मलाई यो गित जहिले पनि सुनिरहन मन लाग्छ । जति सुने पनि अघाउन सकिदैन यो गित । पछ्यौरीको छेउ' पनि उत्तिकै राम्रो लाग्छ । मेरो लागि 'नमुछे आमा दहीमा टिका ' पछि सबैभन्दा मन पर्ने दशैँ गित यही नै बन्यो । यस्तै गितको अपेक्षा गरेको छु ऋषी जि बाट यो दशैंको कोशेली पनि.............................अझैपनि नव कलाकारहरुका उत्ताउला गितहरु भन्दा परदेशीको यथार्थ भोगाईलाई चित्रण गर्ने गीत संगितहरुको माहोल धेरै नै छ गाउँघरमा । 💝💝
@RishiKhadkaNP Жыл бұрын
Tq so much hzur🙏😘
@bikashshrestha62904 ай бұрын
@@RishiKhadkaNP दाजै यो गित जस्तै गित ल्याउनु है यो दशैमा । कति सुन्ने होला के यो गित बाह्रै महिना बाह्रै काल जस्तै छ मेरो लागि । जति सुने पनि कहिल्यै बोर लाग्दैन साँच्चै दाजै । कस्तो गित गाउनु भयो खै ।😓😥😢
@RishiKhadkaNP4 ай бұрын
@@bikashshrestha6290 hus tq so much 🙏❤️
@magarkoxoromo30895 жыл бұрын
यो video हेर्दा त ज्यानै सिरिङ्ग हुन्छ कथै बरै पर्देशी को कथा एस्तै छ बधाई छ सम्पुर्ण टिमलाई
@garamjamagar13386 жыл бұрын
यो गित सुनेर कुनै शब्दनै आएन लेख्नको लागि आयो त केबल आँसु किन कि सबै पर्देसिको पिडा शब्दमा समेतिएको गित भएको हुनाले उस्तै मिठो स्वर लय भिदियो Wow Wow Wow
@बिनिताघिमिरे1435 жыл бұрын
Wowowowoow धेरै खोजेको यो गित आज भेते खुसी लाग्यो धेरै मार्मिक गित पर्देसिको मन छुनी अर्काको देस्मा सजिलो हुन काम कसरी खप छौ खादिको चर्को घाम धेरै नै मन रोयो यो गित भिदियो ले सफल्ताको सुभ कामना छ अल तिम्लाइ😭😭😭
@seemadhakal8982 Жыл бұрын
Thank you hjurlai ❤
@harisapkota85076 жыл бұрын
बिष्णु माझी दिदिको गित त अति नै मन पर्छ आझै त्यस माथी आदरणीय प्रकाश दाजु अनि सिमा भाउजुको अभिनय रहेको छ, अति नै मन छोयो।।
@dipakthagunaa59246 жыл бұрын
मैले ऋषि खड्का जि लाई दशैका गितकाे किङ्ग भनेर चिन्छु र वहाले यी गितहरुबाट नै अाफुले स्थापित गरेकाे हाे । ऋषि खड्का जि र बिष्णु माझिले गाएकाे गित दशैकाे बजारमा अाउदा खेरि मनै रमाइलो हुन्छ र यहाहरु दुईवटै काे स्वरमा जादु छ ।। तपाईंको गितकाे जति बयान गरे नि कम हुन्छ ,धेरै धेरै शुभकामना छ ।। तपाईंका अागामि दिनहरुमा यस्तै मिठा मिठा गितहरुकाे प्रतीक्षा हुने छ , दशै अाउदा जति पनि र जसले पनि बिष्णु माझी र ऋषि खड्काकाे गितकाे मात्रै पहिला खाेज्छ । धेरै धेरै खुसि छम तपाईं प्रति ।।। Thank you so much Rishi g being part of dashain song !!
