Jaula Barilai ll Bishnu Majhi & Bhagirath Chalaune ll Ft. Devendra Bablu & Rubina New Song 2075

  Рет қаралды 2,561,211

Bhagirath Chalaune

Bhagirath Chalaune

Күн бұрын

Watch new Nepali lok dohori song "Jaula Barilai" by Bhagirath Chalaune & Bishnu Majhi featuring Devendra Bablu, Rubina Adhikari & Kalyan Karki only on Bhagirath Chalaune's official KZbin channel.
Bhagirath Chalaune Presents:- New Nepali lok dohori song 2075
#BhagirathChalaune #BishnuMajhi #NewNepaliSong
-------------------------------------------------
Audio Credits:-
Song:- जाउँला बरिलै Jaula Barilai
Vocal:- Bhagirath Chalaune / bhagirathchalaune
& Bishnu Majhi
Lyrics:- Santosh B.C. & Bhim Lama
Music:- Bhagirath Chalaune
Arrange:- Binod Bajurali
Recording Studio:- Malashree Recording Studio
Audio/Video:- Maulik Nepal
9849491034
CRBT:- 0800827
PRBT:- 70249032
Smart:- 10118819
-------------------------------------------------
Video Credits:-
Director / Edit / Color:- Prabin Bhatta
Cinematographer:- Karan Chaisir
Camera Assist:- Giriraj Pandey
Poster Design:- Uttam Kumar Karki
Post Production:- BP Films Nepal, 9818494702
MUA:- Mahi Singh & Animesh Jorden
Artists:- Devendra Bablu
Rubina Adhikari
Kalyan Karki
Juna Gurung
Hriday Karki
Light Management:-
Bharat Gorkhali
Naresh Chaisir
Madhav Raut
Special Thanks:-
Sher Bahadur KC
Dilip Kandel
Dilip Sharma
Prem Gharti
Usha Karki
© Bhagirath Chalaune, 2018
------------------------------------------------
Social links:-
Facebook:- tinyurl.com/yc...
KZbin:- tinyurl.com/y8...
G+:- tinyurl.com/y8...
Please like, share & subscribe Bhagirath Chalaune's official KZbin channel.
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Bhagirath Chalaune. Embedding to a website is allowed.

Пікірлер: 2 000
@samyogdahal
@samyogdahal 3 жыл бұрын
अति नै राम्रो र सुमधुर गीत । यति राम्रो गीत किन 15 लाखले मात्र हेरेका हुन मैले बुझिन। मैले त 10 पटक हेरिसके तैपनी धित मरेको छैन। धन्यवाद भागिरथ चलाउने लाई। तपाईंका हरेक गीत सन्देश परक, मार्मिक तथा सुमधुर लाग्छन
@yubrajkhanal8355
@yubrajkhanal8355 8 ай бұрын
सारै मिठाे छ आबाज मुटु छुने" सिङ्गो कथा बोकेको छ गितले सच्चा प्रेमीहरुको 😊❤️
@BhumikaGiri
@BhumikaGiri 5 жыл бұрын
जिग्री भागी मलाई भगवानले तपाईं र बिष्णु दिदीको आवाजको बयान गर्न सक्ने हैसियत त दिएका छैनन् तर पनि यस्ता कामहरु देख्दा कमेन्ट लेख्ने आट सम्म जुट्छ।गायकले मात्रै तपाईंको परिचय पुग्दैन संगीत उत्तिकै मिठो अनि शब्दकोष को भणडार हुनुहुन्छ।बब्लु भाइ अनि रुबिना को अभिनय निकै उत्कृष्ट पाए। यो कामको सम्पूर्ण मेहनती हातहरु लाई सलाम अनि सम्मान।कृपया साथीहरूलाई पनि एउटा अनुरोध राम्रा गित संगीत लाई share गर्न न भुल्नु होला धन्यवाद!!!!!!!😍😍😍😍
@joshjanadangi
@joshjanadangi 5 жыл бұрын
Honi rapti kalakar haru ma pni sabdko sadkosh ko bhandar hunhunx ...
@bhagirathchalaune2692
@bhagirathchalaune2692 5 жыл бұрын
एउटा राम्रो मान्छे ले मात्र अरु को बारेमा राम्रो भन्न सक्छ धन्यवाद दोस्त
@yerumgr3997
@yerumgr3997 5 жыл бұрын
Very nice song
@rubinaadhikari7075
@rubinaadhikari7075 5 жыл бұрын
THankyou dd
@govindasingh8943
@govindasingh8943 5 жыл бұрын
Bhumika Giri great compliments I think you also very talented singer for Nepali lok music industry
@sandeshnegi5170
@sandeshnegi5170 3 ай бұрын
यो गित 20 चोटि भन्दा बढी सुन्ने ले दुई चोटि थिच्नुस त?
