बालेनका मित्र तर आलोचक। सोध्छन् - के बालेन संबिधानभन्दा माथी हुन् ? | Himalaya TV

  Рет қаралды 75,207

Himalaya TV

Himalaya TV

Күн бұрын

यक्ष प्रश्नमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन -“ ह्याट्रिक वडाध्यक्ष, दुईपटक मेयर तर न रवाफ न घमण्ड। शान्त तर बिद्रोही ।बिकासमा अब्बल,सपनाका पारखी । ८४ को निर्वाचनमा मिसन सिंहदरबार।”
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZbin: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 220
@nareshbist5437
@nareshbist5437 Ай бұрын
नियतमा खोट छैन भने पुरानो पार्टीको मान्छे भएर चुनाव जिते पनि जनताको सेवा अहोरात्र गर्न सम्भव हुदो रहेछ। प्रस्तोता राजेन्द्र बानिँयाज्युंको यक्ष प्रश्नमा कांग्रेस पार्टीबाट मेयरमा चुनाव जितेका ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनज्युको अन्तर्वार्ता गज्जब लाग्यो। विषेशगरी अहिलेको समयमा देशको धर्म-संस्कृति, भेष-भूषा,चाल-चलन सबैथोकको जगेर्ना गर्नमा उहाँको निक्कै ठुलो भुमिका रहेछ। ललितपुर महानगरबासी निक्कै भाग्यमानी रहेछन
@kulkarki4029
@kulkarki4029 Ай бұрын
He isn’t a viral Mayor but he is the best Mayor of Nepal.
@YogPrasad-x6y
@YogPrasad-x6y Ай бұрын
म चिरीबाबुकै वडामा बस्छु।व्यक्तिगत रुपमा मा काँग्रेस पार्टी मन् पराउदिन तर चिरीबाबु भाइरल मेयर होइनन।चुपचाप काम गर्ने मेयर हुन्।उनको महानगरमा बस्ने म बहुत गर्व गर्छु।नेपाललाई चिरिबाबु जस्तो मेयर चाहिन्छ।Lalitpur is the best.Thank you Chiribabu ❣️🙏🙏🙏🙏
@bhupaljungd.c.5260
@bhupaljungd.c.5260 Ай бұрын
Same here we most proud with him❤
@jeevantara6550
@jeevantara6550 Ай бұрын
🙏🙏🙏
@LataThapa-j6h
@LataThapa-j6h Ай бұрын
I am also from Chiri Babu's ward. I know him well
@suryalimbu3359
@suryalimbu3359 Ай бұрын
मेयर साव सलाम हजुरको काम बाट रानितिक नेतागरुको चेत बुद्दि फिरोस
@singhabdrthapa3668
@singhabdrthapa3668 Ай бұрын
धेरै धेरै धन्यबाद छ मेयर चिनिबाबु म्जन ज्यु लाई
@nirajdhungana3156
@nirajdhungana3156 Ай бұрын
कति सरल स्वभाब, जति सुने नि सुनी राख्नु मन लाग्ने । धन्यबाद राजेन्द्र जी ।
@kamalpaudel98
@kamalpaudel98 Ай бұрын
कति मिठो र शालिन अभिव्यक्ति । मेयरसाबलाई सलाम , राजेन्द्र जी लाई पनि धन्यवाद ।।।
@bidyasubedi679
@bidyasubedi679 Ай бұрын
Simple yet matured person. He seems to be an exception of Nepali Congress (may be due to the influence of Saint KP Bhattarai). Happy for him and his voters.
@nakulkadariya2743
@nakulkadariya2743 Ай бұрын
सलाम छ दुबै जना लाई ✅🫡
@purankarki9969
@purankarki9969 Ай бұрын
Honest n goal oriented leader chiribabu , one of the best mayor of kathmandu valley...
