के ज्योतिषबाट भविश्य हेर्न सकिन्छ?

  Рет қаралды 100,888

Binu Pokhrel

Binu Pokhrel

Күн бұрын

GUEST: Shivaraj Khanal
(सम्पर्क न: 985-1219134)
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
DRESS: Bipu collection koteshwor
(9843175755)
भिडियो भित्र : Samyak Samvad
के ज्योतिषबाट भविश्य हेर्न सकिन्छ ?
चिना रेखा केही देखाउन्न म भाग्य फेरौला भन्ने गीत छ ।
के भाग्य आफै फेर्न सकिन्छ? या भाग्य पहिल्यै तय हुन्छ? मतलव तपाईको आजको दिन हिजोको गर्भबाट आएको हो । र भोलि पनि आजको गर्भबाटै निस्कने छ ।
हो जस्तो लाग्यो ? हो नै जस्तो लागे पनि यो त्यति सहज विज्ञान भने होइन ।
खासमा भविश्य प्रेडिक्सन गर्न सक्ने कुरा हो भनेर म मान्दै नमान्ने मान्छे हुँ । हाम्रो घरमा नि सबैको चिना हेरिन्थ्यो तर मेरो कहिल्यै हेरिएन । किन थाहा छ ? म मेरो चिना भने कसैले नदेख्ने गरी लुकाइदिन्थेँ ।
मलाई लाग्थ्यो, म के बन्ने मेरो मेहनतले गर्ने हो । जुन कहिं लेखिएको हुँदैन ।
आज आएर सोच्दै छु चिनामा आखिर के हुन्छ त्यस्तो र म मैले छानेकोभ न्दा फरक ठाउँमा आइपुगें ? मान्छेको व्यावहार, उमेर, या कस्तो प्रकृतिको मान्छेहो भनेर भन्न सकिन्छ ? आखिर ग्रहसँग जीवहरुको के सम्बन्ध हुन्छ ? अनि यो चिना नै कसरी बन्छ ? जस्ता तमाम प्रश्न छन् आज मसँग ?
खासमा आज मैले पटकक्कै नजानेको विषलाई लिएर संवादमा छु म ।
अनि ब्रह्माण्डिय ऊर्जाको हामीमा प्रभाव सुनाउने यस विशेष अंकमा हुनुहुन्छ । ज्योतिषशास्त्रको गहिरो अध्ययमा लाग्नुभएर पनि चिनजानमा आउन नरुचाउने आफूलाई अध्ययनले खार्नुभएका एक ज्योतिषका अध्येता तथा प्रध्यापक शिवराज खनाल ।
त्यसैले आउनुस् अबको एक डेढ घण्टाको समय ब्रह्माण्डिय ऊर्जाको हामी प्रभाव कस्तो र कति छ। भाग्य लेखिने कुरा हो या देखिने भनेर जानकार हुनमा र्खचौं ।
- ज्योतिष नै भनेको के हो ? अनि फलित ज्योतिष र सिद्धान्त ज्योतिष भनिन्छ यि दुइृमा के फरक छ ?
- चिना या टिपन भनेको ? यो कसरी बन्छ ?
- अनि यि १२ रासी के हुन् ? यिनका अनेक नाम छन् ? यि नाम कसरी रहे ?
- हाम्रा चिनाहरु बन्ने प्रकृया के हुन् ?
- चिनामा के हुन्छ र उनीहरुको भविश्य र विगत भन्न सकिन्छ ?
- एउटै दिन, उही नक्षेत्र, योग, र राशि परेछ भने पनि कोही अमेरिकी , कोही रसियन, कोही नेपालमा जन्मेको हुँन्छ अनि कसरी फलादेशमा विश्वास गर्ने ?(अफ्रिकाको, रसियाको र एसियाको मान्छेको छाला मात्र होइन मानसिकता पनि फरक हुन्छ । जसरी हिमालका, पहाडका र तराइमा उभ्रिने एकै रुखको पनि उचाइ लिने तरिका फरक हुन्छ,किनकि कतै हिंउ बढी त कतै धाम बढी हुन्छ ।)
- अनि औषि र पूर्णिमा हुँदा जीवमा प्रभाव कसरी हुन्छ ?औंसीमा जन्म नराम्रो मानिन्छ किन ?
- शुक्र अन्ध भनिन्छ, त्यो भनेको के हो ? शुक्र अन्ध हुँदा पूजा, विवाह जस्ता कति काम गर्न रोक लगाइन्छ किन ?
- सबै महिनामा विवाह या अन्य पूजाको लागि लगन किन हुँदैन ?
अनि सबैथोक मिलाएर गरेको विवाह पनि टुट्छ त फेरि ?