@aditeearyal9526
@aditeearyal9526 4 жыл бұрын
चोखो मायाको एउटा जीवन्त उदाहरण भएको मार्मिक गीत। अझै धेरै सफलताको शुभकामना प्रकाश दाइ, बिष्णु दिदी!
@padamthapa140
@padamthapa140 5 жыл бұрын
एकपछि अर्को गर्दै दोहोरी क्षेत्रमा भुकम्पनै आउन थाले यस्तो मार्मिक गित सुन्दा कस्को मन नरोला र भब्य सुभकामना करौडौ भ्युज पाओस हार्दिक सुभकामना
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 5 жыл бұрын
भिडियो भनेको याे हाे अाहा कति राम्रो बनाउनु भाकाे सबै टिमलाई सफलताको शुभकामना
@kumarsewaofficial6266
@kumarsewaofficial6266 27 күн бұрын
tiktok ma सुनेर कसकसले हेर्नुभयो यो भिडियो2081 ma
@ushantikhatri2186
@ushantikhatri2186 27 күн бұрын
Ma ,🤚🤚🤚
@BarshaKhatiwada-dv3nq
@BarshaKhatiwada-dv3nq 21 күн бұрын
Ma
@RupaThapa-cq9fj
@RupaThapa-cq9fj 20 күн бұрын
Ma ni ho hai balla balla vetaye KZbin ma
@DipendraAcharya-kl4jd
@DipendraAcharya-kl4jd 8 күн бұрын
Maile ni my favourite song ❤❤❤
@manbahadurbk4326
@manbahadurbk4326 2 жыл бұрын
हरेक साँझ यो गित सुनेरै सुत्ने बानि परेछमलाइ त हजुरलाइ कस्तोछ खै।
@roshantikhatri9898
@roshantikhatri9898 2 жыл бұрын
यो गीत सुनेपछि कलेजी रेटिन्छ यार। Hats Of you भागिरथ सर
@abhash465
@abhash465 5 жыл бұрын
कति मिठो लय शब्द हो के काली जस्तै सलल बगेको,साह्रै मन पर्यो,बधाई छ सम्पुर्ण टिमलाई,भागिरथको छोटोमीठो अभिनयले झन मन छोयो,
@CSEFN-c
@CSEFN-c 5 жыл бұрын
आह ! कयौ पटक सुन्दा पनि मन नभरिने सुनिरहु लाग्ने गित.... यस्ता मन छुने गितहरू अझै धेरै सुन्न पाइयोस All the best baghirath dada👏👏
@falifaapmedia21
@falifaapmedia21 5 жыл бұрын
I miss you
@JanakiTaramiMagar
@JanakiTaramiMagar 5 жыл бұрын
मन मुटुनै रोयो सारै राम्रो गीत सम्पूर्ण टिमलाई बधाई छ
@swetabhandari8921
@swetabhandari8921 3 жыл бұрын
Kasto ramro ho k video paniii
@govindasunar8509
@govindasunar8509 3 жыл бұрын
बब्लु भाइ को हर गित र भिडियो को म नजीक को फ्यान हो चितवन देखि👈️👈️👈️👈️👈️
@rameshbabubasnet7520
@rameshbabubasnet7520 3 жыл бұрын
म त यसै सल्यानी झन भागीरथ सर को स्वर को त के बयान गर्ने Night shift हुदा सधै सुन्ने र हेर्ने गर्छु... तरवार पछी चाडै नया ल्याउनु पर्यो सर साथ र support सधै हुने छ सल्यानी हस्तीलाई माया गरौ.... सबै नेपाली... 🇳🇵🇳🇵🇳🇵🙏
@jitpariyar6052
@jitpariyar6052 5 жыл бұрын
दुई थोपा मात्रै आँसु झरेको भएपनि मन हल्का हुन्थ्यो कि सायद,मन सार्है भारि भयो ,मष्तिकले काम गर्न छोड्याे तर मेरो समाजको वास्तविकता नै यहि हो त म के गर्न सक्छु !!!😭😭
@surakshyasubedi336
@surakshyasubedi336 5 жыл бұрын
Yesto andabiswas ko antya garna sabai young lagnu parx dada ani banx desh balla😐 support u 😊
@krishalaghimire5855
@krishalaghimire5855 5 жыл бұрын
Hamro pani din ek din aauxa hola ni 😰😓
@buddhasunar1848
@buddhasunar1848 5 жыл бұрын
Right sir
@दिपाराय
@दिपाराय 5 жыл бұрын
yo samaj testai xa but sabaiko man eutai kaha hunxa rw 😢😢😢😢😢
