जस्ले जे अभिस्कार गरेपनि बिनासकारी नै हुन कसैलाई धन्याबाद दिनुपर्ने आबश्यक छैन ।
@imansinghrai42546 ай бұрын
Point to be noted
@Basantasherma6 ай бұрын
चिनको पनि सन्सारको सबैभन्दा गहिरो सम्म पुग्ने पानिडुबिछनि अमेरिका सङ्ग त्योछैन
@sandesh99926 ай бұрын
चीन भनेको सबै भन्दा दिमाग लगाउने देश हो, चीन लाई टक्कर दिनु भनेको ठीक होइन #chinasupporter
@bishnumijarofficial94746 ай бұрын
😂😂😂
@IsworGurung-zi3yu6 ай бұрын
अमेरिकालाई ठेगाना लगाउन चिन झनै दिन एक गुना रात चौगुनाले अगि बडि रहेको छ भन्नेमा ढुक्का छु।
@stm30146 ай бұрын
America 50 barsha agadi cha technology ma ajai pani china vandha . China le kaile pani sakdina america ko technology lai takkar Dina
@mohansingjalimission_106 ай бұрын
बधाई छ गणतन्त्र चीन 👍️👍️👍️✊✊✊🙊👌🙏👏👏💙
@gslama47926 ай бұрын
अब चाइनाले यो भन्दा पनि राम्रो अनि छिटो बनाउँछ।
@Android_police6 ай бұрын
अझै चीन अमेरिका भन्दा 10-15 साल पछाडि छ
@stoneage63296 ай бұрын
Hahahaha😅😅😅😅😅😅😅😅@@Android_police
@amitthapa-ic3nk6 ай бұрын
Xaena sir Dubai barabari ho bt usa 1 xaena sab europ des satha ma xan so usa saktisali vako
@tenjenlama85706 ай бұрын
Kun duniya ma xa ho timi@@Android_police
@surajsubedi44256 ай бұрын
प्राविधिमा चीन अमेरिका भन्दा 15/20 बर्स पछी छ। सत्य यै हो। अहिले हामिले चलाउने सबै प्राविधिको केन्द्र नै अमेरिका हो।
@shitalpokharel29506 ай бұрын
लडाइ सधै दुस्मन संग भन्दा पनि दाजु भाइ बिचनै हुन्छ । माहाभारत होस या युरोपेली को प्रथम ,द्दितिय युद्द पछिल्लो रसिया र युक्रेन युद्द पनि त्यही हो । चीन र ताइवानि पनि दाजु भाइ नै हुन युद्द अबस्यनै हुन्छ ।
@imansinghrai42546 ай бұрын
Ho ni 2 korea pni war gareko nai ho
@keshavranamgr88096 ай бұрын
यो पृथ्वीमा सबै कुरा भरिपूर्ण छ जो मानिस लाई चाहिने संसार कति सुन्दर छ तर यही सुन्दर संसार मा मिलेर बस्न सकिरहेका छैनन् अझ चन्द्रमा अनि मंगल ग्रहमा मानिसको बस्ती बसाउने कुरा संसारले गर्छ,,यही नै सुरक्षित छैनन् अनि उता झन केही पनि नभएको ठाउँमा कसरी जिउन सक्लान् ..? यी कुरा बुझेको खोइ,,.? ताज्जुब लाग्छ अचम्म लाग्छ ,,
@DeepakKumar-ce5bz5 ай бұрын
चिन ले ताइवान को अभिङग अग को चिन को भुमि जमिन ताइवान हो बिश्व को हरामि राक्षस अमेरिका दादागिरी खत्म गर्न जरुरी छ पर्छ
@EVichanal5 ай бұрын
जस्ले जे भनेपनी टेक्नोलोजिमा चीन ससारमै अगाडि गैसकेको छ,अमेरिकाको लागि चीन काल हो, चिनलाई थाहा छ अमेरिका एलाईन्समा युरोप आउँछ भन्ने तर युरोप मात्रै होइन उस्को सबै एलाईन्स आएपनी कुनै फरक पर्दैन किनकी चीन पूरा आत्मनिर्भर देस हो , ससारले उत्पादन गर्ने १०१चिनले उत्पादन गर्छ उस्लाई के तनाव
@mohanprasadacharya6 ай бұрын
