# 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला
@prakashbista17715 жыл бұрын
बिमल अधिकारी दाइ मेरो मन पर्ने मोडल मा एक हुनुहुन्छ ,बिश्नु दिदि को त कुरो गरि साध्या छैन मन रुन्छ ,बास्तबमा हामी ले बिश्नु दिदिको गित मात्र सुनेर मन पिरोल्ने गरेका छौ उनको बास्तबिक भौतिक सरिरको रुप म लगायत करोडौ दिदिका दर्सकले साहेद देख्न पाउदैन कि यहि मलाइ अति पिर छ ,
wow dammi xa song सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 💐💐
@madansapkota73246 жыл бұрын
बिमल अधिकारी र बिष्णु माझी का फ्यान हरु हाजिर हुँदै गरम है ।
@gopalsurkhety30116 жыл бұрын
Sopop
@officialbimaladhikari6 жыл бұрын
धन्यवाद कमेण्ट को लागि
@Sk-pq8gp6 жыл бұрын
Wooow supar
@sapanaashu10796 жыл бұрын
✌✌✌✌
@reshamroka36546 жыл бұрын
+Sapana Ashu ✋✋✋✋
@chandramagar89586 жыл бұрын
बिष्णु माँझी दिदि को गित भने पछी हुरूक्क हुन्छु र यो गित सारै मिठो अनी धेरै राम्रो छ अनि बिमल दादा एण्ड सया भन्डारी धेरै राम्रो छ अभिनय सलाम छ हाम्रो लोकगित मा
नेपाली भाषा पुरी समझ मे नही आती ह फिर भी आपका गीत मेरे दिल को छु लिया । दीदी आपकी आवाज स्वर बहुत मिठो मिठो लागे हे ईस गीत को देखने सुनने से मेरा दिल बहुत दुःखता है धन्यवाद
बिष्णु माझी दिदिको स्वर यति राम्रो छ कि जो कोही ले नि बयान गरेर सक्दैन तर उहाँ किन पर्दामा देखिनु हुन्न तेस्मा धेरै दूख लाग्छ
@gopalsunar44356 жыл бұрын
अति मन छुने साेर शब्द मार्मिक उत्कृष्ट छ सुनी राखाै जस्तो लाग्ने बिमल राजा काे उत्तिकै राम्रो अभिनय अगामि दिन हरु मा अझै राम्रो मिठाे सुन्न पाईयाेस सफलताको शुभकामना हजुर सम्पूर्ण लाेक पाराखी बरिस्ठ मन हरु मा
स्वर को के कुरा गर्नी खै ! Acting पनी अत्यन्तै real छ र हो पनी ! Bimal dai ko tyo kaligandaki ma khaseko scene....wow.....!! Best Of Luck For Success. Mohan dai ko swor ...👌👌👌 Part 3 also..........!!!!!
@mohankhadka89256 жыл бұрын
Thanku somuch mero bhai..
@adhikaribimal46416 жыл бұрын
Subash Kafle tqqq
@lamsaljagannath22866 жыл бұрын
अत्यन्तै मर्मस्पर्शी लोक गीत अति राम्रो लाग्यो।बिष्णु माझी र महन खड्काको स्वर साह्रै मिठो छ !भिडियो पनि अत्यन्तै राम्रो छ बिमल दाजुको अभिनय अति उत्कृष्ट छ !सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना !! म कुवेत 🇰🇼🇰🇼बाट हेर्दैछु!!👌👌👌🌷🌷🌷🌺🌺🤚🤚🤚🙇🙇🙇🙇
@mohankhadka89256 жыл бұрын
Thanku....
@adhikaribimal46416 жыл бұрын
Lamsal Jagannath tqqq
@shishubswanuragi10716 жыл бұрын
आहा यो गितको भिडियो अन्तिम सम्म हेर्दा आङ जिरिङग भयो शरीर भरी काडा उमृय अनि हृदयको गहिराइ सम्म पुगेर स्पर्श गरि आखाले आँसु निचोर्न बाध्य भए। यो गित र भिडियोको जति तारिफ गरे पनि अपुर्ण नै रहन्छ। आत्मिय मित्र बिमल अधिकारी आदरणीय सर कपिल लामा लगायत सम्पुर्ण अडियो भिडियो युनिटलाइ हार्दिक बधाई तथा सफलताको शुभकामना 🌹🌹🌹
@saayaabhandari30266 жыл бұрын
Thank you
@mohankhadka89256 жыл бұрын
Thanku somuch hjr....
@officialbimaladhikari6 жыл бұрын
धन्यवाद कमेण्ट को लागि
@adhikaribimal46416 жыл бұрын
S.B. anuragi tq
@officialbimaladhikari6 жыл бұрын
# 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला
@hirakc87743 жыл бұрын
OMG real acting!!