@sanjay-bz8mh
@sanjay-bz8mh 5 жыл бұрын
Absolutely right
@arjunkunwar79
@arjunkunwar79 5 жыл бұрын
गितले सारै मनछोयो समय सान्दर्भिक साथै यो जोडिले गरेको टिपिकल अभिनय जुन अभिनयले मेरो मन लोभ्यायो। सम्मान छ। साथी भागिरथ चलाउने अनि अभिनय गर्ने जोडिमा।
@razanadhikari9632
@razanadhikari9632 5 жыл бұрын
म सलुट गर्छु।। आहा कति राम्रो शब्द,संगीत र गायन शैली।। Bhagirath chalaune लाई त चिन्नै सकिएको रैनछ बल्ल चिन्ने मौका दिनु भयो। उत्त्तम अति उत्त्तम।।
@Kabaddiseries1234
@Kabaddiseries1234 4 жыл бұрын
भगीरथ चलाउने दाजुको सबै गीत सङ्गीत ले धेरै मन छुन्छ ।। नेपाली गीत संगीतको क्षेत्रमा तपाईं ले धेरै ठूलो योगदान दिदै आउनुभाको छ त्यसको लागि हामी श्रोता दर्शक को तर्फबाट मुरी मुरी धन्यवाद सहित माया हौसला समर्थन छ🙏🙏🙏🙏
@गोपालवलीसंगीतप्रेमी
@गोपालवलीसंगीतप्रेमी 5 жыл бұрын
आहा कति मीठो गीत झन बिष्णु दिदी र भागिरथ दाजुको स्वर लाई त बयान गर्न सकिन भागिरथ दाजु मेरो नजिकैको हुनुहुन्छ तपाइको हरेक गीत सुनेको छु अझै सुन्छ मन छुन्छ
@rabinbcshirpali6249
@rabinbcshirpali6249 5 жыл бұрын
भागिरथ चलाउने भाइको गीत,पहिलो हरे सिव राम, तिमी भेट्न पोखरा आउँछौ कि म तेतै आम, बाट नै सबै गीत सुन्ने गरेकी छु सार्है राम्रो लाग्यो गीत, निकै राम्रो स्वर छ तपाईंको, बिष्नु माझिको त के कुरा गर्नु, उहाँको त स्वरको धनि हुनुहुन्छ, सबै युनिट लाई बधाई छ ।
@digitalonlinetv1
@digitalonlinetv1 5 жыл бұрын
आहा क्या मन छुने गीत हाम्रो समाजको यथार्थ घटना.... सलाम छ सम्पुर्ण टिमलाई ।
@बिनिताघिमिरे143
@बिनिताघिमिरे143 5 жыл бұрын
धेरै मिथो अनि मार्मिक गित रैछ मन छुनी भिदियो नि सारै राम्रो छ सफल्ताको सुभ कामना छ बिस्नु दिदी को स्वर त सन्सार मा 1 छ 😊😍😍😍
@SoniDilOfficial
@SoniDilOfficial 3 жыл бұрын
हजुर भागीरथ भाई दामी छ सबैको मन छुन सफल सब्द लय संगीत यो गित❤❤❤❤❤❤❤❤👏👌
@purnimapariyar9921
@purnimapariyar9921 4 жыл бұрын
धेरै पटक हेरै तर कमेन्छ गरिन अहिले त मनैले मानेन यो गित ले मन थाम्न सकिन र कमेन्ट गरे बयान गर्ने शब्द नै छैन तेति राम्रो छ ।स्वर सब्द अनि अभिनय ।
@KrishnaReule
@KrishnaReule 5 жыл бұрын
मेरो भाइ अनि राम्रो सर्जक भागिरथको यो काम राम्रो मध्यमा पनि धेरै राम्रो छ, बधाई छ अनि शुभकामना।।
@ridammogol2018
@ridammogol2018 5 жыл бұрын
Ykdami ramlo xa sag
@rajsunar3222
@rajsunar3222 5 жыл бұрын
Hor basnta
@पबित्राभन्डारी
@पबित्राभन्डारी 5 жыл бұрын
वा वा भागीरा दादा को र बिष्णु माझी दिदी को अावाज को अायो सारा नेपाली लाई मन छुने सङ र मोडल प्रकाश सपूत को भाइ अति राम्रो छ है सफलता को कामना छ
@rekhapoudel4832
@rekhapoudel4832 5 жыл бұрын
आजको समयमा नि यस्तो सुन्दा र देख्दा मन अति दुख्छ !! तर नी वास्तविकता यस्तै छ मेरो देशको | सलाम छ भागीरथ दाजु अनी सवै टिममा सफलताको शुभकामना ❤️❤️🥰🥰
@bikashbaral1687
@bikashbaral1687 4 жыл бұрын
जुन सुकै समस्या किन न हो जित्न को लागी जिद्दी हुनु पर्छ। हार्नको लागि त सानो डर नै काफी हुन्छ। मेरो बुडि परियार हो मलाइ कुनै अापति छैन र मेरो समाज लाइ अापति भय हामी कुनै वास्ता गर्दैनै धैरै खुशी छौ हामी