@RishiKhadkaNP6 жыл бұрын
धेरै-धेरै धन्यवाद सम्पूर्ण मेरा दर्शक/स्रोताहरु लाई यति मीठो कमेन्ट् को लागि यदि यहाहरु लाई यो गित मन परे लाईक,कमेन्ट्,शेर गर्दिनु होला र मेरो youtube च्यानललाई सस्क्राईभ गर्न न भुल्नु hai
@shibathapa78553 жыл бұрын
Ho hajur ramro voice xa yespali dasai ma ni bishnu didi sanga new geet layaunu hola
@tekmagar67196 жыл бұрын
मन छोयो साह्रै यो दशैँको बेला प्रदेशीको कथा बनाउनु भएको रहेछ आदरणिय रमेश बि जि ज्युको शब्दमा कृष्ण ढकालको प्रदेशी गित जहाजै चढेर ऋषि खड्का र बिष्णु माझीको स्वरमा सजिएको गित💘💘
@ghanashyamtiwari60916 жыл бұрын
निकै राम्रो लाग्यो गित।परदेसिनु रहर होइन बाध्यता छ लाखौ नेपाली हरु को।गित ले धेरै कुरा हरु यथार्थ बोलेको छ।सफलता को लागि शुभकामना ।।।
@RishiKhadkaNP6 жыл бұрын
Rishi Khadka 2 seconds ago yati ramro comment ko lagi dhanyabad kripaya mera naya geet sangeet hearna ko lagi channel subscribe garidinu hola,,vedio lai share garidinu hola
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@sanjeebkumarkhatisanjeebku25996 жыл бұрын
मार्मिक गित सारै राम्रो छ
@basantapoudel15647 ай бұрын
Butwal 8:14
@JenishaBk-v2u3 ай бұрын
@@basantapoudel1564❤❤❤❤❤❤❤
@justsantos5 жыл бұрын
लोकगीत त धेरै बन्छन् तर विरलै त्यस्ता गीत हुन्छन् जुन सबैको मन मस्तिष्कमा बस्न सफल हुन्छ। समाजको येथार्थ झल्काउने साथै इतिहासमा लेखिन सफल हुन्छ । यो तिनै विरलै मध्य को एउटा गीत हो । लोकगीत को धरोहर विष्णु माझी लाई मनै देखि माया अनि सम्मान साथै गायक ऋषि खड्का तथा सम्पूर्ण टिम लाई बधाई तथा भविष्यको लागि सफलताको शुभकामना ।
@prakashsapkota66685 жыл бұрын
हामी आभारी छउ संपूर्ण दर्शक हरू प्रति...🙏🙏 फेरी पनी हजुर हरूको माँझ यस्तई मन छूने गीत लियर आऊने छउ.... हजूर हरूको माया नई सबथोक हो हामरो लागी......
@babalramailo71966 жыл бұрын
यो सालको दसैं को लागि पर्फेट परदेशी साथी हरुको लागि गाउनु भएको गीत अति मीठो लाग्यो ऋषि दाजु अनि bishnu दिजु।।।।।।
@rishikhadka10516 жыл бұрын
नमस्ते सम्पूर्ण मेरा दर्सक/स्रोताहरु यश बर्षको निकै नै मेहेनत गरि मैले धेरै आशा गरेको गित जहाजै चढेर लियर आयको छु हजुरहरुको मायाको कमि हुने छैन भन्ने पूरा बिश्वास छ comment like n share गर्दिनु होला मेरो youtube च्यानललाई subscribe गर्न पनि न भुल्नु होला kzbin.info/www/bejne/fJ7Hi62YYtyhirc
@RishiKhadkaNP6 жыл бұрын
thank you
@RishiKhadkaNP6 жыл бұрын
yati ramro comment ko lagi dhanyabad kripaya mera naya geet sangeet hearna ko lagi channel subscribe garidinu hola,,vedio lai share garidinu hola
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@SantoshDai4 жыл бұрын
tik tok ma राजु परियार को छोरा को interview हेरेर यो video हेर्न आउने जतिले लाईक गरौं त्😍😍🤭🙏👈️
@bedkumartrai99286 жыл бұрын
जति सूनेपनी मन भरि ऐन बहूदै राम्रो गीत सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु बाँकी आउदा दिनमा पनि यस्तै राम्रा गीत सुन्न पाइयोस् risha Sir je best of luck
@asmitaudashi8836 жыл бұрын
अहिलेको परिस्थिति अनुसार सबैको मन छुने यो गीत अति नै राम्रो लाग्यौ।गीत सङ्गै vidioमै हराएछु म त।सम्पुर्न Teams लाई धन्याबाद ,बधाई र शुभकामना।
@GbkEntertainment94766 жыл бұрын
Owowoo nice song heart tuch song dada miss you hjr ko sabai geet yasti marmik hunxan ajhi yasti geet sune rahana payu best of luck .................