@SamsungPhone-n7g
@SamsungPhone-n7g Ай бұрын
काम नाम दुबैमा पोख्त मेयर चिरीबाबू महर्जन प्रती रेस्पेक्त🙏🎉
@mrhaangrai1351
@mrhaangrai1351 Ай бұрын
रवि,बालेन, हर्क को मिडियाबाजी मा मग्न भएको नेपालीहरुलाई यस्तो अन्तर्वाता हेर्दा अलि अलि त पक्कै ग्लानि पनि हुँदो हो । रवि प्रधानमन्त्री हुनु पर्छ अनि मात्रै देश बन्छ भन्ने हरुले पनि पक्कै लुकी लुकी हेर्दै होला यो अन्तर्वाता 😅😅
@GopalJBista
@GopalJBista Ай бұрын
I’m so proud to have you as an exemplary leader. You are doing so great job. Gold bless you Mayor.
@Ramailokhabar
@Ramailokhabar Ай бұрын
नेपालको हिरा हो
@motilal673
@motilal673 29 күн бұрын
किसान हुँदैमा नपढेको भन्ने हुन्छ र म आफै पनि एउटा किसान हो। अनि म मस्टर डिग्री होल्डर हो। किसान हो भन्दैमा कोही नपढेको हो भन्ने हुँदैन।
@LimbuanilSerma
@LimbuanilSerma Ай бұрын
सम्मान छ मेयर ज्यु
@narbahadursaud278
@narbahadursaud278 Ай бұрын
मलाई मन पर्ने मेयर साब 🎉
@shyammaharjan6969
@shyammaharjan6969 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@Pluto-ic4dj
@Pluto-ic4dj Ай бұрын
Didn't expect this from a Nepali politician I swear. Chiribabu ji you've won my heart. You are an intellect, your answers are to the point and most importantly you know what you're talking about. While the works of Lalitpur Metropolitan are not that extraordinary (karmanasha encroached by a private school to be precise by your party’s treasurer, not very great roads beyond the ringroad, unmanaged alleys within the core city, very unmanaged public transportation)it is indeed commendable and it is also understandable that if there are people like you (SMART) it is surely possible to make it extraordinary. Good bless your genuine soul and lots of love
@NaveenKumar-cz8kq
@NaveenKumar-cz8kq Ай бұрын
A person who is good in work can speak his/her heart. S/he can speak publicly and need not to wait the night. I had casted you my vote Balenji but I don´t like your attitude and way of expression. It is easy to be viral but tough to sustain the position. Please be aware that although negativity is easy to sell in the present society but the same situation may not remain forever.
@sarantamangpakhrin2845
@sarantamangpakhrin2845 Ай бұрын
नेपाल कै राम्रो मियर
@madanchitrakar9034
@madanchitrakar9034 Ай бұрын
I felt very very happy listening the interview
@binishaw
@binishaw Ай бұрын
म तपाई कै वडामा बस्छु।व्यक्तिगत रुपमा मा काँग्रेस पार्टी मन् पराउदिन तर मेरो बुबाले बेला बेला तपाई को बारे सुनाएको म सम्झिन्छु। तपाईको चुपचाप काम गर्ने शैली मलाई एकदम मन पर्छ ।मलाई धेरै जनाले मेयर ज्युबाट अपेक्षा नगरे हुन्छ भनेका थिए तर मलाई त्यस्तो लाग्दैन। तपाईको महानगरमा बस्ने म बहुत गर्व गर्छु।नेपाललाई चिरिबाबु जस्तो मेयर चाहिन्छ।म ललितपुर म हाल नबसे पनि मलाई हाम्रो सहर संसारकै बस्न लायक सहर लाग्छ । र केही गरम भन्ने सधैं लाग्छ! तपाई बाट केही सहयोग तर यसले ललितपुरको विकासको लागि ठुलो सहयोग हुने विस्वास मैले लिएकी छु। Lalitpur is the best.Thank you Chiribabu मेयर ज्यु ❣️🙏🙏🙏🙏
@funkbudhaagurung9649
@funkbudhaagurung9649 Ай бұрын
tapai ko kaam sunera khusi lagyo....chiri babu uncle......ani saaab bai jana milera pahela kathmandu lalitpur bhaktapur banaunus.....tespschi desh bhanaunu percha...jainepal
@yamgurung1004
@yamgurung1004 Ай бұрын
आहा कति राम्रो अन्तरवार्ता ❤
@yubrajshreesh2566
@yubrajshreesh2566 Ай бұрын
पहिलो चोटि सुनेको वहाको अन्तर्वार्ता मन परो । He is really talented mayer.
