आमा रोगि बनायो घाँस को भारिले🥹 बाउलाइ रोगि बनायो जिम्मेवारि ले🥹 मेरो लय सब्द मा रहेको गीत दिदि हरिमाया, बैनि सर्मिला , बैनि एलिना अनि म , हामि 4 दिदि भाइ ले यो दोस्रो पटक गायको गीत सुन्ने लाइ कहानि लाग्न सक्छ, देख्ने लाइ कथा लाग्न सक्छ, तर यो गीत मा जे जस्तो छ सबै हाम्रो हिजोको दिनको बास्तबिक बेथा लाइ सब्दमा जस्ताको तस्तै उतारेका छौ🙏 कान नसुन्ने बाबा, छोरि छोरि पायर सबैको हेला भायकि आमा, साउ आयर लैनो भैसि फुकायको, अनि कचौरा ले नापि नापि खाना खायका ति हाम्रा दिन हिज जस्तै लाग्छ, र तिनै दुखका दिनले पनि केहि गर्नु पर्छ भन्ने पेरणा जाग्छ, मैले हरेक इन्टर्भिउ मा पनि भन्दै आयको छु हामि कुनै हाइ फाइ परिवार बाट आयको हैन, सादारण परिवार बाट दिदि बैनि को साथ ,बाबा आमा को आशिर्बाद अनि दर्शक श्रोता को सपोर्ट ले आज यो ठाउमा पुगेका छौ, हिजो का दिनमा केहि गीत गायको छु , केहि गीत लेखेको छु तर यो गीत मा जस्तो सन्तुस्टि कुनै गीत मा छैन, हरेक सब्द लेख्दा रोयको छु, स्टुडियो मा गाँउदा रोयको छु, र भिडियो मा पनि आशु रोकियन🥹 जिन्दगी मा बाबा आमा को नाम मा एउटा गीत गाउने सपना थियो र त्यो पनि आज पुरा भयको छ❤️ मलाइ लाग्छ हामि जस्तै धेरै जसो सादारण परिवार बाटै दुख गर्दै र दुख बुज्दै अगाडि बड्नु भयको छ र यो गीत पनि धेरैको जिवनमा मेल खान सक्छ, आशा छ सबैको मनमा बस्ने छ सबैले माया गर्दिनुहुने छ🙏 Tq n love u all❤❤
@surajagastee Жыл бұрын
उत्कृष्ट छ प्रशंसा गर्न शब्द छैन❤
@nirjalabhandari8494 Жыл бұрын
😪😪
@nishaneupane7778 Жыл бұрын
😭😭😭😭😭
@robin_Chhetri Жыл бұрын
Bishal bhai hajur ko family ati ramro ati sanskari xa plz Alena boini lai alli luga haru dhanko lagauna vanush sabaile naramro CMT matra garxan bhai but don't mind hajur haru ko life ma bolne ka koi hoina ek nepali ko nata le vaneko Xu🙏🙏💕💕
@nareenthapa8255 Жыл бұрын
Really touch my heart because of the example for our society keep it up. All the best bishal bro @whole family.
@saritashrestha200 Жыл бұрын
कति मार्मिक शब्द कति मिठो लय यो गीत सुनेर आँखा बाट आँसु आएको पत्तै पाइन् 🙏❤
@Pannati_Kanchho_Singer Жыл бұрын
आहा यो गीतको एरेन्ज हुनि दिन म पनि साथमा थिए सम्योग ले हामिलाइ जुराएको थियो Bishwas Nepal दाजु लगाएत हाम्रो अर्घाखाँची को सान Bishal Rayamajhi भाइको टिमलाई सफलताको शुभकामना।।
@Simamgrr Жыл бұрын
aatinai ramro rahako xa geet akdam maan xuyo akha bata aashu thamna sakina 😢😢😢😢 congratulation dada .❤❤ astai ramro geet haru banaudai janu .