चिन र अमेरिका बिचको एकपटको युद्द नै बिश्वको शान्तिको समाधान हो ॥❤😊
@hemthapa8105Ай бұрын
very nice..Video .and good country China ....good luck all the best 👍️👍️👍️👍️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏
@karnalimbu2756 ай бұрын
त्यो हात हतियार निर्मान गर्ने पैसा चाहिँ बिकास निर्मान तथा अबिकसित देश लाई सहयोग गरे राम्रो हो यो बिनासकारी हात हतियार ले मानव जाती लाई कोइ फाइदा हुने छाइना
@lasthopethakuri6 ай бұрын
येस्तो जाबो खिलोना चीन म फाला फाल छ। अमेरिका शक्तिशाली नि के भन्म पुराइ आधी विश्व को सहयोग लियेर मिलेर बनाको हो । चीन ले जस्तै आफनी दम म बनाको भयेपो हो भन्म। जाबो येस्तो खिलाउन ले चीन को झाट को कपाल नि हल्लिदैन 🤣🤣😂😂
@ChandraGurung-b7m6 ай бұрын
अब के गरने अमिरिका केही मैना पछि पावर लस हुदै छ अलिकती भए पनि अन्तिमा पावर देखाए जस्तो हो
@stm30146 ай бұрын
Talai tha cha muji 😂
@BudheTamang-sy7lz6 ай бұрын
Amerika lai kasaile takkar lina sakidaina mitra
@LasangMoktan-f9r6 ай бұрын
याे श्रृङखला राम्रो लाग्याे तर त्याे समय सम्म चाईना धेरै अगाडि बढी सकेकाे हुनेछ किनकि युक्रेन युद्धबाट चाईनाले धेरै कुरामा अाफुलाई अपग्रेड गराई सकेकाे छ।संसारकाे कुनैपनि अगाडि देखाउन चाहाने मुलुक भन्दा चिन कहिल्यै पछि हुने अवस्थामा छैन।अहिले चिन अमेरिकालाई पाठ सिकाउने हैसियतमा पुगिसकेकाे छ भने अब केही समयपछि विश्वलाई अाफ्नाे ईशारामा चलाउन सक्ने त्याे शक्तिकाे रूपमा देखिने छ।
@DhanB.N.MagarDrugaDruga5 ай бұрын
MNO Foundar Present Dr Gopal Gurung Jindabad
@RibekaBasnet6 ай бұрын
धेरै राम्रो भिडिओ बनाउनु भएकोमा धन्यबाद।
@Gurung137D6 ай бұрын
जति बिकसित ठानिएता पनि आ आफ्नो सफल्ता ले आफैलाइ थप घमण्ड तर्फ डोर्याउदै छ जस्ले आफैले बनाएको हतियार ले आफैलाइ मार्ने छ।
@chandraprakasdhakal79035 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@JitendraShahi6 ай бұрын
सारै मन पर्छ बलराम श्रेष्ठ काे सा्र चाई दिनहु हेर्छु❤❤❤
@sumanbal87246 ай бұрын
चीन पनि कमजोर छैन यो मन्तारे जस्तै चीनले पनि तुरुन्तै बनाइहाल्छ नि
@pradipbhandari20555 ай бұрын
हो हजुर हो ,,, तपाईले आदेश दिनुस बनाउछ 😂
@yogyayogya20026 ай бұрын
निकै नै ठूलो जानकारी गराउनुभयो हजुरला विशेष धन्यवाद❤
@Perika_Pradhan6 ай бұрын
Iraq, Palestine, siriya र Ukraine बाट भाग्दैछ
@ramyonghang38054 ай бұрын
सम्राज्वाद को अन्त्य एक दिन अवस्य हुन्छ ।
@devilaldevilal-i9d6 ай бұрын
राम्रो अती राम्रो भिडियो समाचार धन्यवाद तपाईलाई
@anjalpalungwa30464 ай бұрын
I'm ful sport china 💕😊😊😊😊
@biratsenchury29356 ай бұрын
विकसित देशहरुले बिकासको नाममा मान्छेको अस्तित्व नै मेटाउने खालका आणविक हातहतियार बनाएर किन धर्ती र धर्तिमा भएका / रहेका हरुलाइ बिनास गर्दैछ ..?