@gurungdai28
@gurungdai28 Ай бұрын
एकदम राम्रो कुराकानि।
@subodhbastola8382
@subodhbastola8382 Ай бұрын
Great hertfelt salute
@nischalacharya2055
@nischalacharya2055 Ай бұрын
Wow Good Man ❤
@ramshrestha6878
@ramshrestha6878 Ай бұрын
जनताको बिचारमा सहयोगी मेयर साहेब, तपाईको कार्यकालमा एकान्तकुना अण्डर पास बनोस ।
@HemantMagar-c4b
@HemantMagar-c4b Ай бұрын
Sada jiban Uchcha bichar buddijibi chiribabu maharjan ❤❤❤❤
@somojha1842
@somojha1842 Ай бұрын
सलाम छ तपांईलाई, अरुले पनि सिकुन !
@laxmankhadka251
@laxmankhadka251 29 күн бұрын
Wow naman sir lai aaja lalitpur ko meor sab lai Sunna,dekhna payeko ma🙏
@M.T.SherpaPinasha-s5e
@M.T.SherpaPinasha-s5e Ай бұрын
कुनै ठाँउ को कुर गर्द चाहि त्यो ठाउँ पनि देखाए सुनमा सुगन्ध हुनेथियो पत्रकार ज्यू 🙏🙏🙏🇳🇵💝👏👏🇳🇵🇳🇵🇳🇵
@erozsgautam4848
@erozsgautam4848 Ай бұрын
Proud of you Mayer 🙏🙏🙏
@karna7744
@karna7744 Ай бұрын
आहा❤❤❤ साचिकै जनप्रतिनिधि काम गरेरमात्र बोल्ने स्टण्ट वालाले हेरुन एकपटक
@MrPema420
@MrPema420 Ай бұрын
उमेर ले बुज्रुक तर बिचार रज्श जाघर ले हमेशा तन्नेरि चिरि बाबु सर । जो जो लप्पा 🙏🙏🙏🙏🙏
@surendratimilsina3829
@surendratimilsina3829 Ай бұрын
He is young in word , inspirable in work , one of the devoted mayor for lalitpur .salute n best wishes in coming days..
@nareshshrestha9581
@nareshshrestha9581 Ай бұрын
Best meyar salute ❤
@BishwashPokhrel-v9m
@BishwashPokhrel-v9m 9 күн бұрын
मान्छे जतिसुकै भलादमी नै किन नहोस पार्टी राम्रो भएनभने त्यो राम्रो देखिदैन। ठ्याक्कै यो कुरा चिरिबाबुमा लागू हुन्छ।
@neupanechintamani9467
@neupanechintamani9467 Ай бұрын
Ati ramro
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef Ай бұрын
Great meyar🙏🙏🙏
@pasangsherpa9599
@pasangsherpa9599 11 күн бұрын
1:21:36 wow!