-अधिक मास, मलवास भनिन्छ । यो कसरी हुन्छ ? अनि प्रभाव के हुन्छ ?
-तिथी भनेको केहो ? बार र तिथीमा फरक ?
-फलादेश सतप्रतिशत मिल्छ भन्ने ठोकुवा गर्न सकिन्छ ?
-अनि फलादेशले अकर्मण्य बनाउँदैन मान्छेहरुलाई ? भाग्यले दिन्छ र खान्छु भन्ने बनाउँदैन र ?
-अनि जप, पूजा गरेर, औठि लगाएर दोष निवारण हुने कुरा के हो फेरि ? पत्थर धातु लगाएर ग्रह कस्तोम जन्मिएको छ त्यो फरक पार्न सकिन्छ त ?
-अध्ययन चै कहिले कहिले भएको थियो ?
-यस्तो सशक्त ज्ञान किन लामोसमय देखि तिरस्कारमा प¥यो ?
-ओशो त भन्नुहुन्छ आजको म भन्ने हिजोको या पूर्वजन्मको मेमोरी हो । अनि जब ज्योतिषिहरु महसुसको त्यो गहिराइमा नभएर शरीरको गहिराइमा रोकिए त्यसपछि ज्योतिष विद्याको प्रभाव रोकियो । हो ?
-म पडकाष्ट गर्न अघि विषय र व्यक्तिको बारेमा सकेजति अध्ययन गर्छु । मैले खोजि गर्दा पश्चिमा समाजमा खगोलको अध्ययन उति बाक्लो नदेखिएपनि केही तथ्य रहेछन् ।
मैले खोज्दा ५०० वर्ष अघिका प्यारासिलस्ले पनि ग्रहको गतीको प्रभाव हुने कुराको तथ्य सार्वजनिक गरेका रहेछन् । ग्रहको ध्वनी या एक आभा मण्डल हुन्छ । अनि त्यही हार्मोनिका आधारमा यिनीहरु एअर्कालाई बाटो छोडेर घुम्छछन् । जसलाई प्लालेटरी हार्मोनी भनिएको छ । अनि तिनको प्रभाव अन्य ग्रह या पृथ्वीमा यसरी पर्छकी यि ग्रहहरुमा थोरै मात्र पनि टिल्ट हुनु या तलमाथि पर्नु हो भने मान्छे आँखा घाँटीमा या नाक निधारमा हुने जस्तो फरक पर्नेछ भनिएको छ ।
१९ शताब्दी पछि मात्र भएको देखिन्छ । सन् १९५० मा गिर्योडी नामका वैज्ञानिकले खगोलको अनुशन्धान पछि कस्मिक क्यामेष्ट्री सिद्धान्त्त प्रतिपादन गर्दै भने सिंङ्गै ब्रह्माण्ड एक शरीर हो । त्यसैले ताराहरु जति नै ठाढा हुन् तर उनीहरुको गति बदलिंदा हाम्रो हृदयको गति र शरीर पनि बदलिन्छ भनेका रहेछन् । यो कसरी हुन्छ बताइदिनु न ?
भनेपछि त जति पछि आयो आधुनिक ल्याव पनि उहिले तयार गरेको त्यो परिक्षण सहि थियो भन्ने ठाउँमा आधुनिक दुनियाँ आइपुगेको देखाउँछ । भनेपछि जोकोहीले हात हेरेर भविश्य भन्न सक्ने गरीको सहज ज्ञान हो ज्योतिष?
प्रिय दर्शक
घण्टौं बसेर सुन्न प्रेरित गर्ने तपाईं भित्र विराजमान सरस्वति मातामा मेरो प्रणाम । हामीलाई सम्यक् चेतमा पु¥याउने मेरा र हजुरहरुका सम्पूर्ण गुरुहरु पनि मेरो प्रणाम । हजुरहरुको जीवन प्रकाशमय बनोस् । लोका समस्था सुखिनो भवन्तु ।
नमस्कार ।
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)

Пікірлер: 340
@binupokhrelofficial
@binupokhrelofficial 4 ай бұрын
Shivaraj khanal 9851219134
@Kittens.rule12345
@Kittens.rule12345 4 ай бұрын
😊😊😊
@tulshibhaktashrestha5345
@tulshibhaktashrestha5345 3 ай бұрын
😮 यस​@@Kittens.rule12345
@sitaramchauhan9658
@sitaramchauhan9658 3 ай бұрын
❤❤❤❤❤❤❤❤
@shivakhadka2032
@shivakhadka2032 3 ай бұрын
धन्नेबाद बलिस्ट
@SamratUpadhyaya
@SamratUpadhyaya 3 ай бұрын
❤❤❤❤
@krishnagiri5627
@krishnagiri5627 Ай бұрын
आज भने ज्योतिषको परिभाषा आनदले सुन्न पाइयो, बिनु जी को जय होस् 🙏🙏
@BinodPoudel-rj7ks
@BinodPoudel-rj7ks 4 ай бұрын
यस प्रकारका विषयवस्तुमा अझ धेरै कार्यक्रम आयोजना गर्नुपर्यो। यो कार्यक्रम हेरिसकेपछि ज्योतिष शास्त्र विज्ञानप्रति झनै धेरै आस्था एवं विश्वास हुने पक्का भयो धन्यवाद।
@rameshroka3779
@rameshroka3779 4 ай бұрын
बडो गम्भीर अनि मननयोग्य विषयमा आज गतिलो विमर्श सुन्न पाइयो ! प्रस्तोता विनुजी लाई धन्यवाद ! ज्योतिषविज्ञ प्राध्यापकज्यू को तार्किक अनि सरल शैलीको व्याख्यान साह्रै घत लाग्यो !