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@BBKVLOGS-xp9rf10 ай бұрын
भाग्यमै परदेशी हुन लेखेको रहेछ र पो यस्तै यस्तै गीत मन पर्ने रहेछ। ऋषि दाजु हजुर को संपूर्ण गीत हरु सुन्ने गरेको छु र हजुरलाई भेट्न पनि ठूलो रहर छ।❤❤
@gbjarghamagar49975 жыл бұрын
धेरै मर्मिक गीत मेरो त चटक्कै मान छोयो हामी पार्देशी को लागि सामेटेको गीत सौदी बाट दुई ताले बेट बात हेर्दै छु है बिस्नु माझी को बिक फ्यान म।
@pratapsp43456 жыл бұрын
धेरै धेरै राम्रो मिठो छ बिष्णु माझी दिदी र ऋषि खड्का को स्वर सारै मन पर्छ !!
@SamarRanabhat5 жыл бұрын
1 m पुगेछ बधाई छ सम्पूर्ण टीमलाई 💪✌️👌😘😘
@brindanthapa65504 жыл бұрын
सबै भन्दा मार्मिक गित पहिले देखिलियर अहिले सम्म बिस्नु माझि को जस्तो स्वर र लय कसैको छैन नेपालमा बिस्नु माझि नेपालको कलाकारमा १नम्र र हो लभ यु सन्ग मेरो त मनै छुयो यो गितले
@anmolpirtamnepal6 жыл бұрын
आमा कसम यो गित्त सुनेसी नरोयक छैन रोको रो छु ।फोर्म साउदी अर्ब बाट
@ramgopali--officialyoutube13746 жыл бұрын
धेरै गीत सुन्ये तर यति मिठो गीत ... .आहा कति मर्म स्पर्सी छ सुभकामना हजुर मैले त आँसु थाम्नै सकिन
@rimukaushal32506 жыл бұрын
प्रदेशिको मन रुन्छ हजुरको गीत सुने पछि वास्तविक प्रदेशिको कहानी नै गित बनी आको रहिछ सारै मन रुन्छ बिदेशीएका सम्पुर्ण दाजुभाइ दिदी बहिनी को ,,,,,,,,,,, बिजय दसमिको सुभ कामना सहित सफल्ताको सुभ कामना हजुरहरुको टिमलाइ सदैब साथ हुनेछ हामी प्रदेशिको ,,,,,,,
@minupachhai9161 Жыл бұрын
😊😊😊😊😊😊
@minupachhai9161 Жыл бұрын
😊😊😊😊😊😊
@minupachhai9161 Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊
@minupachhai9161 Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@minupachhai9161 Жыл бұрын
😊😊
@bhimsenbm30046 жыл бұрын
धेरै मीठो शब्द मेलोडी अनि सिर्जना। बधाई टिमलाई
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@हिक्मतबिष्ट6 жыл бұрын
आहा निकै मार्मिक गित कठै बरा परदेशीकाे मनै रुवाउने भयाे! Badhai xa Rishi dai 💞💞💕
@rajurokamgr8935 жыл бұрын
आखा मा धर धरी आसू बगायर रोय यो गित सुनेर हेरेर कसम एती मन छुने गित बिष्नू माझी दी र ॠषी खड्का सर अनी सम्पुर्ण टिम लाई सफलताको शुभकामना 👌👌👌👌👌👌❤❤❤❤❤❤
@TilakPariyarOfficial6 жыл бұрын
भाई एक चाहिँ एक गीतहरू अत्यन्तै राम्रो हुँदै छन् सार्है राम्रो बधाई तथा धेरै-धेरै सफलताको शुभकामना छ।।
@rashmimejar3104 жыл бұрын
really 😭😭😭😭😭😭
@churebahadurthapamagar75366 жыл бұрын
मार्मिक शब्द पर्देशीको यथार्थ बिषय बस्तुमा समेटिएको सारै राम्रो गीत
@mahendrashahi4506 жыл бұрын
75 comment निकै मार्मिक यथार्थ बोकेको मिठो गीत अझै बिष्णु दिज्जुको स्वरमा मनै छोयो आहा...........