@dhakaramsapkota5027
@dhakaramsapkota5027 27 күн бұрын
नेपालमा निकै राम्रो काम गरेका मेयरहरु चिरिबाबु, गोपी, र बासुदेव घिमिरे हुन अरुका हल्ला मात्रै हुन ।
@ramsharanpoudel3560
@ramsharanpoudel3560 Ай бұрын
great mayer🙏❤️
@narendrasaunth7178
@narendrasaunth7178 Ай бұрын
Good ❤❤❤
@rajivtamang9452
@rajivtamang9452 Ай бұрын
सबै मेयर फिक्क हुन जान्छ छिरिबाबुको अगाडी
@madhavneupane8141
@madhavneupane8141 Ай бұрын
सलाम।
@dipakpuprety
@dipakpuprety Ай бұрын
काठमाडौँ उपत्यकामा मेट्रो जस्तो परियोजना सञ्चालन गर्ने सोच, कुनै पनि दृष्टिकोणले अव्यावहारिक हुन सक्छ। यहाँका प्रमुख समस्याहरूलाई ध्यानमा राख्दा यस्तो ठुलो परियोजनाले देशलाई आर्थिक रूपमा भारमात्रै थप्न सक्छ। १. भौगोलिक र संरचनागत चुनौतीहरू काठमाडौँ उपत्यकाको भौगोलिक बनावट मेट्रो परियोजनाका लागि अत्यन्तै कठिन छ। यो क्षेत्रमा बारम्बार हुने भूकम्पले पनि त्यस्ता संरचनाहरूलाई जोखिमपूर्ण बनाउँछ। त्यसमाथि, भौगोलिक बनावटका कारण निर्माण लागत अत्यधिक हुने सम्भावना छ। २. सार्वजनिक यातायातको हालको अवस्था काठमाडौँ उपत्यकामा अहिले पनि बस, माइक्रोबस, र टेम्पो जस्ता यातायातका साधनहरूमार्फत यात्रु सेवा उपलब्ध छ। यी साधनहरूको सुधार र व्यवस्थापनले छोटो समयमा सस्तो विकल्प दिन सक्छ। ३. आर्थिक भार र प्रतिफल मेट्रो परियोजनाको प्रारम्भिक लगानी अत्यधिक हुनेछ। तर, काठमाडौँको जनसंख्या र यातायातको मागलाई हेर्दा यसले परियोजनाको खर्च उठाउने स्थिति आउन गाह्रो छ। यस्तो परियोजनाबाट अपेक्षित आम्दानी कम हुने सम्भावना छ, जसले गर्दा यो सेतो हात्ती सावित हुन सक्छ। ४. पर्यावरणीय प्रभाव मेट्रो निर्माणले पुराना संरचना, पर्यावरण, र हरियालीलाई असर गर्न सक्छ। उत्खनन, निर्माण सामग्रीको प्रयोग, र यातायात व्यवधानले उपत्यकाको प्राकृतिक र सांस्कृतिक सम्पदामा असर पुर्याउन सक्छ। ५. अल्टरनेटिभ उपायहरू मेट्रोको सट्टा, ट्राफिक व्यवस्थापन सुधार, सार्वजनिक बस सेवा थप व्यवस्थित गर्नु, र विद्युतीय सवारी साधनको प्रवर्द्धनले समस्या समाधान गर्न सस्तो र दिगो उपाय प्रदान गर्न सक्छ। काठमाडौँ उपत्यकाका लागि मेट्रो परियोजना अहिलेको अवस्थामा लगानी गर्न योग्य छैन। सीमित स्रोतलाई सानो, दिगो र प्रभावकारी योजनामा लगानी गर्नु नै देशको लागि उचित हुने देखिन्छ। मेट्रो जस्तो परियोजनाले देशलाई सेतो हात्ती बनाउन सक्छ। काठमाडौंको ट्राफिक समस्या र समाधानबारे मेरो लेख तलको लिङ्कमा पढ्न सक्नुहुनेछ। dipakuprety.com.np/20241224-2/
@sagaradhikari7906
@sagaradhikari7906 Ай бұрын
Greater Kathmandu banauna parxa ! Banepa samma ko ! Train connextion feasible hunxa tara valley vitra metro train kaam xaina !
@naitogaybot
@naitogaybot Ай бұрын
A b pant right version and right discussion
@puspamaharjan410
@puspamaharjan410 Ай бұрын
मेयर भनेको चिरीबाबु जस्तो हो।
@kharelrajan8977
@kharelrajan8977 Ай бұрын
Ati salin byakti ho Daju 👍🙏🙏
@shreetikshrestha7771
@shreetikshrestha7771 Ай бұрын
🙏🏻🙏🏻🙏🏻
@binaymoktan8302
@binaymoktan8302 Ай бұрын
एमाले कांग्रेस सँग अब साथीको नाता पनि छैन मेरो
@tirthabasnet7457
@tirthabasnet7457 Ай бұрын
हैन तेरो सम्बन्ध नहुदा चै के फरकपर्छ हो ??