@yamunasunar9905
@yamunasunar9905 5 жыл бұрын
सारै मन छोयो यो गीतले हार्दिक धन्यवाद अभिनय कर्ता लाई साथै यो समाज परिबर्तन गर्न यस्तै काल्जै गीत ल्याउनु होला है गीत्कार ज्यु😘😘😘😘😍😍😍
@sanjaybabu5962
@sanjaybabu5962 5 жыл бұрын
गीत लाई बयान गर्ने कुनै शब्द छैन । सबै टिम लाई शुभकामना ।
@ManojSinghDhami
@ManojSinghDhami 5 жыл бұрын
आहा कति मिठो गीत नेपाली समाजको यथार्थ चित्रण प्रिय भाइ भागिरथ चलाउने लगायत सम्पुर्ण टिमलाई बधाई छ ।।।
@fzre5di300
@fzre5di300 3 жыл бұрын
यो गित जति पुरानो भएनी मन मुटु मा ताजा नै छ ? सायद यस्तो भाब कमै मात्र मा आउँछ होला i love this song
@shreyashreya7904
@shreyashreya7904 5 жыл бұрын
आहा कति मिठो स्वोर अनि शब्द र लय ।निकै मन छोयो गित ले।प्रकाश् दादा को भाइ को उज्ज्वल भबिस्य त यहि देखियो नि ।💕💕✌️✌️
@barshajirel2526
@barshajirel2526 5 жыл бұрын
साच्चै मन छ्यो वा वा लोक गित यसैलाई भनिन्छ जुन शब्द सिर्जना ले मान्छेको तन अनि मन छुन्छ । बधाई सम्पुर्ण टिम 💕
@baburampariyar922
@baburampariyar922 5 жыл бұрын
मनै भकानियर आयो भिडियो हेरदा अति राम्रो सफलताको अगृम शुभकामना बब्लु सर लगायत सम्पुर्ण टिमलाई
@TilakPariyarOfficial
@TilakPariyarOfficial 5 жыл бұрын
पुरातन समाजको यथार्थ घटनामा आधारित मिठासयुक्त गीत अत्यन्तै मन पर्यो, भागीरथ चलाउने भाई लगायत गीत सङ्ग आवद्ध सम्पुर्ण समुहलाई बधाई तथा सफलताको शुभकामना छ।।
@tilakpariyar8213
@tilakpariyar8213 5 жыл бұрын
best of luck
@tekbahadur6729
@tekbahadur6729 5 жыл бұрын
यति मिठो गित लाई कुनै शब्दकोश छैन मेरो बयान गर्न भागी सर हरेक शब्द मा भावुक भए म अँखा भरी आँसु अनि मुटु भारी पर्दै हेरे मैले यो गित 😭😭😭
@krishnakarki2389
@krishnakarki2389 4 жыл бұрын
यति राम्रो सृजना गर्ने छोरा जन्माउने ती बाबू आमा प्रती नमन।
@santosbc6897
@santosbc6897 3 жыл бұрын
Dhanyabad hjr
@manabdarlami5674
@manabdarlami5674 5 жыл бұрын
साच्चै मन नै भकानिएर आयो। मेरो जिबन सङ्ग बास्तबिक मेल खाको छ। धन्यवाद छ यस गीत का सर्जक दाजु हरुमा र भागिरथ चलाउने र बिष्णु माझी दिदि लाई मिठो स्वर दिनु भएको मा।
@rajankanchha8988
@rajankanchha8988 5 жыл бұрын
same hjr
@tikabahadur816
@tikabahadur816 5 жыл бұрын
के गर्नु र माया मा जात र धर्म धनि गरिब भन्नी हुदैन तर पनि यो समाज ले परेको बेलामा केही गर्न सक्दैन जे होस गित ले र भिडियो ले सारै मन छोयो
@pabankumar6961
@pabankumar6961 5 жыл бұрын
यति मार्मिक गीत छ कि जति सुनेपनी कहिलै मन भरिदैन । जुन दिन बिष्णु यो दुनियामा हुने छैनिन त्यो दिन देखि लोक सङ्गितमा भयानक भुकम्प आउने छ ।
@shivrajbk8462
@shivrajbk8462 3 жыл бұрын
किन हो किन कुन्नि म आफैलाई थाहा छैन यो गित जति हेरे पनि यो मन अघाएन भागिरथ दाजुको छोटो अभिनय ले त झन भावुक बनायो 😭😭😭😭😭😭😭😭😭😭😭😭
@chitrabastola8975
@chitrabastola8975 5 жыл бұрын
स्वर ,शब्द ,संगीत राम्रो , कलाकार भाइ बहिनीको अभिनय त झन जिवन्त लाग्यो ! great salute for whole unite .