@chiranjivichhetri6 жыл бұрын
अत्यन्तै मार्मिक लाग्यो भाइ मोहन खड्काले धेरै मार्मिक गाएकाछ्न बिश्नु माझीले धेरै मार्मिक आबाज दीएकीछ्न अभिनय पनि अत्यन्तै राम्रोछ सबैले हेर्ने सुन्ने खालकोछ मन छोयो भीउपनी बढीरहेकोछ सबैलाई मन परेकोछ
@himaalkhatri68336 жыл бұрын
Yeti ramro geet bayan garne kunai sabda nai bhetiyna badhai xa bimal sir Mohan sir bishnu saaya bhandari lagayt sampurna unet Lai
@mohankhadka89256 жыл бұрын
Thanku somuch...
@adhikaribimal46416 жыл бұрын
himaal khatri धनयबाद सम्पूर्ण साथी हरूलाइ मलाई माया गरेर कमेण्ट गरनु भयकोमा।।।।
@officialbimaladhikari6 жыл бұрын
# 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला
@pradeepbista30576 жыл бұрын
धेरै भन्दा धेरै राम्रो सफलताको कामना बिमल दाजु miss you always
सचिकै गीत सङीत बिना जिन्दागी अदुरो छ द्खा सुखा को सथिहो गीत सङ्गीत🌹🌹🌹🌹
@officialbimaladhikari6 жыл бұрын
धन्यवाद कमेण्ट को लागि
@SajnuYadav-yn3yh11 ай бұрын
588tuo
@SajnuYadav-yn3yh11 ай бұрын
588tuo
@saayaabhandari30266 жыл бұрын
सुन सबै ले सुन 2 "के यस्तो हुन लेखेको" गित आयको छ। 1 लाई जस्तै 2 लाई पनि माया गर्नु हुनेछ हाम्रो मेहनत लाई माया गर्नु हुनेछ भन्ने धेरै आशा गरेका छौ ।।धन्यबाद भावना म्युजिक सोलुसन लगायत हाम्रो सम्पुर्ण परिवार लाइ😍😍😍😍
@officialbimaladhikari6 жыл бұрын
धन्यवाद कमेण्ट को लागि
@balkrishpariyar19416 жыл бұрын
अभिनय राम्रो छ
@roopmarketmakertrader30756 жыл бұрын
why not my lovely girl Saya
@adhikaribimal46416 жыл бұрын
Saayaa Bhandari धनयबाद सम्पूर्ण साथी हरूलाइ मलाई माया गरेर कमेण्ट गरनु भयकोमा।।।।
@adhikaribimal46416 жыл бұрын
Saayaa Bhandari tq
@shivachatri78466 жыл бұрын
गितले भित्री मनै छोयो कयौं पटक रिबाइस गरि हेरे तर पनि अझै हेरु हेरु लाग्छ क्या शब्द छ झनै बिष्णु माझी दिदी मेरो मनको गायिका उहाँको गित बाहेक अरुको गित त म सुन्दै सुन्दिन मेरो बेस्ट गागिका बिष्णु दिदी र अाजभोलि मोहन दाजुको अावाज पनि राम्रो लाग्न थालेको छ अनि बिमल दाजु हजुरको तारिफ गर्ने कुनै शब्द छैन best of luck whole tim
कति राम्रो आहा कसरी तारिफ गरम जति गरेनी कम नै हुन्छ ।
@BhawanaMusicSolutionNP6 жыл бұрын
धेरै राम्राे छ गित भावना म्युजिक साेलुसन् देखि अायकाे प्राय सबै गितहरु सुपरहित लाग्छ त्यसैमाथि माेहन् खड्का र बिष्णु माझिकाे स्वर...बढाईछ 💝💝बिमल💝💝 दा हजुरलाई यति राम्राे गित ल्यउनु भयकाे मा..