@gurungsidartha6275
@gurungsidartha6275 Ай бұрын
@@tirthabasnet7457रासोपाको होलानी😎🤣🤣
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef Ай бұрын
Me too
@gurungsidartha6275
@gurungsidartha6275 Ай бұрын
@@binaymoktan8302तरकारी चाखदै हीड जाहा मीठो भेटछ तेही बस😎🤣🤣
@karkiumesh-t2b
@karkiumesh-t2b Ай бұрын
mero pani amale cangres ka jole satii heru saga sambanda xaina 😂
@ganeshrai1
@ganeshrai1 Ай бұрын
अब मुख्य मन्त्री हुँदै प्रधानमन्त्री हुनु पर्यो ।।।
@milantiwari5593
@milantiwari5593 Ай бұрын
Great chiribabu sir
@ajaylama2302
@ajaylama2302 Ай бұрын
सलाम मेयर सर
@thisguy536
@thisguy536 Ай бұрын
best mayor of town love from ktm
@ManeGurung-j8t
@ManeGurung-j8t Ай бұрын
बालेन एउटा अराजक मेयर हो । गरीब जनताको बिरोधि मेयर हो ।यो मिडीयाकर्मी पनि बालेनको झोले रहेछ ॥
@binodprasadregmi5909
@binodprasadregmi5909 Ай бұрын
Salute mayor sab
@bishunsahu527
@bishunsahu527 Ай бұрын
बालेन अन्ध भक्त काे लागि सबभन्दा राम्रो अन्तरवार्ता
@Nirvana-h8n
@Nirvana-h8n Ай бұрын
Balen le jati kaam kasaile gareko cha vanay vanna bro ?
@chandradangi450
@chandradangi450 Ай бұрын
Bishnusahu527 यो माचिक्ने नयालाई देख्न नसक्ने अन्धो हो राडिको छोरो माचिक्ने वालेनको विरोध गर्छ माचिक्नेले
@chandradangi450
@chandradangi450 Ай бұрын
@@Nirvana-h8nयो विष्णु साहु भन्ने माचिक्ने खाते नयालाई देख्न नहुने वालेन ले के विगारेको छ र
@gurungsidartha6275
@gurungsidartha6275 Ай бұрын
भाइ हसपीटल जा तेरो आखा जचाई चिरी बाबु भनेको 3 चोटी ओडा अधक्ष र दुइ चोटी मेयर भाको अनी बालेन भनेको साडे दुई बरसा भयो तेरो चसमा र काने गुजी फालेर र चसमा लगाएर हेर अनी चिरी बाबु को 3 ओटा मुददा त सुनीस होला नी तिमहरु को काम भनेको बालेन लाइ खेदने र वली लाइ खुसी पारने र आफनो उललु साधने जती बालेन लाइ चलाउछ नी तीमीहरु सकीनछ.😎
@sudipkhadka3011
@sudipkhadka3011 Ай бұрын
JAYBALEN
@nabarajghimire1664
@nabarajghimire1664 Ай бұрын
असाध्यै सरल र सान्दर्भिक अन्तरबार्ता खुसि लागाे तर चियापानमा कराेडाै बजेट छुट्टाउनु पर्ने ,कम्तीमा ट्वाइलेट चै निसुल्क गरिदिनुपर्छ ।मेयर साप।
@rabindrajoshi3975
@rabindrajoshi3975 Ай бұрын
Proud of you mayor saap
@PremKumariThapa-cf9ze
@PremKumariThapa-cf9ze Ай бұрын
अहिलेको समय मा पार्टीको जनप्रतिनिधि ले पनि यति धेरै राम्रो काम गर्न सक्नुहुने रैछ भन्ने लाग्यो मलाई .. मान्छेमा इमान्दार र इच्छाशक्ति नै महत्त्व हो! ....धन्यवाद मेयर सर❤🙏
@hemantashrestha6091
@hemantashrestha6091 Ай бұрын
Good leader
@shankarkc7133
@shankarkc7133 Ай бұрын
काकाले अझै एक पटक जित्नु पर्छ टिकट बाजी नराखी दिए हुन्च ❤❤😊
@darikakarajan5062
@darikakarajan5062 Ай бұрын
दुई पटक भन्दा मेयर पदमा लगातार तेस्रो कार्यकालको लागी उठ्न मिल्दैन।
@ChandraRana-u2j
@ChandraRana-u2j Ай бұрын
EKDAM down to The earth manche! Rest of are so called just a high sounding pipe... They need to develop political culture..