@puskalsharma293 Жыл бұрын
अाहा सारै मनै छुने गित हेदा हेदै भावुक बनायाे बधाई तथा सफलताकाे शुभकामना छ सम्पुर्ण टिम लाई👌👌👌👌💯❤️❤️
@ishwaripuri2402 Жыл бұрын
Aasu nai aayo Maro Vai bhaini haru ko yo video la congratulations my dear sister & brother ❤❤❤
@parbatitheeng6771 Жыл бұрын
अत्ति मार्मिक गित सुरु देखि अन्तिम सम्म पनि आशुको धार टुटेन😢😢😢 best of luck raimaji family ❤❤❤❤
@yamkumar2264 Жыл бұрын
नेपाली लोकसङगितमा यउटा उदाहरणीय परिबार यउटैघरका सबैभाइबैनि लोकसङगितमा यो खुशिको खवर हो योगित पनि धेरैमार्मिक छ मिठोलय शब्दमा सबैभाइबैनिलाई सफलताको शुभकामना कतारमा बसेर सुन्दा घरनेपालको धेरैयादआयो
@Mr.Marasini Жыл бұрын
अती राम्रो सृजना सबैलाई शुभकामना🎉🎉
@nabinchhetri5368 Жыл бұрын
आहा कति मिठो निकै मार्मिक गित ❤️❤️❤️❤️❤️👌🌹आसु नै आयो आजही धेरै पर्गती गर्नु है बदाही छ ❤❤❤ सम्पुर्ण टीमलाई❤❤
@manmaghr3828 Жыл бұрын
धेरै राम्रो गित अनि भिदियो सबै राईमाझी परिबार तिम्लाई हार्दिक शुभकामना छ।
@aasharai847 Жыл бұрын
आहा सरै राम्रो song मनै छुयो मेरोत best of lock hajur🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️
@prembaral9798 Жыл бұрын
यो गीत को भिडियो त उहीँ गाउमा गएर बनाएको भए कति राम्रो हुनि थियो होला सफलताको अग्रिम शुभकामना छ ❤❤❤❤
@TilkPun Жыл бұрын
सुरु देखि अन्तिम सम्म हेरे आहा कति मीठा शब्द आसुनै आयो 😢😢हाम्रो प्यारो अर्घाखाँची का रायमाझी परिवार सबै लाई सफलताको सुभकाना अनि सम्झना❤❤🙏🙏
@rosedmlove Жыл бұрын
सारै मन् छोयो यो गीतले सफलता को शुभकामना......
@bharatghatane2624 Жыл бұрын
धेरै रामो शब्दमा बनेको गित बधाई छ रायमाझी स परिवार लाई❤❤❤❤
@sherbahadur7669 Жыл бұрын
निकै मार्मिक गित करोड क्लबमा पुगोस् रामायझी परिवार लाई सफलताको शुभकामना 🙏🙏🙏
@pabitarai8829 Жыл бұрын
आहा सार्है मिठो मार्मिक शब्दले चसक्क मन छुयो तपाईं हरु सम्पुर्ण टिम हरुलाई धेरै धेरै शुभकामना यो गित करोड क्लब मा पुगोस र पुग्नु पनि पर्छ कला राई हाल Uae
@padamsigdel6844 Жыл бұрын
कति मार्मिक गित मन छुयाे रायमाझी परिवार शुभकामना 😍😍😍😍
@Hodffxfff69 Жыл бұрын
Finaly tarning ma aayo congratulations 🎊 all tim
@AnishaGautam-s5o Жыл бұрын
अति नै मार्मिक शब्द मिठो लय सङ्गित मा बनेको गीत को सबै टिम लाई बधाई छ विशेष रायमाझी टिम लाइ ❤❤
@tarapun9993 Жыл бұрын
अति मार्मिक शब्द शुरु देखि अन्तिम सम्म पनि आँसु थामिएन मेरो बधाइ छ रायमाझी परिवारलाई
@munagautam9562 Жыл бұрын
सारैनै राम्रो छ गित भिडियो सबै कुरामा पोक्त परिवार❤❤❤❤❤सारैनै राम्रो छ👍👍👍