@devmagar3409
@devmagar3409 5 жыл бұрын
wow अत्यन्तै मार्मिक अनि राम्रो लाग्यो यो गित बधाई एबम उत्कृष्ट सफलताको शुभकामना सम्पुर्ण लाइ
@ketravelsnepal7274
@ketravelsnepal7274 5 жыл бұрын
आहा कति मिठी गित , हामि नेपालि हामो् जात नेपालि पुरुस,महिला यहि हो होमो् पहिचान 🙏 मेरो आँखा रसायो यो गित हेरेर, धन्यवाद गायक, गायिका र सरजक हजुर हरु सबै मा ! 🙏॥
@reshambc9847
@reshambc9847 6 ай бұрын
याे गित हामी नेपालिहरू लाई मायाकाे कथा देखाकाे छ😢
@dillib.k9369
@dillib.k9369 3 жыл бұрын
हाम्रा आदरणीय दाजु भागिरथ चलाउने प्रती हार्दिक आभार प्रकट गर्दछु हजुरको गित सधै नछुटाई हेर्नेमा म पनि एक हु हजुर त हाम्रो सल्यानको सान हो दाजु एक दम सम्झी रहेको छु है दाजु 😭😭😭😭
@chaulagainsudeep7493
@chaulagainsudeep7493 5 жыл бұрын
भागिरथ एस्तो आवाजका धनि हुन जस्को बर्णन गर्न सकिन्न उन्का सबै गितहरु साच्चै मनभित्र बासगर्ने हक्दारका हुन्छन चाहे 'कस्लाइ सोध्ने होला' 'हरे शिब राम' 'माया जोख्ने तूलो' लगाएत अन्य! ! ! यो समय उत्कृष्ट छ त्यै समयका उत्कृष्ट भित्रका सर्बपृय गाएक भागिरथ लाखौ प्रगतिको शुभकामना! ! !
@chaulagainsudeep7493
@chaulagainsudeep7493 4 жыл бұрын
@@BhagirathChalauneOfficial जय होस् भागिरथ!!
@justsantos
@justsantos 3 жыл бұрын
मैले सुनिरहने मध्येको एक उत्कृष्ठ गायक भगीरथ चलाउने । कति सुनियो तपाईंको गीतहरू चाहे त्यो कसलाई सोध्ने होला अथवा अहिले को फलाम पिटे तरवार होस । विष्णु माझी सँग को लामो सहकार्य ले गर्दा पनि होला तपाईं पनि सधैं मेरो प्रिय गायक मा पर्नुभयो। गायिका मा विष्णु माझी जस्तो स्वरकी धनी सायद अब कोही जन्मिदैन होला । फेरि पनि तपाईंहरू दुई जनाकै स्वर मा नयाँ नयाँ गीतहरू सुनिरहन पाउँ। तपाईलाई अझै धेरै सफलता को शुभकामना।
@rajmadan4790
@rajmadan4790 3 жыл бұрын
यो जस्तो गित कुनै पनि छैन यक पटक मन देखि निहालेर सुनम त सबै जनाले
@सत्यतथ्य-घ6भ
@सत्यतथ्य-घ6भ 4 жыл бұрын
यो गित दामी छ दाइ तर किन एक लाइन मात्र ? सुन्न मन लाग्दा लाग्दै एकै लाइन मा सकियो अभिनय धेरै राम्रो छ तर गित दोहोरी एक लाइन भो
@बिराजओली
@बिराजओली 5 жыл бұрын
वाऊ मेरो गाउले लोक प्रीय गायक भागिराथ सर को गीत अती मार्मिक छ बधाई छ सम्पूर्णा टीम लाई
@krishnacurly9571
@krishnacurly9571 5 жыл бұрын
साह्रै राम्रो लाग्यो समाजमा घटेको घटना को विषयलाई सुन्दर ढंगले पस्रुत गर्नुभको रहेछ धेरै खुसी लाग्यो ।
@manojregmi7811
@manojregmi7811 5 жыл бұрын
बिष्णु माझीको जस्तो स्वर त दुनियाँमा कुनै गायिकाको पनि छैन! म बिष्णु दिलाई संमान गर्ने एक नेपाली 😍
@sanjay-bz8mh
@sanjay-bz8mh 5 жыл бұрын
Ma pani xu hjr
@subashsharma6978
@subashsharma6978 4 жыл бұрын
Moh ne xu ne
@songlover8786
@songlover8786 4 жыл бұрын
M pani xu
@Nepaliheart195
@Nepaliheart195 5 жыл бұрын
मान्छेको कुनै जात हुन्न मान्छे मान्छे नै हो ।माया गर्न लाईइ कुनै जात चहिन्दैन मन भए पुग्छ ।मलाई याद छ मैले पनि मेरो लाईफ म जात ले गर्दा आफ्नो माया गुमाएको छु । thank you bhagi sir for this song😢😢