@binupokhrelofficial
@binupokhrelofficial 4 ай бұрын
🙏🙏😘
@balrajlimbu3584
@balrajlimbu3584 4 ай бұрын
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@l#h​@@binupokhrelofficial
@karnathapa8842
@karnathapa8842 4 ай бұрын
बिनु पोखरेल सलाम छ। जुनसुकै बिधामा पोख्त हुनुहुन्छ। बिरामी र भबिष्य को आधार भुत ग्रह गौचर अज्ञानी सबै को समस्या समाधान मा सहयोग पुग्नेछ। धन्यबाद।
@TaraPokharel-f9g
@TaraPokharel-f9g 4 ай бұрын
❤❤❤❤🙏🙏
@yadavdevkota1171
@yadavdevkota1171 4 ай бұрын
ज्योतिष शास्त्र प्रति मलाई धेरै विश्वास लाग्छ ! तर आजकल राम्रा ज्योतिष भेट्न गाह्रो छ !
@183Astropankaj
@183Astropankaj 3 ай бұрын
तपाईं आफै सिक्नुहोस पुस्तक म उपलब्ध गराउला।
@ShailushahThakuri
@ShailushahThakuri 5 ай бұрын
सुन्दर, सुन्दर, सुन्दर❤️💚🕉️, फेरि उहाँ सगै अर्को पाेडकाष्टकाे प्रतिक्षा❤️❤️❤️
@नागरिक-श8झ
@नागरिक-श8झ 4 ай бұрын
Not sure how I come across this video but it turned my perspective toward astrology 360°. What a gem he is! Thank you mam for bringing such a scholar with depth knowledge ... Desperately waiting more video with him.
@mohanrajadhikari2648
@mohanrajadhikari2648 4 ай бұрын
निकै ज्ञान वर्दक सम्बाद हामी जस्ता जाेतिष प्रति जिज्ञासुलाई अति नै लाभदाई उहालाई फेरि अर्काे भिडियाेमा चाडै देख्ने ईच्छा छ जय हाेस सवैकाे🙏🙏
@radhikakalpit1296
@radhikakalpit1296 4 ай бұрын
ज्योतिष बिज्ञान सम्बन्धि धेरै भ्रम थियो ममा, यो कार्यक्रमले मेरो ज्ञानको आँखा खोलिदियो । धन्यवाद बिनु जि यति लाभदायक कार्यक्रमका लागि ।
@shivabijukchhe2679
@shivabijukchhe2679 4 ай бұрын
पश्चिममा भौतिकबादले हाम्रो मनस्थितिलाई अस्थिर बनाइदिएको छ भने आलाकाँचा आधा मात्र सत्य बुझ्नेको कारणले पनि हाम्रो धर्म र संस्कृति माथि अनर्गल प्रहार भैरहेको पाइन्छ। यति धेरै बिषयहरु माथि नै बिहंगम बिश्लेषण गर्न सक्ने क्षमता भएका बिद्वत व्यक्तिहरूको अति नै आवश्यक भैसक्यो। समसामयिक बिषय उठान गर्न सक्नु भएकोमा बिनु पोखरेल ज्यु प्रति हार्दिक आभार।
@renukhanal18
@renukhanal18 4 ай бұрын
अति बौद्धिक संवाद। 🙏🏽🙏🏽ज्योतिष शास्त्र विज्ञान हो।
@dlalsresta6607
@dlalsresta6607 3 ай бұрын
धेरै नै राम्रो पोडक्यास्ट अझ बढी कल्याणकारी कर बिना लोभ यस्तो पेडक्यास्ट ल्याउनुहोला ॥
@ramkrishnachalise7087
@ramkrishnachalise7087 4 ай бұрын
बिनुजी धेरै धेरै आभार । हजुरको पूर्वीय वाङ्मयप्रतिको लगाव र अध्ययन र मननले हजुरलाई सफलताको महान् उचाइमा अवश्य पुर्याउने छ ।
@RohanTimsina-bg3pl
@RohanTimsina-bg3pl 27 күн бұрын
HARE Krishna dandavtparnam thanks you 🙏
@hemantawoli1236
@hemantawoli1236 3 ай бұрын
यति ज्ञानिको खानि विद्वान ज्योतिष लाइ ल्यार समाज लाइ उजागर बनाउनु बिनु जि र ज्योतिषी प्रति आभारि छु
@gitabhurtel343
@gitabhurtel343 4 ай бұрын
कस्तो महत्योपुर्न ज्ञान पाइयो धन्यवाद हजुर दुबै जनालाइ 😮
@seetabhandari6514
@seetabhandari6514 5 ай бұрын
आजकाे पाेडकाष्ट अद्भुत छ ज्याेतिषज्यूकाे अर्काे श्रृखला चाँडै हेर्न पाइयाेस र वहाँकाे फाेन न. पाउन पाए हुन्थ्यो ।
@binupokhrelofficial
@binupokhrelofficial 4 ай бұрын
9851219134
@sanumayamaharjan8890
@sanumayamaharjan8890 4 ай бұрын
Jati bujhyo tyati gahiro
@rituadhikari527
@rituadhikari527 4 ай бұрын
ज्योतिषज्यको location kun thau hola mam?