@RishiKhadkaNP6 жыл бұрын
Rishi Khadka 2 seconds ago yati ramro comment ko lagi dhanyabad kripaya mera naya geet sangeet hearna ko lagi channel subscribe garidinu hola,,vedio lai share garidinu hola
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@mahendrashahi4506 жыл бұрын
thanks a lot for a such great work brother keep it up I am your big fan I see you all song interview. you are best with bishnu majhi keep it for all time. I want to see you with bishnu dijju forever in this field.
@mahendrashahi4506 жыл бұрын
@@RishiKhadkaNP you have great power in voice each song sing by you are such a heart touchable
@sumitrasen93374 жыл бұрын
साचिक्कै मन छुने सोर बिष्णु बहिनिको👏
@rakesholi97805 жыл бұрын
अर्काको देशमा सजिलो हुन्न काम कसरी खप्छौ खाडीको चर्को घाम यो शब्दले यसरी मन छोयो कि साच्चै म सुनेर आँखा बाट आँसु झरे अनि पुरा शरीर का रौ हरु ठाडो भए धन्यवाद बिष्णु माझी दिदी अनि ऋषि दाइ लाई यति राम्रो गित रचनात्मक तरिकाले अभिनय गर्नुहुने कलाकार हरु लाई पनि धेरै धेरै धन्यवाद राकेश ओली नेपालगन्ज (प्रदेश नम्बर ५)
@dipendrakc19946 жыл бұрын
रमेश बि जी दाजुको शब्द।एथार्थ मुलक गित तेशै माथी बिष्णु माजी दिदी को आबजमा।।।।।
@minapariyar66995 жыл бұрын
Dipendra kc 😂😂😂😂😂😂😂
@दयारामकाफ्लेदयाराम6 жыл бұрын
कति रुवाउनु हुन्छ हो प्रदेशीलाई अर्को कुरा बिष्नुमाझि बहिनीलाई इन्टरभिभुमा ल्याउनु पर्यो साह्रै देख्न मन छ
@rishikhadka10516 жыл бұрын
नमस्ते सम्पूर्ण मेरा दर्सक/स्रोताहरु यश बर्षको निकै नै मेहेनत गरि मैले धेरै आशा गरेको गित जहाजै चढेर लियर आयको छु हजुरहरुको मायाको कमि हुने छैन भन्ने पूरा बिश्वास छ comment like n share गर्दिनु होला मेरो youtube च्यानललाई subscribe गर्न पनि न भुल्नु होला kzbin.info/www/bejne/fJ7Hi62YYtyhirc
@RishiKhadkaNP6 жыл бұрын
Rishi Khadka 2 seconds ago yati ramro comment ko lagi dhanyabad kripaya mera naya geet sangeet hearna ko lagi channel subscribe garidinu hola,,vedio lai share garidinu hola
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@भेदान्शिपौडेल5 жыл бұрын
Ho hoi
@HimaNepali-up6by Жыл бұрын
😮 कति दामि लाग्यो मलाई यो गित दिजु❤❤❤❤❤❤
@RishiKhadkaNP Жыл бұрын
Tq❤
@rameshbasnet63305 жыл бұрын
यो गित सारै मीठो रहिछ !! अनि झन भिडियो हेर्दा मेरो आँखा बाट त आँसु थाम्नै सकिएन 😭😭यो गित बनाउनु हुने सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना ब्याक्त गर्न चाहान्छु।।🎤🎤