@nabarajkapri3295
@nabarajkapri3295 4 жыл бұрын
लगभग १ वर्षअघि एउटा दोहोरी साझमा यो गितको लय सुनेको सारै मन परेको थियो तर गितको बोल याद गर्न नसकेर youtubema हेर्ने धोको अधुरै थियो तर आज tiktokमा गितको बोल फेला पारेर हेर्न पाईयो असाध्यै खुशी भए😍😍😍😍😍
@kumarkumar-jy9ps
@kumarkumar-jy9ps 5 жыл бұрын
सबै टीमलाई हृदय देखीनै आभार प्रकट गर्दछु। गीत हेरेर जस्तो अँखा बाट आँसु आयो भीदीयो हेर्दा मनै भारी भयो कति रीयल बनाउनु भएको बरै दुबै जानाको अभीनय धेरै राम्रो छ् ! सलाम सबै टीम लाई 🙏🙏💕💕💘💘❤️❤️💖💖💨❣️❣️🇳🇵🇳🇵🎶🎶
@bbmagar2754
@bbmagar2754 5 жыл бұрын
बिस्नु माझीको त के कुरा गर्नु,भागिरथ सारै मन पर्छ ।बब्लु दाजुलाई झट्ट देख्दा प्रकाश दाजु जस्तो देखिन्छ।शुभकामना सम्पुर्ण टिमलाई 😍😍
@namunabasnet9745
@namunabasnet9745 5 жыл бұрын
साच्चै एकदम मर्म इश्पर्सी गीत छ । यदि 2 जानामा साचो माया छ भने कसैको केही लाग्दैन आधी आओश छेक्न सक्दैनन् । Bhagirath is my best singer N Bishunu majhi . all the best all teem 🌹🌹
@deepakbaral5280
@deepakbaral5280 5 жыл бұрын
गितको कुरा के गरम यति मिठो कि यति मिठो कि कसरि बयान गरु बयान गर्नी शब्द नै भेट्टाउन सकिँदैन अझै प्रगती हुँदै जाओस् भागिरथ जि अनि अभिनय कति मिलेको भाइ बैनिको धेरै धेरै सुभकमना भाइ बैनिलाइ सम्पुर्ण टिमलाइ प्रगतिको कामना
@rggaming4625
@rggaming4625 5 жыл бұрын
मेराे हातकाे मन्दिरमा दियाे बल्दैन र ... मैले द दिईएकाे रगत चल्ने पानी चल्दैन र ... यी शब्द र उस्तै उत्कृष्ट अभिनय ले याे गित १० पटक हेर्दा पनि मनै भरिएन👍️👌
@sushantakc869
@sushantakc869 5 жыл бұрын
गीत ले मन छोयो अनि बहिनी अभिनय पनि न्याचुरल छ धेरै धेरै बधाइ छ बागिरथ जि लगाएत सम्पुर्ण तिम लाई
@himugurung5382
@himugurung5382 4 жыл бұрын
मन लाई छोयो अँखा बाट आसु आयो यो समाज त के हो माया नै ठुलो रहेछ निशब्द भए म यो भिडियो हेरेर अर्थपूर्ण छ ।
@pragyaadreams7547
@pragyaadreams7547 4 жыл бұрын
रुकुम र जाजरकोट घटना को याद आयो गित भिडियो हेरेर के गर्ने हाम्रो समाजमा किन बुझ्दैनन हे भगवान अब एक चोटी फेरि युद्ध गर्ने पर्ने बेला आएको छ यो जात कै लागि सबै बराबर हो भनेर 🙏🙏🙏😢 तर के गर्नु हामी पनि एक अर्का लाई धेरै माया गर्थिम एउटै गाउँ थियो एउटै क्लास मा पर्थि्म यहि समाजले एक हुन दिएन अझैं पनि उसलाई देखेपछि आशु आउछ😭
@lokeshshrestha9199
@lokeshshrestha9199 4 жыл бұрын
यो समाजको एथार्थ काहानी समेटिएको यो गित तेसमाथी सुमधुर स्वरका धनी गाएक गाइका असाध्यै राम्रो छ गित
@ramkumarbudhathoki1919
@ramkumarbudhathoki1919 5 жыл бұрын
विष्णु दिदी लाई मन पराउने जति यता
@sagararyal7580
@sagararyal7580 5 жыл бұрын
🖐🖐daju ko pani ramro chh ni hai
@sanjogbasyal7400
@sanjogbasyal7400 5 жыл бұрын
एकदमै राम्रो गीत लिएर आउनु भयो भागिरथ दादा अनि अतिनै राम्रो अभिनय छ भागिरथ चलाउने दाजु र देबेन्द्र बब्लु जि को सार्है राम्रो लाग्यो Best of luck bhagirath dada you are my best singer of this industry.
