बरु सेखर कोइरालाको बिस्वास गर्नुस तर ससाकं बाट आस छैन
@KedarKhadka-sv7qlСағат бұрын
Dr. Shashank Koirala is a respected and organized politician, known for his intelligence and popularity as a former Professor of Ophthalmology at the Institute of Medicine. If the rank-and-file members of the Nepali Congress choose their party president, he could be a deserving candidate for the position.
@ananathsapkota20323 сағат бұрын
धेरै नाटक् र नौँट्कि मात्र भयो , अब नेपालि नागरिकको दुई बिकल्प छन् , यैँ बेबस्था र अबस्था ठिक छ भन्ने हरुले प्रचन्डलाई सपोर्ट गरौँ' , परिवर्तन चाहिन्छ भन्नेहरूले नेपाल ऋषि डा जगमान गुरुङ लाई सपोर्ट गरौँ' , अभिभावकको रुपमा निसर्त राजसंस्था र राजा ग्यानेन्द्र लाई ल्याऊँ , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ , प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉 साथै बिपिको सिद्धान्त, किसुन् जि गणेश मानको आँचण्, आफैले बनाएको २०४७ को संबिधान , छोड्ने, बिर्सिने, फाल्ने, काङ्ग्रेसलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिन्नँ जोसुकै आआेस् हजुर
@jbrmausam1874Сағат бұрын
प्रतक्ष निर्वाचित बालेन्द्र शाह प्र।म, अनि २०४६ पछि को सबै कान्द खोल्नु पर्यो, अख्तियार र प्रहरिका हाकिम देखि न्यायलय का न्यायाधीश वकिल, नेता देखि ब्यपारि सबै को सम्पति छानबिन गर्नु पर्यो अनि आफै निस्किनेछ देशको बैदेशिक रिण तिर्ने पैसा, प्रहरिमा आइजिपि सधै १ नम्बर को हुने, जनता पनि system मा चल्ने zebra crosing मा पैदल लाइ आजै बाट सबै ले प्राथमिकता दिने । हैन भने मेरो कुरो हासोमा लिने देश छोडने ले छाडि रहेको छन, प्रहरि र आर्मि ३०/४० हजार मा अब कमै ले खालन भोलि भारतमै बिलय हुने छ !! कि त अहिले दिम ३ लाखमा चडने बाइक ७० हजारमा त चडन पाइन्छ कि त राजा लाइ सम्बिधान ले बाढेर बालेन्द्र लाइ प्रम बनाएर मैले माथि भने झै गर
@सितलबङुरफार्म4 сағат бұрын
ठिकै हो सकिनु नै पर्छ अझै बदनाम हुनु पर्छ यिनीहरु तब नयाँ विकल्प को सुरुवात हुन्छ
@deepakmansainju97394 сағат бұрын
ईमान्दार छ हाेला तर यसले राजनिति गरेर खाँदैन।ढुलमुले
@kamalbhandari8825Сағат бұрын
बिपीको छोरा गुड्खा खाएर वल्र्ड रेकर्ड राख्लस्न जस्तो छ😊
@maruni2022Сағат бұрын
याे मान्छे राजनीति कार्यकर्ता बन्ने क्षमता नै छैन। खेती गरेर खाए ठिक हुन्थ्याे।
@PadamKarki-w9d2 сағат бұрын
Cetamol prescribed garne yogyata chha
@LaxmanShahi-oi6px4 сағат бұрын
यिनीलाई सभापती बनाईयो भने ९०% काँग्रेस सकीन्छ ।
@tekendrasunuwar50384 сағат бұрын
Bolera hoina
@surendrabhusal48533 сағат бұрын
Gutkha khana ta n hune ho k 🙃
@aadarshawagle891620 минут бұрын
jhapad dine gari sodheko prasna ko apekshya gardaxu. hamro neta ho ni vote halne nawalparasi
@harrypothead45752 сағат бұрын
Crook!
@begal43 сағат бұрын
केपि ओलिलाई लेर अरुलाई जस्तो प्रश्न गर्नुस म त तपाई यमालेको झोले लाग्छ