, liking and sharing everything so that we can Make Wisdom for everyone. Thanks for all your support,rating the video and leaving a comment is always appreciated! Our KZbin Chanel : www.youtube.com/@TheMindPowerSociety Yoga record in Aeroplane by Yogi Acharya Rajan Sharma उडिरहेको विमानमा नेपाली गुरुद्वारा योग शिविर : kzbin.info/www/bejne/sKi6ooeYgq5gidk Fiji Nepali Video : kzbin.info/www/bejne/oJ_RZ4yfo96Drc0 Fiji Nepali Video : kzbin.info/www/bejne/pHybmZ-mpt-SjZY we provide fully accredited or recognized Yoga courses by major international yoga institutions & Universities (i,e, VU Australia, KU Nepal ). Everyday Calass :zoom ID :81882217949 , Password:gspss Nepali time : 4 am , Qatar -11 am , Isriel -1 pm , UK 2 pm , USA 6 pm , Australia -11:30pm More details : www.gspss.org.au FB : Acharya Rajan Sharma
@ganeshshah35822 ай бұрын
अद्भुत , अहोभाव ,हरि ॐ ।।।
@ranjitbindari80262 ай бұрын
🙏🏻🙏🏻 he is a real god .thank you dijju ❤
@saritaupretyuprety96162 ай бұрын
नमन🙏🙏🙏🙏🙏
@rachanasubedipokhrel13072 ай бұрын
गुरूको कुरा सुनेर मलाई पनि सार्है चित्त बुजेयो, म पनि गुरूसंग जेडीएर गुरूले भने जस्तै प्रकासीत बनेर अरूलाई सेबा दिने चाहना छ🙏🙏
@jhapatkunwar78942 ай бұрын
@@rachanasubedipokhrel1307 हजुरलाइ स्वागत छ Gspss मा
@tikakarki25272 ай бұрын
कति राम्रोओ podcast. हर्दिक नमन गुरु🙏🙏
@laxmirawal46792 ай бұрын
बधाई छ हजुर हवाई जहाजमा बिश्व रेकर्ड राख्न (सफल हुनु )भएको मा शुभकामना 🙏🙏
@omsapkota5814Ай бұрын
गुरुदेब कुनै भिडियो हेरेर म रोएको जिवनको पहिलो रेकर्ड भयो किन यस्तो भयो। बिनु महोदयालाइ पनि आत्मिक भाव छ। सधैं हजुरहरुको सानिध्यमा रह्न पाउं
@ritashrestha9762 ай бұрын
नेपालमा यस्तो महान ब्यत्ति पनि जन्मनु भएको रहेछ,धेरै कुरा सुन्ने र सिक्ने माैका दिनु भएकोमा नमन
@dipakarki13432 ай бұрын
नेपाल आमाले यस्ता पनि सन्तान जन्माउन भयको रहेछ🌹🙏🌹🙏
@mamatasubedi7533Ай бұрын
उत्कृष्ट संवाद ❤
@sherjungthakuri72832 ай бұрын
Nepal jasto desh sansar ma chaina yo ta swarga ho swarga ❤❤❤❤❤❤❤
@pushpaneupane14652 ай бұрын
गुरूदेव हाम्रो झापा पनि भ्रमण गरिबक्सन पाए कति राम्रो हुन्थ्यो।
@dipeshprasai2 ай бұрын
भर्खर अर्जुनधारा आएर जानु भएको हो ।
@gopalkhatiwada84652 ай бұрын
नमन गुरूदेव।।।
@mahendrarajbhandari4922Ай бұрын
Aaha sundar sambada hajur ko sadhi sadhi hasilo ra rasilo rahirahos shuvkamana cha hamro
@tulasipaudel29502 ай бұрын
Good sambad nice sambad thanku🙏🎉🎉🎉🎉🎉🎉🎉🎉
@jitbdrghalan7804Ай бұрын
मलाई मन पर्ने गुरुमध्येका एक गुरु योगी राजन शर्मा ।
@nirmalathapa66962 ай бұрын
म याे अवसर प्राप्त गर्न पाएकोमा हार्दिक आभार प्रकट गर्दछु ।
@BuddhikalaAdhikari2 ай бұрын
आफू खुशी हुने भनेको आफै बाट हो ।त्यो बाटो भनेको ध्यान योग हो ।
@rajbikramkalakheti33102 ай бұрын
समय रातमा पुरैबाेर्कास्ट सुनेमनमा उरेजा थपेकाेछ नमन