@kumar_skb Жыл бұрын
एलिना को शब्द ले मुटु भत्कानियो गरिबीको पीडा हामिले पनि भोगेका छौ यसै गरि दिन बिताउदै आएको छौ आज पनि उस्तै छ।सत्य घटना हो यथार्थ शब्द हो बिशाल भाइ धेरै मन छोयो।रायमाझी परिवार लाई सुखद जिबनको कामना❤
@gyanpandey6035 Жыл бұрын
हाम्रो अर्घाखाँची का सान आफ्नै जिल्ला को नाम मा गीत बनाउनु भएको रहिछ congratulations All team love you so much hajur 🥰🇳🇵🥲🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@KreeVlogs Жыл бұрын
अति मार्मिक गीत र स्वोर congrats to rayamajhi family धेरै माया र सम्झना❤️😇🙏
@motikumarshrestha8077 Жыл бұрын
शब्द लय अनि सबै परिवारको सदस्य लाई भिडियो मा देख्न पाउदा खुशी लाग्यो। यसैगरी सफलता प्राप्त गर्दै जानु ।यो गितले धेरै को जिवन गाथा बोलेको छ ।आभार प्रकट गर्दछु।
@binitathapa8195 Жыл бұрын
सफलताको शुभकामना स-परिवार🎉❤
@sarmilamagar2778 Жыл бұрын
मनै रुवाउने गित बधाई छ सप परिवारलाई
@madangyawali2760 Жыл бұрын
प्रगतिको शुभकामना भाई विशाल बहिनी सबैमा❤❤❤❤💓💓💓💋💋💋💋💥💥💥
@sabitripaneru5857 Жыл бұрын
बधाई छ प्यारा भाई बैनिहरुलाई🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@smarikapandey611 Жыл бұрын
यो परिवार सधै यस्तै देख्न पाइयोस ❤ कति राम्रो गित रुन मन लाग्यो 😢
@dineshkhatray8068 Жыл бұрын
मनै रुवाउने गित धेरै राम्रो बधाई छ सप परिवारलाई ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@gangatandan9734 Жыл бұрын
आहा मनै छुने शब्द हाम्रो नेपाली समाजमा एस्तो भोगेका धेरै आमा बाबा हुनुहुन्छ जय जय सबै आमा प्रती धेरै धेरै प्रगतिको शुभकामना सबैमा 🌹🌹🙏🙏
@what1030 Жыл бұрын
शब्दले मन छाेयाे मन भक्कानियाे लेख्ने कुनै शब्द नै भेटिना सफलताको शुभकामना सबै परिवारलाई अनि बाबा कान नसुन्ने हुँदा सबैले हेप्छन् मेराे नि बाबा कान सुन्नु हुन्न सबैले हेला गर्छन् 😢😢😢😢😢😢
@padambhat_12345 Жыл бұрын
कहा कति मर्मिक सब्द आमा रोगि बनायो घाश्को भारी ले बाऊ लाई रोगि बनायो जिम्मेदारी शफ्लताको शुभकामना राईमाझि परिवार लाई ❤❤❤❤❤❤
@regmibharat07 Жыл бұрын
आहा निकै मिठो बनेको छ गीत सफलता को सुभकामना सम्पुर्ण टिमलाई ❤❤
@himanisijapati9219 Жыл бұрын
यकदम राम्रो छ मैले त धेरै पटक हेरेरपनि थाकिन सम्पूर्ण दिदिहरुभाई र वैनि वुवाआमा लाई धन्यवाद ।अझै यस्तै यस्तै प्रस्तुति हरु आई रहोस यहि कामना छ ।गितले सफलता पावस शुभकामना ।🎉🎉🎉🎉❤
@nirjalatmg455 Жыл бұрын
आहा राम्रो छ है हजुर
@manishabohara6887 Жыл бұрын
कति मार्मिक गित सार्है राम्रो सफलताको शुभकामना सधैंभरि यसैगरी अघि बढ्नुस् ❤🎉