@amarkhadka4739
@amarkhadka4739 5 жыл бұрын
वाऊ गित भनेको त यस्तो हुनु पर्छ हजार पटक सुन्दा पनि धित मेटिदैन मेरो गाउले भाई भागिरथ र मलाई साह्रै मन पर्ने नम्बर यक गायिका बिष्णु दिदी लाई बधाई छ
@ujalmahat4022
@ujalmahat4022 2 жыл бұрын
आहा कति राम्रो गीत सुन्दा सुन्दा रोय
@shovasubedi2278
@shovasubedi2278 3 жыл бұрын
अत्यन्तै मार्मिक गीत प्रती सलुट छ मेरो।साथै भागीरथ सर प्रती उच्च सम्मान गर्दै मेरो सलाम
@Tulasi47
@Tulasi47 5 жыл бұрын
दोस्त भगिरथ लाई सर्वप्रथम हृदय देखिनै सम्मान म सुदुर पुर्व को बासिन्दा हो जीवन पहिलो पटक हो लोकगित पुरै सुनेको हेरेको एकदमै हृदय बिदारक समय सान्दर्भिक उठान शब्द सँगित वा वा यति भन्छु कि नेपाली लोकदोहोरि ईतिहासकै सबैभन्दा उत्कृष्ट गित छ
@Harijioli
@Harijioli 5 жыл бұрын
सम्पुर्न टिम लाई सलाम गर्न चाहान्छु धेरै मीठो गित मन मुटु छुने शब्द अनि आदर्निय भागिरथ दाइको मीठो स्वर र सङ्गीत वाउ सल्यानी स्रटा भागिरथ दाइलाइ विशेष आभार पर्कट गदछु
@rajugurung7321
@rajugurung7321 5 жыл бұрын
गित त त्यसै राम्ो त्यो भन्दा पनि भिडियो झनै उत्कृष्ट छ।भिडियो त मलाई असाध्यै मन पर्यो।अभिनय गर्नु हुने र गायक गायिका प्रती हार्दिक अाभार र शुभकामना .........😍
@dipendrarimal9265
@dipendrarimal9265 5 жыл бұрын
मनछुने शब्दहरु अनि अति मिठो स्वोर साच्चैनै हाम्रो समाजमा येस्ता समस्या हरु अझै बिद्धमान छन एतार्थ समाज मा भएको कुराहरुलाई गीत सङितं मार्फत सबै सामु ल्याउनु भएकोमा सबै टिमलाई धेरै धेरै धन्यवाद ।।।
@rahulkashyap4741
@rahulkashyap4741 5 жыл бұрын
कति राम्रो गित मनै छाेयाे ।याे गितले । अभिनय पनि कति राम्रो । दाइ दिदिलाई धेरै धेरै बदाई छ । आगामि दिनमा पनि नयाँ नयाँ गितमा अभियन । गरेकाे देख्न पाउ । दुबै जनालाई ।। यहि छ । भगवान् सग । मेरो प्रथाना ।।। सदै भगवान्ले रक्षा गरून् । नयाँ कलकारलाई ।।। हाल मलेसिया बाट हेर्दै छु ।। घर काेलपुर
@sanjay-bz8mh
@sanjay-bz8mh 5 жыл бұрын
Ho ni hjr
@birendraanmol6963
@birendraanmol6963 5 жыл бұрын
साच्चिकै समाजको यथार्थ घटनामा आधारित यति मिठो गितको लागि हाम्रो सल्यानि कलाकार भागिरथ चलाउने दाइलाइ सलाम गर्न मन लाग्यो भुमिका गिरि दिदिले भनेझै राम्रो गितलाइ सेयर गर्न नभुलौ है साथिहरु🙏🙏🙏😍😍😍
@hamrokarnalitv9958
@hamrokarnalitv9958 Ай бұрын
यति राम्रो गीत पहिले के कारण भाइरल हुन नसकेको कुन्नी म अभागी चाइ टिकटको को टुक्राअ हेरेपछि बल्ल आज खोज्दै आए
@aashupawan4450
@aashupawan4450 3 жыл бұрын
कुन सब्द ले तारीफ गरौं यो सब्द लय लाई वा
@krishnakandel2127
@krishnakandel2127 5 жыл бұрын
अभिनय मा प्रकाश सपूत दाइ भन्दा त भाइ अगाडी आनुहुन्छ जस्तो लाग्यो
@pabitrakcmissolddays2635
@pabitrakcmissolddays2635 5 жыл бұрын
Yakdami ramero xa
@sanjay-bz8mh
@sanjay-bz8mh 5 жыл бұрын
Ho ni hjr
@lokmagar9852
@lokmagar9852 5 жыл бұрын