@harkashrestha2382
@harkashrestha2382 22 күн бұрын
यत्तिको मांछे लाई झोले भन्नु ग़लत हुँच राम्रो मेहर अब समसद भय पची हरौनि हो बिधान change गरेर ३ कार्य काल पनी भय ललितपुर लाई राम्रो होला rajindra सर लाई पनी बालेन ले भाऊँ नदीयको रिस पोखेको प्रस्त भुजियों पूरबागृही हुनु राम्रो होईन तपाई जित्तिको मांछे सम्मेम हुनु
@ganeshbasnet8117
@ganeshbasnet8117 Ай бұрын
सालिन, बौद्दिक, विकासप्रेमी ब्यक्त्तीत्व चिरीबाबु मेयरसाप, तपाइको १० वर्षे कार्यकाल मा ललितपुरको कर्मनासा खोलाको डुवान देख्नु भयन वा देखेर पनि मतलव गर्नु भयन। गत अ्सौजको डुवानले करौडोको नोक्सान भयो, तर महानगरले अहिले सम्म कुनै चासो राखेको थाहा भयन। ्यो सम्बन्धमा मेयरसाप के सोचाई छ,
@bishansinghbohara8682
@bishansinghbohara8682 Ай бұрын
He is good man but not courageous and competent.
@kamalpaudel98
@kamalpaudel98 Ай бұрын
बाग्मतिको बाढी ललितपुरको कारणले मात्रै भएको होईन र ललितपुरले मात्रै व्यवस्थापन गर्न पनि सक्दैन । आलोचना गर्नकै लागि त भन्न सकिन्छ तर व्यवहारिक रूपमा बुझ्ने हो भने यो समस्याको चुरो पुरै उपत्यकाको निर्माण , बसोवास , र ढल, वाढी व्यवस्थापनको गलत व्यवस्था सँग सम्बन्धित छ।
@KapilKunwar-bv6dp
@KapilKunwar-bv6dp Ай бұрын
बालेनलाई समयमा चिनेन भने जनताले दु:ख पाउनेछ।
@muktiregmi4508
@muktiregmi4508 Ай бұрын
लगनखेल को बसपार्क अति नै अस्तब्यस्त छ । फुटपाथ र सबारी साधन पनि अस्तब्यस्त छ । ललितपुर नगर पालिका को यो एकमात्र बसपार्क लाई अलि राम्रो गराउन सकिदैन।
@sbasnet
@sbasnet Ай бұрын
विगत ८ वर्ष देखि ललितपुरका मेयर रहेका चिरिवाबुलाई २ प्रश्न: १) यो ८ वर्षमा ललितपुरको सार्वजनिक विद्यालयको शिक्षामा कति सुधार गर्नु भयो, रिपोर्ट देखाउनुस् त। ललितपुरको सार्वजनिक शिक्षा, बालेन आएपछिको काठमाडौंको सुधारको तुलनामा त तन्नम् छ त। २) कांग्रेस नेता विनोद चौधरीको अवैध अरबौंको समिट apartment लाई बिना नक्शा पास बनाउने तथा संरक्षण गर्ने कार्य चिरिवाबुले कसका लागि गरेको?
@janakibohara7911
@janakibohara7911 Ай бұрын
Rajendra ji le 1:23 ko samaya ma yakshy prasna ali kam sodhejasto lagyo.