@visnukarki86116 ай бұрын
सर खाली अमेरिका अमेरिका भन्न छोड़नु होस तपाई हरु ले अमेरिका ले जे भनछ तेहि देखाउने न्यूज़ हरु लाई नेपाली मा भनेर सुनाउनु हुन्छ ।कुनै पनी देश ले म नई ठूलो हु भनछ तर अहिले को समय एक माथि एक छन्न देश हरु
@kumardhakal35676 ай бұрын
Ahile samma america nai hota india bhannu ta??
@TbgMagar4 ай бұрын
जे जस्तो भय पनि चीन लाई कशैले केही गर्न सक्दैन चीन कहाँ पुगि सकेउ अब नम्बर 1 चीन हो केही समय पछि
@DhanB.N.MagarDrugaDruga5 ай бұрын
Jaya Hami Mulbasi Mongol
@dharanisubedi92266 ай бұрын
अन्तरे भन्दा खतरा रहेछ यो मन्तारे त 😮😂
@promisesirpali-dd7ks6 ай бұрын
😂😂😂😂😂
@DhurbaThapaliya6 ай бұрын
😂😂😂
@mukpagrg54266 ай бұрын
Taiwan, alaska, Guam, Hawaii America ko kabja bata swatantra hunu parchha, we hope they will be free soon from America’s occupied
@JivanJivan-t9n6 ай бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@gyanenadra43036 ай бұрын
ताईवान चिनको लडाई छिटो र चिनले नेपाली भर्ती खुलाउन पर्छ। धेरै नेपालीहरु जाने छन् त्यहाँ।
@Bikash-gm5bi6 ай бұрын
Marnu lai
@manbahadur54876 ай бұрын
अमेरिका रुस संग प्रतंक्षं लडाई लडोस किन सनकाऊने उस्काउने गंर्छ? तब विश्व लाई म जा आउछ मिडिया तर्राईल कि? मिडिया ले ट्रयाल?
@Pabitraraination6 ай бұрын
Stop war 😓😓
@pankajuprety92166 ай бұрын
Ok
@rajumagar14346 ай бұрын
कस्तो लाग्यो भन्ने प्रश्नको उत्तर त्यस्तै भन्नु पर्यो।किनकि आजको समयमा सबै प्रतिस्पर्धामा छ। अमेरिकाले यो बनाको छ त अर्कोले त्यसको बिपरित बनाकोछ भन्छु।
@NarThalal6 ай бұрын
हथियार को होडबाजी भन्दा बिकाश को गती बढाउनु पर्ने हो । यहा त बिकाश हैन बिनास बढन लाग्यो ।
@EVichanal5 ай бұрын
चिनको बिकास हेरेर बोल
@KESABKHATRI236 ай бұрын
विश्व घटना हेरेर लडाई अाज भाेलि हुन्छ जस्ताे लाग्छ ।😂
@passangsherpa38476 ай бұрын
This channel is pro chinese,may be he got sponsored from china
@hyrdayakumarrai81355 ай бұрын
जस्ले चिन सङ्ग ल्याङ्ग गर्छ त्यो के हुन्छ त्यति बेला थाह हुन्छ।
@Kamalshahi123456 ай бұрын
Good news ❤❤❤
@PurnabahadurKc-td9fs6 ай бұрын
Sunna payako ma dherai ramro xa
@manilimbu38646 ай бұрын
धेरै जानकारीमुलक
@BikramRajKhand6 ай бұрын
Namskar..Kin hola sound Aako xen Balram sir
@amritbk70226 ай бұрын
China is good.