@rrara2282
@rrara2282 4 ай бұрын
धेरै धेरै धन्यवाद बिनु बहिनी र ज्योतिष गुरूजी लाई । ज्योतिष शास्त्रको यति गहिरो कुरा कहिल्यै सुन्न पाएको थिइन । हाम्रो जिन्दगी त पुरै ब्रह्माण्ड को ग्रहहरुको चालले प्रभाव पार्नेपो रहेछ । एस्तो परम विध्याको धनीपो रहेछौ हामी सनातनीहरु । यस्तो परम ज्ञान छोडेर गएका ति हाम्रा ज्ञानी पूर्खा हरुलाई नमन । Thank you very much Binu Bahini and Jyotish Guruji. I had never heard such a profound thing about astrology. Our life is influenced by the movements of the planets of the entire universe. We Sanatani are rich in such supreme knowledge. Salutations to our wise forefathers who left behind such supreme knowledge.
@binupokhrelofficial
@binupokhrelofficial 4 ай бұрын
आभार 🙏🙏
@eleanor63
@eleanor63 4 ай бұрын
Binu दिज्जु हजुरको यो उदारता,यो बोलीको मिठास, यो सौम्य वाणी अनि प्रस्तुति हाय रे! 😍❤️
@binupokhrelofficial
@binupokhrelofficial 4 ай бұрын
❣️❣️🌸
@maheshworpaudel7868
@maheshworpaudel7868 4 ай бұрын
जोतिष बारे राम्रो प्रस्तुती , दुबै लाइ नमन:।
@achyootsapkota5772
@achyootsapkota5772 4 ай бұрын
गज्जब लाग्यो केही नयाँ कुराहरु पनि थाहा पाइयो धन्यबाद दुवै जनालाई ..
@rekhaadhikari1003
@rekhaadhikari1003 3 ай бұрын
Ahilesammakai sabes 1st class informative interview 👍 Ma ahile out of country xu bt yo video herirahada uha jyotishi jyu Dharan ko Pindeshwor Campus maa padheko ho ki jasto lago … kasto feri feri herxu bt dekhechinekai face jasto lagxa🤔🤔 Nwy ekdum Prakhar hunudoraxa sarai gahan adhyayan rahexa hajurko 👌 Maile ni dherai kuraharu sike 🙏 Manai dekhi Thank- You soooo muchhhh ❤
@chakgurung3175
@chakgurung3175 4 ай бұрын
धेरै राम्रो धन्यवाद , फेरि अर्को पोर्टकास्ट कृपया
@bisnuroyal8138
@bisnuroyal8138 4 ай бұрын
अत्यन्त ज्ञान बिज्ञान युक्त सारगर्वित संवाद!नमन छ दुबैलाई!!!!
@technicalgk2413
@technicalgk2413 4 ай бұрын
Its great. Great knowledge. Thanks this podcast. Proud of eastern especially Nepalese.