@sankarkhadka4371
@sankarkhadka4371 Ай бұрын
👍👍🙂
@ThirpPhuyal
@ThirpPhuyal Ай бұрын
चिरी बाबू को सहर, हेर्न मन लागो रहर।
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Ай бұрын
शुरुमा ब्यक्तिगत जिबनका कुरा र त्यसपछि राजनितिक र सामाजिक सेबाका कुरा गरेको भए सुनमा सुगन्ध हुन्थ्यो ।
@ishworsapkota74
@ishworsapkota74 Ай бұрын
कोहि काहीँ जोडिन आएको हैन मेयर साब, हेक्का रहोस कार्यक्रम प्रस्तोता र मेयर हामी पुर्न सरचना अर्तगत नया सरचनामा छौ र तिमी त्यहि सरचनाको मेयर हौ
@Pawan471able
@Pawan471able Ай бұрын
मेयर ज्यूले गरेको काम राम्रो छ । लतिलपुरको कुपण्डोल देखि पुल्चोक सम्म हरियाली, सफा फुटपाथ र सफा सडक छन र पुल्चोक इन्जिनियरिङ्ग कलेजको गेटसंगै बस विसौनामा यात्रु वस्ने काठको राम्रो वेन्चले वस्न सजिलो भाको छ । अव त्याहा विसौनीमा फोहोर राख्ने भाडो छैन र त्यसले गर्दा यात्रुले फोहोर भित्तामा कोचेर राख्ने गरेका छन । मिल्छ भने विसौनीमा डस्टविन र खानेपानीको धारो राख्दा राम्रो होला ।
@binodtamrakar4897
@binodtamrakar4897 Ай бұрын
जयहाेस
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Ай бұрын
के न के को भ्यु-टावर बनाउनु भन्दा काठमाडौँ उपत्यकामा मेट्रो हालेको भए कति राम्रो हुने थियो | त्यो भ्यु-टावर बनाउनु पर्नेमा पालिका पालिकामा हस्पीटल स्कुल बनाएको भए कति राम्रो हुने थियो |
@Upendra_Chaudhary207
@Upendra_Chaudhary207 Ай бұрын
लगनखेल देखि पाटन दरबार सम्मको त्यो गल्लि बाटोमा राखेको अस्त ब्यस्त खुद्रा व्यापार लाई पनि व्यवस्थित गरेर लैजाँदा अझै राम्रो हुन्थ्यो।
@bindudhungana7461
@bindudhungana7461 Ай бұрын
भद्रभलाद्मी र अथक परिश्रमी जननेता चिरिबाबु।
@premchauhan8537
@premchauhan8537 29 күн бұрын
अबको बाटो मुख्य मन्त्रालय तिर
@user-op2il
@user-op2il Ай бұрын
❤❤❤❤
@Ramailovlogtv-205
@Ramailovlogtv-205 Ай бұрын
बालेन शाह ले ललितपुर र भरपुर बाट धेरै सिक्न आवस्यक छ अलि बढि घमण्ड र अहंकार छ बढि छ
@Mero-vlogs-Nepal
@Mero-vlogs-Nepal Ай бұрын
Chiri Babu ani mero school aautai raichha Tri Padhma Vidyashram Higher secondary school, Pulchowk
@yubarajmagar622
@yubarajmagar622 Ай бұрын
Best mayor
@resham81
@resham81 Ай бұрын
राजेन्द्र सर लाई पनि काठमान्डौका युवाले बालेनको समर्थन गरेको चीत्तबुजेको रहेनछ।
@surajadhikari2640
@surajadhikari2640 Ай бұрын
धेरै धेरै ल्याङ ल्याङ कुरा नगरौ बुढिबा ! नेपाल भारत बङलादेश पाकिस्तान भुटान श्रीलंका यति देश हरु मध्य नै न. १ उत्कृष्ट मेयर बालेन्द्र शाह हो । नपत्याए मिडिया ट्रायल हेरौ "बुढिबा " ।।।
@बिप्लवप्रतीक
@बिप्लवप्रतीक Ай бұрын
हेरत हजुरबुबा सरह लाई व्यक्त सब्द ????