मन छोयो । साह्रै राम्रो गित छ र प्रकाश सपुतजि को भाइको अभिनय पनि धेरै राम्रो लाग्यो अझ धेरै राम्रो गर्दै जानू होला धेरै धेरै सुभकामना।।।
@Mahi25645
@Mahi25645 5 жыл бұрын
12 मिनेट को video मा एक्छिन पनि आँखा दायाँ बायां गर्न पाइन💟 Lovly create daju
@bhumakafle9273
@bhumakafle9273 Жыл бұрын
२०८०सालमा पनि यो भिडियो हेर्नुहुने को को हुनुहुन्छ यता हाजिर हुम है🌻🥀🌹🌻🌻
@purnakhanal9563
@purnakhanal9563 3 жыл бұрын
समयर परिबेस लाइ बुझन र् बुझाउन का लागि चित्रण शहित गरियको गितरहे छ अतिनै मार्मिक सब्दर लयमा निर्माण गर्नु भयको रहेछ शारै राम्रो छ
@fourdirectiontravelstours1798
@fourdirectiontravelstours1798 5 жыл бұрын
हेरेर रुने जति उता अाउनुहोस म मात्रै त पक्कै रोको हैन होला 😭
@bibasmagar9435
@bibasmagar9435 5 жыл бұрын
गितराम्रोबनेको छ अनि बब्लुभाईको अभिनयझक्कासछ सफलताकोकामना
@JbGorkhali
@JbGorkhali 5 жыл бұрын
यो जोडीलाई यस्तै अर्को गीतमा देख्न मन भयो, मेरो साँच्चै मन छोएको पहिलो अभिनय !!
@ntthapa9213
@ntthapa9213 5 жыл бұрын
यो गित मलाई सारै मन पर्छ म सधै सुन्ने गर्छु, यो गितको एउटा भिडियो क्लिप मेरो रियल लप स्टोरी सँग मेल खाएको छ.. तिमी सँगै उदाउन देउ मेरो हर बिहानी अर्थ पुर्ण हुन्छ बल्ल मेरो जिन्दागानी भन्ने शब्दको सिन मेरो सत्यतामा मेल खाएको छ so lovely song 💖💖
@sushilamagar1135
@sushilamagar1135 3 жыл бұрын
यो गितमा म आफ्नै कथा कहानी भेट्छु,,😒😒
@asikabasyal3250
@asikabasyal3250 5 жыл бұрын
लय कस्तो मिठो 😍😍 शव्द र स्वर को कुरै नगरम 😍😍 touched 😍😍
@chitwanwildlife6155
@chitwanwildlife6155 5 жыл бұрын
यति मार्मिक गीत प्रस्तुत गर्नु हुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद ।।।। heart touching 💞💞💞💞
@sagarthapa5856
@sagarthapa5856 5 жыл бұрын
एकदमै सहि गीतको भाबले खोजेको भिडियो मा उतार्नु भयो सलाम छ प्रबिन दाजुलाइ सम्पदाक भनेको नै निर्देशक हो भन्ने पुस्टि गराउनु भएकोमा।
@narayansapkota1499
@narayansapkota1499 3 жыл бұрын
भागिरथ नेपाली लोक सङ्गितकै अदितिय नाम❣️❣️❣️❣️
@dillikc4202
@dillikc4202 4 ай бұрын
समाजको यथार्थ चित्रण गरेको यो गित साच्चिकै सन्देशमुलक गित छ यो 🌺🌺🌺🌺🌺उच्च संमान सफलता मिलिरहोस❤❤❤
@अस्मितारानाअस्मिताराना
@अस्मितारानाअस्मिताराना 4 жыл бұрын
प्रकाश सर हजुरले जुन गिद पनि मार्मिक ल्याउनुहुन्छ बधाईछ हजुरलाई र सलाम पनि दामि मिठो😍😍😍
@elajkhan8950
@elajkhan8950 Жыл бұрын
जति पटक सुने पनि सुनिरहन मन लाग्छ ❤❤सारै मन छुन्छ मेरो 😂 मेरो जीवन मा मेल खान्छ यो गितले 😢😢😢😢😢😢यति मिठो गाना को लागि 😭 सलाम छ 🙏🙏😭🙏🙏🙏❤❤❤
@hastabahadurb.k.5087
@hastabahadurb.k.5087 8 ай бұрын
टिकटक मा सुनेर यता आइयो । अत्यन्तै मीठो गित❤
@apsaradhakalsatyal
@apsaradhakalsatyal 3 жыл бұрын
आहा कति मिठो लय सब्द 🌹🌹
@oppolove3073
@oppolove3073 3 жыл бұрын
जति हेरेर पनि फेरि हेर्न मन लाग्ने ❤️❤️❤️❤️
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.