@binupokhrelofficial
@binupokhrelofficial 4 ай бұрын
❣️❣️🙏
@sunapanchhi3307
@sunapanchhi3307 4 ай бұрын
हुन त म पनि ज्योतिष लभर नै हुँ। म पनि पहिले ज्योतिष शास्त्र मा विश्वास लाग्दैन भनेर खोक्दै हिड्ने म नै हुँ। त्यो त मेरो महा मूर्खता थियो। किन कि मैले ज्योतिष शास्त्र अध्ययन नगरेको र नदेखेको कुरा गर्नु मुर्खता रहेछ। म ज्योतिषी नभए पनि ज्योतिष लभर चाहिँ हु। म नर्मल पात्रो मा बच्चा को नाम राशि लाग्न पत्ता लगाउने भएको छु र कुण्डली मा कुन ग्रह कुन ठाउँ मा छ यसको फल कस्तो छ त्यति सम्मा फलित चाहिँ हेर्छु र गर्छु।अझै अध्ययन जारी छ। म गहिराइ मा जाँदै छु। यस अचम्म को लजिक छ। व्यती को जन्म मिति समय पाइयो भने व्यक्ति को हेविट वर्ण उचाई रूप रंग पत्ता लगाउन सकिन्छ।
@dolmalama3529
@dolmalama3529 4 ай бұрын
Malai pani jyotish sikne thulo rahar xa Kathmandu ma ramro jyotish sikne thau Kaha Hola hajur kaha aadhyan gardai hunu hunxa batai dinus na
@JanakBhattarai-nj4tz
@JanakBhattarai-nj4tz 22 күн бұрын
🕉️गज्जब लाग्यो लाइनमा आउनु भएछ शुभकामना🙏
@tikamagar4872
@tikamagar4872 4 ай бұрын
Feel so good seeing our great account teacher as jyotish in this program.😊😊😊
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 5 ай бұрын
जय हेास🎉🎉🎉 जान्नेलाइ श्रखण्ड, नजान्नेलाइ खुर्पाकेा विंड'' भन्ने कुरा जे मा पनि लागु हुन्छ 🎉🎉🎉
@shreebidari526
@shreebidari526 5 ай бұрын
Amazing astrology thankyou for great information 👍 👏
@dujnm
@dujnm 4 ай бұрын
धन्यवाद विनु जी धेरै कुरा जान्ने मौका पाइयो ❤
@IndiraGaireOfficial
@IndiraGaireOfficial 4 ай бұрын
कति चित्त बुझ्यो मलाइ यो कुरा बिनु म्याम धन्यवाद हजुरलाइ अनि गुरु प्रती नमन 🙏🙏
@lbmagar1706
@lbmagar1706 4 ай бұрын
ग्रह नक्षेत्रलें सबै प्राणी र जगतलाई कुनै भेदभाव निना असर अर्थात् सम भाव र प्रभाव पार्ने भए व्यक्ति अनुसार कसरी फरक स्वभाव र भविष्य तय हुन्छ हो।यो त सकारात्मक ऊर्जा र प्रभाव विकास गर्ने माध्यम र शिक्षा मात्र हो विशेष फलित ज्योतिष।
@wayforthepeace1383
@wayforthepeace1383 5 ай бұрын
मेरो पनी astrology प्रती को curiosity झन झन बढ्यो यो पोडकास्ट हेरेसी
@binupokhrelofficial
@binupokhrelofficial 5 ай бұрын
❣️❣️🙏🙏
@ranjankarki3780
@ranjankarki3780 5 ай бұрын
गज्जब,मज्जा आयो,अहिले सम्म हेरेको मध्ये उत्कृष्ट पोडकाष्ट 😊
@binupokhrelofficial
@binupokhrelofficial 5 ай бұрын
❣️❣️🙏🙏
@aneetabista1946
@aneetabista1946 5 ай бұрын
हजुरको बोल्ने शैली कति मजाको 😊धेरै कुरा जान्ने मौका दिनु भएकोमा धन्यवाद
@kedarghimire9952
@kedarghimire9952 5 ай бұрын
ज्योतिष गुरु बांट धेरैकुरा सिक्न मील्य़ो 🙏🙏❤️❤️
@TulsaGaihre-wc2dv
@TulsaGaihre-wc2dv 4 ай бұрын
तपाईं हरेक Podcast हेर्दा आनन्द आउँछ Binu Pokhrel madam. तपाई ओशो सन्यासि हो र म्याम ?
@tankakatuwal6537
@tankakatuwal6537 3 ай бұрын
कति सरल भाषामा बुझाउने ज्योतिष 😊😊
@Samarpan893
@Samarpan893 4 ай бұрын
सबै भन्दा ठूलो बिस्वास हो बिस्वाले नै चल्ने हो दुनिया।सत्य असत्य आफ्नो ठाउमा छ।हुने नहुने आफ्नो ठाउमा छ।
@jasdhojgurung595
@jasdhojgurung595 16 күн бұрын
सुन्दर ।
@UmaKumariSharma-fm7kl
@UmaKumariSharma-fm7kl 3 ай бұрын
मलाई त ज्योतिषविद्या एकदमै विश्वास लाग्छ मलाई जीवनमा भएको पनि छ।
@bhabeshgurung3815
@bhabeshgurung3815 4 ай бұрын
Ramro gyanbardhak program ko lagi thanks both of you
@gatukbhutia505
@gatukbhutia505 22 күн бұрын
I believe in Jyotish Shastra but we don't have challenging Jyotishi around the locality. Therefore I request everyone to go deeper into the research work before you become Jyotishi.