@retakatri8738 Жыл бұрын
बधाई छ भाई कति राम्रो कि बताइन्छ साह्रै राम्रो कि❤❤❤❤
@lovemay430 Жыл бұрын
सारै मामिक गीत अासु नै अायो कति रोयो हो यो गीत हेरदा रायमाझी परीवार सबै लाई सफताको शुभकामना
@ambikabhandari2581 Жыл бұрын
यो सब्द ले अति मन छुयो बिसाल भाइ लगायत सम्पुर्ण टिप लाइ धेरै धेरै धन्यवाद । हेर्दा हेदै मन थाम्न सकिन यलिना को आसु ले मेरो नि कति खेर आसु झरेछ पतै पाइन अति मिठो सब्द लय गाउ समाज मा घटेको भको कुरा मा समिटियर बनाको गित अति मन छुयो आगामि दिन को अझ सुभकामना बिसाल भाइ लगायत सम्पुर्ण टिप लाइ
@prataprasaili666 Жыл бұрын
निकै मार्मिक लागेयो गित सफलताको शुभकामना सम्पुर्ण तिम्लाइ
@yutajrai8045 Жыл бұрын
अति मिठो गितबनाउनु भाको रहेछ विशाल भाइ सपरिवार लाई बधाई तथा सुभकामना❤️❤️❤️❤️
@sukgurung5704 Жыл бұрын
मार्मिक शब्द ,मिठो लयश्वार र राम्रो भिडेयो बनेको रहेछ बधाई छ भाई साथै सम्पुर्ण रायमाझी परिवार लाई आझै प्रगतीको कामना 👍👏😍🙏🏽
@sanayashresthamagar3568 Жыл бұрын
जिन्दगी के हो त्यो त के हो अजै के हुन्छ त्यो पनि थाहा छैन तर जे भोग्यो त्यो सत्य थ्यो जुन यो गित बाट प्रष्ट हुन्छ 😥😥❤️❤️
@nishaparajuli6721 Жыл бұрын
सारै राम्रो गीत हजुरहरुलाई सम्मान छ 😢😢मेरो जीवनमा पनि मेल 😭खाने गीत 😢😢बधाई छ हजुरहरुलाई लाई कति मिठो र कति राम्रो गीत
@bhimgharti2027 Жыл бұрын
अति नै मर्मिक शब्द राइमाझी परिवारलाई हर्दिक बधाई छ
@suniltak1121 Жыл бұрын
अाहा कति मिठा शब्दमा गित बनेको धेरै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👌👌👌👌👌❤❤❤❤❤❤❤❤
@gyanuthapa3104 Жыл бұрын
अत्यन्तै मार्मिक हृदय स्पर्सी यथार्थपरक मौलिक गित सुन्न पाउँदा एकछिन त स्तब्ध भए हजुर हरुको परिवार लाई छ्त्रमहाराजले सदा आफ्नो छत्रछायामा राखी कल्याण गरून् सदा यस्तै मन्छुने सृजना सुन्नपाइयोस यहि कामना पनि गर्दछु।
@nirutadhamala4352 Жыл бұрын
कस्तो रुन मन लाग्यो रायमाझी परीवारमा भगवान् ले रक्षा गरुन❤❤❤❤
@bishnughimire7767 Жыл бұрын
❤कति मिठो लय अनी मुटु छुने शब्दमा यो गित अत्यन्त मन पर्यो सफलताको सुभकामना
@kamalasapkota3702 Жыл бұрын
शब्द शब्द ले मुटु छोयो 😭😭 छोरी घेरै जन्माइन भनेर कुनै आमालाई पिडा नदिनु 😭 सफलता को शुभकामना सम्पुर्ण टिम लाइ
@kamalpandey968 Жыл бұрын
कति राम्रो मन्छुने गित गाउनुभयको रायमाझी परिवारलाई सफलताको शुभकामना ।
@suhanakc4881 Жыл бұрын
अाहा कति मीठो गित हो मन नै रुयर अायो😭दामि छ गित अझै धेरै पर्गति गर्नु है सब लाई बधाई छ💖💖💖💖😭
@anjalipakhrintamang2488 Жыл бұрын
Best wishes rayamajhi family lai❤❤❤❤❤❤❤❤