@lamsaljagannath22866 жыл бұрын
साह्रै मार्मिक दशै गीत बिष्णु माझी दिदी र ऋषि खड्का दाजुको एकदमै मिठो स्वर छ।एकदमै मिठो स्वरकी धनी मन मुटु नै छुने गीत जति सुन्दा पनि उति सुनिराख्न मन लाग्छ सायद यो गीत ले मलाई पनि धर्धरी रुवाउनु रुवायो,बिदेशीको पीडा सबै लाई हुन्छ।सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना !!💕💕💕💕💕💕
@rishikhadka10516 жыл бұрын
नमस्ते सम्पूर्ण मेरा दर्सक/स्रोताहरु यश बर्षको निकै नै मेहेनत गरि मैले धेरै आशा गरेको गित जहाजै चढेर लियर आयको छु हजुरहरुको मायाको कमि हुने छैन भन्ने पूरा बिश्वास छ comment like n share गर्दिनु होला मेरो youtube च्यानललाई subscribe गर्न पनि न भुल्नु होला kzbin.info/www/bejne/fJ7Hi62YYtyhirc
@RishiKhadkaNP6 жыл бұрын
thank you so moch
@padambohara27486 жыл бұрын
basta bik sarai mitho x geet
@prakashsapkota66685 жыл бұрын
Lamsal Jagannath thank u so much
@puransubedi11965 жыл бұрын
yo git banaune lai 20 barsa jel halnu parx , tesai arkalai yo gita dekhaer ruhauna painx mero aasu thamien la badhai xa hajurlai ekdam marmik song nice song
@ganeshpalpali2136 жыл бұрын
My best dasai song. Paschim digital music ra personally, proud of you rishi.
@jenisaryal64705 жыл бұрын
मलाई पनि नेपाली लोकगित धेरै मन पर्छ। यो गित सुनेर मेरो मन छोयो र हामी प्रर्देसिको यस्तै छ। कथा बेथा धेरै नै दुख लाक्छ।😢😢
@ssubedi54246 жыл бұрын
उम मीठो मन छुने acting साथी सिमा😒😒
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@yurajthaple38665 жыл бұрын
Khatra x video
@justsantos6 жыл бұрын
नेपाली संगीत क्षेत्रले सायद विष्णु माझी जत्तिको कलाकार अरु पाउँदैन होला। जति सुनेपछि उहाँको स्वरले कहिले मन भरिएन।
@pranekadhikari53694 жыл бұрын
लोक संगितकी स्वरकि कोईली (रानी)नै हुन् बिष्णुदि।
@jibanpun27304 жыл бұрын
Jiban
@साहित्यप्रेमीचंद्रतिखातरी-ढ6ढ4 жыл бұрын
Dami
@sugamdhungana24244 жыл бұрын
अबश्य पनि
@shibathapa78553 жыл бұрын
Yo hamro deshma bishnu majhi didi jasto aru kalakar pauna garai hunxa
@dipabhandari87606 жыл бұрын
अत्यन्तै मार्मिक गित छ यो गितले मन नछुनी नेपाली कहाँ होला अभिनए नि राम्रो छ अनि गित नि
@mohanbahadur48046 жыл бұрын
So much heart touching Dashani Geet ani Nyc acting....KSA bata hayrdaixuu ahile Samaya sandarvik geet....!!!