@ganeshkunwar2109
@ganeshkunwar2109 4 ай бұрын
हजुर लाई पच्छ्याउँदै फेसबुक बाट युट्युब तिर आईयो धेरै राम्राे छ।। आउने दिनमा लेखेर चित्र को आधार मा उदाहरण दिने गरी लेख्ने कलम र कापी (बोर्ड) को व्यावस्था गर्न अनुरोध छ।
@monikakhadka2711
@monikakhadka2711 5 ай бұрын
Thank you sir for your knowledgeable podcast 🙏🙏 waiting for more…
@aashasitaula9389
@aashasitaula9389 4 ай бұрын
बरीष्ट जोतोस् जी प्रणाम 🙏🏼 वा लाई भेट्न सकिन्छ बिनु म्याम कृपाय बाईताईनुसन 🙏
@dhenprasadrai1682
@dhenprasadrai1682 5 ай бұрын
पहिलोचोटि ज्योतिषप्रती आस्था बिस्वास भयो
@binupokhrelofficial
@binupokhrelofficial 5 ай бұрын
🙏🙏❣️❣️
@bhanudevkota4241
@bhanudevkota4241 4 ай бұрын
ॐ 🙏🙏🙏
@Sashigurung369
@Sashigurung369 4 ай бұрын
Feri Arko part pani lyaunu hola with more detail about kundali ani kasari sadharan gara dasha herne knowledge! I am interested in research about astrology too , I do believe it ! 🙏🏻🙏🏻🕉️🥰
@rameshpoudel9062
@rameshpoudel9062 4 ай бұрын
बल्ल राम्रो अध्यन गर्नु भएको ज्योतिष को कुरा सुन्ने मौका पाईयो। उहाँको सम्पर्कमा कसरी जान सकिन्छ । कृपया .....सहयोग गर्दिनुस न।
@ManitaChand-r1q
@ManitaChand-r1q 4 ай бұрын
Oho sangae jotish padako sathi Congratulations and best of luck 👍
@ramupoudel5557
@ramupoudel5557 5 ай бұрын
ज्याेतिष ज्ञान गणितिय ज्ञान हाे गणित झुटाे हुदैन मलाई बिश्वास लाग्छ
@philharmonic15
@philharmonic15 5 ай бұрын
ज्योतिषशास्त्र मा धेरै अनुसन्धान भयो तर अहिले सम्म यो सहि छ भन्ने प्रमाणित भएको छैन कसो गर्ने होला
@shivinacooks800
@shivinacooks800 4 ай бұрын
Excellent analysis I am very much convinced with you Sir.
@VEG_THALÍ-b6w
@VEG_THALÍ-b6w 4 ай бұрын
मलाई ज्याेतिष ज्युकाे कुरामा अति , बिश्वास लाग्याे । उहाँको फाेन न, िदनुन म्याम ।
@NareshBk-e2t
@NareshBk-e2t 4 ай бұрын
Ma pani jyotish shatra ko student ho dharai sajilo bujne gari bujaunu vayo
@gitadahalniraula2508
@gitadahalniraula2508 3 ай бұрын
आज को यो राम्रो लगयो
@DurgadeviTamang-i8u
@DurgadeviTamang-i8u 3 ай бұрын
Amazing knowledge to know of astrology 🙏👏🥰
@sushmitashrestha8560
@sushmitashrestha8560 5 ай бұрын
Waiting for another podcast with Shivaraj sir and explore more
@narendrachitrakar8315
@narendrachitrakar8315 4 ай бұрын
yo podcast maarfat ASTROLOGY ko baarema dherai GYAAN paaiyo. KHANAL ji ra POKHAREL ji laai dherai dherai DHANYABAAD chha.
@pratikshyasinghthakurithap3148
@pratikshyasinghthakurithap3148 4 ай бұрын
Very satisfied questions and answers from both host and guest.
@saraswatipandey9929
@saraswatipandey9929 4 ай бұрын
उहा को कुरा सुन्दा एकदमै आनन्द आयो
@rajuhumagain3540
@rajuhumagain3540 3 ай бұрын
सुन्दर । मेरो जन्म मिती अनि समय क्लियर छैन ।म धेरै भो हस्त रेखा वा यस्तै अन्य रेखा को सहि बिस्लेशक को खोजिमा छु गुरु मेरो मार्ग निर्धारण गर्नु परो निनु जि ले पनि
@gautamaharii
@gautamaharii 4 ай бұрын
गुरु र बिनुजीलाई धेरै धेरै धन्यवाद ! KN रावको अध्ययन रिसर्चबाट लेखिएको बुकको नाम के हो, कुन भाषामा छ र कसरी पाउन सकिन्छ ?