@nishaghimire2615 Жыл бұрын
कति बेला आँसु आयो थाहा भएन l 😓😭💓
@surajagastee Жыл бұрын
अाहा कति राम्रो शब्द सफलताको शुभकामना यश गितमा जोडिनु भएको सम्पूर्ण टिमलाई मलाई त मन पर्यो❤
@manishabhandari2143 Жыл бұрын
wowowowo सारै मार्मिक गित मुटु भक्कानो छोडेर रुन मन लाग्यो गीत सुनेर😢😢 सफलताको अग्रिम शुभकामना छ सबैजनालाई🙏🙏🙏🙏🙏🙏🙏🙏
@gyanupun8282 Жыл бұрын
कति मार्मिक शब्द कति मिठो लय यो गित सुनेर आखा बाट आसु आएको पत्तै पाईन ❤रायमाझी परिवारलाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏
@subashsambahamphe2931 Жыл бұрын
सारै मेरो मन कटक्कै खायो शब्दले हर शब्दहरुमा गाउँले जीवन झल्केको छ।1000 कोटि कोटि नमन अनि शुभकामना पुरै परिवारमा मेरो बाबा आमाको कथा जस्तै आभाश भएको छ।४ पटक हेरि सके चितै बुज्दैन।
@sanjushrestha257 Жыл бұрын
सुरुवात देखी अन्तिम सम्म रुदै हेरे धेरै मन छोयो😢😢😢
@aayushadhikari3190 Жыл бұрын
बिसाल दाजु को गित ले मेरो जिन्दगी मा मेल खान्छ आज गित ले धेरै धेरै मन रोयो 12साल बाट घर छोडेर पदेशी भयो तर सफल कहिले हुन सकिन बिरामि चेपेसि कसो गरुम र मैले नि कहिले बिदेश मा फसे ऐस्ते ऐस्ते छ जिदगि तर आज बिसाल दाजु को गित ले मेरो मन धेरै रोयो हाल दुबै छु आयुष अधिकारी नाम घर धादिङ गजुरि सबै जना लाई बदाई छ कति मिठो गित मा😭
@saradsubedi4277 Жыл бұрын
अझै सफ्ल्ताको शुभकामना बिसल जि 🎉🙏🤘
@laxmirai6586 Жыл бұрын
सफलताको धेरै धेरै शुभकामना 💐💐💐💐 , SUCH A BEAUTIFUL FAMILY, GOD BLESS YOU ALL ❤️ 💖
@balbahadurpun3626 Жыл бұрын
दामी बबाल 👌👌👌👌👌👌👌👌👌👌👌
@rimbahadurthapamagar9487 Жыл бұрын
मार्मिक शब्दमा गाईएको गित सान्दर्बिक छ हार्दिक बधाइ स परिवार प्रती बिशेष त एलिना र भाइ लाई धन्य्बाद
@dhanabhat560 Жыл бұрын
निकै मार्मिक गित ♥️♥️ ♥️♥️♥️ सफलताको शुभकामना भाई ❤️❤️ बहिनी हरु
@Lilupakhrin Жыл бұрын
यो शब्द मुटु मा घोचो, रायामाझी परिवार को आम्म नेपाली स्टोरी हुन यो शुभकामना 🎉छ रायामाझी परिवार लाई
@mandapaudelvlogs1707 Жыл бұрын
निक्कै मर्मस्पर्शी!हार्दिक बधाई एवं भव्य सफलताको शुभकामना।❤
@jhalnathkunwar8343 Жыл бұрын
नाइस सुभकामना रायमाझी परिवार्🙏🙏अर्घाखाँची को साहान्🇳🇵🇳🇵🇳🇵
@hemlalmalarani4398 Жыл бұрын
आहा कती राम्रो गीत हो मन नै छोयो बधाई छ सम्पूर्ण रायमाझी परिवार लाई 😢😢😢😢😢
@debendradahal7658 Жыл бұрын
🎉😂❤❤❤❤❤
@saru7915 Жыл бұрын
हरेक शब्दले मन छोयो❤️🥹 सफलताको शुभकामना सम्पूर्ण टिम लाई😌
@manisharasaili2858 Жыл бұрын
निकै मार्मिक गीत मेरो जिबन मा मेल खायो ❤सम्पूर्ण टिम लाई सफलताको सुभकामना❤
@sitasharma8218 Жыл бұрын