@dilipranamagarofficial2405 жыл бұрын
सायद मनि प्रदेशमा भएर होला गित सुनेर मेरो आखा बाट आँसु रसायो गित अति नै मार्मिक छ हजुर मनै छुने
@minbudha336 жыл бұрын
प्रिय कलाकार हरुले काल्पनिक अभियान्ता गरेपनि लाखौंको जिबनमा मेल खान पुग्ने अतिनै मार्मिक गित छ
@karansaud92526 жыл бұрын
अति मारमिक छ गित परदेसि जिमनमा यकदमै मेल खान्छ अगामि दिनमा पनि यस्तो गित गनउदै गरनु
@vinobsingh38145 жыл бұрын
Karan Saud रुिप्ह,टटटकबपनुदद
@bhojendra12346 жыл бұрын
निकै मर्म इस्पर्शी मनै छोयो
@manojthakuri69246 жыл бұрын
अतेन्तै मर्मिक गीत छ साची कुनै हामी जस्तै लखौ पर्देसी को जीवन् सङ मेल खाको हुन सक्छ यो गीत मन छोयो
@ramkumarbudhathoki19196 жыл бұрын
मन चाटकै छोयो यो गीत ले धन्यवाद ऋषि दाई अनि विष्णु दिदी all the best
@RishiKhadkaNP6 жыл бұрын
Rishi Khadka 2 seconds ago yati ramro comment ko lagi dhanyabad kripaya mera naya geet sangeet hearna ko lagi channel subscribe garidinu hola,,vedio lai share garidinu hola
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@jeevansingh84556 жыл бұрын
हामि प्रदेशीले गित सुनेर नचाहादा नचाहादै पनि ऑखामा ऑसु खसेको थाहै पाईन धेरै राम्रो मार्मिक मन छुने प्रस्तुती
@Solo_traveller75 жыл бұрын
यो गित मन पाराउने कति लु त हाजीर अनि मलाई पनि माया मेरो सबै दाइ दिदी हरु Miss u
@ajlx46545 жыл бұрын
वोनईस छ मेरो मनत थामनपनी सकी न फ़ेरेनड बिसनू माँजी लॉइ मन परॉउने साथी सेयेर र कमेंनट गरुम हज़ूर मेरो गूडलक हजूँरला👏🏻👏🏻👏🏻👏🏻👏🏻💐💐💐💐💐💐🌹🌹🌹🌹🌹⭐️⭐️⭐️⭐️⚡️💥💥💥💥⚡️⚡️💥🌟🌟🌟🌟⭐️⭐️
@SubashMagar-zy7us Жыл бұрын
आज पर्देश मा आएर 10 चोती सुने साएद पर्देस मा आएर होला😥😥
@nabinkarki50876 жыл бұрын
टाढा छु प्यारि सम्जेर मन रुन्छ के छुटेझै प्यारि के बिर्से झै हुन्छ मन छुने िगत जति सुनेनि उति सुन्न मन लाग्ने ऋषि दाइ र बिष्णु िददी काे सुमधुर स्वर ।।।।।
@devilama18666 жыл бұрын
धेरै राम्रो छ गीत 🌹🌹🌹🎁🎁🎁
@pankajRokaya-h2r Жыл бұрын
फेरि अाज यो गित सुनियो जति सुने पनि मनै भरिदैन😢
@RishiKhadkaNP Жыл бұрын
❤
@rampun74672 жыл бұрын
सारै मन पर्याे याे भिडियो हामी परदेशि लाई साउदी बाट हेर्दछु हजुर
@tekumagar70626 жыл бұрын
प्रदेशीको कथा ब्यथामा बनाईएको रहेछ मनै छोयो 💘💘💘😂😂😂
@sabudinmiya45806 жыл бұрын
अति मन छुने गित सरैनी भावुक बनायो यो गितले अति राम्रो छ।
@kamalsansar68476 жыл бұрын
निकै मिठो रैछ गीत आँखा भरि आँसु भयो साँच्चै मनै रुवाउने गीत बधाइ छ सम्पुर्ण यूनिटलाई ../
@RishiKhadkaNP6 жыл бұрын
Rishi Khadka 2 seconds ago yati ramro comment ko lagi dhanyabad kripaya mera naya geet sangeet hearna ko lagi channel subscribe garidinu hola,,vedio lai share garidinu hola
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@मुनाथापामगर6 жыл бұрын
कस्तो खाना खादै यो गित हेरेको खाना खानै मन लागेन हौ आँखा भरी आँसु आयो कतिबेला आँसु खसेछ पत्तै भएन धेरै मार्मिक छ गित
@dharmarajpokharel91916 жыл бұрын
बिष्णु दिदी को आवाज नै मिठो 😍😍😍
@binodratna86226 жыл бұрын
Ea baba yo geet le mero man nai choyo . Kati ramro geet ...baneko krisna dhakal daii lai dhhanebad chha ...yo geet ma live liyara aauchhu ....mero man nai lastai choyo miss you all tem laii
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@tomantick.video.recordshap1766 жыл бұрын