@deepakbasnet7183
@deepakbasnet7183 4 ай бұрын
भगवान मा बिश्वास गर्नुस साथीहरु...बाकी ज्योतिष वा कुनै कुराले तपाईको जीवनमा असर गर्दैन..🥰😍🤩
@2081Is
@2081Is 4 ай бұрын
Sabai le asar garchha 🥰
@kishorpoudel6124
@kishorpoudel6124 4 ай бұрын
Jyotis bidya tyai risi muniko karanle vayeko ho tesaile science ko awiskar vayo.
@shahadevkalikote4063
@shahadevkalikote4063 4 ай бұрын
बिनु जि को प्रस्तुति वरिष्ठ पत्रकार बिजय कुमार जस्तो लाग्यो ज्यादै गहन र रोचक प्रस्तुति !!
@binupokhrelofficial
@binupokhrelofficial 4 ай бұрын
❣️❣️🙏
@ritaadhikari8990
@ritaadhikari8990 4 ай бұрын
Ma'am uha KO cell number n name
@SankarDevkota
@SankarDevkota 4 ай бұрын
सामान्य अर्थमा , परिक्षा दिए पछि पास भैन्छ कि फेल भैन्छ भन्ने कुरा सामान्य मानिसले पनि भबिस्यबाणि गर्दछ यै कुराको बिस्त्रीत रुप नै ज्योतिस हो । परिक्षा दिए जस्तो भबिस्य , बर्तमान ,र भुत हेर्न सजिलो छैन त्यसैले ज्योतिस मा धेरै फर्मुला छन जुन निकै शान्दर्भिक र सातिक छन
@ganeetsaathi
@ganeetsaathi 5 ай бұрын
Very interesting conversation
@nirajanpradhan-oh4ou
@nirajanpradhan-oh4ou 4 ай бұрын
Ek dum ramro lagyo uhaa ko knowledge le respected ani thank you pod caste lae pani
@PramilaMallaThakuri-w2x
@PramilaMallaThakuri-w2x 3 ай бұрын
So interesting topic I really enjoy this n restlessly waiting for next episode
@Maiyabantwa
@Maiyabantwa 5 ай бұрын
Thank you thank you
@videowala9079
@videowala9079 4 ай бұрын
He also knows about the legendary KN rao which is absolutely great and proves that he has done research in astrology.
@tekendranepalii
@tekendranepalii 5 ай бұрын
Wow ati uttam ...
@aratichaudhary672
@aratichaudhary672 5 ай бұрын
Thankyou so much sister
@BidurprasadSharma
@BidurprasadSharma 4 ай бұрын
बिनु जी चिनामा गृहदोष, नागदोष,विवाहित, अविवाहित दुबैथरिका स्त्री पुरुषको अल्पकालीन मृत्युको दोष अनि वनदेवी,कुलदेवी साथै वालदेखी वृद्धसम्मका मृतात्माहरुको दोषपनि हुन्छ,वहाँ सङ्ग यसको बारेमा पनि बुझ्न पाए हुन्थ्यो।।
@SagarShahiThakuri-lz9sr
@SagarShahiThakuri-lz9sr 4 ай бұрын
He was my Account teacher!🙏🏼
@Ajayatamang_7
@Ajayatamang_7 2 ай бұрын
Is ❤
@kamalashrestha5149
@kamalashrestha5149 4 ай бұрын
Kati gahan bishaya rahicha hamro jyotish shastra......naman cha sir....hajur sanga bhetna man bhaerahecha.....mobile no bhaye hunthyo...
@bibekkumarmudbhari3326
@bibekkumarmudbhari3326 4 ай бұрын
thank you ta bhannai parcha yeti ramro podcast ko lagi.
@aangdi5499
@aangdi5499 4 ай бұрын
म भाग्यवादी नै हुँ र एक साधुले ६ / ७ कुरा भने बमोजिम सबै मिल्दै अाएको छ । विवाह पनि भाग्य लेखा अनुसार नै हुुन्छ भन्छन् तर जोतिषीले नाम जुराउदा नाम जुर्यौ जुरेन भनेर लेखा नै बदल्न सक्छर ?