@diwanraut10216 ай бұрын
बधाई छ ।
@ASHMITRai-683 ай бұрын
जय चीन ❤🎉😮
@DRB9vlogs6 ай бұрын
i support china
@mahesworghimire36376 ай бұрын
चाईनाले फेरी अन्तरेको निमार्णगर्ने छ छिट्टै 😂
@mr.skeletonman3756 ай бұрын
Yo mantare santare le chin lai kehi pahni bigaar garnah sakdainah ho. Balram sir!😂😂😂😂😂😂
@rockythegreat.24876 ай бұрын
अब 🇳🇵 नेपालले तुरुन्त जन्तरे बनाएर परिक्षण गरिहाल्नुपर्यो। त्यो Bomb disposal robort बनाउने GB Aale लाई KP बा ले तुरुन्त आदेश दिनुपर्यो।
@prahladbasnet45016 ай бұрын
Afganistan bat bhage ko birse xa biswa ghatnale
@ashokmainali25046 ай бұрын
😅
@keeritijoshi31796 ай бұрын
😂 Houthi
@ashokmainali25046 ай бұрын
@@prahladbasnet4501 ho bro ho. Darayara vagyo ni kattu mai mutera hai 😄😄
@RatnaKamalRai6 ай бұрын
निकै मनपर्यो।
@sujalromeo13536 ай бұрын
Taiwan china ta honi
@bhojenlimbu6 ай бұрын
अमेरिकाले प्लान बनाइरहदा चिनले बनाएर परिक्षण गरिसकेको हुन्छ। त्यसको ज्वलन्त उदाहरण हो, चीनको हाइपरसोनिक मिसाइल। अमेरिकाले हाइपरसोनिक मिसाइल बारे योजना बनाइरहदा चिनले त्यसको परिक्षण गरिसकेको थियो। सारा बिश्वले स्वीकार गरिसकेको छ, प्रबिधिमा अमेरिका भन्दा चीन ५ कदम अगाडि बढिसकेको छ।
@stm30146 ай бұрын
Wrong information na deu na sir . China vandha America 30 barsha agadi cha technology ma . Sansar nai American technology le chalayako cha . Tapai hami social media ma comment garayako jasto kaha sajilo cha ra . Aba ko 50 barsha samma pani america ko dada giri chali rahancha sansar ma 😢
@kumarkarki57726 ай бұрын
Best😮
@Diptiwalakham6 ай бұрын
Bichara Mero garib desh aru desh ko ladai heryo sunyo basyo na
@jibankatwal82906 ай бұрын
❤🇳🇵🇳🇵🇳🇵💪
@ChandanRegmi-qk4mg6 ай бұрын
Afno sesh KO news hal khali USA china KO matra halxa
@Sanjoy-k4w6 ай бұрын
Xito udha hos 🙏
@BikramBikram-g5x6 ай бұрын
Waiting for you new video
@kumarkarki57726 ай бұрын
Thans❤
@falcon20396 ай бұрын
अन्तरेकाे भाइ हाे पानी-मन्तारे😉यस्काे नाम राख्ने नेपाली हाेरे🤔सुुनेकाे
@Kaishvlogs-76 ай бұрын
Nice 👌 👌 👌 👌 👌 👌 👌 👌 👌 👌 👌
@subashbohara26276 ай бұрын
Sir hajur ta china and Russia fan hunuhunch jasto xa 😅
अमेरिकाले संसार ढाटिरहेकोछ काल्पनिक समुद्री ड्रोनहो यसमा पटक्कै बिश्वास नगरौ चिन जस्तो सक्तिसालि अमेरिका छैन अमेरिकामा 12लाख सैनिछछन चिनमा लगभग45लाख सैनिक हालमाछन
@bhuwanrajthakuri59076 ай бұрын
Sabaie kura uddha ma ladesi tha hunxa American ko gaf matra huna sakxa