सारै राम्रो छ यो गीत ❤मन छोयो 🤗❤
@nirubk-jp9yr Жыл бұрын
अति राम्रो मार्मिक गित सारै मन छोयो😢😢
@amritanepali5794 Жыл бұрын
मार्किक गीत मन छोयो भाइ बहिनी लाई बधाई छ❤❤
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
मेरोता अँशु रोकिऐन यी चार भाइ बैनाको यो गितको सब्दले कति राम्रो हो यो कथाता हाम्रो समाजमा धेरैलाई परेको हुन्छ र मेरो भाईको नी ५ बैनी छोरीछंन सल्यान नेपाल हाल साउदी अरब बाट बधाई छ हरीमाया रायमाझी नानू बोलैच या चोली लगाउनु ल
@supriyamom5989 Жыл бұрын
मनै रुहायो अति मीठो गीत्😭😭😭😭
@bikashkhanal8335 Жыл бұрын
यो गीत सुनेर आखाबाट आँशु खस्यो मैले पनि धेरै दुःख पाएको हो मेरो जिन्दगीलाई मेल खायो धेरै धेरै बधाई बिशाल सर हजुर लाई म धेरै धेरै रोए म यो गित ले मलाई धेरै राम्रो लाग्यो
@RakeshBntwa Жыл бұрын
सारै मार्मिक गित थाहै नपाई आँखा बाट आशुँ वर्सियो सारै मन छोयो🙏🙏
@Kytart200 Жыл бұрын
सारै मार्मिक गीत सम्पूर्ण परिवारलाई सफलताको सुभकामना ❤❤❤❤❤
@Yogindra46780 Жыл бұрын
कस्तो मार्मिक गित मेराे त आशुनै राेकिएन है ❤ बधाई छ परिवारलाई म साेलुखुम्बुबाट😊
@rambk5325 Жыл бұрын
कति मिठो गित, बधाई सम्पुर्णलाई ।
@sachinagrgofficel9691 Жыл бұрын
आहा यति मार्मिक गीत एकदमै मिठो आवाज हरु हजुर हरु दिदी बैनी कति मिलेका आहा धेरै मन पर्छ हजुर हरु को सबै परिवार लाई सांगीतिक क्षेत्रमा हुनुहुन्छ खुसी लाग्छ हरेक गीत सिरेल अन्य सबै हेर्ने गर्छु धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टीम रैमाझी परिवार 🙏🙏👏👏👌👌😭😭🎊🎊
@itsmesumit9093 Жыл бұрын
मार्मिक शब्द मीठो आवाज रायमाझी परिवारलाई हार्दिक बधाई छ बिशाल दाई❤️💐🙏❤️💐
@anjukhatiwada9326 Жыл бұрын
Dharaii ramro x ❤❤❤❤
@nishanrai3212 Жыл бұрын
Ati marmik song congratulations rayemajhi family...
@bibaslimbu6880 Жыл бұрын
बेदना भरिको मार्मिक गित, गाउनुभयो, सम्पुर्ण कलाकार टिमलाई सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,
@manjupaudel4227 Жыл бұрын
Congratulations piyaro vai bishal &baini sabailai❤❤
@dipakjangacharya Жыл бұрын
धेरै धेरै शुभकामना रायमाझी परिवारलाई
@sagarpudasaini3259 Жыл бұрын
धेरै राम्रो गित मन पर्यो
@basaunepal8200 Жыл бұрын
आमालाई रोगी बनायो घासको भारी ले बाउलाइ रोगी बनायो जिम्मेवारीले । यथार्थ र बास्तबिकतामा आधारित शब्दको लागि रायमाझी सपरिवारलाइ धन्यवाद र सफलताको धेरै धेरै शुभकामन❤❤❤❤
@triptikhanal5240 Жыл бұрын
Sachi kai kati garva feel ma hola ti aama buba lae ❤️❤️lots of love to your whole family &this song