@DebBhadur-s9x
@DebBhadur-s9x 5 ай бұрын
शुन्दर🙏
@Malis392
@Malis392 2 ай бұрын
Dubai lie dheri dheri naman
@mamtajoshi9205
@mamtajoshi9205 4 ай бұрын
You are always an inspiration and talented person 🎉🙏🙏🙏
@jankaktiwari1122
@jankaktiwari1122 3 ай бұрын
उहाको कुरो त गजब लाग्यो तर मेरो नि असल चिना बनाउनु पर्ने थियो । अरु सँग चिना त बनाए तर तेसबाट हेरेको फल मिलेन ।
@kumar-wh7et
@kumar-wh7et 4 ай бұрын
हामी सबैलाई जोतिष को बारेमा थाहा हुँदैन तर जोतिष हेर्ने व्यक्ति कतिको हेर्न जन्द छन् भन्ने कुरा कसरी थाहा पाउने । ?
@nirmalakc8957
@nirmalakc8957 4 ай бұрын
उहाँ महान ज्योतिष ज्यू काठमाडौं मै हुनुहुन्छ कि बाहिर ? भेट्न कहाँ सम्पर्क गर्नुपर्छ?
@asalgrg9420
@asalgrg9420 4 ай бұрын
मेरो सिन्ह लग्न म रहु शनि , 7 घर मा सुक्र केतु मङ्ग्ल जिन्दगी निकै संघर्श सङ्गै बिताउदै छु, तर मेरो बैबहिक सम्बन्ध 30 बर्ष अहिले सम्म haami रम्रै चल्दैछ,
@chankhabista8671
@chankhabista8671 3 ай бұрын
First time I am going to belief Jyotish Shastra scientifically .....
@yamubohara
@yamubohara 5 ай бұрын
आजको पाेड्काष्ट अद्भुत हजुरहरु दुवैजनालाई धेरै धेरै धन्यवाद 🙏🙏
@binupokhrelofficial
@binupokhrelofficial 5 ай бұрын
❣️❣️🙏🙏
@shivapokhrel6091
@shivapokhrel6091 4 ай бұрын
Binu g k pokhrel parnu vo water ki milk☺️
@BirenMahrzn
@BirenMahrzn 3 ай бұрын
Harek prasna ko Uttar uhaasanga Cha. ❤❤
@Tara-jl5ub
@Tara-jl5ub 5 ай бұрын
Namaste Shivraj Sir Dhari Ramro jotish Sambhandhi kura Bhujhadinu bhayakoma Thanku Sir.
@sagarmathaenterprises
@sagarmathaenterprises 4 ай бұрын
Sundar episode!! For both 🙏🙏
@binupokhrelofficial
@binupokhrelofficial 4 ай бұрын
🙏🙏
@radheyradhey7210
@radheyradhey7210 4 ай бұрын
कर्मकाण्ड गरने ब्राह्मण ले ब्यासिक ज्योतिश अध्यन जरुरी त हो तर सबै मा हुन्न ,, ज्योतिषी ले नै न्वारान गर्दा मात्र एक्युरेट नाम राख्न सकुन्छ तेसैले चिना बनाउदा सच्याउनु पर्ने हुन्छ ,,
@rajanhtd2529
@rajanhtd2529 4 ай бұрын
न्वारन गर्न लाइ नै चै ज्योतिष पढ्नु पर्दैन पात्रो राम्ररि हेर्न जाने पुग्छ तर
@Manojmagar-vo2gd
@Manojmagar-vo2gd 4 ай бұрын
Amazing astrology sir🙏
@dambarsyangtan2481
@dambarsyangtan2481 3 ай бұрын
सहिवाद!
@krishnnabahadhur6191
@krishnnabahadhur6191 2 ай бұрын
jay shree radhe Krishna
@umapoudel8746
@umapoudel8746 4 ай бұрын
Hajur jasto Jyotish gyan vayeko Guru ji Aja samma dekheko thiyena 🙏🙏🙏
@manjukharel
@manjukharel 5 ай бұрын
Oh my god, Binu Ji , you are an awesome lady , you , your every guest, and conversation are valuable. I never feel bored in your podcast, Just hats off . 👏👏
@binupokhrelofficial
@binupokhrelofficial 5 ай бұрын
❣️❣️🙏🙏
@binitakhadka3440
@binitakhadka3440 4 ай бұрын
Very informative podcast
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 5 ай бұрын
ग्रह राज्यं प्रयच्क्षन्ति ग्रहराज्यं हरन्ति च ।🎉🎉🎉🎉🎉
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 12 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 1,6 МЛН
Aradhak Podcast Ep-3 | Ft. ISAAC RAI (Youth Leader of GAC)
59:54
Disciple of Christ (Aradhak Magar)
Рет қаралды 100
Dr. Tek Gurung | अनि, अब with Sudheer Sharma | Ep.20
1:54:52
Sudheer Sharma
Рет қаралды 13 М.
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,9 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 12 МЛН