ohoo ati man runx yasto marmik rahix ....best of luck dada didi
@dibashdibashkc38906 жыл бұрын
अति राम्रो छ सबैलाई सेर गर्देको छु
@rampariyar3633 Жыл бұрын
पर्देशी जीवन मुटु नै रेटिन्छ 😢😢
@santipandey73496 жыл бұрын
Bisnu majhiko har sabdha geet Sarai marmik hunxa 💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
@tekpun95446 жыл бұрын
मन छोयो
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@HiraaGla8 ай бұрын
@basantapoudel15647 ай бұрын
Butwal 5:52
@prataplama59676 жыл бұрын
खुसि लाग्यो बिस्णु दिदीको गित सुन्दा काति राम्रो आवज हजुरको सँधै नया नाया गित सुन्ना पाइ राकोस यहि कामाना मेरो कामाना
@rishabhtiwari23076 жыл бұрын
2018ko pani top ten no 1mai rakhanu hola bishnu majhi dede ko aawaj lai dhanyabad
@Sanskritadhikari88846 жыл бұрын
Geet ko sabda sunda sasir nai jiringa vayo ...dherai ramro xa song best of luck bishnu Didi and rishi khadka daju
@RishiKhadkaNP6 жыл бұрын
Rishi Khadka 2 seconds ago yati ramro comment ko lagi dhanyabad kripaya mera naya geet sangeet hearna ko lagi channel subscribe garidinu hola,,vedio lai share garidinu hola
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@rishikhadka10516 жыл бұрын
धेरै-धेरै धन्यवाद सम्पूर्ण मेरा दर्शक/स्रोताहरु लाई यति मीठो कमेन्ट् को लागि यदि यहाहरु लाई यो गित मन परे लाईक,कमेन्ट्,शेर गर्दिनु होला र मेरो youtube च्यानललाई सस्क्राईभ गर्न न भुल्नु होला
@gorkhavillagelife44805 жыл бұрын
धेरै मुटु रेटीने छ यो गित जति सुने पनि वाक्क लाग्दैन सफलताको कामना सबैलाई
@भुवनबैजालिमगर5 жыл бұрын
Nice geet ustai video malai man pareo sabai gurup lai mero lagi dhera dherai badhai x
@nepalinfo23475 жыл бұрын
Wow varry varry nice song risi dada hjr ko ta jinaii geet ramro hunxa dada yati man xune sabda haru lekhani esorko bardan hola haii dada
@suryaadhikari13816 жыл бұрын
😂😂😂 सारै मन छोयो 💞💞
@PositiveVibes-suman-Rana6 жыл бұрын
Very Heart touching Song Rishi Dada I❣️ love this song Super.. 👌 Love you
@shreelaxmirc61306 жыл бұрын
sarai man xoyo. nice song!!
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@bhagawatibhagawatipaudel72336 жыл бұрын
राम्रो छ
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@pasangsherpa65516 жыл бұрын
Bhagawati bhagawati pau
@basantapoudel15647 ай бұрын
Butwal 6:55
@tejgahamagar69764 жыл бұрын
मनै छुने लोक गीत 👍👍👍
@lbchhetry79146 жыл бұрын
अत्यन्तै मार्मिक परदेशिको को यथार्थ परक गित।
@kamalmall76995 жыл бұрын
damee dasai sang yati ramro vidiyo badai x sabaai tim lai
@suryathapa25236 жыл бұрын
माहान चाड दशै तिहार नजिकीदै गर्दा यस्ता गितले सारै मन भाबुक बनाउदो रहेछ प्रदेशी भएको नि १२ बर्ष भएछ
@भेदान्शिपौडेल5 жыл бұрын
Ho hoi hjr aba ta nepal aaunu paro neta aafnai desma ke garnu paro ne ta
@keshabbanjade44596 жыл бұрын
Wow dharai ramro xa hart touch
@user-ol2yz5jj1c6 жыл бұрын
साह्रै मार्मिक दशै गित सफलताको शुभकामना छ
@pradeepparajuli19966 жыл бұрын
asadhhai man paaryo.pardisinu ko pida dayek katha..ani ghar ko istiti ko bare story song..i love it..