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe Ай бұрын
Yi Buda KHI Ramrai holan. 7 Barsa ( Mr. Chiribabu ) Ra 2 Barsa ( Mr. Balen ) KO tulana ma Ghamanda nagarekai besh Mr. Chiribabu le🤗. Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
@loknathpandey2087
@loknathpandey2087 Ай бұрын
उहाँ लाई रास्टिय सभा मा लैजानु पर्छ
@Pomo80
@Pomo80 Ай бұрын
ललितपुर र काठमण्डौका भौतिक संरचनाहरु राम्रा छन् तर बिजुली , इन्टरनेट - टेलिफोन लगायतका तारहरुले शहरलाई कुरुप बनाएना छन् l जब सम्म यी तारहरु अण्डरग्राउन्ड हुदैन तबसम्म अरु सौन्दर्यकरण गर्नुको अर्थ रहदैन ।बागमतिको किनार जस्ताको तेस्तै छ , नख्खु करोडोर छेउछाउ दुर्गन्धले बसी नसक्नु छ अनि रिङरोडबाट धोलाहिटी सम्म र चापागाउँ देखि उता त्यत्रो वाईड सडक छ , सुनाकोटी - ठेचो - चापागाउँ यो बिच भागमा चाहि किन सडक वाइडेन गर्नु नसकेको ? तपाईकै कम्यूनिटिको दाजभाइ त हो सम्झाउनु पऱ्यो । अझ आजभोलि त्यो बाटो हुदै हेटौडा तर्फको यात्रुबाहक मोटरहरुको चापले रोड क्रस गर्नु मुस्किल छ । त्यो ओरालोको नालीहरु खुल्ला छन् अलिकति चालकले ध्यान दिएन भने सिधै खाल्डोमा - यता पनि ध्यान केन्द्रित गर्नुपऱ्यो मेयर साप
@BishnuBishnu-x8b
@BishnuBishnu-x8b Ай бұрын
मेरो चिरिबाबुजीलाई प्रश्न एउटा सानो न्युरोडको फुटपाथ बनाउन त्यत्रो हंगामा गर्ने दलहरूले तपाईँलाई मेट्रो बनाउन कसरी साथ देलान् त्यसैले त बालेन शाहले भनेका छन् त यो काठमाडौँमा मेट्रो बनाउन एकदम असम्भव छ
@baburamkhadka2144
@baburamkhadka2144 Ай бұрын
Jay balen
@karnasunam5942
@karnasunam5942 Ай бұрын
मीठी मेयर साब
@susilpariyar197
@susilpariyar197 Ай бұрын
बालेनको आलोचक धेरै भए अब शोएम बालेन लाई नै ल्याउने हो नि बानियाँ सर अन्तरबार्तामा
@DilipVishowkarma
@DilipVishowkarma Ай бұрын
बालेन जि ले अन्तरबार्ता दिनु पर्यो खाली English मिडिया लाई मात्र दिनुहुन्छ नेपाली लाई पनि दिनु पर्यो ?? हामी सुन्न चाहन्छउ ????
@hakku2193
@hakku2193 Ай бұрын
दाइ एमालेमा आउनु पर्यो, 🙏🙏🙏🙏
@aadeshsherchan8392
@aadeshsherchan8392 Ай бұрын
He has done nothing in 8 years but Balen is doing great job in KTM.
@roshanchitrakar6791
@roshanchitrakar6791 Ай бұрын
he only spends budget but not creative work, or cleaning up mess such as from Lagankhel to Mangal bazaar. He did nothing. NO guts but only a party worker
@devendramaharjan9979
@devendramaharjan9979 Ай бұрын
Jyapu haruko naam rakhyo chiri sir le mero ek vote kaam lagexa
@madGorkhali
@madGorkhali Ай бұрын
राजेन्द्र सर ले भरतपुरकी मेयर रेणु दाहालको अन्तर्वार्ता लिएको बिर्सिनु भएछ क्या हो ? राम्रो मेयरको नाम चल्दा सबैले बालेन, चिरीबाबुको नाम मात्रै सुनिन्छ, रेणुले पनि चिरीबाबु भन्दा कम काम गरेको जस्तो लाग्दैन, म चितवन बासी भएर भन्दै छु
@ravichaudhary66
@ravichaudhary66 Ай бұрын
हरिसिद्धी २८ वडा मा पानी को जहिले समस्या छ। कृपया पानीको समस्या समाधान गर्नु होला 🙏
Sigma girl VS Sigma Error girl 2  #shorts #sigma
0:27
Jin and Hattie
Рет қаралды 124 МЛН
Wednesday VS Enid: Who is The Best Mommy? #shorts
0:14
Troom Oki Toki
Рет қаралды 50 МЛН
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 3 МЛН
The Voice Kids - 2021 - Episode 08
1:28:30
The Voice of Nepal
Рет қаралды 4,8 МЛН
The Voice Kids - 2021 - Episode 10 (The Battles)
1:30:12
The Voice of Nepal
Рет қаралды 4,4 МЛН