Very sweet song 2081 salmapani sunne ma rahexu hai 🙏👍🙏
@maheshchhetri43376 жыл бұрын
मोहन दाइ विष्णु दिदि बिमल दाइ लगायत यो गितमा साथ दिने सबैलाइ लाखौं लाख धन्यवाद। यो गितले समाजमा घटि रहने घटनालाई समेटेर बनाएको छ मेरो मन सारै रोएको छ। अब यस पछि सुन सबैले सुन भाग ३ छिट्टै सुन्न पाउ धन्यवाद 🙏🙏🙏
जति बयान गरे पनि कमै हुन्छ दाई मोहन खड्का दिदी बिस्णु माझीको अतिनै मीठो स्वर साथै शब्द लय अनि झनै उत्कृष्ट बिमल अधिकारी दाईको र साया भन्डारी दिदी को अभिनय मनै चुरा चुरा बनाउने । (मुक्तक) चार जना मिले मलाई एक्लै पारेर सानु काडेँ तारले चारै तिरबाट बारेर सानू फाले कालिमा हात खुट्टा भाचिदिए राम जानकि मन्दिर अघि मारेर सानु कमल अबिरल स्याङ्जा साँखर मुर्तिचौर
हामी सबैले विमल दाजुको गित एबम् अभिनय अत्यन्तै मन पर्यो भन्छौ । । गित पनि दर्शक स्ोताको मन छुने मात्रै नभएर यथार्थ परक गित हेर्न पाएका छौ । यति हुदाहुदै पनि राम्रा राम्रा गितले स्थान पाईराखेका छैन् ।। अवार्ड खोल्छन् । तर यस्ता राम्रा गित काल्पनिक भएपनि यथार्थमा डुबेर अभिनय गर्ने मोडल तथा सर्जकहरुले कमै मात्रामा अवार्ड पाउँछन्। किन ??? के यहाँ राम्रा गितले होईन हाम्रा गितले मात्रै हो त अवार्ड पाउने ? म अाज विमल दाजुको वारेमा बोल्छु।। लोक दोहोरि गितमा प्रोमो राखेर गित फाल्ने व्यवस्था कस्ले ल्यायो त्यही विमलले अनि किन यस्ता व्यक्तिलाई पछाडि पार्छन्। किन सम्मान हुदैन?? राम्रा गित अन्तर्गत कस्तो गित पार्छन् । हजुरहरुले थाहा पाउनु भाको छ। अहिले त जस्तो गित पनि अवार्डको नोमिनेसनमा पर्छन् ।पैसाले गर्दा हो ,जस्ता गितले पनि अवार्ड पाउने नत्र किन विमल दाजुको धेरै गित दर्शकले मन मात्रै होईन युउटुबमा धेरैले मन पराउछन् यथार्थ परक हुन्छ । तरपनि कमै गितलाई अवार्ड दिईएको यो कुरालाई सरकारले पनि वास्तविक गितलाई सम्मान दिलाउन जरुरि छ। (प्रसङ्ग परिबतन) धिकार छ तिमीहरुलाई वास्तविक कुरालाई पनि छुट्टाउन सक्दैनौ।।। """""================= ==========(=== विमलले त लोक दोहोरि गितमा नया अायम ल्याएका छन् ।। "अरुले पनि यसरी नै नया अायम थप्ने हो भने लोक गितको भबिष्या कस्तो होला कल्पना गर्नु त।।। " कति अरुको कुराको मात्रै भर पर्छौ ।।" कति सोचेर बस्छौं विमलले फेरि नया कुराको व्यवस्था गरिदिएहुन्थ्यो भनेर ।।।,,,, अरुपनि विमल दाजुले जस्तै नया व्यावस्ता लेराउनुस्। ताकी दर्शकको मनमा बसोस् " जय सलाम विमल दाजुको टिमलाई🙋♂️🙋♂️🙋♂️🙋♂️
@officialbimaladhikari6 жыл бұрын
धेरै धेरै धन्याद यति राम्रो कमेन्ट को लागि
@adhikaribimal46416 жыл бұрын
bhimsen dahal tqqq
@bhimsendahal38306 жыл бұрын
यस्तै राम्रा राम्रा गित वजारमा लेराउदै गर्नुहोला ,, दाजु लोक पारखीहरुको मन जित्दैजानुहोला😍😍😍 फेरि पनि सफलताको शुभकामना
@officialbimaladhikari6 жыл бұрын
# 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला
@gopalpoudel36326 жыл бұрын
Bishnu majhi didi ko voice lai takka dine koi xoina aaja samman i love you my deju
अति नै मार्मिक र समय सान्दर्भिक गीत । मेरो लागि अहिले सम्मकै सर्बोत्कृष्ट गीत हो यो। बिमल अधिकारी त येस्तो अभिनयमा पारङ्गत हुनुहुन्छ । महिला तर्फ सारिका,रन्जिता र अञ्जली को फ्यान थिए । यो गीत हेरे पछी अब अर्को नाम जोडीयो साया भण्डारी को । एकदमै राम्रो अभिनय साया को । नयाँ हुनुहुन्छ सायद । सफल भविस्य को शुभकामना साया लाई र बिमल अधिकारी बाट येस्तै गीतहरुको अपेक्षा राखदछु ।
@manjuadhikari97366 жыл бұрын
क्या जादुमय स्वर र मार्मिक शब्दले सजिसजावट गित हो के, अज लयको त कुरै नगरौँ
Swor ki dhani..bishnu majhi di lai mero vitri ridhaya battta nai..salam garna chahanxu.. Sayad tapai ko swor le malai matra haina dherai lai stabda pareko hola
राम्रो कामका लागि बोल्ने शब्द अभाव हुँदो रैछ बिमल दाइ लगायत सबैलाई बधाई छ ।साथै मेरो शब्द संगितमा दुई दिन खुसी बजारमा छ र फागुन १०गते दियालो बजारमा अाउदै छ है।
@adhikaribimal46416 жыл бұрын
धनयबाद सम्पूर्ण साथी हरूलाइ मलाई माया गरेर कमेण्ट गरनु भयकोमा।।।।