@amritaathapa62946 жыл бұрын
Wahhh!What a outunderstanding song...😀😀😀😍😍😍💕💕💕💞
@NPL2845 жыл бұрын
2020 Maa yoo song herne kohi hununxa bhane hit one like👍👍👍👍👍bishnu majhi 💕💕💕💕💕💕💕💕
@bishnupanthee87486 жыл бұрын
अति मार्मिक छ ।
@kabitathapa41616 жыл бұрын
यति राम्रो सोर्को धनी बिष्णु माजी दिदी लाई किन लुकाएर राखेको होला किन मिडिया मा लेरैऔदैन कसैले पनि 😈😈😈
@ghanashyamtiwari60916 жыл бұрын
कसैले लुकाको छैन हजुर।उहाको स्वभाव नै यस्तै हो बाहिरा आउन चाहनुन्न गित गाउन पर्यो भने स्टुडियो आउनुन्छ।यो जमना मा नि कसैले लुकायर राख्दै मा कोइ लुक्छ र??
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@pariveshthapa91726 жыл бұрын
@@RishiKhadkaNP @ xxx @
@Parshu8775 жыл бұрын
Deshko mahango manche vahera hola.Vau khojera basya hola ni.
@amarmagar60396 жыл бұрын
धेरै नै मोन छुने दसै सोङ दामी छ
@simadhakal62665 жыл бұрын
सम्पूर्ण दर्शक शोरताहरूलाई हृदयदेखि मुरीमुरी धन्यबाद ... मीठो comment अनी हामीलाई माया गरीदीनू भएको मा....❤️❤️❤️🙏🙏🙏
@bipinrana71075 жыл бұрын
very nice my besty singar
@puranvhai85646 жыл бұрын
Damii
@गौतमसम्राट4 жыл бұрын
सार्है मार्मिक गीत छ मेरो मन नै रुवायो यो गीतले आखिर म पनि पर्देश मा नै भएर होला ।।2020😢😢😢😢😭😭😭😓😓😓
@subhasbohoara23156 жыл бұрын
haami sabai nepaliko man xuny git bishnu maaghiko
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@hemrajbohara2385 Жыл бұрын
Ati marmik git
@ishwarmagar53836 жыл бұрын
मन छोयो यो गित ले शब्द अनि अभिनय एक दम।राम्रो लाग्यो मेरो मन छोयो
@prakashpariyar13976 жыл бұрын
अर्काको देशमा सजिलो हुन्न काम कसरी खप्छाै खाडिको चर्को घाम प्रदेशी यो मन छिया छिया भयो आँसु थामिएन घरपरिवार सम्झेर .....💔💔💔
@RishiKhadkaNP6 жыл бұрын
Rishi Khadka 2 seconds ago yati ramro comment ko lagi dhanyabad kripaya mera naya geet sangeet hearna ko lagi channel subscribe garidinu hola,,vedio lai share garidinu hola
@RishiKhadkaNP6 жыл бұрын
मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||
@prakashpariyar13976 жыл бұрын
पहिले नै सब्सक्राइब गरिसकेको छु दादा धेरै मन पर्ने सर्जक तथा गायक हो नि त ऋषी दा
@rishikhadka10516 жыл бұрын
धेरै-धेरै धन्यवाद सम्पूर्ण मेरा दर्शक/स्रोताहरु लाई यति मीठो कमेन्ट् को लागि यदि यहाहरु लाई यो गित मन परे लाईक,कमेन्ट्,शेर गर्दिनु होला र मेरो youtube च्यानललाई सस्क्राईभ गर्न न भुल्नु होला
@prakashthapa65696 жыл бұрын
kati marmik song mannai xoyo